रवि लामिछानेले मुकुल ढकालमाथि कारवाही गरेपछि रास्वपा नेताहरुसंग चर्काचर्की । Mukul Dhakal ।

  Рет қаралды 4,751

Dainik News Nepal

Dainik News Nepal

Күн бұрын

Пікірлер: 26
@bikramshrestha9371
@bikramshrestha9371 5 ай бұрын
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment with respect.
@BinodKhatri-n2i
@BinodKhatri-n2i 5 ай бұрын
सूगुर ंखाते ंढकाल यलाइ पाटी बाट हटाउनुपर्छ
@dairadly5399
@dairadly5399 5 ай бұрын
मुकुल ढकाल लाई सपोर्ट गर्ने कोई रहेनछ यो पार्टीमा। ८ प्रत्यक्ष र २४ समानुपातिक होइन र?
@santoshmoktan231
@santoshmoktan231 5 ай бұрын
सबै समाचार हेर्दा डा मुकुल ढकाल सहि लाग्यो अरु चाहिँ पुरानै खरानी धसेको जोगी रहेछन् ।
@premprasadmahato9501
@premprasadmahato9501 5 ай бұрын
यो मुकुल भनेको अर्कै पार्टीको झोले हो यसलाई बेलैमा फ्याँक्नु नै बुद्धिमान सबित हुन्छ l
@Mydadjourny
@Mydadjourny 5 ай бұрын
Mukul ko immaturity dekhiyo
@ChetKatuwal
@ChetKatuwal 2 ай бұрын
2 4 chadkan hanumna ho gajadelai
@dilthapa5075
@dilthapa5075 5 ай бұрын
🦮👊👎
@chijlamatamang4239
@chijlamatamang4239 5 ай бұрын
Mukul Dhakal is right, Party shouldn't be Rabi's underwear.
@purnanepali7025
@purnanepali7025 5 ай бұрын
You are totally wrong ❌
@chijlamatamang4239
@chijlamatamang4239 5 ай бұрын
@@purnanepali7025 Time will define.
@jillaptheeng3426
@jillaptheeng3426 5 ай бұрын
तँलाई मन्त्री बनाएको भए सरकारमा जाँदा पार्टीको ईमेज बड्ने थियो होइन जंगली सुँगुर 🐷 ।
@KhagendraDhamala-gk5lr
@KhagendraDhamala-gk5lr 4 ай бұрын
त muji जस्ता जनता का कारण देश यस्तो भाको छ त muji सही लाई सही भन सक्दैनै भने कमेन्ट किन गर्छस hunm
@MerogadiTrackerGPS
@MerogadiTrackerGPS 5 ай бұрын
Kina aabesh ma aaunu vako dr.sahab
@MerogadiTrackerGPS
@MerogadiTrackerGPS 5 ай бұрын
internal Asantusti hunxa.tyo table talk garer samadhan hunthio ki
@santoshlamichhane2405
@santoshlamichhane2405 5 ай бұрын
यो मुकुन्दे दलाल नाइ निकालेको राम्रो
@santoshlamichhane2405
@santoshlamichhane2405 5 ай бұрын
कुन चाइ पाटी को झोले हो रास्वापा मा किन छिराएको निकालेको राम्रो
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 7 МЛН
Чистка воды совком от денег
00:32
FD Vasya
Рет қаралды 4,9 МЛН
Муж внезапно вернулся домой @Oscar_elteacher
00:43
История одного вокалиста
Рет қаралды 8 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 100 МЛН
Dr. Mukul Dhakal on Political Party Disregarding Key Figures!
4:23
Sanjay Silwal Gupta
Рет қаралды 13 М.
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 7 МЛН