Yo Apil tirpathi lai turunta chanbin garnu parcha yo bideshi dalal ho surendara bhastacari eniharu le ghusya hun kaeilash sirohiyale khatayako ra sarkar pani yasaei ra madeko ho Nepali janataharuko hoeina e gaddar haru lai bangaladesma jasari lakhetna parcha ;
@PrimalaKC2 күн бұрын
Right kura
@umeshmarahatta37502 күн бұрын
Dalal ghanti
@bijaylamichhane75722 күн бұрын
यो ओकिल थोरै झोले धेरै हो बिकाउ दलाल
@buddisyangbaКүн бұрын
Sahi ho
@ChetanElectronics2 күн бұрын
राज्य ले गरेकाे अत्यचार काे बिराेध हाे सबै धन्टि पाटि का हैन म नि हैन तर रबि लाई समर्थन् छ❤❤
@GauleDai-e2eКүн бұрын
म घन्टे लाल हुं भन्न किन डराको ?😂
@punraja2 күн бұрын
Media गलत !! रा. स्व. पा को कर्याकर्ता ले होइन, भ्रष्टाचार ले वाक्क दिक्क भयेका जनता को आक्रोश हो !!!
@OkhorgotekonatiКүн бұрын
Exactly म पनि रा स्व पा होइन तर नेताहरुको मेलोमितोमा देश डुबाए पछि नेता देख्नसाथ Allergic हुन्छ !!
@murarighimire93962 күн бұрын
याे yoho television ले सधैं रवि अनि रास्वपा काे खेदाे मात्र खन्छ
गाली मात्र होइन यो चोर हरुलाइ जता भेट्यो तेहि काटिन्छ,चाहे ओकिल होस या मन्त्री होस😡😡.
@tilakchhetri-j8b2 күн бұрын
good
@khagendraregmi70042 күн бұрын
Good
@Sabnam6092 күн бұрын
Good
@KalaPandey-r5pКүн бұрын
La yati gardeu a
@RamkrinКүн бұрын
Ho
@DineshNeupane-z9i2 күн бұрын
एकजना रवि लामिछाने लाई प्रतिसोध साँधेर राज्य लागि रहेको छ। सबैले रवि लाइ साथ दिनु पर्दछ।
@jagdishuraw2 күн бұрын
रा स्व पा जिन्दावाद 🔔🔔🔔
@AakashSherpa-g4x2 күн бұрын
हे पसुपतिनाथ रबि दाइ चारै निस्किय को हेरन मन छ जय रवि दाइ
@DaveKarki-gj7xc2 күн бұрын
हामी कुनै पार्टी को होइन रबि लाई यो सरकार ले गरेको अत्याचार गरेको देखर जनताको आक्रमण हो एउटा पार्टी को अध्यक्ष माथी राज्य नै लाउनु पर्ने भ्रष्टाचार बोक्ने यो सरकार
@jagatkc83462 күн бұрын
यो पत्रकारले पनि शब्द सच्याउन जरुरी छ हामी कुनै पार्टीका झोले होइन सही व्यक्ति र सही कुराको समर्थन गर्छौं।
@narbist16752 күн бұрын
रवि जिन्दावाद जिन्दावाद जिन्दावाद जय घण्टी 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@KiranKc-rb6oi2 күн бұрын
पुत्रकार ज्यु सत्य कुरा सत्य नै हुन्छ रबि माथी सारा राज्य मिडिया रबिमाथी हात धुएर लागेको कुरा घाम जतिकै छर्लङ्ग छ यो कुरा जन जन र बच्चा बच्चालाई नि थाहा छ पत्रकार ज्यु सत्य सामाचार सरल भासामा सम्प्रेषण गर्नुस यो तपाइँको घुमाइ फिराइ सामाचार बानाउने आदत बन्द गर्नु होस्स नत्र तपाई पनि गालीको सिकार बन्नु होल्ला धन्यवाद यो डिजिटल युग हो कसैलाई झुक्याउन न खोजे हुन्छ
@moushamkhatri57882 күн бұрын
रास्वपा मात्र होईन नालायक भ्रष्टाचारी नेता कार्यकर्ता वकिल प्रबक्ता लाई जन जन जनता ले बुझेका छन
@AnujsinghNepaliКүн бұрын
एमाले र काङ्ग्रेस को पत्रकार र मिडिया छ रबि को आम पब्लिक को हात हात मा मोबायल छ एकबद्दता छ यति बुज चाटुकार जी
यो मुद्दामा पीडितहरुले न्याय पाउने आधार नै कहाँ छ ? यो त सम्पत्ति शुद्धीकरण अनि सङ्गठित अपराधको मुद्दा बनिसकेको छ । रबि लामिछाने सहकारी ठग होइन भन्ने कुरा त प्रमाणित छ । यी डाकाहरुलाइ पीडित को मतलब होइन रबि लामिछानेलाइ जेलमै पठाउने सित मात्र मतलब छ ।
@sharanshrestha13572 күн бұрын
रवि जिन्दावाद रबि पछि लाग्ने सबैलाई Rip
@tirthabasnet7457Күн бұрын
यी अराजक अनि अराजनैतिक झुण्डहरुलाई कानुनी कार्बाही होस । रास्वपाका कार्यकर्ता साच्चै बेकुफ लाग्न थाल्यो मलाई नि ।
@ramgr5201Күн бұрын
@@tirthabasnet7457lau kp aputo ko daine gula hos ki gagane bakhra chor ko debre gula talai sarai man dukhex tero dimakh ma kp ra gagane ko gu vhariyeko x ki kiyaho karbai kaslai garnu parne ho thaha xaina ta hanuman lai white body giribandhu combodia kanda kp nakkali bhutani aarju 15 karod dhanraj risikesh surendra bhandari 7 arab vharat maharjan 10 arab e sab tero bau hun e sab lai xanbin gar ra rabi lai pani xanbin gar ani balla aam janta le gali garna xadxan ani congress amale le afno neta le thageko kanda gareko xanbin nagarne ani rabi lai nakkali mudda nakkali signechar garera fasaune ta jasto gadha lai gali le matra pugdaina ki chirpata le tero kanchet ma thoknu parx
@podverse69Күн бұрын
Good Rabi Dai Hami Janata tapaiko sathma xau ❤❤❤❤
@razzkhadka3579Күн бұрын
@@tirthabasnet7457ta khate ko buddi kahile aaune ho
@GitaWagle-p4lКүн бұрын
Ta dalal hos
@makboolkhan8060Күн бұрын
नेपाली जनता जिन्दाबाद । रवि जिन्दाबाद ❤
@BhanubhaktaSubedi-z5v2 күн бұрын
रवि का समर्थकले ३५ वर्ष लुटेका हुन कि यी भ्रष्टेले जवाफ देउ न पत्रुकार
@RANGAPATITVКүн бұрын
रविका समर्थन नभन ए पत्रकार नेपाली जनता हुन म पनि नेपाली स्वतन्त्र नागरिक हो।
@KhojiNimti2 күн бұрын
रास्वपा समर्थक अराजक होइनन् । सक्छौं भने तिमीहरु नि समर्थक कमाउ न चोरहरु,अर्काको समर्थक देखेर रिसले मर्छौ ।
@DamodarDevkota-m7w2 күн бұрын
प्रहरी पार्टीकै, न्यायाधीश पार्टीकै, अक्तियार पार्टीकै, र ठूला भनाउँदा मीडिया पार्टीकै, ल भन्नुस् के रविले न्याय पाउलान् त?? नेताका बकम्फुसे गफ सुनेर बस्ने भेडे तंत्र मुर्दाबाद
@RahapalBikram2 күн бұрын
जय घन्टी जय रा, स्व, पा, जय रबि
@Mrghayal-q9lКүн бұрын
Rabi dai nirdosh xan yo duniyalai thaha xa 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@Dhirenanupamn2k2 күн бұрын
म रास्वपा होइन तर यि पाजीहरुको वहस सरकारको गुलाम गर्नु र रविलाई व्याक्तिगत इगो साट्नुबाहेक अरु केही छैन।
@BabuRam-wf5ntКүн бұрын
पुराना ले केही गर्न सक्दैन अब जनता को मत नयाँ तिर परिवर्तन को खाचो छ नेपाल मा नयाँ अपडेट गर्नको लागी ❤❤
@mailasunar3942 күн бұрын
यु दुई वकीलले झुट बोलेपनी रबी या रबीका समरथ हरुले तीमीहरुलाई १२ हातको टा लेपनी छुदैन्न/ त्रीपाठे र सुरेद्र झोले वकील रच हामीलेबुजेम
@MilanRoka_72 күн бұрын
2:05 minutes मा बोलेको शब्द मिलेन कृपया निष्पक्ष पत्रकारिता गरिदिनु होला।
@ganeshpuri3692 күн бұрын
धर्म त छोडेकै हो सर्बसाधरणले बुझ्दा यहि हो सिदै कुरा
@DeepakKc-l6vКүн бұрын
सामाजिक सन्जालमा अराजक मच्चाउने यो पाटी होकि कलप देश बाट साप्त पार्नु पर्छ सहकारी झुन्ड अराजक तत्व
@BadriKarki-o6y2 күн бұрын
रबि जिन्दावाद
@ramlamha65852 күн бұрын
रबि दाई जिन्दावाद ✊❤️
@BirendarBohara-xh3xk2 күн бұрын
रबि लामिछाने जिन्दावाद 🔔❤️👏
@BinodthapaMagar-b5d2 күн бұрын
Kati payoo paisa
@ramgr5201Күн бұрын
@@BinodthapaMagar-b5ddesh bechne desh lutne sahakari thagne mean naike congress amale le rabi ko birudha bolna timi lai jati diyo teti nai diyeko holani
@devrajthapa1936Күн бұрын
ठगहरुका कस्ता मान्छे हुन असब्य गालि गलौज गर्ने मान्छे नेपाली समाजलाई कस्तो बनाउदै छन सहकारी ठग लाइ सर्वसाधारण जनता को पसिना बाट दुख गरेर कमाएको पैसा खानेलाई जेल चलान गरियो
@baburamrijal2 күн бұрын
जय रबी जय घन्टी
@ranonepal6851Күн бұрын
अब सबै युवा सडकमा आएर रविलाई न्याय सडक बाटनै दिनु पर्छ ।
@KhemrajKarki-w4z2 күн бұрын
ओकिल भनेकाे एनिहाउ पैसाकमाउका मुख्यपात्र यिदुई पात्र हुन
@रबि_बालेन_हर्क_गोपी2 күн бұрын
जय देश जय घन्टी ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏जय रबि
@BUPbThapa2 күн бұрын
Love rabi sir❤❤❤❤❤❤
@DamodarDevkota-m7w2 күн бұрын
जब सम्म कालाे काँग्रेस र एमाले सत्तामा रहन्छन् देश लुटीखाने भन्दा अरु केही गर्दैनन्। करिब ७ दसक देखि यिनकै हालीमुहाली छ खई देशको मुहार फेरेको? जनता उल्लू बनाएर हुन्छ??
@necessaryitems24412 күн бұрын
आफ्ना सक्कली भ्रष्टाचारीहरुले छुट पाउने कारण?
@NepaliSaroj-z4u2 күн бұрын
यो देशलाई ३५ वर्षसम्म लुटेरा कसले यो अवस्थामा पुर्याएको यी १२ भाइले विश्लेषण गर्ने कि नगर्ने हिजो रविले गरेको सत्कर्मका कारण रविलाई सपोर्ट गरेका हुन् रबिलाई सपोर्ट गर्ने सबै कार्यकर्ता होइन स्वतन्त्र नागरिक हुन् बुझेर विश्लेषण गर
@HomPrasad-m9g2 күн бұрын
यिनिहरुकाे रबिले केखाइदेकाे रछ रबित राम्राे कामगरेर देशलाइ राम्राे गर्छु भनेर अाकाहुन कालाे काेटलार न्याय दिन्छाै भने 30 बर्सदेखि देशलुटनेलाइ कारबाइ गरन 2 कालाकाेटे
@PurnaPrasadDhakal-r2eКүн бұрын
ठगहरुको उग्ररुप हेर्दा रबि जेल मै जानू पर्छ।
@sunaadhikari68112 күн бұрын
सामाजिक सञ्जालमा अरिङ्गलको गोलो लाग्ने भनेको जो मान्छे असल छ उसैको पछि लाग्ने हो नि त खोइ अरुको यसरी पछि लागेको देख्या छैन अहिले सम्म
@nischalchhetry3890Күн бұрын
म कुनै पाटि झोले होईन तर रबि लामीछाने माथी धेरै अतेचार भएको हुनाले टुलुटुलु हेरेर बसन सकिन रबि निर्दोस छन यी कुरा सबै नेता ओकिल न्यायाधीश प्रहरी सबै लाई थाहा हुदाहुदै पनि राज्यनै प्रतिसोथ गर्नु उचित छईन दिन तिमी हरु का पनि आउन सकछन यो समय को खेल हो चमच्चा को चोला कहिले माथी त कहिले तल पनि झर्न सकछ निर्देश रबि लाई भसाउदा फसाउदोई तिमी हरु पनि ३४ वर्षबाट देश लुटी खाएका छौ तिमी पनि फस्छौ नखाएकोलाई विष लाग्दैन खाएकोलाई अवश्य लाग्छ हेक्का रहोस्।
@sunilmanandhar19372 күн бұрын
यिनिहरुलाइ बाहिर भेतियो
@maitagurung935Күн бұрын
रवि माथि अति नै अत्याचार गरिएको छ ।असली सहकारी ठग कंग्रेस एमालेको नेता कार्यकर्ता छन उनिहरूलाई उन्मुक्ति दिने यो एक एकतन्त्रीय शासन जस्तै हो ।
@bhisansangit91932 күн бұрын
देसमा कानुन र संविधान छ भन्दैमा जे मन लायो त्यही गर्ने छुट कसैलाइ छैन सरकार पक्ष अराजक भएकै छ
@prabinpun14532 күн бұрын
म रवि को समर्थक हैन राम्रो काम गर्ने को पाक्छ मा बोल्ने हो ,! देश न्याया को हिट काम गर्ने वकील नेता हरुले गाली खाँदैन फाता भ्रष्ट चोर घुस खोरी को पक्छ मा ओकलत गर्ने हरुलाई गाली नगरे यी देश द्रोहि हरुलाई फूल माला ले स्वागत गर्नु पर्ने होट पुत्रकार
@PadamRasaili-z3s2 күн бұрын
Rabi lsamuchane jindabad jai🔔🔔🔔🔔🔔🔔🔔🎉🎉🎉❤️
@saisubbagurung4281Күн бұрын
धेरै धेरै दुःखदायी छ रबि लामिछाने यो राजनीतिक यात्रा 😢, रबि लामिछाने निर्दोष छन् है 🙏
@sharmadahaltulasikumar57992 күн бұрын
त्रिपाठी गलत छन पाटिबाट निर्देशित छन।
@BhandevbhattBbatt2 күн бұрын
झोले पार्टीको न्यायाधीश लाई एस्तै हुन्छ
@iamone51512 күн бұрын
वकिलले पनि अाफ्नो धर्म सिमा मा रहेर बोल्नुपर्छ नि कालो कोट लगाएको भरमा व्यतिगत रुम तल्लो स्तरको अारोप लगाउनु भएन 🙏
@prakashneupane7183Күн бұрын
जय रबि सत्य को जित निश्चिति छ 🔔🔔🔔🔔🔔🔔🔔
@LaxmanGiri-d3o2 күн бұрын
Jay rabi💞🙏💞🔔🔔🔔🔔✅🙋♀️🤗
@sushanlimbu60512 күн бұрын
रबि जिन्दाबाद 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪
@rewatipandit86682 күн бұрын
जय पशुपतिनाथ जय घन्टी जय रबी
@temrajuchaiКүн бұрын
रबिजीलाई मनपराउने सबै एता हाजिर
@jhapatbdrck26622 күн бұрын
jay rabi hami tapaioko sath ma chau
@Prathaml.c._official2 күн бұрын
रवि sir जिन्दावाद ❤❤❤
@Rajendrabist-j6hКүн бұрын
गजबको राजनीति चल्दैछ मेरो देशमा तिनीहरू जित्न दिँदैनन् ऊ हार्न चाहँदैन त्यो हो रबि दाई🙏
@lekalirider5089Күн бұрын
सारा नेपाली रबि र रास्वपाको साथ मा छ्न त , त्यसैले जय रबि जय रास्वपा,
@DamodarDevkota-m7w2 күн бұрын
वरिष्ट त्रिपाठी जी तपाईले किन सामाजिक सञ्जालमा कमेन्ट सेक्सन बन्द गरेको?? प्रतिक्रिया सुन्न नसक्ने भए सबै टेलिभिजनमा अन्तर्वार्ता दिँदै किन हिड्ने?
@keshabrai8064Күн бұрын
म कुनै पार्टीको सदस्य पनि हैन झोले पनि हैन ! कानूनी राज्यमा गल्ती गर्ने जो कोही भएपनि कानुनको दायरामा आउनु पर्छ तर राजनैतिक प्रतिशोध पुर्ण तरिकाले कसैलाई नुवारान देखिको बल लगाएर अनुसन्धान गर्ने ! सरकारका आसेपासे विशेष गरी काङ्ग्रेस र एमालेका नेताहरुलाई बाह्र हातको टाङ्गोले पनि नछुने ! यस्तो पनि हुन्छ राज्यको निश्पक्षता र सुशासन ? आम जनताको यही हो प्रश्न । सरकारका नेतृत्व कर्ताहरु आफै चाहि नितिग भ्रस्टाचार र बेतिथीको चङ्गुलमा बसेर आफ्ना बिरोधि र विपक्षीहरुलाई मात्र कार्वाही गर्ने ?
@laxmichhetri4780Күн бұрын
तिमरा बोलि कुराले खांदैछौ लुटेरा हरु झोले वकिल हरु लाई दीएछन पाऊर वा
@anjantulachan9912Күн бұрын
रवि समर्थक होइन , जनताको आवाज हो त्यो जुन प्रतिशोध को राजनीति विरुद्ध हो !
@ranonepal6851Күн бұрын
यो नेपाली जनताको आवाज हो । रास्वपाका कर्याकर्ता होइनन् ।।देशमा युवा लाई राजनीतिमा आउन रोक्न सबै राज्य लागेको सबै जनताले महसुस गरेर बिरोध गरिरहेका हुन्
@lamsaltukraj54582 күн бұрын
रा स्व पा हाेईन सर्बसाधारण जनता हुन्12 भाइ मिडिया
@mahabir566Күн бұрын
जनता को पैसा कैल्रे फिर्ता पाउँछन् यो कुरा मुख्य हो
@krishnakharel2177Күн бұрын
जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
@minkhatri73032 күн бұрын
३५ औं वर्षदेखि देशमा राजकाज गर्दै देशलाई भ्रष्टाचारको दलदलमा फसाएर आफू र आफ्नालाई जोगाउँदै राज्य सञ्चालन गर्ने भ्रष्टहरूलाई गाली नगर्ने के फुल मालाले स्वागत गर्ने त देश बिग्रेको बिगारेको कसले हो यिनै ठूला बनाउँदा पार्टी र नेताले होइन?
@bhimsenphuyal8268Күн бұрын
जय रबी जय घन्टी 🔔🔔🔔🙏🙏🙏❤️❤️❤️
@ShankarDaas-nv6vh2 күн бұрын
गाली होइन आशिर्वाद देका हुन राम्रो जनता लाटा छैन कानुन मन्त्री जापान तस्कर होइन र
@nisaniban688Күн бұрын
रबि लाई कारगार पठाउने लाई ज्यान लिनु प्रछ
@Ratnapulami616Күн бұрын
रबि सत्य ❤❤❤❤
@Prathaml.c._official2 күн бұрын
रवि दाई १००% निर्दोष छन्
@RatnaBc-x5xКүн бұрын
Jay Ravi dai Jay ghanti 🔔🔔🔔🔔🔔
@lokendrabhandariaashu4079Күн бұрын
Jay ghanti jay rabi sir Good luck
@haritaagri11202 күн бұрын
रबिको समर्थक भन्नू महागलत नेपाली जनता भन पत्रकार यो नेपाली जमताको आबश्यक्ता हो
@Acharya-t5uКүн бұрын
जय रबि❤❤❤❤
@TekbahadurKarki-lt3tb2 күн бұрын
इ दुबै जना काग्रेस कस झोले हुन इन को भर हुदैँन जय घन्टि जय रबि
@milanoproduction69Күн бұрын
रवि माथी राज्यले अत्याचार नै गरेको हो ।
@DevsNewEra2 күн бұрын
देश कस्ले लुटिरहेको छ थाह छ त किन भन्न लाजमानिराको छस सहकारी सबै रबिले ठगेको होर? यो मिडियानी बिकाउ रैछ !
@GBGibanGBGibanGurungКүн бұрын
यो मुजी आदिभाक्त दुई जनाको बोली सुन्दा नै बूजछु कि राबीलाई जसारी हुन्छ थुननै पर्छ भन्ने कुरा तर म हाल परदेशमा छु तैपनि जाय घण्टी जाय राबी 🎉🎉
@soyankc48752 күн бұрын
यो युट्युबर पनि १२ भाई मध्यमा पर्दो रहेछ। यसको आवाज सुन्दा मलाई त्यस्तै लाग्यो।
@rajuhamal2469Күн бұрын
रविको पछि जनताहरू किन लागे त यो बुझ्नुपर्यो नि?
@DilBahadurKhadka-c9kКүн бұрын
याे दुई अधिबक्ताकाे फमलिकाे डिटेल चाहियाे मलाई रविकाे फैसला हुनु अघि।जय रवि जय घण्टी।
@krishnaadhikari2942Күн бұрын
जसले सुशासन कायम गरेर भ्रष्टाचारको अन्त्य गर्नुपर्छ र देश बनाउनपर्छ भनेर आवाज उठाउँछन् उसैलाई डण्डा चलाएर जेल हाल्न खाेज्ने सरकारकाे नियतिकाे म पनि खुलेरै बिराेध गर्छु है तर म रविकाे पार्टी हाेईन।
@chandrabc7742Күн бұрын
राजनीतिक प्रतिशोध
@ParuGurung-jj8hqКүн бұрын
रबि दाइ जिन्दावाद जय घन्टि
@OkhorgotekonatiКүн бұрын
राज्येसत्ता एकोहोरो लागेपछि जनता जागेकाहुन् / अफ़ुचै देश डुबाउने अरुलाई देखिनसहने !!
@teksubba9958Күн бұрын
रविको पक्ष हूना सरकार कै मान्छे जेलहाल्नु पर्छ।
@andrewlee843Күн бұрын
Sahakari mudda ma ta Kai payeana abo sampati suddhikaran tesma ne Kai paudaina Ani feri dohoro rahadani ko kuro wothoucha jasto cha