रबि लामिछाने ज्यु लाई 100%प्रतिसत राज्य पक्छ ले सडेन्त्र गरेको छ एस्मा दोमतै छैन जय घण्टी
@gyanendraranakshetri10769 күн бұрын
😊
@YogendraBajgaiN9 күн бұрын
❤जयरबि जिन्दाबाद❤मोरङ्गबाट❤❤
@RadhaGiri-c3e9 күн бұрын
Good khabar❤❤❤❤❤
@Prazi-q3o9 күн бұрын
नेपालकोVirusनेकपाएमाले हो।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ।विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाण्डमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेलहाले।जबसम्म एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल पुरै एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी,पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्वगृहमन्त्री भ्रष्टाचारी करार भएर जेल सजाए पाएका छन्।माओवादीका समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोहीपनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्।गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यतिकाण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टिस्टेटकाण्ड,कोरोनाको ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेशबस्नेतकाण्ड,नेपालका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीयअध्यक्ष एमालेकाझोले नै हुन्छन्,नेपालभरिकै भ्युटावरकाण्ड धरहराकाण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले सबै कर्मचारीतन्त्र,प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।राजाका पालामा खुलेका उद्योगकलकारखानामा कम्युनिष्ट पार्टीहरुका मजदुर युनियनका कार्यसमितिको मजदुरहरु काम नगरी कहिले अधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्यपारेकाहुन्।एमाले भन्दा बाहेकका नागरिकलाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोलवडानगरशहर सबैतिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ"बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसाCambodia,विदेश लैजाने तयारी थालेकोछ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्न लागेकोछ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन जतिखेर पनि पार्टीपार्टी भनेर कहिले महाअधिवेशन,नगरटोलकमिटी गाँउकमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोरबिरालो जसरी लुसुलुसु हिडिरहेका हुन्छन्।खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउटोल विकास संस्थाहरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा एमालेको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् ,मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा एमाले बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत:ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ
@tilbirbudhathoki12029 күн бұрын
जय रबि
@baburamsharma78319 күн бұрын
जय घण्टी जय रबि
@chenchuribiswokarma-bc3hl9 күн бұрын
जय रबि सर यसताे गरे काे राजजे ले गरे काे छ रबि सर माथि
@MaryamThapa9 күн бұрын
Good news
@giriratna22399 күн бұрын
101%😅
@jeevanmagar75999 күн бұрын
Nalayak Chor Yamale Kalo Kangres Nasakiya Samma Nepal Bandaina Good Luck Rabi sir Jay Ghanti
@BikramPaudel-ro4up9 күн бұрын
Yo thag. Daka ho