Рет қаралды 3,276
LIKE | COMMENT | SHARE | SUBSCRIBE
#TaxonKZbinEarning #TaxonOnlineEarning #NepaliTax #TDS
#Taxationinnepal #TDS #TDSforOnlineEarning
Compulsory 1% Tax Tax Deducted at Source Imposed by Nepal Government to all those non business resident person who earn money from KZbin, Social Media like Facebook Video Monetization and Facebook Instant Article, Tok-tok Monetization, Affiliate Marketing and Website Monetization as well as Earning from electronic or online service delivery to outside of Nepal through like online teaching to outside Nepal, software production and sales to outside Nepal, website building etc. Whatever above mentioned work done non-business resident person from Nepal and get international payment through banking channel and remittance will be 1% Taxed in Nepal with immediate effect.
युट्युब फेसबुक लगायतका समाजिक संजालहरुबाट हुने कमाई तथा विद्युति सेवा विदेशमा दिँदा प्राप्त हुने भुक्तानीमा सरकारले अनिवार्य १ प्रतिशत कर असुल्ने भएको छ । ब्यावसाय संचालनमा संलग्न नभएको नेपालमा बसोबार गर्ने बासिन्दा प्राकृतिक ब्यक्तिले (१८३ दिन) विद्युतिय सेवा विदेसमा विक्री गर्दा तथा सामाजीक संजालमा कन्टेन्ट अपलोड गरेर आर्जन गरेको विदेसि मुद्रा नेपालमा लिँदा अव अनिवार्य आफुले पाएको कुल भुक्तानीमा १ प्रतिशत अग्रिम कर कट्टा गरि (टिडिएस) काटेर मात्र भुक्तानी गरिनेछ । यो नियम २०७८ भाद्र २६ देखिनै लागु हुने ।
1.गुगल एडसेन्सको भुक्तानी -युट्युब, ब्लग, वेबसाईट मोनिटाइजेसन बाट प्राप्त भुक्तानी
2.फेसबुकमा भिडियो कन्टेन्ट बनाएर भिडियो मोनिटाइजेशन गरि कमाएको भुक्तानी साथै फेसबुक इन्ट्यान्ट आर्टिकल बाट पाईने भुक्तानी
3.अफिलिएट माकेर्टिङ्ग बाट भएको विदेशबाट नेपालमा भएको भुक्तानी
4.विदेशमा विद्युतिय सेवा उपलब्ध गराए बापतको भुक्तानी जस्तै विद्युतिय सेवा जस्तै सफ्टवेर उत्पादन गरि विक्री, वेबसाट बनाइ विदेशमा विक्री तथा सेवा प्रदान गर्नु,
5.विदेशमा गरिने अनलाईन टिचिङ्क -जुम मार्फत तालिम र परामर्श सेवा प्रदान गर्दा पाइने भुक्तानी
6.जुनसुकै भुक्तानि जुन विदेशमा सेवा प्रदान गर्दा प्राप्त रकम
आदि माथि उल्लेखित कार्य र सेवाको भुक्तानी विदेसी मुद्रमा नेपालमा निम्न भुक्तानीको माध्यम जस्तै
1.बैंक तथा विक्तिय संस्था र रेमिटेन्स (वेस्टर्न युनियन, आइएमइ आदि) बाट भुक्तानी पाउँदा
भुक्तानी प्राप्त भएको रकममा १ प्रतिशत अग्रिम कर कट्टा गरि (टिडिएस) काटेर मात्र भुक्तानी गरिनेछ । उदाहरण - कसैले युट्युब बाट १ लाख बैंकमा प्राप्त भयो भने बैंकले १ प्रतिशत ले हुने रकम १००० टिडिएस बाटेर ९९,००० मात्र प्रदान गर्छ)
यो नियम २०७८ भाद्र २६ देखिनै लागु हुने ।
नविर्सनुस्
1.ब्यक्तिगन पान अनिवार्य दिनुहोला
2.रेमिट्यान्सहरुबाट भुक्तानी लिँदा कर काटी भुक्तानी गरेको भनि खुलस्त खुल्ने रसिद या पेमेन्ट एडभाइस अनिवार्य लिनुहोला
Online Earning Tax 1% in Nepal
Freelancing Earning Tax 1% in Nepal
1% Tax on Online Earning by Nepal Government
Compulsory TDS Tax on KZbin Earning in Nepal
Tax on Online Earning Payment in Nepal
Tax on Payment from Service Rendering to out of Nepal
Tax on KZbin Earning in Nepal
How much TDS to be paid when You Receive KZbin Earning In Nepal
How much TDS Tax to be paid when you receive Facebook Instant Article Payment in Nepal
How Much TDS Tax to be paid when you receive International Payment in Nepal
How Much Tax TDS to be deducted by Government when you receive International Payment in Nepal
Tax Rules of Payment Received from KZbin, Facebook and Adsense Earning in Nepal
International Payment received by Rendering service by person is 1% taxed
===========================
Sign-Up to Earn Money without Investment दैनिक ५ देखी १० मिनेट अनलाइनमा काम गरेर पैसा कमाउनको लागि तलको लिंकमा क्लिक गरि साईटमा साइनअप गर्नुहोला (Join me in Making Daily Predictions and Earn your share)
bit.ly/3ANtbMy
bit.ly/3ANtbMy
Watch Part 1 Video for Details regarding predictions
• Video
Watch Part 2-Payment Proof
• Video
============
Nepali Talim KZbin Channel is Official Nepali Technical and Non Technical Training Center of Nepal to get high quality Trainings and Tutorials Video related to Technical, Non technical, Software Tutorial and review, Applications and Website Review, Professional Accounting Training, Nepal Taxation, Online Earning, Health Tips, Loksewa Exam Preparation and so on and also we give our best pinion through KZbin Training Videos.
==============
Follow and Subscribe :
KZbin Channel : / nepalitalimnepal
Website : nepalitalim.bl...
Facebook Page : / nepalitalim
Twitter : / nepalitalim
Instagram : / nepalitalim
Linkedin : / nepalitalim
=============
Contact us on email : nepalitalim@gmail.com
Disclaimer
This video is strictly prohibited to Download and Upload anywhere else without permission !!
Nepali Official Channel for Nepali Technical and Tutorials Videos ।। Nepali Technical KZbin Channel ।। Nepali Training Center on KZbin ।। Nepali Talim ।। Nepali Training ।।