सगरमाथा प्राइम समाचार || २३ साउन २०८१ || Sagarmatha Prime News

  Рет қаралды 2,113

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना, पाइलटसहित पाँच जनाको मृत्यु, सरकारद्वारा तीन सदस्यीय जाँचबुझ आयोग गठन ।
शान्ति प्रक्रियालाई टुंग्याउन अन्योल र द्विविधा नहुने प्रधानमन्त्री ओलीको भनाइ, टिआरसी विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गराउने प्रतिबद्धता ।
सरकार भन्दा जनता पहिलो प्राथमिकतामा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाइ, मेची-काली अभियान सुरु गर्ने घोषणा ।
थाइल्याण्डको लोकप्रिय राजनैतिक दल मुभ फर्वाडलाई अदालतद्वारा बिघटनको आदेश, शाही परिवारको मानमर्दन गरेको अदालतको ठहर ।
काभा महिला भलिबल नेसन्स लिगमा इरान तेस्रो स्थानमा, श्रीलंका तीन शुन्यको सोझो सेटमा पराजित ।
सगरमाथा प्राइम समाचार || २३ साउन २०८१ || Sagarmatha Prime News
#SagarmathaPrimeNews #SagarmathaTV
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 121 МЛН
आयो है ओली-राज । POWER NEWS
33:16
News24 Nepal
Рет қаралды 254 М.