आफ्नै छोरा छोरी विदेश पठाएर कस्का लागि देश बनाउने हो ? Chitra Bahadur Kc ले खाए ठुला नेताको सात्तो

  Рет қаралды 64,135

Raftar Sanchar Tv

Raftar Sanchar Tv

Күн бұрын

Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
..........................................................................................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Paurakhi Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
..............................................................................................................................................................................................................................
हाम्रो सम्पर्क नम्बरः 9843136666
..............................................................................................................................................................................................................................
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सगुन चपाई : / sagun.chapai.3
Whatsapp/viber : +9779843136666
..........................................................................................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
chitra bahadur kc latest speech in parliament,chitra bahadur kc speech,chitra bahadur kc latest speech,chitra bahadur kc in parliament,chitra bahadur kc,chitra bahadur kc interview,chitra bahadur kc new interview,chitra bahadur kc biography,chitra bahadur kc latest interview,chitra bahadur kc funny speech,chitra bahadur kc caricature,chitra bahadur kc and wife,chitra bahadur kc - real face,interview with chitra bahadur kc,chitra bahadur kc rabi lamichhane

Пікірлер: 90
@krishnagodar3343
@krishnagodar3343 Жыл бұрын
राम्रो लाई राम्रो भन्न सक्तैनन् यस्ता पनि छ्न साम्सदहरु ।चित्र ब को कुरा सत्य र यथार्थ यहि हो ।
@TilakRoka-kw3or
@TilakRoka-kw3or 8 ай бұрын
केसीजी तपाईँको कुरामा सपोर्ट छ। भएका उद्योगहरू निजीकरण गर्ने त्यसका युवाहरूलाई विदेश पठाउने अनि कहाँबाट हुन्छ नेपालको विकास
@kamalbhandari8825
@kamalbhandari8825 Жыл бұрын
जुन देशका जनताले वल्र्डकै ठग भ्रष्टहरुलाई शासन सत्तामा पठाएर आफू रोजगारी गर्न बिदेश जान्छन त्यो देश र जनताको कहाँबाट उन्नति प्रगति हुन्छ गल्ती हामी भेडा जनताकै छ
@tankakarkiakarki8058
@tankakarkiakarki8058 Жыл бұрын
तीन खम्बे तीन नेता लाई जसुकै पुरान सुनाउनु र भालु लाई पुराण शुनाउनु सरहाे है केशि सर
@hiragc8869
@hiragc8869 Жыл бұрын
जति उपलब्धि भयो, सिमित मात्र संघियता नेताहरुका लागि मात्र।
@rajendrapokharel5987
@rajendrapokharel5987 Жыл бұрын
आफ्ना स्न्तानलाइ बिदेशीको कमारो बनाउने,आफू बिदेशीको गोटी बन्नेको बुद्दी यस्तैहो।
@bipanabasnet5273
@bipanabasnet5273 Жыл бұрын
हजुर कुरा ठिक हाे बिदेश मा सहयाेग माग्ने ,फेरि त्याे पैसा बिदेशि बैंक मा नेताकाे नाममा जम्मा हुने परिपाटिले गर्दा नेपाल देश गरिब बन्न पुगेकाे छ अब सङ्गियता खारिज गर्नुभय राम्रो हुनेथियाे हाेला हजुर ?
@183Astropankaj
@183Astropankaj Жыл бұрын
उद्योग त पञ्चायत मा थिय स्विकार्नु भयाे ।राजाको खिलाफ बोल्न पाइयन भन्दैमा लोकतान्त्र थिएन कसरी भन्नू? तपाइहरु नेता बनेर नामको मात्रै लोकतान्त्र ले नेपाललाई के दियो?
@narbadasharma2412
@narbadasharma2412 Жыл бұрын
सङघियता खारेज गरौं
@BishnuPokharel-fg9vd
@BishnuPokharel-fg9vd Жыл бұрын
लोकतन्त्र पनि राजतन्त्र मै थियो
@nepallifediary7058
@nepallifediary7058 Жыл бұрын
जुनै भिडीयो पनि यस्तै मिलाएर बनाउनु हुन्छ हेर्न मजै आएन
@anandabhattrai4224
@anandabhattrai4224 Жыл бұрын
भ्रष्टाचारको संरक्षण गर्ने मध्येका सबैभन्दा अगाडि छन् बा। लुटेर खाउ
@suryabdadhikari6422
@suryabdadhikari6422 Жыл бұрын
माननीय चित्र बा ,काकुरा एक कानले सुन्छन अर्का कान्ले उडाउछन हराम खोर भ्रस्टका तोर्पेहरु ।।😊
@nagendrakhatri9605
@nagendrakhatri9605 Жыл бұрын
Yo DAE KO KURU. RAMRO. CHA. VANCCCCHU.MAA
@atmaramram9921
@atmaramram9921 5 ай бұрын
देश बनेको छ कहा ? भरस्ट नेताले आलो पालो गरी देश लूटने भन्दा अरु के गरेका छन । देशमा जनसेवक होइन ,लुटेरा छन ।
@krishnagiri7475
@krishnagiri7475 Жыл бұрын
कृषि प्रधान देसका जनता गाइ भैसिको बाजोपन जाच्ने भिडीयो एक्सरे मेसिन प्रतेक वडामा चाहियो बादर हरूको ंसख्या घटाउन बन्ध्याकरण हुनुपर्यो बिउ सिचाइ मल समयमा चाहियो उत्पादन सामानले मुल्य बजार बाटो पाहोस युवा युवति हरूले यहि रोजगार पाहुन स्वास्थ्य र शिक्षा निसुल्क होस नेताहरू कमाउनमै व्यस्थ
@nearais
@nearais Жыл бұрын
लुट-छुट यहि देशा छ है ... जन्ता कराउदै गर्छ हैन त माननीय जिउ हरु ?? अपशब्द उचारण मात्र गर्न हुन्न , कार्य चै जे गरेनि छुट छ है
@parshurampokhrel5019
@parshurampokhrel5019 Жыл бұрын
चाेर भनेकै गणतन्त्र र संघियता र गणतन्त्र पछिका गाँउदेखि साँसद सबैनेता भनाैदा १७ चाेटि हार्ने जुत्ता बादुर सम्म रज्यान मारासबै जनालाई झेलहालेर २०४७ सालकाे संविधान लागुगरेर देस हाँक्नु पर्छ हजुर
@lomasnepal8081
@lomasnepal8081 Жыл бұрын
संसारकै सबैभन्दा उत्कृष्ट लोकतन्त्र भित्रको लुटतन्त्र ;:;:;
@mohankayastha8745
@mohankayastha8745 10 ай бұрын
Very good comment. कस्कोलागी कामगर्ने त.
@haripunharipun7291
@haripunharipun7291 Жыл бұрын
तपाई को कुरा थिक हो चित्र के सी जिउ
@ramharinshrestha7775
@ramharinshrestha7775 Жыл бұрын
सभासद् चितर बा सर नमस्कार राजाको कार्य कालमा भएकाे उद्दाेग र बिकास बारेमा जानकारी दिए जनतालाइ धननेबाद
@dwaanbohara1217
@dwaanbohara1217 Жыл бұрын
भारतका कटपुतलि हुन अहिलेका नेता
@krishnakc1746
@krishnakc1746 Жыл бұрын
सलाम चित्र बहादुर के सि ज्यु लाई
@rexamsuwal2336
@rexamsuwal2336 5 ай бұрын
Thank you sooo much Chitra Bahadur k c jyu.❤
@Paarubudha1
@Paarubudha1 Жыл бұрын
Sahi vannu vayo👍️
@umeshparajuli9882
@umeshparajuli9882 Жыл бұрын
बुडा खाडा माथि शासन गणतन्त्र संघियताको सफलता ?
@bisusubedi9192
@bisusubedi9192 Жыл бұрын
यथार्थ कुरा बोल्ने एक मात्र नेता cb kc
@sitasharma7735
@sitasharma7735 Жыл бұрын
Sahi kura
@dilbahdurrana5043
@dilbahdurrana5043 Жыл бұрын
Good 100%
@gurungbirkhabahadur1973
@gurungbirkhabahadur1973 Жыл бұрын
मन्त्री हरु उत्पादन गरेको होइन हौ चोर हरु उत्पादन गरेको हौ 😜😜😜😜😜😜
@banumm3925
@banumm3925 Жыл бұрын
Hundred percent correct sir ji namaskar sir,
@Nawarajhatuwal
@Nawarajhatuwal Жыл бұрын
भन त। सहि भननु हुनछ। किन सुनिदैन रामरा कुरा
@LaxmanNepal-mh2op
@LaxmanNepal-mh2op Жыл бұрын
very good k c sir .
@jayakarki4357
@jayakarki4357 Жыл бұрын
😊Im with you
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf Жыл бұрын
सांसद ज्यु यहाँ ले सदनमा उत्कृष्ट सल्लाहा दिनुभएको मात्र मान्ने हो भनेमात्रै पनि यो देश ले कोल्टे फेर्ने थियो,सुजाव जम्मा गर्ने हो भने एउटा किताब बन्ने थियो! के गर्नु मलाई एउटा उखान याद आयो भैस को बिन बजाउने भने जस्तै हो?🙏🙏
@jayakarki4357
@jayakarki4357 Жыл бұрын
right
@padamkhanal1526
@padamkhanal1526 Жыл бұрын
Sahi bhanaei KC ji
@DevindraThapa-l4n
@DevindraThapa-l4n Жыл бұрын
Very good
@Kanchan-h2x
@Kanchan-h2x Жыл бұрын
चित्र बहादुर काका !! तपाईं नेता । पुरानो नेता २०४६ सालपछि लगातार संसदमा केही यताउता बाहेक । तपाईं आफै आफ्ना परिवारका सदस्यहरु बिदेश बिदेश पठाएनु हुन्छ । अनि संसदमा उभिएर नेपाल सरकारलाई गाली गर्नुहुन्छ किन नेपालीलाई बिदेश पठएको भनेर । एकतन्त्रीय शासन प्रणालीमा एकतन्त्रीय अर्थनिति हुन्छ । बहुदलीय प्रणालीमा खुला अर्थनीति । ल तपाईं आफै भन्नुहोस् कि संबिधानत खुला अर्थतन्त्र स्वीकार गतेपछि एकात्मक समरचना निर्माण भएका उधोगधन्दा कसरी रहन्छन् ?? नकारात्मक चिन्तनबाट नगुजृएर सोचौ कि नेपालमा अहिले सिमेन्ट उधोग मात्र कति छन् ??? कहिले गन्नु भएको छ ? जहिले पनि त्यहीँ हेटौंडा सिमेन्टको ढोलकी बजाएर हुन्छ? सदन र सरकारलाई रचनात्मक सुझाव सल्लाह दिनु पर्दैन ? राष्ट्रिय ढुकुटीबाट तलब हसुरेर के तपाईंहरुलाई टेडामेडा कुरा गर्न जनताले सदन छिराएका हुन???
@ZizinaBahani
@ZizinaBahani Жыл бұрын
हे धार्मिक गुरु हाे संसारमा ७ अर्ब,७५कराेड मान्छेमा एक जना परमेश्वरकाे पुत्र हुनुहुन्छ।उहाँ माहान धार्मिक भएको हुनाले उहाँ लाई छाेरा बनाईएकाे छ परमेश्वरले संसारकाे सरकार लाई पुत्र मार्फत हुकुम गरि राख्नु भएको छ।जाेस्ले हुकुम मान्दैन । ऊ भष्म हुन्छ नेपाल को पाँच सरकार : (१)राजा वादी काे सरकार (२)पत्रकारको सरकार (३)न्यायाधीशको सरकार (४)निर्वाचनको सरकार (५)गठबन्धन काे सरकार याे पाँच सरकारले हुकुम र नियम मानेका छैन्।याे हुकुम मान्छेले गरेको हैन,थाहा छ कि छैन तपाईंलाई ? तपाईंको धर्म अनुसार गाेर्खाली विरले भनेको छ।आज सम्म पनि जाेले हुकुम मानेकाे छैन,त्यो ठूलो संङ्कटमा परि सकेको छ।हरेक देश लथालिङ्ग भैसक्याे, त्यो मध्ये पुष्पकमल दाहाल परमेश्वरले प्रधानमन्त्री हुन नदेकाे परमेश्वरले जबरजस्ति गठबन्धन बनेर काङ्ग्रेस लाई अगुवा राखेर एमाले माओवादी ले तीन कराेड जनसंख्या लाई आखामा मुतेर परमेश्वकाे विरोधमा प्रधानमन्त्री चलाई राख्नु भएको छ। त्यो समस्या पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि।ब्यापार हेर ,उधाेग् हेर, कसरी बन्द भयो ? मान्छे हेर कसरी मरयाे हरेकले न्याय नपाएर राेएर कति हाे हेर।मन्त्र मार्फत वीर खेलाएर नेपाल लाई अन्धकार नगरा वीर गाेर्खाली भनेको अहिलेको यो पापी सरकार हाे।कुनै ले हुकुम, आदेश, निर्देशन, निर्णय, सल्लाह गरेर सरकार चलाउनु भयाेभने भष्म हुनुहुन्छ ।किन कि सत्य कुरा लुकाको लुकाई राख्नु भएको हा?यो परमेश्वर लाई सहने याेग्य हुदैन,अबैध नियम ले सरकार चलाएको हुनाले अत्यधिक छ्यति भएको थाहा पाउनु भएको छ?
@Ykbvalgo
@Ykbvalgo Жыл бұрын
संघियता खारेजी गर प्रचण्डे डांका
@AshokDhami-hm3mc
@AshokDhami-hm3mc Жыл бұрын
नेपाली जन्ता कों आंखा बन्द छ मुल कारण जुन धोका पाऊने आफै
@SAMIPGammer
@SAMIPGammer Жыл бұрын
good k c ji
@prabingiri-ug2lw
@prabingiri-ug2lw Жыл бұрын
Right
@goodvibesnepal5950
@goodvibesnepal5950 Жыл бұрын
Vasan garda garda budo vaisakyo…pariwartansil birodh garna paryo
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 Жыл бұрын
सुनसरी बाट रेगुलर
@khimkuwar5177
@khimkuwar5177 Жыл бұрын
Jai hos k. C🎉 sir🇳🇵
@YouwithMe2027
@YouwithMe2027 Жыл бұрын
Aaja chhai ramro Kura garyo hajurbale 😅✔️
@PG777Gaming
@PG777Gaming Жыл бұрын
Jayadesh jayanresh😊😊😊😊
@______________69
@______________69 Жыл бұрын
आगो ताप्नु मुडा को, कुरा सुन्नु बुढा को 🥺😔listen to this elderly man because Kids and elderly talk unfiltered.
@thebishnukhadka
@thebishnukhadka Жыл бұрын
🙏🙏🙏
@redfowl1808
@redfowl1808 Жыл бұрын
jati derai party tyati nai dukha paune hami janta .... euta ghar ma jati derai daju bhai tyati nai baghbanda tyastai nai yo desh ko party ....
@AshokElectronics1122
@AshokElectronics1122 Жыл бұрын
Sabai byapiri lai diyer commission jati oli dewpa r prachand lai
@BalkrishnaTimalsina-s6g
@BalkrishnaTimalsina-s6g Жыл бұрын
Good luck Sir 😂
@SurendraShahi-m7d
@SurendraShahi-m7d Жыл бұрын
100 Sahi kuro sabdha sabdha ma salota xa hajur lai
@pradippokharel2621
@pradippokharel2621 Жыл бұрын
Chora ko shasan mha yestai hunchha
@nabrajkhanal1709
@nabrajkhanal1709 Жыл бұрын
Sahi kura ho pahile yo kura kaha thiyo
@unmanagepeople
@unmanagepeople Жыл бұрын
thaha sabai lai chha teso gare kamaune bhado bandha hunchha bhanera ho😊
@Tejashwirana
@Tejashwirana Жыл бұрын
katti nai naya bhanera prachanda ko pachi pachi lageko theyo...... lau kha aaba yai ho naya nepal.
@skostha8964
@skostha8964 Жыл бұрын
Lovele Testa thag party haruko gathbandha ma samel hune aba gunaso garera kaslai dekhauna lageko ? Sakchha bhane samarthan firta li thag bandhan bata bahira hunus. Aba tapaiko kura sunnewala kohi chhaina.
@HopefulForestHills-yj1wc
@HopefulForestHills-yj1wc Жыл бұрын
International level ka netaharu nahumu himmat aat navaera
@Pasa4446
@Pasa4446 Жыл бұрын
Nepal baseka lai pariwar niwozan nagari bachcha utpadan ma launu paro ba
@shivakunwar5463
@shivakunwar5463 Жыл бұрын
The end❤❤❤ end 😢😮😅😊
@MGR1MBMGR1MB-le2vw
@MGR1MBMGR1MB-le2vw Жыл бұрын
Laddoooo nepali government
@dilliramtimilsina1446
@dilliramtimilsina1446 Жыл бұрын
Maila ba timiharu jasta kaite Communist le garda khattam bho. Kura garda ta thikai lagchha
@thagugrggrg4002
@thagugrggrg4002 Жыл бұрын
Aautai video kati choti haleko hola😢😢😢
@manbahadurchhetri3107
@manbahadurchhetri3107 Жыл бұрын
Timlai अईले मन्त्री नमीलनाले ईनि कुरा गर्दै छ
@AashuYadav-te3lu
@AashuYadav-te3lu Жыл бұрын
Yo samchar channel Lai Aditing gran audain😂😂
@bharabsharma1943
@bharabsharma1943 Жыл бұрын
Lotera matrale desh chalia
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl Жыл бұрын
12 bude bata banai ko Gatatrantra nia ho ni,Yas bata k. asa garna saksa.?Afno des lai Afaile Nepali janta le banunu parcha,Ata Nepal ma turunta Rose gari ko lagi udhoga dhanda khola,And ROSE gari deune kam gara na?Sathe krisi ma udapadan badhauna,mal Turnata paune kam gara na ho?
@shivakunwar5463
@shivakunwar5463 Жыл бұрын
Dog lai sir ❤🎉
@devendrabudhathoki5725
@devendrabudhathoki5725 Жыл бұрын
yahi bolne matra ho hune kehi hoenw.....
@MGR1MBMGR1MB-le2vw
@MGR1MBMGR1MB-le2vw Жыл бұрын
Laddddddddoooooo bahawaaan
@AnantaTycoon
@AnantaTycoon Жыл бұрын
Chitre baaje le aafnaa chhora laai bolaayar desh maa kehi garn bhane hune
@MGR1MBMGR1MB-le2vw
@MGR1MBMGR1MB-le2vw Жыл бұрын
My country laws ladddoo jasto Xa
@MGR1MBMGR1MB-le2vw
@MGR1MBMGR1MB-le2vw Жыл бұрын
You r a rappperrr politically
@MGR1MBMGR1MB-le2vw
@MGR1MBMGR1MB-le2vw Жыл бұрын
Ladoooo hoooo
@bhimsinghbhat-tz2jz
@bhimsinghbhat-tz2jz Жыл бұрын
Right
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Chitra Bahadur KC
19:32
Setopati
Рет қаралды 10 М.
महारैली का महाभाषण | Opposition's MegaRally's speeches
42:41