Рет қаралды 199,982
He was crying but he have no tear. When he born was he had no eyes . When he grow up , he felt whole world was dark .Sometimes parents also misbehave with them . They say “what can they do, what will they do in their future?” He felt so much guilty. felt bad. Why did he became like this? . what did he do wrong? In village people say that blindness is the result of bad deeds in our previous life. People say we did bad deeds in our previous life and as a result he/she became like this......
Concept/Edit/Direction - Arun Pradhan
Cinematography - Som libang
Sub - Title - Aadesh Pradhan
उ रुईरहेको थिए तर उसको अँखामा आशु थिएन । जब उ जन्मेको थियोे त्यस बेला उसको अँखा थिएन । उ हुर्कदै गयो उसले सारा सन्सार अन्धकार छ भन्ने अनुभव गर्यो । कहिले काहीँ उसको बुवा आमा ले गाली गर्थे यसले क गर्छ?? यसको भबिस्य के होला ?? भनेर । त्यस बेला उसलाई आत्मा ग्लानी हुन्थियो । उसको के गल्ती थियोे ?? गाउँले हरु भन्ने गर्थे पुर्बजन्ममा पाप गरेकोले यो जन्ममा यस्तो भयो । आखिर उसको के गल्ती थियो ???? हेर्नुहोस यो वृतचित्र ।।।।