डा. संग्रौलालाई यक्ष प्रश्न: कसले कसरी बनायो नेपाली जनतालाई खुइले बाँदर? | Dr. Yubraj Sangraula

  Рет қаралды 136,687

Himalaya TV

Himalaya TV

Күн бұрын

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको ११२ औं एपिसोडमा पूर्व महान्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौलासँगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Pr. Dr. Yubraj Sangroula.
Presenter: Rajendra Baniya
Guest: Dr. Yuvraj Sangraula
#RajendraBaniya #YakshaPrashna #YuvrajSangraula #himalayatvhd
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#rajendrabaniya #yakshaprashna #yubrajsangraulainterview

Пікірлер: 230
@kulmangurung4469
@kulmangurung4469 2 жыл бұрын
धन्यवाद राजेन्द्र बनिया जी, राम्रा बौद्धिक ब्यक्तित्व लाई समेटी दिनु भयो, 🙏
@yubrajpandey3948
@yubrajpandey3948 2 жыл бұрын
डा.युवराज संग्रौलाका सबै अन्तर्वार्ता हेर्नै गर्छु।। जसले सधैं सकारात्मक प्रेरणा मिल्ने गरेको छ।। 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajkumarbhatta7677
@rajkumarbhatta7677 2 жыл бұрын
डा.साप 🙏 हामी जस्ता स्वाभिमानी करोडौँ नेपाली मनहरुको सहृदय सलाम छ यहाँलाई 🙏 यसरी नै अभियानमा रहनु होला 🙏🙏
@shreeganeshyadav923
@shreeganeshyadav923 10 ай бұрын
उहाको भनाई मलाई चाहिँ मन छोईन्छ।सरलाई एकचोटी योजना आयोगको प्रमुख बनाउनु सरकार संग अनुरोध गर्दछु।
@ranjitsetimahar1121
@ranjitsetimahar1121 2 жыл бұрын
राती को 3 बजिसकेकोरहेछ। थाहा नै भयेन। अति सुन्दर अन्त्ररवार्ता अब पालो,,सौरब सर को
@bheshajrajkafle601
@bheshajrajkafle601 2 жыл бұрын
अत्यन्तै मर्मस्पर्शी अन्तरबार्ता । Dr साब लाइ धन्यवाद ।
@shrawanranamagar3512
@shrawanranamagar3512 2 жыл бұрын
रोजगारीको क्रममा बिंदेश छु तपाईको ज्ञानलाई नमन
@IndrenijaladMHN
@IndrenijaladMHN 2 жыл бұрын
अत्यन्त रोचक जानकारी दिनुभयो नेपालको इतिहासमा उल्लेख गरिएको सम्बन्धमा गरिएका देशघाती कुराकाे बारेमा चासो राखेर बुझ्नु आवश्यक सान्दर्भिक छ।
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 2 жыл бұрын
अमुल्य बिचार तथा सहि विश्लेषणको निमित्त हार्दिक धन्यवाद!! 🇳🇵जय नेपाल !!!
@philharmonic15
@philharmonic15 2 жыл бұрын
डा. संग्रौला जस्ता केहि मान्छे नेपालमा अझै छन र आशा लाग्छ
@sharadadhakal8526
@sharadadhakal8526 2 жыл бұрын
नयॉँ पुस्तॉ कॉनुनमॉ आउँदै गर्दॉ न्यॉय क्षेत्रमॉ पक्कै सुधॉर आउँछ भन्ने कुरॉमॉ विश्वस्त पॉर्नु भयो; हेर्दै जॉउँ उहॉँले भन्नुभएको कुरॉ व्यवहॉरमॉ देख्न पॉईयोस् ।
@rrara2282
@rrara2282 2 жыл бұрын
हजुरहरुलाई नमन। संग्रौला सरलाई विनम्र निवेदन राजनितीमा आइदिउहोस । चाणक्य बन्नुहोस । देशको कायापलट त्यस पछी सुरु हुन्छ । हजुर हरुले भने जस्तै नीती र नियम मात्र हुने हो भने देश बनाउन त्यतिको गाहारो जस्तो लाग्दैन ।
@banuragi1310
@banuragi1310 2 жыл бұрын
सुन्दैछु एकाग्र मनले🙏
@rajendraShahi-yh3mq
@rajendraShahi-yh3mq Жыл бұрын
सलाम छ सर लाई
@madhavadhikari9322
@madhavadhikari9322 2 жыл бұрын
A great patriot of Nation .Many few people like you are the main pillars of this country.I salute You .
@tankalaudari638
@tankalaudari638 10 ай бұрын
नमस्कार युबराजसरलाई
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
विद्वान् ब्याक्तीको कुरा गर्ने शैली नै 👌🇳🇵🙏
@therisingnp445
@therisingnp445 2 жыл бұрын
This is interview most important
@dharmabhaktashrestha1228
@dharmabhaktashrestha1228 2 жыл бұрын
sir को जानकारी असाध्य राम्रो।सलाम छ।बिज्ञहरुको सलाह नलिने पटमुर्खहरुले साशन गरिरहेको छ।गर्नु के
@dhrubaneupane2784
@dhrubaneupane2784 2 жыл бұрын
डाक्टर संग्रौला सरलाई सलाम ।
@stvlog3940
@stvlog3940 2 жыл бұрын
डा.युबराज संग्रौला सर निस्कर्स मा पुगिसक्नु भएको छ अब नेपाल को राजनितीक बिकृती बिसंगती लाई समाप्त गर्ने बाटोतिर अग्रसर सम्पुर्ण पंग्ती लाई गोलबध्द गरिदिनु परो ।।
@tankaprasadparajuli5782
@tankaprasadparajuli5782 2 жыл бұрын
साचोबोलेउ सङ्गरौला सरास्वोतका पुत्रहौतिमि धन्याबादबबधाईछ हजुर
@milan7967
@milan7967 2 жыл бұрын
अमुल्य विचार , तर सर हजुरले नेपाली पोशाक लगाई दिनु भयो भनी हामी खुशी हुनेथ्यौं।
@yubarajpaudel5064
@yubarajpaudel5064 2 жыл бұрын
agreed
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 2 жыл бұрын
ठीक विचार यहाँ कदर गर्दछू
@babukala5598
@babukala5598 2 жыл бұрын
Aaron's
@babukala5598
@babukala5598 2 жыл бұрын
@@HimmatSingh-qu4vf ee 😮😄😂
@bibashgurung6156
@bibashgurung6156 2 жыл бұрын
युबराज सर हजुर आउनुहोस् हजुर सलुट।
@biduradhikari7914
@biduradhikari7914 2 жыл бұрын
उच्च दृष्टिकोण।
@suratkathayatbajhangi2556
@suratkathayatbajhangi2556 2 жыл бұрын
अमुल्य बिचार सङ्गै स्पष्ट वक्ता सङ्ग्रोला सर
@hangyambawanem9893
@hangyambawanem9893 2 жыл бұрын
डा युवराज संग्रौला जीऊँदो छन् र आश मरेको छैन।
@shivaadhikari9458
@shivaadhikari9458 2 жыл бұрын
अत्यन्त राम्रो अन्तर्वार्ता
@shrijanakharel7828
@shrijanakharel7828 2 жыл бұрын
Great sur
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 2 жыл бұрын
ऊत्कृष्ट श्रृंखला रह्यो यो अन्तरवार्ता
@badrinepal2321
@badrinepal2321 Жыл бұрын
सहि वात
@chetkumaripaudel2706
@chetkumaripaudel2706 2 жыл бұрын
धेरै राम्रो लाग्यो।
@everestmedia8518
@everestmedia8518 2 жыл бұрын
Exactly right Dr. Sangraula sir ,this is real analysis of Nepalese situation.
@madanpoudel2061
@madanpoudel2061 2 жыл бұрын
बहुत राम्रो अन्तर्वार्ता सर
@gandivbasnet1878
@gandivbasnet1878 Жыл бұрын
डा.संगाैला ले नेपाल का यी नेताहरु लाई सुधार्न भाषण बाट सकिद‌ैन यिनीहरु अझै बच्चै छन यिनीहरु लाई सुधार्न तपाईले ६-८ मैना पढाउनु पर्छ।
@jkn_kirat9281
@jkn_kirat9281 2 жыл бұрын
तपाईंको धेरै अन्तरवार्ता मैले गरेको छु सर तर नेपालमा बौद्धिक र विज्ञ मान्छेहरूको सल्ला सुझबा नै नेपाली नेताहरुले सुन्नु चाहँदैन दुःख को कुरा यही छ नेपाली नेताहरु आफ्नो देश विकाश गर्नु भन्दा पनि विदेशीलाई कसरी खुसी बनाएर सत्तामा बस्नु पाइन्छ र देश लुट्नु पाइन्छ यति मात्र गर्छ ..
@nagendrashrestha1255
@nagendrashrestha1255 2 жыл бұрын
Dr संग्रौला को इन्टरभ्यु जाति सुनो त्यति नै सुन्नु मन लाग्ने 🙏🙏
@bishnugautam37
@bishnugautam37 2 жыл бұрын
तपाईं राजनितिमा अाउनु परेअाे बाहिर बसेर सुनवाई भएन ।
@aindralimbu9336
@aindralimbu9336 2 жыл бұрын
@@bishnugautam37 णई
@harikrishnadware5961
@harikrishnadware5961 2 жыл бұрын
Ubaraj ji ko bichar ra bislesan lai manai dekhi naman gardachhu.
@danbahadurchalaune2916
@danbahadurchalaune2916 2 жыл бұрын
वा वा डाक्टर साब अल द बेष्ट
@minabanepali6430
@minabanepali6430 11 ай бұрын
You are great Sir , I salute you Sir 🙏🙏🙏🙏 Our Heaven Country Nepal have to develop . Our Nepalese leaders have to listen and follow you . Then they gain quality knowledge . They will be human etc......
@kesharoli6880
@kesharoli6880 2 жыл бұрын
Really a mind blowing analysis sir.Thanks Rajendra sir for this interview.
@yatrapradipbudhathoki4337
@yatrapradipbudhathoki4337 2 жыл бұрын
I am you big fan dr yubaraj sir i am always support you sir ❤️❤️❤️💪💪💪❤️🙏
@santoshadhikari7811
@santoshadhikari7811 2 жыл бұрын
सुनिरहेको छु कार्यक्रम
@badrisapkota390
@badrisapkota390 2 жыл бұрын
9:12 वाउ क्या बात्🙏
@tikabhandari5573
@tikabhandari5573 2 жыл бұрын
सहि Dr. Saab ko कुरो
@bijaykarki516
@bijaykarki516 2 жыл бұрын
Thanks for the positive conclusion Doctor Sangraula!!!
@saritarisal2018
@saritarisal2018 2 жыл бұрын
Kati ramro kura garnu bhayo
@Sy12proxd
@Sy12proxd 2 жыл бұрын
Thank you Dr sangraula🙏🙏🙏
@bharatdhamala8852
@bharatdhamala8852 2 жыл бұрын
युवराज डा.साब। मलाई नीरासा का घेरा हरू ले घेर्दा घेर्दा पनी कहीले कहीं अत्याधीक हीम्मत आऊँछ कीन की तपाई हुनुहुन्छ नी भनेर। अन्त मा भन्नु भयो नी ३७ सय बर्ष को देश हो देश त मर्दैन,न मरोस🙏🙏 कती गह्रौं वजन छ शब्द मा। आई रहनु होला बोली रहनु होला है🙏🙏🙏
@shivachamlagai1831
@shivachamlagai1831 2 жыл бұрын
What a good analysis, he is correct about reality of Nepal.
@lazzitneupane8001
@lazzitneupane8001 2 жыл бұрын
what a worthy Interview
@HG-cy7wv
@HG-cy7wv 2 жыл бұрын
Dr sangraula.. Your thought is based on fact of nepali politics.., social fact.. You have to talk on and on, for coming nepali generation.. You are true patriotic. 👍
@benu7930
@benu7930 2 жыл бұрын
66666726672672726667266672666676672272726672667266726672
@keshabsas4929
@keshabsas4929 2 жыл бұрын
प्रा डा संग्रौला का सवै विचारहीन संग सहमत
@rkumargorkhali9690
@rkumargorkhali9690 2 жыл бұрын
देश एकतामा बाधिदै छ अब देश लुट्ने लुटेरालाई फाँसी दिनु पर्छ
@rupendrakc6617
@rupendrakc6617 2 жыл бұрын
Dr. Sangraula´s best analysis I hugh respect
@RaviKumar-uo3jf
@RaviKumar-uo3jf 2 жыл бұрын
अतिनै राम्रो कुरा
@GovinSubba-iy3sy
@GovinSubba-iy3sy 3 ай бұрын
म एक नेपाल देशको नागरीक भएको हैसीयतले भन्नु पर्दा मलाई भारतबासी जनताहरु संग गुनासो कहिले पनि छैन र सधैं मनमा असल मित्रता रहि रहोस भन्ने नै रहने गर्छ तर म भारत देशले हाम्रो नेपाल देश प्रति गर्ने गीद्धे नजर निति को जहिल्यै पनि बिरोध गर्ने नेपाली नागरीक हुँ किनकी जब 1947 मा अंग्रेज बाट स्वतन्त्र भएर एकल राष्ट्र बनिए देखि नै नेपाल प्रति असल मित्रता कायम गर्दै गरेन जहिल्यै पनि कुनै न कुनै तौर मा नेपाल प्रति हस्तछेप मात्रै गरि रहने भित्रि कालो नितिले हामी नेपालीहरु लाई इतिहास देखि नै मार्कामा परी रहेका छौं
@bikashsubedi2222
@bikashsubedi2222 Жыл бұрын
We have to protect this gem at all cost people.
@subashphuyal
@subashphuyal 2 жыл бұрын
Really appreciable thought Sir🙏🙏
@dineshbaskota9107
@dineshbaskota9107 2 жыл бұрын
तपाईं प्रति नतमस्तक छु हरेक शब्द गहकिला छन् मान्छे बिग्रिएर बादर भएका हरुलाइ मान्छे बनाउने प्रयास निरन्तर गरिरहनु भएको छ।
@banuragi1310
@banuragi1310 2 жыл бұрын
यो राष्ट्र कै विद्धान मान्छे डा.युवराज संग्रौला सर-मैले रूचाएका संचारकर्मी राजेन्द्र बाँनिया सर💖🙏
@chandrakhulal2120
@chandrakhulal2120 2 жыл бұрын
देशको स्थिति र अस्थिरताले म खाडीमा काम गर्नेको मानस्पटलमा गम्भीर असर पुर्याएको छ मेरो अन्तरआत्माले यी राजनिती दललाई विदेशी पेन्सिल देख्न थाल्यो यी फेलरहरुलाई कति पटक मेट्दै सच्याउन समय दिइयो तर गल्ती गर्न छोड्दैनन् अब त रगड्दा रगड्दा मातृभूमि नै च्यातिने हो कि भन्ने डर लाग्न थाल्यो
@audibellevue6249
@audibellevue6249 2 жыл бұрын
My heart got heaver when I listened all the facts about the nation. Never stop sir.
@parashurampoudyal5283
@parashurampoudyal5283 2 жыл бұрын
धन्यवाद लिने र दिनेलाई । यथार्थ विश्लेषण हो यो, तर के गर्ने? बौद्धिकता शत्रु हुन्छ यहाँ ।यथार्थले पोल्छ भत्भती।अनि उपेक्षित हुनु पर्छ। गिदीमा लिती भरिएकाहरूको नेतृत्व र प्रभाव रहेसम्म जति बोले पनि के होला र?
@arunpudasaini2270
@arunpudasaini2270 2 жыл бұрын
He is the men what a words.
@SRIMAN2021
@SRIMAN2021 2 жыл бұрын
डा सङग्रौला को भनाई यथार्थ छ।
@jiwangurung6559
@jiwangurung6559 2 жыл бұрын
ek daam sahi. Real hero Adarniya guru yubaraj sir.❤🙏angreji saal 2022 ko subhakamana.❤🙏
@roshanrai3938
@roshanrai3938 2 жыл бұрын
Ati Uttam bishlesan.agreeeee Dr.youbraj
@fgkjfgkkghk9832
@fgkjfgkkghk9832 2 жыл бұрын
संग्रौला सर को विचार हरु धेरै ठिक हो
@mbpantha1711
@mbpantha1711 2 жыл бұрын
Thanks Dr Sangraula for yr truthful analysis of the country’s situations & the political parties & their weaknesses in handling the country. Non of the political parties are seriously involved in the country’s development. First of all election system is getting costly day by day. Once someone is elected his first goal is to recover the investment. His will be to become Minister, if not succeeded then to involved in getting big contracts
@purnathami7864
@purnathami7864 2 жыл бұрын
हाे म साच्चिकै सहि व्यक्तित्व मिडियाले अन्तरबार्ता लिनु सक्ने उपयुक्त र सत्यतथ्य विश्लेषण गर्नु हुने डा.युवराज संग्राैला जि लाई मान्दछु।यी ल्याङ बुढा जनमाेर्चाकाे के सी ,भरत दहाल,सुरेन्द्र के सी,अनि पञ्चे बुढा २/४ जना र भुपु सेनाहरुलाई मिडियाले अन्तरबार्ता लिएर कुनै फाइदा देखिन।
@bhubanchaulagai5511
@bhubanchaulagai5511 2 жыл бұрын
कसम भनेको यो अन्तरवार्ता हेर्दै गर्दा सन्सद चलिरहेको बेला बम बोकेर सन्सद भवन भित्र गइ विस्फोट हुन मन लाग्यो
@koshrajneupane9516
@koshrajneupane9516 2 жыл бұрын
Nice thought Dr yubraj Sir
@youthnepal224
@youthnepal224 2 жыл бұрын
यति धेरै कुरा बुझाउदा पनि नालायक झल्ला कार्यकर्ताको मगज मा किन घुस्दैन,?? कति यिनी आउट डेटेड दलाल हरुलाई बा भन्छौ,??
@khagendrashrestha5725
@khagendrashrestha5725 Жыл бұрын
विचार विश्लेषण अत्यन्तै सुन्दर । तर (however) मैले नबुझेको कुरो, धर्म छान्न र मान्न पाउनुपर्ने अधिकार को प्रसंग र संम्बन्ध देशमा व्याप्त अनैतिकता, भ्रष्टाचार, विवेकहिनता, देशद्रोह, लम्पसारवाद, सँग कसरी ? यस्तो अप्रासंगिक कुरा जोड्न डा. संग्रौला जस्ता परिपक्व र विद्वानहरुले सुहाउँछ र ? मोही माग्ने ढुंग्रो लुकाउने किन गर्नु: भन्न खोजेको ख्रिष्टियन हरुले देशको यो हाल (अनैतिकता, भ्रष्टाचार, विचौलिया, विवेकहिनता, देशद्रोह, लम्पसारवाद आदि आदि) बनाएको हो ? नेपालीलाई नक्कली भुटानी बनाउन ख्रिष्टियन हरुले लगाएको हो ? जनताले तिरेको करबाट नेता र मन्त्रीले अरबौं खर्च गरेर गाडी किन्ने अनि घरलिएर जान ख्रिष्टियन ले लगाएको वा सिकाएको रहेछ ? डा. संग्रौला यो पुर्वेली उखानको अर्थ तपाईं बुझ्नु हुन्छः कथा न कुथुरी कण्डोमुनी गाँड | (सुन्दा त्यस्तो लागे पनि यो अस्लिल र असिष्ट होइन है।) तपाईको अप्रासंगिक एउटा वाक्यांश यो उखानको अर्थ जस्तै थियो । बाँकी सबै कुराकानी का लागि मेरो साधुवाद, पूर्ण सहमति, साथ र समर्थन छ। तपाईंजस्ता विवेकशिल विद्वान र स्पष्टवक्ता आजको आवश्यकता हो । जय देश । ( डा. संग्रौला सुन्न र मान्न पर्ने कानुनवेत्ता हुन् भनेर मैले मेरी १३ वर्षकी छोरीलाई (जो कानुन पढ्न चाहन्छिन्) समेत आज परिचित गराएँ । तसर्थ उहाँ प्रति मेरो कुनै पुर्वाग्रह छैन । तथापि धर्म रोज्न पाउनु पर्ने व्यक्तिको नैसर्गिक अधिकार प्रति उहाँको कुण्ठा भाव आभाष भएको हुँदा आश्चर्य चकित भएको हुँ र विचार अभिव्यक्त गरेको हुँ। )
@jeminmaharjan2676
@jeminmaharjan2676 2 жыл бұрын
Nice !
@jyotirai1864
@jyotirai1864 2 жыл бұрын
Always well said sir 🙏🙏
@narendrabikramkathayat2851
@narendrabikramkathayat2851 2 жыл бұрын
डा. युवराज संग्राैलाकाे अन्तरवार्ता सुन्नलाएककाे छन् ।
@bhattamahesh701
@bhattamahesh701 2 жыл бұрын
🙏🙏🙏
@NiluAbi4632
@NiluAbi4632 2 жыл бұрын
Great speech 🙏🙏🙏
@bla_star
@bla_star 2 жыл бұрын
Very impressive 👍
@maheshdhakal2442
@maheshdhakal2442 2 жыл бұрын
good analysis
@vishnuprasadbhattarai4259
@vishnuprasadbhattarai4259 2 жыл бұрын
Sangraula sir lai Namaskar..
@tar-guy6694
@tar-guy6694 2 жыл бұрын
Always feels nice to hear, him speaking😍😍🥰
@sagarmatha3851
@sagarmatha3851 2 жыл бұрын
Nepal ko mahamanab
@sangitathapa2072
@sangitathapa2072 2 жыл бұрын
अब कृपया रबिन्द्र मिस्र वा राजेन्द्र लिङ्देनलाई निम्तो गर्नुपर्यो बानिया सर !!!
@sangamgautam9018
@sangamgautam9018 2 жыл бұрын
बा का छोरा छोरीहरुले मनन् गर्नु होला।
@laxmangc9710
@laxmangc9710 2 жыл бұрын
Good
@mayrobintamang
@mayrobintamang 2 жыл бұрын
मेरो सुजब नेपालका सबै नेताहरुलाई: 1. देशलाई आर्थिक र राजनेतिक हिसाबले आत्मा निर्भर बनाउनु पर्यो। 2. नेपाल र भारत को सिमाना बन्द गर्नु पर्यो। 3. सानो भएपनि नेपाललाई भारतको भर गर्न छोड्नु पर्यो। एति काम गर्न सक्ने कुनै पनि नेता वा पार्टीले मात्रै देशको र आफ्नो नाम अमर गर्न सक्छ आजको समयमा।
@kashikarna5131
@kashikarna5131 2 жыл бұрын
Great speech , I solute you
@DD-kz6nt
@DD-kz6nt 2 жыл бұрын
Great analysis by Dr sir real truth he explained
@ganeshpoudyel2864
@ganeshpoudyel2864 2 жыл бұрын
The best interview ever.
@kcbmrcni3891
@kcbmrcni3891 2 жыл бұрын
सारै मन परो नेपाल मा 2-4 जना एस्ता बुद्धिजीवी भयर पो देश बचाएको छ र आम जनता लाई शिक्षा या जनचेतना आएको छ तर दुर्भाग्य राजनीति एती घृणित भएछ की हस्पिटलमा उपचार गर्न जान पनि डाक्टर लाई राजनीतिक सोर्स फोर्स लगाउनु पर्ने विदेश बाट नेपाल मा फर्किएर केही व्यवसायिक गर्दा कर र घृणित राजनीतिक ले गरी खाने वातावरण छैन कानुन त्यस्तै अप्ठ्यारो ,ढुवानी ,मन् लाग्दो, कर असुली , सरकार को नाम मात्र को कर्जा ,बजार को असुविधा र दलाल को मार खाएर व्यवसाय चौपट भयर फेरि बिदेशिनु बाध्यता आफ्नो भोगाई
@madankunwar613
@madankunwar613 2 жыл бұрын
Real analysis proud of you sir.
@kesharkc2037
@kesharkc2037 2 жыл бұрын
thanks .
@motikhanal6044
@motikhanal6044 2 жыл бұрын
Yati ramro bislesan🙏🙏🙏🙏🙏🙏
@laxmandhakal9645
@laxmandhakal9645 2 жыл бұрын
go ahead dr sangroula
@durgabasnet4072
@durgabasnet4072 2 жыл бұрын
Proud of you doctor sap n your program yaxay prasna !
@aryankarki7900
@aryankarki7900 2 жыл бұрын
सरको पछिल्लो किताब पढन मनलागेको छ।
@bishnudhungana4632
@bishnudhungana4632 2 жыл бұрын
Exactly right Dr. Sangraula sir ,this the real analysis of nepalese economy 🙏🙏
@pabitaghimire2653
@pabitaghimire2653 2 жыл бұрын
डा.साबको भनाई सुन्न लायक हुन्छ . किनकी विद्वान वर्ग हुनुहुन्छ तेसैले हो , केहि पक्षहरु त अतिनै गहन हुन्छन मार्मिक हुन्छन् । तर किन कोही विद्वान वर्गहरु एकजुट भएर यी नालायकहरुको खुलेर बिरोध गर्न सक्नु हुन्न ? यसरी खुलेर बिरोध गर्न नसक्नुको मुल कारण त कुनैपनि विद्वानहरु कुनै न कुनै दलका नेताहरुको पक्षधर भएर बचाउ गर्दै वकालत गरी पक्षपोषण गरेका हुन्छन , आज देसका सम्पूर्ण संबैधानिक तहहरु लगभग ध्वस्तै जस्तै भईसके भनेपनि हुन्छ , बोल्नुस्न डा. तपाईंहरु जस्ता मिलेर तर मिल्न सक्नु हुन्न । गरीबहरुको हालत त हिजोको व्यवस्था त आजको व्यवस्था भन्दा राम्रै थीयो किनभने कामगरेर खान सक्ने वातावरण थीयो तर आज गरीब झन दिनपरदिन गरीब हुंदै छन , गरीबीको रेखामुनिको सख्यां कति बढेको छ भनि सक्नु छैन । हिजोको व्यवस्थामा अराजकता भ्रष्टाचार थीयो तर बोल्न पाईंदैन थीयो भन्नु भयो तर यो भनाईमा पूर्णरुपमा आपत्ति छ डा.साब , अहिले बोल्न पाएर के पाएका छन झोले अन्धभक्त अनि बचाउ गर्नेले बाहेक अरु जनताले ? कमसेकम त्यो बेला योग्यताको कदर हुन्थ्यो . काम पाईन्थ्यो कामकोलागि भौंतारीएर बिदेसिन बाध्य त हुनु पर्दैन थीयो नि , हामीलाई के फरक परेको थीयो र साधारण जनतालाई ? फरक त राजनिती गर्नेलाईमात्र थीयो । अहिले लोकतन्त्र गणतन्त्र आएपछि त आम जनतामा चरम दुख कष्ट सकस अनि निराशा छाएको छ , के गर्नु यस्तो लोकतन्त्र ? ०४६ पछि त राजाहरु संबिधान भित्रै बसेका थीए नि अनि कसरी भयो बोल्न नपाउने अवस्था ? तपाईंहरु जस्ता वौद्धीक व्यक्तीले त केहि बुझ्नु पर्ने हो नि डा.साब ।
@mbthapa5505
@mbthapa5505 2 жыл бұрын
Jai Nepal Dr sahab my best intellectual person
@haripoudel1604
@haripoudel1604 2 жыл бұрын
, good 👍😊
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,3 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 57 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 77 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 124 МЛН
Episode 24: Prof. Dr. Yubaraj Sangroula | MCC | Sushant Pradhan Podcast
1:58:31
Episode 68: Prof. Dr. Yubaraj Sangrula  | Sushant Pradhan Podcast
2:27:17
Sushant Pradhan
Рет қаралды 181 М.
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,3 МЛН