संविधान, उर्दी र बेइमान नेता | Constitution Special talk with Bhimarjun Acharya

  Рет қаралды 63,666

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

आज भन्दा ठिक ४ वर्ष अघि, २०७२ असोज ३ गते, संविधानसभाबाट संविधान जारी हु“दै गर्दा भनिन्थ्यो, ‘अब यही संविधानले मुलुकका सारा समस्याको गा“ठो फुकाउने छ ।’
निकै ठूलो अपेक्षासहित जारी भएको त्यो संविधान कार्यान्वयन भएको चार पुग्यो । तर समस्याका गा“ठा ज्यूंका त्यूछन् । संविधान कार्यान्वयनको अभ्यास धेरै सुखद छैन । उही पुरानो रोग, आफु अनुकुलको संविधानको व्याख्या, भ्रष्टाचार, सत्ता लिप्सा, शक्तिको दुरुपयोग, अनि काम भन्दा कुरा बढि ।
गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता । यी संविधानका तीनवटा मुख्य पिलर हुन् । ३१ वटा मौलिक हक, अधिकारमूखी संंबैधानिक आयोगहरुको व्यवस्थाका कारण संविधान निकै प्रगतिशिल नमानिएको पनि होइन् । तर ती प्रावधानहरुमा आधारित भएर शासकीय संरचनाहरु पूर्ण रुपमा चलायमान छैनन् । संविधानका अक्षरमा मात्र प्रगतिशितला देखिन्छ, शासकीय व्यवहार भने उहि परम्परागत । यो चारबर्ष संविधानको भावना विपरित शासकीय अभ्यासमा निकै कमजोरीहरु भएका छन् । जसका कारण संविधानले दिएको अधिकार जनताले पाइरहेका छैनन् । संविधान जारी गर्दाका बेला देखिएका असन्तुष्टीहरु झांगिदै गएका छन् । सत्तामा बस्नेका व्यवहारका कारण संविधानका बिषेशतामाथि नै प्रहार गर्ने खालका गतिविधि बढेका छन् ।
संविधान जारी भएको चारबर्षमै किन नागरिकहरुमा यति धेरै असन्तुष्ट बढ्दैछ ? संविधानको व्यावहारिक कार्यान्वयनमा कहा“ के कमजोरी भए ? संविधानको मुल बिषेशता गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामाथि किन प्रहार हुन खोज्दैछ ? गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामाथि को बाट बढि खतरा छ ? शासक र जनताबीचको दुरी किन बढ्दै छ ? संविधानले अधिकारको खात लगाइदिदा पनि जनताहरुको जीवनमा किन तात्विक अन्तर आएन ? यस्तै प्रश्नहरुको जवाफ खोज्न तथा संविधानको चारबर्षे कार्याकालको समिक्षा गर्न आज मसंग हुनुहुन्छ संविधानविद् अधिवक्ता डा. भिमार्जुन आचार्य ।
उहा“ले संविधान जारी गर्ने बेलामा यसका अन्तरर्वस्तुमा निरन्तर आफ्ना सुझाव दिनुभएको थियो । हाम्रँे मुलुकको क्षमता अनुसार यो संविधानले बोक्न खोजेको भारी निकै बोझ हुन सक्छ भन्ने उहा“को बुझाई थियो । अहिले चारबर्षको अभ्यास चा“ही कस्तो भयो त ? आउनुहोस् स्वागत गरौ, आजका मेरा अतिथि संविधानविद् अधिवक्ता डा भिमार्जुन आचार्यलाई ।
#BhimarjinAcharya #TOUGHtalk #DilBhusanPathak
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
KZbin: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak

Пікірлер: 158
Pradeep Khadka (Nepali Actor and Model ) | Fireside | 14 October 2024
58:51
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
kak budto
Рет қаралды 1,3 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 41 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,3 МЛН
Abhi Subedi in Toughtalk with Dil Bhusan Pathak
51:34
TOUGH talk with Dil Bhusan Pathak (TT)
Рет қаралды 41 М.
Political Thinker : J. S. Mill
59:24
CEC
Рет қаралды 42 М.
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
kak budto
Рет қаралды 1,3 МЛН