नमस्कार आदरणीय हाम्रा भगवान दर्शक महानुभाब हरु हरितालिका तिज को अवसर मा हजुर हरु समक्ष साङ्गितिक कोसेली लिएर आएका छौ जे जस्तो लाग्छ कृपया गाली ताली एबम सुझाब दिनु होला। अग्रज गायिका त्रय शर्मिला गुरुङ, शिला आले ,सकुन्तला थापा र गायक द्वय आदरणीय शिव हमाल र बाल कुमार श्रेष्ठ को आवाज भित्र लोकप्रिय सर्जक शिव हमाल कै शब्द सङ्गीत मा निर्मित उक्त गित सवैले माया गरिदिनु होला र हाम्रो च्यानल लाई सव्स्क्राइब लाइक र शेयर पनि गर्न न भुल्नु होला धन्यवाद ।जय गित जय सङ्गीत । happy teej to all of you..
@rameshthamman7963 жыл бұрын
यकदम भाबनातमाक गित धेरैमा हजुर हरु को आवाज को wowowowo
बल्ल आयो खाट्टी तिजको गित तिजका गित भनेका यस्ता हुन धेरै धेरै धन्नेवाद
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@jasugiri73543 жыл бұрын
धेरै पछि तीजको समसमायिक गीत सुन्न पाइयो । आदरणीय दिदिहरुको स्वरमा खुशी लाग्यो ।
@BalKumarShrestha3 жыл бұрын
नमस्कार म गायक बाल कुमार श्रेष्ठ आदरणीय अग्रज दिद दिदि हरु सङ्ग म नि जोडिएको छु सर्बप्रिय सर्जक आदरणीय शिव हमाल दाइ को सृजना मा स्वयं उहाको नि आवाज के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला।
@sitarampariyarsargam93363 жыл бұрын
बालकुमार जि हजुरलाइ मन देखि धन्यवाद र सम्मान छ । तिजको गीत भनेको यस्तो मौलीक हुनुपर्छ अनि त्यस्तै मिठो गीत बनेको रहिछ । चाडै करोड क्लब पुगेर सबैको मन जित्न सफल हुनेछ । जय गीत जय संगीत
@BalKumarShrestha3 жыл бұрын
@@sitarampariyarsargam9336 thanku
@बालदेबबिशी3 жыл бұрын
लु बल सर शुभ कामना र हार्दिक बधाइ म देउडा गायक बालदेको तर्फबबाट
@BalKumarShrestha3 жыл бұрын
@@बालदेबबिशी thanku
@bisnuddsunuwar28253 жыл бұрын
धेरै राम्रो छ भाई👌👌
@grggurung31543 жыл бұрын
Teejko geet bhaneko yesto hunu parcha malai man parne geet ra kalakar😍👌
@khementertainment40993 жыл бұрын
आदरणीय शिव हमाल दाजुको लय शब्द मा e नेपाल रोधि घरको प्रस्तुति अग्रज दिदिहरु शर्मिला गुरुङ , शिला आले , सकुन्तला थापा र बाल कुमार भाइ को आवाजमा सजिएको मौलिक तिज गित दर्के पानी आइपुग्यो सबैले माया गरौ सफल पारौ ❤️🙏
@e.Nepalkhabar3 жыл бұрын
Thank you hajur
@kumargurung58383 жыл бұрын
Ati ramro 👍❤️
@ranthapa91313 жыл бұрын
I was live in USA Bt sila Dee was looking beautiful & good voice
@tulsioli55343 жыл бұрын
आहा क्या राम्रो मौलिक अति उत्कृष्ट तिज गित भिडियो सुन्दर, सिला ज्यु को बिग फ्यान ।
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@premsapkotasonu3 жыл бұрын
चेलिबेटिको उत्कृष्ट गित।।हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐💐💐
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@BabuKrishnaPariyar3 жыл бұрын
अाहा कस्तो राम्रो गित सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@pranikaacharya20043 жыл бұрын
उत्कृष्ट 💃💃👏👏
@madhugnawali93863 жыл бұрын
आहा मैलिक तिज गित प्रर्तिछा को फल मिठो हुन्छ भन्थे हो रैछ सम्पूर्ण टिमलाइ सफलताको सुभकामना
@e.Nepalkhabar3 жыл бұрын
Thankyou share pani garnu hola
@rupeshgurung43323 жыл бұрын
शिव हमाल दाजुको लय शब्द मा e नेपाल रोधि घरको प्रस्तुति आदरणीय अग्रज दिदिहरु शर्मिला गुरुङ , शिला आले , सकुन्तला थापा र मेरो अत्यन्त प्यारो मित्र बाल कुमार सर को आवाजमा सजिएको मौलिक तिज गित दर्के पानी आइपुग्यो सबैले माया गरौ सफल पारौ!! जय लोक दोहोरी👌👌🙏❤️❤️
@e.Nepalkhabar3 жыл бұрын
Thank you so much
@chandrashahthakuri61583 жыл бұрын
बल्ल तिज आयो ।❤❤❤❤❤❤❤यस पाली जसरी नि माईत गै ईन्छ। शिव राजा लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई !
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@sitashrestha743 жыл бұрын
धेरै बर्ष पछि धेरै राम्रो तिज गित सुन्न पाइयो सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद।यस्पाली तिज मा यहि तिज गित मा मज्जाले नाचिन्छ,गाइन्छ,दर्के पानी चर्के घाम सहुला यस्पाली त माइत नगै कहाँ छाडौला
@junabishkarma50813 жыл бұрын
Wow nice teej geet
@jagatbasnat74413 жыл бұрын
:प्रतिभाशाली मान्छेको यति राम्रो अभिनय देख्नपाउँदा एकदमै खुशी लाग्छ हजुरको कलाको बर्णन गर्नलाई जति शब्द खर्च गरेपनि कमै हुन्छ🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭
@ishathapamagar4323 жыл бұрын
Wowww wowww dami purano kalakar haru ko damdar prastuti ❤️❤️❤️💐💐💐all the best trending song
@ishakc99833 жыл бұрын
मिठो स्वर शिलाआलेको ।
@biren573 жыл бұрын
कति मज्जा आयो यो गित हेर्दा, शिव जी धन्यवाद दिदि बहिनीहरूलाई संगै ल्याएको मा ...
@hombahadurbudhathoki55993 жыл бұрын
अग्रज दिदी हरु अनि शिव हमाल को निकै मीठो कम्बिनेसन ।।निकै मौलिक तीज गीत सुन्न पाइयो ।। सम्पुर्ण टिमलाइ बधाइ छ।।
@dineshmgr54233 жыл бұрын
आहा निकै राम्रो गित बनेको छ सबै कलाकार टिम लाई अग्रिम शुभकामना
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@samjhanamagar57853 жыл бұрын
अत्यन्तै मर्मस्पर्शी मौलिकतामा झल्किने तिजगित सुनिरहु जस्तो लाग्ने साथसाथै सम्पुर्ण टिमलाई सफलताको शुभकामना।।।।।।।
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@princelamsal13733 жыл бұрын
नमस्कार म prince lamsal कति मार्मिक तीज को गीत तिज को सुभ कामनाअंकल अन्टि हरु लाई
@e.Nepalkhabar3 жыл бұрын
Thanku babu
@kumargurung58383 жыл бұрын
Timro git kahile aune bhai 👍
@begammahara4233 жыл бұрын
मन ले रोजेकी र खोजेको हरिताली तिजको कोशेली आयछ खुशी हुँदै हेर्दै छु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍇🍈🍉🍊🍋🍌🍍🍎🍏🍐🍑🍒🍓🥝🍅🥥🥑🍆🥔🥕🌽🌶️🥒🥦साथमा सर्मिला दिदी को निकै मीठो स्वर्मा हेर्दै र सुन्दै छु
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@jibanmagar7573 жыл бұрын
धेरै पछि वास्तविक तिज गित सुनेको महशुस भयो🙏🙏🙏
@kedarmagar58273 жыл бұрын
मलाइ त २०६२/६३ सालको याद आयो नी बरै। आदरणीय अग्रज कलाकार दाइ दीदी हरु मा हार्दिक बधाई तथा शुभकामना 💐💐💐💐🙏💐अरु पनी यस्तै गीत छीत्तै सुन्न पाइयोस।
@गोबिन्दसागर्3 жыл бұрын
हार्दिक बधाइ तथा सुभकामाना छ,,,सम्पुर्ण कलाकार,,,शिला आले,शर्मिला गुरुङ,सकुन्तला थापा,बाल कुमार श्रेष्ठ,शिव हमाल,,लगाएत यो गित मा जोडिनुभएका सम्पुर्ण कलाकार लाउ हिर्दय देखि सम्मान छ।।।
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@BimalPariyar3 жыл бұрын
आहा कति मिठो मौलिक तीज गित बधाइ सम्पुर्ण टिम लाइ
@sunilxinnal6863 жыл бұрын
दाजु हजुरको ठुलो फ्यान हुम है🙏
@sagarneupane86993 жыл бұрын
एकदम मिठो बिगतका तीज गीत को झल्को मेटायो एकदम सुमधुर स्वार मा सजिएको गीत अग्रज दाजु दिदिहरु तथा सम्पूर्ण टिम लाई बधाई तथा सफलता को शुभकामना दिनदिनै डेग मा लगाएर सुन्छु जय होस 😍😍💖💖🕊️🕊️😘😘
@ashokmandalaurahi22533 жыл бұрын
🌺हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टीम लाई💐 जय लोकदोहरि🎤🙏जय गीत, जय संगीत🎧जय माया प्रेम💑💝
@e.Nepalkhabar3 жыл бұрын
Thank you so much
@arjunchhetri2923 жыл бұрын
अाहा कति मिठो गित छ ।।।सबै टिमलाई सफलताको शुभकामना
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@shakuntalathapa23723 жыл бұрын
नमस्कार म शकुन्तला थापा हाम्रो सबै गीत लाई जस्तै यो तीजको गीत लाई पनी थोरै समयमा धेरै माया गरीदीनु भ्एको छ अझै माया र प्रतीकृया को अपक्षेय गर्दछौ धन्यबाद ।🙏❤
@e.Nepalkhabar3 жыл бұрын
Thanku dd
@sarkilalbahadur6463 жыл бұрын
यस्तै यसतै खालको अरु पनि निकाल्नु होस
@bedubt7853 жыл бұрын
आज पुराना लोक गित का ख्म्बा हरु सर्मिला गुरुङ सिला आले सकुन्तला थापा लाई देख्दा कम्मर मा वाक्मेन भिरी गित सुन्दै उकाली ओराली गरेको याद आयो तपाई हरु खम्बा हो पलायन हुनु हुदैन पछिल्लो पुस्ता को मियो हो ।
@HariGiriBimarshi3 жыл бұрын
यो गितले बल्ल तिजको स्वाद दियो... बधाई छ टिमलाई
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@sagarchhettri32953 жыл бұрын
आहा अर्गानिक गित अनि पुरानो सबैको मन मुटुमा बसेका दिदिहरु को जोडी कति खुसी लाग्यो।
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@pradiprijal33283 жыл бұрын
आहा यस्तो पो हुन्छ त तीज गीत भनेको त ।आज भोलि का चल्ला हरु त बलै हल्ला मात्र।
@daljitanjan18853 жыл бұрын
सर्ब प्रथम त सम्पुर्ण टिम लाई शुभ कामना छ र यश गित काे पर्तीज्ञा म छाै🙏🙏🙏🙏🙏🙏
@e.Nepalkhabar3 жыл бұрын
Thank you
@kamalgurung56893 жыл бұрын
सर्ब प्रथम त यश गीतमा आवद्ध सम्पुर्णमा हार्दिक बधाई साथै सफलताको अग्रिम शुभ कामना र सुन्न को लागि निकै आतुर छु । 🙏🙏 9 hours कति बेला सकिएला ?? भन्ने भैरहेको छ मनमा ❤️❤️
Wow 4 star शिव दाई ahgami din ko ajai derai suvakamana hajur ko yati ramro geet lai 🙏🙏 from Darjeeling
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@DRS.surkhet3 жыл бұрын
यसरी होनि मोैलिकता जोगाउने खै पुरानै भाकाम गाउदा पनि मीठो सुनीदो रहेछ अनेक को लय बनायर मोेैलिकता मेटाउन खोज्ने हरुलाई कार्बाहि होस शिब हमाल सर सम्पूर्ण टिमलाई शुभेक्क्षा छ मीठो मोैलिक गित ल्याउनु भयकोमा ।
@Laxmee3593 жыл бұрын
हेर्दै आनन्द आउने यस्तो पो तीज गीत । 👍️👍️👍️
@sangitapun61383 жыл бұрын
हार्दिक बदाई शुभकामना सबै दिदी हरु लाई👍👍
@sapnakhatri59343 жыл бұрын
तिज नजिकिदै गर्दा यो गीत सुनेर आशु आयो यस्तो दिन कहिले आउने होला❤️❤️❤️❤️
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@lamalama5803 жыл бұрын
Dherai ramro geet thank you so much all team...
@rabindrapaudel23963 жыл бұрын
आहा कति मिठो मौलिक तीज गीत सात समुन्द्र पारी फलामे खाटको माथिल्लो तलाबाट गीत सुन्दा र हेर्दा दिदिहरुको सारै याद आयो 😑😑😑🙏🙏❣️❣️
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@rgneelallinone77843 жыл бұрын
साच्चै कति दसक पछि आज महान चाड हरितालिका तीज गीत सुन्न पाइयो धन्यवाद लेजेण्ड कलाकार दिज्जु हरु लाई अनि यो 60 जाना डिसलाइक हान्ने चाई तेस्तै दुर्गेश प्रीति का जाँदै ला ला ला आ आ आ जस्ता गीत सुन्ने मनुष्य होला है। सुन्दर गीत धेरै बधाई अनि सफलता मिलोस्🙏🙏🙏🙏
@e.Nepalkhabar3 жыл бұрын
Thanku so much
@pujasapkota60543 жыл бұрын
सर्बप्रथम मा सम्पुर्ण टिम लाई सफलता को शुभ कामना छ र यकदमै एस गित को प्रतीक्षा मा छौ🙏🙏🙏🙏🙏🙏🙏🙏
@e.Nepalkhabar3 жыл бұрын
Thank u so much
@gitagaire10713 жыл бұрын
So nice beautiful sis
@bishnusubedi19963 жыл бұрын
तिजकाे गित धेरैराम्राे लाग्याे धन्नेबाद अरगानिकछ गायक तथा गाइका सरजकहरुकाे सबैटिमलाइ प्रगतिकाे सुभकामना
@oasbahadurkarki.84433 жыл бұрын
अग्रज गाइका सर्मिला गुरुङ्ग सिला आले र सकुन्तला थापा को आवाज मा तिजको गित धेरै राम्रो छ. सुभकामना छ सबै कलाकार हरू लाई.
@e.Nepalkhabar3 жыл бұрын
Tq
@lalitkhadka94693 жыл бұрын
वा क्या दामी गीत मौलिकता झल्काउने शब्द सब्द ले भरिएको नेपाली चेली हरु लाई राम्रो कोसेली भनु पर्छ अति राम्रो लाग्यो अझै राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई बधाई छ जय नेपाल
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@maheshnepali98553 жыл бұрын
मौलिक कला संस्कृति झल्कने तिज गित आहा कति मीठो दिदी हरूको स्वर सम्पूर्ण लाई सफलताको धेरै शुभकामना
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@dikshakdl19133 жыл бұрын
आज बिहान देखी मेरो फोनमा यही गीत मात्रै बजिरछ 😍
@Gyana8823 жыл бұрын
सफलताको भब्य शुभकामना हजुरहरुलाई बालकुमार सर लगायतको टिमलाई
@e.Nepalkhabar3 жыл бұрын
Thanku sir
@jasugiri73543 жыл бұрын
धेरै राम्रो तीज गीत छ । ❤️❤️❤️❤️❤️ सुमधुर स्वर सुन्न पाइयो ।
@shovakharpaudel16573 жыл бұрын
यस्तो पो हो त तिजको गीत ! पृती आलेको आ मुने आ आ ,त्यस्तो पनि तिज गित रे !
@chamthapa41243 жыл бұрын
यो २०७८ साल (बर्ष ) को सार्ब्श्रेस्थ तिज गीत हो है !!! धन्यवाद जिल्ला बासी भाइ , म पर्देसी को तर्फ बाट
@e.Nepalkhabar3 жыл бұрын
Tq
@shankardamai24413 жыл бұрын
Super teej song sweet voice hajur badhai xa all Tim lai agrim shubha kamana hajur
@purnabk61293 жыл бұрын
धेरै मन पर्यो।खुशी लाग्यो सारै राम्रो गीत छ।सबै कलालाकार हरुमा धन्यवाद छ साथै बधाइ अनि सफल्ताको शुभकामना।।
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@sumitshrestha95063 жыл бұрын
अहिलेकै उत्कृस्ट तिज गित कति राम्रो हो यो होनी त तिज गीत भनेको त 🙏🙏🙏🙏
@dilbahadurthapa99773 жыл бұрын
साच्चै राम्रो छ यो गित निक्कै मौलिकता ले भरिएको छ यो गित लय शब्द पनि धेरै राम्रो छ अनि अभिनय पक्ष पनि अब्बल छ र झन् शर्मिला गुरुङ्ग र शिला आले अनि शकुन्तला थापा दिदी तथा बालकुमार श्रेष्ठ अनि शिव हमाल दाइ को सुमधुर स्वर मा सजिएको छ सम्पुर्ण टिम लाई शुभकामना र यो तिज गित एक दमै दमदार अनि उत्कृष्ट छ
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@tejbahadurbudhathoki38043 жыл бұрын
धेरै राम्रो लाग्यो । सम्पुर्ण लाई धन्यवाद
@Prakashgurung13283 жыл бұрын
हार्दिक बधाई र सम्पूर्ण टीमलाई शुभकामना जय जय गीत, जय संगीत जय माया प्रेम एक सार्वजनिक जवाफ जोड्नुहोस् जय लोकदोहरि
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@sitashrestha30413 жыл бұрын
निकै मीठो गित सबैलाइ मुरी मुरि सुभकामना।।
@e.Nepalkhabar3 жыл бұрын
THANKU
@sarkilalbahadur6463 жыл бұрын
यस्तो पो होत तिज गित त
@superhuzzleplushs84303 жыл бұрын
Beautiful Teej song I enjoyed so much. Love it. So much creativity I feel like this is my home, my family and my story. ❤❤❤
@e.Nepalkhabar3 жыл бұрын
Tq
@sudiprijal3 жыл бұрын
यो होनि त मौलिकता झल्किने शब्द र भाका। तिजको नाममा अनेकौ बिकृति लेराउने गित निस्कने चलन भएको नेपालमा यो भाकाले पक्कै सबैको मन र अतितका भाकालाई झल्काउने छ। गीत एकदम राम्रो।
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@indratamang90163 жыл бұрын
सर्मिला दिदी र शिला दिदिकाे प्रस्तुती धेरै राम्रो छ
@bedubt7853 жыл бұрын
शब्द का खानी सिब हमाल अनि लोक गित खम्बा हरु लाई सम्मान ।
@gunaramgurung17743 жыл бұрын
सुद्द घिउ भने झै सुद्द तिज गित यो पो होनि करोड क्लबको कामना ।
@arjunchhetri2923 жыл бұрын
तिनै जना पुराना दिदिहरुकाे कति मिठो गित ।। कहिलेकाही पुरानानै भाकाका गितहरु पनि लिएर अाउनुहाेला ।।
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@bishalshrestha21563 жыл бұрын
Waw kati ramro geet ho sabai lai dhanye bad ❤💕❣💝💞💖❤💕❣💝💞💖🌹🌹🌹
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@nischalpandey3523 жыл бұрын
आहा कति राम्रो गित सबैजनालाई सफलता को शुभकामना छ है🙏🙏🙏🙏🙏
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@SuryaKhadkaOfficial3 жыл бұрын
बिग्र प्रतिक्षामा रहेको गित।।
@e.Nepalkhabar3 жыл бұрын
Thank you dear surya ji
@बालदेबबिशी3 жыл бұрын
यो गित जती राम्रो छ उतीकै कलाकार पनि तर सुर्य सर को स्वर पनि भइदिय बबाल मचाउन्थ्यो तर पनी मन छोयो शिब हमाल सर बधाइ छ
@kiss-ihujungxettry10193 жыл бұрын
surya dai miss you
@arjunsharma70203 жыл бұрын
Miss you japanese , when comes new your heart touches song .
@chandrakc343 жыл бұрын
Dai ko teej geet kahile aaudai xa??
@dilipkhatri68653 жыл бұрын
सारै राम्रो सम्पुर्ण टिम लाइ शुभकामना
@shyampanthi32543 жыл бұрын
निकै राम्रो गित मन छोयो।
@tejbahadurbudhathoki38043 жыл бұрын
मेरो समय को गित सुन्न पाउँदा धेरै खुसी भय । धन्यवाद छ शिला ,सकुन्तला र सर्मिला जि लाई । शुभकामना छ
@Bishnu2823 жыл бұрын
Ohh super se upper song. Love it.
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@jitendrabk65573 жыл бұрын
तीज गीत निकै राम्रो छ शिव दाजु।🙏♥️♥️
@BinodKumar-cn8dh3 жыл бұрын
आहा कति मिठो गित ❤❤
@e.Nepalkhabar3 жыл бұрын
😍😍😍
@santoshsunuwar94223 жыл бұрын
धेरै उत्कृष्ट दिदी हरु को गित फेरि फेरि यसरी नै अग्रज कलाकार हरु को गित लिएर आउनु होला
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@sushilsitaaryal10283 жыл бұрын
Best teej song best wishes all team 🙏🙏🙏
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@todaypokhara38423 жыл бұрын
शिव हमाल दाइ गित संगितकाे भण्डार खानि नै हाे अझ शर्मिला ,शिला, सकुन्तला दिदि सहकार्य अति मार्मिक र हाम्रो दैनिक जीवन संग भाेगाइ टप्कै उतिएकने छ । बधाई छ सम्पूर्ण टिमलाई
@e.Nepalkhabar3 жыл бұрын
Tq
@basantabasnet25573 жыл бұрын
2078 sal ko super hit teej song ati ramro xa best of luck🙏🙏🙏😍😍😍
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@thamanaslami33263 жыл бұрын
सारै राम्रो तिज गित,कति मिठो ठेट सब्द को सङ्गालो अतिनै मन पर्यो😍अनि सप्पैजनालाइ नमस्कार 🙏दिज्जु हरुलाइ तिज को अग्रिम शुभकामना ❤️
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@ramkumargiri25543 жыл бұрын
उत्कृष्ट तीज गीत सबैमा तीज गीतको सफलताको कामना🙏🙏🇳🇵
@bimalashrestha63873 жыл бұрын
sooo nice.old is gold singers💕💕💕
@gaineyogendraofficial15993 жыл бұрын
आहा निकै मन छुने तिज गित ❤️❤️
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@biyoganuragi31243 жыл бұрын
शिव हमालको सबै गित सुपरहिट हुन्छन थाछ
@neinathapamagarale95033 жыл бұрын
Wow yaspali chai teej aayo jasto lagiyo❤️❤️❤️🙏🙏🙏🙏
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@chandrabahadursalyani46253 жыл бұрын
सर्मिला सिला सकुन्तला ले गायेको गित राम्रो लाग्यो है बधाइछ गाउको याद आयो
@rakeshthakurathi88143 жыл бұрын
Dherai Ramro 👏👏👏
@e.Nepalkhabar3 жыл бұрын
Tq
@aadhurosapana453 жыл бұрын
आहा! गित होस् त यस्तो, शब्द होस् त यस्तो ,जस्को बयान गुनगान हैन, चित्रण समेत गर्न सकिदैन, अनमोल छन्, कर्णप्रिय कला, आजकल यस्ता गितहरु परलोक भएका छन् खालि छाडा मात्र आउने गर्छन्, तर पनि पुराना हस्ति हरु मरेका छैनन् ,जहाँ गित शब्द मरे पनि सम्पुर्णमा हार्दिक धन्यवाद तथा नमन, मिठो प्रकासन को लागि यहाँकाहरुलाइ, कलाकार द्वय आदरणिय #शिला दिज्यु , #शर्मिला दिज्यु ,लगाएय, मेरो बालापनको हुनु हुन्छ जहाँ म उहाहरुकै गित सङ्गतिमा सुन्दै रमाउदै हुर्केको मान्छे , र आज पनि बालापनको याद गर्न पाए मैले
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@danugurung19803 жыл бұрын
Happy teej all sister.❤️❤️🙏
@lamsaljagannath8963 жыл бұрын
आहा!अत्यन्तै राम्रो तीज गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️👌👌🇳🇵🙏
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@shivarajpoudel72173 жыл бұрын
सफलताको अग्रिम शुभकामना 🙏🌺🌹❤️👋
@e.Nepalkhabar3 жыл бұрын
Thanku
@bheshrajbasnet57753 жыл бұрын
आदरनिय बरिस्ठ कलाकार दिदी हरुकाे भेट धेरै समय पछि देख्न पाईयाे अतिनै मिठाे गित। बनेकाेरैछ ।
@suryathapa3573 жыл бұрын
Didi baini ko dharai yad aayo yo 🎸
@chalisesupreme25093 жыл бұрын
गीत भनेको यस्तो मौलिक हुनु परछ । सबैले यस्ता तिजका गित बनाउ लोक संस्कृति बचाउ