सासू ससुराले बिहे गरिदिएको बुहारी ज्वाइँ मिडियामा , भन्छन हामी सङ्गै बस्ने, पाल्ने निधो गरेका छौ

  Рет қаралды 543,553

Pallabi online Tv

Pallabi online Tv

Жыл бұрын

#Dil_magar #Pallabi_online
"Well_Come"
रुन्टी मिडिया प्रा. लि. द्वारा संचालित
Pallabi_Online_Tv
हामिले विभिन्न ठाउमा घटेका घट'ना, सूचना, समाचार सत्य तथ्य भिडियो सामाग्री प्रस्तुत गर्दै आइरहेका छौ ।
हाम्रो काम प्रती वा कुनै समस्या भएमा तलको माध्यम अनुसार सम्पर्क गर्न सक्नुहुनेछ ।
समाचार पढ्नको लागि : rashtriyanews.com/
🔸Host: Dil Magar
🔸 contact: 9865288218, 9810818790
🔸Email: #dil04220@gmail.com
🔸Facebook_id: / r.j.dil.mgt.7
🔸Facebook_page: / dilmagar2055
🔸Tiktok_id: #vm.tiktok.com/ZGJBM7EBP/
🔸KZbin_channel: # / @pallabionlinetv5814

Пікірлер: 508
@jagatthapa6540
@jagatthapa6540 Жыл бұрын
यो नेपाली समाजमा एकल महिला को लागि यति महान पुरुष हुनुहुदोरहिछ तपाइहरुको अबको दिनहरु एकदमै सुखमय होस् तपाइ पुरुष लाइ धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
@jaybikramshrestha
@jaybikramshrestha Жыл бұрын
बैबाहिक जिवनको धेरै धेरै शुभकामना
@gomaadhikari2901
@gomaadhikari2901 Жыл бұрын
यो नेपालि समाज को लागि एक उदारणिय काम❤❤ सधै हासि खुशि रहनु होला शुभकामना
@balikasapkota4499
@balikasapkota4499 Жыл бұрын
God blessed of you beautiful couple always happy and successful your life ❤️🌹
@rajansejuwal113
@rajansejuwal113 Жыл бұрын
God
@parbatibhandari7383
@parbatibhandari7383 Жыл бұрын
dherai dherai subhakaamana dubai jana lai udharan jodi banos ❤️
@sunitachettri5653
@sunitachettri5653 Жыл бұрын
नेपालमा पनि यती महान विचार भएको मानिसहरु रैछन 😊😊👌👌👍👍
@sitasiwakoti5904
@sitasiwakoti5904 Жыл бұрын
❤❤❤❤❤👌👌👌❤❤❤❤
@nishaghimire7008
@nishaghimire7008 Жыл бұрын
great family solute for them🙏🙏🙏
@nandikumarikc6034
@nandikumarikc6034 Жыл бұрын
question qqquestion qq
@shilahamatungma2339
@shilahamatungma2339 Жыл бұрын
Yes yes yes
@TejMagar-kl1pd
@TejMagar-kl1pd Жыл бұрын
Subhadenbitos
@manikumarrai3143
@manikumarrai3143 Жыл бұрын
भाइ बहनीहरू साच्चिकै उदाहरणीय बन्नु यो समाजमा ।र दाम्पत्य जीवनको लागि बधाई छ👍️👌👏💪
@sumimi2201
@sumimi2201 Жыл бұрын
P
@sumimi2201
@sumimi2201 Жыл бұрын
Poet LPO polo o
@sumimi2201
@sumimi2201 Жыл бұрын
P
@gangamoktan3351
@gangamoktan3351 Жыл бұрын
Kati ramro Jodi kaihile pani naramro nahos hai bai ra bainilai vagawan le nai jurai dinu bayko hola
@ajitaranamagar882
@ajitaranamagar882 Жыл бұрын
@chandrakalabhandari8670
@chandrakalabhandari8670 Жыл бұрын
धेरै धेरै बैबाहिक जिबनकाे शुभकामना 🌷🌹🥀🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🥀🌷🌹🥀🌷🌹
@dilutamang152
@dilutamang152 Жыл бұрын
धैरै रामा्े लाग्याे हजुरहरुकाे साेच ।भन्नेले जे भनाेस् तरअाफुमा रामा्ृे हुनुपर्छ । समाजले जे भनाेस् समाजकाे कुरा सुन्ने हाेईना।समाजले घरबार बिगार्छ
@iebaraj7353
@iebaraj7353 Жыл бұрын
नेपाल मा पनि यतिमहान मानिस हरु हुँदा रैछस् जय होस् सबै परियार को ❤️❣️❤️
@kamalrai9791
@kamalrai9791 Жыл бұрын
दुलहाको चेहराबाट नै सङलो मन झल्किन्छ,, बधाई छ,,,
@badrimanshrestha1587
@badrimanshrestha1587 Жыл бұрын
उहाँहरूकाे बिबाहले हाम्राेे नेपाली समाजमा एक महान आदर्श , सकारातमक कामकाे महान आँट ,समाजमा सकारातमक हुँदै जानुपर्ने कामकाे थालनिगर्नुहने उहाँहरू दुइजाेडिकाे साथै म्याडमकाे पहिलाे सासू र ससुराकाे नै मुख्यभुमिका पहिलाेछ उहाँहरूलाइ धन्यबाद दिनुकाे साथै ऐलेकाे सासुसरा र दुलहि पट्टिकाेआफ्नाे बुबा,मुमा समेत सबैकालागि धन्यबादकाेसाथै उहाँहरू सबैलाइ प्रशंसा गर्दछु।
@laxmichand618
@laxmichand618 Жыл бұрын
यस्तै महान् काम सूस्मिता को ति नर पिचास सासू ससूरा ले गर्देको भए आज सूस्मिता नि यति खूसी हून्थिन् होला 😭😢
@CoCo.4011
@CoCo.4011 Жыл бұрын
Right question sis
@user-lm4eh4ww7g
@user-lm4eh4ww7g Жыл бұрын
बहिनी भाग्यमानी रहेछौ, अझै राम्रो कर्म गर्नु भगवान ले अझै साथ दिनु हुनेछ 🙏 बधाई छ भाइ लाई 🕉️
@remantkc9783
@remantkc9783 Жыл бұрын
परुषमा एक महान हो हजुर त सधै रक्षा गरून भगवानले हजुरको
@kalpanathapaliya7403
@kalpanathapaliya7403 Жыл бұрын
कस्तो मन छोयो जुन कुरा बुवाले हजुरलाई तिमी मेरो सेकेन्ड छोरा हौ भन्ने शुब्दले ! भाइ साची नै बुवाआमाको सहारा बनिदिनु होला दुबैजना 🙏🙏
@siwanikhatri8337
@siwanikhatri8337 Жыл бұрын
धेरै रामो गरुु भयो बुबा अमा ले
@prabeshshah3631
@prabeshshah3631 Жыл бұрын
धेरै राम्रो काम गरेकोमा दुबै जना सर र म्यामलाई बैवाहिक जिबनकाे शुभकामना छ। हजुरहरू जस्तै सफा दिल भएको मान्छेले हाे।समाजमा परिवर्तनल्याउने र बुवा आमालाई पनि धेरै धेरै धन्यवाद छ
@bandanabhujel1135
@bandanabhujel1135 Жыл бұрын
एउटा जिन्दगी को आधार गुमाएर बेसाहार हुनुभएको बाबा ममि लाई कहिलै मन नदुखाउनु होला दिज्जु🙏🙏🙏यति माहन बाबा आमा अनि हजुर को नया जीवन साथी लाई पनि हार्दिक नमन छ्🙏🙏🙏🙏धेरै शुभकामना छ्🙏🙏🙏🙏🙏🙏🙏
@reetubist4362
@reetubist4362 Жыл бұрын
आहा कति राम्रो जोडि र कति महान सासु ससुरा /आमा बुवा
@hemlatabhudhadhakal6353
@hemlatabhudhadhakal6353 Жыл бұрын
बुबा आमा हजुर महान हुनुहुन्छ 🙏❤️दिदि बुवा आमा लाई धेरै माया र साथ दिनु पिलिल 🙏❤️बुबा हजुरले उदाहरणिय काम गर्नु भाछ नरुनु होला
@khumanrokamagar9347
@khumanrokamagar9347 Жыл бұрын
ति महान सासू ससुरा प्रती मान उच्च सम्मान🙏🙏र यो महान जोडी लाई बैबाहिक जिबन को हार्दिक शुभकामना👏👏
@manojkathayat1754
@manojkathayat1754 Жыл бұрын
मन छोयो माया छ धेरै धेरै दुबै जनालाई
@binodnaubag4711
@binodnaubag4711 Жыл бұрын
भगवान कृष्ण सित यस्तो बाबा आमालाई जीवन भरी नरुवाउनु तपाईं को दम्परे जीवनको धेरै धेरै शुभकामना
@aratidawadi4904
@aratidawadi4904 Жыл бұрын
भनाइ र गराइ मा धेरै फरक हुन्छ यकल महिला लाइ साथ दिने हिक्मत गर्नु नै ठुलो हो यो समाज को चुनौति पनि हो दाम्पत्य जिबन सुखि अनि खुसिं रहोस
@somankthapa2259
@somankthapa2259 Жыл бұрын
जिवन सङ्घर्ष हो सफल जिवनको धेरै धेरै शुभकामना बाबुनानीलाई। सबैतर्फको बुवाआमाहरूलाई धन्यवाद
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@muiyashahi
@muiyashahi Жыл бұрын
साएद यो समाजमा एति धेरै बुझ्ने husband पाउनु भनेको भाग्यमा सिरि लेखेर आउनु पर्छ many many happy married life dd vinaju अब यो जोडीलाई कसैको अँखा न लागोस god bless uh🎉♥️♥️♥️
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@dhurbamalla372
@dhurbamalla372 Жыл бұрын
अनुहार बोलिचालि सबै एउटै अत्तिनै राम्रो सुहायको जोडि सधैं भगवानको आशिर्वाद मिलिरहोस
@sagarkhati983
@sagarkhati983 Жыл бұрын
शुभकामना दुबै जनालाई
@shusmag.c.7402
@shusmag.c.7402 Жыл бұрын
आमा बुवा धेरै महान हुनुहुन्छ 🙏समाजका उदाहरणिय पात्र यो जोडी लाई वैवाहित जिबन को शुभकामना ❤
@dalbahadurthapa5729
@dalbahadurthapa5729 Жыл бұрын
कास यो नेपाली समाज मा यस्ता सासु ससुरा( बाबा आमा )सबैको भै दिए कति राम्रो हुन्थ्यो साथै दुवै जनालाई धेरै धेरै बधाई । यो समाजको लागि गतिलो उदाहरण हो बधाई छ दुवै जनालाई 🙏🙏🙏🙏❤️
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@budhagiri9644
@budhagiri9644 Жыл бұрын
सुखी खुसी हुनु भाइ बैनी तपाइहरुलाइ धेरै धेरै माया आशिरबाद।
@kingambassadorstorah5722
@kingambassadorstorah5722 Жыл бұрын
पश्चात्ताप गर्नुहोस्⚠ किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴 मसीहलाई विश्वास गर्नुहोस्👑 जो मरे र तीन दिन पछि पुनरुत्थान भयो, ताकि तपाईं अनन्त जीवन पाउनुहुनेछ🤴🏾👸🏿 REPENT⚠ For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴 Believe the MASHIACH👑 Who died and rose again after three days, so that you may have Eternal Life🤴🏾👸🏿
@manjukarki2452
@manjukarki2452 Жыл бұрын
हाम्रो समाज यस्तै हाे यस्ता दुख त मैले नि कति भाेगेकाे छु ।श्रिमान नहुदाकाे पीडा कस्तो हुन्छ भन्ने मैले नि भाेगेकाे छु यस्तै हाे हाम्रो नेपाली समाज
@rupeshacharya2615
@rupeshacharya2615 Жыл бұрын
मैले पनि छोरी लाई लिएर मात्रै हिड्छु एकलै hidesi त बुढा बिदेस मा हुनुहुन्छ एकलो जीवन त जिउनै नदिने हाम्राे समाज थुक्क सिर ठाडो गरेर हिँड्न दिँदैनन् पापी मानिस हरुले मेरो siriman बिदेस हुँदा त यति गारो छ
@gyankunar3770
@gyankunar3770 Жыл бұрын
याे उदारन सबै नेपाली लाई वाेहा हरुकाे दुई जिबान यक अरकाले बुझि जिन्दागि सुखमय रहुन यहि भुबान सँङग पर्थान छ
@kingambassadorstorah5722
@kingambassadorstorah5722 Жыл бұрын
पश्चात्ताप गर्नुहोस्⚠ किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴 मसीहलाई विश्वास गर्नुहोस्👑 जो मरे र तीन दिन पछि पुनरुत्थान भयो, ताकि तपाईं अनन्त जीवन पाउनुहुनेछ🤴🏾👸🏿 REPENT⚠ For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴 Believe the MASHIACH👑 Who died and rose again after three days, so that you may have Eternal Life🤴🏾👸🏿
@kashimayagurung5485
@kashimayagurung5485 Жыл бұрын
हरेक समाजको लागि एकदमै उदारणीय भन्नुभएको जोडीलाई र वहाँ दुबैको बाबु आमा सबै जनालाई उच्चा सम्मान गर्दा छु एकल महिलाको लागि सुन्दर संसार भनिदिनु भएकोमा सबैको भाई दुई घरको छोरालाई सलाम र सम्मान छ यसैगरी फुलोस फलोस् सबैको आशिर्बाद समाल्नु होस् दाम्पत्य जीवन शुभकामना ❤❤🙏🏻🙏🏻❤❤
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@sajanasubedi1
@sajanasubedi1 Жыл бұрын
Congratulations both of you ❤️❤️🙏🙏🎉🎉
@dirghashrestha6388
@dirghashrestha6388 Жыл бұрын
बधाई छ बैनी आरति एवं ज्वाई लाई सुखी दाम्पत्य जीवन को शुभकामना !!
@mishreeshrestha6367
@mishreeshrestha6367 Жыл бұрын
बैबाहिक जी बन सुखमय होस।
@nindorjepakhrin4508
@nindorjepakhrin4508 Жыл бұрын
महन आमाबुबालाई धेरै धेरै धन्यवाद छोरी जुवाई को दम्पती जीवन को धेरै धेरै शुभकामना
@beautifulsoul8500
@beautifulsoul8500 Жыл бұрын
सम्मान्छ ती सासू ससुरालाइ
@tarathapa4240
@tarathapa4240 Жыл бұрын
बिशेस सलामत आमा बाबालाइ अनी बधाइ नव जोडिलाइ बाबा आमा प्रतिको सद भाव र आरती बहिनी प्रतिको माया प्रेम साथ नघटोस आमा बाबालाइ सबैमा एक मूस्ट बधाइछ फेरीपनी
@diluthapa852
@diluthapa852 Жыл бұрын
Dheraidheraidhanyabad
@NepalmyHeart-vo8ey
@NepalmyHeart-vo8ey Жыл бұрын
कास सबैको सासू यास्तै हुईदिनु बुहारि पनि आमाको भुमि निभाउछन हजुर हरु दाम्ति जीवन सुख माई बितोस आउदो दिनमा यसरिनै बितोस
@parbatigurung6908
@parbatigurung6908 Жыл бұрын
Dhanyabad x tapaiko sasu sasurali jasle buhari Lai xori manera Naya jiban dinubhayo sabaiko bichar yestai bhaye ramro hunthyo
@arjunkarki4626
@arjunkarki4626 Жыл бұрын
असल जाेडि महान विचार कहिले पनि याे परिवार मा नराम्रो नहाेस सलाम गर्छु
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@lalitanepali3417
@lalitanepali3417 Жыл бұрын
सबै भन्दा ठुलो कुरा मन हो जब दुई मन को सोचबिचार एउटै हुन्छ, त्याहा असम्भव के हि हुँदैन
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@chandrabdr8408
@chandrabdr8408 Жыл бұрын
यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।खुशि साथ बितोस् बैवाहाहिग जिवानमा बदैछ है
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@chopkalapoudel4568
@chopkalapoudel4568 Жыл бұрын
यस्तो सोच सबैको होस
@dilkumarilaxmihamal3558
@dilkumarilaxmihamal3558 Жыл бұрын
yeti ramro socha vayeko sasu sasura pani hune rahexa mansamman xa wanhahaharu 💟🙏
@nanuranathapa593
@nanuranathapa593 Жыл бұрын
उदाहरणीय जोडीलाई वैवाहिक जीवनको हार्दिक बधाई तथा सफलताको शुभकामना 💞💞💞🙏🏼🙏🏼
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@binodthapa1963
@binodthapa1963 Жыл бұрын
साह्रै राम्रो जाेडि भगवानकाे लिला
@nareshkumar-bl2kz
@nareshkumar-bl2kz Жыл бұрын
जे जस्तो आई परेनी बाबा ममीको दील नदुखाउनुहोला उहा हरुजस्स्तो महान मान्छे कमै जन्म लीएको हुन्छन बधाईछ हजुर हरूको जोदीलाई कता कता आरती मेमको फेसपनी ममी सङ्ग्रह मील्दौ रैछ
@sangitathapa6906
@sangitathapa6906 Жыл бұрын
सर्वप्रथम दाम्पत्य जिवनकाे शुभकामना ।यति बुझ्ने परिवारमा सम्बन्ध जाेडियकाे छ ।समाज परिवर्तनकाे ज्वलन्त उदाहरण दिन लायक काम ।🙏🙏🙏🙏🙏💐💐💐💐💐💐
@kingambassadorstorah5722
@kingambassadorstorah5722 Жыл бұрын
पश्चात्ताप गर्नुहोस्⚠ किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴 मसीहलाई विश्वास गर्नुहोस्👑 जो मरे र तीन दिन पछि पुनरुत्थान भयो, ताकि तपाईं अनन्त जीवन पाउनुहुनेछ🤴🏾👸🏿 REPENT⚠ For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴 Believe the MASHIACH👑 Who died and rose again after three days, so that you may have Eternal Life🤴🏾👸🏿
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
याे महान जोड़ी लाई हार्दिक शुभ कामना गर्दछु छु हैं
@kingambassadorstorah5722
@kingambassadorstorah5722 Жыл бұрын
पश्चात्ताप गर्नुहोस्⚠ किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴 मसीहलाई विश्वास गर्नुहोस्👑 जो मरे र तीन दिन पछि पुनरुत्थान भयो, ताकि तपाईं अनन्त जीवन पाउनुहुनेछ🤴🏾👸🏿 REPENT⚠ For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴 Believe the MASHIACH👑 Who died and rose again after three days, so that you may have Eternal Life🤴🏾👸🏿
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
पहिला को कुरा अरु को कुरा सुना हुदैन अब राम्रो सङ मिलेर जिन्दगी बिताउनु भाइ र बहिनी बधाई छ
@sunaryoutubechannel2752
@sunaryoutubechannel2752 Жыл бұрын
मेरो नवलपरासी जिल्ला काे हुनुहुँदाे रहेछ बधाई छ
@krishnalama8125
@krishnalama8125 Жыл бұрын
दाम्बते जिवान शुखमय होस यहाँ अरु लाई !
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
उदाहरणिय जोडि।
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@sanjogstha1523
@sanjogstha1523 Жыл бұрын
धेरै धेरै बधाइ तथा सुभकामना छ नव जोडि लाई धेरै धेरै धन्यवाद छ हजुरलाई 🙏🙏👍👍🌹🌹
@rohitsimsharhotel3335
@rohitsimsharhotel3335 Жыл бұрын
खुसी र सुखमय बितोस्स जिन्दगी ❤❤❤
@shashilipun8331
@shashilipun8331 Жыл бұрын
👌👌👌👌👌👌👌👌💕💕💕❣️❣️❣️❣️
@bhawanatamrakar8647
@bhawanatamrakar8647 Жыл бұрын
सायेद पहिलो जुनिमा उहाकै छोरी थोयो होला बुहारी भयेर घरमा भित्रोयेको होला
@brijupadhyay-jg6sy
@brijupadhyay-jg6sy Жыл бұрын
यी दुबै माहानहुन बैबाहिक जिबन सुखमय बनोस बिषेशगरी यो कन्यादान दिनेलाइ सधै ख्याल राख्नुहोला !दुबैगनालाइ हृदय देखिनै सलाम छ !
@khimarana8287
@khimarana8287 Жыл бұрын
#सधै भरि खुसी ---- खुसी रहनु सिस हजुर जस्तो नारी लाई यउटा असल मान्छे को जिन्दगीमा भ गवानले भेट ग
@khimarana8287
@khimarana8287 Жыл бұрын
गराई दिनु भाको छ सधै भर यस्तै हासी खुसी रहनु होला म मि बाबा लाई धेरै माया गर्नु होला ❣️🙏❣️
@thapamagar7519
@thapamagar7519 Жыл бұрын
अाहा ❤जोडि नै अति सुन्दर मन अनि मिलेको
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
भाेलि सुन्दर भबिष्य हाेस् हजुर दुबै जना काे
@chhetrisaroj2667
@chhetrisaroj2667 Жыл бұрын
बैवाहिक जीवन काे लाखौं लाख शुभकामना
@kingambassadorstorah5722
@kingambassadorstorah5722 Жыл бұрын
पश्चात्ताप गर्नुहोस्⚠ किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴 मसीहलाई विश्वास गर्नुहोस्👑 जो मरे र तीन दिन पछि पुनरुत्थान भयो, ताकि तपाईं अनन्त जीवन पाउनुहुनेछ🤴🏾👸🏿 REPENT⚠ For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴 Believe the MASHIACH👑 Who died and rose again after three days, so that you may have Eternal Life🤴🏾👸🏿
@aaradhyapandey3380
@aaradhyapandey3380 Жыл бұрын
Jindagi ma yesta ramra manche Pani rahechan god bless you 🎉🎉🎉
@parbatiadhikari1249
@parbatiadhikari1249 Жыл бұрын
अब को दिन सुखमय होस् 💕😍🙏😘🙏😘
@karnakumarigurung6758
@karnakumarigurung6758 Жыл бұрын
यो नेपाली नारी हरुको स्वभाबै यस्तै छ अरुको कुरा काट्ने यति नगरे खाएकै नपच्ने जब आफुलाइ पर्छ अनि मात्र थाहा पाउछ अरुको कुरा सुन्ने हैन आफ्नो अनुसासनलाइ कहिले बिर्सनहुन्न उद्दार बादि बाबा आमालाइ कहिले नबिर्सने मेम।
@dayashrestha3144
@dayashrestha3144 Жыл бұрын
यो इनटभियो हेर्दा कान्छी सिरेलको याद आयो
@maheshshahi4151
@maheshshahi4151 Жыл бұрын
जन्म दिने बाबा ममि हुनु हुन्छ भने उहाँ हरुको त्याग तपस्या लाई पनि नभुल्नु है बैनि any way congrach.
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@rijalhariram3331
@rijalhariram3331 Жыл бұрын
सूभकामना heart tuch💕💕💕💕समाजको ऊदाहरणिय काम best of luck
@gayatripudasaini5785
@gayatripudasaini5785 Жыл бұрын
बधाई छ दुबै भाइ बहिनीलाई नेपालकाे एक उदाहरणीय जाेडी यसरी विवाह गरेर पनि थाहा नपाएका धेरै हुनुहुन्छ हाेला तर हजुरहरुले बाहिर ल्याएर सबैसामु सकारात्मक सन्देश दिनुभयाे एकदम खुशी लाग्याे डियर कल्याडकाे मेराे कथामा पनि यस्तै जाेडीकाे बारेमा सुनेकी थिएँ ,यसरी विवाह गरेर दिने महान बुबा अामा र मलाई सुहाउने ,मन मिल्ने जाेडी भनेर स्विकार्ने भाइ एकदम महान हुनुहुन्छ बहिनीले सबै मेराे परिवार मैंले नै हेर्नुपर्छ भन्दा एकदम मन छाेयाे😭महान बुनु हजुरहरुकाे जीन्दगी सुखमय बिताेस् शुभकामना 🙏🌹
@dipapokhrel8396
@dipapokhrel8396 Жыл бұрын
बदाई छ दिदी भिनालाई
@ramchhayashahi2196
@ramchhayashahi2196 Жыл бұрын
Kati राम्रो
@krishnakharel2177
@krishnakharel2177 Жыл бұрын
यो जोडी को जयहोस।
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
दामी छ जोडी
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@taratamang6660
@taratamang6660 Жыл бұрын
हाम्रो नेपाल मा यस्तो माहान सासू ससुरा नि हुनु हुदो रहिछ नमम गर्द्छु बुबा आमा🙏अनि यो नयाँ जोडिलाई धेरै धेरै सुभकामना भनेले जे भनु हजुर हरु सधैं खुसी हुनु होला🙏🙏🙏🙏
@shovalimbu2967
@shovalimbu2967 Жыл бұрын
mummy dadalae sadhai maya garnu xorako maya dinu bless you both
@khushidhakal9406
@khushidhakal9406 Жыл бұрын
sarai ni ramro kam garnu vayo uhaharu le
@binaoli4353
@binaoli4353 Жыл бұрын
कति राम्री हुनु हुन्छ नानी
@parshurampaudel3483
@parshurampaudel3483 Жыл бұрын
JIBAN सुखमय बिताेस,दुबै जनाकाे,,
@pojapoja3824
@pojapoja3824 Жыл бұрын
बदाई छ ♥️♥️♥️♥️♥️❤️❤️🙏🙏🇳🇵🇳🇵💋💋
@ranjuthapa6723
@ranjuthapa6723 Жыл бұрын
दाम्पती जिबन को सुभकामना सुन्दर जोडी ❤️👍️
@kingambassadorstorah5722
@kingambassadorstorah5722 Жыл бұрын
पश्चात्ताप गर्नुहोस्⚠ किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴 मसीहलाई विश्वास गर्नुहोस्👑 जो मरे र तीन दिन पछि पुनरुत्थान भयो, ताकि तपाईं अनन्त जीवन पाउनुहुनेछ🤴🏾👸🏿 REPENT⚠ For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴 Believe the MASHIACH👑 Who died and rose again after three days, so that you may have Eternal Life🤴🏾👸🏿
@kalpanashahi8007
@kalpanashahi8007 Жыл бұрын
congratulations bhai buhrilai🎉🎉🎉🎉🎉
@deepabudhamagar6012
@deepabudhamagar6012 Жыл бұрын
बूढो हेर्दा त सोझो जस्तो देखिन्छ तर कताकता सङ्का लाग्छ कि सम्पत्तिको लोभले बिहे गरेको त होइन?
@angelthapa1622
@angelthapa1622 Жыл бұрын
उदाहरणीय जोडी लाई मेरो🙏🙏🙏🙏🙏
@kingambassadorstorah5722
@kingambassadorstorah5722 Жыл бұрын
पश्चात्ताप गर्नुहोस्⚠ किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴 मसीहलाई विश्वास गर्नुहोस्👑 जो मरे र तीन दिन पछि पुनरुत्थान भयो, ताकि तपाईं अनन्त जीवन पाउनुहुनेछ🤴🏾👸🏿 REPENT⚠ For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴 Believe the MASHIACH👑 Who died and rose again after three days, so that you may have Eternal Life🤴🏾👸🏿
@laxmibhusal705
@laxmibhusal705 Жыл бұрын
बधाई छ। दुबै ज़नालाई।
@kingambassadorstorah5722
@kingambassadorstorah5722 Жыл бұрын
पश्चात्ताप गर्नुहोस्⚠ किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰󠁢󠁢󠀰󠀱󠁿🏴 मसीहलाई विश्वास गर्नुहोस्👑 जो मरे र तीन दिन पछि पुनरुत्थान भयो, ताकि तपाईं अनन्त जीवन पाउनुहुनेछ🤴🏾👸🏿 REPENT⚠ For the KINGDOM of Heavens is offered☰󠁢󠁢󠀰󠀱󠁿🏴 Believe the MASHIACH👑 Who died and rose again after three days, so that you may have Eternal Life🤴🏾👸🏿
@tejenthapa7336
@tejenthapa7336 Жыл бұрын
Nepali samajko lai jwalant udaharan hats off you
@mandirabudhathoki658
@mandirabudhathoki658 Жыл бұрын
Such an explemaryyyy Wishing your best
@asimsunuwar3217
@asimsunuwar3217 Жыл бұрын
हामी पुर्वी बासीहरुले नि थाहा पाइम बधाई छ हजुरहरु दुबै जनालाई धेरै social media मा interview नदिनु हस् है नत्र पछि तपाईहरुलाइ नै अफ्ट्यारो पर्छ
@saritasarita3841
@saritasarita3841 Жыл бұрын
Hjrharuko Jodi yasarinai sadai rahirahos jehunxa ramro ko lagi hunxa hjr ❣️❣️❣️
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@usharai-bi3ih
@usharai-bi3ih Жыл бұрын
अब बुबा आमा बुबा वा सासू ससुराले आफनो कर्तब्य त छाति खोलेर संसार को अघाडि गरेर देखाउनु भयो ,पुर्याउन भयो अब बांकी आरती जी र ज्वाइं साहेवको धर्म हो ! न ब्रिर्सनु होला बुबा आमालाई साथ दिनु होला!!! लौ शुभकामना !!❤❤❤❤❤
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@sangeetakandel7296
@sangeetakandel7296 Жыл бұрын
Hjr derai vhagya mane hunuhudo Raixa derai bujne hasband paunu vako xa happy married life ❤️❤️❤️
@chandrawatikandel8950
@chandrawatikandel8950 Жыл бұрын
Many Many congratulations both of you 🎉🎉
@laxmikharel5097
@laxmikharel5097 Жыл бұрын
Dhanyavad xa bhaine bhailai udaraniya xa yo katha nepali samajama
@nitalama403
@nitalama403 Жыл бұрын
Kati piyaro soch siriman srimati dubai ko salam xa hjr haru lai
@shyamgurung-rn1xn
@shyamgurung-rn1xn Жыл бұрын
Congratulation.vai.baini.arule.pani.yo.saskarlai.mannuparchha.
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@premkumarirai9098
@premkumarirai9098 Жыл бұрын
Aasu jhardai buhari anvauda sarai khusi lago manai xoyo asto sasu sasura sabai buhari le paun
@girbdrthapa3882
@girbdrthapa3882 Жыл бұрын
Baibahik jibanko hardik suvakamana....
@pallabionlinetv5814
@pallabionlinetv5814 Жыл бұрын
Thank you so much ♥️♥️♥️♥️
@beenamaharjan7092
@beenamaharjan7092 Жыл бұрын
कुरा सुन्दा आँसु आउने
@user-tw6tb2dw7r
@user-tw6tb2dw7r Жыл бұрын
कति राम्रो सोच 🎉
@komalasunar7399
@komalasunar7399 Жыл бұрын
यो परिवार को कुरा सुन्दा मन सम्हाल्छु भन्दा पनि आँशु रोकिँदैन
@suryabhanja2310
@suryabhanja2310 Жыл бұрын
You are great You are really hero of neplies society .