रविविरुद्ध छानविन समिति नबन्ने। सुमनाको एउटै एक्सनले बबण्डर। बन्ला खुमबहादुरको मन्दिर !

  Рет қаралды 414,212

News24 Nepal

News24 Nepal

2 ай бұрын

रविविरुद्ध छानविन समिति नबन्ने। सुमनाको एउटै एक्सनले बबण्डर। बन्ला खुमबहादुरको मन्दिर ! - SIDHA KURA JANATA SANGA
Episode -1146
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 815
@bishnupaudel5226
@bishnupaudel5226 2 ай бұрын
काङ्ग्रेस सकियो अब ।।।।। कामको रफ्तार अलि कम भयो रबि ज्यु ।
@shrestharajesh6372
@shrestharajesh6372 2 ай бұрын
पहिलो पल्ट नेपाली जनताले भनेको जस्तो शिक्षा मन्त्री पाएको अनुभव भयो ! अब हेर्न बाकी छ यो माफिया हरुलाई कारबाही गर्न सक्नु हुन्छकी हुँदैन ???
@prembhujel9839
@prembhujel9839 2 ай бұрын
👍️👍️👍️👍️👍️
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@SanuRaee-em1kn
@SanuRaee-em1kn 2 ай бұрын
Sahi ho
@Aashish-111
@Aashish-111 2 ай бұрын
Yes❤❤❤
@GorkhaKhukuri
@GorkhaKhukuri 2 ай бұрын
कारबाही गर्न खोजे पनि अदालत मा दलको कोताबाट नियुक्ति पाएका हनुमान हरुछन्..
@indragurung1512
@indragurung1512 2 ай бұрын
यसपटक सबै ७७ जिल्लामा स्कूलको पाठ्यपुस्तक पुगिसकेको छ, संभवतः ईतिहासमा पहिलो पटक हो शैक्षिक सत्र सुरु भयको 7 महिना कुर्नु परेन ,धन्यवाद शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु आलोचना गर्ने गर्दै गर्छन् 🙏
@motilalrai7332
@motilalrai7332 2 ай бұрын
मन्त्री सुमना ज्यू ले सबैलाई सिधा कारबाही गर्ने क्षमता वान होस् शुभकामना छ।
@DevDevendraShah
@DevDevendraShah 2 ай бұрын
😊😊😊😊😊
@DevDevendraShah
@DevDevendraShah 2 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊mlm
@DevDevendraShah
@DevDevendraShah 2 ай бұрын
😊
@DevDevendraShah
@DevDevendraShah 2 ай бұрын
Ka
@DalPrashadPaija
@DalPrashadPaija 4 күн бұрын
@@@ u.k..​@@DevDevendraShah
@ganeshbohara3278
@ganeshbohara3278 2 ай бұрын
रबि लाई काम गर्न दिउ।केही परिवर्तन हुन्छ।
@premlovelomas4074
@premlovelomas4074 2 ай бұрын
Kaam garna chai kasle diyena ravi lai power ma xa ta sab ka sab lai jail ma halda hunxa ta rokeko chai kasle xa ravi lai
@satyagamal5705
@satyagamal5705 2 ай бұрын
म पनि यहि भन्दैछु कस्ले रोकेको छ के काम गर्नलाई ,काम गर्न दिएन भनेर जनतालाई भेडा चाहिँ किन बनाको ,फेरि हामी भेडा जनता पत्याउने काम गर्न दिएन
@guru_gff3629
@guru_gff3629 2 ай бұрын
​@@satyagamal5705 yetti vanuus yetika barsa sammako phohor ek xin vandaina safa hunxara ? Timiharu chi jhole nabana 🙄
@krishnabc1939
@krishnabc1939 2 ай бұрын
​@@premlovelomas4074३०/४० बर्ष सम्म गर्न न सकेको काम १ महिना वा १ बर्षमा गर्नु पर्छ भन्ने सोच चाई मुर्खता हो झोले साथी हो
@krishna9748
@krishna9748 2 ай бұрын
​@@premlovelomas4074तेरो झोले पार्टी काङ्ग्रेसले संसदमा बिधेयक प्रसताव गर्न त देको छैन अनि बोल्न त देको छैन झन् अरु त के भन्नु 😂
@jamanbist6436
@jamanbist6436 2 ай бұрын
२०४७ देखि ८१साल सम्मका भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचार गर्नेको सर्वस्व हरण गर्नुपर्छ।
@ShyamSapkota-vx3zs
@ShyamSapkota-vx3zs 2 ай бұрын
सहि हो सर अझ जन्म कैद पनि गर्नु पर्छ यी चोर भ्रष्ट हरु लाई
@rajendrasingh977
@rajendrasingh977 2 ай бұрын
भ्रष्टहरुका परिवारको पनि अनुसन्धान हुनु पर्छ ।
@rajkumarshrestha687
@rajkumarshrestha687 2 ай бұрын
अन्याय ,गलत , कुरा तथा अपराध छानविन गर्न मिति छेकबार हुनुहदैन ।सधै नै छानबिन हुन आबश्य छ।
@subasholi320
@subasholi320 2 ай бұрын
​@@ShyamSapkota-vx3zsaaa
@nishasubedi9575
@nishasubedi9575 2 ай бұрын
@chandragurung2429
@chandragurung2429 2 ай бұрын
मिसन २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिई तिहाइ सिटमा पुर्याउनु जरुरी छ।
@indragurung1512
@indragurung1512 2 ай бұрын
आहा मन्त्री होस् त गृहमन्त्री रवि लामिछाने जस्तो होस् पीडितहरूको कुरा सुन्दै सम्झाउँदै तुरुन्त समस्याको समाधान गर्नुहुँदै❤️🙏
@user-tz3vi1gy4t
@user-tz3vi1gy4t 2 ай бұрын
111111
@shankardhamel7974
@shankardhamel7974 2 ай бұрын
Jhole hos ta timiharu jasto eamale mawobadiko bokna xodera rabiko jhola bokna thaleu
@mukundagajurel3937
@mukundagajurel3937 2 ай бұрын
You are day dreaming . Rabi is cooperative swindler
@Usharma656
@Usharma656 2 ай бұрын
काङ्ग्रेसले किन रास्वपा को खेदो खनी रहेको छ भन्ने कुरा त सबैले थाहा पाएयौ । अब यी पुराना दलहरु सबलाई ठेगान लगाउनु पर्छ ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 ай бұрын
८४ मा सकिन्छन् यी पिसातहरु ।
@mahimagurung6925
@mahimagurung6925 2 ай бұрын
Bhai rasopa ka Rabi HM pani Uhi prachande ra oli ko auli ma ghumdai chha janatale Rabiko aas garne bhaneko ghas khanele matrai ho Mahara ko nirnaya bata spasta bujhinchha ki Rabi bhai prachandeko isarama kam gardaichhan Maharalai chhodnu parchha bhane maile HM chhodchhu bhanna saknu parthiyo tara sakenana kina sakenan kina ki ata sahakari kanda chali raheko chha tesaile HM chhodna saki rakheka chhaina
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 ай бұрын
@@mahimagurung6925 मानौ सबै पार्टी बिग्रेका भए । अब जनताले छान्नुपर्दा बिग्रेका मध्येबाट अलिकम बिग्रेका छान्ने हो भने पनि रास्वपा नै हो ।
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 Ай бұрын
@@mahimagurung6925 महिमा देखे पछि अलि संयमित हुनुपर्छ भन्ने लाग्यो😐️ तर यति कमजोर विचार यति छिट्टै निराशा देख्ने, लहैलहै नै सत्य ठान्ने मनाेवृत्ति के खादा आउँछ हाै? अब पनि त्यो दिन आएन र? आफ्नै मन मस्तिष्क ले चल्ने?! के अझै पनि दलाल षड्यन्त्रकारी तत्वहरुकाे जालझेल कै रापताप र प्रभाव मा आफुलाई नियन्त्रण गर्ने हाे?? हाे भने रास्वपा मात्रै हैन, यदि स्वर्ग छ भने स्वर्ग बाट इन्द्र नै आएर राम्रो शासन चलाउछु भने पनि विश्वास लाग्दैन, विषेश गरि महिमा प्रवृत्तिहरुलाई,
@durga951
@durga951 Ай бұрын
100 % पक्कै ।
@maheshsinghdhami6932
@maheshsinghdhami6932 2 ай бұрын
रबिलाई सबैले साथ दिउ एक से एक क्षमतावान हरुको टिम सहित आएका छन सबैले साथ दिउ अहिले 21 छ 84 मा मा वडा देखि केन्द्र सम्म रास्वपा नै रास्वपा बनाउनु पर्छ
@Proman473
@Proman473 2 ай бұрын
नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि र उनीहरुको प्रतिपक्षी भूमिकाका कारण यति धेरै भ्रष्टाचार जनतासामु आएको छ, रास्पा नजन्मेको भए बाँकी दलले कति धेरै लुटपाट गर्थे होला थाहा छैन । ।
@basantrawat8936
@basantrawat8936 2 ай бұрын
great job great salut शिक्षामन्त्री माननिय सुमना श्रेष्ठ ज्यु
@chetnathmainali3541
@chetnathmainali3541 Ай бұрын
great Job great salute Education minister❤❤🎉
@roshanbaral6515
@roshanbaral6515 2 ай бұрын
सहकारिको नाम लिएर रविको राजनिती भविष्य लाई नै समाप्त पार्ने षड्यन्त्र कांग्रेसले गरिरहेको कुरा जनताले छर्लङ्ग बुझेका छन ।अब कांग्रेसको भविष्य सकियो भनेर बुझ्न म लगायत मजस्ता सर्वसधारण मानिसलाई पनि गाह्रो छैन।
@rukminighimire5468
@rukminighimire5468 2 ай бұрын
रास्वपालाई कामगर्न दिउ ।अहिलेकाे रबिकाे राजिनामा आजसम्म सत्तामा बसेर चाेर्न पल्केकाहरुले रबिहरुलाई पनि जबरजस्ती चाेर बनाएर आफुभन्दा झन् खराब देखाएर आफ्नो सबै खत,बात डिसमिस पार्ने र रास्वपालाई मुनामै निमाेट्ने प्रपन्च हाे,सबैलाई चेतना भया ।
@deepakprasaddahal9611
@deepakprasaddahal9611 2 ай бұрын
१००मा१०० ताली आउँछ शिक्षा मन्त्रि सुमना लाई सलाम छ
@basantalama7076
@basantalama7076 2 ай бұрын
जय रा स्व पा जय सुमोना जय घन्टि,शिक्षा क्षेत्रमा जो जो दोसि देखिन्छ कुनैपनि हालतमा नछोड्नुहोस्....जनता तपाईंहरुको साथमा छ....।
@haddinetwork3638
@haddinetwork3638 2 ай бұрын
यस्तै हुन्छ भन्ने था पाएर त राजिनामा मग्छ त कालो हात्ती अनि देखाउने दुइटा दांत गगन र बिस्व
@saru__rana
@saru__rana 2 ай бұрын
भाउजुका प्यारा देवर हरु😂😂
@kalibahadur
@kalibahadur 2 ай бұрын
​@@saru__rana👌🤣🤣🤣🤣🤣🤣
@lamichhaneprem9875
@lamichhaneprem9875 2 ай бұрын
सलुट छ मन्त्री सुमना जि🎉🎉🎉❤❤
@kritikarai9670
@kritikarai9670 2 ай бұрын
रबि र सुमना 🔔🔔👍👍🇳🇵🇳🇵 ताली 👏👏
@DilAmrit
@DilAmrit 2 ай бұрын
जे गर्छ रास्वपाले गर्छ जय घण्टी🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏कालो काङ्ग्रेसको ✊✊✊रोदन झन हुनेभयो 🤟🤟🤞
@lilanathpagenilila
@lilanathpagenilila 2 ай бұрын
रास्वपा बाहेक अरु पार्टी त लगभग भ्रष्टाचारले भरिएका देखिन्छन् 😪😪।जय घण्टी 🔔🔔🔔🔔🔔जय रास्वपा🔔🔔🔔🔔।मानवीय मन्त्री सुमना ज्युलाई सम्पुर्ण नेपाली ले साथ दिनुपर्छ 🙏🙏🙏🙏🔔🔔🔔🔔🔔
@keshghale1805
@keshghale1805 2 ай бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि र उनीहरुको प्रतिपक्षी भूमिकाका कारण यति धेरै भ्रष्टाचार जनतासामु आएको छ, २०४७ देखिका भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचार गर्नेको सर्वस्व हरण गर्नुपर्छ। जय रबि जय घण्टि जय नेपाल ।
@SanuRaee-em1kn
@SanuRaee-em1kn 2 ай бұрын
1000%Sahi ho❤❤❤
@shotmandu
@shotmandu 2 ай бұрын
रवि आउ देशलाइ बचाउ!
@theeasycreativetips8523
@theeasycreativetips8523 2 ай бұрын
रास्वपाले आज मन जित्यो , खास गरि वर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठजि ले जस्ले आज नेपाल तीन प्रमुख दल हरुको मुखमा हिम्मत र साहसको झापड लगाई यिनिहरुको कुकर्म,पर्दाफास गरिदिएर 🙏💐 धन्यवाद ❤❤🙏
@santoshgurung9545
@santoshgurung9545 2 ай бұрын
Wow
@santoshgurung9545
@santoshgurung9545 2 ай бұрын
Wow
@3NDChannel
@3NDChannel 2 ай бұрын
शिक्षा मन्त्री माननिय सुमना श्रेष्ठ ज्यु हजुरलाई सम्मान छ
@lilanathpagenilila
@lilanathpagenilila 2 ай бұрын
Brave education minister Mrs Sumana Shrestha 🙏🙏🙏🙏🔔🔔🔔🔔.we must support her work .जय घण्टी ।
@deeptamang1198
@deeptamang1198 2 ай бұрын
धन्यवाद सुमन माननीय ज्यु राम्रो काम जय घण्टी ❤❤❤🔔🔔👩‍❤️‍👩👩‍❤️‍👩🇳🇵🇳🇵🇳🇵🍍🍍🌎️🍟👩‍❤️‍👩🌏️🌷🌸🌺💐💐
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 2 ай бұрын
ठिक भन्नू भयो बिरेन्द्र जि अहिले सम्म त रबिको मात्रै राजिनामा माग्दैथे काङ्ग्रेस ले अब सुमनाको पनि राजीनामा माग्नुथाल्छन हेर है काङ्ग्रेस का झोले जनता हरु रबिलाइ फाल्नु के के गरिराछन काङ्ग्रेस ले तर भ्रष्टाचार मा धेरै काङ्ग्रेस माओवादी र जसपा छन यहि भणडाफोर गर्छ रबिले भनेर राजिनामा मागिराछन सबैले बुझ्नु जरुरी छ र रास्वपा लाई सबै जनता ले साथ सपोत गर्नु जरुरी छ देसको बिकास चाहानुहुन्छ भने इलाम को उपनिर्बाचन्मा पनि रास्वपालाइ मत दिनुहोला🙏🙏🙏🙏👍️👍️🔔🔔🔔
@shreevlog86
@shreevlog86 2 ай бұрын
यहाँको हरेक विश्लेषणमा यथार्थ छ जे विषयको पनि कुनै पनि पार्टीको व्यक्ति अनि पदको आग्रह पुर्वाग्रह नराखी बाहिर ल्याउने एक मात्र पत्रकारीता क्षेत्रको क्षमतावान पत्रकार विरेन्द्र सर हो।।।great speech N topics.👍️👍️👍️keep it up.🙏🙏🙏
@thapakazzi613
@thapakazzi613 Ай бұрын
शिक्षा मन्त्री सुमना जि लाई मेरो ह्रदय देखि नमन र सलुट यो कार्य गरेकोमा
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 2 ай бұрын
❤Jay❤Ghanti❤Desh❤paremi❤R S P❤Rabi❤Dai❤Hun❤Jay❤Desh❤NepaL❤Ama❤Lai❤Janta❤Le❤Bachauna❤Parcha❤Jay❤Ghanti
@harikrishnaniraula6777
@harikrishnaniraula6777 2 ай бұрын
स्याबास् सुमना । अँध्याराेमा बसेर तर मार्ने सबै भतुवालाई छर्लङ्ग पारिदियाै । तिमीलाई सलाम छ ।
@dependralamichhane4727
@dependralamichhane4727 2 ай бұрын
रबिले काङ्ग्रेस को फाइल खोल्ने आट गरून्,बाकी खोलेपछि छर्लङ्ग हुन्छ।
@ramuthapa3646
@ramuthapa3646 2 ай бұрын
रबि लामिछाने भस्टचारिको फाइल फटाफट खोल्नु अब बेला यहि हो
@rajkumarkhatri1415
@rajkumarkhatri1415 2 ай бұрын
सुमना जि को जयहोस मन्त्री होस त योस्तो
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 2 ай бұрын
जय नेपाल जय मातृभूमि जय जवान जय किसान जय स्वतन्त्र जय रबी जय घण्टी बज्दा विरोधी पार्टीको कान थर्किन्छ
@netrabasnet8794
@netrabasnet8794 2 ай бұрын
Good luck Rabi lamichhane dai we are always with you go ahead Rabi dai !!! Hat's up sumana ji 💓💕💞
@kalidashshrestha3782
@kalidashshrestha3782 2 ай бұрын
सुमना श्रेष्ठ ज्यू तपाईँले सही काम गर्नुभएको मा धेरै धेरै बधाई तथा धन्यबाद। साथै धन्यबाद न्युज २४ र सिंगो टिम तथा प्रस्तोता बिरेन्द्र जैरुलाई
@mandevchand5759
@mandevchand5759 2 ай бұрын
यस्ता घाँस उमेस मैनाली भन्ने जन्तु लाई फेरि नाबोलाउनु होला यो काङ्ग्रेस को हो मुला
@baldevbhatt5751
@baldevbhatt5751 2 ай бұрын
त्यही त यस्ता पार्टी का झोले बिशलेषक खातेहरु कांग्रेस राम्रो छ रे रबि चाहिँ गलत रे
@user-vw8rn8df7w
@user-vw8rn8df7w 2 ай бұрын
Jay rabi jay ghanti🔔🔔🔔🔔
@rameshthapa8854
@rameshthapa8854 2 ай бұрын
तेसैलेत पटकपटक राजिनामा मागेको छत काङ्ग्रेस ले भटाभट फाईल खुल्न थाले अब झन गृह बाट कति फाईल खुल्ने हुन उता यि चार जना मन्त्रीले उथलपुथल पार्छन् भन्ने थाहा छ काङ्ग्रेस लाई अरु त मँ भन्न सक्दैन मात्रै एक साल रास्वपाका मन्त्रीले चलाउन पाए भने धेरै माफिया जेलमा हुन्छन्
@rijinsagan6232
@rijinsagan6232 2 ай бұрын
जय रबी जय घन्टि
@mondgna3000
@mondgna3000 2 ай бұрын
यो मैनाली भन्ने जन्तू काङ्ग्रेस सेर बाहादुर को धोती हो आफु सचिब हुदा कती लुटेको थियो आफूपनि आनु सन्दान मा पर्छु भनेर डराएको देखिन्छ
@hemaryal
@hemaryal 2 ай бұрын
काङ्ग्रेस लाई पसिना आएको छ अब केपी ओलीलाई भेटेर तपाईं लाई प्रधानमन्त्री दिन्छु हामी दुबै मिलेर सरकार चलाउ भन्न मात्र बाकी छ। बिचरा यि काङ्ग्रेस एमाले र माओवादीको समय गयो। अब बाकि छ ८४ को चुनावमा एमाले, माओवादी र कांग्रेस गठबन्धन गरेर राष्टीय सोतन्त्र पार्टी संग चुनाव लड्ने। जय नेपाल जय नेपाली।
@indragurung1512
@indragurung1512 2 ай бұрын
कुनै पनि कालखण्डको भ्रष्टाचारीको फाइल खोलिन्छ भनेको भाउजु देवरहरूको सातो पुत्लो गयो। अहिले सदन अवरुद्ध गर्दै
@Ramshrestha2708
@Ramshrestha2708 2 ай бұрын
रबि दाई लाई काम गर्न दिउ सबैले साथ दिनु पर्छ❤❤❤❤
@shivasewa4643
@shivasewa4643 2 ай бұрын
😂😂 24:38 ❤🎉 24:38 24:38
@saraswotichaulagain3548
@saraswotichaulagain3548 2 ай бұрын
पत्रकार मित्र हजुर लाई बधाई छ हजुर जस्ता देश भक्त जनताले साथ सपोट गर्नु पर्छ रबि दाइ लाई देश ले खोजेको जनता ले रोजेको रबि दाइ हो भस्टचार गर्न नपाइने भयो भने र रबि दाइ को रिस गरेका भस्टचारि नेता हरुले जय जय राधेश्याम प्रमाण
@Ramshrestha2708
@Ramshrestha2708 2 ай бұрын
@@shivasewa4643 😁😁😁
@Ramshrestha2708
@Ramshrestha2708 2 ай бұрын
@@saraswotichaulagain3548 😁
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 2 ай бұрын
Great RSP
@dipanshubaral4266
@dipanshubaral4266 2 ай бұрын
तपाइँ हरु जस्तै असल मीडिया, राष्ट्रिय सोतन्त्र पार्टी र जनता मिलेर अब यि काँग्रेस एमाले माओ चोर् हरूलाई नाङ्गेझार पारेर जेल कोच्नु पर्छ यिनीहरूले लुटेको सम्पती थुतेर देशको ढुकुटी मा राख्नु पर्छ! जिउँदा लास मान्छे हरु अब अब देस बनाउन जाग....................!!!
@gorkhanepal4602
@gorkhanepal4602 2 ай бұрын
सुमना 🔔🔔👍👍
@muktiregmi4508
@muktiregmi4508 2 ай бұрын
पुराना दलहरु ले रबि लामिछाने आएपछि मात्र सहकारी संस्था तहसनहस भएको देख्ने। यतिका वर्षसम्म के हेरेका थिए।
@laxmanprasad6341
@laxmanprasad6341 2 ай бұрын
वाह बिरेन्द्र जी राम्रो बिबेचना, संबोधन ,
@user-xs4mf9pu2r
@user-xs4mf9pu2r 2 ай бұрын
धेरै धेरै धन्यवाद सिधा कुरा जनता संग कार्यक्रम नियमित हेर्ने गरेकी छु ❤❤❤❤
@mirapulamimagar507
@mirapulamimagar507 2 ай бұрын
धेरै राम्रो काम ❤
@radhikapantha5724
@radhikapantha5724 2 ай бұрын
बधाई छ शिक्षा मंत्री सुमना श्रेष्ठ ज्यौ❤🙏👍
@jasongrg5469
@jasongrg5469 2 ай бұрын
Wow my goodness jay ghanti Jay sawtrantra party ❤❤❤❤
@nanugaire4960
@nanugaire4960 2 ай бұрын
सबको काम तमाम गर्न सक्ने शक्ति देऊ भगवान हिम्मत वाली चेली लाई
@laxmangc7237
@laxmangc7237 2 ай бұрын
Good
@mrgyan7701
@mrgyan7701 2 ай бұрын
Jaya rabi🔔🔔🔔🔔
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh Ай бұрын
रबि लामिछाने आफ्नो ठाउंमा ठिक छन अहिले । कांग्रेस माफिया ग्याङ को जमात हो। यो कुनै पार्टी होइन । जनतालाई सुख सुबिधा बाट धेरै टाढा पुर्याएको छ। एमाले रा माओबादी पनि माफियाहरुले भरिएको ग्याङ हो। सुमना श्रेष्ठको एक्सनको सर्बत्र स्वागत हुनुपर्छ। सुमना लाई शाह्सिक कदमको लागी सम्पुर्ण नेपाली बाट धन्यबाद टक्रयाउन चाहन्छौ।
@basudevchaulagain2216
@basudevchaulagain2216 2 ай бұрын
धन्यवाद छ।
@jaybhadursingh7026
@jaybhadursingh7026 Ай бұрын
सलामछ शिक्षामन्त्री ज्यु
@hemkhadka1134
@hemkhadka1134 2 ай бұрын
छानबिनम पर्छु भन्ने यिनी मैनालीलाई पनि रबिको दर रछ।
@devraj_poudel_
@devraj_poudel_ 2 ай бұрын
यथार्थ तेहिहाे जिमवेवार यब्यक्तिकाे गैर जिम्बेवार जबफ
@sagarthakuri3003
@sagarthakuri3003 2 ай бұрын
Aaune chunab ma .. only vote for 🔔🔔🔔🔔🔔🔔🔔 natra Nepal vanne des hudaina..
@anantarana4723
@anantarana4723 2 ай бұрын
Good luck rabi sir janta ko maan jitne kam gardai janu hola
@laxmiprasadghimire7666
@laxmiprasadghimire7666 2 ай бұрын
रास्वपाले काम गर्न नपाउँदै सरकार ढल्ने त हैन? भन्ने डर छ ।
@user-rc7mv5xm9z
@user-rc7mv5xm9z 2 ай бұрын
उप निर्वाचन अघिसम्म यस्तै यस्तै तरिकाले ढलमल भइरन्छ कुनै समिकरण परिवर्तन नहोला तर चुनाव सकिए लगत्तै कसरी कस्को सरकार बन्छ त्यो दैव जाने🇳🇵
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 2 ай бұрын
चिया पसल तिर हल्ला छ्,इन्डियाले कङ्रेश लाई दबाब देको छ रे,यनिहाउ रबी हटाउ नत्र परिणाम नराम्रो हुन्छ रे, तेसैले हामी भन्छौ कङ्रेश पत्तासाफ हुन्छ्, फेरी प्रचन्ड ले लात्ती हाने पछी बहुलायको पनि छ ।
@LooLaLa123
@LooLaLa123 2 ай бұрын
त्यो काङ्ग्रेसको सांसद मेडिकल माफिया सुनिल शर्मा बडो ईमानदार जसरी संसदमा चर्को कुरा गर्छ,मेडिकल संबन्धन दिने ती सबैको सम्पती तुरुन्त रोक्का गरेर छानबिन गर्नुपर्छ
@rajarani8335
@rajarani8335 2 ай бұрын
Wowww sumana jy ghanti🔔🔔🔔🔔
@dadabhai235
@dadabhai235 2 ай бұрын
Jai Ghanti
@paudil1697
@paudil1697 2 ай бұрын
Great biren🇳🇵 jay ghanti🔔
@badrikarki6640
@badrikarki6640 Ай бұрын
सुमनाकाे शिक्षा सम्बन्धि निर्णय ठिक छ उाे कर्तव्य सुमनाले पूरा गर्नु पर्दथ्याे गरिन ।
@DalbahadurGharti-iz3gk
@DalbahadurGharti-iz3gk 2 ай бұрын
Sacha emandar patrakar 🙏🙏
@shivasharma8926
@shivasharma8926 2 ай бұрын
Jay Ghanti
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Ай бұрын
बधाई छ शुमना श्रेस्ठ जिशुभकामना जन्ताकाे हित मा काम हुदेै जाअाेस 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉जय शु मना जि जय रबि जि
@cttreecttree7284
@cttreecttree7284 2 ай бұрын
right 👍🔔🔔
@kedaradhikari8771
@kedaradhikari8771 2 ай бұрын
Jay ghanti❤❤
@dhanbahadurchidi6816
@dhanbahadurchidi6816 2 ай бұрын
जय घण्टी रबि जिन्दाबाद
@paudil1697
@paudil1697 2 ай бұрын
काङ्ग्रेस सकियो अब इतिहासमा सिमित
@gyanendrachhetri2473
@gyanendrachhetri2473 2 ай бұрын
जे होस रबि का राम्रो काम को बखान गर्नु र अरु दल को खेदो खन्नु नै यो chanal को प्रमुख उदेश्य रहेछ
@BhagatP.m
@BhagatP.m 2 ай бұрын
देश र जन्ताको आसा भनेकै रबि सर हो
@baburamsharma7831
@baburamsharma7831 2 ай бұрын
हामी नेपाली जनताले अब घण्टी लाई र रास्वपा लाई चिनौ है साथी हो
@jayaramaccharaya1539
@jayaramaccharaya1539 2 ай бұрын
Jaya ghanti all team ❤️ ❤❤
@durbakc1075
@durbakc1075 2 ай бұрын
Good job❤
@krishnamagarati5392
@krishnamagarati5392 2 ай бұрын
सुन्नमा राम्रो लाग्यो सर ४७साल बाट ८१ साल का बीमारी निको हुने भयो ज य देश
@chetranabhat9281
@chetranabhat9281 2 ай бұрын
याे मैनालि काङ्ग्रेसकाे झाेले हाे।काङ्ग्रेस मुर्दाबाद।
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 2 ай бұрын
Good news very good ra so pa❤❤❤❤❤❤❤
@rahmbaniya2579
@rahmbaniya2579 2 ай бұрын
Good news good job sumna mam
@JchNeupane
@JchNeupane 2 ай бұрын
जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@babarshrestha7360
@babarshrestha7360 2 ай бұрын
शिक्षा मंतरी को सारवजनिक भएको परतिवेदन ‘ ईट को जवाव पथर ‘
@mandiabaral4367
@mandiabaral4367 22 күн бұрын
शिक्षा मन्ती सुमना श्रेष्ठ लाई भगवान ले रक्षा गरुन सबै भस्टचारी को फाइल खोल्नुपर्छ है सबै भस्टचारी लाई कानुन बमोजिम कार्बाही गर्नु पर्छ जय
@user-ug2up2iu5g
@user-ug2up2iu5g 2 ай бұрын
Mishreenarayan🌺💐🌹🥀🏵️❤❤❤❤❤
@rajshrestha515
@rajshrestha515 2 ай бұрын
सलाम छ बिरेन्द्र सर🙏❤️❤️ धन्यवाद माननीय मन्त्री सुमना ज्यु🙏❤️🌹🔔🔔🔔🔔
@TekSingh-yd2hd
@TekSingh-yd2hd 2 ай бұрын
Go ahead Rabi people are with you
@user-ug2up2iu5g
@user-ug2up2iu5g 2 ай бұрын
Mishreenarayan🏵️🥀🌹💐🌺❤❤❤❤❤❤
@gaharbudathoki782
@gaharbudathoki782 2 ай бұрын
४७ साल देखी एताचै जम्मै पाटीका नेत्रीतोहरू र उनीहरूको कर्मचारीहरू जम्मै मिलेर गुन्डा राज चलाहेर राज हाकेका छन् अनी त्येसतो गुन्डा राजको खुलेआम छान बीन गर्नु कुन र कोचै सोहीछा हृदयाबाट छान बीन गरौ भनेर खुट्टो टेकन सक्छन् त
@rickyram7301
@rickyram7301 2 ай бұрын
Good luck rabi Jaya 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@user-ur2pb9qm6q
@user-ur2pb9qm6q 2 ай бұрын
Jay Sumana jay Raswapa 🔔 jay ghanti 🔔🔔🔔🔔🫡🫡🫡🫡
@pashanglama
@pashanglama 2 ай бұрын
You are one of the best journalist biren sir
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri Ай бұрын
रवि साँच्चै इमान्दारी र नैतिकता छ भने तुरुन्तै यिनले राजीनामा दिनुपर्छ
@BarshaAacharya-ty1vv
@BarshaAacharya-ty1vv 2 ай бұрын
सारै राम्रो समाचार छ सर
Can you beat this impossible game?
00:13
LOL
Рет қаралды 67 МЛН
Они убрались очень быстро!
00:40
Аришнев
Рет қаралды 2,7 МЛН
Climbing to 18M Subscribers 🎉
00:32
Matt Larose
Рет қаралды 15 МЛН
Reality of Narendra Modi | How Indians were Fooled! | Dhruv Rathee
27:51
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 110 М.
Can you beat this impossible game?
00:13
LOL
Рет қаралды 67 МЛН