Рет қаралды 582
#Rong_Ilam #epurba
झापासँग सिमा जोडिएको इलामको रोङ गाउँपालिका-४ हल्लुडेकी माया पाख्रीनलाई कतिबेला पहिरोले घर नै सोहाेर्ला भन्ने चिन्ताले सताइरहन्छ । घरबाट करिब एक सय मिटर पर एक वर्ष अघि गएको पहिरो बढ्दै गइरहेको छ । मायाजस्ता हजाराैँ चुरे पहाड क्षेत्रका बासिन्दाको समस्या र त्रास उस्तै छ । कसैलाई पहिरोले घरै लगिदेला भन्ने त कसैलाई जमिन भाँसिएर बस्ती पुरीने डर छ । बर्खै पिच्छे उर्लिएर आउने खहरे खोलाको बिझाई त झनै भनि साध्य छैन । हिउँदमा समेत सुख्खा पहिलो खस्दा झापा र इलामको सिमावती रोङको चुरे क्षेत्रका बासिन्दा दिनरात पिरोलिरहेका छन् ।
Narration : Chandika Bhattarai
Camera : Narayan Aryal / Shisir Chamlagain
Drone Operating : Indrajeet Mukhiya
Edit/Graphics : Pujan Ghimire
Script/Direction : Raju Poudel
Production : epurwa media pvt. ltd.
Birtamode, Jhapa
9849074911/9842697310
For more news and videos Please visit :
Our Website : www.epurwa.com
Our Facebook Page : / newsepurwa
epurwa is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
यस च्यानलमा रहेका भिडियोहरु कपि तथा डाउनलोड गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
यस्तै भिडियो हेर्न को लागी यो च्यानल Subscribe गर्न नभुल्नुहोला ।
www.youtube.co....