मुर्ख केपी ओली र देउबा बाट देशमा सुशासन र भ्रष्टाचार मुक्तको कल्पना गर्नु मुर्खता हुनेछन्।
@GopigautamGautam-ee3ug26 күн бұрын
ए मा ले कांग्रेस सकिन्छन सकिनु परदछ अब
@Aanand-vi4ks25 күн бұрын
देस र जनताको सेवााभाव भएका भ्रष्ट ई २ पाटीमाँ पनि छन माननियहरूलाई यही हो मौका आफनो दबाईएको आवाज सम्सदभवन्मा बुलन्द गरि जनताको बिस्वास जित्ने
@PremshahiPremshahi26 күн бұрын
कार्गेसले यदि सरकार नछोडे कार्गेस सकिन्छ
@k.padhikari991725 күн бұрын
हो हो सारै इमान्दार छ यो सरकार भन्नै पर्दैन सबै जनताले बुझिसकेका छन्
@BalkrishnaSubedi-q7k23 күн бұрын
नयाँ पार्टीको उदय भएको देख्न नसकेर राजनीतिक प्रतिशोधले ग्रस्त निरंकुश सरकार टिक्छ भन्नु मुर्खता हुन्छ।
@shivaramtimilsina575725 күн бұрын
हामी ईमान्दार छाै त्यसैले सधै तिनै नेतालाई जिताईराखेका छाै
@KumarKarki-qb6ut25 күн бұрын
यो ओलि संसारमा सबैभन्दा कुरा मिलाएर झुठ बोल्ने मान्छे हुन!
@Homnarayanshrestha38326 күн бұрын
काँग्रेस सँग मिलेर एमाले सिध्याउने खेल २०५१ साल देखि नै गरेका हुन, घर, बन , देस भित्र र देस बाहिर जताबाट बल गरेपनि यिनकाे केही लाग्दैन। अर्काकाे अस्तित्व नामेट गर्ने साेंच भएकाहरूकाे एकदिन आफ्नै नामेट हुन्छ।
@YamnathSubedi-i5u24 күн бұрын
यो सरकार नेपाललाई घाटामा लैजानेछ। ठेकेदार ले चलाएको सरकार हो।
@kamalbudhathoki544226 күн бұрын
भारतले ओलिलाई देखि नसहने र कांग्रेस भारतिय गोटी भएको माओवादी भारतीय भरौटे भएकोले ओलि सरकारलाई काम गर्न र टिक्न दिदैनन यो प्रष्ट छ ।
@Lokcsand26 күн бұрын
एकदमसहि बिष्लेशन
@HareramAryal-nv3nc25 күн бұрын
हामीलाई अरु केही चाहिएन, छैटौं पटक PM बन्न नदेउ शेखरजी ! छिट्टै यो काम गरिहाल ।
@HimaKhatri-d2g26 күн бұрын
इनि दुइति हाइ डलदैन दुइटै भसटाचारि मिलकाछन यो सरखार मिलेका छन रबिलाई सिदधाए हामी जोगिनछम भनेर मिलेकाछ इनिहतुको दमब छ इनको दमब चलदैन अब युब जाग
@SagarKandel-g6b26 күн бұрын
काँग्रेस मज्जासँग रमाएको छ नि , रुने दिन पनि छिट्टै आउदैछ, ढुक्क हुनुहोस, रास्वपा को त रबि मात्र जेल गए काँग्रेस को एक दर्जन भन्दा बढि लाइ जेल हाल्छ, ओलीले सरकार पनि छाड्दैन यदि छाड्नु परे काँग्रेसलाई तहसनहस पारेर जेल कोचेर संसद बिघटन गरेर चुनाव मा जान्छ , किन कि एमालेको घट्दो लोकप्रियता बराबर गर्न उस्ले काँग्रेस माथि ठुलो प्रहार गर्छ, त्यति बेला रुनको लागि पनि समय पाउदैन काँग्रेस ले , लेखेर राख्नुस् ।।
@prakashshrestha30426 күн бұрын
बेइमान, भ्रष्ट , ठगहरुको पक्षमा आन्दोलन गर्नुभन्दा सहकारी पीडितहरुको पक्षमा आन्दोलन गरौ। रवी, छवि , जिबि, कुमार रम्तेल, गीता बस्नेत , धनराज , ॠषीकेश, सुनिता तामाङ , केबि उप्रेती , सिबि लामा, इच्छाराज तामाङ , देव कुमार नेपाली लगायत अन्य सहकारी ठगीमा दोषी देखिएकाछ्न । यिनीहरूले लाखौं नेपाली जनतालाई रुवाएकाछ्न । यिनीहरू ठगीमा संलग्न भएको भनी अदालतले हेरिरहेको छ । यस्ता भ्रष्ट , जनतालाई ठगी गर्ने बेइमान, ठगहरुलाई पक्राउ गरि अनुसन्धान गरि कडा कानुनी कार्वाही गर्नुपर्छ। रवी लामिछानेको श्रीमती निकिता पौडेलको पनि सहकारी ठगीमा नाम आएको छ ।😊
@Sassy_gurl21525 күн бұрын
Dhan raj gurung wife also ,,, congress ko jhola 🌲
@phurpasherpa26 күн бұрын
Mangshir 7 ma sarkar shohhhaaa ho.
@Lokcsand26 күн бұрын
अब राष्ट्रीय स्वतंत्र पाटिका रवि कार्वाही पर्दा वाग्ले काग्रेस मा जानु बेर छैना यि पहिला काग्रेसी भयकोले यिनको बिचार अझै उहि छ प्रचण्ड को कुरा छाडौ माधव त झन बिरोधी हुन काग्रेसी ले काग्रेसी को बीरोध गरे त्यो भन्दा नलाएक पन अरु हुनै सक्दैना यो समय मै सोच्ने कि
@dependralamichhane472726 күн бұрын
कानुन ले तेरोमेरो भन्दैन ओलि माथी छानबिन हुनुपर्छ
@Sassy_gurl21525 күн бұрын
Nobody is above the law
@santoshsingthakuri325826 күн бұрын
ठिक गर्यो काङ्ग्रेस ले खुर्सानी पिरो भारी पर्छ ओलिलाइ।
@MS_VLOGS..119 күн бұрын
जुरबि। जयरासवसपस
@basudevchaulagain221626 күн бұрын
सिद्धान्तै नमिल्ने पार्टी कसरी मिलेर काम गर्लान् हो,यो स्वार्थ पूर्तिका लागि मात्रै मिलीजुली भएको देखिन्छ ,नेपालको जयहोस।
@mucomputer26 күн бұрын
अब ओलिजीले सरकार ढल्ने पक्का भयो भने, "म काँङ्ग्रेसको दबाबमा रविलाई पक्राउ आदेश दिएको हुँ, रविलाई थुनामुक्त गरेर रविलाई प्रम बनाउन राजी छु" भनेर आत्मालोचना गर्न केही समय नलाग्न सक्छ ।
@ManojKumar-cm8kl26 күн бұрын
Good good
@BirbahadurAdhikari-t9q26 күн бұрын
मित्रहरू समस्या त्यहाछ जहां हामीसबै एकैठाउंमाछम हैनर हजुर । नेपाल र नेपालीको बिकास भैरहेकोछनित हजुर।
@BasantBhandari-g7m26 күн бұрын
याेे देसमा अब थाङ्नामा जन्मेर अाङ्नामा हुर्केकाले मात्र देस चलाउन सक्छन ,महलमा जन्मेका धमिराले नेपालिकाेे खुन मात्र चुस्ने हुन,अब नेपाली जनता हाेसमा अाउनुकाे बिकल्प छइना हाे।
@KrishnaKhanal-qj2vb26 күн бұрын
ठगबन्दन भ्रस्ट जाेगाउने खेलहाे ,गजप छ
@laxmidevipokharel207925 күн бұрын
Bhrastachari k p woli and companies ko kunai kam chhaina
@kusumparajuli669126 күн бұрын
Very good.
@BhaktiJaisi-y5e26 күн бұрын
Comingston भन्नेहरू पुँजीवादी सरकारमा जाने मिलिजुली जाने ति अवसरवादी हुन् कम्युनिष्ट होइनन्।
@BhaktiJaisi-y5e26 күн бұрын
सरकारमा जानेहरू सबै अवसर
@GopalRokka-s2s26 күн бұрын
yoभ्रष्ट सरकार एमाले काङ्ग्रेस लाई सत्तमा पुराउनु दुर्भाग्याहो सिदै सत्ता राजालाइ दिउ येहि देस्को भलो हुन्छ
@rajendrabdrbist625726 күн бұрын
शिखर पक्ष काे हैसियत पनि देखियो
@binodbaraili757426 күн бұрын
यी दुई जिब्रे ल्याङ्ग्रोले बोलेको सुन्दा पनि पारो तातेर आउँछ हो।
@Bhujel-s7n26 күн бұрын
सरका ढलाेस्या नढलाे मत्लब भएन तर रबि छुट्नु पर्यो
@PremKc-k5j26 күн бұрын
लाज लाग्दैन
@ganeshbahadurranjit856126 күн бұрын
K.poli pm Kehi Din matra Ho
@bishnukarki985326 күн бұрын
यों केहि होइन मिलिजुली खाने मात्र हो
@BhaktaBhandari-j5f25 күн бұрын
शाेर्णिम चाेर खातेकाे भर पर्नु हुन्न कांग्रेसले बुझ्नु पर्छ कांग्रेसकाे अस्तित्व गुमाउनलाई शाेर्निम लागि परेकाे छ हालै रबिकाे लफडालाई सुल्जाउने रणनिती गरेकाे हाे
@RaiGunaraj-j9y26 күн бұрын
Good news i also so happy
@DepakLama-j2y23 күн бұрын
भ्रष्टाचार सरकार ढल्नु पर्छ
@ganeshdhakal902026 күн бұрын
लाज लग्नुपर्ने हो बोल्नलाइ तर के गर्नु कमाई खाने नै नेत! हरुको बोलिमत्र हो ...
@RajbikramShah-s5k2 күн бұрын
ओली स्वदेशी र बिदेशी बाटै बहिष्कार गरिएपछि पनि लाजै नमान्नु? यसको अर्थ सम्पूर्ण नेपालीले बुझन आवस्यक होला.. कि कसको इसारामा यो सरकार चल्दैछ?
@MayaPardesi-qy9im25 күн бұрын
Good जय घण्टी 🔔🔔🔔🔔💐💐🙏
@ShalikramAcharya-o3i26 күн бұрын
केपि भ्रस्ट सान्तिहुन् ,कडा कार्बाहि हुनुपर्छ ,
@mekhghale332926 күн бұрын
हो शेखर कोईराला फटाहा हो उसलाई केगरि प्र म बन्नसक्छुहोला भन्ने ध्याउन्नले गर्दा बिगतमा ओलिको सपोर्ट गर्यो अचेल बिरोध गर्न थाल्यो राजनितिमा फोहरि खेल हुन्छ भनेको यहि हो।
@ganeshdahal496526 күн бұрын
Jun sarkar bane pni si 2:12 da ra imandar jantalai niya dina sakena
@Devramparki24 күн бұрын
good
@JitBabita-i7g26 күн бұрын
wow🎉
@rabdinmiyansari326 күн бұрын
100 din ko kam k
@gurungkarna486826 күн бұрын
jay balen jay rabi ❤🎉🎉🎉
@KedarDahal-hy9gx26 күн бұрын
डढेलधुरामा काङ्ग्रेसको पनि विर्ता छ त्यहाँ पदमशिंह पुलामिकाे पनि वीर्ताछ ऊखेतिपाती गर्छ अर्थात् आफ्नाेगुजारा गर्छ तरअ ऊ एमाले शमर्थक हाे भाेट शधैं एमालेलाई हाल्दछ् गुणगान चैंँमेराे गर्छभने ऊनकाे स्वाभानीलाई नेपाली नभनेर केभन्नेतअ ओलिजी/शेर बहादुर देऊवा/
@balrajpradhan988126 күн бұрын
OLI JI RABI LAI KINA YATI SAMMA DUKHA DIYEKO HAJUR LE ..?? PAAP LAGLA PAAP ...🎉🎉
@kumarkoirala456526 күн бұрын
राजनिती मा इमान छ भने शेखर डाक्टर साप सःग थोरै छ ।
@sanushrestha495826 күн бұрын
Ramro kura
@khagendracharipokharel905426 күн бұрын
कति हास्नु
@bgcreation957726 күн бұрын
एमाले ले इमानदार भन्नु र बकुल्ला माछा चिन्दिन भन्नु एउटै हो
@budhilawati817926 күн бұрын
को सरकार, कस्को सरकार,काहाँको सरकार, सिरीफ k p oli र शेरेको , मडवाडी भ्रष्टचारि , माफियाहरूको मात्र ,सरकार हो, न, यो नेपाली जनताको सरकारन, न यो नेपालको वैयात।
@amarkhatri585025 күн бұрын
दुई ठुला दलको सरकारलाई चुनौती दिने बिदेशी दलालहरुलाई ठेगान लगाउनै पर्छ । यी दलालहरुले कुरा बुझी राखे हुन्छ यदि यो सरकार हटाउने दुस्साहस कसैले गरेको छ भने अब नेपाल ....नेपाल होइन श्रीलंका , बङगलादेश बन्छ । अनि नेपालका खुरापाती प्रचण्ड र शेखरको असली रुप नाङ्गिन्छ।
@arjunsapkota944525 күн бұрын
आलु जस्तो समाचार वनाउन लाज लाग्नु पर्ने,,,,
@junbahadur654426 күн бұрын
Good news
@arjunmagar412825 күн бұрын
चिनको स्वाद चाख्नेभो उखानेले
@tektamang181725 күн бұрын
Sss
@DadhiramKhanal26 күн бұрын
ओली ऐमाले को राजनिती अर्थ हिनछ
@RamaPoudel-k5t26 күн бұрын
खुचींग
@LokhSings26 күн бұрын
अब तिम्रो बा काे कामै छैन ।।
@RamBabu-zn8ud26 күн бұрын
Good luck
@jawansinghtamang26 күн бұрын
अलच्छिने पनौती किन मर्दैन?
@DevKumar-i7z26 күн бұрын
desh chalaunu ko lagi maobadhi sarkar chahinxa jay maobadhi
@bbgurung372626 күн бұрын
भारत भ्रमण नगर्दा के हुन्छ?
@tibbatrai198226 күн бұрын
नापिस् इमान्दार !
@BalBahadurWaiba941426 күн бұрын
जय रबि
@premthapa662926 күн бұрын
Good
@sureshgautam216325 күн бұрын
बिकाऊ पत्रुकारको हनुमान भक्ती मात्र हो
@randhojlimbu70225 күн бұрын
चोर
@BikashCdy-q9x26 күн бұрын
Kp sarkar rajinama de
@RatnaAcharya-u7j25 күн бұрын
Very nice KP Chor rip
@shivaharichaulagain617026 күн бұрын
अब राजा ।
@BinodMahate26 күн бұрын
Haaaaa lajniti
@DevidasRai25 күн бұрын
Thet
@life.is_learning123426 күн бұрын
KP Oli pm thulo bharastachari Hun.
@abisekrayee797126 күн бұрын
Yo oli sarkar dhalnu matra hoina yo kp mAre hunxa taba aananda hunxa desmA🙏🙏🙏
@puranratnatuladhar855625 күн бұрын
Khaysi
@samiadhikariii-ym7jh26 күн бұрын
Jaya sekhar
@Sushant3522026 күн бұрын
Aba kangres ko pani haribinok hunx astitwa metinx olile garda sakiyo kangres aba
@rajendraregmi338925 күн бұрын
-रुदानेका भाते- .................... एक थिए रुदाने यिनको जस्तै बा कस्तै क्रान्ती उनले पनि गरेका थिए। कार्जेकर्ता उनका पनि थिए । जन्ताका घरआगनमा जन्ताले दिएको मीठो पिठो, मकै भुटेर दिए,त्यसैमा एउटा कथित छट्टुचलाख मनुवा फूल फूल छानेर खांदो र छ! देखेर त्यो `रुदाने´ले झपारेछन-- "तंलाई भाते,मकैको त फूल फूल छानेर खान्छस,सत्ता पाए के गर्छस?" (रुदानेले देखे देखेनन् तर हामीले त..... भातेका भजन,भातेका हैपी बरथडे,भातेका चश्मा,जुत्ता, घडी भातेका करोडौका गाडी) देख्नुभएकै होला नी भातेहरुले सत्ता पाए के सम्म मात्रै गर्दैनन्।
@banstolaaarav614326 күн бұрын
Shekhar koirala li fataha vannu vo ta!!!!
@puranbasnet260524 күн бұрын
PM ko performance pani ta zero chha ta ...
@bahadurlama154026 күн бұрын
लिलानाथ kp ko toliet हो
@humlalthapa677626 күн бұрын
Saram Garnu parxa jhole Ho Congress ra UML AMALE ka Bharstachari jhole Dherai Na bolda Ramro hola