सबै नियोजित षडेन्त्र छ।दुइ तिहाइ को दम्बा हो।एक दिन रबि लाइ जनता ले न्याय दिनेछन जय रबि।
@prempun7233 күн бұрын
साढेसातको दशा रविलाई होइन एमाले काँग्रेसलाई हो भन भाई। रविलाई जहा लैजान्छ त्यहाँ घण्टीमय बन्छ। अझ के पि ओलीलाई भन ७७ जिल्ला घुमा भनेर। जय घण्टी 🔔🔔🔔
@GangaramPoudel-ji6sz3 күн бұрын
रवि लामिछानेलाई फसाउन केपी ओलीले गरेकाे सड्यान्त्र हाे रवि निर्दाेष छन जय घन्टी 🔔🔔🙏❤️
@urmilaacharya68544 күн бұрын
जय रवि🇳🇵🔔🇳🇵🔔🇳🇵
@madhussharma35483 күн бұрын
Jaye ghanti 🔔
@KumarMagar-lu6uh3 күн бұрын
यो सबैइ यमालेर काङ्ररेसको नाटक् हो रबी निर्दोस छन्
@ManAcharya-q4c3 күн бұрын
कुमाईकाे घुमाई हाे सहकारि
@rameshmanpradhan92763 күн бұрын
यो त जानी जानी उजुरी गरेको यो सरकारले गरेको भनेर त छर्लंग नै छ नी l नत्र एकै पटक किन उजुरी परेन ? कहिले कास्की, जब निस्कने समय हुन्छ फेरी रुपन्देही त्योहा बाट फेरी कास्की अनि kathmadau अनि फेरी चितवन रे यो त सरासर जानी जानी गरेको त सबैले बुझेको छ नी l यो चुनाव नसके सम्म यस्तै हो l एकदिन छुट्ला पछी देख्ला यी कु नेता हरुले l
@meghluitel3383 күн бұрын
रबिलाई योजनाबद्ध तरिकाले दिएको पिडाको एकदिन् कांग्रेस् र एमाले ले जनता बाट एक्दिन् नराम्रो मुल्यचुकाउनु पर्नेछ