संसदमा सहकारी छानबिन समितीको प्रतिवेदन । के छ त समितीको प्रतिवेदनमा ?Rabi Lamichhane Sahakari samiti

  Рет қаралды 203,550

News In Nepal

News In Nepal

Күн бұрын

Пікірлер: 463
@rawbeen2k20
@rawbeen2k20 Ай бұрын
अब बाख्रा चोरले राजनिती छोड्नुपर्छ भन्नेहरु एक हौँ🙏 सडक र सदन दुबै बाट दबाब बढाउदै लैजानुपर्छ🙏
@binapoudel-v4g
@binapoudel-v4g Ай бұрын
besaram commenter jholey
@sh-k9b
@sh-k9b Ай бұрын
@@binapoudel-v4g 4bi
@ournepal6281
@ournepal6281 Ай бұрын
Hera jhole
@haridulal9601
@haridulal9601 Ай бұрын
👍
@YamnathSubedi
@YamnathSubedi Ай бұрын
तिमि जैरे २/४जनाले छोड भनेर छोड्ने होर फेरि पनि गगन हिरो हो
@junumagarjunu3467
@junumagarjunu3467 Ай бұрын
रबि लामिछाने लाई त्यति कम्जोर नठान्नु नेपाल आमा रोएको😢 देखेर देश बचाउन आको हो रबि सबै को आशिर्वाद छ ।
@user_rai_jetha
@user_rai_jetha Ай бұрын
अमेरिकामा लेबर काम गर्न नसकेर नेपालमा सजिलै लुट्न पाइन्छ भनेर लुट्न आएको हो।यसले चै के गर्छ हो?उल्टै सर्बसाधरणको पैसा खाएछ😂😂😂
@tikarambhusal1810
@tikarambhusal1810 Ай бұрын
@@user_rai_jetha tero bau le khako hola sala world ma no one harami
@suryabhujel505
@suryabhujel505 Ай бұрын
♥️♥️🙏💪✌️
@kamalsinghsaud-o6m
@kamalsinghsaud-o6m Ай бұрын
लाुख ैन कराेड कुम्ल्याउनेलाई कल्ले कमजाेर ठान्छ त?
@donaitahk8264
@donaitahk8264 Ай бұрын
रबि गृहमन्त्री भको भए लुकायो प्रमाण भन्थे होला धन्न प्रतिपक्षी भएछन्
@siwanithapa562
@siwanithapa562 Ай бұрын
हो है
@padamshrestha8976
@padamshrestha8976 Ай бұрын
आजो सत्य को बिजय भयको दिन जय रबि
@Yubaraj417
@Yubaraj417 Ай бұрын
तेरिमा चाेर हाे खालि रबि लाई फसाउन लाई पुरै लागेका छन तर जनता तपाईंको साथ मा छन न डराउनु रबि सर
@mixmaxhub8461
@mixmaxhub8461 Ай бұрын
Rabi lamichane ko party pani xan hau tyo chanbin samiti maa aba galti jo sukai le garos karbahi hunu parxa
@user_rai_jetha
@user_rai_jetha Ай бұрын
😂😂😂तिमीहरु केही जना हुँदैमा सबै जनता हुन्छन।भगवानका हनुहरु😂😂
@BikaahShrestha
@BikaahShrestha Ай бұрын
Amale hor kp r yinka xaura bhnda rabi 100%sahix ​@@user_rai_jetha
@YogiRam-ew1cr
@YogiRam-ew1cr Ай бұрын
कता मरिस गगने अब धनराज लाई जेल हाल रबित निरदोष भए जति तिमिहरु ले गिराउन खोज्ने छौ तेती तिम्रो पाटि सकिन्छ रबि जिन्दा बाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mahalaxmi9161
@mahalaxmi9161 Ай бұрын
Yo chor lay naya kura k garo ta kp ko gholay hanuman ho yo bata khai hudina vasan dhari sunio kam k nappo chi.
@devideurali4956
@devideurali4956 Ай бұрын
देवर चुप।
@prakashbasnet802
@prakashbasnet802 Ай бұрын
रबि लामिछाने निर्दोष थिय निर्दोष शाबित भय अब रबि लामिछाने ज्युलाइ प्रमाण बिना आरोप लगायर चरित्र हत्या गर्ने (गगन थापा,बिश्व प्रकाश गौतम,प्रदीप पौडेल ,धनराज गुरुङ ,रामहरि खतिवडा) लगायतलाइ के कार्बाही हुन्छ तेस्को पनि छानबिन हुन पर्यो?तेतिकै प्रमाण बिना कसैको चरित्र हत्या गर्नु महाअप्राध हो??
@anilgurung8244
@anilgurung8244 Ай бұрын
चित्र बहादुर केसी बुढो पनि हो रबी सर लाई आरोप लगाउने ❤
@laxmiprasadghimire7666
@laxmiprasadghimire7666 Ай бұрын
त्यही त ।
@sovitnepal8794
@sovitnepal8794 Ай бұрын
जय रबि जय घण्टी 🙏🙏🙏🙏🙏
@Sadish.khadka
@Sadish.khadka Ай бұрын
रबि लामिछाने देश बनाउन बिदेश बाट फर्किएर अगाडि बढेको नेता हो सबैले एक पटक आफ्नो आफ्नो ठाउँबाट सहयोग गरौ।।।
@kailashtiwari3688
@kailashtiwari3688 Ай бұрын
i am with you rabi sir ! यसैगरी एमाले र कांग्रेस का लागि छानबिन हुनुपर्छ पर्दैन ?
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Ай бұрын
५६ दिन संसद् अवरुद्ध गर्ने सभासद् हरुवाट ५६ दिनकाे भत्ता र संसद संचालन् असुलउपर गरि राष्ट्रिय काेषमा रकम दाखिला हुनु पर्छ कि ?
@KamalaSapkota74
@KamalaSapkota74 Ай бұрын
रबि धन्यवाद तपाई आयर मात्रै इ लुटेरा हरुले कति लुटेका रछन भन्ने सज्जन जनताले थाहा पायौं अनि तपईलाईनै ई चाेरि खानि कुकुर हरु भुकेकाभुकेई छन तरपन खुट्टा कमायका छैनौं सलाम छ रबि 🙏🙏🙏🙏🙏🙏💁‍♀️
@rajuprasai2452
@rajuprasai2452 Ай бұрын
रबि हाम्रो आसाको दियो हुन् उन्लाइ फसाउन खोजे मर्न मार्न तयार छु🙏🤘💐❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@KshitijShrestha-uw6qj
@KshitijShrestha-uw6qj Ай бұрын
@ynln9456
@ynln9456 Ай бұрын
Yes we’re supporters 84
@DelparsadAdhikari
@DelparsadAdhikari Ай бұрын
गगन सकियउ अब 100% जय रबि ,जय घण्टी ,,
@LanamLama-y5w
@LanamLama-y5w Ай бұрын
सकिनै पर्छ मुजी दलाल खात्ते……
@dhanmagar9648
@dhanmagar9648 Ай бұрын
रबिदाई भोलि नै गएर चरित्र हत्या कसकसले गरेको हो । मुद्दा दर्ता गर्नुपर्छ ।
@shreeramchhetri680
@shreeramchhetri680 Ай бұрын
सहि हाे चरित्र हत्याकाे मुद्दा युटुवमा खाेजि हाल्ने र अहिलेकाे सरकार गठन अबैधानिक छ भनेर पनि मुद्दा दर्ता गराउनु पर्याे वा अदालतमा दर्ता भैसकेकाे मुद्दा फैसला गराउन भुमिका खेल्न सक्नु पर्याे ।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
जय राष्टिय स्वतन्त्र पार्टी जय देश जय नेपाली जनता जय रबि,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
@homgurung8885
@homgurung8885 Ай бұрын
जय रबि! जय घण्टी🔔🔔🔔🔔🔔🇳🇵
@nabinbastola1154
@nabinbastola1154 Ай бұрын
रबि लाई फसाउन लाई पुरै लागेका छन तर जनता तपाईंको साथ मा छन न डराउनु रबि सर
@bhogendralimbu129
@bhogendralimbu129 Ай бұрын
रबि लामिछानेले सहकारी बाट रिण लिएको छैन भन्ने थाहा भैसक्यो अब अरु ठकलाई छोड्नु सक्छ यी चोरहरुले ।
@debendrabudhathoki4107
@debendrabudhathoki4107 Ай бұрын
नेपाली काग्रेसको तलब भत्ता काटि यो समितिको खर्च बेहोर्नु पर्छ!
@Dearjindagi6778
@Dearjindagi6778 Ай бұрын
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Ай бұрын
जय रबि जय घन्टी ❤️🇳🇵🔔🔔🔔👍️👍️
@Bb12g
@Bb12g Ай бұрын
Dr विजय मिश्र फटाहा रहेछन् किनकि एउटा विश्लेषक भयर तथ्य नबुझी ईर्ष्या को भावना ले रवि फसाउन मिडियामा धेरै दोषी बनाएका थिए यस्ता फटाहा विश्लेषक को विचार नसुने घोषणा गर्दछु।
@durgashrestha7308
@durgashrestha7308 Ай бұрын
यो बिजय मिश्र भन्ने धोतिलाई नाङ्गै झार पारी काठमाडौँबाट लेखेटिनु पर्छ।
@RajkumarGautam-r4n
@RajkumarGautam-r4n Ай бұрын
बाख्रो चोरले राजनिती छोडलानत
@jagatshahi7835
@jagatshahi7835 Ай бұрын
मार्गदर्शन पनि रबिलाई जसरीपनि फसाउनै पर्छ भन्नेत हाेला
@omkarbhandari8839
@omkarbhandari8839 Ай бұрын
रवि लामिछाने बाट सुरूभएकाे छानमिन समिति रवि लामिछाने मै गई टुंगिएको छ
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz Ай бұрын
कोशिस त गर्यौ थापा जि तर देश बनाउने जन्ता सुखी र रोजगारी मुलुक हैन देशका कलकार्खाना बन्दगराउने जन्ता लाई करबाट डुबाउने र बिदेशतिर लखेटेर रेमिटेन्स बाट आफ्नो सेवासुबिधा लिने दिने कामचाही गरौ अरु केगरौ लदेखाउ भन अब गयौ गयौ नाटक नदेखाउ जन्ता नझुक्याउ जतिखानु छ ८४ भित्रै खाउ ८४ पछि तिमीहरु ले खाएको ल्याउ अनि सबै जेल जाउ
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
अब कान्तिपुर को मालिक कैलास सिरोहिया र उस्को छोरा लाई जेल हाल्नुपर्छ झुठो प्रमाण बाहिर ल्याएकोमा रबि दाइ सबैजना बिरुद्ध उजुरी दिनुहोला🙏🙏🙏🙏🙏🙄
@greentea1431
@greentea1431 Ай бұрын
दोसि भए जोकोही लाई पनि कारबाही हुनुपर्छ ।
@SamirPoudel-jt4wl
@SamirPoudel-jt4wl Ай бұрын
सहकारी ठगेको त होइनछ त । अब टेलीभिजन ठगेको भन्नी कुरा आयो । यस्तो पनि हुन्छ देश कहाँ पुराइदै छ । अरु पनि छोडनु भएन एक एक चान बिन हुन जरुरी छ गाउँ गाउँ देखि सहकारीको पैसा खाएर साम्सद भएका धेरै छ्न यी सबै खोज्नु पर्छ चुप लागेर हुदैन।।😊
@hariaryal1864
@hariaryal1864 Ай бұрын
कसैले अहिले सम्म सहकारी ठगेकै रहेनछन् । नभए त , एक न एक जनाको नाम आउनु पर्ने हो । रबिले ठगेको रहेन छ बस प्रतिवेदन सकियो ।
@indrasharma1526
@indrasharma1526 Ай бұрын
गगन जि कता पुगे खोज्न जानू होला।झोले हरु मात्रै ।।रबि हिरो हो यो देस को आसा र दीयो हो।
@nirmalakharel5858
@nirmalakharel5858 Ай бұрын
कान्तिपुर सहकारीकाे बारेमा छानबिन के भएकाे छ सरकार त्यसकाे पनि जानकारी सार्वजनिक हुन पर्याे ।
@dahalrajendra639
@dahalrajendra639 Ай бұрын
समास्या मात्र देखाएर हुदैन समस्या समाधान को बाटो के ? प्रधान मन्त्रि केपि वोलिको आफ्ना मानिस जोगाउन प्रतक्ष हस्क्षेप भयेको बुझियो !
@narayanihumagain396
@narayanihumagain396 Ай бұрын
सहकारी ठगाहा को नाइके हरु तिमिहरु नै हो त्यही भएर कसैलाइ पक्दन नसकेकोहो जनता ले सब बुझेका छन
@shekharsharma1518
@shekharsharma1518 Ай бұрын
सुधिर बस्नेतले हाउजिङ र बचनतको नाम जनताको अरबौ रकम ठगी गरेको बिषय किन छानबिन हुदैन????
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Ай бұрын
Jay Rabi ,Jay Ghanti ❤ ❤ ❤ ❤
@chandraprakashkawar1935
@chandraprakashkawar1935 Ай бұрын
रा स्व पा लाई कसैले सक्दैनन है आउने चुनाब मा रा स्व पा लाई 2 तिहाइ बहुमत दिनु पर्छ नेपाली जन्ता ले ❤
@karnagurung5232
@karnagurung5232 Ай бұрын
Jay rabi jay ghanti🔔🔔🔔
@harikrishnaniraula6777
@harikrishnaniraula6777 Ай бұрын
सहकारीहरुकाे यथार्थ जानकारीकाे लागि सूर्य थापा जीलाई धेरै धेरै धन्यवाद । याे ऊ भन्ने नछुट्ाइकन सरकारले सबै सहकारी ठगलाई कार्यवाही गरि सर्बसाधारण जनतालाई संरक्षण गराेस् , तत्काल ।
@HomnathLamichhane-z1i
@HomnathLamichhane-z1i Ай бұрын
रिसकेस,पाेखरेल,र,धनराज,गुरुङकाे,नाम,खाेइ
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
अब रबिको दोस नभेटेपछि सबैको ठगी झिस मिस बनाउछन
@KckaranBahadur
@KckaranBahadur Ай бұрын
I am with Rabi dai ❤️❤️❤️
@followme9056
@followme9056 Ай бұрын
यो पत्रुकारलाई खाली कि रबिलाई फसाउन खोज्छ ??? रबिले क्लिन चिट पाइसके त ।
@sunilghaju1864
@sunilghaju1864 Ай бұрын
राजनीति बात सन्यास कसले लिने हो ?रवि वा गगन कसले ? यस सहकारी छानबिन समितिले स्पष्ट परेको छ
@lilidarai5191
@lilidarai5191 Ай бұрын
Rabi is great man jata ho lagi yeuta aasa played ko rabi sir timi haru le rabi rabi mtra na gara 🙏🏻🙏🏻🙏🏻
@bhansingh-lw2vj
@bhansingh-lw2vj Ай бұрын
तीन कराेद जनता रबिकाे सातमा छन र सतय काे जित अबसय हुनछ
@tekpun2587
@tekpun2587 Ай бұрын
कस्ले भन्छ तिन करोड साथमा छन भनेर?हामि साथमा छैनौ
@kamalg0451
@kamalg0451 Ай бұрын
​@@tekpun2587तीन करोड मध्य तिमी पर्दैनौ नि त
@rkprime709
@rkprime709 Ай бұрын
​@@tekpun2587ho ni bhrastachari haruko matiyar chyai chayai dog 🐕 hari sathma hunai sakdain...😂😂😂
@MukeshThagunna-mx4oy
@MukeshThagunna-mx4oy Ай бұрын
मान्छे भन्नु भाको हो तपाईंलाई होइन !!😊​@@tekpun2587
@bishnukhatri2481
@bishnukhatri2481 Ай бұрын
Rabi is great l Love you sair
@Dilkumar93
@Dilkumar93 Ай бұрын
Congratulations Rabi sir😍😍😍😍
@yashodaoli7012
@yashodaoli7012 Ай бұрын
नेपाल आमा को छोरा रवि को जय होस् 💅
@kedartimalsena2611
@kedartimalsena2611 Ай бұрын
जय 🎉🎉🎉 घन्टी जय रबि जय रबि 🎉🎉🎉🎉🎉🎉
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 Ай бұрын
हनम्राेरावि लामछानेजिन्दावाद।
@makarlimbu8049
@makarlimbu8049 Ай бұрын
केपिको प्रेत्आत्माले के पेसगर्दैछत रबिको बिरोधमा
@OLDISGOLDB
@OLDISGOLDB Ай бұрын
म पनि एउटा कम्पनीमा काम गर्छु। मलाई त्यो कम्पनीले कसरी पैसा दिन्छ, कहाँबाट पैसा ल्याउँछ त्यो मेरो सरोकारको विषय होइन। जस मलाई चाहियो मेरो पैसा। रवि सरको पनि त्यही भएको हो। छानबिन समितिलाई धेरै धेरै धन्यवाद, निष्पक्ष छानबिन गरेकोमा॥
@dipendraacharya9552
@dipendraacharya9552 Ай бұрын
छानबिन समितिको काम छानबिन गर्नु मात्र होकि सहकारी पीडितको रकम फिर्ता गर्नु पनि हो ? छलफल मात्र गर्ने हो कि समाधान पनि निकल्ने हो
@DhanPrasad-i7y
@DhanPrasad-i7y Ай бұрын
#गर्नु पर्ने अतिनै, आवशयक, काम पुरागर्नु भयको मा धेरै!! धन्यबादछ!! सूर्य थापाज्यु, आब जमाकर्ताहरुले पाउनुपर्ने आफ्नुरकम हरु पनि फिर्ताकालागी पनि के कस्तो पहलहुन्छ?
@kubersingh6887
@kubersingh6887 Ай бұрын
नेपालको सहकारी लुटतनत्र जन्ता लाई लुट्ने लाई सेन्स तुरुन्त बन्दगर सरकार यि सहकारि खारेज हुनुपर्छ।
@keshavsapkota7839
@keshavsapkota7839 Ай бұрын
सहकारी पीडित लाई झन पीडा र अन्यौल थप्ने प्रतिवेदन प्रती हार्दिक श्रद्धाञ्जली
@BirajChokhal
@BirajChokhal Ай бұрын
सुँगुरलाई स्वर्ग जान्छस् भन्दाखेरि दिशा खान पाइन्छभने जस्तो भयो नेपालको राजनीति
@rickyram7301
@rickyram7301 Ай бұрын
Jaya rabi Jaya ghanti ❤❤❤
@binabina7708
@binabina7708 Ай бұрын
याे चारअाँखे फटाहालाई कसले बनाईदियाे छ सहकारी छानबिन समितिकाे सभापति ।
@hastagurung1650
@hastagurung1650 Ай бұрын
यो साले चारआंखेले रबीलााई दोसी बनाउन लागेको थियो तर फेल खायो।
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
कुन्नी?
@BidurSilwal-o7t
@BidurSilwal-o7t Ай бұрын
मिसन 84 सफल पार्न सम्पूर्ण लागि पर्उहुँ अब हामी
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 Ай бұрын
दुई महिना सम्म सम्सद बन्धक राख्ने निति निर्माता महोदय हरु को प्रतिकृया अब के रहन्छ प्रतिक्ष्याको घडी।
@dilmgrt
@dilmgrt Ай бұрын
येस्तो सहकारी लुटेका कति छन अरु को खै छानबिन गरेको के रबिको पछि मात्र लाग्ने हो त सरकार ???
@LimbuSubba-cf7nh
@LimbuSubba-cf7nh Ай бұрын
2084 All Nepal public For ghanti 🔔🔔🔔🔔🛎️🛎️🛎️🔔🔔🔔🔔
@ObiramOli-zq3qp
@ObiramOli-zq3qp Ай бұрын
अब धनराज गुरुङ्गको बारेमा छानबिन गर्नुपर्छ
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b Ай бұрын
Jaya rabi ❤❤❤❤❤❤
@CcrpNote
@CcrpNote Ай бұрын
याे छनबिन समिले आपना नेताहरु मुछिए पछि रबिलाई सफाई दिएकाे हाे।सबै पुराना नयाँ मिलेर जनतालाई लुटेका छन।यदि रबिलाई गलत साबित गराएकाे भए कंग्रेसकाे धनराज गुरुङ ,एमालेकाे ऋषिकेश पाखरेल फस्ने डरले रबिलाई सफाय दियाे।सबै मिले लुटन सम्म लुट जनतालाई
@sudansantosh12
@sudansantosh12 Ай бұрын
सम्मानछ हजुरलतई साचाे गरनु भयाे
@dhanatamang572
@dhanatamang572 Ай бұрын
गगन जीले अब राजनीति नगर्दानै बेस होला।
@HariPoudel-g1b
@HariPoudel-g1b Ай бұрын
Good luck rabai sir Jay ganti full support from chitwan
@rajustha4300
@rajustha4300 Ай бұрын
जय रासपा जय घण्टी जय रबि जि 🎉🎉🎉🎉
@narayanrai1056
@narayanrai1056 Ай бұрын
छानविन सँसदले गर्छ कि अदालतले?कि राजनितिको अदालतै सँसद हो?किन ५०००मारेको हो भन्दानि राज्नितिक भन्दै कुरा टुङग्याईयो यो के हो?प्रजातन्त्रको पालामा नि श्रेस्ठ माठेमा फाँसिमा अनि बाहुनलाई पूरा जिन्दगि जिउन देको रहेछ!अलिकति चासो पो लाग्दैछ राजनितिमा
@ramkatwal209
@ramkatwal209 Ай бұрын
भागवत पुरान भनेको होकि क्याहो सुर्य थापाले केपिको नाम कति लिऐको
@junumagarjunu3467
@junumagarjunu3467 Ай бұрын
अब गगन थापा लाई नाङ्गो बनाए र देश निकाला गर्नेु पर्छ
@nandabasnet660
@nandabasnet660 Ай бұрын
अब धन राज गुरूङ र ऋषि केश लाई के हुन्छ सुर्य थापा जि
@shekharsharma1518
@shekharsharma1518 Ай бұрын
रबि रबि रबि जिन्दवाद
@AnujRasaili-qw5ks
@AnujRasaili-qw5ks Ай бұрын
Jaya rabi Jaya rabi
@AakashDc-b3m
@AakashDc-b3m Ай бұрын
अब काङ्ग्रेस का नेता जहाँ भेटिन्छन त्यै ढुङ्गा हान्ने हो wait & see
@rajub.k4242
@rajub.k4242 Ай бұрын
Jai rabi jai ghanti
@kharel4509
@kharel4509 Ай бұрын
गगन लाई बाख्रा चराउन पठाउने काम सेर बहादुर र आरजु लाई विनम्र अनुरोध 😂
@KishorAdhikari-k5l
@KishorAdhikari-k5l Ай бұрын
गगने बाख्रा ले राजनिति छोडे हुन्छ अब अलिकति नैतिकता छ भने
@rabinpokhrel5467
@rabinpokhrel5467 Ай бұрын
Mr rabi ji भोलिनै गएर मुद्धा हाल्नु होला तापाईको चरित्र हत्या जस जसले गरेको छ चुप लागेर न बस्नु होला तपाईं 🙏राम्रो काम गर्दै जानू होला जन्ता ले साथदेको छ don't worry गलत बाटोमा न हिंड्नु होला गलत मान्छेको सङ्गत न गर्नुहोला🙏thank you❤
@padamrana3245
@padamrana3245 Ай бұрын
हुने वाला केही पनि होइन।सहकारी का पैसा ठगी गर्ने यिनै नेपाली काङ्ग्रेस र एमाले नै देखियो।जब सम्म यी दुई पार्टी सत्ता रहन्छ अनि यो ब्यबस्था रहुनजेल केही हुने वाला छैन।यो सत्ता शासन ब्यबस्था ढलेको भोलि पल्ट नै यी सहकारी ठग र भ्रष्टाचारि खोरमा जानेछन।
@SohanRana-y1x
@SohanRana-y1x Ай бұрын
जय रबि 🌹🌹🌹🔔🔔🔔🔔
@purnthapa1970
@purnthapa1970 Ай бұрын
जय रवि दाई 🎉
@rajustha4300
@rajustha4300 Ай бұрын
अब धनराज गुरुङलाई कालो काङ्ग्रेस र एमाले ले के गर्छ हेरुम ।
@Chandar-sy1oc
@Chandar-sy1oc Ай бұрын
अब गगन लाई जेल होल्नु बल राम्रो मानसक्छ बल देश को मुख मा खुसी आउनी छ
@amarmagar5841
@amarmagar5841 Ай бұрын
सुर्य थापा केपी काे चाख कट्टु धुने भनेर नेपाली जन्तालाई प्रस्तथाहाछ
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 Ай бұрын
अब खेलो के हुन्छ, रबिको बिरोध गर्नकै लागि जन्मेका रबि बिरोधि पेसेवार महोदयहरुको।
@JhalakKc-g7p
@JhalakKc-g7p Ай бұрын
अब दाेसिलाई कार्वाही हुन्छकि हुदैन जन्ता जान्न चाहन्छन।
@sagarshrestha9320
@sagarshrestha9320 Ай бұрын
अनि कोकोलाइ कारबाहि गर्नि त भनेनत बादरमुखेले
@donaitahk8264
@donaitahk8264 Ай бұрын
यो सबै बैठक भत्ता फिर्ता गरियोस्
@DipakRaj-n7k
@DipakRaj-n7k Ай бұрын
जनता सचेत भएर यो सुर्य थापा भन्ने जन्तुले बोलेको र गरेको कामको हिसाब् जनताले नाही दिने छन । रबि फसाउने के के सम्म गरे कालो काङ्ग्रेस र एमाले भ्रष्ट हरुले
@HiralalKc-l4p
@HiralalKc-l4p Ай бұрын
गगन लाई रवि ले बाखा किन दिनु परेयाे गाेठालाे वनाउ ॐ
@nirmalsubedi2624
@nirmalsubedi2624 Ай бұрын
बादल फाट्ने त केही काम गरेको जस्तो देखिएन, प्रतिवेदन ले न कुनै स्पष्टता देखाएको छ, न त जनताको बचत को ग्यारेन्टी गर्न नै सकेको छ!!😢😢😢
@VikramRokaya-g2c
@VikramRokaya-g2c Ай бұрын
सडकमा आगो बल्छ रविलाई त्यति दोष दिनुहुन्न
@mohanbista305
@mohanbista305 Ай бұрын
Haina ko ho rabi rabile j garepani mafi nabhaya sadak maa aago easari des banxa chahe rabi hos chahe mero dajubhai jo sukai kina nahos Fasi dinuparxa ani matra des banxa nabhaya yo des kahile pani bandaina
@suryamuskanjalthal9228
@suryamuskanjalthal9228 Ай бұрын
अब बिपक्षी ले केही भन्नू गर्नु छत ?? रबि बारे अरु नेता हरु लाई किन हुन्न ?
@harikhadka3495
@harikhadka3495 Ай бұрын
जय घण्टी जय रबि अब गगन ले राजनीति छोडनु पर्छ बोले बमोजिम 🔔🔔🔔नैतिकता को कुरा गर्ने बाख्रा बोका हरु कता गयो ?
@gopallimbu1780
@gopallimbu1780 Ай бұрын
तिमीहरुहकाे चालराम्राेरि थाहापासके जनताले दिन नजिक्कै छ
@Kopiladarji23
@Kopiladarji23 Ай бұрын
थुक समेति सबै सहकारि ठक हुन सबैले खायका छन पैसा सक्छ समेचि कांग्रेस लाइ छान बिन गर
@tarasubedi6567
@tarasubedi6567 Ай бұрын
Pahila rajaharule bishnu awatar paune garthiya ahile shree Rabi sirle payaka xan jai rabi jai ghanti
Who's spending her birthday with Harley Quinn on halloween?#Harley Quinn #joker
01:00
Harley Quinn with the Joker
Рет қаралды 19 МЛН
I Turned My Mom into Anxiety Mode! 😆💥 #prank #familyfun #funny
00:32
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 20 МЛН
Pannu Murder Plot: Will US investigation reach Amit Shah’s door? | INDIA CANADA | VIKAS YADAV
59:22
Satya Hindi सत्य हिन्दी
Рет қаралды 87 М.
Rabi Lamichhane: Clean Chit or Guilty in Sahakari Case?
12:55
The Nepali Comment
Рет қаралды 178 М.
Who's spending her birthday with Harley Quinn on halloween?#Harley Quinn #joker
01:00
Harley Quinn with the Joker
Рет қаралды 19 МЛН