साधारणतय प्रमाण भएका कुराहरु मात्र राख्ने, सम्भावनाको खेति नगर्ने मेरो सिद्धान्त हो तर यो केसको बारेमा बोल्ने पर्ने भएर मात्र बोल्ने हिम्मत गरेको हुँ। यो केसमा ठूला मेडिया, तिनका संगठन, न्यायाधिस र अदालतले जुन प्रकारको "हतारो र छटपटाहट" देखायो, शंका झन् बढायो। संग संगै प्रस्तुत गरिएको audio फेक हो या होइन भन्ने confirm जवाब पनि छैन अहिले सम्म, धेरै शंका गर्ने ठाउ छन्, प्रस्न उठेका छन्। म आफैले हेर्दा पनि त्यो audio edit गरेको थाहा हुन्छ। कुनै पनि घटनाको सधै सबै angle केलाउने र सके सम्म अकसैको पक्ष-बिपक्ष नलिने सिद्धान्त अनुरुप यसमा पनि मैले पक्ष र बिपक्षका सबै कुरा राखेको छु। "त्यो audio फेक नै हो" भन्ने हरु र "फेक हुने सक्दैन" भन्ने दुबैलाई यो विदेओ ले निराश बनाउनेछ। "मेरो बिरुद्धमा बोलिस भने तलाई देखाइ दिन्छु" भन्ने हरु र "टुँडिखेलमा उफ़्रिएर नाकको डांडी नै भाचिदिन्छु" जस्ता शब्द प्रयोग गरिदिएको भए हुन्थ्यो भन्ने हरुलाई पनि यसले निराश बनाउने छ । यदि बिचमा बसेर यो पनि हुन सक्छ नि भन्ने विचार राख्नेहरुलाई यसले information दिनेछ भन्ने आशाले यो विदेओ बनाएको छु। अदालतमा विचाराधीन बिषयको बारे बोल्नु आफैमा गैह्र कानुनि हो, सोची सोची पाइला चल्नु पर्छ, म कानुन तोड्न पनि चाहन्न। म नेपालमा नबस्ने हुनाले भलै नेपालको कानुनले अहिले मलाई छुन सक्दैन तर त्यसको इज्जत गर्छु । आशा छ मैले न्याय गरेको छु 🙏🙏❤❤
@howtomakelifesuccessful19878 ай бұрын
❤❤❤❤❤❤
@rajendrachalise80678 ай бұрын
त्या भिडियोमा अडियो रेकर्ड भाकै बेलातिरकै यहि मोलमोलाईकै सन्दर्भमा गरिएको ईमेल भनेर दाविगरीएको र मितिसमेत देखाईएको थियो त्यो पनि एऊटा ईभिडेन्स हुन सक्थ्यो कि त हजुरले त्यसको बारेमापनि केहि बोल्दिनु भाको भए अझै राम्रो हुन्थ्सो कि।
@Thakur_Gurung8 ай бұрын
भिडियो हेरिसके पछि मेरो सानो बुझाई ३ बर्ष अघि भएको र भनिएको कुरा सहि हो। तर अडियो रेकर्ड चाहिँ तेहि भेट मा भए जस्तै बनाएको चाहिँ पैले को होइन अहिले तेहि भेटघाट मा भए जसरी बनाईएको होकि झै लाग्यो। यश मा रबि लामेछाने को पनि संलग्नता छ कि भन्ने मेरो बुझाई मात्रा। 🙏
@himalayandhaniram79378 ай бұрын
🎉लिचपमपमम
@shankargoodchalise3928 ай бұрын
जानकारीकाेलागि साधुवाद🙏🙏
@MegaParajuli8 ай бұрын
दुर्गा प्रशाइले भनेको ठिक रहेछ " नेता मन्त्री सेना पुलिस र न्यायाधीशहरु " माडेका हलिहरु हुन
@NawarajKhatiwada-f2h7 ай бұрын
100% writ
@theeasycreativetips85238 ай бұрын
कान्तिपुर मिडिया हाउस र कैलाश सिरोहिया दुबैलाई बालेनको डोजर पेल्नु पर्छ 😡
@bipinbk3778 ай бұрын
कान्तिपुर लाई बहिष्कार गरम है सबै
@MatrikaAryaPokhrel8 ай бұрын
Good! Let's do that!
@bhaktalimbu58328 ай бұрын
maile ta 4.5 barsha bhayo Bahiskar ghreko👍️
@bibeksharmanepal8 ай бұрын
चोर कान्तिपुर र अन्नपूर्ण लाई हदैसम्म को कारबाही हुनुपर्छ !!
@agniChhetri8 ай бұрын
कान्तिपुर धोती मीडिया लाई बिहार तिर लखेट्नु पर्छ
@tcube25298 ай бұрын
Pougf0p0onxhpn ulh
@Duke200Diaries8 ай бұрын
Exactly
@a.shrestha22448 ай бұрын
Nepal dubai sakyo. Kasle lakhatne? Tei few dhotis le Nepal singai khai sakyo :(
@YashThapa-fd9whd8 ай бұрын
धोतीले हाम्रो मिडिया, सरकार र सेनालाई बर्बाद पारेको छ
@santoshgaire8 ай бұрын
लखेट्ने कसले नेताले त सक्दैन।
@shantikokhojima60408 ай бұрын
कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन् यसको एक एक भन्डाफोर गर्नुस् तपाईलाई हामी ३ करोड नेपाली जनताको साथ छ ☝️ गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस् 🙏
@gurungbijaya46778 ай бұрын
3 krod ma 1 krod jati t Indian hru holan Nepali Nagrikta liyeka .
@mrjames72958 ай бұрын
धोती नेपालकाे लागि विष हो!
@kkarki8 ай бұрын
कमेन्ट बाट त होला होइन सपोर्ट गर्ने
@soonild58428 ай бұрын
नेपालमा नेताहरू मात्र होइन अदालत ,मीडिया, कर्मचारी अझ बढि भ्रष्टाचारी छन्। यो सबलाई थाह छ।
@janakrb918 ай бұрын
यो एक्दमै शंकास्पद छ । हाम्रो देशको न्यायालयमा धेरै भ्रस्टाचार हुन्छ भन्ने सुनिन्छ । यो सत्य जस्तो लाग्छ । सम्पती छानबिन हुनुपर्छ
@sharanshrestha13578 ай бұрын
रबिले चाडै कारबाही गरोस् यसरी चुप बस्न भएन
@myheartbeats91148 ай бұрын
😂😂😂😂😂Rabi pani tyai dangko mula ho dher aas nagare hunxa hjr
@arjunpoudel67158 ай бұрын
Yo sab ravilai nai fasaauna garieko ho
@PrimOli-el1rg8 ай бұрын
रबि ले के कारबाही गर्ने हो देश को अदालत नै तेस्तो भए पछि कसरी गर्नु के कुरा गर्नु हुन्छ तपाईं पनि
@madanraigamingvideo77698 ай бұрын
😂😂😂@@myheartbeats9114
@digitalnepal9868 ай бұрын
Sab ek xan rabi le matra k garna sakxa rw k
@LovelyAnteater-sg1fe8 ай бұрын
रबिलाई किन सबै लागेर खेद्छन कारण यस्तो ईनिहरुलाई याे जुनि भारि पराेस् छुट्टै जेल थप्नु पर्छ र विशेष कार्बाहि गर्नुपर्नेछ याे जनताकाे माग हाे
@ViewsChill8 ай бұрын
रवि भन्दा पहिला कान्तिपुर सकिने भयो , खुसी लाग्यो ।सकिनुको अर्थ बन्द हुनु होईन , जनताले विश्वास नगरर्नु र गाली गर्नु हो 🤣🤣
@JANMjG8188 ай бұрын
❤❤❤❤❤
@saru__rana8 ай бұрын
100%❤
@lilupaudel91198 ай бұрын
Aalu ko biswas nagarnu 😂 IPO aaudai xa ... hernus Veda harulai Market Price 6-700 puraauxan 😂😂 yahi media maathi paisa khanauxan.... uhh kumlyaarar vagxa...
@green_earth20238 ай бұрын
तेस्मा "प्रचार" गर्ने कुनै पनि समान जनताले किन्न छोड्नु नि , अनि पो समान बिक्रि नभई कति दिन सम्म पसल थापिरंछ??
@gurungdai288 ай бұрын
टंक सर, एकदम राम्रोसँग चिरफार गर्नुभएको छ। यो सब रबि लामिछाने र कैलाश सिरोहियाको जुंगाको लडाईं हो। नराम्रो काम गर्ने सबैलाई नंग्याउनु पर्छ।
@sundartiwari848 ай бұрын
ठुलो पद मा भएका सब को सम्पत्ति छानबीन हुनुपर्छ🙏
@avagi111.8 ай бұрын
सम्पति छानविन हुने,कार्बाहि गर्ने,कानुन लाग्ने भनेको साधारण जनता र रबिलाई मात्र हो रैछ ।।
@maheshmukhiya88698 ай бұрын
जे होस टक भाइले सोझो जनताको बुद्धि चाहिँ राम्ररी खोल्दिनु हुन्छ मलाई यो नै खुशी लाग्छ।
@sarunarai54005 ай бұрын
👍👍👍
@narendrabhattarai73498 ай бұрын
कान्तिपुर र अन्नपूर्ण लाई बहिष्कार गरौ
@Katwalaartic_official19858 ай бұрын
हरेक न्यायाधीश को सम्पती छानबिन गर्नु रबि दाइ
@axlonawale50728 ай бұрын
Tyo ni yestai geda jhole no ho
@sagar11222Ай бұрын
@@Katwalaartic_official1985 tinka santan srimatiko sampati chan bin garna parcha
@Twozerosix.2068 ай бұрын
एमाले कांग्रेस माउबादी मा सधै भोट लाउने जनता नै भेडा हुन अरु म केही भन्दिन
@girwanthapa45658 ай бұрын
प्रश्न र प्रसंग एकातिर कमेन्ट अर्कोतिर अनि लाईक ठोक्ने भेडाको कमी छैन्।
@Twozerosix.2068 ай бұрын
@@girwanthapa4565 राजनीति सरकार गतिलो नहुनु नै भ्रस्टाचार हुनुको मुल जरा हो गुइठे आफू भेडा हुने अनि अरुलाई भन्ने
@JANMjG8188 ай бұрын
@@girwanthapa4565 rip नेपाली सबै भेडा जनता र म पनि
@avagi111.8 ай бұрын
त्यस्को ताजा उदाहरण त ईलाम का भेडा हरूले पुष्टि गरि हाले नि ।।
@govindadasmaharjan37298 ай бұрын
देश लाई यसरि सबै क्षेत्रमा गोलचक्करमा फसाउँनको लागी नै गाँडतन्त्र ल्याइएको रहेछ । गाँडतन्त्रमा यस्तै यस्तै नाटक देख्न र सुन्न पाइन्छ ।
@hiddenfact68588 ай бұрын
सत्य पर्दाफासको लागि धन्यवाद सर। अपराधीहरूलाई कडा कारबाही होस् ।
@Prakash-hk7fo8 ай бұрын
जसरी india को you tuber - dhruv rathee को video पुरा देश मुख्य शहर र chowk/ chowk मा देखाइरहेको छ tanaka dahal सर को video lai पुरै देश मा भाइरल गर्नु पर्छ जान्चेत ना को लागि सबै नागरिक थाहा पायोस । सर लाई धेरै धेरै धन्यवाद 🙏
@bishuofficial29548 ай бұрын
Druv le course sell Garxa but hamro Tanka sir le sell garnu hudaina.
@fakiraa_8 ай бұрын
@@bishuofficial2954hamro Nepal ma testo course sell garne scenario xaina .. Dhruv is best
@umeshghimire55778 ай бұрын
अपराधी भ्रष्टाचारको भण्डापोर गर्नु भएको मा धन्यवाद सर ।
@bikeshchaudhary65866 ай бұрын
Did 4 cr rc
@YamSenchuri8 ай бұрын
आगो नबालीकन धुवा आउदैन कान्तिपुरको छट्पटी न्यायलयको फास्ट ट्र्याक फैसलाले दालमे काला है प्रष्ट हुन्छ बाकी कुरा न्यायलयले दिनेको हो सर
@Bishwodeep8 ай бұрын
कैलास नै हो यो देशको कालो अनुहार, सबै बिगारे...
@santagurung10308 ай бұрын
धन्यवाद सर यो डार्कफाईलाई ल्याउनु भएको मा। दालमे कुछ कालो है🇳🇵🙏
@Tastyfoods38 ай бұрын
सिधा कुरा जिन्दावाद, भ्रष्टहरु मुर्दावाद
@P-reem8 ай бұрын
आज सम्म कुनैपनि मिडियाले यो कुरामा बोलेको छैन। तपाई मात्र बोल्नु भयो सर । धन्यवाद यहालाई,
@lalbahadurkc46157 ай бұрын
यो खुशिको खबर छ सारा न्यायप्रेमी नागरिकहरुको लागि।अब भ्रष्टहरुको आयु लामो छैन।
@nawrajghimire3138 ай бұрын
राजा लखेट्न जनता लागे अब नेता र यस्ता दादागिरी देखाउने भुमाफियाहरुलाई नलखेटी देश बन्दैन।
@padammogar31118 ай бұрын
Sai ho
@padammogar31118 ай бұрын
Sai ho
@raycenter34748 ай бұрын
👍👍
@Bikashbikki4008 ай бұрын
Sahi ho aaba sabai Jana aagadi badnu paro 🔪🔪🔪
@Hemsingh-k6u8 ай бұрын
bhai raja hatayera ta yesto kharab sthiti xa,bideshi hastachep dherai xa
@sitaramshrestha46658 ай бұрын
News झुटो जस्तो छ तर उनीहरू आत्तिएकाे देख्दा सत्य हो जस्तो पनि लाग्छ ।
@krishnashrestha93538 ай бұрын
यदि प्रमाणीकरण भए ।।मिल्छ भने यी सब देशद्रोहिहरुलाइ अन्तरास्ट्रिय अदालतमा मुद्दा हाल्दिउ र फाँसी भन्दा साउदी अरब लगेर जसरी एक अपराधीले अपराध गर्दा जसरी जुन सजाए दिइन्छ त्यसरी नै सजाए दिइयोस
@kapilbabu91513 ай бұрын
खोज पत्रकारिता भनेको यहि हो ❤❤❤ गुड लक दाइ
@dineshshiwakoti51668 ай бұрын
राम्रो विश्लेषण ।
@Pujacosmetic8 ай бұрын
यो कैलाश सिरोहिया भन्ने जन्तुलाई बाँधेर राख्नु पर्छ
@a.shrestha22448 ай бұрын
Kasle badhne? Nepal khai sakyo. :(
@szsubedi8 ай бұрын
आफ्नो ज्यान र career दाउमा राखेर कर्म निभाउने सच्चा निडर पत्रकारलाई धेरै धेरै धन्यवाद । The Dark Files मा उजागर भएका तथ्यहरूसंग डराएर, दवाव दिएर ती भिडियोहरू हटाउन लगाईएको रहेछ । ठूलाबडा त सबै बिकिसकेका रहेछन् । यस्ता दलालहरू देखि सतर्क रहौं । कान्तिपुर झोले मिडियालाई बहिष्कार गरौं । परि आएमा youtube मा लेख्ने मात्र होइन बाटोमा उत्रन सक्ने सामर्थ्य राखौं, अनि मात्र देश बन्छ भनेर आश गर्न सकिन्छ ।
@damodarshrestha30258 ай бұрын
नेपालका टंक ढकाल र भारतका ध्रुव राठी दुवैजना श्रद्देय र आदरणीय लाग्छ 🙏
@bishuofficial29548 ай бұрын
Bharat KO druv le course sell Garxa but hamro Tanka sir le Testo garnu hudaina.
@destineloathe29998 ай бұрын
Yes, obviously but somehow at some points- still tank sir lacks comparing to dhruv rathee. Rathee is really great dude, his contents and his presentation are in another level as he fears really nothing and he's outstanding genuine highe profiled guy on his researchs with findings are exquisitely none's on this current E-Journalist lists. -✍✍
@DiyaSg-wx5jm8 ай бұрын
Dhruv rey 😂😂😂 tatti ka ko
@naikaaptinthana27578 ай бұрын
अब आउछन भारतीय दानापानी खाएका हलीहरु ध्रुव राठी लाई जर्मन शेफर्ड भन्दै 😮
@DiyaSg-wx5jm8 ай бұрын
@@naikaaptinthana2757 kukkur
@prabhugautam108 ай бұрын
दाइ जय नेपाल म तपाईंको ठूलो फ्यान नेपाल बाट हाल सिहदर्बार आसपास ❤
@janakojha84018 ай бұрын
सबै सेटिंग हुन्छ । सबै पार्टीका आस्थावान सर्वोच्च अदालत, जिल्ला अदालत, जिल्ला अदालत मा छन । केही हॅुदैन किनकी यो नेपाल हो ।
@ParbataGuragain-om2yl8 ай бұрын
तपाईको हरेक पाईला निरन्तर सत्यतामा टेकिएको होस, त्यसो भयो भने सदा हाम्रो साथ रहने छ, शुभकामना !
@hariprasadaryal18358 ай бұрын
कानुन को नजर मा सबै बराबरी होस् । सबै जना ले सत्य तथ्य को लागी दबाब दिउ ।
@epi508 ай бұрын
Let's support sidha kura
@HangsamHangsam8 ай бұрын
यी पापी भ्रस्टाचारीहरुलाई छानबिन गरि जेल कोच्न र यी ४०० बुद्दाका आरोपित सबैलाई पुन छानबिन गरि कानुनी कठगर्हामा उभाउनु पर्छ
@yaksharajdhital8 ай бұрын
नेपाली समुदाय सहन को लागि नै जन्मिएको रहेछ।
@nimeshghimire73858 ай бұрын
Kunai foreigner le bhaneko thiyo, nepali ppls are grey ppls, means they are always quiet and happy no matter what happens, they dont protest, they dont speak, they just keep listening and accepting everything wrong or right. Malai pani laagchha, neplease are really grey ppls
@DiyaSg-wx5jm8 ай бұрын
Tei vandaixu ...saheko sahei jaile
@haddinetwork36388 ай бұрын
धेरै राम्रो छ जेसुकै भएपनी रेकर्ड गर्ने अर्कै हो आवाज पनि अर्कैको अनि सिधाकुराले समाचार मात्रै लेखेको हो अरु के भाछ छानबिन गर्ने सबै निकाय कान्तिपुरको मुठ्ठिमा छन
@kshitizbantawarai68068 ай бұрын
छानबिन हुनुपर्ने बिषय अगाडी नै निर्णय दिने नेपाली न्याय प्रणाली अचम्मै को छ। सबै माफिया को जालोमा छन्
@surendrasubedi75988 ай бұрын
गज्जब छ।धन्यवाद सर लाई!
@philharmonic158 ай бұрын
नेपाल मा यो कान्तिपुर लाई बन्दै गर्दिउ हो सारै गर्यो, अनि नेपाल को अदालत हरु कुनै हालतमा चोखो छैन न्यायलय खत्तम छ कुरो बुझम कुरो त्यति हो
@Nawaraj5058 ай бұрын
तपाईको क्षमतालाई सलुट गर्छु ..टङ्क दाहाल 🙏
@jayramtitung51308 ай бұрын
अब जनता सडकमा आउनैपर्छ यस्ता भ्रष्टहरुलाई श्रीलंकामा जस्तै थुती थुती नाङ्गेझार गर्नैपर्छ।
@tejugiri53698 ай бұрын
good ♥♥♥
@Pokhareli78 ай бұрын
आगो बल्यो कि बलेन थाहा छैन तर धुवाँ आएको प्रस्ट देखिन्छ .... त्यो पनि प्रतिशोधको 👌👏👏
@narayanihumagain3968 ай бұрын
यिनिहरुलाइ लहरै राखेर गोलि हान्नु पर्छ र कान्तिपुर र अन्नपूर्ण बहिस्कार गरौं
@sagarkumarrai404220 күн бұрын
तपाई को सहि खोज र बिस्लेसन गर्न सक्ने कला र खबीलाई मेरो धन्यबाद जोर सलाम ।
@Katwalaartic_official19858 ай бұрын
हो हो एउटै हो किशोर को आबाज
@Vlogbatang20208 ай бұрын
नेपालको न्यायालय हैन खायालय हो सबै भन्दा पैला यसैलाई भत्काउन पर्छ जनलोकपाल गठन गर्नु पर्छ
@mohanprasadacharya8 ай бұрын
हजुर जस्तो योद्दा हुनुहुन्छ र पो नेपालि युवामा अलिकति अझै आशा बाकेको छ ॥ नत्र यो देशमा सब बिकाउ छन् र यो देश नेपाल र नेपालीको अस्तित्व मेटाउदै छन् ॥
@ChandraNeupane-c4p8 ай бұрын
सिरोहिया नेपाल्बात न लखेटिएसम्म नेपालको न्याय कार्य ब्यवस्थापिका सुध्रीदैन ।
@MrAlonekhanal8 ай бұрын
सत्य जस्तो लाग्छ, सबै आत्तिएका देखिन्छन् ।
@sadhuramkhatri58848 ай бұрын
घटना गम्भिर छ ,यी राज्यको मुल स्रोतमा बसी हालीमुहाली गर्नेहरुले देश र जनताप्रति ठुलो घात पनि गरेका हुन सक्छन् .. ! छिटोभन्दा छिटो सुक्ष्म रूपमा गहन, निस्पक्ष तवरबाट छानबिन गरी दोषीलाई कडा कार्वाही होस ...... 🙏🙏🇳🇵
@saru__rana8 ай бұрын
कोस्ले कस्लाइ कार्बाही गर्ने र सर सबै भन्दा उच्च- औधामा बसेकानै भ्रष्ट भैदिय पछि
@sonubhattarai36768 ай бұрын
विचार र विश्लेषणको लागि धेरै धेरै धन्यवाद टंक सर 🙏🙏
@ramthapamagar59548 ай бұрын
नेपालमा न्याय पाउन गार्हो छ।न्याय त पैसा हुनेले मात्रै पाउने त होला।ए नेपाल आमा यस्तो सपुतको उदय होस जस्ले सारा नेपालीको मुहारमा खुशी ल्याओस।
@sameerkarki8 ай бұрын
Saput ko kura garnu hunxa tapai ..saput afai banne ho ..koi janmera ayera pariwartan laudaina ...afai bata suruwat garnu parxa ...30000 nepali ta holan desh ma 3 ta neta ko ghar ma gayera 10/10/10 hajar le khukhuri leyera gayo vane nepal police le k garxa ...sir lanka ..ma je gareko theyo ava yeha pani tei garne din aie sakyo ready hunus ...des bata badya vayera khadi europe america bhagera matrai hudaina ani uta bata yesto video ma comment hanera hunna ...kranti launa aat garnu parxa ...yek jut hunu parxa hajur ...system hunxa system ma chalunjel sabai thek hunxa tara jaba aati hunxa ..taha final vaneko janta hatiyar leyera utrinu parxa ..100/200 hoina ...hajarau ko sankhya ma ..ani paida hunxa dar ...dar java samma hudaina tava samma yestai ho ....k tapai tyar hununxa ????
@lilakumarimalla51868 ай бұрын
गुड टङक दाहाल ज्यु।
@himkc70578 ай бұрын
राम्रो विश्लेषण !!
@MilanPandey-fe3pr8 ай бұрын
आज चै हजुरपनी अल्लि डराएर भिडियो बनाए जस्तो लाग्यो। सलाम छ सिधा कुरा टिमलाई।प्रतिसोधले ल्याएको भए अन्नपूर्ण र कान्तिपुरसित मात्रै संबंधित हुन्थ्यो होलानी अदालत र न्यायाधीश किन जोडिन्थे??
@s.s.gaming42658 ай бұрын
यो ट्ररायल गरेको प्रमाण मा त यति आत्ीयका छन अझै याे भन्दा ठुला प्रमाण हुन सक्छ सिधा कुरा सँग ।
@okOk-sm7mq7 ай бұрын
धन्यवाद दहाल सर याे सबै सुनदा अति सत्य लागयाे यिनै अपराधी माफिया हरूले नेपाल सिधाउने भए
@Kalicharan1388 ай бұрын
कुरा जे सुकै होस कान्तिपुर, न्यायधिस,अन्नपुर्ण पोष्टका व्यक्तिहरु अपराधिका जमात हुन।त्यो मुद्दामा तिनिहरुको चलखेल छ भन्नेकुरा घाम जस्तै छर्लङ्ग छ।अहिले पनि अदालतमा चलखेल गर्ला तर ई अपराधि कुनै न कुनै समयमा जनताको कठघरामा आउनैपर्छ।
@damodarhym33058 ай бұрын
दालमें कुछ काला हें, टंक सर तपाईलाई धन्यवाद ❤❤
@mohanprasaddhakal-u7b8 ай бұрын
भिडियो पनि आउला, घटना सत्य हो! नेपालका न्यायाधीश नाममात्रै! अधिकांसको कामभने राज्यलाई धुंधला बनाएर भ्रष्ट डीप स्टेट चलाउनेहरू मूर्दावाद!
@LimbuR298 ай бұрын
टंक दाजुलाई मेरो विनम्र अनुरोध।🙏🏻 नेपालमा तपाई निडर,पारदर्शिता र कसैको दवाबमा नआउने एक मात्र सच्चा सपुत हुनुन्छ।त्यसैले यो देशलाई विश्वमा चिनाउने कोहिनूर हिरा हामि नेपालिको शान सन्दिप लामिछानेको केशलाई पनि स्टडी गरेर भिडियो बनाउनु परो।🙏🏻
@grpnepal8 ай бұрын
पत्रकार राजिब खत्री भन्छन ! ------------------------ नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो ! -राजिब खत्री
@HemRodung8 ай бұрын
निकै तथ्यगत विश्लेष्ण। हाम्रो देशको न्यायलय ठुला मिडिया हरु बाट प्रभावित छन त्यसैले यो घटनाको फैशला अदालत र ठुला मिडियाका नाईके हरु पक्षमा आउँछ भन्ने मा दुईमत छैन। यिनिहरुकै छ पावर।
@NityarajDahal8 ай бұрын
२००% स्टीङ अप्रेसन सत्य छ। कान्तिपुर,अन्नपूर्ण दैनिक र अन्य सबै दलाल हुन।नेपालका न्यायाधीश र पत्रकारहरु सबैभन्दा ठुला दलाल र भ्रस्टाचारी हुन।
@kishorsharma54248 ай бұрын
यो सबै सत्य नै होला कि Tanka जी। अदालतले सार्है हतार गरेर अदालती प्रक्रिया नै पुरा नगरेको देख्दा यो देशमा जे पनि हुन सक्छ जस्तो लाग्छ। हेर्नुस न अहिलेको चुनाब नै। जनता हामीनै भेडा भएसम्म कसैको केही लाग्दैन। तपाईँको शहासलाई बधाई छ।
@UmeshAle-t8c8 ай бұрын
अब अदालतबाट न्याय र पिडितकै पक्षमा फैसला हुन्छ भन्नेमा संका रह्यो
@dimdgvlogs63998 ай бұрын
tanka sir हजुरले बहिरा बसेर पनि कति नेपाली जनताले थाहा नभएको सत्य तथ्य कुरा लाई चिरफर गर्नु भयेकोम धेरै धेरै धन्यवाद
@regmagar34088 ай бұрын
याे कन्तिपुर लाई निस्पक्ष छानबिन गरने निकाय नेपाल मा नहुने भाे,,,, अख्तियार र अदालत सबै उसकाे हातमा,,,, एक दुई जना व्यक्ति हरूले अात गरे समाचार काे थुप्रो ले नै पुरिदिन्छ,,
@saru__rana8 ай бұрын
होनि
@JeetBohara-oo5eb3 ай бұрын
सत्य तथ्य बाहिर ल्याउनु भएकोमा धन्यबाद।
@mayaadhikari34488 ай бұрын
Salute to SidhaKura❤❤❤❤❤
@Sarasmagar-nepalixoro8 ай бұрын
सीधा कुराको टीमलाई सलाम छ, यसरी नै यीनीहरुको पर्दाफास गर्नु पर्छ, न्याधीषहरु मीलेर त्यो अडीयो झुटो साबीत गरे पनि जनतालाई त थाहा भैसक्यो आखीर गलत त गरेकै रहेछ नी ती नाम जोडीएकाहरुले , थुक्क , त्यो कान्तीपुर त फटाहा हो सबैलाई थाहा नै थियो तर यती सम्म गीरेका न्यायधीष हरु पनि रहेछन थुक्क
@someonecrezy8 ай бұрын
चोरको खुट्टा काट भने पछि चोरले खुट्टा हटाए जस्तो नेपालको सर्वोच्च अदालतको न्यायाधीशहरु। सबको मदारी चाई कैलाश सिरोहिया । धेरै वर्ष पहिला यो कैलाश सिरोहियाले आफ्नो कारले मान्छे हानेको खबर लुकाएको खबर पनि फ्ल्याश गर्नु पर्यो।
@deepakgautam89588 ай бұрын
नेपालमा लाजनिति हाबि भयो, सत्य पैसामा बिक्छ, न्यायलय पैसामा बिक्छ, युवाको पसिना खाडी र परदेशमा बिक्छ अनि कुनै दिन देश पनि यस्तै घुसियाहरुको हातमा बिक्छ 🥲🥲🥲🥲😢😢😢 धन्यवाद टंक जी
@tmgbdr687 ай бұрын
तपाईं लाई धन्यवाद दिनै पर्छ यस्ता कुरा हरुको खोजी गरि जनता सामु ल्याएर प्रष्ट गरिदिनुभएको मा।
@PopularDangi8 ай бұрын
जो चोर उसकै ठुलो स्वर हुनेगर्छ हाम्रो देशको जस्तो लोकतान्त्रिक व्यवस्थामा गजब छ है
@sanjayaadhikari25908 ай бұрын
कैलाश sir ले सबै मिलाउनु हुन्छ। न्यायाधीशहरू लाई पनि कान्तिपुरले सोचे जस्तै सोच्न लगाउनु हुन्छ।
@starpun27668 ай бұрын
न्यायाधीश भ्रष्ट भए कहाँ जान्छ जनता स्वर्गमा 😢😢😢 12 भाई र न्यायालय मिले देश नेता र जनतालाई धुलो पिठो बनाउने नै भए
@basantrawat89368 ай бұрын
यी सबै चोरहरुको भिडियो हैन / गोलि हान्नु पर्ने थियो । थोरै गल्ती भयको रहेछ। सबै चोरहरुलाई गोलि हान्ने समुहको जरुरत छ। great job tank sir.good analysis .
@RamPrasadNiroula-q8r8 ай бұрын
हदै गर्छ कान्तिपुर ले
@allnepalnewshub8 ай бұрын
कान्तिपुर नै नेपालीको लागि अभिसाप नै हो , कानुन साधारण लाई मात्र लाग्ने
@nepalitube87508 ай бұрын
जे जस्तो अडियो निक्लियो कुरो चैं सही हो ,कुरा जता लग्यो उतै जान्छ ,अदालत र मिडिया कुनै चोखो छैनन् ,अब सबै तिर छानबिन गरी कडा कारबाही होस् ,कान्तिपुरमा तुरुन्त छापा मारी सत्यतथ्य सार्वजनिक होस्
@anonktm93988 ай бұрын
Sorry, यो चाहीं अहिल्यै आश नगरौ होला ।धन्यबाद।
@dearzindagi5558 ай бұрын
प्रचन्ड रबिको पावर जाच गर्ने ठुलो परिक्षा छ टेस्ट गरेर केलाउन मिलिहाल्छ
@JANMjG8188 ай бұрын
Rip नेपाली सबै भेडा जनता र म पनि 😢
@VViral-NNepall8 ай бұрын
Rip
@rinkiya_fun8 ай бұрын
तपाइको वस्तुनिस्ठ, तथ्य मा आधारित content एक्दम राम्रो छ।
@krishnaadhikari32968 ай бұрын
न्यायधिश नै पैसामा बिकेका हुन् र सत्य नै हो न्याधिश ले नै भ्रष्ट्रचारी भए पछि देश कहाँ पुग्दै छ
@dewangurung33118 ай бұрын
यस्तो त छ नेपालमा न्यायको के आशा गर्नु यसैको एउटा सिकार भएको छ सन्दिप पनि यदि भगवान छ भने यस्तो पापिहरुलाई मरेपछी सयोउ गुणा सजाय मिलोस 🙏
@arunprasadpaneru30728 ай бұрын
यस्तै अपराधिक कृयाकलाप गर्न लाई हो "राजतन्त्र" को बिरोध गरेका । देशद्रोही सबैको नाश गर्दै श्री ५ युवराज धिराज पारस वीर बिक्रम शाहदेवले यो देशको बागडौर सम्हाल्न आवश्यक छ
@being.subash8 ай бұрын
Great Analysis daju❤️🇳🇵🙏
@kumarkoirala45658 ай бұрын
यो टेप को आवाज को सत्यापन अमेरिका लगेर अनुसन्धान गरेर ल्याउनुपर्छ। सत्य हो या गलत भन्ने ।
@yuvaanjungthapa8 ай бұрын
"death sentence" दिने कानुन हुनु पर्योl चाहे जो सुकै अपराधी होस।
@sanjaylamak5216 ай бұрын
दुर्गा प्रसाइले सर्वोच्च परिसरसम्मै हथियार लगेर न्यायाधीशहरुलाइ थर्काइ त्रासको बाताबरण बनाइ आफ्नो पक्षमा फैसला गराउन बाध्य बनाए ।
@thapachandra79732 ай бұрын
Yestai nispaksh gopye kura hru sampreshan gardai janu hola, dhanyavaad