रास्वपाका मन्त्रीको ध*म्की! मिलेर खान खोज्ने कस्ता मन्त्री ? यौ*न प्रस्ताव गर्ने वकिललाई झा*पु |

  Рет қаралды 350,836

News24 Nepal

News24 Nepal

Күн бұрын

रास्वपाका मन्त्रीको ध*म्की! मिलेर खान खोज्ने कस्ता मन्त्री ? यौ*न प्रस्ताव गर्ने वकिललाई झा*पु | SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 930
@indragurung1512
@indragurung1512 5 ай бұрын
रास्वपा सरकार मा गएर के गरो भन्नी लाइ हाम्रो जवाफ क) बांसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता ख) आरती शाहको मुद्दाको सम्बोधन ग) मिटर ब्याजीको समस्यालाई सम्बोधन घ) बिनोद चौधरी र कृष्ण ब. महरालाई कठघरामा उभ्याउने काम ड.) १५ बर्ष देखी फरार रहेका काली ब. खांड पक्राउ च)दरबार मार्ग र ठमेल शहर २४ सै घण्टा खुल्ला छ) प्रहरी द्वारा संचालित पेट्रोल पम्प २४ सै घण्टा खुल्ला ज) ब्याक्तीगत काममा र घुमुवा काममा खटाईएका प्रहरीलाई ड्युटीमा फिर्ता ट) बिचौलिया , २ नं. धन्दा गर्ने , गुण्डा गर्दी गर्ने , अनियमितता , बेथिती , लागु औषध नियन्त्रण, नदि जन्य बस्तुको दोहन रोक्नका निम्ती छिट्टै देखिने गरी काम हुने ठ) १ घण्टा मै online मार्फत श्रम स्विकृत लिन सकिने ड) दुध किसानका हकमा चरणबद्द समस्याको सामाधान ढ) सार्वजनीक जग्गा सरकारको स्वामित्वमा ल्याउन पहल ण) शिक्षा क्षेत्रलाई राजनितीबाट अलग त) पाठ्यपुस्तक समयमै उपलब्ध हुने गरी काम थ) खेलकुद क्षेत्रमा ब्यापक सुधार र खेलाडीहरूलाई प्रोत्साहन द) सुशासनका पक्षमा देखिने गरी काम हुंदै ध) कक्षा १ देखी १२ सम्म निशुल्क र कोटा अनुसारको छात्रवृत्ती को अक्षरश: पालना न) माछा र पोल्ट्री ब्यावशायीहरूलाई प्रोत्साहन प) सहकारी पिडीत र लघुबित्त पिडीतका पक्षमा काम हुंदै @top fans #highlights #everyone
@Ramshrestha2708
@Ramshrestha2708 5 ай бұрын
Wow
@bnsuppliersSuppliers
@bnsuppliersSuppliers 5 ай бұрын
काम को सुरुवात राम्रो छ है।
@PriyansW
@PriyansW 5 ай бұрын
bhag jhole
@eshworshahi2821
@eshworshahi2821 5 ай бұрын
आरोपी लाई चोख्याउदैछ भन न यहाँ लेखेर हुने केही हुनेवाला छैन सहकारी ठग को मुख्य योजनाकार हौमान
@eshworshahi2821
@eshworshahi2821 5 ай бұрын
MCC को बिरोध गर्ने हिम्मत नेपालका पत्रकारसँग छैन 😊😊😊
@raazu402
@raazu402 5 ай бұрын
काङ्ग्रेस सबैभन्दा धेरै चोरहरु भएको पार्टी हो
@nepalitube8750
@nepalitube8750 5 ай бұрын
गगन थापाले सबै भन्दा शक्तिशाली पार्टी भनी रहदाँ हाम्रो वडामा अहिले सम्म एक किलोमिटर पनि पिच भएको छैन ,जब की बहुदल आए यता वडा अध्यक्ष लगायत सबै जसो सिट कांग्रेस ले नै जिती रहेको छ ,मानेमा अरू क्षेत्र मा त केही भन्न नपर्ने सिन्को पनि भाँचेको छैन
@sunilsyangjalikhadka3445
@sunilsyangjalikhadka3445 5 ай бұрын
जसले जे भन गालि गरे गर देश काे धमिरा कांग्रेस हाे देश काे बिजाेग बनाउने कालाे कांग्रेस हाे र अनि यी नेविसंघ का युवा नेताकाे गु र मुत खाएर तिनकै हलि भए र बाचेका छन जनता हाेसियार
@nawarajhayu5727
@nawarajhayu5727 5 ай бұрын
प्रधानमन्त्री ज्यू तथा गृहमन्त्री ज्यू काे पुत्ला जलाउने // झाेले हरुकाे गाला चड्काउनु पर्छ !!!
@Okhorgotekonati
@Okhorgotekonati 5 ай бұрын
Jhole Sherpa
@mahendrakarki9468
@mahendrakarki9468 5 ай бұрын
सरकार बाट बाहिरिदाको पीडा बिचरा काङ्ग्रेस ।।😂😂😂😂
@bishnuprasadsharma3266
@bishnuprasadsharma3266 5 ай бұрын
सबै को नैतिक जिम्मेवारी के हो नेता भनेको के हो अापनो हित।।
@ManojKumar-cm8kl
@ManojKumar-cm8kl 5 ай бұрын
🔔🔔🔔🔔🛎️🛎️🔔🔔🛎️🙏🙏🙏🙏🙏
@DibeshKhadka-j3p
@DibeshKhadka-j3p 5 ай бұрын
नेपाली काङ्ग्रेस भन्ने पार्टीलाई अब सबै जनता मिलेर बहिष्कार गरौ अब आउने चुनाव मा र नेपाल विद्य्यार्थी संघ खारेज हुनु पर्छ😡
@ganeshbohara3278
@ganeshbohara3278 5 ай бұрын
कालो काङ्ग्रेस न सकिदा सम्म देश बन्दैन।100%
@padamchandraja2209
@padamchandraja2209 5 ай бұрын
भ्रष्टाचारी जेल गयेकाहरु लाई खादा माला लगाउने जेल मा बसेका नेताहरू लाई सम्मान गर्ने भ्रष्ट नेताहरू का सालीक बनाउने पार्टी का झोले कार्याकर्ता हरु हुन
@devibhattarai4204
@devibhattarai4204 5 ай бұрын
सारै चित्त बुझ्दो जवाफ यसमा सम्लग्नता सबैको हुन सक्छ ।
@GhimireHome
@GhimireHome 5 ай бұрын
जनता स्याल भय पनी आज ठुलो ढुंगा माथी बसेर सांढे जुधाउन आबस्यक छ। जो जस्ले जिते पनी फाइदा जनता लाइ हुन्छ।
@keshgurung2058
@keshgurung2058 5 ай бұрын
NO 1 journalist .
@VisitNepal-Alltime
@VisitNepal-Alltime 5 ай бұрын
सबै माचिक्ने कुकुर नेता चाहिएको छैेन अब देशको माया छ सबैलाइ भने राजा ल्याउनु पर्छ मात्र देश बच्छ ❤❤जय नेपाल❤❤❤❤❤
@birbahadurbist8564
@birbahadurbist8564 5 ай бұрын
काङ्ग्रेस कस्तो पाटिहो भन्ने थाहा पाउनुहोस नेपालिले अब बुझौ र इनिहरुको राजनिती सखाप पारौ
@subashbaniya4982
@subashbaniya4982 5 ай бұрын
थुक्क काङ्ग्रेस सबै खतम छैन काङ्ग्रेस का केहो व्यक्ति हरुमात्रै महासय को हेर्नि आँखा र सोच्नी क्षेमतामा मा कमी महासयको बीचार मा कुन पाटिको झोला बोक्नु पर्नि हो ?
@nepalesesamaritan4306
@nepalesesamaritan4306 5 ай бұрын
Ho ho congress maibadi emale sabai sakhaap parau Congress taw sabai vanda chor ko gang kohi ramro vaye rabi ko side ma gaisakya hunthyo dai vauju ko khutta samayera basxa kohi
@Rkpmadi20
@Rkpmadi20 5 ай бұрын
100 %: संखुवासभा बाट एउटा साम्सद थियो त्यो पनि देस लुटेरा रहेछ
@SurajSingh-qu1vf
@SurajSingh-qu1vf 5 ай бұрын
अलिकती बिजुली बलेको दृश्य राख्दिनु पर्ने हो जो रबिका दुस्मन ले हेर्ने थियो कि
@Megha.215
@Megha.215 5 ай бұрын
​@@subashbaniya4982 chaina tero kangress kasto cha sablai thaxa ...taskar, vrastachari, besyabriti, thug, dalal , gunda, gunda lai chunav ma uthauney, gunda lai aam mafi diney...koi chokho chainas tmaru bujis? Masu vaat ma palkeka narapisaach haru pakh tmaru lai!!!
@rajeshlamgade2390
@rajeshlamgade2390 5 ай бұрын
काङ्ग्रेस र माओवादी एमाले लाई अब देखि कसैले कहिल्यै पनि भोट नहाल्नुस तब देश बन्ने सम्भावना छ
@bhumigat2349
@bhumigat2349 5 ай бұрын
घण्टा मु लाई पनि हाल्नु हुँदैन। सहकारी ठगहरू, 2/4 वटा बिहे गरेका भ्रष्ट र अनैतिकहरूको नयाँ क्लब।
@narayennarayen5413
@narayennarayen5413 5 ай бұрын
​@@bhumigat2349 ta nahal ma ghane ma vot halxu good luck rabi sir jaya ghante jaya rasopa 🔔 💪
@argotbrownie
@argotbrownie 5 ай бұрын
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
@Bayambu.K
@Bayambu.K 5 ай бұрын
​​@@narayennarayen5413Jhole
@KrishnaKrishna-ub5bc
@KrishnaKrishna-ub5bc 5 ай бұрын
😂😮
@kanak_rai_official
@kanak_rai_official 5 ай бұрын
बिर अस्पतालको खाजाको पैसासम्म मोहन बहादुर बस्नेतले कटाएर सकेको काङ्ग्रेसले निसुल्क के खोजेको
@mayabasnet56
@mayabasnet56 5 ай бұрын
नेविसङ्घका विद्यार्थी पनि कालो काँग्रेस बाट जन्म भएको भएको भएर होला
@ohoonline
@ohoonline 5 ай бұрын
छिटोभन्दा छिटो विद्यार्थी संगठन हरु खारेज गरौँ । यस्ता गुण्डाहरु जन्माउने संगठन चाहिँदैन ।
@jayabastakoti243
@jayabastakoti243 5 ай бұрын
👍👍👍👍👍👍
@LalBahadur-mp6yd
@LalBahadur-mp6yd 5 ай бұрын
You are right 10000%
@raikeera69
@raikeera69 5 ай бұрын
👍️👍️👍️👏👏👏
@sundarshrestha7100
@sundarshrestha7100 5 ай бұрын
सही हो सतप्रतिसत
@maheshkarki9542
@maheshkarki9542 5 ай бұрын
😊
@mohankunwar-c5o
@mohankunwar-c5o 5 ай бұрын
विद्यार्थी को नाममा राजनिती गर्ने मुजि हरु लाई RIP
@rajshrestha515
@rajshrestha515 5 ай бұрын
१००%🙏
@-Rr1990
@-Rr1990 5 ай бұрын
प्रधानमन्त्री र गृहमन्त्रीले कठोर निर्णय लिएर भएपनि भ्रष्ट र युनियनको नाममा सरकारको काममा राजनितिक हस्तक्षेप गर्नेलाई कडा कारबाही गर्नुपर्छ।
@rampaudel6460
@rampaudel6460 5 ай бұрын
ऐले भुक्तै गरून् 84 मा छाला काड्नु पर्छ।
@GaurishworTiwari
@GaurishworTiwari 5 ай бұрын
​@@rajshrestha515😢
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
महेश बस्नेत, kp ओली भनाउँदो बाङ्गे कोे सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह,सलाम छ हजुरलाई🙏🇳🇵🇳🇵
@Bayambu.K
@Bayambu.K 5 ай бұрын
तपाईंले एमाले र ओलिको जति खेदो गरेपनी कसैले पत्याउने वाला छैन कैदी ज्यु । जय एमाले
@TheCPJK
@TheCPJK 5 ай бұрын
कस्ले भनेको ? पत्ताउछन नेपालीजनता ले! तिमी जस्ता झोले ले मात्र हो नपत्ताउने! 😅 झोले ​@@Bayambu.K
@chhunurajbhandari6094
@chhunurajbhandari6094 5 ай бұрын
Yo sadakma auni sabai jhole hun kati paisama bikeka hun
@RamprasadPanday-wm9vk
@RamprasadPanday-wm9vk 5 ай бұрын
😊❤😂🎉​ 46:28 @@Bayambu.K
@birbahadurbirbahadur1107
@birbahadurbirbahadur1107 5 ай бұрын
​@@Bayambu.K❤
@rajshrestha515
@rajshrestha515 5 ай бұрын
जसले जे भने पनि देश बाट कालो काङ्ग्रेस पुराना सबै पार्टीको अन्त्य नभए सम्म देशले बिकासको गति लिन सक्दै। त्यसैले यिनिहरुको अन्त्य ८४मा हुनुपर्छ र गर्नुपर्छ। जय देश घण्टी जय रबि🙏❤️🔔🔔🔔🔔🌹
@argotbrownie
@argotbrownie 5 ай бұрын
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
@rajshrestha515
@rajshrestha515 5 ай бұрын
@@argotbrownie yess that's why we have to change
@DilbahadurKhatri-rw4zs
@DilbahadurKhatri-rw4zs 4 ай бұрын
❤​@@argotbrownie
@indragurung1512
@indragurung1512 5 ай бұрын
चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल GOOD LUCK RABI SIR ❤🙏
@rabinbadal6461
@rabinbadal6461 5 ай бұрын
आउदो चुनाब मा कागेश पता साप हुने छ
@itsmenamuna2682
@itsmenamuna2682 5 ай бұрын
Chitwanmaa pani tyasto thaau xa hai
@Bohara503
@Bohara503 5 ай бұрын
Rabi sir is best home minister in the nepal history
@dhakneupane4310
@dhakneupane4310 5 ай бұрын
ppl po⁰😊on . NM .😢​@@itsmenamuna2682
@ManBdr-iq5ul
@ManBdr-iq5ul 4 ай бұрын
Aa%a X p❤byl​@@itsmenamuna2682
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
सहकारीले डामेको, खाेयाले हानेको ! रबि खोया सहकारी ठग लाई थानकोट कटाउनु पर्छ! जय गोरख 🙏🇳🇵🇳🇵
@bhaktalimbu5832
@bhaktalimbu5832 5 ай бұрын
100% Right bro🙏👍️🇳🇵
@tukkugang9861
@tukkugang9861 5 ай бұрын
Talai lagaune ho mg budo
@rajeshlamgade2390
@rajeshlamgade2390 5 ай бұрын
एस्लाई थान कोट कटाउनी मात्र होइन एस्लै जहाँ भेट्यो त्यही गर्धन्मा चक्कु हन्नु पर्छ बल्ल देश ले काचुली फेर्छ
@rajshrestha515
@rajshrestha515 5 ай бұрын
सहमत🙏❤️
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 5 ай бұрын
YES😂😢
@mahadevsharma4793
@mahadevsharma4793 5 ай бұрын
काङ्ग्रेस ले अहिले उठाएको रवि बिरुद्ध आवाज भनेको केवाल आफ्ना भाउजु बचाउन को लागि मात्रै हो । कुनै सहकारीका पिडित जनताको पक्षमा होइन भन्ने कुरा प्रष्ट भएको छ । नत्र हिजो सम्मन आफ्नै सरकार हुँदा किन उठाउन सकेनन् ????
@indragurung1512
@indragurung1512 5 ай бұрын
आरोप लागेको सांसदलाई बोल्न नदिने हो भने कांग्रेसका ९८% सांसद भवनभित्र पस्न अयोग्य छन्।
@narayennarayen5413
@narayennarayen5413 5 ай бұрын
Bhawon vetra pasna ayoggya xinan
@gokulbhatta6922
@gokulbhatta6922 5 ай бұрын
सहि हो
@ishworsinghofficial233
@ishworsinghofficial233 5 ай бұрын
Right 👍
@MinaThapa-eh5ol
@MinaThapa-eh5ol 5 ай бұрын
Are you sq​@@narayennarayen5413
@raikeera69
@raikeera69 5 ай бұрын
👏👏👏
@kulthapa1825
@kulthapa1825 5 ай бұрын
सत्ताबाट हट्नु परेको पिडाहो यो नेपाली काङ्ग्रेसको
@narendrathapa5246
@narendrathapa5246 5 ай бұрын
नेविसंघ विधार्थीहरुको संगठन हैन चोरहरु र दलालहरुको समुह हो।
@nepalesesamaritan4306
@nepalesesamaritan4306 5 ай бұрын
Ekdum sahi
@HomPrasadsangraula
@HomPrasadsangraula 5 ай бұрын
महेश बस्नेत लाई चै जे गर्न पनि छुट हुन्छ र?तुरुन्तै कार्वाही हुनुपर्छ ।
@kamalkarki5447
@kamalkarki5447 5 ай бұрын
अबको 84 मा काङ्ग्रेस लाई बत्ति बालेर खोज्नु पर्ने देखियो जुन अहिलेको हर्कत ले।।।
@dpsamansiwakoti
@dpsamansiwakoti 5 ай бұрын
यी कांग्रेसिहरु लाई भाटे कामकारबाही गर्नुपर्ने अनि मात्र ठेगान मा आउँछन्
@NaveenTimsina
@NaveenTimsina 5 ай бұрын
नेविसंघलाई चाँडै खारेज गर्नुपर्छ !!!!!!
@iambijay
@iambijay 5 ай бұрын
Dp aryal le Kam ramro garnu vako xa tara bolda ali dhanga chai napugekoi ho.. milara vannu parne ho.. kei xaina rajnitima varkhar aaunu vaxabistari siknuhunxa hola. Tara aru netajasta guff matra garne Kam nagarne bani nalagos..
@indragurung1512
@indragurung1512 5 ай бұрын
रुख, सूर्य, हाँसी हतौडा, हालो घन्टीले गर्दा ढल्यो😂😂
@ishworsinghofficial233
@ishworsinghofficial233 5 ай бұрын
यमाले, मावोवादी र काँग्रेस पत्तासाफ गर्नु जरुरी छ नत्र नेपाल बन्न सक्दैन 🙏 जय नेपाल 🇳🇵
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 5 ай бұрын
RAA SWA PAA PANI HO😂😢😮😅
@sundarsingh92
@sundarsingh92 5 ай бұрын
Aryal is a manpower owner and involved in cooperatives. He needs to answer some of the grave questions. People can ask them questions. If they are similar to the so called big political parties, they are not needed here.
@Sports12342
@Sports12342 5 ай бұрын
अरु कुरा थाहा छैन। छिमेकीसँग अनुरोध छोरी चेलीबेटीलाई लुकाउनु महेस बोका आउँला।
@rameshmaanmaharjan7926
@rameshmaanmaharjan7926 5 ай бұрын
Tanahuma jastai ilamma ra bajhagama pani dalal bhrsta nalayak partiharulai naramro sang dhulo chataunu parxa abasyanai ilam ra bajhangaka jantaharule nyaya garnu hunxa hola
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 5 ай бұрын
यो नेबीसँघलाई खारेज गर्नु पर्छ तरुणसँघलाई पनि 77 वटै जिल्लाबाट नलखाटेसम्म सिक्षामा सुदार आउँदैन है अब जन्ताहरु होसियार हुनु पर्यो
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 5 ай бұрын
नेपालमा, जब सम्म फाँसीको कानुन हुदैँन तब सम्म नेपालमा भ्रष्टाचार हुन्छ साथै भईरहन्छ। पहीलो जट भनेको नेपाल विधार्थी संघ हो आफै भनेको छ, दुजान शर्माले। शर्माले आफ्नु दल धेरै पटक प्रधानमन्त्री हुँदा लाटो भएर बोल्न सकेन किन। सुन्नु भएको छ होला,बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूहरुको घर पनि बनाउँन दिदैन।
@sudhirpanta-zg3rl
@sudhirpanta-zg3rl 5 ай бұрын
यो देश बनाउन,भेंडा हरु तह लगाउन महेन्द्र जस्तो राजा र जंग बहादुर जस्तो प्रधान मन्त्री चाहिन्छ।नत्र कोही भेंडा हरु संसद भित्र कोही भेंडा हरु सडक मा भ्या भ्याँ गरिरहन्छन्।काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर भनेको यही हो।
@indragurung1512
@indragurung1512 5 ай бұрын
अब १ घण्टामै श्रम स्वीकृति पाइने, मोबाइलबाटै डाउनलोड गर्न सकिने | SidhaKura | DP aaryal
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 5 ай бұрын
MANIS BECHNEY LYANGRA MANTRI DESH MAA ROJGARI KHOJNU XAINA😂😢
@Kasa690
@Kasa690 5 ай бұрын
😂अहिले जे चलिरहेको छ यो गगन र बिश्व प्रकाश को ऊदेश्य भनेको रविलाई दबाव दिएर भाउजूलाई कारबाही गराऊने अनि देऊबा लाई कमजोर बनाउने र सत्ता आफ्नो हातमा पार्ने दाऊमा छन यि महामन्त्री 2 जान
@leeshoot4796
@leeshoot4796 5 ай бұрын
यो यो दुजांग शेरपा भन्ने मुझि जस्तो कार्यकर्ता भएको कांग्रेस लाइ जमाना जफत गर्नु पर्छ र यस्ता मुझीलाई प्रश्न गर्न सकीनन भने नबोलाउनु कार्यक्रममा जैरु
@chandramanshrestha8158
@chandramanshrestha8158 5 ай бұрын
विपक्षी दलहरू सत्तामा गएपछि नेपाल विद्यार्थी सङ्घहरूलाई टाउको दुखाइ हुँदो रहेछ।
@pariyarhomvittrakoti4481
@pariyarhomvittrakoti4481 5 ай бұрын
यो नेबिसङ्ग को मान्छेलाइ सोद्नु पर्नी यदि तपाईं हरुको आन्दोलन चलिरहदा गठबन्दन भत्कियो र काङ्ग्रेस सत्तामा आयो भने के गर्नु हुन्छ।जारी रहन्छकी इस्थगित हुन्छ
@mingaha4772
@mingaha4772 5 ай бұрын
यो नेविसंघ को अध्यक्ष लाई भाटा हान केटा हो
@sujanchudal5569
@sujanchudal5569 5 ай бұрын
यो नेबि को काम छैन यस्को काम छैन घुसिया कालो काङ्रेस यस्तो सङ पनि पार्टि को हुन्छ लाज लाग्नु पर्ने
@indragurung1512
@indragurung1512 5 ай бұрын
ल है इलामेली जनता कुहिने फोहोर र नकुहिने फोहोर छान्ने दिन आयो।३४ बर्ष देखि देश लुटने लाई फेरि जिताउने कि एकपटक नया लाई टेस्ट गर्ने जय घण्टी🔔
@ckkirati4797
@ckkirati4797 5 ай бұрын
तेरो घण्टी घाममा सुकाइन्छ जय पहिचान जय डकेनद्र
@subashacharya8890
@subashacharya8890 5 ай бұрын
@@ckkirati4797kehi kyasdaina marna lako budale
@prasiddaswornakar6497
@prasiddaswornakar6497 5 ай бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤❤
@Birsinghtamang297
@Birsinghtamang297 5 ай бұрын
गलत बुझाई समाचार जसरी बनाउदा नि हुन्छ।तर डिपी अर्यालको मानसय त्यो होइन जुन तपाईले गलत बुझ्दै समाचार फुक्नु भएको छ
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 5 ай бұрын
Habadari kura, chainai kura K.hi chaina,Afno Sarkara huda chuika nabolnai ,Jaba kangress party Sata bata hataiyuo,Taba Nisulak,Sisysa pani Nisukla chanincha vanaira ,Karunu pani laja laganu parchaNi.
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 5 ай бұрын
Samababa cha,Saina vanai pachi hradai janu parcha. Aba aunai chunaba ma Paisa,prasasana,sakti,Surasaya sakti,jada raksi luga,Kapada, adi bitarana nagari ,aikla aikalai chunab ladana nasakanai ,Tara,A mali,Mooubadi kunai kunai aika sanga gathanbandan nagaranai ho vaiNepali kangress lai jitanai sakadainana.Ni Maoubadi ko puchara vaira hidana lajlagnu parnai hoinaTA
@Juktipunmagar
@Juktipunmagar 5 ай бұрын
Sahi ho❤
@yunikadhikari658
@yunikadhikari658 5 ай бұрын
सहि हो कुनै शब्द यस्ता हुन्छन तेस्ले अनेक अर्थ दिन्छ भनेर पढेनन कि के हो जैरु जी ले नेपाली ब्याकरण
@bharatkhatri6332
@bharatkhatri6332 5 ай бұрын
कांग्रेस एमाले माओवादी का नेताहरू माथि छानबिन गर्दै जाने हो भने सबै ठाउँमा उपनिर्वाचन गर्नुपर्छ 😃
@shrwankumar-be1gm
@shrwankumar-be1gm 5 ай бұрын
महेश बस्नेत लाई पक्रामात्र होइन त्यसको पद पनि खारेज हुनुपर्छ !
@KhemrajBastakoti-d3g
@KhemrajBastakoti-d3g 5 ай бұрын
नेपाली काङ्ग्रेसको नित भनेको जसरी हुन्छ लुटने मात्रै छ युवा होस या बुडा हिजो चुप आज जुलुस ईनफ यार अबत अति नै भयो झोलेहरुको रमिता
@Ramshrestha2708
@Ramshrestha2708 5 ай бұрын
रबि दाइ 84 मा प्रधानमन्त्री भएको हेर्न चाहानु हुने जति यता हाजिर हुनु है❤❤❤❤
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 5 ай бұрын
HAAAAAAHASSSSS😂😢😮😅😊😅
@PriyansW
@PriyansW 5 ай бұрын
yini jahile pani RASAPA prati baised xan,rasapa vanda raprapa xa 100 times best
@DipakMalla-x4z
@DipakMalla-x4z 4 ай бұрын
नेपालमा जति नेता आरो आए कानै च्यात्य देश बनाउँछु भन्न लाग्या कहिलेदेखि हो युवाहरू गरिबको कारणले विदेशतिर जो नेता आए पनि त्यही हो साले नेता चोरहरु
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 5 ай бұрын
अब नेबीसँङलाई चाक्बाट बोस्सो झर्नेगरी हान्नु पर्छ अनि मात्रै नेबीसँङको नरनदेखी देख्खीन्छ
@benupokhrel9535
@benupokhrel9535 5 ай бұрын
काङ्ग्रेसको नेतालाई जनताले घर घर बाट थुतेर नठोके कामगर्न दिएन!! 😂
@rabinrajlamsal1424
@rabinrajlamsal1424 5 ай бұрын
35℅janta Lai 5 ℅ le thokne aare😂😂😂😂
@KishorWagle
@KishorWagle 5 ай бұрын
पहिले नेपाली काँग्रेसका नेता ले जीतेका ठाउँमा पाठशाला छैन भयको. भय नेपाली काँग्रेस ले जीतेको कहिल्यै
@sovarai2699
@sovarai2699 5 ай бұрын
बिधार्थी संगठन त पार्टी को झोले संगठन पो रहेछ त ।
@AKA-RAZA123
@AKA-RAZA123 5 ай бұрын
नैतिक पतन भएको पार्टी हो नेपाली कङ्ग्रेस।कस्तो लाज पनि नमानेको होला
@nawarajhayu5727
@nawarajhayu5727 5 ай бұрын
याे सबै दिल्ली बाट / याेजना सरुप :- परिचालित भएको हाे / दिल्ली काे आदेश नेपाली काँग्रेस पार्टीको लागि प्रशाद हाे ! गर गर :- अझै नेपाल बन्द गर / जनताको हित हुन्छ 😊
@krishnaghimire3917
@krishnaghimire3917 5 ай бұрын
काङ्ग्रेस सत्ता बाहिर भयो भने अासेपासे छाउरा छाउरि सबै बौलाउछन
@indragurung1512
@indragurung1512 5 ай бұрын
सहकारीबाट मेरै २३ लाख उठेको छैन, उठाईदिनेलाई उपहार दिन्थेँ : मन्त्री अर्याल |
@yadavdhakal2656
@yadavdhakal2656 5 ай бұрын
Jay 🔔 jay Balen
@budhilawati7654
@budhilawati7654 5 ай бұрын
डि पी अरियालको भनाईहरू १००% सहि छ, तर अब पक्का खोज्नु पर्छ र खोज्नै पर्छ।
@bhumigat2349
@bhumigat2349 5 ай бұрын
तर उसको आसय हाम्रो सहकारी ठगी बारे नखोतल अन्यथा तिमीहरूको पनि खोतल्छौँ , नत्र तैँ चुप मै चुप बसौँ भन्ने हो। संभवत नव झोलेहरूले यो बुझ्न सक्दैनन।
@devrimal9877
@devrimal9877 5 ай бұрын
​@@bhumigat2349 sarai chitta bujdo reply 👍
@santosh_thapa3
@santosh_thapa3 5 ай бұрын
यो भतुवा दुजाङ शेर्पा भन्नेलाई पार्टिले पालेको छ अनि के हुन्छ अरु।
@winnernetra
@winnernetra 5 ай бұрын
इ पत्रकारले सहिकुरा खोले धन्यवाद सर
@CCRady
@CCRady 5 ай бұрын
पक्राउ नपरेर हुन्छ , सन्दिप लामिछाने कसरी हतकडी लगाएर समाइएको थियो त्यसरी नै समात
@dayaramchaudhary6294
@dayaramchaudhary6294 5 ай бұрын
यस्तै चर्तीकला देखाइ रहने भने काङ्ग्रेसिहरु चाडै नै सकिन्छ
@JasmineAle-g9x
@JasmineAle-g9x 5 ай бұрын
बिधार्थी सङ्गठन भन्ने अराजकता सिर्जना गर्ने मात्र हो
@npsapkota5852
@npsapkota5852 5 ай бұрын
डिपि is a very good leader .
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 5 ай бұрын
डि पी अर्यालको भनाइ गैरजिम्मेदार छ किनभने उसले सहकारीबाट पैसा झिकेर के के गरेको खोज्न नपरोस भनेर भन्नु भन्दा पनि खोज्नै पर्छ सरकारमा भएर ।
@BaniyaArjun
@BaniyaArjun 5 ай бұрын
Bolnai najane manxe nebi sang ko adhayxa vako raixa ke sodeko k jawaf didaixa.😂😂😂
@BedprasadBhattarai-fv2rw
@BedprasadBhattarai-fv2rw 5 ай бұрын
मन्त्री अर्याल ज्यू को कुरा सुन्दा सार्है दु:ख लाग्यो अचम्ब लाग्यो कि हामीले नखोजेको मात्रै हो, के यसको अर्थ जुनै जोगी आए पनि कानै चिरिएको होत?
@indragurung1512
@indragurung1512 5 ай бұрын
जय घण्टी🔔
@tukkugang9861
@tukkugang9861 5 ай бұрын
Geda
@indragurung1512
@indragurung1512 5 ай бұрын
@@tukkugang9861 जय ईलाम🙏 जय घण्टी🔔अबको विकल्प भनेको रास्वपा🔔 राष्ट्रिय स्वतन्त्र पार्टी परिवर्तन को लागि🙏 घण्टी मा भोट गरौं मिलन लिम्बुलाई जिताउँ🇳🇵
@indragurung1512
@indragurung1512 5 ай бұрын
@@tukkugang9861 रास्वपा सरकार मा गएर के गरो भन्नी लाइ हाम्रो जवाफ क) बांसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता ख) आरती शाहको मुद्दाको सम्बोधन ग) मिटर ब्याजीको समस्यालाई सम्बोधन घ) बिनोद चौधरी र कृष्ण ब. महरालाई कठघरामा उभ्याउने काम ड.) १५ बर्ष देखी फरार रहेका काली ब. खांड पक्राउ च)दरबार मार्ग र ठमेल शहर २४ सै घण्टा खुल्ला छ) प्रहरी द्वारा संचालित पेट्रोल पम्प २४ सै घण्टा खुल्ला ज) ब्याक्तीगत काममा र घुमुवा काममा खटाईएका प्रहरीलाई ड्युटीमा फिर्ता ट) बिचौलिया , २ नं. धन्दा गर्ने , गुण्डा गर्दी गर्ने , अनियमितता , बेथिती , लागु औषध नियन्त्रण, नदि जन्य बस्तुको दोहन रोक्नका निम्ती छिट्टै देखिने गरी काम हुने ठ) १ घण्टा मै online मार्फत श्रम स्विकृत लिन सकिने ड) दुध किसानका हकमा चरणबद्द समस्याको सामाधान ढ) सार्वजनीक जग्गा सरकारको स्वामित्वमा ल्याउन पहल ण) शिक्षा क्षेत्रलाई राजनितीबाट अलग त) पाठ्यपुस्तक समयमै उपलब्ध हुने गरी काम थ) खेलकुद क्षेत्रमा ब्यापक सुधार र खेलाडीहरूलाई प्रोत्साहन द) सुशासनका पक्षमा देखिने गरी काम हुंदै ध) कक्षा १ देखी १२ सम्म निशुल्क र कोटा अनुसारको छात्रवृत्ती को अक्षरश: पालना न) माछा र पोल्ट्री ब्यावशायीहरूलाई प्रोत्साहन प) सहकारी पिडीत र लघुबित्त पिडीतका पक्षमा काम हुंदै चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल | GOOD LUCK RABI SIR ❤️🙏
@AshokRokaya-o8c
@AshokRokaya-o8c 5 ай бұрын
अइलसम नेपाल काग्रेस नेता ले सोसते कोर सिछै मानिसकोल किन नगरेको आफु सरकारमा हुनेबेला इनोलाथाहाहुदैइ देस मा बिथीति चलाउने देस लुटने जनता बिरौजगारि बनाउने भनेका एक नम्बर मा काग्रेस एमाले माउबादी हुन इनोलाइ लाजछैइनइनोलाअब जनता ले कसरिपतेउछ इनो झोले र भाणाटटु लाइ देसैइबाट लखटनोहो
@sanjaychetry9544
@sanjaychetry9544 5 ай бұрын
यो कार्यक्रम नछुटाइ हेर्ने कति हुनुहुन्छ हाजिर पाउन सबैको
@BhandariSaroj-Dri
@BhandariSaroj-Dri 5 ай бұрын
🔔🔔🔔🔔🔔बजायौ देश बचाउ 🙏🙏🙏🙏
@tukkugang9861
@tukkugang9861 5 ай бұрын
Desh sahakari thagerw k desh banula
@deep.deep143
@deep.deep143 5 ай бұрын
यो बिध्यार्थी सङठन नामका अराजक सङठनहरुलाइ तुरुन्तै खारिज गर यिनिहरु सबै गुन्डा हरुको ग्याङ हो लाज सरम छैन काङ्ग्रेस को छोरो नेबि शघ लाई 40 बर्ष देखि देश लुट्ने चोर हरु घास खा बरु किन खन्छस भात्😡😡
@neeshamkhadka
@neeshamkhadka 5 ай бұрын
जय घण्टी ❤❤❤ रास्वपा जिन्दावाद ❤ नेपालि जनता साथ मा छउन जेल कसै बाउ को तागत ले कै ख्यास्न सक्दैन 😊
@sury.nicetiwari4078
@sury.nicetiwari4078 5 ай бұрын
Congresslai aba khedaunu parxa sab chor khana pauda khi nabolne nagarne khana napayesi j ni bolna lajlajgnu parne, jitera sarkar banauna nasakne mula
@YogiRam-ew1cr
@YogiRam-ew1cr 5 ай бұрын
काग्रेस सकियो रिप
@manabrcakash8503
@manabrcakash8503 5 ай бұрын
लौनहजुर सुर्खेत तिरको सहकारी ले पनि ठगेको छ पैसा असुल गर्दिनु परो।।।😢😢
@akashsubba8494
@akashsubba8494 5 ай бұрын
जाे चाेर उसैकाे ठुलाे साेर छत 🙄🙄यस्ताकाे झाेले हुनु भनेकाे उपलब्धि नचाहानु नै हाे
@-Rr1990
@-Rr1990 5 ай бұрын
आखीरमा स्वार्थी कंग्रेसको अन्तिम अस्त्र “नेपाल विधार्थी संघ”को प्रयोग पनि गर्यो। अब प्रधानमन्त्री र गृहमन्त्रीले कठोर निर्णय लिएर भएपनि नेपालभरिको विधार्थी युनियनको राजनितिक हस्तक्षेप/गुण्डगर्दी वा राजनितिक स्वार्थ रोक्न कडा भन्दा कडा कारबाही गर्नुपर्छ।
@रामप्रसादप्याकुरेल
@रामप्रसादप्याकुरेल 5 ай бұрын
देश र जनताका उन्नति चाहाने नै हो भने यो चार वटै पाटी को अन्त्य हुनै पर्छ काग्रेस एमाले माओवादी र घन्टी वाला पाटी
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 5 ай бұрын
घण्टीपाट्टी खारेज गर्नु भनेको देशसक्नु हो जस्ले घण्टीपाटी खारेज गर्नु पर्छ भन्छ त्यस्को मुल्यांकन जन्ताहरुले गर्छन् यस्तैहरुले गर्दा हो भ्रष्टाचार मौलाएको गुण्डागर्दी मौलाएको
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 5 ай бұрын
अब जनताले बुझ्नु पर्ने बेला आएको छ कतिपयले बुझेका छ जनता परिवर्तन चाहन्छन् र परिवर्तन भइसकेका छन् अब जे पनि हुन सक्छ।
@limbupadamsing
@limbupadamsing 5 ай бұрын
रास्वपाको कुरोहरु पैचोलियो अनि भुक्न सुरु गरेको सुनियो। शिक्षा स्वास्थ हाहाहा।
@robinj9549
@robinj9549 5 ай бұрын
कालो काङ्रेश अनि तिनका झोलेहरुको तर्क सुन्दा नि पारो तात्ने खालको छ ।
@harkadevkota2069
@harkadevkota2069 5 ай бұрын
jaya 🔔🔔
@gokulbhatta6922
@gokulbhatta6922 5 ай бұрын
अब काङ्ग्रेस सकियो
@bhimlimbu9113
@bhimlimbu9113 5 ай бұрын
naya purano sab eutai ho anuhar rw partyko nam matra fark ab yug harka rw balen jiuko hunu parx
@Bishnu-qn3ec
@Bishnu-qn3ec 5 ай бұрын
Parchanda jasta murra le Nepal des ko lagi sochadain
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef 5 ай бұрын
यो देश लाई भड्खालोतिर हाल्ने नै कालो काङ्ग्रेस हो
@ftm1044
@ftm1044 5 ай бұрын
यो युवा दुजाङको‌ बुढ्ढिमा‌ पनि भाउजुको मुत परेको रहेछ। धिकार छ झोले युवा भनौदाको
@rameshpandey9194
@rameshpandey9194 5 ай бұрын
Buda Budiko Ukhan karki dai le suneka na rahechan , Thutuno Ra Mutuno Jogauna Parcha bhanne , “ Jaisi Karni Waisi Bharnii , hera ta jiban bhar kamayeko sampati ra ejjat kaha gayera milyo , kasari Afno pariwar ma mukh dekhayera bachau karki buda timi aba alu khau
@indragurung1512
@indragurung1512 5 ай бұрын
No not again Congress, Amale maobadi
@Estrukum2819nepalicomedy
@Estrukum2819nepalicomedy 5 ай бұрын
Jati karauxan cogresh sakidai jani ho ini jhole harule kahile bujxan yesta kura jhole haru
@rmentertainment7713
@rmentertainment7713 5 ай бұрын
Ravi ji lai birodh garne papi mañxe haru lai narak ma bash hosh
@gokulbk241
@gokulbk241 5 ай бұрын
100%सहि साथी
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 38 МЛН
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 71 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН