wow good परिवार भनेको यस्तै मेल मिलाप भएको र राम्रो हुनुपर्छ
@premkatuwal89144 жыл бұрын
परिवार भनेको यो हो आहा कति रमाइलो परिवार आजकाल दुइ भाइले बिवाहा गर्दा छुट्टिने कुरा गर्छन तर यो परिवार कसरि मिलेर बसेको बधाई छ सबै परिवारलाई।।
@SurajSuraj-uv1gj4 жыл бұрын
daju vai vaneko tw yadto hosna ucha bicharako kati ramaro pariwowr
@SurajSuraj-uv1gj4 жыл бұрын
kati payamanxetw aalikati sapati vayo vane daju vai chaeyosana samaj chaeyos poesa vaya hunax
@MrRaaz-fn7hh5 жыл бұрын
प्रस्तोता बहिनी एकदम राम्रो प्रस्तुति छ great job !!!
@villapoudel6795 жыл бұрын
वा परिवार भनेको त यो हो नि त यो परिवार सधैं हाँसीहाँसी खुशी सुखी रहोस्
@jasmingrg59834 жыл бұрын
AaaaaaaaaaaaaaaaaAaaaaAAaaaaaaAaaa
@narayanprasadrai29184 жыл бұрын
yesto खुशी र सु खी परिवार त अ:जकल देख्न पाउनु गहरै छ। फेरिपिन मेराे शुभकामना ।धरान बाट ।
@bajura56683 жыл бұрын
@@jasmingrg5983 र यो
@bajura56683 жыл бұрын
@@jasmingrg5983 र यो
@Parash_Sigma.2 жыл бұрын
@@narayanprasadrai2918 00009
@ukeshchaudhary72165 жыл бұрын
थारु रितिरिवाज रहनसहन त कैलालिमा पो देखन पाइयो एक्दमै राम्रो संस्कृती का धनी थारु समुदाय धन्यवाद साझा तिम स्नेहा र सुवाश जि
@NewsBankofNepal4 жыл бұрын
यो एक उत्कृष्ट च्यानल हो । सम्पूर्णआदरणीय आत्मीय subscriber हरूलाई सलाम !
@qatarqatat39395 жыл бұрын
एति राम्रो कारिक्राम सझासवल बान्दा भाको थियो फेरि सुरु भाए छ धेरै खुशी लागेयो र एस्मा कन्तिपुर tv HD all तथा प्रातोस्ता सबै तिम्म लाई धेरै धेरै धन्देबात छ एस्मा म बिगत्का प्रातोस्तहरु लाई पनि सम्झान चाहान छु बिद्या जि लागएत आझै धेरै नारायण सर लाई सम्झान चाहान छु उहाँ ले जस्तो हासिलो पिचिलो र घुमौरो पराले प्राश्ना गरेको सुन्ना देखना चाहान छु र आन्तिमा एस करिक्राम सन्चालाक सबै तिम लाई फेरि एक पताक एक मुस्तमा नमस्कार ???
@AppleMediaOfficial4 жыл бұрын
मलाई निकै खुसी लाग्यो , यो खुसी परिवारका यी महान महान सदस्यहरुलाई हार्दिक नमन । यो परिवार यसैगरी खुसी रहोस् यहि मेरो शुभकामना ।
@soltigaming86083 жыл бұрын
Uuùu
@tilakramchaudhary88574 жыл бұрын
५0 जना कोसङ्युक्त परिवार सबैको काम मिलिजुली एकैसाथ भान्सा हुने कति रमाइलो खुशी सबै जनालाई मेरो दस ओला जोडी नमस्ते धेरै नै राम्रो लागेको छ मिलिजुली रहुनु साथै पत्रकार दिजु लाई
@ukeshchaudhary72165 жыл бұрын
५० जनाको थारु परिवार सबै जनाको आफ्नै जिमेबारी सन्युक्त परिवार सुखी परिवार
@saritaghala38544 жыл бұрын
K
@shresthanarayan38464 жыл бұрын
Yu
@padamkc96704 жыл бұрын
कति राम्रो अनि धेरै जनाको घर परिवार रहेछन सबै जना एउटै छाता मुनि मिलेर बसेको हासी खुसी जीवन यापन गरेको देख्दा धेरै खुसी लाग्यो । र अन्तर्बार्ता लिन गएकी मुइया कति राम्री क्युट हो म त हेरेको हेरेइ पो भए ।
@hastamagargood16623 жыл бұрын
aakash fol aakha tari mor vaneko yahi ho
@dambarsyangtan24814 жыл бұрын
सामाजिक शिक्षा पढाउने शिक्षक शिक्षिकाहरूका लागि अति उपयाेगी शिक्षण सामग्री!
@kulprasadbhandari67754 жыл бұрын
यो परिवारको वनोट देख्दा निकै रमाईलो लाग्यो।विशेष गरी वुढावुढी बाबुआमा लाई हेला गर्ने ,वृध्दाश्रममालखेट्ने छोरा वुहारी हरुलेहेर्नु पर्ने देखियो।
@799h3 жыл бұрын
आहा कति राम्रो थारु परम्परा थारु समुदायको। कति सुन्देर मन। यस्लाइ बचाएर राख्नु होला। हजुरहरुको जय होस।
@bxrryblish45824 жыл бұрын
कति रमाइलो परिबार आहा सधै भगवान सुरक्षा गरुन्
@bibeklamalopchan36315 жыл бұрын
खुब गजब लाग्यो यसरी नै परिवारमा मिलेर बस्नु होला !
@lukalimbulimbu50503 жыл бұрын
धेरै जानकारीमुलक प्रस्तुती जम्मा गरेर ल्याउनुहुने स्नेह शाहलाई धेरै धन्यबाद
@rudhrasingh80134 жыл бұрын
यो पाठ हरेर हामी सबैले सिक्नै पर्ने कुरा हो ।यहा कसैले त एउटै छोरा भएरलनि श्रीमति को कुरा सुनेर बिहे भएको महिना दिन नपुग्दै छुटिन्छन।तर पाठ सिकन पर्यो ।तब मात्रै घर बलियो अनि मात्र देश बलियो ।धन्यबाद यो ५० जनाको सयुक्त परिवार लाई।
@hikmatdangidangi85425 жыл бұрын
वाव कत्ती राम्रो परिवार कत्ति मिलेयर बसेको
@purnabista31182 жыл бұрын
धेरओ राम्रो कार्यक्रम गर्नु भयो य्हाहरुले पुरै देश भित्र छरिएका जन- जातिहरुको अबस्थाको बारेमा बुज्न पाईयो धन्यबाद मिदिया टिमलाई साथै यो कठरिया समुदाय हरुलाई । टीकापुर, कैलालि हाल- यु य ई, दुबैइ
@girirajkc55824 жыл бұрын
अाहाँ कतिराम्राे सङ्गमिलेर बसेकाछन खुसिलाग्याे मैलेधेरै ठाऊम सुनेकाेछु बिहेगरेकाे /3/4/ महिना छुटिन खाेजछन याे भिडियाे हेर्ने जरूरिछ एतिधेरै जना बसेकाे मिडियाले पत्तालगाएर बाहिर ल्यादिनु भयाे धेरै धेरै बधाईछ
@pradeeprai89925 жыл бұрын
कति रमाइलो दिनहुुँ पिकनिक दिनहुुँ भोज👌😀
@sunuwarhihimprasad80284 жыл бұрын
Ed
@PremBudha-d2v7 ай бұрын
धन्यवाद दाजु परिबार रामरि मिलाउनु हाेला
@Hkalpit2 жыл бұрын
यस्तो हो परिवार भनेको तर आज को आधुनिक युग मा दुई जना मिलेर बस्न सक्दैनन्,,,गजब् को परिवार !!
@marasini123narayan5 жыл бұрын
एकै कार्यक्रममा फरक फरक विषयबस्तुमा थारु समुदायको रहनसहन बारे जान्ने अबसर मिल्यो साझा सबालको सम्पुर्ण टिमलाइ धन्यबाद।।।।
@khilthapa80774 жыл бұрын
खुशी लागो यो ५० जनाको परिवार मिलेर बस्को देख्ता सबै नेपालीमा एस्तै लागू भए कति राम्रो हुने थियो
@hastamagargood16623 жыл бұрын
tehi ta
@manshithapa71764 жыл бұрын
Omg Kati milera basya hoi tharu pariwar molai kati man parxa God blessings 🙏
@सम्राट्बोहरा-ध9त Жыл бұрын
मिल्न जान्यो भने संयुक्त परिवार नै राम्रो हो मिल्न जानेन भने त सम्झिने पानी छर्किने भनेजस्तै हो ।
@rajuchaudhary37304 жыл бұрын
Great family, kati ramro sanga milera baseka yo video herera dherai khusi lagyo.
@NabarajRegmi-fi2rh10 ай бұрын
धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको सबै नेपाली जनता हरू मिल्ने बातावरण सिर्जना बनाउन नेपाल को सुसासन कानुन निर्माण गर्नुपर्ने हुनसक्छ
@pradipgurung35525 жыл бұрын
कस्तो राम्रो हासी खुशी परिवार , यो परिवार को एकता सधै यस्तै कायम रहिरहोस !
@mamitarai41544 жыл бұрын
Wow😱😱 family vaneko ta yesto po hunu parx ta💖💖💖💖sadhai yesari nai milera basnu hola💖💖💖💖
@Arjunbhai977814 жыл бұрын
भिडीयो साह्रै राम्रो लाग्यो❤️🙏🏻अनी प्रश्न सोध्ने बहिनीको शालिनता झन मन पर्यो❤️🙏🏻पुरुष प्रस्तोता साथीहरु को पनि प्रश्न गर्ने अंदाज साह्रै राम्रो छ।
@महाननेपाल-प8ग5 жыл бұрын
कति खुसी र सुखी परिवार हाम्रो त 5 जना मा पनि अलग बस्नु परेको छ
@magaryamuraskoti27105 жыл бұрын
😧😢😧😢
@dhimalsachin39608 ай бұрын
कति राम्री साझा सवाल गर्ने बहिनी!
@ishorkarki5725 жыл бұрын
बिद्या चापागाईं पछिको talented स्नेहा झा बोल्ने।शैली अनि प्रश्न गर्ने तरिका खुब मन पर्छ उनको वा
@ashikastudio96615 жыл бұрын
ali kata vaenn
@parbatichhetri17994 жыл бұрын
हाम्रो मा त छोरालाई डुलेर सबै कुरा पुर्याउने मताउन हाल्ने काम नगराउने अनि जवान छोरीलाई चाहि कत्टु बनियन लगाउने अनि पार्लर धाउने कामको नाममा खाना बनाउन समेत नलगाउने अनि काहा बाट सज्जन , अनुशासन र मिहिनेती हुन्छन् र घरमा मिलेर बस्छन चौधरी त सानै देखि परिवारको डरमा हुन्छन मिहिनेत गर्छन हाम्रो जातमा काम गर्न दुख चुरी फुरी धेरै छ
@prameshwornyaupane13135 жыл бұрын
स्नेहा झा । नमस्कार । कति राम्रो स्वभाव,सस्कार र व्यवहार है । म सधै तपाईंको कार्यक्रम हेर्छु । म तपाईंको स्वर र शिस्टताबाट प्रभावित छु ।
@dhadkanchaudhary18565 жыл бұрын
हे भगवान यो परिवारमा कसैको आखा न लागोस कति राम्रो परिवार
@sajanbahingrai11974 жыл бұрын
Al
@pkvlog2352 жыл бұрын
@ @@@@@@@@@@@@@@@
@dalbhadur65732 жыл бұрын
@@sajanbahingrai1197 Patra kar choyak x
@purnabahadurgurung50752 жыл бұрын
@@sajanbahingrai1197 à
@Saraswatichaulagainvlogs1232 жыл бұрын
@@sajanbahingrai1197 aqq
@subashbhujel48394 жыл бұрын
धेरै धेरै शुभकामना छ धेरै परिवार लाई रमाइलो छ
@santoshgurung6384 жыл бұрын
dherai ramro prastruti .dherai man paryoo.karyakram chanchalak ji prati mero dhanbhayad cha. subash ji haru lai
@khemgurung92744 жыл бұрын
यो परिवार नेपालको सबैभनदा धनी परिवार भनी राख्दा शायद फरक नपर्ला ' !
@sunillimbu17715 жыл бұрын
25 परिवार त देखेको थिए अाफ्नो गाउँ मा तर 50 जना पहिलो पल्ट देख्दै छु खुसि लाग्यो🌹🌹😍
@rajushrestha35585 жыл бұрын
Wow, Hamro NEPAL Jasto DESH Ma Matra Yasto Sambhab cha, herda Pani khusi lagyo,
@madhusudhanshrestha66405 жыл бұрын
धन्न थारु जाती भएर मिलेर खुशी साथ बस्न सकेको छ,,क्षेत्री,बाहुन र अन्य जात भएको भए मारा मार काटा काट गरेर अंशबण्डा भएर छुट्टाछुट्टै बसिरहेको हुन्थ्यो!!!!
@nepalop29564 жыл бұрын
Ho bhaneya newarharu bhako bhaueni kata Kat gartheo hola tharu jati bhayera matra yessri baseko respect hai sir
@ssfn4224 жыл бұрын
Right
@piggie82724 жыл бұрын
Tharuharu ekdam milansaar hunx
@krishnaxettry99414 жыл бұрын
(((( tharu haru Khushi le milera baseko dekhda dherai ramro lagyo ,, )))) yo newar haru vayeko vaye moja, Ra mins vako kapada halera banako jaad khayo rakshi khayo ani sungur sute jhai sutyo ani newar ko budi harulai bahun ,xettry Ra aru jati Ra musalmaan harule le raatvari vudi fulne gari plat, plat, cupluk, cupluk , chiki chiki gari chikne garxan tesaile ta newar ko baccha haru ko face kohi ,bahun, jasto kohi xettry jasto kohi tamang ,magar jasto kohi Bihari jasto kohi madise jasto kohi tharu jasto dekhxan , tesai le po newar ko face sabai mix jasto dekhinxa bujis newar haru Timaru newar haru pahila India bata bhagera Nepal ma aauda Nepal ma basne manxe haru ko Ghar Ghar ma luga, dhune Vada majne toilet safa garthau bujyau ,Timaru sunggur newar haru hijo matra afno bau ,aama lai ta ta vanera bolne Ra ahile bahun ,xettry sanga basera tapai,hajur Vanna sikeko Timaru sungur newar ultai bahun,xettry Ra aru jati lai naramro na vann bujis newar sungur Timaru newar haru bahun,xettry ko khutta mai lagxau , maile ni newar ko budhi lai newar ko xori harulai mazzale Maya gareko xu 😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@madhusudhanshrestha66404 жыл бұрын
@@krishnaxettry9941 तपाईं त मेरो साला हुनु हुँदा रहेछ,किन कि मेरी पत्नी बि.सी.थरका हुन्,यानी कि बानियाँ क्षेत्री😀😀😀😀😀😀
@tekbahadur62184 жыл бұрын
साचै यो परिवार कती असल मनोहर छ। यस्तो राम्रो पारिवर कती राम्रो
@nombahadurnombahadur50664 жыл бұрын
मान्छिको मनराम्रो भय सबै राम्रो नै हुन्छ।
@sonalama51694 жыл бұрын
Bidhya chapagain nai best .
@daviaddkri70934 жыл бұрын
योसंस्कार पुरानो रहेछ सबैब्याक्तिमा साझा बिचार सामाजिक भावनाको चेतना बडाउंने साझा कार्य बाट गरिने उद्दोगले अार्थिक बिर्धि बडनउंन सहज् बनांउंने अाम्समाज मिलेर यउटै परिबार मा परिणत भयर बस्नु भयकोमा धेरैखुसिको कुरा भयो योसमाजको जस्तै प्रचलन अरु सबै समुदायमा हुंनु जरुरीछ राष्टको बिकास्मा
@lokchhantyal54114 жыл бұрын
व्यवस्थापन राम्रो भएकै कारण सफल जेठो मान्छे ? अति राम्रो कुशल नेतृत्वदायी परिवार ।
@bhimbahadur89485 жыл бұрын
नमस्कार स्नेहा झा दिदी साझा सवाल चलाउनु भएको मा धेरै खुसी लाग्यो भिम बहादुर बिक हाल कतार को दोहा
@khadkasundas33152 жыл бұрын
Ati sunder paribar 💐🌹🙏🇳🇵🙏🏻 dhanya bad sanchalika baini 🙏🏻 dhanya bad kailali baaxi sampurna paribar lai 🙏🏻💐🙏🇳🇵🙏🏻
@rajuthapa92583 жыл бұрын
Katie ramro mileko paribar hai dami lagyoho ustai ramailo manpani hai ra jayho ra jay nepal chhhaa sabai lai la Ra ghar gulmi lekhai chai Nagaland dekhi ra herdai Pani la 🇳🇵🇳🇵🌻🇳🇵🌻🇳🇵🌻🇳🇵
@yamthapa39102 жыл бұрын
के रमाइलाे परिवार एति धेरै मिलेर बस्नु भएको
@rajukhatri55774 жыл бұрын
परिवार भनेको यस्तो हुन पर्छ।
@harilal61065 жыл бұрын
दुबै जना को बोल्ने सैलि सार्है राम्रो लाग्यो सन्चालक जिउ हरु को
@pawantamang54774 жыл бұрын
यो परिवारलाइ जति सम्मान गरे पनि कम हुन्छ। हाम्रो प्रधानमन्त्री ले पनि यो परिवारबाट सिके हुने।
@rohanbista10794 жыл бұрын
eàaa
@GaneshGanesh-zn4qu4 жыл бұрын
@@rohanbista1079 l
@itzrazu4354 жыл бұрын
Ekdem nai ramro karyakaram ...mann paryo karykaram host Dubai jana ko sahi lagyo prastutu
@ramkamalyadav16532 жыл бұрын
yeti dherai pariwar yeutai ghar ma milera base ko dekher sarai ni khushi lagyo 🥰🥰🥰❤️❤️❤️ hami sabbi le jannu parxa beautiful family❤️
@YTSanchar20222 жыл бұрын
Wow 🥺❤️🇳🇵
@chandramanibc88934 жыл бұрын
O my god katti majja aayo malai yo vidio herera
@mistartv95 жыл бұрын
डिलि राज जि लाई सम्मान छ यति धेरै परिबार लाई मिलाएर राख्नु भएको मात्रको
@ramilatamang80325 жыл бұрын
Ncekantipur
@prakritimagar36635 жыл бұрын
Nice kantipur HD+all family group members💞💞💞💞💞💞💞💞💞🌹🌹🌹🌹
@dambarmagardambarmagar43114 жыл бұрын
beautifull lady sajha sawal good bless u mem im from sangkhuwa sabha.
@theashalinasworld70984 жыл бұрын
Sajha Sawal ko bidhya d vako vaya khub ramailo hunthyo ❤️❤️
@hikmatdangidangi85425 жыл бұрын
इस्नेहा जि र सुबाश कार्की को पर्स्तुती पनि राम्रो लागेयो
@ghimirekamal14402 жыл бұрын
woww kati ramro priwar kasaiko aakha nalagosyasari nai agi badhnu holaa 🙏❤️🙏❤️🙏❤️🙏
@sapanarai99054 жыл бұрын
wow very good sathi ho thik garnu bhayo we are with.we thank you so much all of you ,
@nairabazzaz86784 жыл бұрын
K ramro priwar n anchor de de ta kati ramro movie ma jasto lage ko pura ramro vides love u frm india Sikkim💗💗💗💗💗💗💗💗💗💗💗💗💗👍👍👍👍👍👍👍👍👍👍
@piggie82724 жыл бұрын
Sanai dekhi malai thaaaru chaudhary haru ekdamm Mann parx jhan society pani kasto ramailohunx yo videoherer Mann nai khusi vo 🙏🙂🍀
यो पचास जना परिवारलाई धेरै धेरै लाखौँ लाख बधाई छ होस् त परिवार यस्तो होस 👍👏💖💖💖👍💖🌹🌹🌹🌹🌹🌹💐🙏
@gopalshah162 жыл бұрын
बास्थम्मा थारु समुदायमा यौता अलग पैचान छ अनि थारु हरुको मन बहुत ठुलो हुन्छ
@amarcomedian1235 жыл бұрын
एकता एकता एकता एकता एकता एकता एकता !!!!! यो परिवार देखेर त मन त धेरै प्रसन्न भो बा ! आनन्द !!
@tilbahadurgurung28475 жыл бұрын
कति राम्रो एउटा कम्पनि नै मेनेजर को नै काम कहिल्यै नराम्रो नहोस कति राम्रो मेसिन मान्छे काम दाम
@anusubedi25934 жыл бұрын
Ua
@jummangaddi83384 жыл бұрын
@@anusubedi2593 a~
@rudranaath30713 жыл бұрын
@@anusubedi2593 ..mmmmmmmm
@chinimaya45184 жыл бұрын
राम राम बाउ बाजे चै खतरा मेहनती रहेछ बारै🤣दुइटा दाजु भाईको छुटेर बसेको जत्ती एता हाजिर गरम
@गणेशविश्वकर्मागणुगणेशविश्वक5 жыл бұрын
परिवार त यस्तै हो हुनु सबैको ।
@samlalsunar72153 жыл бұрын
यति धेरै परिवार भएरपनि यसतो मिलनसार मान्नु पर्छ धन्यबाद
@mayaaryal21634 жыл бұрын
कस्तो अचम्मकाे परिवार कति मिलेकाे कस्तो राम्रो बाजेको क्षमता यत्रो परिवार मिलाउन सकेकाे । छाेराहरु पनि कति बुद्धिजीवी कस्तो रमाइलो लाग्यो ।।
@madhyapashchimtinchulemedi33714 жыл бұрын
वाह कति मिलेको परिवार 😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️
@mankumarchaudhari54534 жыл бұрын
यस्तो राम्रो परिवार यस्तो ठूलो परिवार थारु समाजको उधारण रैछ हे भगवान कसैको आँखा नलागोस
@sitamalla57963 жыл бұрын
आहा कति राम्रो मिलेर बसेको परिवार हो सारै राम्रो रमाइलो लाग्यो सधै यसरी नै मिलेर बस्नु होला हामी सबै ले मिलेर बस्न यो परिवार बाट सिकन जरुरी छ । सम्पुर्ण लाई नमस्कार 🙏🙏😍😍
@kulrajsharma-qd8uk9 ай бұрын
परिवार भनेको यस्तो हुनु प्छ राम्रो रैछ
@harrykc78684 жыл бұрын
Very Nice 👍 NamastE 🙏 & Mero pyaro KaiLaLi TaLenteD famiLy 🥰💕🥰🕉🕉 Smart , Nice Village
@rainepal81732 жыл бұрын
भलमन्सा( गाँउबुढा) 🤣🤣सारै रमाईलो रहेछ।🇳🇵😍😍
@osoo60275 жыл бұрын
Better example of joint family ❤️💚💖
@ramkumari88344 жыл бұрын
Ŕ
@madanshrestha60284 жыл бұрын
Iu
@bajeaama84232 жыл бұрын
@@ramkumari8834 a
@sabinkarki96275 жыл бұрын
ओ हो कति राम्रो परिवार कति मज्जाले सोधेको प्रश्न ☺️☺️
@saritapantha44584 жыл бұрын
L?
@lilsingroka73074 жыл бұрын
अाहाँ कति दामि थुलाे परिवार सधै यस्तै देख्न पाउ हासि खुसि रहनुस याे सुख परिवार लाई जय हाेस
@NirpaSaudenOfficial5 жыл бұрын
बिवाहा गरेको महिना दिन नपुग्दै अलग बस्नु खोज्ने छोरी मन्छे ले यो भिडियो बाट केही सिक्नु पर्छ ।
@Nationlvlog4 жыл бұрын
😃😃😃😃😃
@tpbrsh42594 жыл бұрын
d
@aayushgautam87534 жыл бұрын
Yanir xorimanxelae dosaunu Vanda ni ghar samalni buwa aamako vimika dekhinxa r daju vaeko thulo vimika dekhinxa jaba aafno daju Vae milinxa aarkakoxirile kehi garna sakdaen xori manxele nadosau
@Shreeya2674 жыл бұрын
Ghar milauna lai agadi ko manxe le sabai lai saman garnu parxa sabai lai barabar maya dinu parxa ghar milaune fataune vanne kura agadi ko manxe ko haat hunxa kasailai kakha kasailai pakha gare tyo ghar kahile mildaina.....
@kunwarbishnu50564 жыл бұрын
@omlal pandayh
@sunmayarai47514 жыл бұрын
यो परीवार मा कसैको नजर नलागोस्।
@suryalopchon60002 жыл бұрын
सराई रमाइलो लायो..
@vinodkathariya55864 жыл бұрын
Dherry khushi lagyo thulo family happy family dekhera
@rcbhusal69645 жыл бұрын
परिबार सामाजिक एकता सद्भावना फ़रक भासा संस्कर्ति ले नै मिलेर बसेको नेपाली मनहरूले भरिपूर्ण एक मात्र देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ashokchaudhary5332 жыл бұрын
Hamro tharu samaj, proud to be tharu😍😍😍
@professionalbeautican75794 жыл бұрын
कस्तो राम्रो मिलेको परिवार हो यसरी मिलेर बसाल्नु बस्नु सबैको बहसको कुरा होइन ।मनैदेखि सम्मान छ🙏🙏आहा हेर्दा सार्है आनन्द लाग्यो कसैको नजर नलागोस