सारुक ताम्राकार बारे सरोज र करिश्माले के भने ? | EP-49 |THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 340,093

Rajatpat Online TV

Rajatpat Online TV

Жыл бұрын

सारुक ताम्राकार बारे सरोज र करिश्माले के भने ? | EP-49 |THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Saroj Khanal, Karishma Manandhar
Episode- 49
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode44
#sarojkhanal #karishmamanandhar
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 354
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
सरोज खनाल र करिश्मा मानन्धरलाई म जस्तै मन पराउने को को हुनु हुन्छ ?
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u 2 ай бұрын
प्राय सबै मान्यजन हरु सङ्ग को इन्टरभ्यु हेर्छु तर सरोज खनाल जी जस्तो तार्किक कुरा गर्ने मैले अहिले सम्म भेटेको थिन बिग फेन् दाजु को jay hos , 🙏🏻🙏🏻🙏🏻
@roozaksingh1361
@roozaksingh1361 11 ай бұрын
तपाईं हरु दुबै जना लाई ह्रदय देखि नै सम्मान छ हजुरहरुले सिने क्षेत्र त बुझ्नु भएको होला तर राजनीति भने बुझ्नु भएको रैनछ राष्ट्रपति चाहियो भन्ने बेला अहिले नै भएको छैन देशको लागि राष्ट्रघात बाहेक अरु के गरेका छन र ३ जना राष्ट्रपति ले ?
@sundarlama3033
@sundarlama3033 11 ай бұрын
धेरै राम्रो कलाकार ल्याउनु भो धेरै-२ धन्यवाद प्रकाश सर। सरोज सर को humbleness अनि loyal साँच्चै प्रसंसनिय छ । बगानको सम्पुर्ण टिमलाई धेरै शुभकामना🙏🙏🙏🙏
@dibashkhadka8785
@dibashkhadka8785 Жыл бұрын
रजतपट र द प्रकाश सुवेदी शो नछुटाइ हेर्ने कोको हुनुहुन्छ हाजिर गरौं त 🙏
@jamesjungshah
@jamesjungshah Жыл бұрын
🙏
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
नेपाली सिनेमाहरुलाई सबैले साथ सपाेर्ट गरौं सबै कलाकारहरुलाई सधैं सम्मान गरौं 🙏
@robindatta8270
@robindatta8270 11 ай бұрын
राम्रो लाग्यो कति धेरै शालिन भएर कुराकानी भयो हेर्दा मज्जा आयो।❤❤❤
@omthapamagar-vw1ip
@omthapamagar-vw1ip Жыл бұрын
मनले खाएको जिन्दगीको कुनै पाटोबाट हटाएर नहट्ने कलाकार दोय प्रिय सरोज खनालज्यु र करिश्मा मानन्धरज्यु दुबैलाई नमन् मेरो 🙏 अहिले नेपाली बजार तताई रहेको यहाँ हरूको कथानक चलचित्र #बगानले विश्व बजार तताउन सकोस् शुभकामना पनि 🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अङ्ग छोएर दङ्ग पर्नेहरु त यादबाट बिस्तारै ओझेल पर्दै जालान तर जसले मन छोएको छ, उ नीरन्तर मन-मस्तिष्कमा राज गरी रहन्छन्! सारुक ताम्राकारको अमर आत्मा हामी संगै छ💐
@alishgrg7781
@alishgrg7781 Жыл бұрын
करिश्मा मान्धर धेरै मन परछ हजुरको यो फिल्म राम्रो होस ❤❤❤❤❤
@Sherpamigmar
@Sherpamigmar 11 ай бұрын
करिश्मा ज्युको परिप्वक्क इन्टरभ्यु , परिप्वक्क बिचार राम्रो लाग्यो।
@jibandeuti1417
@jibandeuti1417 11 ай бұрын
बगान फिल्म को लागि सरोज जि करिश्मा जि लगायत सम्पुर्ण टिमलाई नै सफलताको लागि धेरै धेरै शुभकामना 🙏🙏🙏❤️❤️❤️👌
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
सबैलाई सम्मान मन पर्ने ब्यक्तित्व बगानले सोछे झै सफलता पाओस् सबैमा सम्झना !! ❤❤❤❤
@lalkumaribohora4011
@lalkumaribohora4011 Жыл бұрын
यो कुरा सुन्दा हेर्दा मलाई असाध्यै मन लाग्छ यो चलचित्र हेर्न तर के गर्नु गुल्मी जिल्लामा चलचित्र भवन 🏢 नै छैन पहिले थियो नचलेर अहिले हटेको छ
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
सबैभन्दा राम्रो आफ्नो पेसानै देशलाइ सेवाहुने गरि काम गर्दा सबैभन्दा राम्रो देशभक्त हो।
@raajthapa3387
@raajthapa3387 11 ай бұрын
🙏सरोज जि र करिस्मा जिको निम्ति सामान्य ज्ञानको उत्कृष्ठ कक्षामा भर्ना हुन नमन सहित निमन्त्रण, चिप्लाउने अंकलको यो सो नछुटाई हेरे मात्र पनि ९०% बढोत्तरी हुने ग्यारेन्टी🙏
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
आहा आज त कति राम्रा मान्छेहरु ल्याउनु भाको रैछ 🙏
@prakasholi2003
@prakasholi2003 Жыл бұрын
सबै को भगवान ले कल्याण गरुन् ❤🎉
@sadajiban
@sadajiban Жыл бұрын
भगवानले सबैको कल्याण गरून् ❤🎉
@oneminute9008
@oneminute9008 11 ай бұрын
Om
@NewGeneretionActing
@NewGeneretionActing 11 ай бұрын
om❤❤❤
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
बगान फिल्म धेरै राम्रो छ सबै जनाले सके सम्म हेर्दिनु होला 🙏
@Homgurung2814
@Homgurung2814 11 ай бұрын
मलाई मन पर्ने वास्तविक शो, “प्रकाश सुबेदी शो” नेपाली सिने जगतका प्रख्यात कलाकारहरु को अन्तरवार्ता हेरेर आनन्द आयो । “बगान चलचित्र” लाई पूर्ण सफलता मिलोस् , हार्दिक शुभकामना
@yuvrajkhadka1990
@yuvrajkhadka1990 Жыл бұрын
नेपाली कलाकारलाई सम्मान गरुम अनि नेपाली चलचित्रलाई माया गरुम बगानलाई सफलताको शुभकामना 💐
@bibekshrestha4740
@bibekshrestha4740 11 ай бұрын
Saman bhanne sab lai garum not only kalakar .
@AnmolDawadi
@AnmolDawadi Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई यो सिरियलका सबै कलाकारहरू अनि नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️
@Hiranya_kashyap
@Hiranya_kashyap Жыл бұрын
Nepal ghar chahe kata psryo 😂😂
@Binodkc4734
@Binodkc4734 11 ай бұрын
अब रमेश उप्रेति ल्याउनु पर्छ भनी हाजिर हुम त😊😊
@binaghale6560
@binaghale6560 Жыл бұрын
हार्दिक बधाई तथा सफलताको सुभकामना बागान टिम❤
@c.branamagar8148
@c.branamagar8148 11 ай бұрын
हिन्दि फिल्म तिर कति पुराना कलाकार हरुले पनि कति दमदार भुमिकामा काम पाइराछ हाम्रो नेपालि फिल्म को पुराना कलाकार हरुलाइ पनि फेरि रि मौका दिनु परो।।
@laxmikafle8881
@laxmikafle8881 11 ай бұрын
yakdamai ramro film x बगान ..malai sarai man paryo..👌👍️👍️🙏🙏
@krishmishra5810
@krishmishra5810 11 ай бұрын
सरोज खनाल जि ले ऋषि धमला(काजु वाला वाईबा)लाई बौद्धिक पत्रकार भनेर सम्बोधन गरेको सुन्दा लाग्छ ऋषि को जति पनि बुद्धि नभाको हिरो रहेछन हैट।
@rashikapepsiclass1419
@rashikapepsiclass1419 Жыл бұрын
पुराना हिरोइन मा मन् पर्ने करिश्मा मानन्धर दिदी संचिता लुइँटेल रेखा थापा अरुणीमा गरिमा राजेश निखिल दिलिप बिराज यी कलाकार हरू काे फिल्म खोजी खोजी हेर्ने गर्छु Best of luck karisma didi
@getabasnet5472
@getabasnet5472 Жыл бұрын
Niruta is best
@KrishnaBahadurbh
@KrishnaBahadurbh 2 ай бұрын
करिस्मा जि महा नायेका
@alishgrg7781
@alishgrg7781 Жыл бұрын
सरोज खानाल सरको सब फिल्म मन परछ मलाइ❤❤❤ हजुरको यो फिल्म पनि धेरै राम्रो छ भन्ने आशा गरेको छु❤❤❤
@benjuparajuli2314
@benjuparajuli2314 11 ай бұрын
प्रत्येक छोरा छोरी अनि आफ्नो सन्तानले आफ्नो आमा लाई प्लिलिज हल सम्म लगेर हेरिदिनु समय सगै मानिसको सोच बदल्नु पर्छ
@saradthapa5836
@saradthapa5836 Жыл бұрын
salute for legend actor Saroj Khanal information about cancer.
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 11 ай бұрын
प्रकाश सुबेदीले यहाँ भन्नु भएको स्क्रिप पढ्न, हेर्न दिईयो यहाँ नीर सन्देश पुगेन भन्ने कुरामा त्यसो भए आफैंले बनाउनु पर्योनि भन्ने भनाइमा बास्तबमा सहि हो यहाँ यस्तो हुनुपर्थ्यो भनेर नियाल्न सक्नेले आफै बनाउनुपर्छ भनेर पहिला पहिला टिभी मा अहिले युटुवमा फिल्म हेरेर म धेरै साथीहरू संग discuss गरेको छु
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
भन्नेले जे भनेनि प्रकाश सुबेदीसरलाई म सधैं सम्मान गर्छु।किनभने भन्नेले चुल्ठे अङकल,चिप्लाउने अङकल तथानम भन्छन्।बगान फिल्मलाई सफलताको धेरै धेरै शुभकामना। ३ जनालाई उच्च सम्मान ब्यक्त गर्न चाहान्छ।साथै कार्यक्रमकाे उत्ताेरउत्तर प्रगतिकाे कममना।
@northpole1674
@northpole1674 Жыл бұрын
मज्जा आयो !!
@dipensha_vlog1989
@dipensha_vlog1989 11 ай бұрын
नयाँले पुराना नचिन्ने , पुरानाले नया नचिन्ने ।।
@sidharthshrestha-cf8bo
@sidharthshrestha-cf8bo 11 ай бұрын
नेपाली फिल्म बन्दा नयाँ नयाँ हीरो न चीनेको राखनु हुन्छ अनि फिल्म फ्लप हुन्छ सायद यो फिल्म अनि तेस्तै हो कि
@thapamagar7519
@thapamagar7519 Жыл бұрын
बगान टिमलाई धेरै शुभकामना 🎉❤
@payangovlog8492
@payangovlog8492 Жыл бұрын
हामी दर्शकले नै चिन्न नसक्ने कलाकार देखाए पछि कसरी चिन्छ्न त दिदी दाजुहरुले
@clickbarkheli4425
@clickbarkheli4425 11 ай бұрын
लेजेण्ड कलाकार हरु लाई सम्मान । ❤
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 Жыл бұрын
❤❤अति उपयुक्त कुरा गर्नु भयो दुबै जना हाम्रो कलाकार ज्युहरुले ।❤❤
@Rosu.subedi1005
@Rosu.subedi1005 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ❤❤❤
@NabinNeupane-ws2qo
@NabinNeupane-ws2qo Жыл бұрын
Hello
@Tukraj_Magar
@Tukraj_Magar Жыл бұрын
द प्रकाश सुवेदी सो अनि रजटपट कार्यक्रम नछुटाई हेर्ने जतिले यता हाजिर गरुम त !
@binishakchhetri7581
@binishakchhetri7581 11 ай бұрын
अब अठार वर्ष भन्दा माथि को लाई नि दिनु पर्यो के राजनीति गर्न उमेर पुगेका बुवा आमा ले भन्दा युवा युवती हरु ले नि देश बनाउन सक्छन् किन की युवा हरु धेरै एक्टिभ हुन्छन् युवा लाई देश बनाउन दिइयो भनी देश बन्न सक्छ
@sitadevkota7741
@sitadevkota7741 11 ай бұрын
Kaka ra Saroj dai ta Daju bhai jasto po lagyo herda
@pratiklkrana9998
@pratiklkrana9998 11 ай бұрын
अहिलेसम्मकै झुर एपिसोड।
@s2_2.0
@s2_2.0 Жыл бұрын
प्रकाश सुबेदी जिको यहि बानी मन पर्छ कस्ले के भन्यो र के लेख्यो भनिहाल्नु हुन्छ
@bhasusofficial6119
@bhasusofficial6119 Жыл бұрын
Actually it is a moral responsibility of every Nepali to support Nepali cinema. It surely helps in the growth of country's GDP and later per capita income of the Nepalese people !!!
@MamaBhanji1
@MamaBhanji1 11 ай бұрын
I am a regular viewer of this show, I get to learn so many new things about different people of the industry. Thank you #PrakashSubedi sir for bringing such amazing show for us🙏 Love from Darjeeling ❤
@hemmalla6419
@hemmalla6419 11 ай бұрын
असाध्यायै राम्रो भयो यो शो
@LaxmiKhan-qr6lj
@LaxmiKhan-qr6lj 11 ай бұрын
त्यसैले हे भगवान जिउँदो हुँदा राम्रो सङग बाच्न देउ🙏मान्छे बाट गल्ती हुन्छ त्यसको आलोचना गर्नु होस त्यो हामी मान्छु।आलोचना पनि यति गर्नुहोस् कि उसले तपाई ले गरेको कुरा बाट राम्रो सिक्न पाओस तर मर्न बाध्य नहोस् ।हामीले देखेको अहिले यौता कलाकार माथी त्यस्तै भैराखेको छ।गल्ती हुन्छ मान्छे बाट हुदैन भन्न सकिन्न गल्तिको सजाय दिनु पर्छ र त्यो मान्छेले भोकेर अदालत ले सफाइ दिइसके पछि ।तपाईहरु जस्ता पत्रकार ले अर्काको राम्रो देखन नसक्नेले हो मर्न बाध्य बनाउने यक पटक भनुहोस दुई पटक भनुहोस तीन पटक भनुहोस हप्तौं भनुहोस तर बर्सौ बर्ष भनेर मर्न बाध्य नबनाउनुहोस।मान्छे को बाचुन्जेल हो तारिफ गर्ने र राम्रो भन्ने मरेपछिको के काम गामगुम सबैलाई राम्रो सोचौ कसैलाई नराम्रो नभनउ।
@VV-vo6xm
@VV-vo6xm 11 ай бұрын
करिश्मा खास मन परदैन् तर यीनि जतीको सुन्दर अभीनेत्री नेपाली सिनेमामाले शायदै पायो न त पाउने नै छ । अहीले तै झनै सुन्दर भई छन् ।
@abisekmagar8959
@abisekmagar8959 Жыл бұрын
धेरै राम्रो सोव पुरै हेरियो अब राजेश जि लाई हेर्न पाउ छितै
@bijaykc497
@bijaykc497 Жыл бұрын
मलाइ सबै भन्दा मन पर्ने कार्यक्रम सबै को कल्यान होस
@kishorkoirala5650
@kishorkoirala5650 11 ай бұрын
My best actor saronj khanal is very humble and karisma di also very cuty always..thanks prakash dai
@ShambhuJamkatel
@ShambhuJamkatel Жыл бұрын
प्रकाश सर हजुरको कार्यक्रम सधै नछुटाई हेर्ने गर्छु; यो कार्यक्रम मा १ पटक माननिय स्वर्णिम वाग्ले लाई हेर्ने ठुलो रहर छ!
@KBS-VLOG8029
@KBS-VLOG8029 11 ай бұрын
मैले हेर्ने भनेकै चिन्नु हुन्छ, धर्मसंकट,कसरी चिन्नु हुन्छ
@suryalifeinsurance1396
@suryalifeinsurance1396 11 ай бұрын
saroj khanal ji ko yo bhanda Panchayat 1000 times best
@oaskarki9898
@oaskarki9898 11 ай бұрын
धेरै राम्रो कार्यक्रम छ नमस्कार सबै लाई.
@jamesjungshah
@jamesjungshah Жыл бұрын
Saroz sir ekdam cool manche rahecha ❤
@isharai9887
@isharai9887 Жыл бұрын
Karishma ma'am ko trust and truthful sabaiko lagi ramro x.
@mousammagar8911
@mousammagar8911 Жыл бұрын
बगान हेर्ने जाउ है सबै नेपालीले हेर्नुपर्छ यो फिल्म राम्रो छ
@NeoSanatanWorld
@NeoSanatanWorld 11 ай бұрын
Saroj Khanal is legendary actor of Nepali movie...Glad he is back...I always appreciate his struggle......Alas same thing is happening to Nepali Football what he had experienced in Nepali Film Industry.😢..God Save Nepali Footballer's Career.
@lightup8492
@lightup8492 Жыл бұрын
Nepali haru ko film lai herne "nazar" ajhai bikasit vako chhaina. Unrealistic hindi dramas herne bani chha hami ma. Pakistani dramas herne nepali haru le sayad yesta sandesh mulak nepali movies herna definitely jan6n. Yo film producer haru sablai Salam chha. Nafa noksan naheri Samaj ko lagi vanera banayeko ma 👏🙏🥰🥰🥰
@user-te4mg6ui6n
@user-te4mg6ui6n 11 ай бұрын
प्रकाश सर आज कार्यक्रम मा अलि नमजा लाग्यो हजुर आज कलाकार को biography आयन कस्तो के छुतेको महसुस भयो
@studionepal3333
@studionepal3333 Жыл бұрын
Aja movie Hera ko , movie dheri dheri ramro chha , sabi la hernu hola ❤❤❤,
@bimalathapa7952
@bimalathapa7952 11 ай бұрын
Sabai ma mero 🙏🙏🙏 sarai man parne show parkash daju ko dherai maya daju lai❤❤
@KRIZAN-POON
@KRIZAN-POON Жыл бұрын
Wow❤❤❤ मीठो कुरा
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
यो कार्यक्रम धेरै राम्रो लाग्छ
@uttamadhikari5385
@uttamadhikari5385 Жыл бұрын
Balen Sir tapai malai dheri man parx
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il 11 ай бұрын
SAROJ AND KARISHMA ARE ONE OF THE BEST ACTORS IN NEPAL SO IHOPE THAT THIS MOVIE MUST BE ONE OF THE BEST MOVIE IN NEPAL' S CINE HISTORY.
@HP_Dogra
@HP_Dogra 11 ай бұрын
पोस्टरको पैसा पनि उठ्दैन यो फिल्म को।
@kirankadayat6196
@kirankadayat6196 11 ай бұрын
नमन अग्रज कलाकार दबै जनालाइ
@gurusangroula8734
@gurusangroula8734 11 ай бұрын
Akadam ramro kura kani garnu vayo tinai jana lai thank you👍😊
@sureshsubedi8141
@sureshsubedi8141 11 ай бұрын
सुर्जेकुमारी दिदीलाई त्यति परिपक्वता लाग्दैन ,सरोज खनाल 👍️👍️
@enjoy775
@enjoy775 Жыл бұрын
Saroj khanal sir ko prempinda movie ma acting level babaal xa tyo movie heree pachhi thah vayo he is real artist dude yes he is definitely versatile actor out of country xu but yo movie herne ichhya jagyo
@AmritDevFilms
@AmritDevFilms 11 ай бұрын
safaltako shubhakamana
@pritampandey4813
@pritampandey4813 Жыл бұрын
धेरै को पर्खाइ पछि आयो पो त
@rjale8658
@rjale8658 Жыл бұрын
karishma maam and saroj ji film industry ko legendry hunuhunx🥰🥰😍
@motibasnet3703
@motibasnet3703 11 ай бұрын
नेपालि चलचित्र हेर्न मन लाग्छ तर हेर्न पाइन्न बैदेसिक रोजगारि को कारण अब युटुब मा आयेपछि मात्रै हिन्दि सामगृ हेरिदैन !
@techsisno
@techsisno 11 ай бұрын
My favourite Heroin: Melina Manandhar Please invite sir ❤ छ्क्का पन्जा र जारी बाहेक अरु फिल्म ले किन public तान्न नसकेको होला !
@magarhetauda
@magarhetauda Жыл бұрын
करिस्मा मान्धर बच्चा हो त अलि संबेदनसिल हुने होकि बच्चापन ले जिन्दगी गारो होला नि😂😂😂😅😢❤❤❤
@dhrubarai4255
@dhrubarai4255 11 ай бұрын
Old is gold
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 11 ай бұрын
राम्रो कार्यक्रम
@user-mv9hn9tq9u
@user-mv9hn9tq9u Жыл бұрын
शिव भन्दा ठुलो देवता हुन सक्दैन हिन्दु भन्दा राम्रो धर्म अरु कुनै हुन् सक्दैन जय सम्बो🕉️
@khusbuadhikari4485
@khusbuadhikari4485 Жыл бұрын
wow dami jodi❤❤❤
@balrajpradhan9881
@balrajpradhan9881 Жыл бұрын
🎉 NICE INTERVIEW AND INFORMATIVE MESSAGE 🎉
@shambhubasnet7615
@shambhubasnet7615 11 ай бұрын
ज्यादै रमाइलो धन्यबाद हजुर
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Жыл бұрын
चलचित्रको सबै भन्दा नराम्रो पक्ष भनेको नै कलाकार अलि अलि ठुलाबडा लाई प्रिमियर शो मा बोलाउनु र प्रिमियर शो गर्नु म यो चलचित्र हेर्न जान्छु है
@dipenpunmagar7323
@dipenpunmagar7323 11 ай бұрын
नेपाली फिल्म नचल्नुको कारण अरु केहिँ होइन हिन्दी फिल्महरुको आक्रमणले हो !
@bsb63
@bsb63 Жыл бұрын
saroj khanal sir ekdam cool manxe hunu hudo raxa man paryo ❤❤
@anuprasta6276
@anuprasta6276 Жыл бұрын
Best of luck karishma baby❤
@pabitrakhanal5333
@pabitrakhanal5333 11 ай бұрын
हामी त सरोज खनाल र करिस्मा को फिल्म भनेर हेर्न गयौं राम्रो नै लाग्यो
@danjimaso7632
@danjimaso7632 11 ай бұрын
कोहि पनि मान्छे रिसउठ्ने कुरा गर्दा हास्दैन भन्नेकुरा सबैलाई थाहाछ तर पनि कोहि मान्छे रिसायो भने भनिहाल्छन् । हासुट्ने कुरा गर्दा हास्छ रिसउठ्ने कुरा गर्दा रिसाउछन् । किन भने मानिस निर्जीव होईन चेतनशिल प्राणीहो ।
@sadhikakulung7827
@sadhikakulung7827 11 ай бұрын
Movie attinai ramro x ❣️❤️ malaita ajhai herna man lagirax❤
@sagarbhattarai7948
@sagarbhattarai7948 Жыл бұрын
sahi ho ..., saroj khanan bhaneko film Aalare baat harayeko manxe ho ...👍✌✌
@lalitpurjapun
@lalitpurjapun Жыл бұрын
So happy to see Karishma mam ra Saroj sir. Great episode 👏
@rameshdc8238
@rameshdc8238 Жыл бұрын
रमाइलो लाग्यो,
@Maya-kx9jy
@Maya-kx9jy Жыл бұрын
Pradeep king star best hero🎉🎉🎉🎉
@bimalayogi8532
@bimalayogi8532 Жыл бұрын
हामिपनि जादै छौ।
@prajasubat4737
@prajasubat4737 Жыл бұрын
Aajako episode nikai mozja aayo 😊😎😘❤️❤️ dherai ramro saroj sai ra karisha ma gi love you
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 38 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,2 МЛН
On Air With Sanjay #134 - Patri Das Swami
2:30:47
Sanjay Silwal Gupta
Рет қаралды 389 М.
😆 @SantiOficialll @SantiFansshort @CAMILOAGUILLONN
0:15
Santi
Рет қаралды 8 МЛН
Cậu bé tốt bụng khi có người anh tốt | 111
1:01
Ông Lùn Vlog
Рет қаралды 7 МЛН
Sigma Kid Hair  #funny #viral #comedy
0:17
CRAZY GREAPA
Рет қаралды 5 МЛН