सबिस्तार सरल भाषामा अाम मानिसले बुझिने गरि जानकारी दिनु भएकाेमा डा.साबलाई धेरै धेरै धन्यवाद ! पत्रकार महाेदयलाई पनि यस्तै जीवनाेपयाेगी अन्य जानकारी प्रस्तुतिकाे लागि अनुराेध सहित धन्यबाद !!!
@1million_5125 жыл бұрын
I am also supporting
@laxmipokharel47115 жыл бұрын
@@madhavshrestha4461 धन्यबाद डक्टरसाब
@abhayapoudel73875 жыл бұрын
Lo@@1million_512
@shankarsunuwar25734 жыл бұрын
Thank you for your helth tips
@mayapariyar14594 жыл бұрын
धन्यवाद डाक्टर सर
@sharadakhanal72332 жыл бұрын
सक्षम डाक्टरहरूले यसरी नै विभिन्न रोगका बारेमा बताइदिने हो भने धेरै मान्छे लाभान्वित हुने थिए तर धेरै डाक्टर पेशाप्रति बफादार हुनुभन्दा पैसाका लागि मरिमेटेको पाउँछौं । धन्यवाद डा. साब र पत्रकार मित्रलाई सविस्तार बुझाइदिनुभएकोमा ।
@tirthashova20416 ай бұрын
धेरै धेरै धन्यवाद दाक्तर साहेब जानकारी दिनु भएकोमा म प्रेसरको बिरामी हुँ। मेरो cholesterol ko level 108 छ मैले कुन कुन खाने कुराहरु बार्नु पर्दछ? बताई दिनुस् न दाक्तर साहेब
@badribhattrai531211 ай бұрын
हजुर जस्तो डा सबै ठाउमा हुनु जरुरी छ 🙏🙏
@meditationandrelaxationher80734 жыл бұрын
यति सरल भाषामा आम जनताले बुझ्ने गरी प्रष्ट पारिदिएको मा डाक्टरसाब र पत्रकार महोदय लाइ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु
@shobhakhargyaeali81015 ай бұрын
होनि
@bhimwanem2112 Жыл бұрын
मेरो hole cholestrol 236 भएको छ म नियमित कसरि कम गर्ने भनेर लागि रहेको थिए....भिडीयो हेरेर खुशी लाग्यो
@hemantsharma97824 жыл бұрын
डा साब र मिडिया धन्यबादका पात्र हुनुहुन्छ। अति उपयोगि कुराकानि ।
@narbahadur85243 жыл бұрын
N H Koirala from mumbai thank you vary much
@pralhadchandraghimire2 жыл бұрын
Thankyou hemant sharma ji
@devakaparajuli10073 жыл бұрын
सारै राम्रो र छर्लङ्ग बुज्नेगरी भनिदिनुभयो डाक्टर साब हजुरलाई धेरै धेरै धन्यवाद
@abiralshivaduti8015 жыл бұрын
सरल भाषामा सर्बसाधारण्ले बुझ्ने गरि दिनु भएको महत्त्वपूर्ण जानकारीको लागि हार्दिक धन्यवाद डाक्टर'साब।
@anjanabhattarai19795 жыл бұрын
नमस्कार डाक्टर सरल भाषा मा बुझ्ने गरि सम्झइ दिनु भयो धन्यवाद डाक्टर साब
@laxmipoudel91554 жыл бұрын
Tq dr , sab
@sumitramarattha6072 жыл бұрын
thank u sir
@shivabastola13675 жыл бұрын
तारा जि को बुभाउने शैली धेरै राम्रो धन्यवाद 🙏
@drtarakoirala62295 жыл бұрын
Thank u sir 🙏🙏
@Anita4663 жыл бұрын
@@drtarakoirala6229 🙏🙏❤❤👌👌💯💯
@ramailopalanita5 жыл бұрын
डाक्टर भनेको भगवान एउटा नमा हाे हजुर डाक्टर नेपालकाे बिबिन्न ठाउँमा हुन जरुरि छ
@talakbudhathoki16733 жыл бұрын
ok
@WjejecJ2j2fjf7 ай бұрын
पत्रकार सर लाइ मान्नुपर्छ सर्वसाधारण जनताले सजिलै बुझ्नेगरी डा:सरबाट जानकारी दिनुभएकोमा
@pusparajrai71314 жыл бұрын
Thank ful to you . सरै उपयोगी लाग्यो हजुरको ज्ञान सिप हामिलाइ पनि शिक्ष दिनु भएकोमा तपाईं ले पढेर हामिले नि ज्ञान् पाएकोमा कृतज्ञता छु ।अति सरल सजिलो तरिकाले सिकियो ।
@rekhagurung10564 жыл бұрын
धन्यवाद डाक्टर साहब,पत्रकार ज्यू र समाचारपाटी लाई र आगामी दिन मा पनि स्वास्थ्य संबंधी जानकारी पाउंछ भनी आशा सहित मुरी मुरी धन्यवाद 🙏
Liver function -serrunm gpt ko bisayema pani jankari paye ramro hunthyo.
@timilapradhanamatya67983 жыл бұрын
@@satyebachan3567 coldstor
@ruchamaxruchamax70333 жыл бұрын
Dr sir Thanku sujhabko lagi
@bhuwanhanggam9943 жыл бұрын
धन्यवाद डा साब र स्वास्थ्य संबन्धि जानकारी प्रस्तोता ज्यु लाइ !
@pralhadchandraghimire2 жыл бұрын
Thankyou bhuwan ji
@mayagautam19225 жыл бұрын
धेरै राम्रो सबैले सजिलै बुझ्नी गरि सुन्दर जान्कारिको दिनु भाकोमा डाक्टर साब यहालाइ धेरै धेरै धन्यवाद 🙏❤️❤️
@ramshrestha66323 жыл бұрын
एकदम राम्रो सुझाव दिनु भयो धन्यवाद Dr साब
@hikmatthapa9532 жыл бұрын
धेरै धेरै धन्यवाद डक्टर सर अति राम्रो सबैले बुझ्ने गरि सरल भाषामा अनुवाद गरिदिनु भएकोमा हजुर लाई धन्यवाद टक्र्याउन चाहन्छु।
@romanathpaudel90015 жыл бұрын
नेपालिलाई धेरै लग्ने रोग बारेमा जानकारी गराउनु भएकोमा आभारि छौ
@mrmr83133 жыл бұрын
Ktime
@shivaharipokharel67945 жыл бұрын
धेरै राम्रो उपयोगी सल्लाह डासाप र यो कार्यक्रमको आयोजकलाई धेरै धेरै धन्यबाद
@pralhadchandraghimire2 жыл бұрын
Thankyou shiva hari pokhrel ji
@subashrana86424 жыл бұрын
बहुतै राम्रो सल्लाह सुझावका लागि धन्यवाद डाक्टर शाब एड पत्रकार मित्र प्रती आभार प्रकट 😍😍🙏🙏
@greenrose21925 жыл бұрын
धन्यबाद डाक्टर साब! धेरै सजिलो र बुझ्ने तरिकाले हामीलाई बुझाउनु भयो! 💐💐💐
@narayansharmasharma13403 жыл бұрын
डा. सर लाई हार्दिक धन्यवाद। मेरो LDL 3.6 mmo1/L 2.0-3.5 छ यो कस्तो, हो सल्लाह दिए आभारी हुने थिए धन्यवाद
@seetastha67243 жыл бұрын
नमस्कार डक्टरसाएप साथै पत्रकार दाई लाई धेरै धेरै धन्यवाद् धेरै राम्रा कुरा यति राम्रो गरि बुझाएर सिकाइ दिनु भएकोमा धेरै धेरै सुभकामना हजुर हरूलाई 💐💐🎉🎉🙏🏿🙏🏿
@mayakunwar95263 жыл бұрын
धन्नेबाद डाक्टर साहेबलाई सूझापको लागी ।
@devigautam79175 жыл бұрын
अति उपयोगी जानकारी को लागी डाक्टर साबलाई धेरै धन्यवाद साथै पत्रकार दाजुलाई सलाम छ
@sapanashahi77014 жыл бұрын
Thanks for
@purwajyotiweekly11112 жыл бұрын
अति उपयोगी जानकारीका धेरै धेरै धन्यवाद डा साव
@pralhadchandraghimire2 жыл бұрын
Thankyou devi ji
@HomAle842 жыл бұрын
डा.साब अनि पत्रकार जिउ लाइ नमस्कार ,म भारत बाट समाचारपाति चेनेल प्राय हेर्ने गर्छु......धेरै ग्यान हरू दिनु भा छ.... राम्रो लाग्छ....सधै एसोरि ग्यान बाड़ि राख्नुस .... धन्यवाद....
@sumitrabhandari36635 жыл бұрын
धेरै ढिलो गर्छन नेपालको ठुलाबडाले राम्रो काम जनसामुदाई सामु
@kamaladhital10655 жыл бұрын
म पनि आउँदै छु sir भेट्न ,थाइराइड र कोल्ड्रस्टोल को लागि म sir सगँ प्रभावित भएको छु ।
@yamsingjai92253 жыл бұрын
Kamala jiu doctor KO boli ani vagawan KO upadesh sunda dherai aannda aauxa but garer pura garna sarai garyo hudo raixa hjr
@Ofc.Bikalp3 жыл бұрын
tq doctor
@nirmalaadhikari60049 ай бұрын
हजुर को हुनु हुन्छ म चिन्न त चिन्दिन हजुर को कमेन्ट पडे अनि हजुर लाई केहि सल्लाह दिन चाहे बिहान चिया चम्चाको आधा चम्चा काचो जिरा चपायेर तातो पानी सग खानुस थाईराईर निको हुन्छ
@Natra422 Жыл бұрын
धन्यवाद डाक्टर साब सजिलाे गरि बुजाउनु भयाे अति सरल सजिलाे भएको छ 🙏🙏🙏🙏🙏
@gurungrachhe11995 жыл бұрын
डाक्टर कोइराला साब लाई धेरै धेरै धन्यबाद ! एकदमै उपयोगी (very very useful and important ) कुरा हरु थाह गर्नु भयो ! अभारी छौं ! thank you media bro ! see you again !
@babitaneupane97724 жыл бұрын
🙏🙏😻😻
@sushilapokharel86922 жыл бұрын
धन्यबाद डक्टरसाप सरल र बुझ्ने भाषा मा बताईदिनु भएकाे मा
@dalkunwar3744 жыл бұрын
T G Ko Barama Ajai Prasta Parnu Parayo Dr Sab
@laxmikandelrijal97223 жыл бұрын
असाध्य उपयाेगी र ज्ञान वर्धक भनाई ।
@라마스리자나5 жыл бұрын
Kati ramrari questions garedeubhako patrakar jiule ra kati ramrari bujaedenubhako doctor sable.thanku for both
@anitachitrakar49095 жыл бұрын
Thank u dr.saheb mahatwopurna kura thaha bhayo
@pralhadchandraghimire2 жыл бұрын
Thankyou hajur
@mukundaprasadmainali82452 жыл бұрын
धेरै धेरै धन्यबाद छ आदरणिय डक्टर साहेब लाई, प्रलाद सर लाई पनि धेरै धेरै धन्यबाद! 🙏
@pralhadchandraghimire2 жыл бұрын
Thankyou mukunda sir
@Deepu-r4c5 жыл бұрын
Thank you dr.saheb for good information 💕💕💕💕
@chrgyan4 жыл бұрын
धन्यबाद डाक्टर साब! धेरै सजिलो र बुझ्ने तरिकाले हामीलाई बुझाउनु भयो!
@ambikalama15025 жыл бұрын
Dherai ramro kura garnu vo sar thanku
@dhanukaucha53115 жыл бұрын
धेरै राम्रो कार्यक्रम।👍👍👍। सर मेरो शरीरमा साना साना डल्लाहरू छन्। मैले पोरखा फेवा सिटी अस्पतालमा मा चेक गराएको थिए। कोलस्टोर को मात्रा धेरै भएर हो खासै असार गर्दैन देक्नमा नराम्रो देखिने मात्र हो भन्नु भएको थियो र एउटा डल्ला निकालेको पनि हो। शरीरको डल्लाहरू निर्मूल पार्ने कुनै उपाय छ कि छैन होला?
@rozeenxtha79075 жыл бұрын
Dhanu Kaucha me same problem ..!
@gangakhatri33692 жыл бұрын
धेरै राम्रो कुरा सजिलो र सहज तरिमाले बुझाउनु भयकाेमा धेरै धेरै धन्यवाद
@devendrabahadur51675 жыл бұрын
Ramro jankari good interview
@sanjyarana64032 жыл бұрын
धेरै २ धन्यवाद डा साहब तथा घिमिरेले सरलाई काेल्स्टाेर राेगकाे राेकथामबारे जान्कारि गराइदिनु भएकाेमा।
@pralhadchandraghimire2 жыл бұрын
Thankyou sanjaya ji
@tirtharajpoudel99655 жыл бұрын
सर यो सुहर बल्ड प्रेशर र सुगर किट्नी को पनि जानकारी पाउन है
@devakithapa5144 жыл бұрын
अाहा! कत्ति राम्रो कुरा थाहापाई याे । जय हाेस सबै काे 🍊🍊🍅🍅🍓🍓🍟🍟😍😍😫😫
@subanthapamagar91465 жыл бұрын
Thank you doctor.
@saraswatisharma86853 жыл бұрын
phone bat pramarsa hunx ki nai
@santoshmagar24865 жыл бұрын
धेरै राम्रो गराउनु भयो साथै हाड जोर्नी सम्बन्धी जानकारी पाउन सकिन्छ की अरू भागहरुमा भन्ने आसा राखेको छु।
@krishnalamsal53575 жыл бұрын
Thank you dr Saheb and prallad sir . Thanks for your information.
@pralhadchandraghimire2 жыл бұрын
Thankyou krishna lamsal ji
@krishnajeena5 жыл бұрын
Very informative indeed.... Thank you !!
@nirakbista81763 жыл бұрын
Mero sarilma pani dala haru xan k garne hola
@kalpanakarki45092 жыл бұрын
धेरै राम्रो सल्ला सुझाब को लागि धेरै धन्नेबात
@kailashbhujel77775 жыл бұрын
Thanks Dr. Tara ji for the information and salute journalist for making such public awareness video.
@सरुशर्मा-र1थ3 жыл бұрын
राम्रो जानकारीकाे लागि डाक्टरसाब लाई धेरै धेरै धन्यवाद छ❤️❤️
@pralhadchandraghimire2 жыл бұрын
Thankyou kailas ji
@prabhuacharya2613 жыл бұрын
डाक्टर सायबको सही कुरा धन्नेबात
@nbniroula.96215 жыл бұрын
Great information...... Thank you Dr
@नेपालीमन-ग3ग Жыл бұрын
Aausadi aauxholani hjr
@tirthakarki19894 жыл бұрын
यति मज्जाले बुझाउने डाक्टरसाब हरुलाइ नेपालमा बत्तिबालेर खाेज्नुपर्ने स्थितिछ।
@minasharma78793 жыл бұрын
धेरै राम्राे लाग्याे फेरि पनि यस्ता बिषयहरु सुनिराख्न पाँउ ।
Such a nice program. Its very very helpful and informative. Huge thanks to both Dr and journalist brother. I will visit your channel regularly.
@drtarakoirala62295 жыл бұрын
Thank u padma ji
@pralhadchandraghimire2 жыл бұрын
Thankyou padma ji
@mahendrabhat38592 ай бұрын
महत्त्व पुर्ण जानकारीको लागि धन्यबाद डाक्टर साब
@vinashrestha84715 жыл бұрын
Thank you very much Dr. and the press reporter, for information . such types of health tips we need, looking forward for other good health information.
@pralhadchandraghimire2 жыл бұрын
धन्यवाद हजुर ।❤
@rajeshgurung42385 жыл бұрын
Thank you doctor saheb can we keep this programme in episodes.
@drtarakoirala62295 жыл бұрын
Kun tv ma hola sir?
@bssharmapaudel42474 жыл бұрын
धेरै राम्रो कार्यक्रम ।कमेन्ट मा सोधेका कुराहरु को जबाफ पनि दिने गर्न पाए सुन्मा सुगन्ध हुने थियो।
@pralhadchandraghimire2 жыл бұрын
Has thankyou bs sharma ji
@aariyaathapachhetri26515 жыл бұрын
Urologist/Nephrologist sangaw Pani interview linu paryo journalist jiu.
@pralhadchandraghimire2 жыл бұрын
Ok thankyou for suggestions, kun doctor ko interview lida thik hunxa hola ?
@devithapagurung17985 жыл бұрын
Thank you so much dr.and journalists bhai 🙏🏻😊
@pralhadchandraghimire2 жыл бұрын
Thankyou devi thapa gurung ji
@chhabidhakal89872 жыл бұрын
अति उपयोगी जानकारी को लागी डाक्टर साबलाई धेरै धन्यवाद
@narayanTanahusur5 жыл бұрын
Thank you for this program this is very valuable . Can you please explain about Fatty lever. how this occurs and if it is what should be done?
@gomasubedi88144 жыл бұрын
Thanks for good advice dr
@sumitthapa60363 жыл бұрын
धन्यवाद डाक्ट साब सल्लासुजाब काे लागि🌹🌹🌹
@라마스리자나5 жыл бұрын
Dr sab healthy life ko lagi hamile kk disease ra kati monthko farakma chekup gareranupar6 plz sujjation me dr sab from south korea
@arjunkc13394 жыл бұрын
good सुजाव दिनु भयाे धन्यबाद हजुर हरुलाइ
@Mukunda-m45 жыл бұрын
सारै सरल तरिकाले बुझाउनुभो डा. साप धन्यवाद !
@prkashadhikar34835 жыл бұрын
सुझावको लागि धन्यवाद यहाँ हरुलाई ।
@yadavsapkota54304 жыл бұрын
धन्यवाद डाक्टर साब ।सहि जानकारी सुझाव दिनुभाछ ।
@bishnuprasadbelbase96065 жыл бұрын
चेक जाचको लागि कति लाग्छ होला धन?जान्न पाए हुन्थ्यो
@Anjan_raj20245 жыл бұрын
Dubai को हिसाब मा मात्र 900 नेपाली रुपिया मैले हिजोमात्र डिटेल चेकअप गरेर आको ।
@brihaspatibhandari10452 жыл бұрын
सारै राम्रो सल्ला दिनुभो thank you 🙏 from 🇺🇸
@laligurash9594 жыл бұрын
Thank you for your great suggestions Dr
@narayanidahal86082 жыл бұрын
Dr.sab liverma vayako boso hataun k gare hola cholestrole 350 xa sallahan paun hajur
@devighimire2923 жыл бұрын
Thanks dr. Koirala and samachar pati .com
@-SILDUJUREELT5 жыл бұрын
कोलेस्ट्रोल कम गर्नकोलागी ओमेगा३ खायो भने फाइदा गर्छ,
@netragmail5 жыл бұрын
कहामिल्छ आयोरविदिहोकि ईङ्लिसहो थाहापाउनुपर्यो शर
@naamchhaina48635 жыл бұрын
@@netragmail यदि तपाईं साकाहारी हो भने , ओखर, काजु, बदाम , almond, avocado, आलस , फर्सिको बियाँ , सुर्यमुखी फुलको बियाँ ।।धेरै खानुस।।यदि माङ्साहारी हो भने रातो मासु खादैनखानु।।मिल्छ भने समुन्द्री माछा खानुस।मिल्दैन भने ठूलो ठूलो hospital को फार्मेसीमा पाउछ fish oil omega 3 भन्ने capsul पाउछ।।तर खै नेपाल मा पाउछ कि पाउदैन थाहा छैन।।
@tikathapalia5262 жыл бұрын
राम्रे जानकारि दिएकोमा धेरै धेरै धन्यवाद डाः साब र पत्रकारलाई
@pralhadchandraghimire2 жыл бұрын
Thankyou tika ji
@bhaktbahadurpun12395 жыл бұрын
SHARIRMA SHALLKA HANNE KARAN KE HOLA DAKDAR SHAR
@udikshyashrestha92914 жыл бұрын
Doctor kun hospitalma
@sunumallak.c.89613 жыл бұрын
धेरै धेरै धन्यवाद डाक्टर साब यति राम्रो सल्लाह सुझाव काे लागी
@kulprasadbhandari67753 жыл бұрын
सवैले वुझ्ने भाषामा निकै राम्रो सल्लाह दिनु भएको मा डाक्टर साव लाई धेरै धेरै धन्यवाद छ।
@samjana78955 жыл бұрын
धेरै राम्रो सल्लाह सुझाव दिनु भएको मा धेरै धन्यवाद डाक्टर साहब।
कस्तो बुझ्ने भासामा बुझाउनु भएको धेरै धेरै धन्यवाद sir
@Bmackw2 жыл бұрын
धन्यवाद डाक्टर सायब सल्लाह शुझाबकाे लागि 🙏🙏🙏🙏🙏🙏🙏🙏
@resammagar4481 Жыл бұрын
सल्ला सूझाव को लागी धन्यवाद डाक्टर साहब🙏🙏
@nepalifrau48032 жыл бұрын
थेरै राम्रो कुरा भन्दिनु भयो । धन्यबाद
@bssharmapaudel42474 жыл бұрын
अत्यन्तै उपयोगी कार्यक्रम ।
@rekhashrestha89204 жыл бұрын
यसरिनै बुझाउनर बुझन जरुरि कुरा सहि छ
@somkhatiwada96624 ай бұрын
उन्दा सामान्य लाग्ने तर ज्यादै महत्जपूर्ण सुझाव:- धन्यवाद डा.साव्!
@sunilpandit30364 жыл бұрын
कोलिस्टोर को सुझाप थाहा पाईयो डक्टर साप लाई धन्नेबाद छ 🙏
@pradipshrestha66083 жыл бұрын
डाक्टर साहब धेरै धेरै धन्यवाद छ::
@ganeshsangraula84376 ай бұрын
सुझाब र सल्लाहको लागि डा.साब र कार्यक्रम संचालक ज्युलाइ धेरै धेरै धन्यवाद ।
@binachauhan70948 ай бұрын
जानकारी काे लागि डक्टर साव र पत्रकार हजुरलाई धन्यवाद 🙏🙏🙏🙏
@bahadursinglimbu44015 жыл бұрын
एकदमै महत्वपुर्ण जानकारी को लागी डा.साव र पत्रकर ज्यु लाई धन्यवाद !
@bishnughimire95604 жыл бұрын
महत्वपूर्ण जानकारी लागि डा साव लाई धन्यवाद
@rajuthapa16452 жыл бұрын
Dr.saheb lai dhanyebad ramro janakari dinu vayo .
@rajugurung6845 ай бұрын
सुझाब र सल्लाहको लागि धन्यवाद डाक्टर साब।
@chandrathapamagar91704 жыл бұрын
Dherai ramro lagyo Dubai dekhi heridai xu thanks
@saradhalamichane58393 жыл бұрын
जयहाेस मङ्गलमय जिबनकाे शुभकामना राम्रो स्वास्थ जानकारि लिन पाईयाे धेरै धेरै धन्यवाद डाः साब लाई 🙏🍂🍂🍂🍇🍍🥝🍈🍋🌼😐️😐️😐️
@bikashrijal99992 жыл бұрын
Dherai dherai dhanybaad Dr tara koirala sabh ra press sir lai dhanybaad
@nepalisongnmusicsurajpradh17682 жыл бұрын
अति उपयोगी र महत्त्वपूर्ण जानकारी दिनुभएको मा डाक्टर साहाब र पत्रकार प्रस्तोता सरलाई धेरै धेरै धन्यवाद ! तथा उच्चस्तरीय सलाम नमस्कार छ ! बेला बेलामा यस्तै कार्यक्रम हरू दिएर खबरदारी र सचेतता साथ घच्घच्याउनु हुनेछ भन्ने पुर्ण अासामा छाैं ! जय ! जय !! 😍😍❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@amritbashyal44989 ай бұрын
राम्रो जानकारी दिनुभएको मा हजुर लाई धेरै धेरै धन्यवाद डक्टर 🙏🙏