Рет қаралды 2,517
सहकारीसम्बन्धी संसदीय छानविन विशेष समितिले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्न सिफारिश गरेको छ । समितिले सूर्यदर्शन सहितका पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको हो । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई कानुन बमोजिम कारबाही गर्न समितिले सरकारलाई सिफारिस गरेको हो । समितिले आफ्नो प्रतिवेदनमा सहकारी समस्या अपचलन तथा समाधानको उपायसहितका सुझाव पनि सरकारलाई दिएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd