यो हो नि हाम्रो मौलिक पारा ..... लोक गितका ३ हस्तिहरुको ढिलो आयो कडा आयो भन्ने यो हो🎤🎤🎤
@rajvai76845 жыл бұрын
आदरणीय bhagawan dada and bima sis को आवाज मा फेरि नयाँ song सुन्न पाइयो । धेरै खुशी लाग्यो ।सम्मान छ । dadaअनि sis लाई ।
@dhrubagaihre5 жыл бұрын
बहुचर्चित गीत हरु खैरेनिमा गेट ,बन मा काडा छ जस्ता गीत का स्रस्टा #भगवान भण्डारी का fan हरु कति हुनुहुन्छ यता आउ त ♥️♥️♥️♥️
@pushkalacharaya26875 жыл бұрын
fulma bhamara pani
@khakkikathayat75184 жыл бұрын
@@BhagawanBhandari bc office #व
@rambhadar82983 жыл бұрын
@@BhagawanBhandari the uiqo20
@rambhadar82983 жыл бұрын
Jjq0 p
@rambhadar82983 жыл бұрын
@@pushkalacharaya2687t10pp0!1he the
@rabindrapariyar92624 жыл бұрын
नेपाली लोक दोहोरी ले दिन प्रती दिन यसता यस्तै लोक गित मागी रहेको छ आहा ?बिमा राजु भगवान जि 😍😍
@nabinpariyar6325 жыл бұрын
धेरै राम्रो गित छ आदरणीय दाजु हरु भगवान भण्डारी राजु परियार & बिमा कुमारी दुरा दिदी को सोर मा कति मिठो गित सुन्ने पाइयो
@faninepaltv85435 жыл бұрын
लोक दोहोरीका धरोहोर लोकप्रिय गायक गायिकाको फरक हुन्छ अत्यन्तै राम्रो छ गीत धेरै पछि सुन्दर गीत सुनन पाईयो राम्रो छ धन्यवाद
@sanjay-bz8mh5 жыл бұрын
Hjr
@gungaha95194 жыл бұрын
आहा नि धेरै बर्ष पछि मीठो गित सुन्न पाइयो लोक संगीत मा सधैं सुरिलो मिठास पस्कनुहुने भगवान भन्डारी राजु परियार र बिमा कुमारी दिदी रास्ट्रको अमुल्य गहना🙏🙏🙏
@broo6205 жыл бұрын
सानो हुँदा आदरणीय दाजु भगवान भण्डारी ज्यू को गीत सुनिन्थ्यो इंडिया बाट लिएर आको टेप्रिकर्ड मा अझै पनि ती याद हरु ताजै छन्..
@knowledgebox14945 жыл бұрын
गज्जबको रमाइलो गित रहिछ दाजु देश पिट्ने गितलाई अल्लि प्रचार गर्न परो है
@simpalsagar53905 жыл бұрын
Mbbsjmabba
@danthapakeshetri85154 жыл бұрын
Ramro 6 daju
@dharmayoutubechannel55515 жыл бұрын
साच्चै नै पर्देशमा बस्ने हामी नेपालीहरुलाई गाँउघरको नाचगान दोहोरी सम्झना आएको छ। यो गित लाई धेरै धेरै सफलताको शभकामना।
@SuryaKhadkaOfficial5 жыл бұрын
आहाँ कति मिठो गीत (सान्नानिको पछ्यौरी) नाँचु नाँचु लाग्यो। बधाईछ भगवान भन्डारी दाजु लगाएत सम्पुर्ण टिमलाई।।
@gpathak884 жыл бұрын
धेरै राम्रो छ भगवान दाइ गीत धेरै पछि बिमा कुमारी दिदी को स्वर मा धेरै मीठो गीत सुन्ने मौका मिल्यो । आफ्नै घर मा छायांकन गर्नु भएछ सबै आफ्नै गाउँ घर को आफन्त हरु लाई देख्न पाइयो धेरै धन्यबाद दाइ सफलता को शुभकामना !
@razanadhikari96325 жыл бұрын
आहा भगवान दाई,बिमा दिदी र राजु दाईको कोसेली साह्रै राम्रो!धेरै पछि राम्रो गित सुन्न पाइयो।बिशेश धन्यवाद भगवान दाजु!
@bishnughimire39505 жыл бұрын
Razan Adhikari
@bishnughimire39505 жыл бұрын
Sarai ramro song
@asmitadarji63755 жыл бұрын
आज दिन भरी सुनेको नाचे पनि फेरि धोको नपुकेर अहिले नि हेर्दै छु आहा कति रमाइलो क्या💃💃💃💃💃
@suminagurung79745 жыл бұрын
लोक संगीतको यि तीन बादशाह र हाम्रो लमजुङको शान बिमाकुमारी दिदि र राजु दाइलाई मन पराउने संगीत प्रेमी कोको हुनुहुन्छ आउनुहोस् समर्थन जनाउनुहोस है😘😘😘💞💞🙏❤️
@sahilmagar61155 жыл бұрын
Support her😘😘
@rkxetri13865 жыл бұрын
👍
@aayushmaacharya983 жыл бұрын
@@sahilmagar6115 lk
@lamjungthati84735 жыл бұрын
हेर्दै सुन्दै आएको छु राजु भगवान र बिमा को गित हरु जमाना देखी नै तर अहिले अलि कति फरक भएछ बिमा दिदी को भोईस पहिले को भन्दा तर राम्रो छ
@Om-qq3gq5 жыл бұрын
धरै समय को आन्तरल पछि महान गायक गायिका को आवाज सुन्न पाइयो धेरै खुशी लागो मलाई। अजै पनि यो उमेर मा पनि कति मिठो आवाज हो दिदि को र भगवान र राजु दाजु को ! कति जोस मा गाउनु भा को छ मलाई त धेरै मन परो !!
@SPEntertainment2125 жыл бұрын
आहा कति मिठो गीत। भिडियो पनि सब परिवार बसेर हेर्न सकिने, म्युजिक भिडियो यस्तो मौलिक पो हुनुपर्छ! धन्यवाद भगवान जि , तपाईं नेपाली लोकदोहोरी गीत का धरोहर पनि हुनुहुन्छ!
@rajanpoudel79745 жыл бұрын
अत्यन्त मौलिक लोकभाका त्यसमाथी राजु परियार र बिमा दिदिको समधुर आवाज अनि भगवान दाइको ढाका टोपी ।
@rabindrapariyar92624 жыл бұрын
यो जोडी कहिल्यै पुरानो हुँदैन ? तर कता हराए आज भोलि मार्मिक गित
@kamalapoudel37525 жыл бұрын
6 धण्टा भित्र मा 13 पल्ट दोहोर्याउदै सुनियो गित ।भगवान दाईलाई मुरि मुरि धन्यवाद आजको दिन सुमधुर बनाईदिनु भएकोमा।💓💓💓💓
@parkashkhanal2945 жыл бұрын
Rmro lagyo .....
@durgabahadur77692 жыл бұрын
धेरै पछी सुन्नु पाईयो बिमा दिदी र राजुुभवन भाईहरुको अेति मीठो गाना सुन्नु पाईयो सबैटीमलाई शुभ कामना छ 🙏🙏🙏❤️
@songlover87865 жыл бұрын
राजु सर र बिमा दिदी पनि भिडिओ मा भये अझ राम्रो हुन्थ्यो
@खेमनलम्तरी5 жыл бұрын
अहा कति राम्रो गित आदरणीय अग्रच दाजु अनि दिजु भगवान भण्डारी ,राजु परिवर ,बिमाकुरा दुरा तिनै जनालाई मेरो समान गर्दै सफलताको कामना छ
@BasantKumar-dm1ns5 жыл бұрын
गजब को छ गीत लोक दोहरी का बादसाहा भगवान भण्डारी बीमा कुमारी लोक गीत को राजा राजु परीयार
@thamansunar83705 жыл бұрын
Basant Kumar lok dohori geet ko raza razu pariwar and bima dura miss u
@krishmahar21124 жыл бұрын
भगवान दाजु हजुरको भक्त हुँ म कहिले छुटाउदिन हजुरको गीत संगीत म पनि लोक दोहरी हजुरहरुको नै सुनेर केही कति गाउँछु।
@dilkumarghartimagar23774 жыл бұрын
ho ni bro
@haregurung93674 жыл бұрын
Basant Kumar good video
@indrabhandari92114 жыл бұрын
Babal hal malaysia bat herdai chhu
@bikas34814 жыл бұрын
यकदमै राम्रो छ। अरु पनि यस्तै राम्रा धेरै चाहियो 🖐️♥️🙏
@joshjanadangi5 жыл бұрын
आज त पुरानो याद आयो भगवान भण्डारी को गीत क्यासेट किनेर खुप सुनिन्थ्यो गज्जब लाग्यो राजू दाईं बीमा दिदी 15 वर्ष पछि सङ्गै आवाज सूज पायो यो मन खुसी भयो सफलता को कामना
@girisuraj19815 жыл бұрын
यकदम राम्रो लाग्यो दाई गिद झन फुच्चे भाई को नाच झनै बबाल
@girisuraj19815 жыл бұрын
Welcome 🙏 dai
@बुढोमान्छेम5 жыл бұрын
हो हो फुच्चे भाइको नाच बबाल लाग्यो,मलाई पनि 👍
@rabindrapariyar92624 жыл бұрын
आज यो गित मिलेन मा पुग्न सफल भए को मा भगवान भण्डारी राजु परियार बिमा कुमारी दुरा लाई हार्दिक बधाई दिन चाह्न्छौ 🙏
@madanpokharel1125 жыл бұрын
शब्द , लय , श्वर, भाई बैनिको नाच आहा सबैलाई सम्मान छ
@netraaaleysucl74754 жыл бұрын
धेरै राम्रो छ 😍😍👌👌 भगवान सर लामो बिदा आउनु भको रैछ म पनि थोरै दिन को बिदामा आको थिए भेट्न् सकिएन !थाहा नै भएन 🇳🇵🇳🇵vedio हेर्दा पो चाल पाँए ! miss u sir..
@balkumar49075 жыл бұрын
भगवान दाजु को धेरै पछी आगमन भयो त्यो पनि यति राम्रोसँग सङ भयो नेपाली लोक मौलिक झल्काउने सबै जना पर्ती नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manbahadur48215 жыл бұрын
भगवान भडरी र बिमाकुमारी दिदी राजु दाई को गित सुन्न पायो खुसी लाग्यो
@milannewsentertain58685 жыл бұрын
मिठो मौलिक गित। पुराना सर्जकको उपस्थिति अनि नयाँ पुस्ताको संयोजन जति सुन्यो उति सुनौँ सुनौँ लाग्यो।। सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।।
@devendraacharya1005 жыл бұрын
धेरै राम्रो गित छ दाजु । धेरै धेरै शुभकामना । यसरीनै नेपाली गित संगीतलाई माया गरि हाम्रो तृखा मेटाउने काम गर्नु । अनि जस्तो गित तेस्तै ती २ नानी बाबुको नाच ।। सुनमा सुघन्ध ।।
@manjupaudel65165 жыл бұрын
भगवान दाई, बिमा दिदी र राजु दाईको गित सुन्न पाइयो । सार्है राम्रो गीत ।
@rajkumarbc64525 жыл бұрын
आहा..! धेरै पछि आदरणिय अग्रज ज्युहरुको स्वर एउटै गितमा सुन्न पाइयो । सफलताको अग्रिम शुभकामना🌹🌷🌼🌺।
@rajkumarbc64525 жыл бұрын
@@BhagawanBhandari mst wel come dai😍😍❤️
@deepakthapa56935 жыл бұрын
धेरै राम्रो छ हजुरको सिर्जना निरन्तर यसरी नै सुन्न पाउ जय भगवान भण्डारी जय गित संगीत ।
@goodsonggorkhali72535 жыл бұрын
Super song
@asiemsargamsargam56494 жыл бұрын
नेपाली लोक सङ्गित का धुरी खब्ब हरु अति मीठो गित मौलिक भाका धन्यवाद भगवान दाजु राजु दाइ अनि बिमा दिदी लाई सलम छ हामी सानो छदा सुन्ने गर्थेयौ हजुर हरुको गित आजा फेरि सङ्गै गायको सुन्न पाईयो।
@yaggabk80365 жыл бұрын
लोक गित का बरिस्ठ कलाकर को बल्ल बल्ल यकै साथ मा समुदुर आवाज र मौलिक गित सुन्न पाईयो खुसी नहुने त कुरै भयन आगामी दिन को पनि पर्तिक्षामा छम
@lokeshmagar5 жыл бұрын
वाओ एकदमै सुपर हिट गीत बनाउनु भएको छ वास्तवमै गीत भनेको यस्तै हुनुपर्छ आफ्नो मौलिकता झल्किने बजारमा भएका गीतहरु भन्दा यो गीतले साच्चिकै हृदय छोयो । मनै देखि धेरै धेरै धन्यवाद साथै आउँदा दिनहरूमा पनि यस्तै मिठो गीत हेर्न र सुन्न पाइयोस् । सफलता को करोडौं शुभकामना छ।
@लाउरेकान्छो5 жыл бұрын
बधाई छ भग्वान भण्डारी दाईको गिद सुन्न पाईयो यक्दम राम्रो छ सफल्ताको सुभकामन
@ज्योतिषसेवा-ण9ब4 жыл бұрын
बिमा दिदिको स्वर सदा झै उत्कृष्ट साथमा लोकदोहोरी गितका राजा भगवान दादा 😍😍😍
@chaulagainsudeep74935 жыл бұрын
भगवान दाजी सलाम छ क्या!!!🙋♂️🙋♂️🙋♂️🙋♂️
@sushilashaw42532 жыл бұрын
Not understanding the language bt listening again and again... such a beautiful song. Love from Kolkata ❤️
@sumankumarmizaar4615 жыл бұрын
लोक दोहोरीका बादशाहहरुको मौलिक गित,धेरै राम्रो छ,सफलताको शुभकामना सम्पुर्ण टीमलाइ🌷🌷❣️❣️
@meghnathbhandari48695 жыл бұрын
Sarai ramro Lok geet bhagwan bhandari ,bima Kumari Ra Raju ko ,Lok sanskriti jhalkeko super bhaka Ra vocal Pani
@ramukoushalya67085 жыл бұрын
हजुरको अहिले सम्म कुन चाहिँ गीतले फेल खाएको छर।।।सारै मिठो गीत छ ल बधाइ छ।।।
@bikashthapa32345 жыл бұрын
यस्तो मान्छे अमेरिका गयर बस्ने होत भन्या , तपाईंको अभाव अझै खड्केको छ नेपाली लोक बजारमा दाजु ,🤗😍😍
@prakashpandey67635 жыл бұрын
भगवान भण्डारी राजु परियार बिमा कुमारी दुरा नेपाली लोक तथा दोहोरी को अमुल्य गहना। सम्मान स्वरुप हामी सबैले सेयर गर्नुपर्छ है साथिहरु ❤️
@samdevkhanal91985 жыл бұрын
Ramro maulik sabda super
@kimangrg82765 жыл бұрын
kiman Grg स्वरका धनिहरु धेरै मिठाे गित गाउनु भयाे
@pramodoli4844 жыл бұрын
@@BhagawanBhandari dai
@santoshsoni39505 жыл бұрын
लाेकसंगीतकाे राष्ट्रिय मानचित्रमा एउटा उम्दा गायक , यिनै माैलिक भाकाले नै त हाे मुुटुलाई स्पर्श गर्ने । सफलताको शुभकामना भगवान जी ।
@madhavoli83273 жыл бұрын
बिमा कुमारी दिदि को आवाज अझै निखारिएको जस्तो लाग्यो सुभकामना छ सबै टिमलाई!!
@adikholabaral19114 жыл бұрын
आहा कति रमाइलो साथै गित पनि निकै रोचक सम्पुर्ण को मन्मा बस्ने खाल्को गित
@TgMafia999Ledgendff5 жыл бұрын
धेरै राम्रो छ,लामो समय पछी पनि नेपाली लोक्गीत लाई जीबीतै राख्न गर्नु भयको यो प्रयास नीकै नै सर्हानीय छ,र बीमा दीदीको स्वर मा अझै राम्रो छ ,आसा गरौ भबीस्यमा पनि भगवान भण्डारीका गीतहरु लगातार आउन।
@narayanpanthee25675 жыл бұрын
वा धेरै पछि भगवान दाजु राजु दाजु अनि बिमा दिदिको गित सुन्न पाइयो हजुर हरुको गित सुन्दा अलग्गै आनंद आउँछ मीठो सम्झना तिनै जनालाई 😍😍
@b-kas65495 жыл бұрын
धेरै पछि तपाईहरु तीन जनाको सहकार्यमा गित सुन्न्न पाईयो खुसी लाग्यो😍😍
@aakrantbudthapa88004 жыл бұрын
अति सुन्दर हराउनु भयेन।नया पुस्ता लाई नि पुराना अनि अब्बल कलाकार को स्वाद दि राख्नु पर्छ हराउनु भयेन।जे होस सारै मीठो।
@ishoradhikari46185 жыл бұрын
नेपाली लोक गित भनेको यस्तो हुनुपर्छ ।🌹🌹🌹 सफलताको शुभकामना सर
@prem73845 жыл бұрын
आहा आज पो लाग्यो लोक दोहोरी गीत सुनेझै एकदमै राम्रो लाग्यो मलाई त आज धेरै खुशी छु 💕💕♥️♥️♥️ आदर्णिय दाजु भगवान भण्डारी एण्ड राजु परियार, बीमा कुमारी दुरा दिदी प्रति सधै उच्च सम्मान छ 💕💕♥️♥️🙏🙏
@apilsharma99474 жыл бұрын
आदरणीय दिदी बिम कु दुरा आदरणीय दाइ भगवान भण्डारी र राजु परियारको स्वर मा रहेकोे यो गित धेरै नै राम्रो छ आगामी दिनमा अरु गित पनि सुन्न पाइयोस् आगामी दिन अझै प्रगतिले शिखर चुमोस ।।।।
@saraswotisaraswoti36375 жыл бұрын
लोक दोहोरी भनेको त येस्तो हुनुपर्छ धेरै धेरै शुभकामना छ यो गीत को टिम लाइ
@padamgurung29985 жыл бұрын
गित राम्रो छ भिउजको हिसाब ले अगाडी जाला नजाला तर विभिन्न कुना काप्चामा छरियर बसेका बच्चा देखि युबा वृद्ध बुवाआमाको कान कान गुन्जयमान र त्रिमुर्तिको समेश्रन दर्सक्ले पाउने नयाँ स्वाद हो बधाई छ सम्पुर्न मा
@samirghimire83885 жыл бұрын
नेपाली मौलिक लोक गीत हरु पुराना आदरणीय दाजु दिदी हरुको यस्तो हुन्छ जति सुने पनि सुन्नौं सुन्नौ लाग्ने अति मिठो छ दाई गीत सफलता को सुभकामना
@smeerdeubathakuree56145 жыл бұрын
Legend haru ko geet dhairai barsa paxi suna paaiyo. Thank you so much daju .No 1 lok geet in this present time.
@b-jaykc61454 жыл бұрын
राजु दाईको स्वर भने पछी त म फिदा नै हो ।। उहाको नामै काफी छ सारै मीठो geet।। 😍😍😍
@gomak.c28505 жыл бұрын
गीत त आफैमा राम्रो छ सम्पुर्ण टीम लाई बधाइ तर सानो भाइ बैनी को नाच एक्दम राम्रो छ अझ भाइ को त झन सारै राम्रो हेरीरहन मन लाग्ने 🌴
@minthapa17134 жыл бұрын
मलाइ त एकदम मन पर्यो सुनिरहुँजस्तो लाग्ने भाका घर-घर मा मठ-मन्दिर मा जहाँ पनी घन्किरहन थालेको छ यस्तै यस्तै गीत संगीत पस्किरहनुहुन अनुरोध गर्दछु, र नेपाली गीत संगीत प्रति गर्ब गर्दछु।🙏
@sureshpangeni45455 жыл бұрын
गीत राम्रो छदैछ त्यो भन्दा बढी सानो भाइको नाच ramro लाग्यो ll
@sanjay-bz8mh5 жыл бұрын
Ma lai pani
@devdarlami63682 жыл бұрын
आज दुई वर्षपछी पुन: हेर्दै छु ।❣️❣️❣️
@ArjunSapkotaOfficial5 жыл бұрын
Aaha dai kasto mitho geet , best wishes bhagawan dai😍😊❤️🙏🏻
@ArjunSapkotaOfficial5 жыл бұрын
Laxmi Bhandari Hunxa aaja yo geet maa nabanai xaddina 😍
@harib.m.66635 жыл бұрын
निकै राम्रो दाजु हजुर का सार्बधिक हरु सुन्दै यो बलापन देखि यहाँ सम जिन्दगी रबतार चल्दै दाजु धेरै बर्ष पछि यो मिठो गित अति मार्मिक दाजु 💋💘
@churamanidhakal90395 жыл бұрын
गित त सारै राम्रो अायो त भगवान भन्डारि सर तेसै माथि बिमा दिदिको जादुमय स्वर र राजु दादाको जादुमय स्वर सुन्दा सार्है अानन्द अायो हाल भारतको हैदराबाद शहर बाट सुन्दै र हेर्दै छु।
@shyamgajhmer69705 жыл бұрын
बिमा दिदिको धेरै पछि नय गित सुन्न पाईयो बेस्ट अफ लक सम्पुर्ण म्युजिक टिमलाई
Bhagawan bhandari daju हजुरकाे पुरानाे भाका, एक्लै भए म।तिमलाइ सम्झेर धेरै राेए म ।भन्ने गित जति खाेजेपनि भेटिन कसरी पाउनि हाेला हजुर
@shankarkadel5 жыл бұрын
लोक दोहोरी क्षेत्रका तिन हस्तीहरुबाट लामो समयपछि एकैचोटी मिठो गित सुन्न पाईयो 😍 आगामी दिनहरुमा यस्तै गित-संगित यस च्यानलबाट सुन्न अनि हेर्न पाईयोस् ❤️ दाईलाई अनगिन्ति शुभकामना 💐🙏
@saritasubedi974 жыл бұрын
गीत सार्है राम्रो लाग्यो अझै त्यो सानो भाईको नाचको त कुरै नगरम कति हल्का तरिकाले नाचेको हो मलाई सानो भाईको नाच चाहिँ खतरा लाग्यो 👌👌👌👌
@amritdhengamagar76365 жыл бұрын
नाचौ नाचौ लाग्यो (अर्गानिक) दाजु बधाई छ आगामी दिन हरुमा यस्तै गित सुनि रहन पाऊ
@surendrapariyar51402 жыл бұрын
कति राम्रो गित सबै लाई धन्यवाद
@dineshranamagar47185 жыл бұрын
मौलिक लोक सृजनाको उच्च मूल्यांकन गर्दै आगमी दिनहरुमा पनि यस्तै गीतहरु सुन्न पाईयोस् साथै हार्दिक बधाई अनि सफलताको शुभकामना... दामाचौर बासीहरुलाई हेर्न पाईयो🙂😍😍
@pabitrakunwar60525 жыл бұрын
मलाई यकदमै मन पर्ने गायक भगवान भन्दारि लाई धेरै लामाे समय पछि देख्न पाउँदा खुसि लाग्याे
@baburamdawadi7824 жыл бұрын
यति मीठो गीत आज पैलोपल्ट सुन्ने पाइयो ;धन्यवाद ।
@hemrajthapa25684 жыл бұрын
आहा कती मिठो गित सफलता को शुभकामना छ सबै टिम लाई
@subashbogati2894 жыл бұрын
सम्मान छ अादनिय भगवान भन्डारि सर राजु सर र बिमा कुमारी दुरा दिदी मा मलाई कता कता गाउघर मा बिगत काे याद अायाे पछौरी अाेडेकाे चिसाे दिन मा रमिता हरुमा 😥 love you song 💓💓💓💓🙏🙏🌹
@प्रेमखनालखनाल5 жыл бұрын
निकै रमाइलो लागो भगवान् भणडारि तपाईंको उच्च सम्मान फेरि पनि अरु गित लियर अाउनु होला ।।
@jarirbookstorejarir45974 жыл бұрын
धेरै बसाँ पछि सुन्नापायाे यति रामाृे गित साथै भगवान दाजु साथै राजु दाजु साथै बिमा कुमारि दिदि मा धेरै धेरै बधाई छ
@purnagurung53285 жыл бұрын
ह्जुर लाई मेरो नमन छ दादा धेरै राम्रो गित बनेको छ ,यसरी नै आगमी दिनहरु मा पनि मिठो कोसेली ल्याउदै गर्नु होला ।
@devdarlami63685 жыл бұрын
आहा ! गीत उत्कृष्ट छ त्यसमाथि झन् सानो भाइको नाचले त मोहनी लगायो ❤️❤️❤️साथै सानो भाइको नाच अर्को गीतमा नि देख्न पाउ भनी कामना गर्दछु ।
@bijaysunar71005 жыл бұрын
अति उत्कृष्ट गीत उच्च सम्मान छ आदरणीय वरिष्ठ गायक तथा सर्जक दाइ दिदी हरु लाई
@amritsunar4044 жыл бұрын
त्यो सानो भाइ नाचेको अलि धेरै देखाउनुपर्ने होके,कति राम्रो नाचेका ती भाइ। (हजुर,आदरणीय बिनाकुमारी दुरा जि र आदरणीय राजु परियार दाजुको ठुलो प्रसंसक हुँ है) 💕
@bharatthapa48155 жыл бұрын
बिमा दिदी र राजु ल्य गयको गित भगवान दाजु कोलय शब्दमा कति राम्रो योहोनित गित
@sabirsekh43513 жыл бұрын
ढिलो भएपनी सफल ता को शिखर चुमेको मा बधाई छ भगवान जि को गित लाइ
@nishanlamichhane66544 жыл бұрын
Song is awesome but dance of the little boy is out of this world. Great brother.
@magarbabu81864 жыл бұрын
दाजु को गीत ले पनि कहिले लब पार्छ कहिले बिदेस देखि हेरेर मन रुवाउछ तर मजा आयो बबाल छ सानो बाबू को नाच नाइस
@premkumarhitang655 жыл бұрын
धेरै समय पछी स्वर सम्राट रजु परियार भगवान भण्डारी अनि बिमा कुमरी दिदी को गीत सुन्ने मौका पाइयो अत्यन्तै मिठो गीत जतिसुकै सुन्दा अनि हेर्दा पनि सुनौ हेरौ नै लाग्ने सम्पुर्ण टीम हरुलाइ हार्दिक धन्यवाद ! सधै येस्तै गीत हरुको कामना गर्दछौ हामी हरु
@pabimainali27754 жыл бұрын
जति सुने उति सुनुम लाग्ने गित भगवान दाइ को गित हरु😱😱
@junakunwar99513 жыл бұрын
पुराना कलाकारलाई एकै गीत मा देख्दा खुसी लाग्यो ♥️♥️
@NarendraPutuwar-s2o Жыл бұрын
Narenrdputuwar
@NarendraPutuwar-s2o Жыл бұрын
NRenrdputuwar
@फूलनदेवी-श6र5 жыл бұрын
Legend भगवान सर बिमा दि र हाम्रो स्वरको राजा(राजु परिवार) फेरी पनि धमका गर्ने तयारीमा सुनेर साथ दिनु पुराना पुस्ताका कलाकार फेरी उदायका छन......जय संगित
@क्षेत्रीईन्द्रथापा-व7र5 жыл бұрын
लोक गित होस त यस्तो होस सलाम छ भगमान सर र बिमा दिदी लाई 💐💓
@harib.m.66634 жыл бұрын
सारै राम्रो गित सबैभन्दा राम्रो झन सानो भाइको नाच कुरै नगरौ क्या राम्रो नचेको भाइ Alth best