आतङ्ककारी हरुलाई धुलो चटाउने नेपाली सुरक्षा कर्मि हरुलाई सलाम छ❤
@bambahadurmalla8517 Жыл бұрын
जय नेपाल सर
@SimrikOnline1 Жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tilakbaskota3757 Жыл бұрын
🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🙏🙏🙏जय नेपाल् जय स्वाभिमान जय वीर गोर्खाली🇳🇵🎉🙏 । आफुले आफ्नो जीवन काल मा घटेको कहालीलाग्दो घटनाको पर्दाफास गर्नुभएको मा हिर्दयदेखिनै धन्यवाद भन्न चाहन्छु सर । म पनि वीर गोर्खालीको बंश हु हजुर ।स्वर्गीय श्री ५ महेन्द्र सर्खार को अङ्गरक्षक मा ओखलढुंगा निवासी सेनानी मेजर मेरो हजुरबुबा देबि प्रसाद बास्कोटा हुनुहुन्थ्यो सर ।मेरो हजुरबुबा का ५ भाइ सन्तान नै नेपाल् आमा लाई माया गर्ने वीर सैनिक हुनुहुन्थ्यो । मेरो ठुलो बुवा बम प्रसाद बास्कोटा ले चाइना को सिमाना मा वीरगत्ती प्राप्त्त गर्नुभएको हो सर । म मेरो हजुरबुबा को छोरा नेपाली सेना स्वर्गीय लक्ष्मी प्रसाद बास्कोटा साइला को छोरा हु हामी देशभक्त हरु लाई हेर्दाहेर्दै भ्रष्ट पाखन्डि दलाल हरुले जिउँदै मर्न बाध्य गराउदैछ्न सर । सम्पुर्ण देशभक्त स्वाभिमानी हरु मिलेर भ्रष्ट जत्तिलाइ खुकुरी ले छ्प्क्याउनु सिवाय अर्को बिकल्प नै छैन है सर । क्रमशः
@ganeshthapa7128 Жыл бұрын
लढाहि गरे र जन्ता ले के पायो ये नेता लाई धनी बना उन
@grg.2275 ай бұрын
त्यो त माओबादिलाई भन्नू हो हजुर
@narayangiri24592 ай бұрын
जय होस वीर गोरखाली 🙏🙏❤🙏🙏
@bishwashaha14752 ай бұрын
सलाम दिलीप बस्नेत सर, बीर गोर्खाली सपूत 🙏🙏🙏
@gopalbasnet4558Ай бұрын
I SALUTE YOU, DILIP SIR!
@Nepali-u9z4 ай бұрын
दिलिप सर नवल शा सर प्रेम बस्नेत सर झपड थापा सर राजु नेपाली सर सुमन थामा सर दिनेस थापा सर राजु देबकाेटा सर उहाँ हरु भनेकाे मावबादि कालका खुङकार लडाकु हुन र यसमा पनि नम्बर एकमा खुङखार लडाकु अफिसर नवल शा कर्नेल हुन नवल शा काे ईन्टरभिउ लिन पराे तपाइकाे मिलियन भन्दा माथि भिउज जान्छ उहाँ हरु सबैलाइ मेराे सलाम सम्मान छ
@DipendraMagar-ux5niАй бұрын
मजबुत हतियार पाए जो पनि लडछ
@bishwashaha14752 ай бұрын
Jay hos bir Gorakhkali,Dilip Basnet sir naman 🙏🙏🙏
@DineshRamWad-d4uАй бұрын
राम्रो कार्य गर्ने हो मान्छे ले
@anantathami7 күн бұрын
गफ हान्छ यार कसम
@Onepicture.160062 ай бұрын
सुनेको कुरा हो।। अनि नाम नि काम नि देखेको। मैले नि😊
@Oppo-i4pАй бұрын
बिर्सन न सकिने वीर कमाण्डर सलाम छ
@jitenthapa82683 ай бұрын
वीर क्षेत्री जातिहरुलाइ सलाम
@jagdishshah9338Ай бұрын
सल्युट छ नेपालका जिउँदो शहिद हरुलाई
@subhdrasingh4603 Жыл бұрын
नालायक माओवादीहरुले नेपाली दाजुभाइ बीच लडाइँ गरायर मारे येस्को परिणाम यी नालायकहरुले अबस्य भोग्नै पर्छ।
@bishnulama32706 ай бұрын
🙏🌹जय देश जय नरेश ( राजतन्त्र जिन्दाबाद )
@krishnagurung46772 ай бұрын
Ekdamai right kura hajur sir ju ko Desh bhagta hudo rayxa hajur Jai Nepal 😂❤
@Sandeshnepal392 Жыл бұрын
आखीर के पाए नेपाली जनताले 😢😢
@youvarajbistha9602 ай бұрын
ॐॐॐजय वीर गोरखालि को देस नेपाल नेपाली
@bidurghimire25152 ай бұрын
Guf ta hola ne
@happylearning2005 Жыл бұрын
Brave man proud of you 💪💪💪💪💪 👑💪💪💪 is the
@SimrikOnline1 Жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shacarri179 Жыл бұрын
Powerful voice salute sir❤
@saktisakti14602 ай бұрын
सशस्त्र प्रहरीले धुलो चटायो चैनपुरमा।
@Rajesh-w8uАй бұрын
Respected Sir ❤
@bhaktagurung99492 ай бұрын
सलाम छ मेरो
@gokulthapa95802 ай бұрын
सहि गर्नु भयो । तर दुखको कुरा प्रचण्ड र बाबुराम , महरा , बादल जस्ता मर्न सकेनन ....!❤❤❤❤
@birbasnet21972 ай бұрын
बस्नेत सर लाई सलाम छ।
@ManBahadurChetry-q8pАй бұрын
Good jobs sir jai nepal army
@JayaprakashMalla-l8b2 ай бұрын
Salute x sir ❤❤❤
@SP-kl5bh2 ай бұрын
My great legendary officer, i have one moment with him, when we entered newly at this organization,he said us , you are young officer you all do sleep at day can't sleep at night... We all new officer follow with him so that we succeed our armed journey..
@sure.person72682 ай бұрын
Jay nepal sir hajur lai salam xa hajura deshko sachha desha bhakta honhar yodha sir ho
@krishnagurung46772 ай бұрын
Jai Bir Gurkha Nepal😂
@BijayaNembang-t2p2 ай бұрын
Jay Nepal सड॰गठन बचाईराखनु भएकोमा सर
@ichchharamrai8232 ай бұрын
धन्यवाद सर
@lokeshghartiАй бұрын
जो मरेपनी नेपाली आमाका सन्तान हुन।आफ्नै भाईछोरालाई मार्नु मर्नु ठिक थिएन । तिमिहरु बाचेउ खुसी हौ धेरै आफुलाई धेरै मान्छे मारे भनेर फुर्ती नहाक ।ती गरिबहरु अधिकारकालागी लडेका थिए तर ठुला नेताहरुको लागि धन युद्ध रहिछत बिचराहरु गर्छन केत।
@SP-kl5bh2 ай бұрын
दिलीप बस्नेत कै नाम ले माओवादी ले भालुवाङ मा आक्रमण गर्न सकेन, so he is great commander..🙏🙏
@krishnagadal58732 ай бұрын
राम्रो अन्तरवार्ता मज्जा आयो सुनेर तर धेरै काट्नु भएछ अलि खल्लो भयो
@Cricketer18782 ай бұрын
Jay hos 🙏🙏 yaha ko Yo khabar sunda desh kata jadai chh chinta ko vishy
@PrabeshGhimire-mq6dg2 ай бұрын
Jaya nepal sir
@chefnepalilimbuchefnepalil53223 ай бұрын
🙏🙏🙏🥰🇳🇵🇳🇵🇳🇵🙏🙏 Jay Nepal sir
@publicreacts5091 Жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanjibdhakal76722 ай бұрын
Great
@tikarambhusal8657 Жыл бұрын
राष्ट्रीय राजधानी दिल्ली बनाइ नेपाल र नेपालीको स्वाभिमान बढाऊने काममा लागि त्रिभुवनको पालादेखिको ईमान्दारिता देखाऔ हामी नेपाली जय नेपाली हिन्दुभारतीय जय गोरखा नेपाली ,जय नेपाल,जय हिन्द,जय भारत
के मुजि गु खाको हो? मादर्चुद नेपाली हो कि के हो चिक्ने के को दिल्ली राजधानी अनि नेपाल भारत भनेको!बङाली र बिहारी सबैलाई ज्वाइँ भेना बनाउ आफ्नो अस्मिता लुटाउ!जा राम्ररी सास फेर्ने ठाउ छैन त्या गाभ्ने कुरा गर्छौ!नेपाल देश हो !के त्यस्तै रहर भए आफै गएर बस इन्न्डिया तिर!
@DipendraMagar-ux5niАй бұрын
हावा कुरा
@BomBdr.Baramu2 ай бұрын
दिलीप sir jay nepal
@krishnapaudel17192 ай бұрын
Great officer
@Urlaba Жыл бұрын
Jay nepal
@dulpun1002 ай бұрын
वहा लाई सम्मान छ
@ajjoshi9232Ай бұрын
A figment of his mad hallucination.
@ishwortamang7813 Жыл бұрын
Wow good sir
@bishnupaudel2985Ай бұрын
आफ्नै दाजुभाई दिदीबहिनीलाई मारेर के गर्भ गर्नु सत्य र न्यायकोलागी लडेका निर्दोष जनता मरेकोमा तिमीलाई पापलाग्छ
@BhimbhadurKhatri-d8t2 ай бұрын
सलाम छ सरलाइ म पनि ५१ साल देखि भिडदै ३० पर्ष पुरा गरे ।
@nakulkumarojha88572 ай бұрын
Bahadur,sahasi kamandar
@Aaa-f6x2k2 ай бұрын
Naipis
@himalmalla458010 ай бұрын
जय राष्ट्रबाद राधे राधे राधे !
@संखुवासभाली6 ай бұрын
Ma pani Chainpur basi ho hajur❤❤❤
@Manbahadur-d8hАй бұрын
कुन देश संग लडेर जितेको रहेछ? यिनीहरू वीरेन्द्रको ज्यान मारा हुन्। धेरै कुरा के गर्नु।
@nepofficial7782 ай бұрын
bir gorkhali good ❤❤❤❤❤
@bibekjung7404 Жыл бұрын
NEPAL ARMY get awarded by MILITARY CROSS by BRISTISH in WORLD WAR (1)Chandra Bahadur Karki Chhetri Waziristan 1917 A.D. (2)Sergeant Chutra Bahadur Thapa Chhetri WW2 (3)Warrant Officer I ( Jamadar ) Hom Bahadur Gurung WW2 (4)Warrant officer II ( Subedar ) Shailendra Bahadur Mahat Chhetri WW2 (5)Sargent Jagat Bahadur Khatri Chhetri WW2 (6)Captain Bal Bahadur Silwal Chhetri WW2 (7)Captain Daya Bahadur Khad Thakuri WW2 (8)Captain Gupta Bahadur Gurung WW2
@grow7042 ай бұрын
कस्काे लागि? किन र के पाए नेपाली जनताले?
@chulitika50502 ай бұрын
भराैटे काे फुर्ती भाग्यवस बाँचिस्
@tbgurung23562 ай бұрын
झोले खावबादि त चाहि धन्न बाचिस भन्न त पनि आको भा तेरोपनि अन्तिम दिन हुन्थियो।
@rajendrathapa14552 ай бұрын
मैले चै त्यती खेर नसुनेको उतिवेला वहा को कर्म र नाम...???
@BishalThapa-k3u2 ай бұрын
हाम्रो भारतीय सेना लडेको भए यो आतंककारी को नामो निशान मिटाइ दिन्थे..
@upendraraut49112 ай бұрын
खुत्तियो ?
@prabinsharma24032 ай бұрын
Hasayo mug lay pakistani lay sotar pare ko x tha xin testo power full weapon huda tw nepal apf lay slr lay dherai ladeko vaii
@karnachalaune8513Ай бұрын
Ho raixa…tesaile ta ghorkha khojna npl ko ghau haru khojna parena,Ani tapaile kun yudha jitnu bho jaha nepali ghorkha fauj ko ragat bagena?
@JMrai7437Ай бұрын
बारबिसेको बाटो थाहाभएरनी air support र ambush किन नथापेको ?
आतंककारी हरू लाई अझै पनि छाेड्नु हुदैन ! देश र जनताको दुश्मन हुन / यिनीहरू
@rajendrathapa14552 ай бұрын
राज्य शक्ति लिगेर जनता मार्ने लाई चै के गर्ने? त्यस्को लागी तपाई लाई मार्ने हो र????
@ChandrakumariGurung-s8m Жыл бұрын
❤❤❤
@Basnet46411 ай бұрын
👍👏
@Lokeshsinn5 ай бұрын
He is real army...big salute 🫡🫡🫡🫡🫡🫡
@dipakdhakal13982 ай бұрын
jaya nepal sir tapai sanga ma pani baseko chhu
@surathtondon892 ай бұрын
कुनै फिल्म कहानी जस्तो , ,,, डाकु शक्ति सिंह को विषयमा "मनोहर कहानी " मा मैले पनि अध्यन गरेको थिएँ ! ज्यादै खतरनाक डाकु थियो !
@yadavdevkota11712 ай бұрын
दुबै पक्षलाई भिडाएर नेपाल सिध्याउन विदेशी ग्राण्ड डिजाइन
@Oppo-i4pАй бұрын
साहीकुरो ए पी एफ
@myvideo21402 ай бұрын
❤
@NabeenaNepal2 ай бұрын
Night 11 bajebata suru vako thiyo.
@चारआँखे2 ай бұрын
हाहा.. अचम्म लाग्छ, अझ राजतन्त्रै रहिरहेको भए यस्ता भिडियोहरु कति आउँथे होलान् ..?? हिजोको समाज समाज कस्तो थियो, अहि समाजमा आएको जागरण कस्तो छ त्यतातिर बहस केही छैन !! अझै नाम चाहिँ गोर्खाली नै अरे !! गोरखाकै चाहिँ हो कि होइन फेरि !! गोरखाकै गाउँ गाउँमा बाटो पुर्याएको गणतन्त्रले हो, न कि राजतन्त्रले !! लठैतहरुलाई ल्यायो, राजनिती माथी हस्तक्षेप गर्न खोज्यो ..!! लाज पनि छैन ..!!
@purnashrestha74572 ай бұрын
मार्नु पर्ने लाई सुरक्षा दिने माओबादि भन्दै काम बाट आकाे मान्छे लाई मारेकाे रे
@gurungmandirgurhug16292 ай бұрын
हामी लाई आपस मा कसरी लडाए र आज हामी नेपाली बिचरा 😞😩
@dipakdhakal13982 ай бұрын
tini harulai katha hun6 sir
@kishorrai4949Ай бұрын
Kun desh sanga ko ladai ho....china,india.....,
@ashoktiwari38753 ай бұрын
Sammann🙏🙏
@rbmvlogs16772 ай бұрын
🎉🎉🎉🎉🎉
@anantakshatriya30462 ай бұрын
kaji jaya chhetri.
@amaryetra7320 Жыл бұрын
प्रस्न यउटा जबाफ अर्कै के हो हरेक प्रसनको सिदा जबाफ आयन