No video

वाम एकतादेखि आमनिर्वाचनसम्मको खुलासा गर्दै केपी ओली | Lal Mohar | Ep - 54

  Рет қаралды 672,214

Galaxy 4K

Galaxy 4K

Күн бұрын

वाम एकतादेखि आमनिर्वाचनसम्मको खुलासा गर्दै केपी ओली | Lal Mohar | Ep - 54
#Galaxy4K #Lalmohar
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 2 700
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
शेरे, प्रचण्ड, ओली, माकुने, ईश्वर, महेश, बामदेव, रामचन्द्र, राजेन्द्र, उपेन्द्र, महन्त, गगने, जनार्दन, कमल, यिनिहरुलाई यो चुनावमा पाखा लगाउनैपर्छ भोट कि, स्वतन्त्र कि, घण्टी मा अनि मात्रै देश बन्छ🇳🇵
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
jaya ghanti
@thamansingh7732
@thamansingh7732 Жыл бұрын
घण्टी दुई दिन को हो केहि गर्दैन
@khadanandapandey4462
@khadanandapandey4462 Жыл бұрын
Absolutely
@khadanandapandey4462
@khadanandapandey4462 Жыл бұрын
सेरे, माधव, ओली, प्रचण्ड Must go now
@kailazchhetri9978
@kailazchhetri9978 Жыл бұрын
Yekdam sai ho
@bikramghimire5750
@bikramghimire5750 Жыл бұрын
एमाले गठबन्धन होइन नेपाली दाजुभाइ दिदिबहिनी तथा आमाबुबाहरु अब स्वतन्त्र लाइ जिताउन पर्छ जय घण्टि जय रबि दाइ टिम🙏🙏🙏❤️❤️❤️😍
@shrijanabista8168
@shrijanabista8168 Жыл бұрын
Ghanti ke swatantra hora ?😂
@liladharpandey1389
@liladharpandey1389 Жыл бұрын
सही🛎🛎🛎
@rajaramthapa8319
@rajaramthapa8319 Жыл бұрын
घण्टी स्वतन्त्र हो 🔔🔔🔔🔔
@shrijanabista8168
@shrijanabista8168 Жыл бұрын
@@rajaramthapa8319 kasle vanyo timlai swatantra ho vanera ghanti
@ArzunGaming
@ArzunGaming Жыл бұрын
Totally agree
@bishnug6583
@bishnug6583 Жыл бұрын
जस्ले जे भने पनि घण्टी मा सोस्तिक छाप हान्ने हो सबै लाई अनुरोध गर्दछु।
@kaligangatv
@kaligangatv Жыл бұрын
अब को भोट भनेको राष्टिय स्वतन्त्र लाई हाल्नु पर्छ है सबै मिली❤️❤️❤️
@pitambardahal9880
@pitambardahal9880 Жыл бұрын
ok
@bishalofficial789
@bishalofficial789 Жыл бұрын
right 👍️👍️🔔🔔🔔
@Everestpool2000
@Everestpool2000 Жыл бұрын
Right
@Awesomepics57189
@Awesomepics57189 Жыл бұрын
Yes
@damodarpokharel3796
@damodarpokharel3796 Жыл бұрын
Rabi Lamichhane 🤘🤘
@prabhuchaudhary1521
@prabhuchaudhary1521 Жыл бұрын
आँखा सम्बन्धी कुनै ठुला बिज्ञ डकटरहरु छ भने छिटै रमेश दाइलाई यो सुन्दर सन्सार देख्न सकने बनाइदिनु पर्यो please🙏🙏🙏
@krishnakoirala7481
@krishnakoirala7481 Жыл бұрын
आम्ने साम्ने के पि संग गर्न सक्ने नेपालमा यउटा महान पत्रकार रमेश जि🙏
@struggle_story2077
@struggle_story2077 Жыл бұрын
Gaddar chor lutera ukhane sanga bahas k yestai thula neta kunai kam xaina
@dhanrajgurung8835
@dhanrajgurung8835 Жыл бұрын
अब यस्ता हावा कुरामा अल्झिने नेपाली छैन धेरै बुझी सकेका छन अब यस्तो बुढा नेता जती सबैलाई बाइ बाइ गर्नु पर्छ एकचोटी नयाँ नयाँ योग्य उम्मेदवार छानेर जिताउन जरुरी छ सबै नेपालीले यसपालिको चुनावमा सहि नेतृत्व चुन्न जरुरी छ।।।।
@bhaktabhandari7850
@bhaktabhandari7850 Жыл бұрын
सलाम रमेश जि मलाइ आज पहिलो पटक के पि बा झुकेको जस्तो लागो
@lomash6985
@lomash6985 Жыл бұрын
रमेश जि ❤️ हामिलाइ रवि को अन्तर्वार्ता हेर्न मन छ ❤️
@440vold4
@440vold4 Жыл бұрын
रमेसजिको प्रस्न सोध्ने तरिका सारै राम्रो र सान्धर्मिक 🙏🙏
@namarajtimalsina5786
@namarajtimalsina5786 Жыл бұрын
Goods
@udayabisuna3756
@udayabisuna3756 Жыл бұрын
बाेलेकै भरमा खानखाेजदै छन केपि बाले देश
@rajendramehta4742
@rajendramehta4742 Жыл бұрын
@@udayabisuna3756 u
@sreelallimbu2958
@sreelallimbu2958 Жыл бұрын
@@udayabisuna3756 shreelal limbu
@urdhakumaripantha
@urdhakumaripantha Жыл бұрын
Yop❤😅 L
@bikashshrestha9254
@bikashshrestha9254 Жыл бұрын
बुढा नेताले देश बेचि सक्ने भए। एक पटक रबि दाइ लाई साथ दिउँ। बुढा नेता लाई बिदा गरौँ।🙏🔔🔔🔔🔔
@bhimbahadurbhatbhimbahadur3221
@bhimbahadurbhatbhimbahadur3221 Жыл бұрын
नेताहरुको चाकडि गर्ने होइन यस्तो खरो र दरो प्रश्न गर्न सक्ने हैसियत राख्न सक्नु पर्छ धन्यवाद रमेश जि जनताका जिज्ञासा को नेतृत्व गरिदिएको मा
@aganthapa1666
@aganthapa1666 Жыл бұрын
यो ओलि लाई मैले सोचेकै प्रस्न सोधिदिनु भयो रमेश भाइ ले धेरै धेरै धन्यवाद दिन चाहन्छु !
@gwsachin8277
@gwsachin8277 Жыл бұрын
सलाम छ रमेश प्रसाईं भाई । पत्रकार भनेको यस्तो हुनुपर्छ ।
@balramsigdel2335
@balramsigdel2335 Жыл бұрын
Ans dina nai sakena k oli le
@sahilbasnet1360
@sahilbasnet1360 Жыл бұрын
@@balramsigdel2335 ans aaba kasaile khojdaina chupchap naya umedwar lai jitauda hunxa....
@rajeshthapa983
@rajeshthapa983 Жыл бұрын
तर प्रश्न सोधाइ चै खतरा लाग्यो अब शेर वहादुर देउवा र प्रचण्डको पनि यस्तै प्रश्न सहितको interview लिनु पर्छ .
@arjunchaudhary2402
@arjunchaudhary2402 Жыл бұрын
हाम्रो के पि बा सङ्ग गलतलाई सहि साबित गर्ने खुबी रैछ नेपाली जनता होसियार
@sanjubaba6715
@sanjubaba6715 Жыл бұрын
रबी जी र स्वतन्त्र हरु लाई एक पटक मौका दिनै पर्छ 🙏🙏🙏♥️
@exploretheworld9111
@exploretheworld9111 Жыл бұрын
What do you know about Ravi and the gang? Do you want to make Nepal next Ukraine? He is filled with CIA and RSS. You are being fooled and misled by this chameleon.
@rukminikhatiwada7370
@rukminikhatiwada7370 Жыл бұрын
केपी लाई अनुकुल प्रन चाहियकाे थियाे तर रमेस प्रसाईले बास्तबितामा रहेर प्रश्न गर्दा उल्टाे निकेटीभ ले भरियर पठायकाे भने के रमेश लाई पहिलानै याे याे प्रश्न गर्नु भनेर पठायकाे हाे ? कि केपी ने निगेटीभले भरियका थिय ।
@ramkandel8329
@ramkandel8329 Жыл бұрын
patrakarvanekota rames sir jasto hunuvarxa Rabi sir ko pati ra sotantra lai aagadi badaunu parxa neta vanni sabi chor ho
@astro.indra66
@astro.indra66 Жыл бұрын
रबि मुजि ले केही गर्न सक्दैन चुनाव पनि जित्दैन
@jeetdewar6931
@jeetdewar6931 Жыл бұрын
​@@rukminikhatiwada7370 उउ
@kumarghale9223
@kumarghale9223 Жыл бұрын
सटिक प्रश्नका साथमा अन्तरवार्ता धेरै राम्रो लाग्यो रमेश जी लाइ धन्यवाद।
@Coffelover001
@Coffelover001 Жыл бұрын
हाम्रो आसा भरोसा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार यसपालि विजय गराउ है सबैले 🔔✅🇳🇵
@sudeepbhusal9184
@sudeepbhusal9184 Жыл бұрын
पत्रकार भनेको येस्तो हुनु पर्छ 🇳🇵🇳🇵🇳🇵
@hemrajoli4875
@hemrajoli4875 Жыл бұрын
यो अन्तर्वार्ता 1 नम्बर Trending आउछ भन्ने जति हाजिर हौ👌👌🙏🙏
@foxbat4596
@foxbat4596 Жыл бұрын
झोले!
@nemkarki2836
@nemkarki2836 Жыл бұрын
@@foxbat4596 timro mammi ko jhol....
@thebookbuffet900
@thebookbuffet900 Жыл бұрын
खासमा देश बिगार्ने नेताहरु हैनन् त जस्ता झोले हरुले हो ।
@nemkarki2836
@nemkarki2836 Жыл бұрын
@@thebookbuffet900 ghanta ko motivation......
@nemkarki2836
@nemkarki2836 Жыл бұрын
@FOOTBALL LIVE oye chutia phatah daka..........
@premadhikari5004
@premadhikari5004 Жыл бұрын
जनताको प्रश्न जस्ताको तेस्तै राखिदिनु भो धन्यवाद रमेश
@ajaramediafilms2839
@ajaramediafilms2839 Жыл бұрын
रमेश प्रसाईं को लालमोहोर साह्रै मज्जा लाग्यो। खरो प्रश्न सोध्न सक्ने रमेश प्रसाईं लाई अझै धेरै अगाडी बढ्न को लागि शुभकामना ।
@user-mp1qv6ms1f
@user-mp1qv6ms1f Жыл бұрын
मुरि मुरि धन्यबाद रमेस प्रसाईं तपाईको आज सम्मकै उत्कृष्ट कार्यक्रम र प्रस्न । केपि लाई र्याक र्याक पार्नु भो खुबै मजा आयो
@prakashmagar7318
@prakashmagar7318 Жыл бұрын
🤣🤣😂😂😂
@kurikurikuri6974
@kurikurikuri6974 Жыл бұрын
रबि दाइ लाई पनि interview मा ल्याउनु पर्यो fast fast
@jamunapudasainee811
@jamunapudasainee811 Жыл бұрын
यिनी संग रवि भाई राख्नु पर्यो।
@dipendrabohara8741
@dipendrabohara8741 Жыл бұрын
रबी आउन चाहदैनन रमेश प्रसाइको प्रोग्राममा किन कि रमेशसङ्ग नसक्ने भएर हो। रमेशले पहिला नै रबी लामिछानेलाई निम्तो दिसकेका छन।
@dibashmagar6631
@dibashmagar6631 Жыл бұрын
रबि भन्दा सेरे बहादुर लाई पनि ल्याउनु पर्यो के
@keshavsapkota6523
@keshavsapkota6523 Жыл бұрын
तलाई गफाड़ी😂 अब त स्वोतंत्र नै हो 🔔🔔🔔🛎🛎
@gangarampoudel7916
@gangarampoudel7916 Жыл бұрын
उखाने बुडाकाे गुखाने बुद्धि। सदैलाई बाई। राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🔔🇳🇵🙏❤️👍️
@AshokBasnet1
@AshokBasnet1 Жыл бұрын
Jai kp baa 😐
@prakashmagar7318
@prakashmagar7318 Жыл бұрын
🤣🤣🤣खत्रा छ हो राजा कमेन्त त्🤣🤣🤣✊✊👍️👍️👍️👍️👍️
@ritamishra4019
@ritamishra4019 Жыл бұрын
Serejati tw hoin hai gue khane
@phalahram2975
@phalahram2975 Жыл бұрын
अहिले चृनाबमा रबि शर को जित हृनृ जरृरि छ।सबै जनताले बुजनु जारुरि छ 💪💪🙏🙏
@nepalsaman5642
@nepalsaman5642 Жыл бұрын
यो कमेन्ट देखेर आम्चम लाक्छ मलाइ
@ramchandrapokharel1876
@ramchandrapokharel1876 Жыл бұрын
रिसि धमला भएको भए चाकडी गरेर समय बिताउथ्याे त्येहि भएर त प्रायजसाे कपि, शेर बहादुर ,प्रचण्ड , जस्ता नेताहरु रिसि धमला मात्रै अन्तर्बार्ता दिन्थे।। याे कार्यक्रमा प्रस्ताेता र अतिथिकाे उत्कृष्ट संबाद भएछ। । दुबै जनालाई बधाई छ। अागमि दिनमा शेर बहादुर, प्रचण्ड , रबि लामिछाने , राजेन्द्र लिङ्देन लाई पनि ल्याउनु पर्याे।।
@stramofficial658
@stramofficial658 Жыл бұрын
यति को प्रश्न भयो भने प्रोग्राम हेर्ने मजा छुट्टै आउछ।
@anandsharma4357
@anandsharma4357 Жыл бұрын
I am not tree party or sun party, as a nepali i love kp oli , he is great cheers
@bhupendrabk7386
@bhupendrabk7386 Жыл бұрын
rabi lai pani yo program ma lyaunu paryo sir❤
@duganaa7315
@duganaa7315 Жыл бұрын
जब सम्म यी किराहरुलाई निर्मुल पारिदैनन तब सम्म नेपालीले सुखको महसुस गर्नु पाउदैन,,त्यसैले आउने चुनावमा यि धमेराहरुलाई मास्नु अत्तिनै आवस्यकता छ।। चेतना भए नेपाली जनताहरु।।
@shivkhatrishivkhatri5044
@shivkhatrishivkhatri5044 Жыл бұрын
जे होस आजको कार्यक्रम धेरै रोचक लाग्यो बाजेले युवालाई प्रेरित गर्छु त भने आफू भने मर्ने बेला सम्म कुर्सी छोडन नचाहने
@baburamsawat
@baburamsawat Жыл бұрын
प्रचण्ड, शेरे, माकुने, र बाबुराम लाई नि बोलाउनु पर्यो रमेश जि❤❤❤❤😂😂😂😂
@jojodada2243
@jojodada2243 Жыл бұрын
यस्पाली सम्पुर्ण नेपाली जनताले घण्टी हल्लाउनै पर्छ हामीले सबै पाटी र नेतालाई चिनैकै छोउ अबो फेरि गल्ती को सजाय हामी जनताले भोग्नु पर्छ 🔔🔔🔔🔔🔔🔔🔔
@sanjumoktan4316
@sanjumoktan4316 Жыл бұрын
*देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आउँदै गरेको महान् चाड शुभदिपावली तथा तिहारको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु* ❤️🙏🌹🌺
@DreamsBoyManoj
@DreamsBoyManoj Жыл бұрын
तिम्रो र किरण काे मिलन कि बिछाेड हाे माया?
@manikirant9568
@manikirant9568 Жыл бұрын
Toit interview ko barema vannu paryo ni😂
@DreamsBoyManoj
@DreamsBoyManoj Жыл бұрын
हलका रमाइलो सरकार 🤭🤭
@vedpudasaini2713
@vedpudasaini2713 Жыл бұрын
शुभकामना तिहारको
@padamprasai8294
@padamprasai8294 Жыл бұрын
@@manikirant9568 6
@gauribohara5143
@gauribohara5143 Жыл бұрын
सलाम छ रमेश प्रसाईं भाइ देश भकति युबा हजुर जसतै हुनु परथाे हामी नपालि लाई अमिकन लाई दि ❤️❤️🙏🙏🙏🌷🌷
@prakashneupane7183
@prakashneupane7183 Жыл бұрын
एसपटक पुराना नेताले ले चुनाव हार्नै पर्छ अब पनि यिनिहरु को हातमा नेतृत्व दिनु भनेको मुर्खता हो। जय देश 🙏
@RajRaj-ih1dl
@RajRaj-ih1dl Жыл бұрын
नेपाल नेपालीको आवाज बन्ने छ । यो कार्यक्रम 🇳🇵रमेश सर । सधैं हजुरकाे आवाज र शब्द शुन्न आतुर साथीहरूकाे मन नमराेस्
@yamrajkhadka1444
@yamrajkhadka1444 Жыл бұрын
प्रश्न एकातिर उत्तर अर्कोतिर कमेडी क्लबमा सुहाउने मान्छे लाई का लालमोहर मा रमेश जी।
@sandipbhandari7672
@sandipbhandari7672 Жыл бұрын
khathe
@lamsaljagannath5374
@lamsaljagannath5374 Жыл бұрын
आहा अत्यन्तै उत्कृष्ट प्रश्न राम्रो प्रोग्राम लाल मोहर अनी रमेश प्रसाईंको प्रधानमन्त्रीलाई सोध्न प्रश्न साह्रै राम्रो लाग्यो !!उहाँ लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!🙏🙏🇰🇼🇰🇼
@nirajanthapa7184
@nirajanthapa7184 Жыл бұрын
रमेस जिलाइ धन्यवाद । अब सबै भन्दा पैला श्रम कार्यलय को कर्माचारि लाइ फासि दिनु पर्छ ? ? ?
@imagetecnicalchannel4878
@imagetecnicalchannel4878 Жыл бұрын
भिम रावलको बारे प्रश्न सोध्दा खड्ग ओलीको जिब्रो नै अट्क्यो जबाफ दिने हैसियत नै राख्दैन, जे होस कडा प्रश्नको लागि धन्यबाद रमेश प्रसाईं जी
@AshokBasnet1
@AshokBasnet1 Жыл бұрын
Dekhenaw jabaf dirako xa tw... ,🙄
@santoshmuna4651
@santoshmuna4651 Жыл бұрын
कडा प्रश्न र यथार्थ प्रश्न गरेको मा पहिला रमेश जि लाई धन्यवाद ! एमाले मात्र राम्रो मेरो पार्टी सहि अरु देश बिरोधि भन्नु भनेको केपि को घमण्ड हो , यस्तो घमण्ड लाई मंसिर ४ गते तह लगाउनु पर्छ ! अब एमाले पार्टी आफै मा हराएर जान्छ , अब को सरकार भनेको राष्ट्रिय स्वतन्त्र पार्टी !
@mitraprasadlamichanne4777
@mitraprasadlamichanne4777 Жыл бұрын
रमेश जि तपाई लाई मुरि मुरि धन्यवाद ।आबस्यक प्रस्न गर्नु भयेकोमा । जेहोस जोडी मिलेको छ ।
@shankardhungana2776
@shankardhungana2776 Жыл бұрын
केपि जि डा भिम शंग डरायर हाे कता मभन्दा माथि जान्छ कि भनेर भिम रावल लाई अदक्छे दिय हुनन
@ashokadhikari4147
@ashokadhikari4147 Жыл бұрын
धन्यबाद रमेश प्रसाइलाइ।फटाहा खड्गप्रसाद ओलिले प्रश्न को जबाफ कसरी दियो त्यो तपसिलको कुरा हो।तर गम्बिर प्रश्न सोध्न हिम्मत गरेकोमा।त्यो पनि बालकोट ओलि निबासमै।पुरै भिडियो हेरेसी यस्तो लाग्योकी भन्छनी ओरालो लागेको मृगलाइ बाच्छाले पनि खेदाउछ।।त्यस्तै महसुस भयो।
@janakthapa407
@janakthapa407 Жыл бұрын
रमेश जी हजुर जस्तै सच्चा र नेपाली को आवाज सुन्ने मानव भए सायद हामी सफल हुन्छन्
@bimalshrestha4444
@bimalshrestha4444 Жыл бұрын
सम्सद भनेको बहुमतको आधारमा चल्ने परिपाटिहो त्यसैले सम्पुर्ण स्वतन्त्र हरुले एकजुट भइ बहुमत बनाउन जरुरिछ नत्र सोचेजस्तो नहुन सक्छ ।
@krishnapoudel2686
@krishnapoudel2686 Жыл бұрын
यसरी प्रष्ट प्रस्न गर्ने आट ठुलो कुरो हो, सलाम छ रमेस जि!!!
@harikrishnadware5961
@harikrishnadware5961 Жыл бұрын
रमेश प्रसाईं जी तपाईले एक पटक शेर बहादुर देउबा लाई यस कार्यक्रममा बोलाउने प्रयास गर्नु होस्। रमेश प्रसाईं जी लाई धेरै धेरै धन्यवाद। धेरै धेरै शुभकामना।
@ganeshlimbu2544
@ganeshlimbu2544 Жыл бұрын
Ramesh ji very nice program it's my favorite program good job Ramesh ji🙏
@mohanyari9619
@mohanyari9619 Жыл бұрын
केपि बा अब युबालाई जिमा दिउ तपाईं आराम गरनुस जय नेपाल
@informationalfriend3998
@informationalfriend3998 Жыл бұрын
@NepSansar विदेशको कुरा किन!! नेपाल बनाउने मान्छेले सबैभन्दा पहिला nepal लाइ माया गर्नुपर्छ उदाहरणको लागि बालेन, हर्क र गोपाल हमाल, तिनीहरूले पहिलोपटक नेतृत्व गर्ने अवसर पाउँदा पनि युवा हुन का बाबजुद काम गर्ने प्रयास गरिराखेका छन् र सकारात्मक नतिजा पनि आइराखेको छ त्यसैले बुढा मान्छेले मात्रै देश बनाउँछ भनेर भ्रम पाल्नु गलत हो ल मानौं, बुढा मान्छे नै चाहिन्छ भने पनि उसँग देशभक्तिपूर्ण भाव छैन भने उसले कसरी बनाउँछ?!? तपाईंले जजसको नाम आफ्नो कमेन्टमा लेख्नु भयो ती सबै मान्छेले जे जस्तो भएतापनि आफ्नो देशलाई माया गरेका छन्, निरंकुश शासन प्रणाली अपनाएर पनि भ्लादिमिर पुटिनले रुस भन्दा पहिला अरु कसैलाई सोच्दैनन् अब भन्नुहोस् हाम्रो देशमा बुढा भनाउँदा नेताहरु कसले नेपाल नेपाल भनेर सोच्ने गर्छन् र उनीहरुलाई अवसर बुढा अनुभवी भएको आधारमा दिनुपर्छ!?? त्यसैले अर्थ न बर्थको comment नगर्नुहोला
@khimmakbk238
@khimmakbk238 Жыл бұрын
सुन्नु भो नि नयाँ खेलाडीले खेल खेल्नै सक्दैन रे🤣🤣🤣🤣🤣
@informationalfriend3998
@informationalfriend3998 Жыл бұрын
@NepSansar को गँवार ko भेडा, भन्ने कुरा सबै सच्चा नेपालि लाई राम्रोसँग थाहाँ छ Mcc,. माहाकाली सन्धि खोक्रो पना ले भरिएको खोक्रो राष्ट्रबाद प्रस्तुत गर्ने मान्छे देशद्रोही हुन्छ कि!? धन्न छ!! तिमी झोलेहरूको बुद्धि कुकुरको चाकमा गएको देख्दा अचम्म लाग्छ
@bkthapa7044
@bkthapa7044 Жыл бұрын
सलाम छ रमेस प्रशाईलाई, रमेस प्रसाईले अाफ्ना प्रश्न होईन जनताको प्रश्न राखेका हुन ।
@badimalikaonline5481
@badimalikaonline5481 Жыл бұрын
अब प्रचण्ड संग लिनुपर्यो रमेश जि।।🤘🤘👌👌👌👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bipinbk377
@bipinbk377 Жыл бұрын
रमेश दाइ के हो कार्यक्रम नै लाल मात्र रह्यो त मोहर त हरायो आज हैन लालमोहर लगाएर ओलि बुडालाइ हस्ताक्षर गराएर राख्नुपर्ने 🙏🙏🇳🇵🇳🇵
@binodbhujel6369
@binodbhujel6369 Жыл бұрын
Tehi ta , aba mohor hanna k jani??🤔🤔
@janakthapa407
@janakthapa407 Жыл бұрын
रमेश जी हजुर लाई सलाम छ
@sumanthapa9995
@sumanthapa9995 Жыл бұрын
Kp oli lai bakam fuse kura garna kasai le jitna sakdaina Nepal ma kunai pani khati communist xaina sabai nam dhari communist hun
@anishkulung6738
@anishkulung6738 Жыл бұрын
पत्रकार त यस्तो होस न question गजब छ तरिका मन पर्यो।
@essubro5720
@essubro5720 Жыл бұрын
अाज बल्ल Ramesh Parshai is back भन्न मन लाग्याे। अत्यन्तै कडा कडा प्रस्न गरेर हायल कायल बनाउनुभयाे Thank you Ramesh Parshai.
@chudamanigautam3344
@chudamanigautam3344 Жыл бұрын
के,पिभन्दाबोल्नसारैसिपालुकोहिचैन,कुरो,अनुसाकाम,भैदिएकोभएसुन्मासुगन्दहुनेथियो,तरत्यसोभएनकिन
@Rebanta_Thapa
@Rebanta_Thapa Жыл бұрын
निकै कडा रमेस जि केपि वलि लाई पानी पिलाय
@manjukunwar9343
@manjukunwar9343 Жыл бұрын
Interpretation and logic very good....
@gautamkoxoro5194
@gautamkoxoro5194 Жыл бұрын
अतिनै उत्कृष्ट मिठो सैलिमा प्रश्न सोध्ने हिम्मत र आँट भएका पत्रकार रमेश दाईलाई सलाम छ 🙏अनि अरु जो कोहिले जतिनै कुरा चपाए पनि एस्पालिको भोट् स्वतन्त्र लाई नै दिउ 🙏 देशलाई बिकाशको खाचो छ युवा नेताको खाचो छ ! जय नेपाल्🇳🇵
@Onejourney99
@Onejourney99 Жыл бұрын
प्रेम संजेल र केपी बा लाई सँगै कार्यक्रममा ल्याउनु पर्यो सर ..
@maheshbhattarai4733
@maheshbhattarai4733 Жыл бұрын
हाहाहाहा.....यो बा भन्दा चतुर नेता नेपालमा अरु कोहि होला ? दिनलाई रात बनाई दिन्छ हेट
@binodbhujel6369
@binodbhujel6369 Жыл бұрын
✌✌आज टुक्का नभनि बुढोले मिठो गफ दियो, । (झोलाहरु मख्ख पर्दै बाको जय होस् भन्दै भजन गाउदै नाच्दै होलान)
@ramshrestha6303
@ramshrestha6303 Жыл бұрын
सहि भिजन भएकाे नेता, शब्द मा दम भएको नेता।।
@susilrai3462
@susilrai3462 Жыл бұрын
Jhole honi Timi Pani esko
@positivevibes9262
@positivevibes9262 Жыл бұрын
@@ramshrestha6303 daam re 🤣🤣🤣🤣🤣 teri maa jhole
@sitapun9796
@sitapun9796 Жыл бұрын
We
@rajendraadhikari4643
@rajendraadhikari4643 Жыл бұрын
Oli is almost awkward to answer your questions, congratulations Ramesh ji
@avishekkandel5222
@avishekkandel5222 Жыл бұрын
sahi ho
@ratnamaninath
@ratnamaninath Жыл бұрын
धन्यवाद रमेश सर लाई।आज को अति नै रमाइलो र सुन्न लाएक को अन्तरवार्ता।पुर्व प्र.म. के .पी.सर को कुरा ले त एक पटक जनता ले विश्वास गरेर दुई तिहाई मत दिएर हामी ले के पायौं ?अब को पालो रवी सर लाई ।सम्पूर्ण जनता ले अब रवी सर को पार्टि लाई जिताऔ।
@homnathkharel8333
@homnathkharel8333 Жыл бұрын
रबिलाइ जितसुन पर्छ
@niteshkarki1091
@niteshkarki1091 Жыл бұрын
आभारी भए के पि ओलि ज्यु सङ !!! यसै शैलिमा रमेश प्रसाईं ज्युलाइ पनि बर्तमान प्रधानमन्त्री र अरु पुर्ब.प्रधानमन्त्री हरुलाइ पनि के पि ओलि सङ्ग लिएको जस्तै शैलीमा अन्तरबार्ता लिन अनुरोध गर्छु!!! सक्नु भएन भने तपाई पनि कसै बाट संचालित कार्यक्रम प्रस्तोता को रुपमा मात्र सबैले चिनेको राम्रो !!! धन्यवाद
@MrMohanP
@MrMohanP Жыл бұрын
The way of questioning of Ramesh Prasai is the only reason that i watched full interview
@mahendrachapagain4357
@mahendrachapagain4357 Жыл бұрын
अबको प्रधानमन्त्री रबि लामिछानेको नेतृत्वमा बन्नेछ ! सबैलाई घण्टीमा मात्रै भोट् हाल्न अनुरोध गर्दछु !
@sabindhimal6417
@sabindhimal6417 Жыл бұрын
ए रमेश भाई यो ओलीलाई खरो प्रशन्न गर, यो ओली आफै सबै छेत्र मा बिग्य हुन खोज्दछ, आफै जान्ने...
@khatiwadabed
@khatiwadabed Жыл бұрын
हो यस्तै खरो प्रश्न सोध्नुपर्छ रमेश जि
@nilamsiwakoti6230
@nilamsiwakoti6230 Жыл бұрын
यो फटाहा सङ बोल्न सक्ने मानिस सायत यो दुनियाँमा जन्मेका छैनन होला😛😛हे भगवान🙏🙏आज रमेश जि लाई चाइ जोगाउनुस है...🇳🇵🇳🇵🇳🇵
@dipakneupane8424
@dipakneupane8424 Жыл бұрын
उत्तर त त्यस्तै हो, प्रस्न चाई गजब गजब आएका छन्, बधाई रमेश जी
@keshargurung8063
@keshargurung8063 Жыл бұрын
होली वाइन बचाएर, डा. भीम रावललाई दोश दियो ओलीले।
@gangarampoudel7916
@gangarampoudel7916 Жыл бұрын
yes yes yes 👍️
@lekhnathtiwari5507
@lekhnathtiwari5507 Жыл бұрын
Thankyou ramesh dai and entire team next time sher bahadur ko palo hai ta
@Hello_jholey_janta
@Hello_jholey_janta Жыл бұрын
Xya tyo budo
@suhanarana3326
@suhanarana3326 Жыл бұрын
Shere le tw boleko bujhidaina 🤭
@shadowgamers6540
@shadowgamers6540 Жыл бұрын
रबि लामिछाने लाई यो देश चलाउना दिउ सबै मिलि बिसुवास छ यो देश को जनता सबै एक्कै नासो होस कसैले कसैलाई लुछा चुडि नहोस भन्ने कामनाको साथ 🙏🙏
@tirthabasnet7457
@tirthabasnet7457 Жыл бұрын
केपि ओलि राजनेता हुन भन्नेमा पहिल्यै देखि ढुक्क छु ।
@cnthapa9405
@cnthapa9405 Жыл бұрын
वलीको ज्यान खानुभो रमेश जी ले 🙏🙏
@sankarshrestha7872
@sankarshrestha7872 Жыл бұрын
बुढा लाई गार्हो छ , प्रसाईं को प्रश्न को बासग सटिक उत्तर नै छैन 😁😂😅
@kushalregmiikushalregmii6534
@kushalregmiikushalregmii6534 Жыл бұрын
Bolan aaudai na ba maa le sikayana aafu bhanda boda pafakha sanga kasri bolan paraxa vane nabolnu
@rawanram5833
@rawanram5833 Жыл бұрын
Tota ho ki hjr Tara Ramesh le arulai aodne Ra ko Lai sodne sahilinai dark xa hjr kayai Ramesh ni yamaleko paroki jasto lago
@balramking5630
@balramking5630 Жыл бұрын
कुनै प्रश्नको सटिक जबाफ हुदैन भन्ने थाहा छैन क्या हो मूला लाई
@shyamsingh-vf5vu
@shyamsingh-vf5vu Жыл бұрын
were aayena vannu parypbi
@shyamsingh-vf5vu
@shyamsingh-vf5vu Жыл бұрын
tara dai parsaile ni xodeko quien ko ans
@yekdev_asafal
@yekdev_asafal Жыл бұрын
प्रश्न माथी प्रश्न गर्न सकेको भए अझ रोचक हुन्थ्यो कि ??त्यसको कमिले अल्लि खल्लो भयो !!
@pushparajadhikari8352
@pushparajadhikari8352 Жыл бұрын
Vote only 🔔🔔🔔🔔 Rabi Lami6ane.
@lobsterlallimbu9518
@lobsterlallimbu9518 Жыл бұрын
रमेश प्रसाईं सरको सत्य र चतुर प्रश्नले खड्ग ओली जी लाई दॉतबाट पसिना निकाल्नु भयो , यो अन्तर्वार्ताले धेरै नेपाली जनता माझ तितो टर्रो अप्ठ्यारो साम दाम दंड भेद छर्लङग पारेको छ , मलाई असाध्यै चाख लाग्यो l धन्यवाद रमेश जी!❤
@Prinsikashorts
@Prinsikashorts Жыл бұрын
'गठबन्धन' र 'तालमेल' मा फरक छ र कि मैले नबुझ्या हो ? 😂😂
@dhakalsaga
@dhakalsaga Жыл бұрын
यसपालिको चुनावको नतिजाले वृद्ध,अशक्त तथा थकित नेतालाइ घरमै बसेर आराम गर्ने वातावरण मिल्ने छ भन्ने कुरामा आस्वस्त छु!!
@premthapa7671
@premthapa7671 Жыл бұрын
Ramesh prasaiji ! Ati uttam questions chhan hajurka.
@umeshdanuwar6796
@umeshdanuwar6796 Жыл бұрын
निकै कडा प्रश्न 👍👍👍
@subashkhatiwada2390
@subashkhatiwada2390 Жыл бұрын
कडा प्रस्नको सरल उत्तर
@100pssnep
@100pssnep Жыл бұрын
ओली, देउबा, प्रचन्डे, गनगन थापा आदि इत्यादि मा १ रति पनि फरक छैन। यी सबै मिलेर यो देश लुटि खाको छन्। सबैलाइ यो आउने चुनावले बढारोस् जनताले यिनलाइ भोट नहालुन्।
@gangarampoudel7916
@gangarampoudel7916 Жыл бұрын
Sam to you 👍️
@cblimbu5809
@cblimbu5809 Жыл бұрын
साह्रै गजबको प्रश्नहरु गरि दिनु भयो रमेश सर धन्यवाद ।
@jeetdewar6931
@jeetdewar6931 Жыл бұрын
सलाम छ रमेश जी यस्तै कडा प्रश्न गर्नुभएको छ राम्रो दनक दिनु भयो
@kumartamang684
@kumartamang684 Жыл бұрын
गठबन्धनको नेताहरुलाई र एमालेको नेताहर lai नेपाली जनताले गाउँबाट लखेटनुपर्छ
@raisusin6145
@raisusin6145 Жыл бұрын
म कुनै पार्टी को कार्यकर्ता त हैन तर अहिले भएको नेताहरु मा सबै भन्दा बढी प्रगतिशील चाहिँ ओलि नै देखिएको छन।भु-कम्प बाट भत्किएको 7 लाख घर बनाएर जनता लाई दिए क्षेतिग्रस्त भौतिक संरचना निर्माण गरे देश लाई सुरुङ मार्ग मा प्रबेश गराए चाईना बाट पार-बाहन सम्झौता गरे,पुर्ब पश्चिम राज मार्ग हरुको निर्माण गरे अन्तरास्ट्रिय हवाई मैदान बनाए मुख्य कुरा नेपाल को भु-भाग समेटेर नयाँ नक्सा जारी गरे ई सबै भबिस्य मा दुरगामि असर पार्ने खाल्को काम हरु हुन।
@partikshaganesh3328
@partikshaganesh3328 Жыл бұрын
दरो सवाल रमेस भाइ धनयबाद
@gauripariyar8209
@gauripariyar8209 Жыл бұрын
हजुरबुवा अब आराम गर्नु नाति नातिनी लाइ काम गर्ने दिनु धेरै भो अब देश पछि परेको 🙏🙏🙏🙏🙏🙏🙏
@aganthapa1666
@aganthapa1666 Жыл бұрын
केपि ओलि जीवन साथी स्वास्नी रिसाएर माइत मा सधै बस्ने तर नारगरिक्ता गोजिमा राखेर स्वास्नी म शीत छ भन्ने मान्छे हो !
@basantadhikari2736
@basantadhikari2736 Жыл бұрын
रमेस जि लाई सलुट छ
@YodinDhungana11
@YodinDhungana11 Жыл бұрын
जय रबिदाइ जय स्वतन्त्र पाटि
@darkrblgaming2345
@darkrblgaming2345 Жыл бұрын
प्रचन्ड र सेरे लाई पनि ल्याउ🙏
@Bikramthakuri999
@Bikramthakuri999 Жыл бұрын
This Joker ruined the most stable 5years time of Nepal..
@sparsha2022
@sparsha2022 Жыл бұрын
yo tori lastai batho chha. yo sanga harek prasna ko jawaf chha.
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 3,7 МЛН
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 7 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 11 МЛН
Ramesh Prasain !! Nepali Podcast with Biswa Limbu ep 93
1:54:45
Biswa Limbu
Рет қаралды 98 М.
Mohammad bin Salman: Prince With Two Faces
54:00
Show Me the World
Рет қаралды 5 МЛН
AMMA KASSAM YHAA DUKHCHA S2 | Episode 22 | Ramesh Prasai
54:43
OSR Reality
Рет қаралды 351 М.
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 3,7 МЛН