लामो समयपछी हामीले अर्को नया गीत #कान्छीलाई आज गीत,भिडियो सार्वजनिक गर्दैछौ।हजुरहरूको माया,साथको अपेक्षा सधा गर्दछौ। 👇 📌kzbin.info/www/bejne/gaLOm6Ruq7-ri5o
@pravurai8528 Жыл бұрын
यो गित हेरेर अघाइएया छैन अर्को गित फेरि😃 हस बधाइ अनि शुभकामना हजुर आशा छ तारेभिर जस्तै उत्कृस्ट बनेको छ्🙏🙏
@ashokrai9050 Жыл бұрын
Rewat raiko voice le manxuyo atinai mitho voice
@hembhujel4234 Жыл бұрын
@@pravurai8528 ❤
@hakupats7484 Жыл бұрын
🎉🎉D🎉s🎉!e
@amritpratapraut8597 Жыл бұрын
""""pmmm
@susmitayakha35363 жыл бұрын
कहाँबाट आउछ मनै रुवाउने यस्तो अभिनय 😭अव्बल दर्जाको अदित्तिय नायक हुनुहुन्छ दायाहाङ दाजु🙏🙏🙏
@magarsansarlafagroup88983 жыл бұрын
Yo daya daile ruhayo yar 😭😭😭😭
@devmagar71773 жыл бұрын
Only one real actors
@limzzadi2053 жыл бұрын
Dayahang dailae manu parxa.
@akrishgurung_official2 жыл бұрын
Meruna pni cha hai dajai daya hang dai sath ma 😊
@amritrai82002 жыл бұрын
It makes me tearful 😢
@JibihangRaiOfficial3 жыл бұрын
दयाहांग राई मिरुना मगर किरण चाम्लिङ्ग र नेपाली कलाकारिता क्षेत्रका सुन्दर साधकहरु हुन रेवत राई राम्रा गायक हुन बधाई अनि शुभकामना !!!
@milanrai22373 жыл бұрын
good
@anmolkausal13323 жыл бұрын
अनि शिव परियार पनि
@suryaghising81143 жыл бұрын
रुदा आँखा दुख्छ.. नरुदा मन दुख्छ.. कहिले सम्झेर रुए.. कहिले बिर्सेर रुए.... जहिले रुए.... #मायालाई सम्झेर एकान्तमा रुए ! आज फेरि यो भिडियो हेरि रुए ! #निमा_नेहा❤️
@nabingurung78973 жыл бұрын
Me too😢😢
@kabitatamang50923 жыл бұрын
Kati sajilo mitho sabda chayen garnuvho ...aakhir royekota mayakai lagi honi..hurt touching song❤
@s.k.r.48723 жыл бұрын
सम्झना त आउने नै भयो जस्ले बिर्सेर गयो... रुन मात्रै कहाँ हो र ? मनै भक्कानिने भयो ... जब-जब यो मनलाई छोडी जानेको याद आयो.... ..........💕💕💕.......
@The-Foolふ3 жыл бұрын
राम्रो कमेण्ट
@santalohorungrai17853 жыл бұрын
माया पनि मायै रैछ कसैलाई छोड्दैन रैछ
@sarojadhikari70192 жыл бұрын
दयाह्याङ् राई अब्बल तथा अदभुत दर्जाको कलाकार हुनुहुन्छ, कलाकारीताको क्षेत्रमा उहाको योगदान लाई चलचित्र उद्योगले सदैब मनमस्तिकमा राख्ने छ। उहाँ कलाकारीताको क्षेत्रमा एउटा अदभुत ईतिहास बन्नु हुनेछ।✌❤🔥🔥
@Ridam3 жыл бұрын
हरेक नेपालीहरुको मनमा बस्न सफल गीत 💜😍💯
@RewatRai3 жыл бұрын
Thank you so much ❤️🙏
@aadeepranamagar26623 жыл бұрын
हाम्रो देशको एक मात्र अर्गानिक हिरो दयाहाङ राई दाजु🙏🙏love from palpa
@jatiljungrai99032 жыл бұрын
100%
@ranaambii94852 жыл бұрын
🙏🙏❤️🌹
@nasmeesijanrai24552 жыл бұрын
K heta mix hola hau sathi threater ko ki kaso
@amishrai11072 жыл бұрын
i love dayaHang rai 😘😘😘😘😘😘
@jyotikarki53692 жыл бұрын
I agree100%
@binodkarki74203 жыл бұрын
एउटा जुङा झापामा अर्को पाचथरमा अर्को धनकुटा,अर्को खोटाङमा भये पनि सबै नेपालीको मनमा बस्न सफल दयाहाङ्ग दाइको अभिनय असाध्यै मनपर्छ। अझ सफलताको कामना♥️♥️♥️
@sabinsubba Жыл бұрын
Juga vaka le khai ta khali desh lai udho gati matrai laghe k garnu
@bishnukumarirai3275 Жыл бұрын
@@sabinsubba tei ta vanya
@samirpuri32472 ай бұрын
है
@pancharai55062 жыл бұрын
यो गित सुनेर वाक्क हुने मान्छे सायद नेपालमा छैन, धन्यवाद छ सर्जकहरुलाई । शब्द संगित र स्वरको सुमधुर संयोजनले अत्यन्तै उत्कृष्ठता पाउन सफल ।
@rawallaxmi533 жыл бұрын
आहा यो अभिनय र गितले कति मन छोयो छोयो भन्नै सक्दिन साच्चिकै नेपालमा यति राम्रो अभिनय गर्ने कोहि छै दह्याङ्ग राई सबैभन्दा उत्कृष्ट 🙏
@BimalaTamang-rx8oc5 ай бұрын
Ho ni hajur❤
@narendrabhandari97223 жыл бұрын
वास्तविक जीवनसँग जोडिएको एक मार्मिक रचना। धेरै धेरै सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
@abindhital58043 жыл бұрын
Nice 😍❤
@dhurbashrestha53313 жыл бұрын
Favourite Dayahang Rai🙏❤️🙏
@shanbhaikirat39823 жыл бұрын
छोटो कथाले आशुको धारा नै बगाइ दियो बियोगान्त तर वास्तबिक जीवन सँग मिल्दो जुल्दो कलाकारहरुको कला, गला र गितको भाबले बादल पारी पुर्याइ दियो !!❤️❤️👌✌️
@visitnepal_dambarraimaiilam2 жыл бұрын
गीतकाे शब्द, भावलाई अभिनय मार्फत पुर्ण रुपमा न्याय दिन सक्ने प्रिय कलाकार #दयाहाङ राई 🙏🙏🙏
@abpmagar59633 жыл бұрын
केहि मिनेटको कला र गलावाट सम्पुर्ण जीवन्तनै प्रस्तुत गर्ने सम्पुर्ण कलाकारहरुको क्षमताप्रती उच्च सम्मान 🙏❣️🙏भावुक भावुक भावुक बनायो😢
@Born2Brave3 жыл бұрын
दयाहाङ दाजु, फेरि दुनियालाइ रुवाउनु समेत रुवाउनु भयो हगी। हाम्रो समाजमा छोरा मान्छेले रोएको सुहाउँदैन भन्छन तर आखिर छोरा मान्छेको मुटु पनि त पत्थरको त होइन नि...त्यसैले, आज यो गीति भिडियो हेर्दै धित मरुन्जेल एक्लै रोइरहे। 😥😥😥 यति मार्मिक,यति समर्पित,भावपुर्ण गीत अनि भिडियोको निम्ति सम्पुर्ण "तिमी तारे भीर" टीमलाइ नै हृदयको गहिराइबाट एक मुस्ठ हार्दिक धन्यवाद पुर्याउनु चाहे। 🙏
@rajrai26253 жыл бұрын
तपाइको बिचारमा म एक्दम सहमत भए म पनि धेरैनै रोए तर अलिकती बुझिन मिरुन दय दाइको श्रीमति बच्चा जन्माउद मरेको बुझे अनि फेरि भरै देखिन्छ पइसा देको अनि छुतेको बुझिन भन्न खोजेको अलिक
@Born2Brave3 жыл бұрын
@@rajrai2625 जी, अन्त्यको सीन यानी कि मिरुना जी लाई दयाहाङ दाइले पैसा दिएको सीन छ नि उक्त सीन चै छोरी सानी हुदा स्कुल जादा बाबा संग ५ रुपियाँ लिएर जाने गर्थिन नि उनै छोरी बढेर ठुली हुदाको सीन हो। यो भिडियोमा मिरुनाजी पहिला दयाहाङ दाइको अर्धाङिनीको रुपमा देखिनु भएको छ जो पछि नानी जन्माउने क्रममा उनको देहान्त हुन्छ, तर छोरी बाच्न सफल हुन्छ। अन्त्यमा बयस्क छोरीको रोल गरी डबल रोल निभाएकी छिन। दयाहाङ दाइ त दयाहाङ दाइ नै हुन, सबै दर्शकको मन मस्तिष्कमा बसी सक्नुभएको छ। यहा नव नायीका मिरुनाजीले पनि ज्यादै प्रशशनिय अनि शशक्त भुमिका खेल्नुभएको छ। 👏👏👏👏👏
@silasharai5033 жыл бұрын
sweet cmnt
@rajrai26253 жыл бұрын
@@Born2Brave धेरै धेरै धन्याबद छ हजुरलाइ
@बिबेकराई3 жыл бұрын
@@Born2Brave Story राम्रो बुज्नु भएको रहेछ। मैले पनि अहिले clear बुझे 😍😍👍👍
@santoshrai7973 жыл бұрын
धेरै कठिनाई थियो सुटिङकादिन झरी ,झरी सङ्गैको चिप्लोबाटो अनि साना ठुला जुका, आज सार दर्सक हरुले मनपराईदिदा हर्सिद छु।रेवत दाई अतिमिठो गाउनुभाछ त्योबेला सस्पेन्स नै राख्नुभ्यो गित😀सम्पुर्ण सर्जक प्रती कृतज्ञता टक्राउदछु।🙏
@saritashrestha92893 жыл бұрын
Yo git herera aaja ma ati royoki sayed beuli huda pani royeko thiyena
@nischalchamlingrai12143 жыл бұрын
भेडी गोठ जाने बाटोमा सुटिङ को गाडीले झन्नै झन्नै तान्दैन😊 जुका त्यस्तै 🤣
@CAP10_KING2 жыл бұрын
दयाह्यङ राई बिपिन कार्की जस्तो अभिनयको चोखो पात्र नेपाली चलचित्र तथा गीतका लागि कोहिनुर हीरा हुन.... मनै देखि सम्मान अर्पण गर्छु.. 🙏
@amusabisampang3 жыл бұрын
३,४ मिनेटको कथावस्तुमा सम्पुर्ण जीवनको यथार्थ चित्रण ,,,, मन छोयो अनि रोयो पनि,,,,,💞💙💞💞🙏🙏
@birendrarai26183 жыл бұрын
म पनि 😭😭😭😭
@limzzadi2053 жыл бұрын
मेरो पनि
@SanjipThapaMagar3 жыл бұрын
really my heart touch
@jokshanrai92243 жыл бұрын
शब्द सबदामा भाब छ
@KiranRai-zx6rr3 жыл бұрын
Ma pani
@limbukewal363 жыл бұрын
आदरणीय श्रस्टा दिदि पबित्रा सुब्बा प्रति नमन , ३२ वर्ष पहिले कोरिदिनु भएको गोरेटो जसलाई वर्तमान पुस्ताले गोडमेल गरि फेरी सुन्दर मार्ग को रुपमा सजाउने पुस्ता (रेवत राई) एउटा उदारनिया पात्र हुन् । जसप्रति संगीत प्रेमी हरेक बाट आगमिदिनाहरु को लागि सफलताको शुभकामना छ। हुनत यो गीतको सब्द भित्र सम्पूर्ण कुरा अटाईको छ, अझै सुन्दर भिडियो र होनहार कलाकारहरुको अभिनय ले सुनमा सुगन्ध थपेको छ। यहाहरु सबै प्रति मुरी मुरी सफलताको कामना।
@tararai70363 жыл бұрын
अभिनय को खानी,हो हाम्रो दया हाङ्ग राई ज्यु,,,अनि मिरूना बैनी ,को,,सम्पुर्ण टिम लाई,धन्यबाद,,पवित्रा सुब्बा मलाई मन पर्ने ,गायिका हुन,रूप र,स्वर को खानी हुन ,पवित्रा ,सुब्बा,,रेवत भाई ले पनि,राम्रो गाउँनु भाको ,है,त,,
@krisikamagar24972 жыл бұрын
अति उत्कृष्ट अभिनय 🙏🙏 मेरो परिवारमा ठ्याक्कै मेल खायो परिवार सम्झेर फेरि धेरै रोए🙏😭😭😥😥 धेरै नै राम्रो लाग्यो😥
@krishnaaligharti95673 жыл бұрын
तिमी तारे भिर म त लहरा...तिमी मै म लहराउछु तिमी नै सहरा😭😭😭 .....तिम्रो आँखा आँखा मेरो खेल्ने आगन... तिमी भित्र भित्रै मेरा जुन तारा छन..ईस्यालु आँखा बगाउछन छहरा...तिमी मै म लहराउछु तिमी नै सहरा(एउटा श्रीमती बिनाको बाबा को छोरी प्रती कति धेरै माया सपना अनि स्वोर्निम कल्पना छ)......तिमी बाहेक मेरो अर्को सन्सार छैन..तिमी बिना मैले बाच्नु सार छैन..अरुलाई त कहाली मलाई त पहरा...तिमी मै लहराउछु तिमी नै सहारा(आफ्नो जीवन् जवानी सबै भुलेर हुर्काएको आफ्नो मन भन्दा प्यारो मान्छे जब आफ्नो सहारा बन्ने समय मा पराई हुँदै गर्दा कस्तो हुन्छ यो video त्यो अन्तिम क्षन) जति हेर्यो झनै आँसु झर्छ.....best ever music video ...love all of u guys whole team...simply lots of love & grand salute ❤️❤️❤️
@surenkarkisurenkarki57833 жыл бұрын
टेन्डिङ नम्बर 1मा आउनु पर्छ !कति मीठो शब्द र दया दाईको अभिनय !/;
@tarapradhan48093 жыл бұрын
धेरै मार्मिक आशु थामनै सकिएन मेरो आमा आठ बर्ष हुन्दा मरे आपाले यसरी नै हुरकाको याद आयो पुणे महाराष्ट्र बाट हेरदैछु ।😭
@sureshbudhamagar9663 жыл бұрын
😍
@raisantosh52663 жыл бұрын
Same to you mero Pani 7 barsa ko huda marnu vako Mami
@sushmathakuri46683 жыл бұрын
kzbin.info/www/bejne/epjaf4mohZlmisk
@devendrarai4763 жыл бұрын
Really so emotional fact
@mohankulung88712 жыл бұрын
सम्झेर ल्याउदा जिन्दगी नै अचम्म लाग्छ है।म नि राेएकाे छु धेरै पटक याे भिडियो हेरेर
@raiarika50632 жыл бұрын
आँसु नै आयाे याे गितका एक एक शब्द अनि पर्दामा देखिएका अभिनयले🙏केही झलक मेरो वास्तविकतासँग मेल खान पुग्याे💕बुबा काे छाेराछाेरीमा हुने माया,त्याग ,खुसी,गम्भीरता सबै कुराहरू💕🙏🙏🙏🙏respect from sunsari district toooo allll parents.🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕
@safaria2z7893 жыл бұрын
कसम ! Story ले मेरो आशु नै आयो । मेरो favorite actor/actress #DayahangRai अनि #MirunaMagar !! Thanks to all for this beautiful song and heart touching story.
@chamling.chsmlingrai68393 жыл бұрын
Story vanda ni acting le Mero chai aasu aayo
@prabhalimbu92093 жыл бұрын
जति पटक हेरे उति नै पटक रोए 😭😢गित त सुन्दै आएको हो पहिले देखि नै ...तर दयाहाङ राई ले रुवाउनु भयो यहाँ ..😥वहाको जिबन्त अभिनयले आशुको मुल फुटाउछ ....सायद दयाहाङ राइको ठाउमा अरु कोहि भैदिएको भए सायद यति मार्मिक vdo बन्ने थिएन 😊😍💕
@tulsibishokarma71153 жыл бұрын
b
@Tika85878 ай бұрын
sem
@naraimaz3 жыл бұрын
मेरी बासै ! मुटु पिना बनायो। चित्त बुझो ! विद्वानले भनेका छन्, 'शब्द र बोली २० प्रतिशत बोल्छ। अभिनय र हाउभाउ ८० प्रतिशत बोल्छ' हो रछ ! नबोली, गीतमा ननाची गीतको चरमोकृष्ट अन्तर भाव सर्लक्कै उत्रिएको छ र छताछुल्ल भएर सिधै मुटु भिजाउन आउँछ। अभिनय र पटकथा परिकल्पना अति राम्रो छ। तगडा र लामो रेसको घोडालाई दौडमा निकाल्नु भएको छ; सुनेर हैन हेर्नै पर्ने गीत बनेको छ; वधाई छ......।
तिमि बाहेक मेरो अर्काे संसार छैन । तिमि बिना मैले बाच्नु सार छैन । कति मिठो मनै छुने गित, मेरो आँखै रसायो ।
@gajendrachamling79933 жыл бұрын
दोहोर्याउदै हेर्यो सुन्यो आँखाबाट आँसु बर्बर्ती झर्छ, नहेरौ नसुनौ त मन मान्दैन।तीन चार मिनेट भित्रमा एउटा सिङ्गो जिवन्त कथा समेटिएको छ भिडियोमा।हार्दिक बधाई सम्पुर्ण कलाकार ज्युहरुलाई👌👌❤️❤️😭😭🙏🙏
@sathi9553 жыл бұрын
जति हेरेपनी हेरि रहु लाग्ने भिडियो 💘💘💘😀
@beenabantawa98953 жыл бұрын
आँसु आयो
@razkatuwal_official50983 жыл бұрын
साच्चै होत दिपेन्द्र सर युट्यूबमा पनि तपाई मेरो भेट हुदो रछ 😂😂
@skgvlogs1233 жыл бұрын
आँखा नै रसायो,,पुरै फिल्म हेरेको अनुभुति भयो। अनि ,कता कता एक्लो महसुस भयो।, यो मिडियो ले, अझै जिवन साथीको माया बढाएको छ। Thanks to all, for this Video 📹 🙌 🙏 ❤
@sabbuthakuri32893 жыл бұрын
😓😓😓
@magarmagar-qk4hn2 ай бұрын
😅😅😅😅😅😅😅😅😅😅😅😅😅 1:01 m
@himalkc68022 жыл бұрын
जस्तो म्युजिक मा पनि मजाले भिज्न सक्नु हुन्छ है दयाहाङ दाइ सम्झदा मनै दुख्दा बिर्सदा के जस्तो हुने भिडियो खेल्नु हुने जस्तो मा पनि हामी लाई रिझाउन सक्नु हुन्छ है दाजु जय चन्द्र सुर्य
@diliprai8583 жыл бұрын
गितको शब्द जति मिठो छ त्यति नै दमदार अभिनय हाम्रो नेपाली सिनेमा जगतको सुपरस्टार दयाहाङ राई जी को छ अति नै मन छोयो एउटा साच्चिकै जिवन्त अभिनय
@rajeshkhadka14063 жыл бұрын
सफलता को शुभकामना छ हजुर। कसैको याद दिलाउन सफल भयो गितले। And Always Big Fan Dayahang Rai❤
@ajjumagar39823 жыл бұрын
हैट मर्मस्पर्शी गित र दयाह्याङ को अभिनय ले आँखा भिजेको पत्तै भएन ,,,,यो गित को शब्द शब्द मा भावना छ अनि यो गित को आफ्नै स्थान छ साथ साथै वाह ! वाह !! अभिनय ले सुन मा सुगन्ध
@prashantchamlingrai4514 Жыл бұрын
हैट हेरेर आँशु नै आयो हौ अभिनय त यस्तो पो हुनु पर्छ त दयाहाङ बराबर कोहि छैन हौ कसम भनेको
@kcsameer3 жыл бұрын
साँच्चै मन नै अघाएन।।त्यही माथि दयाहाङ दाई को प्रस्तुति।।।
@mongalgurung94583 жыл бұрын
अहिले नेपाली समाजको वास्तविक परिस्थितीलाई चित्रण गरिएको कथा। मनै रुवायो…. निश्बद भए म…
@dhankumartamang63813 жыл бұрын
हेर्दा हेर्दै सकियो अलिक लामो भएको भए भन्दै थियो मनले। मुटु छुने अभिनयको साथमा गित।
@bishwashtimilsina73162 жыл бұрын
गनेको भय १००० चोटि भन्दा धेरै पटक सुने हेरे होला यो गीत । सुत्ने बेला एकपटक यो गीत नहेरी चित्त नै बुज्दैन । दया ,मरिस्का र सानो नानी को अबिनय जिबन्त छ । गित को कुरै नगरौ । हार्दिक बधाइ सम्पुर्ण टिम लाई ।
@rabindrey3 жыл бұрын
अरुलाई कहाली, मलाई त पहरा तिमिमै म लहराउँछु तिमी साहारा.. तिमी तारे भिर.. म त लहरा.. 🧡 Just Imagine, what an Imagination !
@rupeshrai73263 жыл бұрын
जति हेर्छु म त्यति नै हराउछु।।। सच्चिकै अभिनयको हाङ दयाहाङ राईको अभिनयले सच्चिकै चोमुलुङ्ममा छोएको छ।।बधाई छ सम्पुर्ण तिमी तारे भिर गित परिवारप्रती।।
@Dlsnep20243 жыл бұрын
जति सुने पनि नपुग्ने सारै राम्रो न्याय दिनु भएको छ रेवत भाईले यो गीतलाई आगामी दिनहरुमा पनि यस्तै गीतहरु सुन्न पाईयोस रेवत भाइ बाट । दया दाइ को त के कुरा गर्नु सम्पुर्ण टिमको काम नै उत्कृष्ट तारिफयोग्य रहेको छ।
@purnatulachan50322 жыл бұрын
रोए मेरो देशको याद आयो watching from abroad👍
@mankosathi96833 жыл бұрын
धेरै मन परेको गीत हो त्यसमा पनि दयाहाङ राई र मिरुना मगरको उत्कृष्ठ अभिनयले अझ सुनमा सुगन्ध थपिदिएको छ । गीत, म्युजिक र अभिनय सबै धेरै राम्रो लाग्यो 💝🌺👌
@madhulama21983 жыл бұрын
Mann lai feri sochna badhya banayo ti buwa haruko lagi... Mann sachchai royo..daju daya ani sampurna team lai agarim Suvakamana...
@Tika85878 ай бұрын
sem
@SrijanaNingleku3 жыл бұрын
मन छोयो, आखा रसायो 💔🥺
@mahendrarai92543 жыл бұрын
सारै मन छुने गित बहनी
@dineshashafal6433 жыл бұрын
मन छोयो आँखा रसायो
@Khagenkahani3 жыл бұрын
होनी भाबी मेरो नी आँखा रसायो 😢
@bikashsubba11053 жыл бұрын
Mero pni akha rasaayo..😭😭❤️❤️❤️
@sabinakhadka12043 жыл бұрын
mero ne😢😢
@bistadhanu3 жыл бұрын
अति नै शक्तिशाली शव्द, स्वर अभिनय । गीतका शव्दमा डुबेर दृश्यमा बहकिदा कहाँ पुगियो कहाँ । एक प्रकारले हृदय विह्वल बनायो । सम्पूर्ण प्रिय कलाकार हरुलाई नमन् गर्दछु । विशेष गरी आदरणिय श्रवण मुकारुङ, आदरणिय दयाहाङ राई ज्यू प्रति उच्च सम्मान छ ।
@ChandraRai-v9j3 ай бұрын
यो गीतलाई फेरि जिउँदो बनाइ दिएको छ रेवत भाइले र कलाकारहरुले
@sivarai12603 жыл бұрын
एकदमै राम्रो छ। तारिफ गर्ने कुनै सब्द पाईन। स्वर त्यस्तै राम्रो छ रेवात राई को दयाहाङ र मिरुना राई अभियान त्यस्तै राम्रो छ।
@bharattumbapo19333 жыл бұрын
मलाई सबै भन्दा मन पर्ने हिरो दयाहाङ राई हो उहाँको हरेक भिडियो हेर्दा मेरो मनलाई आनन्द मिल्छ।
@myvideos11143 жыл бұрын
अत्यन्तै मर्मस्पर्शी यतार्थपरक कथा 😘😘 दया दाइका कुरै नगरौं 👌👍️👍️
@harikarki62612 жыл бұрын
दयाहाङ आफैंमा अभिनय हो । उस्को अभिनय वास्तविक जस्तो भैदिन्छ । गीत जति काल्रजयि छ । अभिनय दयाको नि उत्तिकै दमदार छ।
@monlimboo5633 жыл бұрын
The artist is the one who can carry the whole story from his face to the soul of the viewer. that one is dayahang . miruna is best.
@rameshrokaya21623 жыл бұрын
Pn
@rajugole34163 жыл бұрын
Agree
@ajayrai61313 жыл бұрын
Yes u are right 👍
@rakeshrai24193 жыл бұрын
हेर्दाहेर्दै आँखा रसाएको थाहै भएन । respect ... 🙏
@NainaKalaRai3 ай бұрын
त्यही त जत्ति पटक हेर्यो त्यत्ति पटक आँखा रसाँउछ ।
@efehitarai96052 ай бұрын
Sem
@sunsherchamlingrai13823 жыл бұрын
रेवत brother को कोशेलिहरु निकै मिठा मिठा हुन्छन् । शुभकामना ! सम्पुर्ण टिमलाई
@pranaytamang4433 Жыл бұрын
खै के खै के जिन्दगी,,, भने जस्तो,,,। अत्यधिक मात्रामा सुन्ने गर्छु यो गित,, दयाहाङ ज्युको मार्मिक अभिनयले कलाको क्षेत्रमा दर्शकहरु को नि बग्यो होला आँशु को भेल,,,, कहिले काँही दैव ले ठगेको देख्दा त आफ्नै जिन्दगी मा खान्छ नि मेल,,,,,,,,,।
@LASSOgaming3 жыл бұрын
बुवा होस त यस्तो ♥️जस्ले आफ्नो छोरा छोरीलाई आमाको महसुस कमि हुन दिएनन्♥️lot of loves Dhayahang DAI Heart touching songs 🥺🥺
@sofiyabudha3603 жыл бұрын
Omg dayahang you are just amazing Nobody can beat Your acting level
@StudioKing3 жыл бұрын
आहा । क्या मीठो । मन छोयो अनि रोयो पनि है 😍😍😍🙏🙏🙏
@jyotipunmagar42522 жыл бұрын
नेपाली सिने कलाले पाएको एकमात्र बहुप्रतिभाशालि कलाकार हुनुहुन्छ दाजु तपाईं दयाह्याङ्ग राई
कस्तो जिउँदो एक्टिङ्ग हाम्रो भोजपुरे दयाको, एज वेल एज पवीत्रा सुब्बाको सुमुधुर स्वरको गीत सँगीत। - छिनामखुको म हाल उत्तर अ्मीरीकावाट।
@indrajitrai1113 жыл бұрын
श्रवण मुकारुङ- शब्द शान्ति राम राई- संगीत रेवात राई- स्वार किरण चाम्लिङ राई- निर्देशन दयाहाङ राई- अभिनेता मिरुना लिसारा मगर- अभिनेत्री तीन चार मिनेटको कथावस्तुमा सम्पूर्ण जीवनको यथार्थ चित्रण मन छोयो अनि रोयो पनि 😍🙏सबै टिमलाई हार्दिक बधाई।
@sagarrai3019Ай бұрын
गित को शब्द र अभिनय ले सारै मनछुयो ।।आउने दिन मा पनि येस्तै गित को प्रतीक्षा मा छु।🌺🌺🌺🌺🌺🌺🌺🌺
@baniyanarayan1563 жыл бұрын
गित स्कुल पढ्दै सुनेकाे तर आज याे अभिनयले भावुक बनायाे।अनायसै आँखा रसायाे।सम्पुर्ण कलाकार हरुमा हृदय देखि सम्मान र माया।यति मिठाे गित उपहार दिनुभएकाेमा।अब आउने दिन हरुमा पनि यस्तै उपहार दिनुहुनेछ आशा छ।
@dogapart47013 жыл бұрын
पवित्र दिदी को यो गीतलाई आमा छोरी को दुई बियोगान्त कथामा जोडेर बनाएको म्युजिक भिडियो असाध्यै राम्रो लाग्यो असाध्यै मन पर्यो। गायक भाइ पनि हेन्डसम रहेछ स्वर झनै भन्नै नपर्ने मीठो। Solo part was like composed by late guitarist Sunil Bardewa. Bardewa flavour but i don't know who played it... दया र मिरुना को त त्यसै पनि के कुरा गर्नु... तारिफ योग्य मात्र हैन गीतलाई जीवन नै भरी दिएको छ। एकदम मीठो। सम्पुर्ण टिमलाई हार्दिक हार्दिक बधाई छ।
@mikkehanglimboo93923 жыл бұрын
This isn’t just a video, this is a story that made my eyes into tears. I recalled my long gone dad who went for his pocket even in his bed as I had to go far 😥😥😥 I moved on but this particular moment hasn’t left the part of my brain. I accepted the fact that I have lost him forever but can’t take him away of my mind 😓😓 i exactly felt the same feeling when I watched this video. Thank you so much to the entire team and always and always and always hats off to Daya Hang Dai, ‘the gem of our industry.’
@sanamrairai78873 жыл бұрын
😍
@subinmagar96953 жыл бұрын
Don't Worry Brother He is Always With You In Every Situation So Keep Calm & Move On 💕🎉🙏
@marinekhadka90423 жыл бұрын
❤️❤️❤️
@samjhanaYouTubechannel50613 жыл бұрын
Your story made me emotional 😭
@siwahangmasanjita48623 жыл бұрын
Relatable😥
@rknirjar63572 жыл бұрын
पहरा र लहराको मनै रुवाउने प्रेम। यस्तो लाग्यो यी दुइको प्रेम जिबन्त छ।।
@Rameshdaii3 жыл бұрын
जति चोटि हेर्दा पनि आखा रसाउने ।।अति मिठो गित मा अत्याधिक उत्कृष्ट अभिनय दयाहाङ जि को👍️👍️👍️👍️
@samirrai13753 жыл бұрын
वाह अति नै सुन्दर अनि मार्मिक गीत, पहिले नै सुपरहिट भईसकेको गीत.. Male version मा पनि अति नै मिठो सुनेको छ! भिडियो कथा को त के कुरा गर्ने साँच्चि नै मन मुटुमा छोयो! Natural acting को खानी दयाहाङ राई र मिरुना मगर अभिनय अति नै उत्कृष्ट छ! समस्त "तिमि तारे भिर" को intire टिमलाई लाखौँ लाख बधाई अनि शुभकामना! ❤❤👌👌🌹🙏🙏
@aviyanlimbu78363 жыл бұрын
Whether someone likes it or not, Dayahang Rai is a legend of Nepali film industry.The folks who do not know even ABC about art of acting are killing their time over the debate about who is the great hero of Nepal.Dayahang Rai deserves the title because he changed the narrative of Nepali film.
@chhabindra43162 жыл бұрын
अती मिठ्ठो गायक रेवत राई अभिनयको त कुरै नगरम दायाँ हाङ्ग राई मेरुना मगर साथै नुमा नानू मनै छोयो सम्पुर्ण टिमलाई सुभकामना छ👌👌👌❤️❤️🙏🙏🙏
@nabinpun14643 жыл бұрын
आहा दायाहाङ दाइ क्या मिठो अभीनय छ हजुर को अनी मीरूना दिदीको पनी सम्पूर्ण टिमलाई शुभकामना छ 💕💕💕💕💕
@bhimrajkarki90313 жыл бұрын
काल झै गितलाई male voice मा पनि अति नै राम्रो बनेछ भिडियो को त कुरै नगरौ । बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
@trichandrarai78813 жыл бұрын
दयाहाङ्ग दाइ साचै माहान लाग्छ मलाई कति मिठो गीत बनेछ शुभकामना 😊🎧🎤🙏
@AjambariTV Жыл бұрын
बहुत मन पर्यो ! दामी !
@puspak983 жыл бұрын
बाल्यबस्था देखि सुन्दै आएको अत्यन्तै कर्णप्रिय गाना, यहाँ आइपुग्दा त आफुलाई रोक्नै सकिन यति भावुक बनायोकी....! Congratulations whole team
@yogeshjungchhetri65373 жыл бұрын
आहा!❣️ कति मिठो गित जति सुन्दा पनि तिर्खा मेटिदैन। तेइ माथी मेरो मन पर्ने हिरो दयाङ राई को अभिनय। अग्रिम शुभकामना सम्पुर्ण टिम लाई।🙏
@udaypradhan94583 жыл бұрын
धेरै मिठो बोल्नु वयो मेरो पानी समर्थन छ,,,,,,,,😍😍😍😍🎵
@HimalRaiRealEstate3 жыл бұрын
दयाहाङ्ग दाजैको अभिनय ले मनै कस्तो कस्तो भयो मन छोयो दाजै ❤️❤️❤️😍😍राम्रो गित अनि संगीत अनि उत्कृष्ट अभिनय 😍❤️❤️🙏❤️❤️😍😍सम्पुर्ण टिमलाई बधाई छ 👏👏👏👏
@selmetemkeman77503 ай бұрын
अभिनयको महानायकहरुको जोडी कहिल्यै नटुटोस मुरीमुरी शुभकामना दयाहाङ सर र मिरुना बैनीलाई ❤❤❤❤❤❤❤❤❤❤
@KoyuBrothers3 жыл бұрын
यस गीतको संगीतकार सान्ति राम राई गीत रचना श्रवण मुकारुङ्ग,अनि करौडौको मनमा बस्न सफल स्वर पबित्रा सुब्बा ज्यु लाइ बिशेष सम्झन्छु,उहाहरुको यो देन कहिले नअघाउने बच्चा देखी अहिले सम्म सुनि रहेको छौ हुदै आज फेरी नया मेलमा भाइ रेवत राइ बाट उतिकै उत्कृष्ट भोकल साथै सुपर स्टार दयाहाङ र ब्युटी नायिका मिरुना को यस्तो बेजोड अभिनय, जसले आखा रसायो सम्पुर्ण तारे भिर टिमलाइ मुरी मुरी धन्यबाद
@Born2Brave3 жыл бұрын
"तिमी बाहेक मेरो अर्को सन्सार छैन, तिमी बिना मैले बाच्नु शार छैन..💓💕😥 त्याग र समर्पणताको पराकाष्ठा..🙏
@EllyTele-qx8eh Жыл бұрын
सदाबहार गित
@Lifeafterretirement..253 жыл бұрын
यो हो नि नेपाली गीत भनेको त। मज्जा आयो सुन्नु। धेरै धेरै माया अनि भक्कुचुर शुभकामना From Rimbick Darjeeling 😆❣️❣️
@anjutiwari70593 жыл бұрын
literally crying start to end :( my all time fav song.. and ....this gonna be my fav as well .
@deepakmagar62293 жыл бұрын
Jati patak here tyati patak roya
@wasepvideo62333 жыл бұрын
दुख्छ मन तर जति दुख्छ नि त्यति नै दुखाई भित्र आनन्द आउछ, अनि हेर्दा हेर्दै क्षणभर मै भिडियो सकिन्छ । मनको ईच्छा सकिदैन फेरी दोहोर्याएर हेर्छु । भिडियोमा दयाहाङ र मिरुनाको जीवन्त अभिनय त भरिपूर्ण छ नै यति मात्र होइन अर्का वाल पात्रको अभिनयले पनि मन छोएको अनुभूति हुन्छ । हामीले खोजेको कला यस्तो हो । सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद । अागामी दिनमा पनि यस्ता जीवन्त कलाको दर्शन गर्न पाइयोस ।
@yangborai26093 жыл бұрын
उत्कृष्ट शब्द - संगीत , मिठो स्वर अनि जिवन्त अभिनयको त्रिवेणि "तारेभिर" , बधाई छ entire team लाई ।
@madandipsilwal11462 жыл бұрын
Oho 1st time hereko yo video gajab nai raixa story telling
@PRR_official3 жыл бұрын
आँखा नै रसायो यो भिदियो ले गित एक्दम राम्रो त्यसमाथी दयाहाङ र मिरुना को अभिनय जति हेरे पनि चित्त नबुझ्ने .congratulations all team
@edsheeshrestha50003 жыл бұрын
पहिले देखि नै पवित्रा म्यामको आवाजमा मन्त्रमुग्ध भै सुन्दै आएको गीतमा आज यो रिमेकमा दयाहाङ् सर र मिरुना दिदीको अभिनयमा देख्न पाउदा सार्है खुसी छु😊 Thank you everyone for this beautiful masterpiece🙏❤ Best wishes for upcoming project🤗
@RewatRai3 жыл бұрын
Thank you so much ❤️🙏
@sewasewarotv96743 жыл бұрын
emotional नै बनायो हौ!! 😭😭😭😭😭 उत्कृष्ट निर्देशन अनि उत्कृष्ट अभिनय ! मन छुने गीत !! धेरै लाई रुवाउने भयो यो भिडियो ले अब
@bharatthapa67212 жыл бұрын
मन ले चाहे अनुसार के नै पूरा भएको छ र तर परेको बेहोर्नु पर्छ भन्नि पक्का यो म्युजिक भिडियो ले देखाएको छ congratulations daya dai miruna ani sano nanu
@hvrchamlingraivlogs4063 жыл бұрын
मन साह्रै छोयो पनि मन रुयो पनि ... Dayahang sir को जुन आत्मा भित्रै बाट गर्ने कला को अभिनय को प्रसान्श नगरि बस्न सकिन्न भान्जी Miruna को पनि अभिनय साचै नै उत्कृष्ट मध्ये उत्कृष्ट छ Singing also best and congratulations to the entire team 🤘🙏❤️😀love from Japan 🇯🇵
@birrai62753 жыл бұрын
अत्यन्तै मायालु हृदय स्पर्शी प्रस्तुति रहेछ करोडौं करोडौंको हृदय मन मस्तिष्कमा गुन्जन सकोस् मन देखिनै शुभकामना भाइ लगायत पुर्ण टिमलाइ ।😍😍😍
@ashokmukarung20963 жыл бұрын
यो भिडियोले पाँच पटक रुवायो , अब अरु के भन्नुर ! सम्पूर्ण टिमलाई हार्दिक बधाई छ !
@dhirendrarc57392 жыл бұрын
मन थाम्न सकिएन । आँसु बर्रर झरे 😢 Great artist 🙏
@rkaofficial4843 жыл бұрын
४/५ मिनेटको कथामा सम्पुर्ण जिबनको यथार्थ चित्रण मन छोयो हेर्दाहेर्दै आँखा रसायो👌👌👌❤️❤️
@kallimbusubba42543 жыл бұрын
सर्बप्रथम पबित्रा दिदी लाई यो मिठो काल झै सदाबहार गित गाउनु भयेको मा उच्च सम्मान छ सानै देखि सुन्दाइ आको गित हो आज फेरि मेल भर्जन मा सुन्ने माउका मिल्यो सब भन्दा दया दाइ र नुमा नानी को अभिनय ले कति खेर तप्प आँसु नै चुयो बधाई छ रेवत भाइ सुपर हिट गित लाई न्याय दियेर यो काम गरेको मा
@parikshitthebe82723 жыл бұрын
Congratulations
@swostikadhakal29943 жыл бұрын
One of the best actor . My fav hero Dayahang Rai sir his acting level=100% just 🔥 n also this song is so beautiful ❤️
@r-jee80283 жыл бұрын
😘😘😘
@nishasubba39872 жыл бұрын
अति मार्मिक गीत, अभिनय उतिकै उत्कृष्ट दयाहाङ्ग सर को