धेरै धेरै धन्यवाद डाक्टर साहब । मेरो artery मा calcified plauqe चाहिँ proximal n mid anterior descending artery मा approx 15-20% छ यसलाई कुन खानाले 0% मा ल्याउन मदत गर्दछ कृपया जानकारी दिनु होला। धन्यवाद
@umapokharel835518 күн бұрын
डाक्टर साहब मेरो cholestrol 298 छ रTriglyceride 481छ मैले सर 1महीना भयो 160कोदबाई खाछु किन मलाई खरो र भित्रबाट खरो भय पसीना आईरछ होसर मैले केही खा छैन सर कती mg दबाई खानु उपाय दिनुनपर्ने सर सरको हर भिडियो हेरछु
@pavitragurung62442 ай бұрын
🙏🏻🙏🏻
@Gp_khatiwadaАй бұрын
डा साब म अहिले मलेसियामा छु 1 महिना भयो छुट्टी गएर फर्केको मेरो मधुमेह पनि छ कोलेस्ट्रोल पनि TG 500 छ ऐले मैले 160 mg ko fenocard खाइरहेको छु तर मधुमेह को औसधि खाको छैन म धूम्रपान मध्यपान केही पनि गर्दिन खाना कन्ट्रोल गरेर घटाइ रहेको छु कोलेस्ट्रोल को औसधि 6 महिनाको लिएर आयको छु औसधि सकिएपछि मैले चेक नगराई छाड्न मिल्छ कि मिल्दैन होला र याहा चेक गराउन नमिलेमा यहीँ औसधि चेक नगराई नियमित 1 बर्ष वा 2 बर्ष सम्म खान मिल्छ कि मिल्दैन एसको साइड इफेक्ट हुन्छ कि हुदैन होला?
@ShivaDC-e1r2 ай бұрын
नमन सर हजुरलाई काहा भेट्न सकिन्छ सर मेरो पनी कलेजोमा बोसो छ।
@sumitrakandel75862 ай бұрын
Sir mero 257 xa kati ho
@samyoggautam.78902 ай бұрын
डाक्टर साहब म हप्तैपिच्छे मासु खाने मान्छे पनि होइन कहिलेकाहीँ मात्रै खान्छु। अनि दुध घिउ पनि धेरै खादिन आफ्ना अन्य चिल्ला खानाहरू पनि सकेसम्म कन्ट्रोल नै गर्न खोजिरहेकि हुन्छु। म मैले चिया नपिएकै दुई वर्ष भइसक्यो म अहिले जम्मा २8 वर्षकि छु। मे मलाई हाई कोलेस्ट्रल छ। 😢 मलाई आफ्नो स्वास्थ्यको एकदमै चिन्ता लाग्छ। मैले कसरी कन्ट्रोल गर्ने होला
@rajshrestha65932 ай бұрын
RO water purifier को पानीले शरीरलाई अत्यावस्यक calcium, sodium, potassium जस्ता minerals लाई eliminate गर्छ। जस्को कारण त्यस्तो पानी पिउन स्वस्थ्यकर छैन भनिदैछ। यस तथ्यलाई हालै WHO ले समेत सचेत गराएको छ भनिदैछ। If not RO purified water, then what? We have been drinking jar water for some years. The news has put us in terror. Would you pls go with this sensitive issue as soon as possible, doc?