Sajha Sawal | साझा सवाल, अङ्क - ५४६ | विषालु गोमन 'नट'का लागि बाँच्ने सहारा

  Рет қаралды 115,629

Sajha Sawal

Sajha Sawal

Күн бұрын

वर्षा लागेपछि साँपको प्रकोप झन् बढ्छ । नट समुदाय चाँहि गाउँलेका घरमा छिरेका गोमनलगायतका विषालु साँप समात्ने र तीनै साँप 'देखाएर' पेट पालिरहेका छन् । यसपालाका साझा सवाल कपिलवस्तुबाट ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Follw us on Instagram: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com
#sajhasawal #kapilvastu #snakecharmer

Пікірлер: 178
@sushilgames2m498
@sushilgames2m498 5 жыл бұрын
साजा सवाल हेर्न धेरै अनि खाली दुखी हरुको भिडियो लियाउनु हुन्छ सरकार लाई घच्घचाइ दिनुहुन्छ धन्ने छ साजा सवाल लाई
@sanjulama7803
@sanjulama7803 4 жыл бұрын
स्नेह झा बाट सझा सबाल धेरै राम्रो लग्यो ॥
@jagadishbamjan9826
@jagadishbamjan9826 5 жыл бұрын
येस्तो पो पत्रकरिता ,येसरी हरेक गाउँ को कुना कुना को बास्तबिकता लाई सबैसामु देखाउनु भएकोमा सम्पुर्ण साझा सबाल को team लाई धन्यवाद ।स्नेहा झा जि को सरल कार्यक्रम प्रस्तुतिले मन खायो।
@bb_kashyap468
@bb_kashyap468 5 жыл бұрын
अब साझा सबालले अाफ्नो साझा सबाल छोडेर बिध्धा चापागाइले बनाउने हेर्ने कथाको कपि गर्न थालेछ । स्नेहाको प्रश्तुति धेरै उत्कृस्ट छ ल बधाइ छ
@बुढोमान्छेम
@बुढोमान्छेम 5 жыл бұрын
हो नि
@keshabpun8108
@keshabpun8108 5 жыл бұрын
साझा सवाल नछुटाइ हेर्ने गर्छु लामो समयको अन्तराल पछि यो कार्यक्रमले निरन्तरता पाउँदा अत्यन्तै खुशी छु!आगामी दिनमा पनि यो कार्यक्रमले निरन्तरता पाइरहोस!
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
साह्रै राम्रो कार्यक्रम
@hrisheepoudel3251
@hrisheepoudel3251 5 жыл бұрын
निरन्तरताको आशा सहित शुभकामना *साझा सवाल* लाई । जनप्रतिनिधि कस्ता छन् भन्ने एउटा गतिलो उदाहरण पनि देखियो ।
@महाननेपाल-प8ग
@महाननेपाल-प8ग 5 жыл бұрын
जसरी हुन्छ उहाँ हरु लाई बेबसाही गराउनु पर्यो है सबै मिलेर
@ImranAnsari-hb4wv
@ImranAnsari-hb4wv 5 жыл бұрын
साझा सवाल धेरै राम्रो लाग्यो पुरै टिम लाइ धेरै धेरै धन्यवाद
@narendrabarai3583
@narendrabarai3583 4 жыл бұрын
very good yasto po hunuprxa patrakarita......
@yuvrajtimsina3747
@yuvrajtimsina3747 5 жыл бұрын
धेरै राम्रो यो कार्यक्रम
@rabindramagrati9885
@rabindramagrati9885 5 жыл бұрын
अति नै राम्रो episode हरु साझा सबाल अनि सबै team✌✌✌
@umakantalamichhane9444
@umakantalamichhane9444 5 жыл бұрын
जहांको प्रगति जिरो छ तेहिं ठाउंको नाम प्रगति नगर हे भगवान ...!
@manujangudas5260
@manujangudas5260 5 жыл бұрын
😂😂😂😂😂😂
@binodghimire4529
@binodghimire4529 5 жыл бұрын
पुन सुचारू भयका कार्यक्रम हरू र प्रस्तुत गरीयको ...धेरै राम्रो छ है..
@saugatadhikari6122
@saugatadhikari6122 5 жыл бұрын
यिनी प्रस्तोता नानी राउरी छन, कार्यक्रममा सुनमा सुगन्ध हुन्छ यिनलाइ देख्दा।
@musicmasti1368
@musicmasti1368 5 жыл бұрын
मान्छे राम्री , बुद्धि र काम पनि अति राम्रो ,,,falling in Luv with her !!!!
@dineshsah8379
@dineshsah8379 5 жыл бұрын
तिनी हरु पहिलो जन्स्खया पर्तिबन्ध लगानुपर्छ
@yubabhujel320
@yubabhujel320 5 жыл бұрын
यो होनि त खोज पत्रकारिता ...... धेरै राम्रो
@hiraaj3694
@hiraaj3694 4 жыл бұрын
Good job sneha, continue dinu hola,
@dronamahara6171
@dronamahara6171 5 жыл бұрын
Great job Sneha ji. Tapaiko yo sano prayas le yo samudaayako jindagi ukasna thulo vumika khelos vanne mero kamana. Dhanyabaad Sneha ji hajur lai Ra hajur Ko sampurna team lai
@binoddhong
@binoddhong 5 жыл бұрын
दुख लग्ने खबर नेपाल का स्थिति कस्तो सचेत हुनुपर्छ
@mohandc5455
@mohandc5455 5 жыл бұрын
यो अध्यक्ष नै शोषक रहेछ।साझा सवाल समस्या देखाउने मात्र नभै समस्या समाधान को उपाय नि खिज्नु परेओ।
@haribk5820
@haribk5820 5 жыл бұрын
धनी नेताका हामी गरिब जनताको जिन्दाकी धिकार छ ।
@monikabista9297
@monikabista9297 5 жыл бұрын
गरीब मन ठूलो हुनछ तर केगरनु तर धन हुदैन
@uddhabkoirala9071
@uddhabkoirala9071 5 жыл бұрын
राम्रो छ👍👍
@sanjulama7803
@sanjulama7803 4 жыл бұрын
सर्प समत्ने नठ दाजुभाईलाई रोजगरको ब्यबस्था मिलैईदिनु पर्छ ॥ र स्नेहा झा जी तेहाको जनप्रतिनिधी र सभासदलाई बोलाएर यो परिवरलाई समस्य समाधन गर्नु पर्छ ॥
@padamacharya8028
@padamacharya8028 5 жыл бұрын
गार्‍हो छ हाे बाच्नु गरिबलाई ।नेताहरू सबै भष्टचारमा लिप्त छन् ।जन्ताहरु लाई दुख माथि दुख
@उदितखत्री
@उदितखत्री 5 жыл бұрын
स्नेहा दिदी र बिद्ध्या दिज्यु एउटै लाग्छ 😍😍
@padamacharya8028
@padamacharya8028 5 жыл бұрын
धेरै राम्रो
@jesusroal2873
@jesusroal2873 5 жыл бұрын
सरकारको ध्यान पुगोस् यता
@shyamgautam7493
@shyamgautam7493 5 жыл бұрын
सरकार यस्ता गरिबि जनतालाई ब्यबस्था गरियोस्।सरकार गरियोस्।
@manojkanxa5984
@manojkanxa5984 5 жыл бұрын
यी बहिनी कति नरम दयालु सोभाबकी कति राम्रो बोलेको
@dipbahadurrai3308
@dipbahadurrai3308 5 жыл бұрын
स्निया झाहा को बोली सुन्दै मोह माखा परे सुनी रहु जस्थो लगियो 😚😙😘👫 काम दिने भनेको अनि बखरा सुँगुर गाई भैंसी त आफनो करिय करता लाई मात्र दिन्छ त्यो हामी ले देखा दै आको छौं.
@dipakbasnet3111
@dipakbasnet3111 5 жыл бұрын
nice xa hjr
@tumbapolimbumilan4799
@tumbapolimbumilan4799 5 жыл бұрын
Wow wow fantastic great job sajha sawal 💕💕💕💕💕💕💕👏👏👏👏👏👏👏👏👌👌👌👌👌👌
@rimrai9623
@rimrai9623 5 жыл бұрын
स्नेहा जि सारै राम्रो कार्यक्रम अति नै सान्दर्भिक छ निरन्तर गदै जानु होला शुभकामना छ
@sampangagriculture2853
@sampangagriculture2853 5 жыл бұрын
Ma Qatar bata herdaixu yo sajha sawal sarai man parxa aja vannu parda sajha sawal sanchalak sister ani brother haruko karyakram sanchalan garne tarika and voice sarai man parxa sathai yas karyakram utar utar pargati ko kamana garna chahanxu
@उदितखत्री
@उदितखत्री 5 жыл бұрын
नेपाल मा अझै पनि यस्ता समाज हरु देख्दा खोइ कहाँ आको छ लोकतन्त्र भन्ने पो लाग्छ त हौ
@krishnaneupane198
@krishnaneupane198 5 жыл бұрын
नेताहरुको , झुटो अास्बासन को अन्तरबार्ता सुन्न र हेर्नु भन्दा त, गाउँ ठाउको परिबेस पहिचान उजागरण गरेको कार्यक्रम हेर्न मज्जा अाउदो रैछ,
@कृष्णपौडेल-ट3च
@कृष्णपौडेल-ट3च 5 жыл бұрын
सोझो साझा जनता का छोरा छोरी लाई आयको पैसा खानी इनै ताउके नेता हरु हुन।
@mkumarmkumar9462
@mkumarmkumar9462 5 жыл бұрын
Very Good sajhasawal 👍
@bikalbhandari4889
@bikalbhandari4889 5 жыл бұрын
बिध्या चापागाई पछि चै यी चमेलि नि ठिक छिन् है राम्रो लाग्यो
@raichanel2442
@raichanel2442 5 жыл бұрын
Kati ramri patrakar jiu..good job sis👏🏻👏🏻
@rabindrayadav1015
@rabindrayadav1015 4 жыл бұрын
good paryash
@incomebooster4728
@incomebooster4728 5 жыл бұрын
बिचार जनता हरुको धेरै समस्या हरु रहेछ उहा हरुको समस्या को सम्बन्धित निकायमा पहल गरिदिने पनि गरे भा सुन मा सुघन्ध हुने थियो।
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
Sajasawal good
@asmayapun436
@asmayapun436 4 жыл бұрын
Bichara Xora baini hajur lai namaste
@kromjeesanjugurung5412
@kromjeesanjugurung5412 3 жыл бұрын
यस्तामा त पत्रकार ज्युहरु निरन्तर fellow up पनि गर दिनु पर्यो किनकी त्यस्ता ठाँउका मानिसहरुलाई खाना बस्नको नै समस्या भएको बेला कसरी अरु कुराहरु पोख्न जाने समय पनि त हुनु पर्योनि
@varindersingh2279
@varindersingh2279 5 жыл бұрын
Very suthari lavriya nice talking
@asmayapun436
@asmayapun436 4 жыл бұрын
Om
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 5 жыл бұрын
मागेर न खा केटा हो हट्टा कट्टा छौ पाखुरा बजारेर खा मेहनतको फल मीठो हुन्छ अरूको अाश नगर तिमिहरू धेरै भाग्यमानि छौ भगवानले हात खुट्टा शरीर सबै राम्रो दिनुभएको छ हात खुट्टा नहुने अाँखा नदेख्नेहरूले होचा पुडका हरूले गरेर खाई रहेछन तेसैले अरूलाई हेरेर अघि बढ अनि बल्ल सफलताले कदम चुम्छ
@ruchikanepal6090
@ruchikanepal6090 5 жыл бұрын
Nepal ayar sajhasawal heriyo .
@KrishnaKrishna-rk5gj
@KrishnaKrishna-rk5gj 4 жыл бұрын
Proud of you
@birumanjarikunwar1551
@birumanjarikunwar1551 5 жыл бұрын
Very nice programme Sneha , all the best
@rajkhatri632
@rajkhatri632 4 жыл бұрын
Ajhai pani yasto xa hai hamro desma 😢😢😢😢
@kaleshingtamang8839
@kaleshingtamang8839 5 жыл бұрын
मेरो बिचार म माग्न छोडेर काम तिरा लाग्नु पर्छ अनि मात्र आफ्नो जिबिका सुधार आउछन् । यत्रो लाठे लाठी छन अनि भनु हुन्छ मागेर जिबिका चलाउन पर्छ यो गलाद काम छ्न ।अलि जानप्रती ले अलि हेरेर दिनु पर्छ जास्तो लाग्छ मलाई ।।।।
@rabindramallathakuri4327
@rabindramallathakuri4327 5 жыл бұрын
खत्रा✋✌
@dipesholi9933
@dipesholi9933 5 жыл бұрын
शाझा सवाल हेर्ने दर्शक सोरता किन घट्दै जानू भयो
@rabindra1021
@rabindra1021 5 жыл бұрын
यी नेतालाई कडा प्रस्न सोध्नु पर्‍यो ।
@animeshbasnet7252
@animeshbasnet7252 5 жыл бұрын
Yo program le garda natuwa harule xitai rahat paun
@SandipYouTubechannel
@SandipYouTubechannel 4 жыл бұрын
अल्छी हुन ज्यामी काम भेट्छ नी अल्छी हुन इनी हरु
@सुमनपान्डे-प8व
@सुमनपान्डे-प8व 5 жыл бұрын
मेरो जील्ला मा जानु भयको रहिछ म रामो संध चिन्दछु यो सर्प समात्ने दाई लाई हाम्रो घर तीर पनी जान्छन
@JKvlogs-jayakisan
@JKvlogs-jayakisan 4 жыл бұрын
Neha jhaa🥰
@kaledai0155
@kaledai0155 5 жыл бұрын
अर्घाखाँचीमा कुन ठाउमा बनेछ। छात्रा बाँस?
@nabinjangthapa7968
@nabinjangthapa7968 5 жыл бұрын
Sneha jha is so beautiful
@caagarbk5352
@caagarbk5352 5 жыл бұрын
Nice episode
@jameeranf1664
@jameeranf1664 5 жыл бұрын
India bato hardai xu. 🙏👍
@jayabohora
@jayabohora 5 жыл бұрын
नेताको कुरा सुन्दा नाक भचाउन मनलाग्छ
@rajushrestha3558
@rajushrestha3558 5 жыл бұрын
School and Education must be free for this Peoples. This is the only One Good Solutions
@yogandramagar8044
@yogandramagar8044 5 жыл бұрын
naic
@उदितखत्री
@उदितखत्री 5 жыл бұрын
Wow 😍
@prithilalmagar7399
@prithilalmagar7399 5 жыл бұрын
sneha jha ji lai dhanyabad awajbihinko awaj bannu bhayo
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 5 жыл бұрын
नेपालीहरु खोइ के भको राम्रो कुरो हेर्दैनन गटदै जान्छन बिक्रीतर्फक कुरा बढी हेर्ने गर्छन यस्तो पारले खोइ देश बिकास हुँदैन जस्तो छ् ।
@ishorkarki572
@ishorkarki572 5 жыл бұрын
looking cute snehaa💋💋💑💑💞💞
@sarojdahal9431
@sarojdahal9431 4 жыл бұрын
Kati metho boli man choyo ❤❤
@jonikalamabomjan2835
@jonikalamabomjan2835 5 жыл бұрын
Bichar jindagi ma dherai dukha garxa 😭😭😭😭😭😭🙏
@rabinrainrabinain8129
@rabinrainrabinain8129 5 жыл бұрын
मन्त्री र अध्यक्ष को कुरा ले आकाश को फल आँखा तरि मर जहाँ १२ पढेको मान्छे ले बेरोजगार छन
@rraj749
@rraj749 2 жыл бұрын
Daami
@बाहुनवादबिरोधि
@बाहुनवादबिरोधि 5 жыл бұрын
साझा सवाल मन पर्ने जति यता हाजिर हौँ !
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 жыл бұрын
बिबिसी साझा सवाल पहिला राम्रो थियो , विभिन्न नेताहरूलाई बोलाएर खबरदारी गर्नुहुन्थ्यो , कृषि सम्बन्धि जानकारी मुलक भिडियो बनाउनुहुन्थो एकपटक बन्द भएर फेरि सुरु भएपछि त आमा समुहको भेला हो कि , कुनै एन जि यो आई एन जि योको मिटिङ हो बुझ्नु गार्‍हो पर्यो कि नाम चेन्ज गरेर ( हाम्रो नेपाल , हामी नेपाली र हाम्रो गाउँघर ) भनेर राख्नु पर्यो ...
@rabindramallathakuri4327
@rabindramallathakuri4327 5 жыл бұрын
नसक्ने अशक्त अलग कुरा ! तर पाखुरा छ ! मागेर खानु भन्दा !काम गरेर खानु नि ! शिक्षाले मात्र गर्न नसक्नु भन्ने गलत बिचार लाग्छ ! काम खोज्ने र गर्ने जाँगर हुन पर्यो ! काम ठूलो सानो भन्ने हुन्न !जुन पनि गर्नु पर्छ ! ज्यामी काम गरे पनि दिनको 700 पाँउछ ! मलाई त लाग्छ मागेर धेरै पैसा आउँछ ! र तेस्मा बानि परेको छ ! तर एउटा सस्कृती पनि हो जगेर्ना पनि गरौ !✋
@sagarmathanepal8342
@sagarmathanepal8342 4 жыл бұрын
करोडौं खर्च गरेर जन्मदिन मनाउनु भन्दा यी गरिवलाइ दिएसी कति कुसियाली छाउथ्यो होला
@skbrokhadka3346
@skbrokhadka3346 5 жыл бұрын
गल्ती नट जातिको पनि छ।किनभने उनिहरु मागेर खाने पेशा लाई सहज मान्दछन।काम गर्दा गारो हुने भएकाले यो पेसा अङालेको देखिन्छ ।
@premale3215
@premale3215 5 жыл бұрын
माग्ने खाने भनेर हुँदैन ? यति ठुलो ठूलो हात पाखुरा भएको मान्छे हरु ले मागेर खानु उचित हुँदैन ? सरकारी जागिर पाउदैनन् होला तर अरु काम हरु गर्न त पक्कै पनि सरकार ले नाकाबन्दी पक्कै लगाएको छैन होला त्यसैले काम गरेर खाने गर्नु होला ! मागेर होइन ?
@indraadhikari6036
@indraadhikari6036 5 жыл бұрын
खास मा हात बाधेको भन्दा तपाईं लाई अलिकती गारो चाइ भयेन रोजगार चाइ तपाईं दिनेकी सरकारले त्यो प्रस्ट नभै भिख छोडनु राम्रो कुरा हो
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 5 жыл бұрын
साझा सवाल राम्रो लाग्छ तर कहिले अाउने कहिले नअाउने किन होला
@birbahadurbudhamagar4662
@birbahadurbudhamagar4662 5 жыл бұрын
अब हेर्न सुरु गरियो मलेसिया देखि साझा सवाल । साझा सवालको सम्पुर्ण टिम्लाई मनै देखि धन्यवाद ।
@aakashchaudhary140
@aakashchaudhary140 5 жыл бұрын
good
@shyamgurung9263
@shyamgurung9263 5 жыл бұрын
sneha jha g sarai man paryo yo vedio bichara garib rahexa dukha lagxa ho! tapaiko vedio ramro voice ramro tesaima jhanai tapai ko face ramro
@sundarkarki4005
@sundarkarki4005 5 жыл бұрын
आफ्नो अधिकार हक हित को लागि आफै पत्र बोकेर काठमाडौ मन्त्रालय जानू नै पर्ने भए सिंहदरबार (सिंह +दरबार )काठमाडौ मा अनि सिंह हरु लाई किन गाउँ पालिका र नगरपालिका मा भत्ता खुवाएर पाल्नु पर्यो र।।अनि किन भुक्नु पर्यो र गाउँ गाउँ मा सिंहदरबार बन्दै।।।
@SamirRaiCom
@SamirRaiCom 5 жыл бұрын
So nice job sister 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@krishnapd.ghimire7255
@krishnapd.ghimire7255 5 жыл бұрын
Bidhya Chappagain might have right to claim copy right!!!
@diwakarrai247
@diwakarrai247 5 жыл бұрын
यो चै चरम गरिबी भन्न मिल्यो । म गरिब होला लागेको थियो तर म भन्दा नटुवा नै गरिब रैछ । Host अझै तकडा हुनुपर्यो किनभने सरकारले छुट्याएको लोपोन्मुख भत्ता जहिलेदेखि छुटाएको त्तो सवै दिलाइदिनुहुन्छ भनेर प्रस्न गर्न किन सक्नुभएन त्यो म मिलाइदिन्छु भनेर अनि मिलाएर मात्रै भएन त्यो भन्दाको पहिलाको रकर काहा गयो ??
@Rajgaragesautocares
@Rajgaragesautocares 4 жыл бұрын
Hame yastai ho ne bro,karayo karayo daxedae harayo,narayan shrestha dekhi ko samasya ahhelay jaka teu xa ,mathi gunda harulay bass garayka xan kaha desh samunath huna sakxa,malai ta runa maan lagxa😥😥😥😥
@manlama7373
@manlama7373 5 жыл бұрын
Nicd
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 5 жыл бұрын
हाम्रो गाउँ तिर मान्छे न पायेर खेती पाती गर्न गह्रो छ । तर वाहाहरू अहिले पनि मागेर खान्छ । दु:ख लागियो हाथ खुट्टा छ कमाएर खादा हुन्छ र सरकार ले पनि इनिहरू लाई पढ़नको लागि फ्री गरदिनु पर्यो ?
@kamalgharti3031
@kamalgharti3031 5 жыл бұрын
साझा सवाल को क्रेज घटेको हो या मलाई मात्र लागेको ।।।💌💌
@arjunlama8540
@arjunlama8540 5 жыл бұрын
Jaha pani thula bada kai hali muhali, wada bikash ma ayeka bajet ra talim haru sabai natabad kirpabad le khaye jasto cha . Yo natabad kirpabad bhansun bad bhaye samma yesta din dukhi ra garible kahile pani abasar paudina. Wada adachyalai gayera bhannu parca re kk chahiyo bhanera, harek wada sanga harek 1/1 jana manxe ko record huncha, 1/1 ghar, 1/1 pariwar ko data hunca.Afno wada bhitra k bhairako cha k hudai cha kaha ke kura ko jaruri cha tyo thaha nahune kurai bhayena.. yesta papi soshak harule 2/4 akcher janyo bhanera rajnitiko khol udera yesta nirdos, dukhi ra garib janta mathi gareko anayale bholi narakma pani bas paudaina hola.
@anilbhandari1644
@anilbhandari1644 5 жыл бұрын
प्रधानमन्त्री रोजगार कार्यक्रम यिनिहरु लाइ लाग्दैन होला !!!
@shravankumaryadav1446
@shravankumaryadav1446 5 жыл бұрын
बिद्या चापागाई जस्तो लागेन
@ganeshkarki8392
@ganeshkarki8392 5 жыл бұрын
यी सबलाई जागिर दे सरकार अब श्रम मा राज्यले लगाउनु परछ ...
@rekammahatarachhetri6711
@rekammahatarachhetri6711 5 жыл бұрын
साझा सवाल फेरि सुरु भएकोमा खुसी लाग्यौं कार्यक्रम ले निरन्तरता दिनु होला।
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 25 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 1,4 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 5 МЛН
We Baked a Giant Homemade Pizza Underground!
46:55
Faraway Village
Рет қаралды 372 М.
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 25 МЛН