संसदको साँढे जुधाई: भिडाउने ओलीमाथि धनराजको निसाना, प्रकाशशरणले किन झम्टिए प्रचण्ड ?

  Рет қаралды 88,774

Yoho Television HD

Yoho Television HD

22 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 615
@suryabaniya723
@suryabaniya723 20 күн бұрын
अराजक काङ्ग्रेस बुथ कब्जा गरेर जितेको धनराज अराजक बन्नु केही ठुलो कुरो होइन ।
@mukeshdhakal6341
@mukeshdhakal6341 20 күн бұрын
Hoina jiteko loi jiteko vnu hota
@user-qk1xt7vm9h
@user-qk1xt7vm9h 20 күн бұрын
धनराज गुरुङ्गको नाङ्गो नाँच देख्दा लाज लागेर आउँछ।।।कठै मेरो देश।
@sureshkarki5178
@sureshkarki5178 20 күн бұрын
सरकारबाट हटनु परेको धङ धङे धनराज गुरुङ र प्रकाश्रण महतलाई
@ramailoritulamichhane9541
@ramailoritulamichhane9541 20 күн бұрын
काङ्ग्रेस का सबै काला कर्तुत उतार्नु पर्यो अब
@indrakumal8308
@indrakumal8308 20 күн бұрын
प्रचण्ड सरकार अब समय आएको छ देश लाई भष्ट्रचारी मुक्त देश तथा संसद बनाउन सबै लाई दंडित गरेर देश लाई सम्मुनत राष्ट्र बनाउन ढिलो गर्नु हुदैंन जनता तपाईको साथ मा छ ✊✊✊
@deep.deep143
@deep.deep143 20 күн бұрын
सबै कुस्तिखेलेर मरे पनि दुख लग्दैन मलाइ त🙄🙄
@namkhalama4019
@namkhalama4019 20 күн бұрын
Malie pani
@BasantaShahi-pu9hz
@BasantaShahi-pu9hz 20 күн бұрын
ताँ मुजी धोती को बीउ परे को बिहारी होला।
@ganeshbahadurthapa5792
@ganeshbahadurthapa5792 20 күн бұрын
यस्ता सांसद हरुबाट जनता र देशले के आस गर्नु
@Akdv_hunt
@Akdv_hunt 20 күн бұрын
धनराज गुरुङ होकि तुरुङ हो। कारबाही हुनुपर्छ। चोरेर सासंद बनेकाहरु अरुलाई ठग भन्दै कराउने। आफ्नै पार्टी भित्र चोरहरू छ हेर्दैन।
@bhaktathapa5606
@bhaktathapa5606 20 күн бұрын
धनराज गुरुङ्ग लाई कारवाही गर
@purushotamkoirala9789
@purushotamkoirala9789 20 күн бұрын
ठोक्नु पर्ने हो उखानेलाई
@DilliramBhandari1992
@DilliramBhandari1992 20 күн бұрын
ठोकेको भए हुन्थ्यो महा भ्रष्ट ओलिलाइ
@minakarki3672
@minakarki3672 20 күн бұрын
प्रतिपक्षको माग सम्बोधन गर्नुपरेन?
@BP-jq1ru
@BP-jq1ru 20 күн бұрын
मरेकाको नाम मा भोट हालेर जितेको ले धेरै न ोले हुन्छ
@bipinsinghacharya8079
@bipinsinghacharya8079 20 күн бұрын
@@DilliramBhandari1992congress ko jhole hoki k ho oli shere sabai lai thoknu parcha chor neta harulai
@Akdv_hunt
@Akdv_hunt 20 күн бұрын
थुक्क काँग्रेसका झोलेहरू। हार्दिक श्रद्धाञ्जली 🎉🎉
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 20 күн бұрын
भ्रष्टाचार शक्तिशालीहरुको लडाइँ कहिलेसम्म? राना राजा जस्तै यिनीहरू पनि लखेनुपर्ने भो। यिनीहरूको झोले जनता नबनौ
@anillimbu6248
@anillimbu6248 20 күн бұрын
Saboi Janata milera karbahi grnu prne yeenharuloi
@alexkep7635
@alexkep7635 20 күн бұрын
चुनावको बेला बुथ नै कब्जा गरेर सांसद भएको धनराज गुरुङको मुखमा लाडो हाल्नुपर्छ
@Anticorr318
@Anticorr318 20 күн бұрын
कांग्रेस कुनैपनि हालतमा देशभक्त राजनीतिक दल नै होइन !किन होइन ? कसरी होइन ? कांग्रेस भारतिया एजेन्ट हो राजनीतिक दल होइन ! आफ्नो राष्ट्र राष्ट्रियता र भुमि अरुलाई सुम्पिने व्यक्तिहरुको जमातलाई राजनीतिक दल भनिंदैन ! भारतले नेपाल माथि गरेको गिद्दे नजर र नेपालको सिमाना मिचिएको बारे कांग्रेसले एक शब्द बोल्दैन भने त्यो कसरी नेपालको राजनीतिक दल कसरी हुन् सक्छ ?त्यो कसरी नेपाली हुन् सक्छ? यी कुराहरु भारतीय एजेन्ट काँग्रेस भित्र कै अध्ययन नै नगरी हचुवाको भरमा काँग्रेसमा लागेका चैते कांग्रेसहरुले खास कुरा बुझेको छैन !
@LokrajOli-7sq
@LokrajOli-7sq 20 күн бұрын
धनराज चोरलाई कारबाही गर ।
@SOUL9531
@SOUL9531 20 күн бұрын
एमाले सत% सहि ह । वाक स्वतन्त्र बोल्न अधिकार सबै लाई छुट पाउनु पर ह ।
@rudralamichhane5792
@rudralamichhane5792 20 күн бұрын
उथल पुथल भनेको यस्तै हो कि अझै बाकी छ ?
@krishnashrees1863
@krishnashrees1863 19 күн бұрын
जनताले राम्रो सङ्ग चिन्न जरुरी छ यस्ता नालायकहरुलाइ
@Mix_shorts_44
@Mix_shorts_44 20 күн бұрын
कांग्रेस लाई खारेज गर खारेज गर
@umeshjoshi29
@umeshjoshi29 19 күн бұрын
सत्ता पक्ष र प्रतिपक्षी दुबै अराजक हुनु दुख्द नै हो । दुख्द भए पनि आफै लडेर सकिनु अझै राम्रो।
@Mr.Surya2059
@Mr.Surya2059 20 күн бұрын
हानहान गर्नु बाकी छ अब मुजी हरु ले सम्मानित संसद भवन लाई झगड़ा गर्ने थलो बनाई सक्यो 😡😡😡😡
@PrakashThapa-my4oh
@PrakashThapa-my4oh 20 күн бұрын
जनता भन्दा नेताहरू लडेकै राम्रो 😅
@sahijawaaphtv8522
@sahijawaaphtv8522 19 күн бұрын
नेपालका सबै सांसदलाई बधाई छ। अब संसद भवन भित्र चिल र गिद्ध मात्र छिर्न बाँकी छ।
@Puspalal-nr2gl
@Puspalal-nr2gl 20 күн бұрын
बेइज्जती रहेछन् यी मानवरुपी बांदरु अहिलेसम्म खाएको भत्ता फिर्ता गर ।
@bikashgyawali1208
@bikashgyawali1208 20 күн бұрын
पितृले भोट हालेर जितेका माननीय हुन् जोसिने भै हाले नी!! #धनराज गुरुङ😂😂
@dipeshbohara8582
@dipeshbohara8582 20 күн бұрын
के भनेको पत्रकार भाइ सांसद भवन प्रतिपक्षको हुन्छ भन्ने थाहा छैन ।
@BP-jq1ru
@BP-jq1ru 20 күн бұрын
के प्रतिपक्षी ले सधै सँसद बन्द गर्न पाउनु पर्ने हो
@yadavdevkota1171
@yadavdevkota1171 20 күн бұрын
सारै राम्रो
@santoshjaiswalgaur9955
@santoshjaiswalgaur9955 20 күн бұрын
दोसी छैन भने छानबिन समिति बनाउदैमा के फरक पर्छ दुधको दुध र पानी को पानी हुन्छ समिति नबानाउनु को मतलब दाल मे कुछ काला है
@bishnutamang859
@bishnutamang859 20 күн бұрын
Haina hou chhanmin ta garnu vanekai chha bolnu dinu pardaina bolnu dida k chai hunchha ta achamma
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn 20 күн бұрын
लामो जस्तो कुरा नगर्म बोल्नु किन नदिएको
@nearais
@nearais 20 күн бұрын
Ho bhane.... rabi pani tehi rahecha
@nearais
@nearais 20 күн бұрын
​@@bishnutamang859tapai hami bhayeko bhaye bolana laucha ki chanbin garcha
@user-oy8py1hf1b
@user-oy8py1hf1b 20 күн бұрын
​@@PabanMagar-bo1fntimi chhoto jasto kuro na gara na bro. Pahila samiti banauna kina na diyeko vana na ... Paxi boldai garaula
@basantalama3893
@basantalama3893 20 күн бұрын
यो देशमा कांग्रेस नभएको भए अहिले के हबिगत हुन्थेउ नेपाल गु खानेहरु नेपाली कांग्रेस ले गरेको योगदान बिगत फर्केर हेर ।
@MaheshkumarThapa-nb2dv
@MaheshkumarThapa-nb2dv 20 күн бұрын
k garo kangresh le desh dobaya matrai ho bhutro ko yogda. Bharu raja ne think tho yo abasta t huna theyo raja Virendra ko bungshanas ma kangresh ko ra India ko hate xa chutiya kangress
@alexkep7635
@alexkep7635 20 күн бұрын
देश बेचुवा काग्रेस नभएको देश एसियाको गरिब हुन्थेन नदिनाला भारतलाई बेच्थेन भ्रष्टाचार कम हुन्थ्यो गधा खै तेरो दिमाग ? भारतका जनताले काग्रेस लाई चीनेर हटाईसके।
@prajwaldeula1800
@prajwaldeula1800 20 күн бұрын
Kalapani bechne mahakali sandi garne sab randi Congress thyo badi bhukchas
@shivabhajanmandal3501
@shivabhajanmandal3501 19 күн бұрын
ठिकै भयो।
@BimalGouli
@BimalGouli 20 күн бұрын
राजा आउ देश बचाउ ।संसदिय प्रणाली खारेज गर,चाेर नेताकाे लुटेकाे सम्पति राष्ट्रियकरण गर।
@SantoshTamang-cq9bc
@SantoshTamang-cq9bc 19 күн бұрын
अब नेपाल को जनता ले हाम्रो हैन राम्रो नेता छान्न जान्न पार्छ
@narayangautam7623
@narayangautam7623 20 күн бұрын
बधाई छ नेपाली जन्ता हो इनि चोर हरु लाई जिताको मा
@kumbhatamang702
@kumbhatamang702 20 күн бұрын
धन राज गुरुङ चुनाव पनि दाँदली गरेरै जितेर आएको पारा देखेछ यता। हुन्छ नि बोल्न पाउने अधिकार हनन गर्ने आफै ठूलो कुरा गर्ने ??🤔
@ybkharel9484
@ybkharel9484 20 күн бұрын
देश को अबस्था कठै न कसैलाई जनता को मतलब छ न कसैलाई केहि नया कुरा को सोच छ
@user-jn6qi6it5t
@user-jn6qi6it5t 10 күн бұрын
नेपालिहरु बिश्वमा खुकुरी चलाउन मा प्रशिद्ध छन .. अब खुकुरी चलाउन मात्र बाँकि छन..
@balbahadurdangi6034
@balbahadurdangi6034 20 күн бұрын
अहिलेको लडाई प्रचनडेको प्रधानमन्त्रित्व जोगाउन, वली ले कांग्रेस लाई सत्ता बाहिर राखि राख्न , ऐलेको समिकरणमा रास्वपाको २० सिटको महत्वलाई बुझेर जसरी पनि रबी लाई जोगाउन लाज पचाएर नांगिएका छन । समस्याको जरो त्यहि हो ।
@bhaktakhatri5455
@bhaktakhatri5455 20 күн бұрын
कठै यि नेता ज्युहरूलाई अब स्वदेशको रोजगारी दिनी हामी जनताले पनी अब सोचन बाध्य हुनी की फेरी यिनीहरूलाई नै रोजने अब यिनीहरूलाई खाडी मुलुक तिर भेडा चराउन पठाउन पर्ला जस्तो परीस्थीती छ
@ratnaphuyal9637
@ratnaphuyal9637 19 күн бұрын
कठै मेरो देश !!!!!!
@denishofficial0318
@denishofficial0318 20 күн бұрын
लाज घिन पचेकाहरू झगडागर्यो बस्यो देश बनाऊनतिर लागेर डुबाऊनतिर लागेका छन।
@bhadragharti7434
@bhadragharti7434 20 күн бұрын
ढुङ्गा मुढा गरेर आएका हरू बाट यो भन्दा ठूलो अपेक्षा हामीले गर्नु हुन्थेन
@sukharajkulung844
@sukharajkulung844 19 күн бұрын
भ्रष्टाचारको संरक्षक उखानेको किड्नी फुटाउनुपर्ने थियो
@bambahadurrana3043
@bambahadurrana3043 19 күн бұрын
ओलिलाई अझै दिनुपर्छ माइकले दिनु पर्ने हो।
@user-fn1yh6ri5r
@user-fn1yh6ri5r 19 күн бұрын
पितृले भोट हालेपछि त पितृ भन्दा नि कडा हुँदो रहेछ नि त सांसदहरु त।
@bikramshrestha9371
@bikramshrestha9371 19 күн бұрын
नयाँ पुुराना सबै चोर हो सबैको छानबिन समिति बनाउन पर्छ ....
@Karmabhumirealstate
@Karmabhumirealstate 20 күн бұрын
Nice
@dibakarpant3390
@dibakarpant3390 20 күн бұрын
राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !
@matrikaniraula383
@matrikaniraula383 20 күн бұрын
अब साम्सद को टिकट दिदा कराते खेलाडी बलियो केटा लाई दिनु पर्ने भयो ।
@yohosuzan
@yohosuzan 20 күн бұрын
नेपालका मिडियाहरुको के कुरा गर्ने यिनिहरुले आफ्नो कर्तव्य सहि ढङ्गले निर्वाह गरिदिएको भए आज यो अवस्था आउने थिएन !
@Bashyal815
@Bashyal815 20 күн бұрын
काग्रेस आर्जु दिदी को फाइल खोलिदै अरु तर्सित छन।
@TG2334.
@TG2334. 19 күн бұрын
पत्रकार राजिव खत्री लेख्छन्, "टिकापुर नरसंहारीलाई आममाफी, खुँडा प्रहार अपराधीलाई कैदमाफी, खाँणलाई थुन्ने न्यायधीशको सरुवा, अनुत्तीर्ण वकिलहरुलाई न्यायधीशमा नियुक्ति, प्राध्यापक पिट्ने गुण्डाहरुको मुद्दा फिर्ता । यि सबै कुकृत्यका डन हुन् धनराज गुरुङ ! सदनमा धनराजले देखाएको गुण्डागर्दी रबैया, जंगली रुप र निकृष्टता निन्दनीय ! गुण्डाको बचाउ गर्दै हिड्ने धनराजलाई सदन भनेको गुरिल्ला र गुण्डागर्दी गर्ने थलो होइन भनेर कसले सिकाउने ? यदि संसदीय नियम कानुन छ भने यिनलाई तुरून्त निलम्बन गर । पितृको भोटले चुनाब जितेका धनराजमा कहाँको भूत चढेको हो, मन्साउ ।"
@user-zy4oc1qq3l
@user-zy4oc1qq3l 19 күн бұрын
यि देश विकासको लागि होईन कुर्सिका लागि चोरहरु लडिरहेका छन्।
@alexkep7635
@alexkep7635 20 күн бұрын
धनराज गुरुगं नेता हो कि गुन्डा त्यो मुजीको मुखभरी मुत्ने जस्तो रहेछ।
@BMBasel
@BMBasel 20 күн бұрын
धनराज गुरुङ लाई सामान्य नसम्झिनु है यो मान्छे मरेको मसान (पितृ) बोकेर हिँडेको छन खतरनाक खतरनाक मसानहरु उसको साथमा छन
@kirankunwarghayal618
@kirankunwarghayal618 20 күн бұрын
😅😅😅😅
@dipakpandey688
@dipakpandey688 19 күн бұрын
काङग्रेस सारै अराजकताको अवस्था पुगेको देखिन्छ
@slkhhaboh111
@slkhhaboh111 20 күн бұрын
आर्जुको पेटिकोट बाट झन्डै बिस्पोट्न भयन छ
@nepaltoday1978
@nepaltoday1978 20 күн бұрын
माचिक्ने पत्रकार सरकार माथि खनिनिस् भने त मोर्छस्।
@pushkarbabu9484
@pushkarbabu9484 19 күн бұрын
सभामुखले यी अनुशासनमा नबस्ने सांसदलाई निलम्बित गर्न मिल्दैन य सभामुख
@user-xx2me5wb4r
@user-xx2me5wb4r 20 күн бұрын
यि पुरानो पार्टी नेताहरु लाई कार्बाही गर्नु पर्छ सबै लाई कोही पनि छैनन् भ्रष्टाचारी मा नमुसिएका
@knowledgeviewgift
@knowledgeviewgift 20 күн бұрын
जङ्गली जनावर बरु सदाचार हुन्छ हाेला, यि नेता हरुकाे टाउकाे काट्नुपर्ने हाे,
@Prem.502
@Prem.502 20 күн бұрын
सहकारी ठग जोकोहीलाई कडा कारबाही होस्।
@nabinsharma8298
@nabinsharma8298 20 күн бұрын
Vutani kanda sahit sabai yesai pali karwahi garnu parxa
@NabarajTamang-so8oh
@NabarajTamang-so8oh 19 күн бұрын
यिनीहरु कोही पनी देश र जनताको हक हितको लागी नभएर भ्रस्टचारी हरु को नौटङकी हो।यी कोही पनी पानी माथी को ओबानो छैनन
@user-ip6ic4ck5d
@user-ip6ic4ck5d 20 күн бұрын
चैते बादरले चलाएको देश हो नेपाल😢😢
@chetnathacharya7375
@chetnathacharya7375 20 күн бұрын
Ramilo xa
@patb8605
@patb8605 20 күн бұрын
Very Good 🎉🎉🎉 Yesta 8,10 Jana Vrasta Haru lai, “ Emergency Pugney Gari Kutnu Parney🎉🎉
@minakarki3672
@minakarki3672 20 күн бұрын
गाइजात्रा देखाउने सहकारी ठग तिमीहरु हौ
@i-am_nepali23.
@i-am_nepali23. 20 күн бұрын
भ्रष्टाचार नगरेको को होला मर्न नसकेको नेताहरू
@suraz555
@suraz555 20 күн бұрын
यो धनराज भन्ने डाकानै रैछ्नी हुनत बुथ कब्जा गरेर चुनाव जित्ने गुण्डाको के कुरो गर्नु।। अब काङ्ग्रेस भन्ने नामो निशान मेटिन्छ नेपालबाटै।
@bikramale9114
@bikramale9114 19 күн бұрын
2007 साल देखि काङ्ग्रेसले गरेको यहि हो । पहिला प्रबिधि थिएन जनतालाई थाहा भएन अहिले थाहा हुँदैछ ।
@herrydarlami8341
@herrydarlami8341 20 күн бұрын
बर्टोला जी तिम्रो ओली लाई मुख सम्हाली बोल्नु लगाउनु होई पहिला
@user-ge1sn9ih7x
@user-ge1sn9ih7x 19 күн бұрын
यी बेइज्जती नालाएक खाते खातेनी सबैलाइ एकमुस्टै हार्दिक श्रद्धाञ्जली यिनको आत्माले नर्कमा बास होस🌧️🌧️
@prakashshrestha304
@prakashshrestha304 20 күн бұрын
केपी बा तपाईंको स्वास्थ अवस्था हेर्नुस र अलि शान्त बन्नुस नत्र तपाईंको जिन्दगी नेपालको लागि किमती छ र अन्य सबै नेताहरूको पनि । शान्त भएर ईमानदार भएर जनताको एजेन्डामा काम गर्नुस। सम्पुर्ण ठग सहकारीहरुको सम्पत्ति र तिनका आफन्तका सम्पत्ति रोक्का गरि लिलाम गरि सहकारीका पीडितहरुलाई सावाँ ब्याज फिर्ता गरि न्याय दिनुस।
@MagarVlog5
@MagarVlog5 20 күн бұрын
हेर हेर कालो कांग्रेस ले गोहीको आँशु झारेको देख्छौं 84 मा अबो 84 मा रास्वपा , एमाले , माओबादी मोर्चा गरेर चुनाव लड्नु पर्छ कालो कांग्रेस पत्तासाफ वित्तामै पुग्छ यो निश्चित छ
@rainarayan350
@rainarayan350 19 күн бұрын
नेता भन्ने शब्द अब त गाली जस्तो लाग्न थाल्यो
@hariprasadsharma7581
@hariprasadsharma7581 20 күн бұрын
नैतिकताहिनको उदाहरण ,,,
@dipendrachhetri8703
@dipendrachhetri8703 19 күн бұрын
गुरुङ को छोरा हो चोरलाइ देख्न सक्दैन
@AshokSimkhada-km6bp
@AshokSimkhada-km6bp 20 күн бұрын
राजा आउ देश बचाउ
@Fitnessbylimbu
@Fitnessbylimbu 20 күн бұрын
good
@krishnalama1607
@krishnalama1607 19 күн бұрын
Congress ko antya jaruri bhayo aba.
@MathuraprasadDhungana
@MathuraprasadDhungana 20 күн бұрын
प्रमुख नेतृत्व ले शान्त गराउनु पर्नेमा झनै अशान्त गराउनु राम्राे हाेईन। झाेले पत्रकार पनि उस्तै
@janakthapaliya9530
@janakthapaliya9530 19 күн бұрын
रातो पासपोर्ट बेच्ने महामन्त्री र टुक्का बा को भिडन्त बडो रोचक,
@YKMTechno-1981
@YKMTechno-1981 20 күн бұрын
सबै भन्दा ठूलो गल्ती प्रचण्ड र माकुने हो। ५ दल मिलेर चुनाव गर्नु यसको नतिजा यही हो।
@KishorBhattrai-ci2nw
@KishorBhattrai-ci2nw 20 күн бұрын
यो भन्दा गरुँ ले देश राम्रो सङग चलाउथे हो ला
@udayasinghbam2907
@udayasinghbam2907 19 күн бұрын
कतै सरकार ढल्छ कि भने ओलि आफै उठेर कस्सिन पो थाले।प्रतिपक्ष भएको बेला आगो बाल्ने एमाले सत्ता जोगाउन रविको पक्षमा।
@asmrtreatment1063
@asmrtreatment1063 20 күн бұрын
Hami pani aaustai ho yeni harulai vot halera
@DilliramBhandari1992
@DilliramBhandari1992 20 күн бұрын
भिड्न आए छोड्छ कोहि ले म नै छाड्दिन
@akelababu5887
@akelababu5887 20 күн бұрын
बहुत राम्रो दृश्य 🎉❤😂हाहा हा हं?
@maheshsinghdhami6932
@maheshsinghdhami6932 20 күн бұрын
अब पनि यिनै लाई भोट दिए भने जनता मरेकै बेस दास गरु 🤔यस्तो देख्दा देख्दै नि यिनलाई नै भोट
@user-ky6wx4iq7l
@user-ky6wx4iq7l 19 күн бұрын
😢गुरु।घर।बिदास।भनेकाे।भयाे ।सिकाउने।मानछे।छन
@dhanshrestha8753
@dhanshrestha8753 20 күн бұрын
प्रचण्डले उथलपुथल गर्छु भनेको यहि रहेछ अझै उथलपुथल हुन बाकी छरेन्त😅 कठै बरै मेरो देश
@kamaladhikari820
@kamaladhikari820 20 күн бұрын
Raja auu des bachau.!
@gautamgahatraj4389
@gautamgahatraj4389 20 күн бұрын
काङ्ग्रेसको हाडी गाउँ जात्रा
@rajugoutom6839
@rajugoutom6839 20 күн бұрын
लाजधिन सबै सकिसको यिनिहरुमा । डाकाहरुलाइ देसै निकाला गर्नुपर्ने ।
@mohanthapa2910
@mohanthapa2910 20 күн бұрын
Janta le chuneko hamro desh ko leader haru ko halat yesto xa
@riddhiraj4971
@riddhiraj4971 19 күн бұрын
Hami janata yehi tamasa herna ko lagi nepali bhako ho?ki ke ho? Tara kk ho kk ho!!!
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 20 күн бұрын
त्यो धनराज खत्तम रहिछ।
@baburamsubedi3843
@baburamsubedi3843 19 күн бұрын
पहिला बजेट भाषणमा बृकेस खोसेको भुल्यो क्या हो ?
@user-xu8hn8jp2x
@user-xu8hn8jp2x 20 күн бұрын
प्रतिपक्षी को कुरालाई बेवास्ता नगरेको परिणाम
@MUKTI3991
@MUKTI3991 20 күн бұрын
यिनिहरु आफै लडेर सकिन्छन्
@junkirientertainment3950
@junkirientertainment3950 20 күн бұрын
यी पाखण्डिहरु यिनै जनताका मतको बलमा चटक देखाइरहेका छन् ,तिम्रो सार्वभौमसत्ता कहाँ छ ?
@PurnachandraGhimire-ew2py
@PurnachandraGhimire-ew2py 20 күн бұрын
पत्रुकार भनेकाे यहि हाे । एकपक्षिय समाचार सम्प्रेषण गरेर देश डुवाउने हरु।
@amarkhatri5850
@amarkhatri5850 19 күн бұрын
देशको ठुलो पार्टीको उपसभापति जस्तो नेताले यो कस्तो नौटङकि ? काङ्ग्रेस उपसभापति गुरुङको दादागिरी देखेर लाज पो लाग्यो त । यी जननिर्वाचित साम्सद हुनकी गुन्डा ? यहीँ दादागिरी गर भनेर जनताले पठाएका हुन त ?
1 класс vs 11 класс (неаккуратность)
01:00
ПАРАЗИТОВ МНОГО, НО ОН ОДИН!❤❤❤
01:00
Chapitosiki
Рет қаралды 2,6 МЛН
1 класс vs 11 класс (неаккуратность)
01:00