एमाले नसक्काए सम्म नेपाल कहिल्यै बन्दैन ॥ बालेन यो देशको सच्चा राष्ट्रभत्त योद्दा हो ॥
@TechPulseHQ869Ай бұрын
Aru lai paxi parna ko lagi,,,,,aafu aagi badne ho sir,,,teslai chalaune haina,,,
@Sangammagar5566Ай бұрын
अनि काङ्ग्रेस र माअोवादी पनि
@sandiprokka6436Ай бұрын
Amale matra Haena mitra kalo kangresh ra maubadi
@aamayangreeonlinetv633Ай бұрын
@@mohanprasadacharya congress Ra maobadi pani sidinu parxa
@Nillionaire-pАй бұрын
@@sandiprokka6436UML le desh khaisakyo 5 years ma .. congress le 20 years ma gareko corruption kp oli le 2 years ma gareko xa
@lilamanGhatane18 күн бұрын
शुद्ध सफा पबित्र माया नेपाल नेपालीको शत्कार युक्त प्रेम स धनय वातकाेपात्र हुनुहुन्छ शर❤❤❤
@shantikokhojima6040Ай бұрын
धनराज आउ / सहकारी खाउ 😮 गगन आउ / बाख्रा खाउ 🐐🙁 केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄 बालेन शाह हुन् तिमीहरू सबैको बाउ☝️🤭
@SuryaKumarPatel-k3tАй бұрын
Kadda Poet Bahini ❤ Respect ❤
@ramsubba2294Ай бұрын
कडा आयाे💪👍️
@dreamer3954Ай бұрын
😂
@tekrai8393Ай бұрын
😂😂😂
@narayanshrestha5289Ай бұрын
right
@devendradhungana2745Ай бұрын
एमाले को दोगला चरित्र जनता माझ उजागर गरेका मा धेरै धेरै धन्यवाद 🙏
@YtrmbcАй бұрын
Nepalka party haru purna rupma bidesi ka jutho puro ghichdai dalali gari rastra bechne kukhyat aparadhi haruko pharak pharak gang hun keko dogla charitrako kura gariraheka xau?
@arpharuzi1129Ай бұрын
केपी जस्तो घातक मान्छे नेपाल लाई कोही छैन्
@indrachhetri3469Ай бұрын
सारा बेलिविस्तार जसरी गर्नु भयो ठ्याक्कै त्यसैको साराशं बालेनजीले जनता माझ ल्याईसक्नुभाको छ ,, जय बालेन 🙏🙏
@CuriousMindofSPАй бұрын
केपि चोर र यसका छाउरा हरु सबै भन्दा घातक हुन यो देश को लागि । ०८४ मा यिनिहरूको राजनीतिक कत्ले आम गर्नु पर्छ ।
@shreeramkafle3188Ай бұрын
Hajur haru kun des ma basera comment gardai hunuhunxa 😂
@harisharma7327Ай бұрын
काठमाडौं सकिदै छ एमाले को अब छिट फुट आउलान बाकी सकिनै पर्छ ।
@OriCruSEАй бұрын
Emale le mahakali becheko bhula sakidaina tesko lagi pani oli ko hatya huna nai parxa@@shreeramkafle3188
@JayantiNath-z6dАй бұрын
सलाम छ दाजु हजुकाे पत्रकारिता लाई सहिकुरा जनतासामु उजागर गरिदिनु भएको मा🙏🙏🇳🇵
@sarojpokhrelАй бұрын
Good sir मालाइ सबै भन्दा मन पर्ने भिडियो हजुर को
@TechPulseHQ869Ай бұрын
Rajnitik dal le garda ,janta le dukha paune vaye,,,,,Balen ko dosh chaina
@haribhattarai8063Ай бұрын
दाहाल भाइको विवेचना निष्पक्ष र ऐतिहासिक छ । अदालतका निर्णयहररू वस्तुगत र तथ्यपरक रहेको जानकारी पनि जनतालाई भयो । निरणयको पूर्णपाठ बाहिर आउन बेर नलागोस् ! राज्यले अदालतका निर्णय नलुकाओस् , कार्यान्वयन गरोस् , बेवास्ता नगरोस् ! टंक भाइको दृष्टि र मेहनत तारीफयोग्य छ ! धन्यवाद जनता लाभान्वित रहनेछन् !
@gurungjk7517Ай бұрын
जे बोल्छ सहि र ठिक तरिकाले मात्र बोल्छ टङ्क सर ले । स्पस्ट गरि थाह पाइयो । धन्यबाद । खासगरेर भन्नू पर्दा काठमान्दु को बागमती किनारको मात्र हैन देशै भरी यसरी सर्बजानिक जग्ग्ग ओगटी कानुनी रुपमा नै बसेका हरुलाइ छिट्टै हटाउने योजना सरकार बाट हुनु पर्छ ।
@shyamshrestha-d7xАй бұрын
Chovar ma uptaka ko sabaee pani jane thau ra sasano khola thorae vanda thorae pani bagne ma yautae. Mapdand yo kura prst sanga. Aayna sar
@PROKSHANIАй бұрын
आउनुहोस एक ठाउँमा भेला भई बिरोध गर्दे यि पाखण्डी खोक्रो राष्ट्रवाद र जनतालाई भ्रमित पारेर जनता जुझाउने काम गर्ने नेताहरुलाई बहिष्कार गरौं
@PremMagar-yz6kzАй бұрын
@@PROKSHANI ल म आउदै छु झोला बोकेर कुवेत बाट
@sudipkhadka3011Ай бұрын
धन्यवाद सर हजुरको पत्रकारितालाई ,हामी जनतालाई सचेत गराउनुभएकोमा ,यो सब एमाले काङ्ग्रेसको राजनीति गर्न बाटो हो ,जय बालेन
@jaya-f8wАй бұрын
वास्तविक खोज पत्रकारिता ❤ सलान छ❤❤
@jyotilalrana8375Ай бұрын
वास्तविक र यतार्थ कुरा ल्याउनु भएकोमा धन्यवाद टंकजी । दोषी सरकार र यसको अनुहार देख्न साथ कन्सुरीको रौं तातेर आउँछ।
@nabinkumarmishra5480Ай бұрын
वास्तविक कुरा उजारगर गरि दिनु भएकोमा यहाँलाई मुरी मुरी सहर्ष धन्यबाद । उखाने बुढाको गु खाने बुध्दिले गार्दा सारा नेपालि जनताहरूलेददुख, चिनता महगाईकोमार भोग्नु प-या छ।
@ssstha141Ай бұрын
Best video ❤️🩹 अवत आँखा खोल हो नेपाली जनताहरू
@Kalicharan138Ай бұрын
अदालतको आदेश सहि छ।ओलिदेउवाचण्डलाइ फासिमा नचढाइ देश बन्दैन
@At_21_4UАй бұрын
हामी युवा सचेत भई अगाडि बढ्नुपर्यो।❤
@myonggrg6291Ай бұрын
😂bidesh ma basera yuwa agi badchan
@purnalimbu6284Ай бұрын
जसरी फैसला आएको छ त्यसरी नै कार्यान्वयन गर्नु पर्छ। टंकजी हरेक सुषुप्त कुराहरू स्पष्ट रूपमा अगाडि ल्याइ दिनु हुन्छ ।धेरै धेरै धन्यवाद छ ।बिदेश बसेर पनि जन्म भुमीलाई गुण लगाई रहनु भएको छ ।
@shyamshrestha-d7xАй бұрын
Yo abibekti ali sandrbik vay na ki bagmti khola sundrijal bat 4” bat suru vayra teku dekhi 4000” pani Bagxa ani mathi dekhi tal sabee ma yutaee niym yo vayna paniko bahap anusar. Aabsek anusar. Mapdand lagu garda kaseelae marka prdaen hjur natr pakhandi kura garera janta marn paedaena
@somnathsharma4341Ай бұрын
वास्तविक कुरा जानकारी गराएकोमा धन्यवाद
@SaileshWstiАй бұрын
सेलुत छ हजुर लाई
@punrajaАй бұрын
येस्मा दोषी K P OLI लगायत अन्य पुराना नेतहरु अनि पार्टी हरु नै हुन!!अमुल्य जानकारी को लागि आभारी छौ !!
@khemlawati8663Ай бұрын
सत्यतथ्य समाचारकोलागि धन्यबाद
@govindaadhikari2357Ай бұрын
धन्यवाद गहिरो र सही विश्लेषण । जय वालेन, जय कुलमान
@KiranKc-rb6oiАй бұрын
टंक दाइ दाइ जस्तै मान्छे को हामी नेपाली जन्तालाई खाचो छ सलाम छ दाजु हजुलाइ 🙏🙏❤️❤️
@kumarthapa9530Ай бұрын
एमाले र कांग्रेसको बर्तमान नेतृत्व रहुन्जेल देश बिकाश हुंदैन । सुनिता डंगोल तिनै एउटा product हुन् । बालेनकै कारणले उनिले यत्तिको चर्चा पाएको हुन् ।
@HB-oc4tdАй бұрын
एमाले काे केन्द्रीय भ्रष्टाचार कार्यालय धूलो बनाउनु पर्छअन्तर्राष्ट्रिय ।
@bidurkuikel5430Ай бұрын
सलाम छ हजुरको पत्रकारितालाई ।
@salikramchapagain6165Ай бұрын
राधे राधे ,यी कारण शुन्दा, हेर्दा र देख्दा सरकारनै अपराधि
@RishiramShrestha-lt1bbАй бұрын
सारै राम्रो बिस्लेसन टंक सर ।यो देश का रोग भनेकै राजनीति पार्टी र त्यस्का भातृ संगठन अ विवेकी अ सक्षम र अदुरदर्शी नेतृत्व ले देश लाई कंगाल र जनता को बेहाल अर्थतन्त्र रसातल मा पुर्यायो त्यसैले यो नालायक भ्रष्ट हरुको समुल नास गरेर एउटा ज्यूँदो सपुत यो देशमा न जनमी यो देश उभो लाग्दैन ,,, दुखी जनता,,
@sagarneupane7512Ай бұрын
Ramro vedio sir❤❤❤
@rajluitel165Ай бұрын
एमाले माओबादी काङ्रेस नसक्काये सम्म देश मा केही बद्लाब हुनेवाला छैन
@tekkarki8900Ай бұрын
1000% sahi.. Bideshile yee gaddarharu lai nepal sakkaunaika lagi janmayeka rexan..
@keshabprasadphayal2652Ай бұрын
टंक सर प्रष्ट र सक्षम संकलक र प्रस्तोता हुनुहुन्छ । सुभकामना
@RabindraKhanalАй бұрын
भुमिका न बाधी सिधै मुद्दामा कुरा गर्ने बानी धेरै मन पर्छ हजुरको❤
@kesharrana1723Ай бұрын
You are great Tanka Jyu huge thank you for keep us informing very honest and valuable information.
@itoyjune21Ай бұрын
बालेनले त्यसैभनेको हो र यी भष्टाचारिहरूलाई आफै बोक्सि आफै झाऋी
@MayaNepal-m5vАй бұрын
balen janta lai dubana safal mayor ho, kathmandu dubauney pratham mayor hola
बालेनलाई फसाउन अनेक दाउ छ। तर बालेनले बनाएको नियम होर। बालेनले त सुचित मात्र गरेको हो आम जनतालाइ नफस्न को लागि। जय बालेन
@MayaNepal-m5vАй бұрын
balen janta lai dubana safal mayor ho, kathmandu dubauney pratham mayor hola
@HariDarshan-g4p17 күн бұрын
@@MayaNepal-m5v haha
@HariDarshan-g4p17 күн бұрын
Ali sochera bola @@MayaNepal-m5v
@Ramonse11Ай бұрын
Good job sir ramro explain garnu vayo asha cha janta le bujhne cha 😎
@DevGurung-e8zАй бұрын
Tank sir good yesto manchhe desh lai ati jaruri chha
@gbraut5554Ай бұрын
Bastbikata ko jankari ko lagi dhanyabad😊
@Hellodigitalworld.Ай бұрын
काङ्ग्रेस, एमाले नसके देश सकिन्छ ।।😢
@upasanashah1623Ай бұрын
Wau tanka bro thanks for Ur information
@nirjalsunuwar8548Ай бұрын
सत्य र तथ्य को जानकारी मुलक समाचारको लागि यहालाई धेरै धेरै धन्यवाद ।
@dikbahadurkarki2808Ай бұрын
बल्ल कुराे बझियाे धन्यवाद छ तपाईलाइ
@AmitRai-d4gАй бұрын
यो दोस 100% भ्रस्ट एमाले कै हो। त्यो बेला अहिले ओलि नै जिम्मेवार छ।
@dipanshubaral4266Ай бұрын
तपाईँको याे पुण्य काम निरन्तर जाहोस् sir ❤️❤️❤️🙏🙏🙏💖
@thelightoftheworldnepalАй бұрын
धन्यवाद छ भाई तपाई लाई। यो समाचार अगाडी ल्याएको मा
@jiwanrai1932Ай бұрын
Excellently analysed. Salute !!!
@bimalbk6059Ай бұрын
सलाम छ दाजु हजुकाे पत्रकारिता लाई सहिकुरा जनतासामु उजागर गरिदिनु भएको मा
@sharanrai9216Ай бұрын
Video lagi thanks sir
@purushottamkandel439Ай бұрын
जानकारीमुलक भिडियो । धन्यवाद
@govindaramsharma8677Ай бұрын
नेपालि जनताले बल्ल सुन्न पाइयो बास्तबिक सुचना । धेरै धेरै धन्यबाद Tanka sir .
@DipeshBaniya-m8cАй бұрын
धेरैधेरै धन्यवाद दाई
@chatrashreta8440Ай бұрын
धन्यवाद ❤❤❤❤❤ जय बालेन ❤❤❤❤
@parashuramdahal9755Ай бұрын
वास्तविक कुरा सविस्तार बुझाउनु भो ! धन्यवाद !! मुवाबुजा दिएर मात्र कव्जा गरोस् सरकारले ! कानूनी राज हो भने ??
@yugeshshrestha8510Ай бұрын
Thank you for your hard work. From NC
@jagadiswarmanshrestha1847Ай бұрын
टंक जीको तर्क सधैं युक्ति संगत प्रमाणसहीत हुन्छ l धेरैजसो पत्रकारहरु स्वार्थ अनुसार प्रयोग गरेको पत्रुकार देखिन्छ, तर वहाँ पत्रकारको धर्म मान्ने व्यक्ति यथार्थ पत्रकार हुनुहुन्छ l
@ganeshrajadhikari9417Ай бұрын
सारै राम्रो जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद दाजु✍️🤝👍️💕🎊💐🎉🇳🇵
@nilushrestha896Ай бұрын
Ekdum ramro lagyo ra balla tha Pani paiyo yo sabai kura haru. Thank you sir.
@dbnepali620829 күн бұрын
Hats off to Tank Dai
@chitramagar9295Ай бұрын
धन्यवाद टंक सर ❤❤❤जय बालेन❤❤❤।
@laxmangurung8056Ай бұрын
salam xa hjur ko patrakarita lai
@ganeshkanxa6710Ай бұрын
सरको प्रस्तुति सारेै राम्रो छ यहा जो चोर उसैको ठुलो सोर
@sadhuramkhatri5884Ай бұрын
Thanks Tank Sir for your truth information ...........
Aru media le Pani tapai jasto clear news dinu parcha. Thank you ❤
@saraswatineupane6209Ай бұрын
राम्रो सँग कुरा स्पष्ट पारिदिनु भएको मा धेरै धन्यवाद टंक जी🙏
@narayanshrestha4709Ай бұрын
You R 100% right Mt. Tanka Dahal. Thank u very much for elaborating so clearly
@rajugurung677Ай бұрын
नमन हजुर।
@sharada5383Ай бұрын
२०७६ को फैसला अनुसार मेयर बालेनले सर्वसाधारण जनताको घर, जग्गा छोएकै छैन , सरकारी ऐलानि जग्गामा मात्र डोजर तथा सुकुम्बासीको हताउँन खोज्दानै के.पि ओलिले बिरोध गरेको हो। हाल जनताहरूलाई ठिक्क पार्न सहि हो भनेको देखिन्छ। ( जो चोर उसैको ठुलो स्वर ) बल्ल त जनताहरूले बुझेको देखिन्छ।
@manirajdangi2520Ай бұрын
राम्रो विष्लेषण र जानकारी रहेछ । सबैले सुनौं...👏
@tikaramthapa6581Ай бұрын
धन्यबाद Tank ji 108 तोपको सलाम।यसमा सब्भनदा ठुलो गल्ति के पि वोलीको रहेछ। बालेन शाहा १००% सही छ।धन्यबाद बालेन Sir 108 तोपको सलाम। जै बालेन।
@madanshrestha1441Ай бұрын
कुरा प्रष्ट छ नि जनता गुम्राहा मा राख्ने यी पाटि पूर्णरूपले दोषि छ ।फैसला भयेको दिन वालेन जसरी सार्वजनिक गरे यसरी नै गरेको भये 20% समस्या हुनेथियो ।
@Dev_arynАй бұрын
Another detailed report. Keep you good work Tanka Ji 👏👏🙏
@muiparajiramАй бұрын
यो सरकारको लाचारिपन हो। नेपालमा सुकुम्बासी छ्न जस्तो लाग्दैन। यदि भए पनि भारतीय आएर बसेका हुन। नहुने कुरा भैसके पछि वास्ताबिक सुकुम्बासीलाई चितवन , झापा मोरङ तिरको सरकारी जग्गामा सार्नु पर्छ ।
@prahladkc2166Ай бұрын
सबै भन्दा काम नलाग्ने मान्छे भनेको के.पी र यिनको पार्टी एमाले रहेछ , बल्ल १-२ वर्षबाट बुझ्दैछु। अफसोच छ यस्तो पार्टीको भोटर र समर्थक भएकोमा।
@sanakshrestha5505Ай бұрын
Another nice presentation . keep it up all the best .
@RamShresthaShresthaАй бұрын
एमाले काङ्ग्रेस महाबादी नसकाए सम्म देश बन्छ भनेर नसोचेनि हुन्छ😢
@lalbahadurkaucha1153Ай бұрын
Thank you sir give me you just good information
@sundargautamofficialАй бұрын
Tanka sir is a courageous man🎉
@namratarai5366Ай бұрын
good investifation and the correct reporting sir thanks a lot
@keshavneupane2017Ай бұрын
Tanka jee I’m big fan of you!!
@VishnuThapa1986Ай бұрын
Gret ❤❤❤
@rajushrestha-ro1dcАй бұрын
हजुर ले दियकाे याे आबाज नेपाली माज पुगुन हजुरकाे जय जय जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Katwalaartic_official1985Ай бұрын
हो यो हो नि त बास्तबिकता टंक सरले प्रमाण सहित ल्याउनुहुन्छ । अनि त हेर्न पनि रोचक् कौतुहल लाग्छ। धन्यवाद यस्तै भिडियो देख्न पाउ टंक सर।🎉🎉❤❤
@sharada5383Ай бұрын
धन्यवाद सर, सहि त अदालतले गरेको फैसला सबै सबै जनताहरुले सुचना नपाएको तर मेयर को लाइभ सुचनाले जनताहरूले थाहा पाएपछि आगो भएको हो दोषि त नेताहरूनै हो। ति नेताहरूकै असलि सुकुम्बासी बाहेक भोटर सुकुम्बासी भएको पनि भेत्ताएको छ।
@bajrashristiАй бұрын
Asadhhai ramro lagyo hajur ko presentation .
@aasikchandАй бұрын
धन्यवाद हजुर लाई।
@keshavbaralofficialАй бұрын
हजुरको विश्लेषणात्मक जानकारी प्रति उच्च सम्मान छ 🙏🏻💥
@Ananta1964Ай бұрын
एमाले माओवादी र कांग्रेस नसकिएसम्म यो देश बन्दैन।
@NavinMuskan2012Ай бұрын
Sahi bishleshan . Jay nepal
@realearth625Ай бұрын
झुट बोल्न पनि कति जानेको के पि काठमाण्डौ नै रित्तिने अबस्था आउछ रे। देशको लागी क्यान्सर हो यो।