आर्यघाटसम्म नै हिड्दै जान पाए हुन्थ्यो- १०७ वर्षिया गुणकुमारी कुँइकेल | कुरा_सुन्नु_पाकाको

  Рет қаралды 35,411

Tikaram Yatri

Tikaram Yatri

4 күн бұрын

#tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
Guest: गुणकुमारी कुँइकेल- उर्जाशील आमा
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger & Vocal: Yogesh Kaji
#tamasomajyotirgamaya
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 159
@ishwaripokhrel2315
@ishwaripokhrel2315 2 күн бұрын
एक सय सात बर्षको आमाको दर्शनले धन्य भए आमाको स्वास्थ्य लाभको कामना छ 🙏🙏
@sabinashrestha7413
@sabinashrestha7413 2 күн бұрын
साेच्दा पनि अचम्म १०७ बर्षकाे हजुरआमा यतिकाे टाठाे र छरितो देखेर अझै बाचुन अनि केही राेगनलागुन धन्यवाद टिकाजी हजुरको हरेक कार्यक्रम सारै राम्रो हेरी रहु अनि सुनिरहु❤🙏🙏🙏
@kabitabudhathoki4813
@kabitabudhathoki4813 2 күн бұрын
यो कुरा सुन्नु पाखाको भन्ने कार्यक्रम असाध्यै मन पर्छ सबै नछुटाई हेरेको छु तर मेऱो बुबा पनि एकानब्बे बर्षको हुनुभयो वहाँको पनि कुरा सुनिदिनु न भनेको तर वास्तै गर्नु भयन पत्रकारलाई पनि पावरै लगाउन पर्नेरहेछ
@devendrapd.pathak9323
@devendrapd.pathak9323 2 күн бұрын
आमाको स्वस्थ अनि दीर्घ जिवनको कामना । टिकाराम जिको यो कार्यक्रम मलाई सार्है मनपर्छ । कुनै भाग छुटाएको छैन । मेरि आमा पनि ९७ वर्ष पुग्नुभयो यसै भएर पो हो कि यो कार्यक्रम असाध्यै मन्पर्छ । १००० औं भाग सम्म देख्न पाइयोस् ।
@sushilghimire6944
@sushilghimire6944 2 күн бұрын
सय बर्ष काटेको बा आमाको दर्शन पाउनु पनि सौभाग्य हो । उहाँहरुको आशिर्वाद सबै लाई लागोस।
@pamphadevisharmanepal9650
@pamphadevisharmanepal9650 Күн бұрын
यो आमा त 80वर्ष जति हुनुहोला जस्तो लाग्यो
@krishnabause850
@krishnabause850 Күн бұрын
ऊर्जावान १०७ वर्षीय आमालाई प्रणाम! यति राम्रा कार्यक्रम बनाएर हामीलाई देखाउनुहुने टीकाराम यात्रीजीलाई हार्दिक साधुवाद!
@rajen_poudel
@rajen_poudel 2 күн бұрын
रोग नलागोस हजुर आमा अझै धेरै बर्ष बाँचियोस❤❤
@rabinaadhikari496
@rabinaadhikari496 2 күн бұрын
आमालाई देख्न पाउँदा आफूलाई भाग्यमानि ठान्दछु मेरी छाेरीलाई सधै आशिर्वाद दिनु हुन्छ सार्है खुशि लाग्छ ❤
@dilushahik.c2324
@dilushahik.c2324 2 күн бұрын
आमा को सुस्वास्थ्य दीर्घायु आरोग्य को कामाना २०७ बर्ष मा पनि एति टसऔो हुनु हुन्छ आमा लाई हार्दिक नमन्
@ranibaridigital
@ranibaridigital 20 сағат бұрын
107 hajur
@abhash465
@abhash465 2 күн бұрын
ए आमै कति फुर्तिली हुन् हजुर आमा ❤
@sundardhital4903
@sundardhital4903 2 күн бұрын
आमाको कुरा सुन्दा एकदम ऊर्जा र एनर्जीआयो। एकदमै एकदमै खुशी भइयो।
@sabtirithapamahat8682
@sabtirithapamahat8682 Күн бұрын
आमाकाे याे शक्ति अझै यस्तै जाेस् जाँगर,उर्जा बढ्दै जाओस्, दिर्घायुकाे कामना आमा🙏🙏
@Varrygoodsingh
@Varrygoodsingh 2 күн бұрын
आमा को आशीर्वाद 🙏🙏हामी सबै लाइ लागोस् हिर्दय देखि नै नमन् आमा 👩👩 अनि टिकाराम यात्री दाइ लाइ पनि हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु ❤❤❤❤
@ambikapaudel7402
@ambikapaudel7402 2 күн бұрын
आमाको सदैब हामीलाई आशिर्वाद मिलोस् धन्यवाद तथा हार्दिक आभार टिकाराम सर लगाएत हजुरकि टिमलाइ हाम्रो हजुर आमालाई अझै जिवन्त बनाइदिन यो अवसर दिनु। भएकोमा ।
@Arjun-qu2mo
@Arjun-qu2mo Күн бұрын
आमालाई नमन। ❤🙏💕 आमालाई हेरेर निकै भावुक भय। माता पिताको सम्झना आयो। मेरा पिता९० बर्ष र माता ७८ बर्षमा बैकुण्ठ हुनु भयो। म बुढेसकालमा जन्मीयकी भयर होला सानै उमेरमा माता पिता गुमाउनु पर्यो। अनी टिकाराम जी पनी साकाहारी हुनुहुदो रैछ। खुसी लाग्यो। म पनी जन्मजात साकाहारी हुं। आमाका कुरा सबै सुनें आनन्द आयो। कती सकारात्म आमा। ❤❤ निरुषा
@rajaramghimire2599
@rajaramghimire2599 3 сағат бұрын
107 बर्षकि आमाको कुराले साह्रै उत्साहित बनायो , धन्यवाद टिकाराम जी
@ganeshbasnet8297
@ganeshbasnet8297 2 күн бұрын
यस्तै जीवन लिएर कम्तिमा १५ देखि २० वर्षसम्म बाँच्नुहोस्।आमा आशीर्वाद दिनुहोस्
@SharadaDhakal-ve7ku
@SharadaDhakal-ve7ku 2 күн бұрын
आमाको आशिर्वाद हामी सबैलाई लागोस आमा नमस्कार 🙏🙏
@gangakafle1014
@gangakafle1014 2 күн бұрын
दर्शन हजुरआमालाई 🙏🙏🥰😘 लागेको रोगले पनि छोडोस् अझै धेरै वर्ष यस्तै टाठो बोलेको सुन्न पाइयोस् 🙏❤️
@devrajbhatt4602
@devrajbhatt4602 2 күн бұрын
🙏🙏धेरै धेरै राम्रो हजुर आमा को उर्जा फेरि अर्को भाग आखा ठिक भएको हेर्न मन छ🙏🙏🙏
@indirapanday2724
@indirapanday2724 2 күн бұрын
आरामसँग थाहानै नपाई घरमै मर्ने मेरो इच्छा😊१०७बर्षकी आमाको अन्तर्वार्ता राम्रो लाग्यो भगवानले वहाॅको इच्छा पूर्ण गरिदेउन्🙏
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 49 минут бұрын
१०७बर्षको आमाको बोलीचाली सुन्दा अझै धेरै बर्ष बाच्नु हुन्छ जस्तो छ।मातालाई हृदय देखि नमन:
@biswashdai470
@biswashdai470 2 күн бұрын
धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🙏
@binodacharya5859
@binodacharya5859 Күн бұрын
गजव ! आनन्दित महशुस भयो
@user-vj8us4cd8p
@user-vj8us4cd8p 2 күн бұрын
आमालकाे कुरा सुनेर खुसि लाग्याे। चिरन्जिबि हुनु।
@sirjanabasnet6063
@sirjanabasnet6063 2 күн бұрын
नमस्कार अामा स्ारै रमाइलाे लाग्याे कुराकानि
@DamantaKaphle
@DamantaKaphle Күн бұрын
टिकासरको कार्यक्रम सबै नछुटाई हेर्छु। साह्रै राम्रो लाग्छ । मेरो मामा पनि १०४ बर्षको हुनुहुन्छ।
@shovakhadka7896
@shovakhadka7896 Күн бұрын
Aama darsen 🙏🙏 Hami सबैलाई aasirbad दिनुस् आमा 🙏🙏
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf 20 сағат бұрын
१०७ बर्ष को आमा यति फुर्तिलो स्वास्थ्य हुनुभएको देख्दा नै आफुमा धेरै उर्जा मिलेको महसुस भए को छ, आमा हजुर को आशिर्बाद सबै परिवार मा दिनुहोश! आमा लाई देख्दा आज सक्छयात देविको दर्शन पाएजस्तो लाग्यो! सर्बे भबन्तु सुखिना सर्बे शन्तु निरामय सर्बे भद्रणी पस्यन्तु मा कश्चित दुखः भागभवेत!!🙏🙏
@roshitarai621
@roshitarai621 2 күн бұрын
Hajur ama ko kura sunda kati ananda aune uhileko manxe vaneko sacchikei sudda khanpan le garda hola yeti tagada hajur ama lai adar samman xa🙏🙏❤❤
@indiratimilsina2937
@indiratimilsina2937 2 күн бұрын
Aama tatha tikaram sir parti namann❤❤❤❤
@parwatijoshi3395
@parwatijoshi3395 Күн бұрын
नमन छ आमा लाई 🙏🙏❤️❤️
@sujitdhakal5571
@sujitdhakal5571 2 күн бұрын
आमा लाई काेेटी प्रणाम❤
@kuikelharbal3694
@kuikelharbal3694 2 күн бұрын
वाउ 107 बर्सकाे हजुरआमाकाे अन्तरबार्ता पनि हेर्न पाइयाे धन्य हुनूहुन्छ हजुरआमा
@gomacwakoti5015
@gomacwakoti5015 21 сағат бұрын
आमा धेरै वर्ष पछि हजुरलाई देख्न पाईयो खुसी लाग्यो
@samirapariyarnepal575
@samirapariyarnepal575 Күн бұрын
अामा नमस्कार 💓🙏💓 अामा ले सबैभन्दा राम्रो कुरा घरमा मान्छे अाउदा खाना दिनस पर्छ रित्तो नफर्काउनु भनेको अति नै राम्रो कुरा अामा जस्तै हुनुपर्छ धेरै मायाछ अामा 1 20 साल बाच्नु हुन्छ अामा त 🙏🙏🙏🙏
@shyamkhadka2023
@shyamkhadka2023 4 сағат бұрын
🌷🌹आमाको जय होस आमाको आशिर्वाद सधै सबैलाइ 🎉रहि रहोस।🇳🇵🙏❤️
@nirmalabista5692
@nirmalabista5692 6 сағат бұрын
ओहो... आमा र टिकाराम सर्लाइ नमन गर्छु 🙏
@LaxmanThapa-t6t
@LaxmanThapa-t6t 2 күн бұрын
जिउदो भगबान को रुप उर्जा सधै यतिकै होस रोगब्यदनलागोस💪🙏
@laxmirawal4679
@laxmirawal4679 2 күн бұрын
Hajurlai dherai dherai dhanybad🙏 darshan garn payau🙏
@user-dr1ff8mz7c
@user-dr1ff8mz7c 2 күн бұрын
आमा नमन
@user-yn7fz1nw7w
@user-yn7fz1nw7w Күн бұрын
आमाको स्वास्थ्य लाभको कामना छ नमस्कार
@pravakartimalsina
@pravakartimalsina 2 күн бұрын
More blessings to you aama. You'll live more longer. Blessed to see you, blessed to listen you.
@bhaktasusling1524
@bhaktasusling1524 15 сағат бұрын
हजुर आमाको सबै जना लाई आशिर्वाद लागोस🎉🎉🎉
@kamalaghimire8536
@kamalaghimire8536 2 күн бұрын
नमस्कार, कुरा सुन्नु पाका काे सधैं सुन्ने गर्छु सार्है राम्रो लाग्छ( प्युठान )
@tukasharma2141
@tukasharma2141 Күн бұрын
आमालाई कोटि कोटि प्रणाम🙏
@sitaniure7385
@sitaniure7385 2 күн бұрын
Aama naman 🙏🙏🙏aasarbad lagos aamako
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 күн бұрын
अामाको अार्शिबाद हामी सबैजनालाई लागोस 🙏 nice interview 👍️🙏
@preamnarayengiri9315
@preamnarayengiri9315 Күн бұрын
Tikaram.sir.kahan.paunu.hunchha.yesta.amulya.nidhithank.you.
@laxmipandey8796
@laxmipandey8796 Күн бұрын
नमस्कार आमाको आशिर्वाद हामीलाई पनि लागोस ।
@saritaadhikari-nz1kv
@saritaadhikari-nz1kv Күн бұрын
😊 राम्रो
@user-em7hg9vg9g
@user-em7hg9vg9g 2 күн бұрын
Aaha kati Ramro Health Aamako ❤❤❤❤❤🙏🏽🙏🏽🙏🏽🌹
@shrawanlimbu1848
@shrawanlimbu1848 2 күн бұрын
Ma baseko ghar ma ni 92barsa ki ama hununxa ani still 10,12 Anna land ma dhan ropnu hununxa , makai sabai Hami bhanda strong Ra merai afnai boju chai 75 barsa pugnu bayo
@kabindrabikramkarki8286
@kabindrabikramkarki8286 Күн бұрын
बजू बाचुञ्जेल स्वस्थ रही बाँच्नुहोस, हार्दिक कामना छ हाम्रो!
@KillerGaming-dn5mx
@KillerGaming-dn5mx 3 сағат бұрын
Aama 🙏 Aama male ni aasirbat sinus haiie ❤ Aama laie dherai Maya 💝
@RashmiThapa-om7jv
@RashmiThapa-om7jv Күн бұрын
❤❤❤Ama darsan hajur❤❤
@bhupbahadurbudhathoki1294
@bhupbahadurbudhathoki1294 2 күн бұрын
अामा राधे राधे🙏
@kumarskarki6259
@kumarskarki6259 18 сағат бұрын
यो कार्यक्रम राम्रो लाग्छ ,म पनि सुन्ने गर्छु।
@narayankuikel5970
@narayankuikel5970 2 күн бұрын
Hajur aama ❤🙏
@LaxmanThapa-t6t
@LaxmanThapa-t6t 2 күн бұрын
आम 🙏
@sitabhusal1724
@sitabhusal1724 5 сағат бұрын
कति ज्ञेयानी आमा❤
@ramkumarithapa4824
@ramkumarithapa4824 Күн бұрын
आमा खुसी हुनुस है आमा
@namgyaldolka3126
@namgyaldolka3126 2 күн бұрын
Blessed Granny🙏🏻🌹
@shantaniroula4353
@shantaniroula4353 2 күн бұрын
Sir hujur ko program mn parxa 🎉
@baikunthakuikel2998
@baikunthakuikel2998 2 күн бұрын
Aama❤❤❤❤
@susmitaphuyal8213
@susmitaphuyal8213 2 күн бұрын
Aama ❤❤🙏
@roshantiwari890
@roshantiwari890 2 күн бұрын
नमस्कार हजुरामा🙏🙏🙏🙏
@shyamkrishnabasnet7820
@shyamkrishnabasnet7820 23 сағат бұрын
आमा हजुरलाई कोटि कोटि नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷
@krishnaprasadacharya2942
@krishnaprasadacharya2942 2 күн бұрын
टाठी आमै
@user-qu6er8zi6m
@user-qu6er8zi6m 6 сағат бұрын
Aama hardik naman
@dhanetmg2525
@dhanetmg2525 Сағат бұрын
आमा ❤❤❤❤❤❤❤❤❤❤
@purnapanta9616
@purnapanta9616 2 күн бұрын
Ama namaskar
@jivanacharya358
@jivanacharya358 Күн бұрын
नमन आमॉ लाई 🎉
@user-yg1ew2qr6m
@user-yg1ew2qr6m 18 сағат бұрын
From Hong Kong 💕 wow ama hajur god bless you forever ama
@jeevanbasnet4505
@jeevanbasnet4505 Күн бұрын
Jai shree Hanuman ❤
@shankar143ful
@shankar143ful 2 күн бұрын
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@renukhand152
@renukhand152 Күн бұрын
Mero hajurmuwa le sadhai arulai diyera khana pugos sadhai haat mathi hos vanera aashirbaad disinthyo Kasto yaad aayo ❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻
@pasangthebe9980
@pasangthebe9980 2 күн бұрын
I wish I would be like this hajurama ❤️ and respect!!
@laxmikc2225
@laxmikc2225 22 сағат бұрын
हरि ओम आमा
@tiwaridevkotasaru4008
@tiwaridevkotasaru4008 2 күн бұрын
Jaye hosh Hajur Aama Radhe Radhe 🙏🙏
@lilamoktan2536
@lilamoktan2536 5 сағат бұрын
९० माथिको धेरैसँग भेटियो, देखियो । यो आमा १०७ त हुदै होइन, १०७ बर्ष बाच्नुहोस् शुभकामना । किननि अहिले २०८१‌+१०(९० साल पछि), ९१ बर्ष भयो भुकम्पको बेला बोकेर माइत ल्न्याइन् भने पछि हालको १०७हो भने त्यतिबेला १५ बर्ष हुने भयो। १५ बर्षको गाउँघरको मान्छेलाई किन बोक्नुपर्थ्यो । भत्ता खान नागरिकता उमेर बढाएर बनाए भने भन्न सकिन्न । यो आमा ९० भन्दा तल कै उमेर हो है । #TRP
@bhojkaladawadi6735
@bhojkaladawadi6735 2 күн бұрын
कति तगडा हजुरआमा 🎉🎉
@mNg1969
@mNg1969 22 сағат бұрын
भगवान रूपी आमा❤ सेवाढोग 🙏🙏🙏
@umakuikel934
@umakuikel934 2 күн бұрын
जयहाेस आमा काे
@camilalll7894
@camilalll7894 2 күн бұрын
Aama naman cha
@bishnuadhikari1717
@bishnuadhikari1717 20 сағат бұрын
कति टाठी आमा यस्तो उमेरमा पनि।
@kalpanasubedi6592
@kalpanasubedi6592 2 күн бұрын
नमस्कार 🙏🙏💐💐
@safitashah5202
@safitashah5202 22 сағат бұрын
स्पेसल टाठी बुद्धिमान हुनुहुदो रहेछ,आमा दिर्घायुकी अब्बल आमा,पुन आमाको अन्तर्वार्ता सुन्न पाइयोस
@ritadangal
@ritadangal 22 сағат бұрын
अामालाई नमन
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 20 сағат бұрын
🙏Aama sarai tagada💪🏻ani tathi bathi hunuhudo rahexa pahilai dekhi😄👏🥰
@deepabudhamagar6012
@deepabudhamagar6012 2 сағат бұрын
छोरा जम्मा दस रे 😂😂😂छोरी तिन❤❤❤
@omshrestha6053
@omshrestha6053 Күн бұрын
Namaskar 🙏 hajur aama
@saraswotipokhrel8660
@saraswotipokhrel8660 Күн бұрын
Aama🙏
@user-of8st6gx1p
@user-of8st6gx1p 2 күн бұрын
🙏🙏🙏❤️💙
@sudarsonaryal1489
@sudarsonaryal1489 Күн бұрын
Namaste aama aba jati bachnu chha vagbanle tandurusta rakhanhos!yatreejiko karya kram ramro lagchha!
@reshmanepuna595
@reshmanepuna595 Күн бұрын
🙏🙏 hajurma
@subodhrana6047
@subodhrana6047 3 сағат бұрын
Narayana ❤❤❤❤❤.
@dhankc2547
@dhankc2547 2 күн бұрын
🙏🙏🙏👏👏
@MinaGautam-yp3uz
@MinaGautam-yp3uz Күн бұрын
Aam 🎉🎉
Please be kind🙏
00:34
ISSEI / いっせい
Рет қаралды 190 МЛН
Khóa ly biệt
01:00
Đào Nguyễn Ánh - Hữu Hưng
Рет қаралды 21 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Please be kind🙏
00:34
ISSEI / いっせい
Рет қаралды 190 МЛН