पहिलो भेटमै परो टक्कर, टिका सानुको मन यसरी चोरे रेशम निर्दाेषले Tika Sanu VS Resham Nirdosh 🔴Dohori

  Рет қаралды 1,894,076

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 1 300
@SarangiSansar
@SarangiSansar 5 жыл бұрын
लोक स्टार सुरु हुनु अगाडी नै रेकर्ड गरिएको यो भिडियोको बारेमा केहि लेख्न मन लाग्यो । नेपालको ट्रेण्डिङ २० सम्म पुगेको निकै रमाईलो दोहोरी थियो जब रेशम निर्दाेष लोक स्टारमा छनोट हुनुभयो र लोक स्टारको नियमका कारण अर्थात यो भिडियो नहटाएमा रेशम निर्दाेषलाई सिधै हटाउने भन्ने चेतावनी आएकाले हामीले यो भिडियो अहिले सम्म प्राईभेट गरेका थियौँ । धेरै जनाले किन हटाउनु भयो भनेर प्रश्नहरु पनि गरि रहनुभएको थियो । लोक गित संगित तथा लोक दोहोरी कै जगेर्नाका लागि हामी काठमाण्डौबाट आफ्नै खर्चमा सिन्धुली सम्म पुगेर दोहोरीहरु तयार गरेका थियौँ । हामीले भिडियो निर्माण गरी क्रमश प्रस्तुत गर्ने क्रममा थियौ तर पहिलो गासमै ढुङ्गा भने जस्तै ट्रेण्डिङमा उक्लदै गरेको भिडियो एक्कासी हटाउनु पर्दा हामी सबैलाई निकै दुख लागेको थियो साथै हामीलाई आर्थिक रुपमै पनि निकै भार परेको थियो जुन कुरा लोक स्टारले कुनै ख्याल नै नगरी ठुला माछाले साना माछा खाए जस्तै व्यवहार देखाएको थियो । आज लोक स्टारबाट रेशम निर्दाेष बाहिरीए पनि सच्चा लोक गित संगितका दर्शकको मनमा मात्रै होईन मुटुमै बसेर बाहिरीनु भएको छ । खुल्ला आकाशमा रमाउने चरिलाई लोक स्टारले पिंजडामा राख्न खोजेको जस्तै महसुष हामीले गरेको थियौँ । त्यहाँबाट बाहिरिनु एक अर्थमा दुख त मनमा हुन्छ नै खास रेशम निर्दाेषको लागि लोक स्टारको यात्रा मात्रै सकिएको हो तर उहाँको गित संगितको दायरा भने निकै फराकिलो छ । हाम्रो तर्फबाट उहाँलाई शुभकामना साथै निरन्तर साथ र सहयोग पनि रहनेछ । सिन्धुली कलाघर पुगी नेपालकै पछिल्लो समयकी अत्यन्तै चर्चामा रहनु भएकी लोक दोहोरी गायिका टिका सानु र सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष बिचको निकै रमाईलो दोहोरी आजबाट पुनः प्रसारण गरेका छौँ । कृपया एक पटक हेरेर सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
@gopalgc2591
@gopalgc2591 5 жыл бұрын
Sarangi Sansar dherai dherai dhanyabad xa sarangi sansar teamlie . Resham nirdos jasto mitho gauney manxe out nahuna parni
@anupmagar1191
@anupmagar1191 5 жыл бұрын
बिस्नु खत्रि दाईकाे छिमेकि भएर हाेला स्वर त्यस्तै लाग्छ तर बिस्नु दाइ प्रती सम्मान रेसम जिकाे पनि अावाज दामि
@khemnarayanlamichhane3382
@khemnarayanlamichhane3382 3 жыл бұрын
rg4
@shibakhanal9124
@shibakhanal9124 5 жыл бұрын
रेशम जि को म फ्यान..... स्वर र मौलिक शब्द राम्रो पक्ष ॥
@kamalranamagar5007
@kamalranamagar5007 5 жыл бұрын
अःदनी गीत
@kuwaitcity6576
@kuwaitcity6576 5 жыл бұрын
दामी छ गित
@kuwaitcity6576
@kuwaitcity6576 5 жыл бұрын
so nice song I like you but give me imo nambar 65668364 imo my
@sabinrimal8713
@sabinrimal8713 5 жыл бұрын
तेहि त सर रेसम सर को स्वार र सब्द चयन अनि गायन मिठो सुनिरहु लाग्ने
@daluchhetri1470
@daluchhetri1470 5 жыл бұрын
रेशम जि को स्वर शब्द लय स्तरीय छ ,यस्तै लोकदोहोरीको सधै अपेक्षा राख्दछौ ! excellent
@GBR2050
@GBR2050 5 жыл бұрын
टिका बहिनीलाई मन पराउने जति यता उपस्थित हौँत ।🤚🏻🤚🏻❤️❤️ 👇🙏🙏
@aashismalla241
@aashismalla241 5 жыл бұрын
🙋‍♂️
@shyangbapasanglamu8143
@shyangbapasanglamu8143 5 жыл бұрын
🤚🤚🤚
@shantigoletamang1448
@shantigoletamang1448 5 жыл бұрын
✋✋✋✋✋🙏🙏🙏🙏
@hrihari6600
@hrihari6600 5 жыл бұрын
Useless
@pushkarkhadka6292
@pushkarkhadka6292 5 жыл бұрын
🙋🙋🙋🙋🙋🙋🙋🙋
@kumbharajthapa4164
@kumbharajthapa4164 5 жыл бұрын
टिका सानु बहिनीको गाउने स्टाइल मन पर्यो धन्यवाद उहाँलाई बधाईछ
@gkingmission1843
@gkingmission1843 5 жыл бұрын
अब अाउँदाे दिनहरुमा रेशम निर्दाेषले देश बिदेश खानु पर्याे शुभकामना छ,,
@rameshaashubirahi8831
@rameshaashubirahi8831 5 жыл бұрын
रेसम दाईको स्वरमा कति फिदा हुनुछ यता हाजीर
@adchanchalu2018
@adchanchalu2018 5 жыл бұрын
यश दोहोरी आफैमा सब्बल अब्बल छ ।गायक गायिका को हर शब्द मा दम छ।टिका र रेशम दुबै उत्कृष्ट दोहोरी गाएक हुन नै त्यसमा पनि आज को बाध्यबादक टिम पनि अत्तिनै उच्च सम्मान छ।
@AsdDsa-up2xn
@AsdDsa-up2xn 5 жыл бұрын
दोहोरिमा अब्बल मानिने टीका सानुलाई पनि रेसम निर्दोसले दोहोरि बाटै खत्रा स्याटल देको ,रेसमको पस्तुति र सोर निक्कै राम्रो,जे होस दोहोरि सारै राम्रो
@buddhirajbasnet5515
@buddhirajbasnet5515 5 жыл бұрын
रेशम बगलुङे र दङगाली टीका सानूको पस्तुति मन पर्न जतिले यता हजिर गरौ त ..😍😍
@bipinff110
@bipinff110 5 жыл бұрын
very vvvvvvvvvvvvv bad
@bharatdhamala8852
@bharatdhamala8852 5 жыл бұрын
रेशम को आवाज़ साह्रै मीठो। शब्द पनी कडा हान्ने हो।
@rajeshlamgade1155
@rajeshlamgade1155 5 жыл бұрын
रेशम निर्दोश को स्वर र दोहोरी गौने सहिली एकदमै मन पर्छ र मौलिकता लाइनमा कहिले पनि भुलेर बाइर जानु हुन्न तर धेरै छाडा गौनी पनि देखियो र बुजियो बधाई छ रेशम सर जि लाई सधैं यस्तै दोहोरी गीत सुन्न र हेर्न पाम🎶🎶💘💘💘 मेरो बेस्ट गायक रेशम
@somlama9299
@somlama9299 5 жыл бұрын
टीका सानु मेरो फेबरेट अतिनै मनपर्ने गायिका हो तर रेशम निर्दोषलाई पहिलो चोटी देख्दैछु र पनि मलाई रेशमको पनि गाउने तरिका सारै मनपर्यो
@hommagar1779
@hommagar1779 2 жыл бұрын
76i8
@hommagar1779
@hommagar1779 2 жыл бұрын
777877
@hommagar1779
@hommagar1779 2 жыл бұрын
O770
@tanmatirokathapa9564
@tanmatirokathapa9564 5 жыл бұрын
दोहोरी राम्रो लाग्यो ✌✌रेशम दाइको आवाजमा त जादू नै छ 💕💕 अझै प्रगतिको कामना
@kpsharma3548
@kpsharma3548 3 жыл бұрын
Same.to.you
@birukumar220
@birukumar220 5 жыл бұрын
रेशम र टीका बाग्लुङ , दाङ्ग काे कडा दाेहिरि प्रतीस पर्दाले त मेराे मनमा साह्रै खुसियाली छायाे ल दुबै जना लाई धन्यवाद ।
@बिबिथापामगर
@बिबिथापामगर 5 жыл бұрын
मलाई भाका सारै मन पर्यो तेसैमा रेसम निर्दोष र टीका सानू को दोहोरि मन नपर्ने त कुरै भएन अहा क्या दामि दोहोरि
@hsvjsvsh7282
@hsvjsvsh7282 5 жыл бұрын
टीका सानुलाइ हरेक टुक्कामा अनि श्वरमा पनि जितेका छन निर्दोषले
@rameshmagar1984
@rameshmagar1984 5 жыл бұрын
Malaini testai lageko xa nirdos nai agadi xan sabdama
@मणिखड्काथुकी
@मणिखड्काथुकी 5 жыл бұрын
kahunu ho tika vaneki ta live dhori ki quin hun unko ni dherai ramro xa ni
@tiwarivishnu8501
@tiwarivishnu8501 5 жыл бұрын
Aekdam sahi
@rupakray8245
@rupakray8245 5 жыл бұрын
@@मणिखड्काथुकी naya vayeni resham le ramro gayeko chha
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
हो
@diludangi
@diludangi 5 жыл бұрын
टिका बहिनी त दोहरी कै ताज हुन भन्ने कुरामा कुनै शंका थिएन तर रेशम पनी कम्ती रैनछन... भरपुर आनन्द मिल्यो धन्यवाद दुबै जनालाई मिठो दोहरी गाउनु भयको मा....
@somlama9299
@somlama9299 5 жыл бұрын
सूचना सूचना सूचना मो अर्जुन क्षत्री जस्तो झुठो फेस रिडर त होइन तर आज मैले टीका सानु फेस बाट र नर्भस हुनु बाट मैले के अनुमान लगाएको छु भने साच्चै टीका ले रेशम लाई भित्री मन देखि मन पराएको पाइयो है साथीहरु यसो टीकाको छेउछ्या ऊ को साथीहरु टीका लाई सोध्नु होला
@bikashthapa7010
@bikashthapa7010 5 жыл бұрын
हाहा कति राम्रो स्वर मा गायको मलाई पनि गाउँ गाउँ झै लागेयो बाई यता नाच्दै छु टीका दिदी हेर्नू त ल
@chhabiramansunwar5024
@chhabiramansunwar5024 5 жыл бұрын
आहा मिठो दोहोरी। सारङ्गी सन्सार परिवारलाई बधाई छ। धेरै प्रगती गरिराछ अझै प्रगतीको कामना गर्दछु।टिका सानुजीको म कडा फ्यान, रेशम दाईको त झन के कुरा गर्नु र मेरो गाउले दाई।यस्तै मिठामिठा दोहोरी सुन्न पाइराखौ।
@kamalasunar2927
@kamalasunar2927 5 жыл бұрын
म पनि छु उहाँ हरु को कडा फ्यान ✋✋✋✌
@sonikab.k5408
@sonikab.k5408 5 жыл бұрын
रेसम निर्दोश को दोहोरि पहिलो पटक सुन्दै छु सारै राम्रो लाग्यो स्वर अनि टुक्का त झन खतरा छ।।।टिका सानु को पहिले देखि नै फ्यान हु। अबदेखि रेसम को पनि फ्यान भए।✋✋✋💕💕💕
@gyanuthapa7191
@gyanuthapa7191 5 жыл бұрын
बाग्लुङकै आदरणीय बरिस्ठ गायक बिस्नु खत्री दाजुको जस्तै स्वर भकागायक रेसम निर्दोष हुन उनको गाएकी अत्यन्तै उत्कृष्ट छ आजको दोहोरी सारै मन पर्यो तर टिका जि को पनि अगाडी का प्रस्तुति धेरै राम्रो हुन्थे आज अलिक कता कता केही कमिको महसुस भयो सायद साथमा भकी अर्कि गायिका मिना लामा ज्युले गाउनु भको भए अझै उत्कृष्ट हुन्थ्यो होला।
@arjunrana6824
@arjunrana6824 5 жыл бұрын
रेशम निर्दोष को स्वर सार्‍है मन पर्छ मलाई, रेशम को फ्यान जति यता हैत।
@youbarajbudhathoki9560
@youbarajbudhathoki9560 5 жыл бұрын
रेशमको स्वरले बिष्णु खत्री दाईको झल्को दियो।गीत राम्रो छ।
@asiemsargamsargam5649
@asiemsargamsargam5649 5 жыл бұрын
ईमेज लोक कलाकार नभए पनि ।हाम्रो लागि हजुर नै हो लोक कलाकार कति मीठो मौलिक स्वर छ। जति सुने पनि सुन्न मन लाग्ने स्वर अनि आजा त झन टीका सानू साङ को भिडन्त दामी।
@shaktikumargodar389
@shaktikumargodar389 5 жыл бұрын
रेशम दाइको स्वरको म सधै प्रसम्सक हु फेरि मिठो गित हेर्न पाइयो धन्यवाद Tika sanu & Resham nirdos
@rajuthapa9618
@rajuthapa9618 5 жыл бұрын
Abaka dohori king resham nirdosh jasto lagxa malai sarai mon parxa resham ko gauni saili👍️👍️🤝🤝🇳🇵🇳🇵
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
अन्म्यारिडले बूढो छ भनेको टिकाको पोइ को होला बनेको फुल मायामा नभुल। सारै मीठो छ दोहोरी।
@labjungmalla8634
@labjungmalla8634 5 жыл бұрын
टिका सानु को ठूलो फ्यन हु। लास्टै मा पर्छ ऊहा को स्वर सब्द अनि मुस्कान। धन्यवाद
@birjunggurung7106
@birjunggurung7106 5 жыл бұрын
टिका सानु को गाउने कला चाँही छ तर voice सुन्दा त गीतै गाएर खाला जस्तो चाँही छैन है
@birbahadurbk6499
@birbahadurbk6499 5 жыл бұрын
राम्रो भाकामा गाउनु भएको रहेछ हेर्दै आन्नद लिरहेका छौं प्रबास बाट भए नि।
@geetarakhalimagar4513
@geetarakhalimagar4513 4 жыл бұрын
अरु कलाकारले भन्दा फरक शैली बाट टीका सानुको दोहोरी सुन्दा खुसी लाग्यो । सन्देश मुलक छ । दुबैको राम्रो छ ।
@tejbahadursindhuli8501
@tejbahadursindhuli8501 5 жыл бұрын
हाम्रो सिन्धुली कला घर पुगेर अबलोकन गरि live दोहोरी प्रस्तुत गर्नु हुने सारङी संसार टिम लाई धेरै धेरै धन्यवाद अति राम्रो दोहोरी टीका सानू दिदि को दोहोरी धेरै मन रेशम जि पनि उतिकै कडा र मिना लामा दिदिलाइ नि देखिन पाइयो धेरै पछि खुसी लाग्यो
@khimalee1315
@khimalee1315 3 жыл бұрын
L in
@khadkanepali8606
@khadkanepali8606 5 жыл бұрын
अाज टीका र रेशमको दोहोरी हेरियो ,,अब शितल गुरुङ र भगवती खाती को पनि हेर्ने मौका मिलाउनु होला कमल जि,,यस्तै यस्तै दोहोरी गीत संगीतले नै प्रदेशी भुमिमा मन भुलाएका छौँ ।
@thito3122
@thito3122 5 жыл бұрын
तर रेशम को टुक्का चोटिलो छ है टीका सानुले नि जस्तालाई त्यस्तै टुक्का फर्काउन कोसिस गर्नुहोस
@SarangiSansar
@SarangiSansar 5 жыл бұрын
२४ घण्टा नवित्दै ट्रेण्डिङमा प्रवेश Congratulation us. #46_ON_TRENDING kzbin.info/www/bejne/i3LCqJKYd92WhqM
@RajKumar-ul7in
@RajKumar-ul7in 5 жыл бұрын
वाओ आजपनी मलाई मनप्रनी कलाकार उपस्थीत हुनुभारैछ हाम्रो दड़गाली चेली टिका र रेस्सम सर दुबैजनालाई बधाईछ
@kamalasunar2927
@kamalasunar2927 5 жыл бұрын
आहा उत्कृष्ट अनि सारै रमाइलो दोहोरी बधाई छ सारङी सन्सार रोधी घर मेरो छिमेकी दाजु हरु धेरै प्रगति गर्नु नछुताई हेर्ने गर्द्छु सबै आफै मा अब्ब्ल हुनुहुन्छ टीका जि मिना जि रेसम भिम जि ✌✌✋✋💕💘💘
@balkrishnagyawali3032
@balkrishnagyawali3032 5 жыл бұрын
आहा कति रमाइलो हो सारै राम्रो लाग्यो दोहोरी टिका सानु र रेशम दाजुको
@KamleshSingh-ow1ep
@KamleshSingh-ow1ep 4 жыл бұрын
गित त दामी हो तर म हरेक दोहोरी हेर्छु तिका सानू आफू ले गाउदा सबै ले हुतिङ दिदै हासेका हुन्छ्न अनि अरु साथी ले गाको बेला तिका किन रिसाको जस्तो गरेकी हुन्छ्न
@puranrokaya895
@puranrokaya895 4 жыл бұрын
Hii
@sabinakc2500
@sabinakc2500 4 жыл бұрын
हो मलाई थाहा छ
@aasumilan2836
@aasumilan2836 4 жыл бұрын
@@sabinakc2500 ho tika sanuma Ali ghamanda badi xa
@bishnughimire9484
@bishnughimire9484 4 жыл бұрын
मैले मात्रै तेस्तो देखेको होला भन्नी सोच्थे तर हैन रैछ।सबैलाइ तेस्तै लाग्दो रैछ।टीका सानुले आफुले न गाउदा स्टेज मै न बस्दा राम्रो हुन्छ।
@jankipdl908
@jankipdl908 4 жыл бұрын
He he maile pani same guess garirako ali badi ghamandi vayejasto lagxa ani haso pani ekdam dekhoti stylist jasto Manxu ma ta
@manjukarki122
@manjukarki122 5 жыл бұрын
टीका सानु live Dohori कि रानी नै हुन।दोहोरी राम्रो छ।
@samlalsunar7215
@samlalsunar7215 4 жыл бұрын
टिका सानु बैनि ले जुन गीत गाए पनि सबै दमदार को हुनछ
@tikakumarishrestha8794
@tikakumarishrestha8794 3 жыл бұрын
TgeGA
@yamgurung3154
@yamgurung3154 3 жыл бұрын
*एकदमै सहि भन्नू भयो।बहिनी टीका सानू र रेशम निर्दोषको दोहोरी अति राम्रो शब्दहरु को टुक्का अति कडा लाग्यो।यसरी नै बढ्दै जानू होला भन्न चाहान्छु।*
@missionvlog.
@missionvlog. 5 жыл бұрын
टीका सानू अलि खुलेर गाउनु पर्‍यो स्वरमा कता कता के नपुगेको जस्तो भयो रेशम सरको कमेन्ट गर्नु सब्द छैन अब चम्किने रेशम को पालो स्वर पनि बिस्णु खत्रीको जस्तै लास्त मन पर्‍यो रेशम को स्वर all the best resham sir.
@junukhatiwada9398
@junukhatiwada9398 5 жыл бұрын
म त रेशमकाे स्वरकाे त फ्यान हाे 🇳🇵🇳🇵
@k.b..1432
@k.b..1432 5 жыл бұрын
टीका सानु जी र रेशम जी को स्वर तथा दोहोरीका शब्दहरु कडा हुन क्या दुबै जनालाई सफलताको शुभकामना
@umeshmarahatta3945
@umeshmarahatta3945 5 жыл бұрын
Ramesh is great for nepali look git
@kushalmgr1659
@kushalmgr1659 5 жыл бұрын
कुवेत बात हेर्ने को को हुनुहुन्छ।
@himalsagar1538
@himalsagar1538 5 жыл бұрын
Kushal Mgr ✋
@minkarki8478
@minkarki8478 5 жыл бұрын
रेसम ले अल्लि हाइ स्पिचमा गाउदा अति राम्रो सुनिन्छ ,उनको स्वोर दामी छ्👌👌
@thito3122
@thito3122 5 жыл бұрын
जहाँ टीका सानू त्यहा दर्शक को ओइरो कमेन्ट को ओइरो । ल बधाई छ टीका सानू बहिनी
@raj_19807
@raj_19807 5 жыл бұрын
आज टीका बहिनीको स्वरले साथ नदिए जस्तो लाग्यो। सायद स्वास्थ्यको कारणले हुनसक्छ गाउन एकदम अप्ठ्यारो भए जस्तो महसुस भयो।
@pardipmagr6658
@pardipmagr6658 5 жыл бұрын
रेसम सर को भोईस यक दम तिपिकल छ मलाई धेरै मन पर्छ अनि टीका सानू दिदी तपाई को नि धेरै मन पर्छ हजुर हरु दुबै लाई सफलताको सुभकामना
@anilanil-pg9ks
@anilanil-pg9ks 5 жыл бұрын
टिका 🧕🏻को मुस्कान 💋लाई मन पराउने हाथ माथी 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻😍😍😍😍😍😍😍😍
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 5 жыл бұрын
आज त भएभरका शब्द नै सकिए दोहोरि हेरेर सुनेर टन्न भइयो मीठो दोहोरि बधाइ छ सबै टिमलाइ ।
@bhupalbhabukshrees5343
@bhupalbhabukshrees5343 5 жыл бұрын
तिका सानू र इमेज लोककलाकारको निर्दोष दुबै जना दोहोरीमा खप्पिसको भेत भएछ तक्कर चलेको देख्दा खुसी लाग्यो।।।।
@chandragc6738
@chandragc6738 5 жыл бұрын
साचै नै रेशम काे शाेर मा मिठास छ 🌹🌹🌹 🙋🙋🙋
@rabinbcshirpali6249
@rabinbcshirpali6249 5 жыл бұрын
रेशम निर्दोषको मीठो मुस्कान सँगै, स्वर पनि दामी लाग्यो। दुबैको प्रस्तुति गजब छ।
@nepalko7148
@nepalko7148 5 жыл бұрын
रेशम निर्दोस नया युग को नया युवा गायेक र सर्बौत्कृस्ठ गायेक हुनु पर्ने हो ?
@shovakarsapkota1578
@shovakarsapkota1578 4 жыл бұрын
yo tika ko sor xi xi tasai thuli vaya r hunxa
@रेजिनाविश्वकर्मा
@रेजिनाविश्वकर्मा 5 жыл бұрын
रेशमले अाफ्नाे अावजमा गित निकाल्नु पर्याे के धना परियार लाई लिएर
@melodyizback3135
@melodyizback3135 5 жыл бұрын
अबको दोहोरी को राजा भनेको रेशम,नै हो,, ढिहिला होस तर कडा जाओस रेशम ब,बालललललल.!
@bholabishwakarma3555
@bholabishwakarma3555 4 жыл бұрын
सबै राम्रो छ तर रेशम जि लाई ईन्द्रेणि मा देख्न धोको छ
@keshavgotame787
@keshavgotame787 5 жыл бұрын
हैट,,,रमेश निर्दोश दाईको मुस्कुराएर गीत गाउने शैलीको त फ्यान नै भैयो,टीका सानु पनि कम त हैन तर आज अलिक कम भए जस्तो लाग्यो।
@abiralsharma7796
@abiralsharma7796 5 жыл бұрын
सम्झाको हु मेरोमन छोरो 10 ठाउँ पैला गयनी के भोर ।।।।बबाल लाग्यो दोहोरी ल दामी
@madhugnawali9386
@madhugnawali9386 5 жыл бұрын
जहाँ हाम्रो रेसम भाइ अनि टीका बैनी त्येहा कहिले नरमाइलो हुन्छ र प्रगती को सुभकामना दुबैलाइ हेर्ने सबै लाई नमस्कार भन्न चाहन्छु सुकार गर्नु होला 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕अनि सथ मा भिम भाइ र मिना दिदी भयेसी अरु को नै चाहियोर है💕💕💕टीका बैनी लाई आज रेसम भाइ ले जितेकै हो मेरो पछेमा
@humbdrpunpun9766
@humbdrpunpun9766 5 жыл бұрын
रेशम निर्दोश अनि टीका सानुको दोहोरी सुन्ने धोका थियो त्यो पनि पूरा भो।।।सारङ्गी सन्सारलाई बधाई छ।।एउटा कुरा plz नाच्ने ठाउको अभाब भोकी जस्तो लागेयो ।बिचमा अलिक नराम्रो भो धन्यवाद
@अर्जुनएकलयात्री-भ5व
@अर्जुनएकलयात्री-भ5व 5 жыл бұрын
हाम्रो सिन्धुली आउनु भयर दोहोरी गाउनु भएको मा टीका सानू लाई धेरै धेरै धन्यवाद
@sonamlama4350
@sonamlama4350 5 жыл бұрын
सिन्धुली हजुरको घर काहा हिर
@अर्जुनएकलयात्री-भ5व
@अर्जुनएकलयात्री-भ5व 5 жыл бұрын
धुरा बजार हो हजुर हजुर को कता होनि
@sonamlama4350
@sonamlama4350 5 жыл бұрын
Mero sindhuli dungrebas ho
@अर्जुनएकलयात्री-भ5व
@अर्जुनएकलयात्री-भ5व 5 жыл бұрын
होर chok mai hor
@sonamlama4350
@sonamlama4350 5 жыл бұрын
@@अर्जुनएकलयात्री-भ5व उम चोक मै हो।
@nosnalerij1181
@nosnalerij1181 4 жыл бұрын
टिका सानु लाई माया गरेर एउटा कुरा भनुँ जस्तो लाग्यो, गीत गाउदा त तपाइको हासो र मुस्कानको धेरै तारिफ हुन्छ तर एक्लो हुदा प्राय रुनुहुन्छ जस्तो लाग्छ, नरुनुस है, रुने दिन गए अब, धेरै प्रेम छ तपाइप्रति!
@tulsidc5723
@tulsidc5723 5 жыл бұрын
यसमा रेशमले जिते जस्तो लग्यो मलाई त
@brwl2856
@brwl2856 4 жыл бұрын
टिका सानु आफुले गाउन पायो भयो खुब हसिलो देखिन्छिन तर आरु गाउद भाका छोप्न पर्ने मा राखो भने हान्नलाको रागाको जस्तो अध्यारो मुख पारेर बस्छिन😂😂😂
@lindaivana29
@lindaivana29 5 жыл бұрын
म्यूजिक भिडियो आउँछ जान्छ तर यो लाईभ दोहोरी गीत ले चाहिँ सारै आन्नद आयो किन टिका बहिनीको हाँसो र मिठो सोर अनि रेशम भाईको मिठो सोर जति सुने पनि सुनिरहु जस्तो लाग्ने अति मन पर्यो आउँदो दिनहरुमा अझै राम्रा राम्रा म्यूजिक भिडियोहरु हेर्न पाउ धेरै धेरै धन्यवाद।।
@rachanarana2615
@rachanarana2615 5 жыл бұрын
आजभोली सारङ्गी ससार तिर हो कि के हो बास हाम्रो मिना लामा जि को जे होस सार्है प्रतिस्पर्धा भको रहेछ दोहोरी टीका Vs रेशम निर्दोष को हेरेर मनोरञ्जन लिय दिउतिमा निकै 🌹🌹💌💍💋💋💞
@ranapragatikiran8512
@ranapragatikiran8512 5 жыл бұрын
टिका सानू र रेसम निर्दोस दोहोरी नसुने सम्म मन सान्त हुँदैन तेसै माथी कमल सरको सारंगिको सुनमा सुगन्ध थपियको छ
@काजीमानसेन्चुरी
@काजीमानसेन्चुरी 5 жыл бұрын
रमेश जि र टीका सानू लाई फलो र मन पराउने के कति हुनु हुदो रहिछ ल आउनु है यता 😘😍😘
@mountainevrest2501
@mountainevrest2501 5 жыл бұрын
लाेक स्टार ले चिन्न नसकेकाे कलाकार रेशम निर्दाेस धेरै माथी जानेछन्। रमाइलाे दाेहाेरी
@khadakgurung2354
@khadakgurung2354 5 жыл бұрын
टिकासानु को स्वर मा केही गड्बडी जस्तो लाग्यो केही भए सुधार्नु अनि शब्द केलाएर गाय जस्तो लागेन सधै जस्तो कताफेरो पर्यो
@sangamrajubc1108
@sangamrajubc1108 5 жыл бұрын
रेसम निर्दोस को दोहोरी सुन्नलाई कामै छोडेर बसियो आफू त
@surajadhikari3565
@surajadhikari3565 5 жыл бұрын
सारै राम्रो दोहोरी ..... Trending 21 सम्म आउनु नि ठुलो उपलब्धी हो ।।। Keep it up... रेशम निर्दोश को शब्द स्वर दुबै दामि छ। दोहोरी गाउन निरन्तरता दिनुहोला ।।। टिका त यसै Perfect छिन् ।।।
@nishashah1936
@nishashah1936 5 жыл бұрын
मैले पनि मन पार्न थाले।।। काले रेशम छौ धेरै दिल वाले। फुल मायाले नभुल।।।।
@kpsharma3548
@kpsharma3548 3 жыл бұрын
Tani.k.ma.pani
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 5 жыл бұрын
टीका सानू को फ्यान परियो जति सुने पनि सुनु सुनु लाग्छ ।साथै मिना लामा पनि देख्न पाय खुसी लाग्यो ।जय लोक दोहोरी
@pramoddhakal6120
@pramoddhakal6120 5 жыл бұрын
दुबैजना दोहरीमा उत्कृष्ठ प्रतिभा हुन बधाई तथा शुभकामना छ मेरो तर्फबाट
@Rimsunar
@Rimsunar 5 жыл бұрын
रेशम निदोश हैट कति मीठो आवज गाउनी शैली पनि उस्तै राम्रो ।।
@bishnughimire9484
@bishnughimire9484 4 жыл бұрын
बिस्नु खत्रीको झल्को मेटाउने स्वर छ रेसम निर्दोस को।शब्द र गाउने शैली पनि धेरै राम्रो छ।
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 5 жыл бұрын
रेशम निर्दोश को स्वर को जति तारिफ गरे पनि म थाक्दैन।।।।निकै मिठो स्वर छ म त मोहित भए।।।।
@onom9540
@onom9540 5 жыл бұрын
रेशम निर्देश को स्वर नै मिठो
@rajendrabk2386
@rajendrabk2386 5 жыл бұрын
सारङ्गी संसार लाईभ दोहोरी सुन्न को मज्जा छुट्टै अनि तेसैमा कमल दाइ को सारङ्गी आहा मलाई तेहि दिन को याद आउँछ अजै कमल दाई तेति खेर slc दिन बिहु आउनु भा थ्यो भाइ तिम्लाई बाटै बाटो भन्नी कार्यक्रम मा लान्छु जुन कार्यक्रम धौलागिरी fm मा प्रसारण हुन्थ्यो त्यो दिन देखि दाई सङ्ग टादियको अभ भेट हुनि दिन आउदै छ सम्झना धेरै अनि दोहोरी को मज्जा बेग्लै टीका सानू र रेसम निर्दोष अहा🌹🌹🌹🌹💞💞💞💞💞💞 जय बाग्लुङ्गे
@tekbahadurbahadur7285
@tekbahadurbahadur7285 5 жыл бұрын
साच्चिकै मैले पाइलो पटक यस्तो बबाल घम्साघम्सी सुनियो 😃😃😃😃😃😃😃😃 मन पराउने जाती यत औं
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
प्यारी गायिका आएपछि नहेरि भयन है । दोहोरि रानि टीका सानू 😘
@nareshthapa8639
@nareshthapa8639 5 жыл бұрын
टीका सानू काे हाउभाउ पनि कति राम्रो शाेर काे त कुराेई न गरउ
@zsen2438
@zsen2438 4 жыл бұрын
हुन त मैले टीका सानु ले गर्दा हेर्दै छु आज यता तर टीका सानु को स्वर पुगेन आज अल्ली रेशम को स्वर क्या राम्रो रहेछ एक दुई अरू पनि हेरेको थिए मैले धेरै इन्द्रेणी हेर्छु जे होस् राम्रो लाग्यो
@jeevanpariyar3349
@jeevanpariyar3349 5 жыл бұрын
रेशम दाजुको टोन सारै मनपरछ मीठो गाउँनु भाको छ
@ramkunwar3429
@ramkunwar3429 5 жыл бұрын
म टीका सानू को कुनै पनि गीत हेर्न र सुन्न छुटाउदिन सरै नै मार्मिक गाउछिन तर ??? टीका सानू को लोक गीत मा जुन स्तर थियो आज तेस्त्तो सुन्न पाइएन ! कहिले काहीँ येस्तै हुन्छ ! अब गाउदा टीका ले आफ्नो पहिलाको स्थर नघटाउनु होला ! टिकाको सुभचिन्तक हुम मन नदुखाउनु होला ।
@bhimbahadur5852
@bhimbahadur5852 4 жыл бұрын
रेशम निर्दोश 👌टीकु सिसलाइ आच्छु-आच्छु हिहिही मेरो लागि हिरो 🌷🔥🔥🔥
@sangamgautam1732
@sangamgautam1732 5 жыл бұрын
लौ 12 घन्टा कोरियाको कामको थकान मिठो दोहोरी सुनेर मेटाइयो। धन्यबाद सानु र रेसम जि लाइ
@bimalathapa9811
@bimalathapa9811 5 жыл бұрын
रेसम जि मुसुक्क हासेर गाउदा सारै राम्रो लाग्छ । तेसैमा स्वर झनै मीठो 👍️👍️👌👌
@deepakbishwokarma9787
@deepakbishwokarma9787 5 жыл бұрын
मलाइ त अर्को राजु परियार लाग्छ रमेश निर्दोश ।।कति राम्रो छ गाउने शैली
@myagdibeni5632
@myagdibeni5632 5 жыл бұрын
तिका सानु त खत्र गायिका हुन रेशम लेत काँचै खाई दिय तिका ले पहिलाे शब्द नै मिलाईनिन
@bikashthapa7010
@bikashthapa7010 5 жыл бұрын
दाइ को स्वरले त मनै छो याता मेरो त
@gokarnabhattarai4863
@gokarnabhattarai4863 5 жыл бұрын
रमेस र टीका दुबै अब्बल खुब खुसी लाग्यो
@बिष्णुप्युठानिसंगितपारखि
@बिष्णुप्युठानिसंगितपारखि 5 жыл бұрын
रेशम निर्दाेश ज्युकाे स्वर र शब्दमा जादु भरियकाे छ भने याे गितमा टीका सानुकाे स्वर र शब्दले अलि कमैमात्र रमाइलो बनायकाे छ टीका सानू दिज्जु अलि प्रयास गनुपर्ने देखिन्छ दुबैजना लगायत सम्पूर्ण सारङ्गि परिबारलाइ धन्याबाद
@madhuchhetri8077
@madhuchhetri8077 5 жыл бұрын
मनमा के छ म कसरी जानू ! साह्रै राम्री छ टीका सानू फुल मायामा नभुल 🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 30 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 13 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 19 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 30 МЛН