नेपालको कन्सर्ट गीतको ट्र्याकमा यो वितिथि र विकृति ले हाम्रो लाेक संस्कार संस्कृति परम्परा साथै सभ्यता मा अफ्ट्यारो छ भनेर कहिल्यै कसैले बुझेन । हाम्रा लोक बाजाहरु किन लोप भए कारण यही हो कुनै पनि बाजा बजाएर इज्जतका साथ बाँच्ने आधार निर्माण गरी रोजगार को विकास गरेर युवालाई विदेशिन बाट जोगाउन समेत मद्दत गर्दछ यो बारेमा किन बुझ्दैनन् यो सरकार यी नेताहरुले नेपालका बाजा नै नरहे नेपालका कला संस्कृति रहन्न ।