रुसी सेनाबाट भागेर बाँचेका दिपेन्द्र भन्छन:आकाशबाट बम बर्सिन्थे हाम्रो हातको एके ७४ हतियारको के काम

  Рет қаралды 323,449

Hulak Sanchar

Hulak Sanchar

5 ай бұрын

रुसी सेनाबाट भागेर बाँचेका दिपेन्द्र भन्छन:आकाशबाट बम बर्सिन्थे हाम्रो हातको एके ७४ हतियारको के काम #dipendrathapa #russiavsukraine #russiarmy
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►KZbin: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Пікірлер: 754
@dipak4602
@dipak4602 5 ай бұрын
वीर गोर्खाली सोर्खाली जे भनेनी अर्काको देशको लागि ज्यान कै आहुती दिनु ठिक होइन ।। भाग्नु नै ठिक।।
@pratibhaarpan5851
@pratibhaarpan5851 5 ай бұрын
ओहो! दिपेन्द्र सर हजुर रूस युक्रेन युद्धमा पुगेर बाँचेर आउन सफल हुनुभएछ। हजुरको योगदान अब नेपालमा हुनेछ ।
@user-pz7kl8dx9j
@user-pz7kl8dx9j 5 ай бұрын
रसिया बाट यो मान्छेले राम्रो सुझब सल्लाह दियकै हो।बधाई छ।भाई नेपाल आयकोमा
@beautifullworld7616
@beautifullworld7616 5 ай бұрын
अब दीपेन्द्र भाइ तपाकै आइडिया लगाएर सबै नेपालीलाई सुरक्षित तरिकाले फिर्ता बोलाउनु पर्छ।
@NabrajPunmagar-ds5wk
@NabrajPunmagar-ds5wk 5 ай бұрын
बधाई छ राजा बाचेर आउनु भो छिमेकी जिल्लाको मित्र लाई जिन्दगी बारबार आउदैन सबै पैसा पनि होइन अब त्यहा गयका सबै नेपाली मर्ने हो ।।।
@RimGalami
@RimGalami 5 ай бұрын
युद्धबाट सकुसल फर्कन सफल हुनु भएकोमा भाइलाई बधाई छ साथै अरूलाई त्यहाँ जानबाट रोक्नको लागि दिनु भएको वास्तविक जानकारी र सुझावको निम्ति धेरै धेरै धन्यबाद छ । निकै नै सही ढंगले राम्रो र प्रष्ट कुरो राख्नु भएको छ ।
@aashishgurung5813
@aashishgurung5813 5 ай бұрын
Thik bhannu bhayo sir tara Nepali bheda haru le uslai nai dosh didai x feri pani .,,
@alishabhattarai7040
@alishabhattarai7040 5 ай бұрын
nepali ko socha nai negative cha..k garne😓
@baburamgiri1473
@baburamgiri1473 5 ай бұрын
Ta Moreko vaya Ramro hunthyo kina aahis Ta
@DineshBist-hl4hc
@DineshBist-hl4hc 5 ай бұрын
Qq3❤❤❤❤😂😂😂 ​@@aashishgurung5813
@NewsNepal-ux2dc
@NewsNepal-ux2dc 5 ай бұрын
यस्ता मुला भगौडेको के मुल्यांकन गर्नु नमर्द कित नजानु जनै पर्ने भएपछि कि वार कि पार भएर फर्किनु नि लाजमर्दो भगुवा😂😂😂
@jeewanlimbu4829
@jeewanlimbu4829 5 ай бұрын
जसले जेसुकै भनोश बाल छैन, बाँचेर आउनुभो खुसि लाग्यो, बाँकि साथिहरु पनि भग्वानले रक्षा गतुन
@resammagar4481
@resammagar4481 5 ай бұрын
ऐकदमै सही कूरो सर 🙏❤️
@binodkhatri9151
@binodkhatri9151 5 ай бұрын
@bir2587
@bir2587 5 ай бұрын
​@@binodkhatri91511❤
@binodshrestha1639
@binodshrestha1639 5 ай бұрын
म पनि जान ready थिए जाने time पनि आइसकेको थियो सायद गइन बाउको एउटै भनाइ थियो। आफ्नो देश को लागि मर तर अरुको देश को लागि नमोर
@SamiVlog940
@SamiVlog940 5 ай бұрын
❤❤❤❤
@prpp688
@prpp688 5 ай бұрын
भाई तिमी कायर हैनौ बिर गोरखाली हौ तिमीले ज्यान जोखिम मोलेर भागने आँट् गर्यों त्यो नै गोर्खाली हो सलाम छ
@Soluunik
@Soluunik 5 ай бұрын
गोर्खाली कहिले पनि मर्न देखि डराउदैन र भागेर कायरता देखाउदैन । यो त लडाई थाहा हुदाहुदै अनि मर्ने र मार्ने ज्यानको बाजि थापेर जाने, भागेर ज्यान बचाउनेले के देश बचाउछ र ? पहिले पनि नेपाली सेना रहेछ । अब हामी आफै आफ्नो लागि बिचार गरौ ! कि कुनै पनि देश सङ्ग अन्तर्राष्ट्रिय द्वन्द भयो भने ती देश सङ्ग हामी लड्न सक्छौ कि सक्दैनौ ?
@mohanlimbu7124
@mohanlimbu7124 5 ай бұрын
सलाम छ दिपेन्द्र भाई एकदम राम्म्रो सल्ला सुजाब तपाई एकदम भाग्यमानीस हो मृतु को मुखमा पुगेर आफ्नो परीवार सॅग मिल्नु आई पुग्नु भयो अब दुख सुख गर्दै अगाडी बडनु होस के गर्नु देस हालत यस्तै छ।यस्तै देशको हालतले गर्दा रसीया यूक्रेनको लडाई मा पुग्नु भएर लडनु भयो बॅाचेर आउनु भयो सुभकामना छ
@birtamang6626
@birtamang6626 5 ай бұрын
😊
@hemantlamichane3948
@hemantlamichane3948 5 ай бұрын
दिपेन्द्र बाबु ले आफ्नो ज्यान जोगाएर बाचेर आउनु नैं ठुलो कुरा हो नेपाल को नागरिक हाम्रो नेपालको गहना हो बावु लाई हार्दिक हार्दिक शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद छ जय पशुपतिनाथ कि जय ॐॐॐ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@SamiVlog940
@SamiVlog940 5 ай бұрын
Sahi kura❤❤
@Katwalaartic_official1985
@Katwalaartic_official1985 5 ай бұрын
युद्धबाट भागेको सिपाही खतरनाक हुन्छ भनेको यहि हो। ल हेर्नुस यो भागेको सिपाहीले कति गोपनियता खोल्दै छ त त्यो देशको लागि यो भिडियो त्यो देशको भासामा उल्था गरेर हेर्दा त्याहाको गोपनियता भंग भो नि हैन।बाचेर आएकोमा बधाई ब्रो।मृत्यु जित्नु भो।
@bhuwansinglimbu7686
@bhuwansinglimbu7686 5 ай бұрын
Jati nai gopaniyata kholeni Russia lai kehi matab xaina ho Sangsar lai second varma khattam banaune desh ho tara Ukraine ko janta namaros vanera matra ho
@pramodshrestha5643
@pramodshrestha5643 5 ай бұрын
general kura haru, usko vogai ka kura haru ta bayan gareka hun. yini ta corporal rank ko lai testo military sensitive information k tha huncha ra russian federation lai matlab lagne
@anjalihitang7478
@anjalihitang7478 5 ай бұрын
तेस्तो top secret खोलेको छैन , खोलेको भए यो मान्छे गएब हुन्थ्यो अनि यो भिडियो नि delate हुन्थ्यो । नेपाल जस्तो जे बोले नि हुने भन्थानेका छन । अमेरिका चीन र रुस ले चाहे भने जोकोइलाइ पनि सिद्ध्याउन सक्छ
@minchhantyal
@minchhantyal 5 ай бұрын
Bhai .. Army maa job normal hunna .. harek chij sacrifice garnu parxa.... ali darpok jasto pani lagyo
@yogendrasotimagar9182
@yogendrasotimagar9182 5 ай бұрын
नेपाल को लागी लडाइँ लडेर भगेको भए कायर हुन्थ्यो अरु देश को लागि भगेर आएको लाई बाहादुर नेपाली भन्छु म सलाम छ
@sidhantkoirala2707
@sidhantkoirala2707 5 ай бұрын
जन चेतनाको लागि तपाईको योगदान श्रहानिय छ। तपाई जस्तो बुझेको मान्छेले आफ्नो ज्यान बाजि लागाएर अन्याय र क्रूर रसियाको पक्षमा लड्नु बिल्कुलै गलत र अमानवीय कार्य लाग्यो। तपाई, माता पिता र परिबारको सुकर्मले बाच्न सफल हुनु भएछ। बधाई छ। मुर्खले गर्ने काम गरेको हो। तर युक्रेनी जनता र सबै संग माफी चाहिँ माग्नु पर्छ। जय होस
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 5 ай бұрын
भाग्यमानी रहेछौं भाई नयाँ जीवन प्राप्त गर्यौं त्यसैमा रमाउनु पर्छ
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 5 ай бұрын
टिक टक बाट निकै सल्ला सुजाब दिनु हुन्थेयो मैले यो भाइ काहा गय होला भनेर बुजने कोसिस गरे आउनु भय छ भाइ खुसी लागयो धनेबात भाई
@resammagar4481
@resammagar4481 5 ай бұрын
धेरै राम्राे कूरा कानी दीपेन्द्र जी ❤
@bamkhatri10
@bamkhatri10 5 ай бұрын
तपाईले सोच बदली गरेर‌ नेपाल फर्कन सफल भयकोमा धेरै बधाई छ तपाईको सबै अनतरबार्त सूने सोच राम्रो हो
@rabindeeplama2083
@rabindeeplama2083 5 ай бұрын
भाइ लाई बधाइ छ,ज्यान भए धन अबस्य आउँछ। तर भाइ जे जति बोल्नु अब नबोल्दा राम्रो होला,यस्ले ब्यक्तीलाइ मात्रै नभएर देशलाइ नै घातक हुन सक्छ,कुनैपनि देशको आफ्नो गोपनियता हुन्छ,ख्याल गर्नु पर्छ।
@rajkumarkarki2947
@rajkumarkarki2947 5 ай бұрын
भोग्ने लाई थाहा हुन्छ।युद्ध कति दर्दनाक र पीडादायी हुन्छ।जीवन कति अमूल्य छ।वचेर आउनु भयो।यही ठूलो कुरा हो।
@pratibhaarpan5851
@pratibhaarpan5851 5 ай бұрын
कमेन्टको पछाडी नलाग्नुस सर।यो समाज धेरैमा पागल हो।आफ्नो आमाबा र परिवारको लागि हजुर अनमोल हुनुहुन्छ ।
@rameshrai8723
@rameshrai8723 5 ай бұрын
ब्रोदर तपाईं रसीयामा हुँदा तपाईंको टिकटक हेरिरहन्थे, नेपाल आउनुभएछ खुशी लाग्यो । म पनि रसिया जनलाई तयार भको थिएँ । तर मेरो परिवारले दिएन । 🙏🙏🙏
@kalpanathap7163
@kalpanathap7163 5 ай бұрын
ज्यान भन्दा ठूलो केही छैन अर्काको देसको लागि लडेर मर्नु भब्दा आफ्नै देसको लागि लड्नु वा मर्नु बेस जे गर्यो ठिकै गर्यो यकदम खुसि लाग्यो ११० बरॐष आयु होस यक दम भाग्यमानि नान्छे बधाई छ अब अरॐको नेपाली दाजु भाइलाइ पनि नेपाल झिकाउन परॐयो सरकार प्लिज 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@moongolmotiram7443
@moongolmotiram7443 5 ай бұрын
जे होस् भाई बाँचेर आयो यही ठूलो कुरा हो
@indrabhujel831
@indrabhujel831 5 ай бұрын
धेरै नेपाली युवा हरू रूस जानुमा उहाँ काे पनि धेरै हातछ त्याेकसरी भने टिकटक मा हतियार पाेसाक सहित काे भिडियो हाल्ने लाइभ मा आएर रूसी सेनामा भर्ना हुन कुनै याेग्यता नचाहिने सजिलो छ राम्रो छ यति पैसा लाग्छ प्रक्रिया याेछ भनेर भनेर लाेभदेखाउने हरूले गर्दा धेरै नेपाली युवा फसेका छन
@hariprasadbudhamagar8573
@hariprasadbudhamagar8573 5 ай бұрын
दिनिया को कमेन्त हेरेर आफुलाइ कम्जोर बनाउन हुदैन ब्रो जेहोस नेपाल मा आउनु भएछ खुसी लाग्यो हजुर को उता को भिदिओ नि हेर्थे नया जीवन सुरु गर्नु होस अग्रिम सुभ कामना ❤
@pahalsinghthapa1254
@pahalsinghthapa1254 5 ай бұрын
❤❤❤
@mohangurung1623
@mohangurung1623 4 ай бұрын
❤🎉badhai xa bhai.tapai ko anubhab sunaunu bhayo dherai dhanyabad
@navarajbudhathoki9359
@navarajbudhathoki9359 5 ай бұрын
धेरै धन्ने बाद छ भाईलाई रसियाको युदृ बात सकुल नेपाल फर्कनु भयकोमा मलाइ धेरै खुशी लाग्यो हाम्रो सुर्खेती भाई !!
@bishanbbc6500
@bishanbbc6500 5 ай бұрын
जस्ले जे भने पनि यो मान्छे को क्षमता छ है , काम गर्न सक्ने वाला नै हो ,हार खान हुन्न है भाइ ,
@dearsanam7
@dearsanam7 5 ай бұрын
भागेर नेपाल आउछन् यो भन्दा कति हार खलान र🤔
@krishnathapa9293
@krishnathapa9293 5 ай бұрын
​@@dearsanam7 ta gayera ra mar na ta gadha
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 5 ай бұрын
राम्रो गर्नु भयो लाफा सकुसल फर्किनु भए छ बधाई छ खुसि लाग्यो ❤❤❤❤❤
@Ek.kshatri_74
@Ek.kshatri_74 5 ай бұрын
धेरै राम्राे जानकारी गराउनु भएको मा धन्यबाद भाई बाँकी जीवन राम्रो सकुशल बितोस भगवानको आशीर्वाद छ
@thamale4508
@thamale4508 5 ай бұрын
सुरक्षीत फर्किनु भएको मा बधाई छ ! एउटा आर्मी को अनुभव भएको ब्याक्ति साथै युक्रेन र रसीया को युद्ध को बारेमा जानकार अवश्य पनि थियोे होला ? अहिले आफुलाई बचाउनु त भयो तर साथी हरुलाई धोका भएन र ? अब त झन नेपाली हरु भागे भनेर झन कडाइ हुने भयो ! भाग्ने क्रममा पक्राउ परि कति जेलमा पर्ने हुन धिक्कार छ हामी लाई 🙏🙏
@user-qf4pc9rb6f
@user-qf4pc9rb6f 5 ай бұрын
भाईको कुरा एक दम राम्रो ।सबैले यो भाईले अरुलाई रसिया नजानुहोस् भनेको कुरा सबैले मान्नोस्।
@saritalimbu9068
@saritalimbu9068 5 ай бұрын
कुरा सुन्द‌ै मुटु काम्यो मेरो त सबैजना सकुशल फर्किन सफल होस् 🙏
@raisukra9362
@raisukra9362 5 ай бұрын
रुस र युक्रेन बिचकाे लडाई भईरहेकाे छ भाेलि मेराे अकालमा ज्यान जान पनि सक्छ र म मर्न पनि सक्छु अथवा बाच्न पनि सक्छु भन्ने कुरा रसिया अार्मिमा जानेहरुलाई यस्ता कुराहरु थाह हुदा हुँदै पनि किन रसिया अार्मिमा भर्ना हुन जानु परेकाे हाेला
@gaurisubba9274
@gaurisubba9274 5 ай бұрын
Jasle j vaneni vai dherai veer ho.salute xa vai.🙏🙏🙏🙏🙏
@pahalsinghthapa1254
@pahalsinghthapa1254 5 ай бұрын
❤❤❤
@shreshyaramel1270
@shreshyaramel1270 5 ай бұрын
Aaba najanu hola bhagban lai pani koti koti namn ek dam khusi lagyo
@bipinsapkota2787
@bipinsapkota2787 14 күн бұрын
ल बधाइ छ !!
@Bijay280
@Bijay280 5 ай бұрын
जे होस फर्कनु सफल भएछ तेही ठुलो कुरो ।।
@user-id1hi4wi2s
@user-id1hi4wi2s 5 ай бұрын
राम्रो कुराकानी दिपेन्द्र ब्रो।
@user-ix1gu8mm8v
@user-ix1gu8mm8v 5 ай бұрын
बाच्ननै ठुलो कुराहो ब्रो।।
@kishorbahadurshah8908
@kishorbahadurshah8908 5 ай бұрын
नेपाली सेना , नेपाल काे लागि हाे।
@whatup20eleven
@whatup20eleven 5 ай бұрын
Bache po sansara herana painchha . Bhaiko sochalai salam chha.
@pahalsinghthapa1254
@pahalsinghthapa1254 5 ай бұрын
❤❤❤❤
@rammenyangbo9016
@rammenyangbo9016 4 ай бұрын
God bless you Thapa. Thanks.
@rimusirpali1009
@rimusirpali1009 5 ай бұрын
के गर्ने नेपालीको बाध्यता हो भाई चाई telant हो जो कि पहिलै दिमाग लगाई रणभूमि देखि सुरक्षित निक्लन सफल भए ❤👍👏
@dhanthapa6150
@dhanthapa6150 5 ай бұрын
Lvly testimony bro.....bravo blood.....nc info.....
@user-pd2ix3uq1u
@user-pd2ix3uq1u 5 ай бұрын
सबैभन्दा ठुलो बाँचेर आउनुभयो त्यही ठुलो हो।
@GopalKaliraj
@GopalKaliraj 5 ай бұрын
🎉अाफ्नो ज्यान भन्दा ठूलो धन होइन भाई काल को मुख बाट बचेर अाउनु भयो बधाई छ 🙏🙏🙏
@user-mj5ro7nb2z
@user-mj5ro7nb2z 5 ай бұрын
भागेर भएपनी गोर्खा बहादुरको नाम राखेछ नेपालीहरुले
@foreignland4848
@foreignland4848 5 ай бұрын
हिम्मत भए गएर लडेर आफ्नो देखाउ बहादुरी 😂😂😂
@sumitamang7109
@sumitamang7109 5 ай бұрын
😂😂
@playlistmusic7183
@playlistmusic7183 5 ай бұрын
Bahaduri ko kura garxa jatha banduk diyera airdrop snga kasle sakxa haat ma dhunga diyera bagh snga ladna sakxa jhyan janxa tha hunda pani jhyan dne ? Murkhata ho
@user-mj5ro7nb2z
@user-mj5ro7nb2z 5 ай бұрын
@@playlistmusic7183 चुप लाग त जाठा मेरो कमेन्टमा कमेन्ट गर्न जरुरत छैन त्यति ठुलो युद्ध भएको थाहा भएर पनि किन जानू भबिस्य रुसि सेनामा जानेको मात्र छ र म खाडीमा भए पनि धेरै थोरै पुगेको छ निकै जान्ने विशेषण बन्छ
@suracedeshar7318
@suracedeshar7318 5 ай бұрын
War vayeko tha huda hudai kasle jau vaneko marna lai Jane manche aafai ko galti ho yesma
@factmandu.
@factmandu. 5 ай бұрын
Good decision.. welcome back..
@pritamgulf8980
@pritamgulf8980 5 ай бұрын
नया जीवन प्राप्त गर्नु भएको मा बधाइ छ भाइलाइ।
@user-hq1bl4dd7m
@user-hq1bl4dd7m 5 ай бұрын
जय वीर गोर्खाली नेपाल नेपाली 👑👑👑🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rupeshrai935
@rupeshrai935 5 ай бұрын
k ko salam hani rako k gorkhali ko itihash kharab garera aako xa vagera 😢
@sagarchamlingrai3895
@sagarchamlingrai3895 5 ай бұрын
ड्राईबर तपाईहरुको लागि भगवान भए
@kxbbdnxbx2079
@kxbbdnxbx2079 5 ай бұрын
दु:ख का कुरा भएपनी गफ मिठो लाग्यो।सकुशल फर्कनु भएकोमा धन्नेबाद ।🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🇪🇺🇳🇵
@bibekjung7404
@bibekjung7404 5 ай бұрын
ऊं तत् सत् अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏😊😊
@KAnxaKanxa-yy2uw
@KAnxaKanxa-yy2uw 5 ай бұрын
Akdamai sahi vanu vayo makar brothers 👍👍👍👍
@maitarajlimbu2908
@maitarajlimbu2908 5 ай бұрын
Great video. Bhutanese refugee from Denmark 🇩🇰
@bistdeepak5919
@bistdeepak5919 5 ай бұрын
Good wish you for your better future।।।we have different way to survive।।।
@kshitizashok
@kshitizashok 5 ай бұрын
त्यहा हुंदा त भाइले गाइच गाइच यहाँ यस्तो छ र उस्तो छ भन्दै दिनमै 5-7 ओटा भिडियो अपलोड गर्थ्यो त । खैर केही छैन भागेर भएपनी सकुशल नेपाल फर्केकोमा बधाई छ भाइ लाइ ।
@mbsaru9224
@mbsaru9224 5 ай бұрын
ल दिपेन्द्र सर अब नेपालमै केही गर्नु पर्छ ल❤
@devendrapahadi2673
@devendrapahadi2673 5 ай бұрын
फ्रन्टलाइन मा नपुगी भागेर ज्यान जोगाउनु भएछ ,खुसि लाग्यो।
@anilserala3689
@anilserala3689 5 ай бұрын
You are brave man brother ❤️🙏🙏🙏
@dipenralimbu5330
@dipenralimbu5330 5 ай бұрын
Vagera aako xa bahadur re...aba bahaduri ko k kaam, drone youdha hunxa...bahadur hoina nepali vedo murkha ho teslai bahadur vandai.. bahadur ko tag diyera manipulate gareko tha napauney lai bahadur hoina murkha vanxan...
@kumarkatwal2414
@kumarkatwal2414 5 ай бұрын
😂😂😂
@gangadhakal9936
@gangadhakal9936 5 ай бұрын
Great work sir I salute you 🖖🖖
@Sangamraioffical
@Sangamraioffical 5 ай бұрын
ससुराली मा जहिल्यै मासुभात हुन्छ त भाई ।। भको जागीर छोडेर ।।। धन्न बाचेर फर्किस ।। भाग्यले साथ दिएको पहिला त चन्द्रमा पुगे जस्तै भुक्तिस त ठिक्टकमा झाडा लेडे
@user-ou2nw7ci8t
@user-ou2nw7ci8t 5 ай бұрын
Ahile yo vagauda haru ko Karan le Baki Nepali Lai lastai dukha xa war ma..Nepali vagxa vanera xutti nai cancel vako xa.
@TejMgr-dh8zo
@TejMgr-dh8zo 5 ай бұрын
​@@user-ou2nw7ci8t😂😂😂...yhhh hor gahro vayo xuttu pauna?..tero DD Baini lai patha haee
@aaryas6650
@aaryas6650 5 ай бұрын
Tero Aukatma aais ahile😂
@Gorkhas958
@Gorkhas958 5 ай бұрын
Ali mukh samalera bol rai last ko word
@dipakdhakal375
@dipakdhakal375 5 ай бұрын
muji aukat ma aais tiktok ma ta bhukeko this ta😅😅
@nainkumarrai1918
@nainkumarrai1918 5 ай бұрын
Sahi bichar tapaiko
@belbahadurpun1154
@belbahadurpun1154 5 ай бұрын
Thanks for your good information
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 5 ай бұрын
मगरको छोरा हो जोसुकैले जे भने पनि हरेस खानु हुदैन यिक लेयर अगाडि बढनु पर्छ ल जाजरकोट गएर हर्क साम्पाडको र बालेन को भिजन लियर ८४ काे लागि स्वतन्त्र मा अगाडि बढनु पर्छ
@bishnubegha5454
@bishnubegha5454 5 ай бұрын
🙄🙄🙄
@kalarai1729
@kalarai1729 5 ай бұрын
Manxe le ta je pani vanxan farkera aunu vo vai tehi thulo kuro khusii lagyo vai ko tiktok dherai here ko thiye
@balirajrai1268
@balirajrai1268 5 ай бұрын
महा युद्धबाट सकुशल जन्मभुमिमा फर्केकोमा हार्दिक बधाइ। तर नेपालमा क्षेत्री र बाहुनले अन्य जातिलाइ खेलाइ खेलाइ पिडामा पारेको अवस्था हो । ल हेरुम त अन्तरबर्ता लिदै पैसा कमायेको। दलाल पनि इनै जाती छन अब यो कुटनैतिक को लागि अत्याधुनिक युद्ध हुने छ।
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x 5 ай бұрын
ज्यान भन्द ठुलो पोइसा होइन ज्यान रहे अरु देशमा गएर पनि कमाउन सकिन्छ जे गर्नु भयो राम्रो भयो मान्छे मरेपछि लास को ठेगान हुदोरहेन छ तेहा जानु भनेको मुर्ख हरु हो तपाईंले जे गर्नु भयो राम्रो गर्नु भयो 😮😮😮
@ghimirekamal1440
@ghimirekamal1440 5 ай бұрын
woww very good interview you are good person god bless you❤🙏❤️
@rajkumaradhikari472
@rajkumaradhikari472 5 ай бұрын
Bachare aaunu vho vai yehi nai bahadur ho💪
@rajsukralimbu8535
@rajsukralimbu8535 5 ай бұрын
भाग्न सिपालु नभए कसरी हुन्थे वीर गोर्खाली!
@user-wm3mf1ek1s
@user-wm3mf1ek1s 5 ай бұрын
जानकारी को लागि थन्यबाद
@minubartaula4844
@minubartaula4844 5 ай бұрын
You are brave man vai.
@user-es9tl9ue7e
@user-es9tl9ue7e 5 ай бұрын
बधाई छ भाई दिपेन्द्र
@govingurung8102
@govingurung8102 5 ай бұрын
Welcome to back our country Nepal
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 5 ай бұрын
टिकटक मा हेर्दै गर्दा मलाई यिनले रहर पुर्याएर भाग्छन् भन्ने लाग्थ्यो! बमको प्रहारले सानो टुकडी नै सखाप! नेपालसंग सन्धि नगरेको देशमा लाशलाई सम्मान पूर्वक नफर्काएको! सेलरी भत्ता नेपालको तीन लाख! बम सेलिंगमा इराकमा तैनात अमेरिकी सैनिक नै पागल भ एका रे तर यिनी त सकुशलै नेपाल फर्किन सकेकोमा बधाई!!
@asianhimalayahomestay
@asianhimalayahomestay 4 ай бұрын
बिचरा यो भाई ले निकै संघर्ष को कुरा गरे। God bless to him. 💚
@user-uk7hd8rt4b
@user-uk7hd8rt4b 5 ай бұрын
बधाई ❤
@user-zk4ls4hw2t
@user-zk4ls4hw2t 4 ай бұрын
Great suggestion
@yadrana3063
@yadrana3063 5 ай бұрын
Ramro sallah dinu vayo aab aafno dhesh ma kehi gharay basnu hola vai tapaiko aab ko vabisay ramro hoss. Thankyou.
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 5 ай бұрын
मीडिया मा आएर जानकारी दिनु राम्रो हो जनचेतना फैलाउनु पर्छ
@rozanthakuri3652
@rozanthakuri3652 5 ай бұрын
इतिहास रचिन्छ भन्दै गाको साथि किन किना भागेर आको त पहिलेको जस्तो हाते तरबार हो र युद्ध जिन्त्नालाइ दुनियाँ कहाँ पुगिसको धन्न बाचेछौ साथी 🎉🎉
@premkc9040
@premkc9040 5 ай бұрын
सहि भन्नू भयो म पनि अफगानिस्तान came बाहिर बस्दा को पीडा भएछ...
@cbale5216
@cbale5216 5 ай бұрын
कस्ले जा भन्थ्यो र जानी जानी मृत्युको मुखमा गाएपछी यस्तै हो जिन्दगीमा सब थोक पैसा मात्र होइन बुझीराख
@rajendrathakuri7526
@rajendrathakuri7526 5 ай бұрын
बधाई छ भाइ लाई भाग्न सफल भएको मा किनकि जीवन बलिदान दिनु भनेको आफ्नो देशको लागी हो अब राष्ट्र वादी शक्ति मा आवद्ध भइ यि भ्रष्ट राष्ट्र घाती नेता कोस्वार्थ सिद्धी को लागी ल्याइयको गणतन्त्र फाल्न लागी परौ भन्न चाहन्छु ।
@user-yc4wd9rr7j
@user-yc4wd9rr7j 5 ай бұрын
You are such a great person ❤
@jmahadevshah4231
@jmahadevshah4231 5 ай бұрын
give me a one reason why he is a great person ??
@ShyamGurung-jk8mu
@ShyamGurung-jk8mu 5 ай бұрын
गुड भाई जानकारिको लागि
@reshamgurung5393
@reshamgurung5393 5 ай бұрын
Don't worry about bad comments bro. You are luckily saved. Many thank you telling your real story. God bless you
@pratikshathapa2481
@pratikshathapa2481 5 ай бұрын
Ramro kura....
@sujalrai3101
@sujalrai3101 5 ай бұрын
फर्केर आफ्नु देश आउनु भयो धन्यवाद तपाई लाई ।तर नेपाल आए पछि इन्टरभिउ दिदै हिड्नु भन्द आफ्नु काम गर्नुस!त्यात फाइद होला ।
@user-jh3kn7ng2j
@user-jh3kn7ng2j 5 ай бұрын
Thankyou so much returned from russia.you are boldy son of nepal mother.
@sabinmagar3728
@sabinmagar3728 4 ай бұрын
Wow dai hajurlea dherai ramro garnu bhayo
@chandramagar3031
@chandramagar3031 5 ай бұрын
Proud you Magar 👍♥️
@rabinkumarrai2262
@rabinkumarrai2262 5 ай бұрын
रसिया मा भर्ती हुनै इन्डिया र नेपाल सरकार को निकम्मा पन हो नेपालमा कलकारखाना बनाउन नदिने इन्डिया हो
@TejumallaTeju-de5ml
@TejumallaTeju-de5ml 5 ай бұрын
दीपेन्द्र बाबू तिमी धेरै lucky संघर्ष गरनी हो परिवार को साथ बसी तिमीले साचो कूरा सबै को अगाडी राखनू भौ
@user-qj1gn3zm4f
@user-qj1gn3zm4f 5 ай бұрын
You are such a great daii maa panii job jodera tehi thaula Jana lako but hjr KO yo video dekhera deraii khusii lagyo hjr Nepal fharkina safha hunu vo ani aru laee nii najanu vanera euta SMS xodnu vo deraii khusii lagyo
@nishanthapa2179
@nishanthapa2179 5 ай бұрын
Be strong
@user-on6lt7gy6n
@user-on6lt7gy6n 5 ай бұрын
पुतिन ले युद्द मा घाइते भएको बाच्न सक्ने आपाङ्ग आर्मी हरुलाइ उपचार गर्नु भन्दा उतै सुत गर्ने आदेश छ । यो युद्द धार्मिक तथा ब्यापारिक युद्द हो । यो युद्द बिस्वमा 3 वता देश ले मात्र गर्छ ईन्डिया चाइना रसिया । मेन उदेश्य छिमेकी मुलुक को जमिन कब्जा गर्नु हो
@tekbahadur7602
@tekbahadur7602 4 ай бұрын
Very good news
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 35 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 33 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 14 МЛН
On Air With Sanjay #171 - Manas Ghale
3:19:52
Sanjay Silwal Gupta
Рет қаралды 531 М.
When A Maize Almost ENDED The Rana Regime
15:42
Misguided Nepal
Рет қаралды 141 М.
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 35 МЛН