संखुवासभा VLOG || धरानदेखि नुम हुँदै अरूण तेस्रो || Ride to Sankhuwasabha Num & Arun Third

  Рет қаралды 525,440

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер
@सौरबक्षेत्री
@सौरबक्षेत्री 3 жыл бұрын
आजसम्म मलाई अत्यन्तै राम्रो भरपर्दो अति सरल र नपुगेको ठाँउमा पनि पुगेझै पार्ने एकमात्र च्यानल यहि लागेकोछ । आभारी छु सचिन न्यौपाने प्रती ।
@balkrishnakhatiwada933
@balkrishnakhatiwada933 3 жыл бұрын
हिन्दिमा।लेखेको। अरुण तेस्रो प्रबेस।दूवारमा । हिन्दी मालेखेको ।बोडत्याहाकागाऊपालिकाकामेयर।लगायत।कासबैमाअनचरोध।छ
@ganeshthapa3169
@ganeshthapa3169 3 жыл бұрын
Malai pani same ho
@rupalama5415
@rupalama5415 3 жыл бұрын
@@balkrishnakhatiwada933 Nani
@khushidahal7924
@khushidahal7924 3 жыл бұрын
Hi sachin sir I m from Myanmar I love your videos so much ek palta nepal gumna jaane thulo rahar cha swarga jasto nepal lots of love from Myanmar 🇲🇲🇳🇵
@pra____k4003
@pra____k4003 3 жыл бұрын
kzbin.info/www/bejne/jnTPe2eEfdWraMU
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 жыл бұрын
Myanmar maa aile sainik ku vayesangai hatyaa hingsaa machchiyeko xa, yasta hingsaako ma ghor nindaa gardaxu, tapai nepali bhashi haru shanta vayera jogiyera basnu hola. I pray for nepali bhashi. Stay safe...
@gangachetry2567
@gangachetry2567 3 жыл бұрын
Myanmar ma nepali heru chan.
@youtubered4815
@youtubered4815 3 жыл бұрын
khushi ma lina aauxu la hjr lai
@jangarai1263
@jangarai1263 3 жыл бұрын
Aaunu hola bahini ghumera janu hola swagat chha bahini lai
@bitmayarai5567
@bitmayarai5567 2 жыл бұрын
sabae Bhanda ramro🥰🥰🥰🥰🥰🥰🥰🥰🥳🥳🥳💕💕💕💕💕💕💕💕💕💕
@bitmayarai5567
@bitmayarai5567 2 жыл бұрын
So Beautiful 💕💕💕💕💕💕💕
@Bullversetrade
@Bullversetrade 3 жыл бұрын
Jay hos gharai basi basi ghumiyo aba aafai pani jaau lageko x. Thank iu so much🙏
@nimasherpa9609
@nimasherpa9609 3 жыл бұрын
धेरै पल्ट हिडेको बाटो पनि यो भिडियो हेरे पछि फेरि जान मन लाग्यो हजुरलाई धेरै - धेरै धन्यवाद आफ्नै जन्मथलो पनि परदेशिको लागि परदेश झै हुदो रहेछ।
@lakpa904
@lakpa904 3 жыл бұрын
संखुवासभा आफै जन्मेको जिल्ला भए पनि यतिका धेरै थाहा थिएन। थाहा पाउने अवसर मिल्यो हजुरहरुको टिमलाई धन्यवाद। हाम्रो संखुवासभा राम्रो संखुवासभा।🏵️🌼💐
@BopalBabu
@BopalBabu Жыл бұрын
Hii
@padamsiwa1375
@padamsiwa1375 3 жыл бұрын
हामी नेपाली बिदेश मा हुधा नि हजुर को चानल बाटो आफ्नो देश को बि्बिनो ठाउँ हेनो पाउदा खुसि लाग्छ 🤎🤎🤎🙏 thank you सम्पूर्ण team ma 🙏
@laxudhungel7143
@laxudhungel7143 3 жыл бұрын
हैट
@ramroneil3719
@ramroneil3719 3 жыл бұрын
भ्लग त धेरै हेरियो तर खासै कुनै पनि भ्लग ले दोराई तेराई हेरु या ओहो कस्तो राम्रो कन्सेप्ट प्रस्तुती यिन्लाई चैइ फलो नै गर्नु पर्छ है भन्ने धारणा मन ले बनाउन सकेको थियन तर तपाई को यि प्रस्तुती हरु हेर्दा साचै मन लोभियो अनि खास फ्यान हु तपाईं को भन्न मन लाग्यो तपाईको प्रस्तुती अनि ठाउ हरु बयान अनि देखाउने सैली अति नै जान्कारी मुलक साथै लुकेका सुन्दरता मौलिकता को जगेर्ना गर्ने खालका छन आशा छ सदैब यसै गरी अरु धेरै प्रस्तुती हरु यस्तै सालिन अनि मौलिक ता ले भरिपुर्ण सुन्दर प्रस्तुती हरु हेर्न पाइने छ जय होश सचिन सर
@saraswatibhujel9087
@saraswatibhujel9087 3 жыл бұрын
एकदम रमाइलो ठाँउ, मिठो सरको बर्णन गर्ने शैली पनि
@laxmeeleemboo6728
@laxmeeleemboo6728 3 жыл бұрын
स्वोर्गको एक टुक्रा हाम्रो देश नेपाल तेस्मा पनि झन मनै लोभ्याउने सुन्दर प्रकृतिक दृश्य संखुवासभा 🥰🥰 love from k.s.a हाम्रो ताप्लेजुङ जस्तै रामाईलो ठाउँ आहा💖💖
@blackpanda4614
@blackpanda4614 3 жыл бұрын
saii ho💖💖
@yamkhadka2039
@yamkhadka2039 3 жыл бұрын
धेरै राम्राे लगो
@happyjojo7052
@happyjojo7052 3 жыл бұрын
गाईने दाईको गीत सुन्न मज्जा आयो ! पुर्बी ब्लु भ्लग मेरो बेस्ट😍😍😍
@krishnaghimire686
@krishnaghimire686 3 жыл бұрын
Dhari ramro lagiu
@bhimbala4338
@bhimbala4338 3 жыл бұрын
धन्यवाद सर हरु सबै जनालाई विभिन्न ठाउँ देख्न पाइयो हजुरहरुको भिडियो मार्फत हुन त यो आफ्नै ठाउँ हो
@nabarajrijal6706
@nabarajrijal6706 3 жыл бұрын
कसम होला सचिन जी तपाईंको भिडियो हेरेर, त्यो ठाउँमा म आफैँ पुगेको जस्तो लाग्छ अति नै प्यारा छ्न तपाईँका भिडियोहरु।। अझै राम्रा राम्रा भिडियो बनाउन सक्नुहोस भन्ने कामना। नवराज रिजाल काठमाडौ हाल परदेश कुवेत बाट
@surenrai7477
@surenrai7477 3 жыл бұрын
नेपाल राष्ट्र सर्वत्र नेपालीहरूको आफ्नो मन र आफ्नो पन जोडिएको एउटा बृहत् सुन्दर पर्यटकीय ठाउँ | शशरीर यसको सुन्दरता निखार्न यसै यथास्थान घुमेर नसकिएला तर तपाईको पूर्वी ब्लूस् भल्गले भने ति मनमोहक ठाउँहरूको दृश्यालोकन भने घरबाटै गराएका छन् | रोचक र मिठो छ यसलाई प्रस्तुत गर्ने प्रयास | लगातार दृश्य छाॅंयांकन जारी रहोस् | शुभकामना | नाम्ची सिकि्कमबाट |
@Strawberry25805
@Strawberry25805 3 жыл бұрын
कति रमाइलो हो सर मनै लोबाउनि म पोखरा बाट हेरदै हजुर को भिडियो सबै हेरे कोछु
@maheswarlimbu2030
@maheswarlimbu2030 3 жыл бұрын
मुरि मुरी धन्यवाद सचिन सर अनि हजुर को साथि हरु सबैलाइ साथै🙏🙏🙏🙏🙏अनि सलामी पनि नपुगेको अनि आति सुन्दर गन्तबहरुमा घुमाउमायेर सन्सार भरिका दर्सकहरु को मनलाइ खुशी पार्नु सानू कुरा होइना हजुर गाइड मर्फत हामिले पनि धेरैजसो हेर्ने रमाउने मौका पायेउ तेस्कारन हाजुर लाई लाखौ लाख फेरि पनि धन्यवाद सचिन सर्😘👌👌👌👌🙏🙏🙏🙏🙏
@nirmalarai7234
@nirmalarai7234 3 жыл бұрын
अाजा ता म जनमे काे ठाउँ अुरकेकाे गाउँ खाँतकारि बजर हेरना पाऐ सचिन भाइे लाई धेरै धेरै धनेबाता छ 🙏🙏💜💛🇳🇵🇳🇵🇱🇧🇱🇧
@pabitraregmi6968
@pabitraregmi6968 3 жыл бұрын
रमाईला ठाऊंहरु देखाईदिनु भयो भाई धेरै धेरै धन्यबात छ।
@kabitadahal7030
@kabitadahal7030 3 жыл бұрын
Wow kati ramailo Hamro purba sankhuwasavha
@pra____k4003
@pra____k4003 3 жыл бұрын
kzbin.info/www/bejne/jnTPe2eEfdWraMU
@puransinghgharti2357
@puransinghgharti2357 3 жыл бұрын
Gaine dai ko uthfatayang geet .aakhir bhojpure ho ni 🙂🙃😍🤩💕
@tekendrarokaya8847
@tekendrarokaya8847 3 жыл бұрын
अति राम्राे लाग्याे नेपाल भरीका धार्मिक एव पर्यटकीय स्थलकाे भिडियाे मार्फत सबै नेपाल र अन्य देश विदेशमा नेपालकाे पहिचानका वारेमा प्रस्तुत गराउनु भएकाेमा धेरै धेरै धन्यवाद सरलाई अझै अन्य जिल्लामा रहेका धार्मिक स्थलकाे पनि अनुगमन गरि भिडियाे बनाउदा अति उत्तम हुने थियाे ।
@Manojstudionp
@Manojstudionp 3 жыл бұрын
सचिन दाइ तपाईंको प्राय सबै भिडियो हेरिसके सबै रमाइलो लागो ती गाईने झनै रमाइला अब अरु नयाँ नयाँ भिडियो हरु छिटोभन्दा छिटो ल्याउनुस है सचिन दा 🙏🇳🇵🙏
@somgurung1467
@somgurung1467 3 жыл бұрын
मेरो अति नै मन पर्ने youtub chenal सधैं एक नयाँ स्थान को पर्खाई मा बस्ने 😍😍😍
@tikaramkhanal760
@tikaramkhanal760 3 жыл бұрын
मेरो जन्मस्थल शंखुवासभा खांदबारी चारबरे📣🙏🙏
@gitaadhikary6154
@gitaadhikary6154 3 жыл бұрын
Aha kati i ramro mero Janma bhumi 🍒🍃🍒🍃🙏🏼🙏🏼🚩😕👍🏻
@Rameshkhatiwada22
@Rameshkhatiwada22 3 жыл бұрын
हाम्रो देश साच्चिकै स्वर्ग नै छ,,,भिडियो हेर्दा मात्र पनि मन आनन्दित गराउनु हुने सचिन सरलाइ बिशेअ धन्यवाद दिन चाहन्छु,,🙏🙏🇳🇵🇳🇵
@govinregmi6779
@govinregmi6779 2 жыл бұрын
स्वर्ग हाे तर दानवहरूले राज्य गरिरहेको छन।
@arjunghale1456
@arjunghale1456 3 жыл бұрын
हामी पुर्बेली शंखुवासभा खादबारी भेली कुलुङ्ग ,तिनतामा हाे सारै रमाईलाे ठाउ छ हजुर 🙏👌
@ramadhikari2908
@ramadhikari2908 3 жыл бұрын
गाईने दाइ कडा 😂
@lokenlimbu7461
@lokenlimbu7461 3 жыл бұрын
अन्तिम लाइन चाहिँ कडै लाग्यो दाजु 😍😍😍
@suryamanrai3232
@suryamanrai3232 3 жыл бұрын
kunai pani thaiko prakritik sundartako manamohak pakxeta xadai xa thauko bayan garne sabda saili atentai hrihdaya spersi lag xa thank you so much
@hemarilekthe9132
@hemarilekthe9132 Жыл бұрын
Hi, sachinjyu my name is Hemari Lekthe.I am watching from north-east India Assam Karbi Anglong. Sir our Karbi comunity or people was visit 24 th to 31st August 2022 last year for worshipping Singbamom (Himal) at Khandbari Nepal and it's organized by Karbi Kurpho Amei (K.K.A).The Nepali people are given us 1 htr. Land for worshipping place of Singbamon. We were worship next July/August of this year at Khandbari Nepal. Thank You.
@sarmilarairaisarmila7476
@sarmilarairaisarmila7476 3 жыл бұрын
रमाईलो ठाउँको दृश्य हरु लाई हेर्ने मौका पाइयो 🇳🇵
@deurali3
@deurali3 3 жыл бұрын
२०५७ सालको अन्ततिर नेपाली सेनामा भर्ती भै बाटो निर्माण गरिएको बाटो पाख्रीबास देखि लेगुवाघाट अहिले घुम्न जान मन निकै भो ! धन्यवाद !! सचिन ब्रो !!
@debrajghartimagar3033
@debrajghartimagar3033 2 жыл бұрын
सर नमस्कार धेरै धेरै धन्यवाद सर हरेक क्षेत्रहरू मा पर्यटन को कति सम्भावना छ र त्यहाँ को रहनसहन ,रितिरिवाज ,संस्कृति ,भेषभुषा जगेर्ना गर्न सरकार लाई संन्देश मुलक हजुर यो अभियान सधै अगाडि बढोस् ❣️❣️सर
@bhupalgurung5811
@bhupalgurung5811 3 жыл бұрын
कत्ती याद आयो यार यो video ले आफ्नो जन्म भुमी जिल्ला कोmiss you my beautiful district Sangkguwasava.
@sumandahal9017
@sumandahal9017 2 жыл бұрын
अत्यन्तै रमाइलो लाग्यो 👍️👍️
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
धेरै धेरै राम्रो सुन्दर प्रस्तुति अति राम्रो लाग्यो!!! धेरै धेरै धन्यवाद सचिन सर!!! घरमै बस्नेहरूले अरुण३ अरुण तेस्रो जलविद्युत परियोजना देख्न पाइयो !!! जाने इच्छाशक्ति हुदाहुदै पनि जान नसकेको र समय अभावमा जान नपाएको सबैको लागि अति सुन्दर दृश्यावलोकन !!! फेरि पनि धेरै धेरै धन्यवाद सचिन सर!!!
@tilakdamak3775
@tilakdamak3775 3 жыл бұрын
बधाईछ दाइ पशाडि भाग हेर्नू पाईयो बधाईछ दाई
@anilrogu624
@anilrogu624 3 жыл бұрын
जता हेरे पनि हजुर पुर्बै रमाईलो
@kumar.bro1981
@kumar.bro1981 3 жыл бұрын
दामी लाग्यो आफ्नै गृह जिल्ला भय पनि पुग्न सकिएको थिएन यो भिडियो हेरे पछि गएजस्तै महसुस भयो धन्यवाद
@shreekumarshrestha8642
@shreekumarshrestha8642 3 жыл бұрын
चितवन मा बसेर पनि पुर्बको अति मनोरम र रमाइलो यात्रा गर्न पाउँदा एकदम खुशी भए यसको लागि सचिन जि लाई धेरै धेरै धन्यवाद
@bobgamer6180
@bobgamer6180 3 жыл бұрын
Dhanybad hai Sachin vaii video ko lagi
@surenrai1057
@surenrai1057 3 жыл бұрын
हजुरले देखाउनु भएको सुन्दर दृश्यले ये मन अतिनै हर्षित हुने गरेको छ, यसरि भ्रमण गर्ने मेरोपनि ठूलो चाहना हुँदै पनि बिवश छु, जागिर नै प्रतिकुल भई दिनाले । दृष्य अवलोकन गराउने क्रममा हजुरको कमेन्ट ले अझ सुनमा सुगन्ध थपिदिएको छ । धन्यवाद।
@buddhakulung1910
@buddhakulung1910 3 жыл бұрын
Dherai ramro ra biswa ma chinine x Arun tesrole Hamro sankhuwa sabha
@rahulofficial405
@rahulofficial405 2 жыл бұрын
हजुरकाे जोस् जागर प्रति सधैं सलाम छ
@bikashshrestha4027
@bikashshrestha4027 3 жыл бұрын
Nice vedeo from Kuwait.
@vikasbhandari1519
@vikasbhandari1519 3 жыл бұрын
Daami xa Daay...........love from india🇮🇳🇮🇳🇮🇳
@TheAmitkc
@TheAmitkc 3 жыл бұрын
Purvi blues र pawansam l यी दुइ नेपालकै उत्कृष्ट travel channel लाग्छ मलाइ l कुनै पनि एपिसोड़ नछुटाई हेर्ने गर्छु l अरुको जस्तो नचाइदो बकबक हुन्न जानकारी हरु मजैले पाइन्छ साथै क्यामेरा वर्क र इडिटिंग सबसे मन पर्ने पाटो हो मलाइ
@Anupam319
@Anupam319 3 жыл бұрын
संखुवासभा आँखीभुइँ मा बसेर पनि मलाई तल्लो बाटो कालोपत्रे भएको छ भन्ने बारेमा थाहा थिएन ।आज सचिन जी को भिडीयो हेरेर मात्र थाहा पाइयो ।सधै झैं उत्कृष्ट भिडियो साथै धेरै नै जानकारी मुलक 👍🙏
@basantaregmicid3308
@basantaregmicid3308 3 жыл бұрын
Ramro xa video good jab all Happy new year 2078
@rijaltikaram8969
@rijaltikaram8969 3 жыл бұрын
Dhari ramro xa tapai ko video
@Salparaja2024
@Salparaja2024 3 жыл бұрын
अकर भिरको सिन पनि राखिदिनुभएको भए अझ सुन मा सुगन्ध जस्तै हुने थियो!!
@achyutmahat5027
@achyutmahat5027 3 жыл бұрын
म पनि सचिन भाइ ले देखाको सुन्दर दृश्य हेर्दै छु 🙏🙏
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
धेरै राम्रो छ
@maiyabaral172
@maiyabaral172 3 жыл бұрын
राम्रो छ भाइ आफू पुगे जस्तो लागो ❤️
@anitarai4708
@anitarai4708 3 жыл бұрын
Mero jilla sankhuwa sabhako vedio herna pauda sarai khusi lagyo💞 dhanybad patrkar jiu🙏
@rose-nagurung2780
@rose-nagurung2780 3 жыл бұрын
आहा हाम्रो सुन्दर सङ्खुवा सभा ❤️❤️
@raiketra6199
@raiketra6199 2 жыл бұрын
Ohh shankusava ko aafno thauma pani pugidenu vayx khusi lago
@jenishayoutubechanneloffic6598
@jenishayoutubechanneloffic6598 3 жыл бұрын
Nice view tawar sangkharshawa
@jenishayoutubechanneloffic6598
@jenishayoutubechanneloffic6598 3 жыл бұрын
Sachin sir I am from ilam ekdam ni ramailo thau I love you so much khile npugeko thau dekda pni puge jasto mahasus vayeko xa sir 👌👌👌
@kabirajrai9386
@kabirajrai9386 3 жыл бұрын
Dherai Ramro Video Ani Jankari Brother. Khushi ko khabar.🖒🖒
@sarswatisahmiss7054
@sarswatisahmiss7054 Жыл бұрын
नमस्ते सर🙏
@milanrai6008
@milanrai6008 3 жыл бұрын
I really enjoy ur video sir
@asajitshah2678
@asajitshah2678 3 жыл бұрын
Very nice video ❤❤❤❤❤ 🇳🇵🇳🇵Nepal First Smart Nepal 🇳🇵🇳🇵
@ambarrai9049
@ambarrai9049 3 жыл бұрын
🙏🙏🙏सचिन शर म आज को भिडियो हेरेर असाध्यै खुशी लाग्यो मेरो जन्म जिल्ला गाउँ घर तिर आइपुग्नु भयो हार्दिक स्वागत गर्दछ छु सात समुन्द्र पारी देखिन भए पनि हाल कत्तार ठेगाना संखुवासभा सिलिचुङ गाउँ पालिका वडा नं चार मांतेवा
@somnathacharya383
@somnathacharya383 3 жыл бұрын
thankyou so much sir i'm from sankhuwasabha lots of love
@rajendrabhujel5200
@rajendrabhujel5200 3 жыл бұрын
Dheeri dhnaybad sachin sir
@sarojbhattarai7472
@sarojbhattarai7472 3 жыл бұрын
Lou tiruwa ba pni po k grdai xn teta 🤣🤣🤣 Anwy nice vlog mero pyaro Sankhuwasabha ❣️
@shyamlama7509
@shyamlama7509 3 жыл бұрын
wow what a beautiful video thanks sachin zee 🙏🙏❤️❤️
@narayanregmi4195
@narayanregmi4195 3 жыл бұрын
अतिनै सरल शैलीमा धरान देखि संखुवासभा नुम र अरूण तेस्राे ड्याम साइटकाे बारेमा जानकारी पाएर खुसी लाग्याे । नेपाल साच्चै सुन्दर देश हाे, प्राकृतिक विविधताले भरिएकाे छ । देउराली (चिचिला र मकालु गा. पा. काे सिमाना) मा देखिएकाे सेताे फूल चाँपकाे रूख नै हाे । त्याे राताे छानाले बनेका घरहरू भएकाे ठाउँ फ्याक्सिन्दा हाे । नजिकै खान बस्नकाे राम्रै व्यवस्था छ । पारी गढीमा पनि खान बस्नकाे राम्रै व्यवस्था छ । त्यहाँबाट उत्तरतिर जाँदा सिम्मा गाउँ छ, जहाँ हाेम स्टेकाे व्यवस्था छ । नुम बजार भन्दा माथि भुसुने डाडाँमा नेपाल टेलिकमकाे 2G, 4G सेवा उपलब्ध छ । त्यस्तै अरूण तेस्राे ड्याम साइट नजिकै नेपाल टेलिकमकाे 4G सेवा उपलब्ध छ । संचारकाे बारेमा अरू ठाउँमा जस्तै जानकारी दिनु भएकाे भए अाभारी हुने थिएँ । फेरि पनि यता अाउनु भएकाे बेला भेटकाे अपेक्षा गर्दछु । संखुवासभाबारे मेरा लेखहरू प्रस्तुत गर्ने अनुमति चाहान्छु । narayanregmi.wordpress.com/2020/01/17/super-sankhuwasabha-adding-adventure-to-my-life/ narayanregmi.wordpress.com/2020/08/17/sankhuwasabha-revisited/
@subashadhikari304
@subashadhikari304 3 жыл бұрын
अत्यन्त सरल सभ्य र सालिन vlog भनेको यस्तो पो हुनु पर्छ त
@nepallifetaplejung565
@nepallifetaplejung565 3 жыл бұрын
La hajur Tapaiko youtube Chanel ko naya naya vidose ko fan hai ma Chahi ati ramro kam hajurko Sachin Sir
@rajubikramchamling3992
@rajubikramchamling3992 3 жыл бұрын
Good Place
@tapendrathapa2202
@tapendrathapa2202 3 жыл бұрын
Dai hjrkole banayaka yi video haaru ek dam Babal dami xa hermherm laagx
@balkumar5122
@balkumar5122 3 жыл бұрын
🙏🙏सचीन सर लाई नेपाल को ऐक मात्र सजीलो सरल भाषा नेपाल लाई पर्यटन लाई सुनदर ता लाई उजागर गरून सारा नेपाली को आँखा सम पुगुन जय नेपाल आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
@राजकुमारवनेम्
@राजकुमारवनेम् 3 жыл бұрын
संखुवासभा काे चैनपुर र पाेखरी बजार काे बारेमा जान्न र हेर्न मन लागेकाे छ लाै न सचिन जि भिडियाे बनाउनु पर्याे...
@sinjalikrishnabahadur5367
@sinjalikrishnabahadur5367 3 жыл бұрын
हजुर चैनपुर को हो मलाई तपाईं बाट केही कुरा बुज्नु छ
@udayatamu6014
@udayatamu6014 3 жыл бұрын
Sachin sir🙏🙏🙏🙏🙏🙏 mo saudia bata.sankhuwasabha ko arun 3ko video launu vaye x khusi lagyo jun maela socheko the. Sir tpi laii dherai tqs. Mo sadhai tapaeko naya videoko waitingma hun x. Tapaeko dheraii video maela herisakeko xuu. Ajaii poni aisha gar xuu sankhuwasabha ko ojhelma pareko sundar thau lagayat puraii nepalko sundar thauko videoko sadhaii waiting ma xuu.
@badrithakur7725
@badrithakur7725 3 жыл бұрын
Aaj sankhuwasbha dekhi khadwari Arun teshro ko bharman garaunubhaykoma tpailai dhersi dher shubh kamna x shachin babu bdo ramaila thau haru dekhaunu hunx
@indiradahal238
@indiradahal238 Жыл бұрын
Aahha beauty full sankhuwa sawa ❤❤❤❤❤❤❤❤❤
@bhimrai6848
@bhimrai6848 2 жыл бұрын
तपाईं को volg धेरै राम्रो र उकृष्ट र बिस्तृत रुपमा जानकारी दिनुहुन्छ। राम्रो हुन्छ।तर अरुले आफ्नो अनुहार र गाडी मात्र देखाउँछ त्यो राम्रो होइन।
@kamalrai9142
@kamalrai9142 3 жыл бұрын
लौ सरै खुसी लाग्यो म गाउँ नगाको 3 बर्ष भयो आज मेरै घर नजिकैको अरुण तेस्रो पुग्नुभएछ म हिडेको बाटोहरु देखेर धेरै खुसी लाग्यो।
@pandajkumar7585
@pandajkumar7585 3 жыл бұрын
Ramro xa sir vlog
@phadindrakarkee6992
@phadindrakarkee6992 Жыл бұрын
Bidash ma basaraa aafno tham ko baramaa vidoo hardaaa majaa aaauniiii❤
@janakibhatt4794
@janakibhatt4794 2 жыл бұрын
Purbi blues mean full package of picture quality full information voice quality a1
@lifenepal8294
@lifenepal8294 3 жыл бұрын
❤️❤️❤️❤️❤️सुन्दर देश हाम्रो नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hiranagarkoti
@hiranagarkoti 2 жыл бұрын
La mo we
@rosungchharodung9984
@rosungchharodung9984 3 жыл бұрын
केवा खेत दामी छ पहिलो यहा पैदल हिडिन्थे
@dilkumarkulungdilkumarkulu6674
@dilkumarkulungdilkumarkulu6674 3 жыл бұрын
Wow.....yaspali ko vlog super lagyo...bro
@krishnaghimire686
@krishnaghimire686 3 жыл бұрын
Sachin sat thank you
@bhimadevinirola7064
@bhimadevinirola7064 2 жыл бұрын
Newfane ji Sarai sundar prastuti garnu vaeko ma dhanyabad xha
@bijuneyo7459
@bijuneyo7459 3 жыл бұрын
Wow amazing video bro.keep it up.wishing u all the best.
@sarurai8582
@sarurai8582 3 жыл бұрын
hjur dhanyabad dherai ramro x Sankhuwasabha
@domesherpaknowladge
@domesherpaknowladge 3 жыл бұрын
Wowo mero sasurali
@bikramgurung8331
@bikramgurung8331 3 жыл бұрын
Thank guys for this video...i love it ...
@sakundahal1754
@sakundahal1754 3 жыл бұрын
धेरै धेरै धन्यवाद जन्म भुमी घुम्न्न पाइयो खुसी को आँसु आयो❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@bpdhamala2187
@bpdhamala2187 3 жыл бұрын
Mitra sarai ramro blog banaunu bhayo, khusi lagyo, skip nagari heriyo, F-uk
@koshrajkhanal6203
@koshrajkhanal6203 3 жыл бұрын
हजुरको भिडियो हेर्दा त यस्तो लाग्छ आफैले प्रत्यक्ष गएको जस्तो हुन्छ हजुर सधै यस्तै भिडियो बनाउनु होला शुभकामना हजुर🙏🙏🙏💐💐💐
@indrabahadur3433
@indrabahadur3433 3 жыл бұрын
Good
@nabrajkhadka6697
@nabrajkhadka6697 3 жыл бұрын
Ani dang ko pani video banau nu dai🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@khandonlinetv741
@khandonlinetv741 3 жыл бұрын
सचिनजीलाई धेरैधेरै धन्यबाद।तपाँईकाे भिडियाे हेरेपछि अाफै स्वयं पुगेकाे अनुभूति हुन्छ।
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН