सिन्धुलिगढी जस्तो ऐतिहासिक ठाउँ तपाईहरुको युटुब च्यानल मार्फत हेर्न पाउँदा खुसी लाग्यो।भिडियो छायांकन,सम्पादन गर्ने सम्पुर्ण टिमलाई धन्यवाद।
@nishantcomputer86964 жыл бұрын
तपाईहरुको मार्फत हेर्न पाउँदा सिन्धुलिगढी जस्तो ऐतिहासिक ठाउँ हेर्न पाउँदा खुसी लाग्यो।
@haritamang5443 жыл бұрын
. 0 .
@narayanpangeni57004 жыл бұрын
कति रमाइलो, पुरातात्विक महत्वको ठाँउहरू हेर्न पाउँदा धेरै नै खुसी लाग्यो।
@narayanpangeni57004 жыл бұрын
म स्याङ्जा, वालिङ देखि हेर्दै छु।
@aabhashbc85214 жыл бұрын
घरमै बसेर नेपाल का महत्त्वपूर्ण र एतिहासिक स्थान को अबलोकन गर्न पाउदा खुसी लाग्यो यहाँलाई धन्यवाद आगामी दिनमा प्युठान को पनि आओस्
@safaljobktmnepal32105 жыл бұрын
घरमैं बसेर ऐतिहांसिक ठाउँ सिंधुलिगढिकाे भ्रमण गराइदिनुभएकाेमा तपाईंलाइ धेरै-धेरै धन्यबाद।
@sarojbhattarai74723 жыл бұрын
सिन्धुलिगढी घुमेर हेर्दा सुन्तलीमाइ कतिमा राम्रो दरबार ❣️
@shantish78312 жыл бұрын
धन्यवाद अति नै सुन्दर सिन्दुली बजार आह्🤗🤗😊
@bishnupoudel36553 жыл бұрын
धेरै राम्रो लाग्यो धन्येबाद छ तपाइको टिम्लाइ जय नेपाल
@limbukewal365 жыл бұрын
आज फेरी पुर्बी बुलुज बाट खुर्कोट , सिन्धुली गडी हेर्ने र संक्षिप्त इतिहास बुज्ने मौका मिल्यो , जसको लागि धन्यबाद पुर्बी ब्लुज जसले धेरै मेहेनत गरेर हाम्रो ऐतिहासिक सम्पतिलाई बिस्वसामु चिनाउने प्रयत्न गरिरहेकोछ । केवल लिम्बु जापान बाट ।
@premtamang9255 жыл бұрын
यो मेहेनतको लागि धन्यवाद छ । ऐतिहांसिक स्थल सिन्धुलीगढीको यो भिडियो बनाउदा जानकारहरु संग समन्वय गरेर बनाएको भए तथ्यसहित को जानकारी पाईने थियो । यस स्थानमा ऐतिहासिक दरबार र धार्मिक मन्दिर पनि छन् तर भिडियोमा उल्लेख भएन । आगामी भिडियोहरुमा यी कुराहरु पनि सुधार गर्न अनुरोध छ।
@surendrarai90455 жыл бұрын
सिन्धुली धेरै मनपर्छ दाइ मलाइ पनि 😍😍😍धेरै राम्रो छ दाइ
@PURVIBLUES5 жыл бұрын
Thanks bro
@aricklimbusubba59294 жыл бұрын
कस्तो मान्छे हरु ले dislike गर्छ के यति राम्रो blog छ बसि बसि यस्तो ठाउहरु देख्न पाईरहेको छ। ..
@chitraadhikari50645 жыл бұрын
मलेसिया बाट हेर्दै छु। साच्चै स्वर्ग छ मेराे देश नेपाल हरियाली डाडाँपाखा, चँदी झैटल्केका हिमाल,सुन फल्ने तराई अाहा कतिराम्राे मेराे देश साच्चिकै अा अाफ्नाे बाध्यता ले परदेसिनु परे पनि यी र यस्तै भिडियो हेर्दा साच्चै नेपाल पुगेकाे अनुभव हुन्छ। हरेक भाग नछुटाई हेर्ने काे काे हुनुहुन्छ ️👇️ 👍️
@lokendrabagiri16284 жыл бұрын
भद्रकाली मन्दिरको बरेमा थप ऐतिहासिक जान्कारि लिनुभको भय अझ बढी जानकारिमुलक हुन्थ्यो सर। मेरो यौटा सुझाब - कुनै पनि ठाउको बारेमा भिडियो बनाउदै हुनुहुन्छ भने कुनै धार्मिक स्थल पुराना राजाहरुका ऐतिहासिक कुराहरुलाइ समेट्नुहोला सुन्दा आनन्द र प्रष्ट पनि हुन्छ भिडियो लामो हुने सन्दर्भमा दुई भाग बनायर राख्नुस। हजुरलले बनायका हरेक ठाउहरुको बारे बनाइयका सामाग्री अत्ति सहरानिय छन सल्युड छ सर हजुरलाइ।
@honestjungkarki86864 жыл бұрын
यो ठाउमा पनि म २०५६ सालको चुनाबमा पुगेको थिए तर क्यामेरा थिएन मोबाइल थिएन तस्वीर लिन पाइएन तर आज भिडियो देख्न पाइयो खुसी लाग्यो हाम्रा पुर्खाले आर्जेको इतिहास सबैले खोजौ रोजौ बुझौ अध्यन गरौ भिडियो देखाएको मा धन्यवाद छ भाइहरुलाइ
@gunarajneupane3664 жыл бұрын
धेरै राम्रो प्रयास हो यो नेपालको पर्यटन प्रबर्ददनका लगि ।
@sosukexshoto52185 жыл бұрын
जे होस् आफ्नै घर मा बसेर नेपाल का रमणीय स्थान हरु हेर्न पाइएको छ धेरै धेरै धन्यबाद सर भिडियो को लागि।👏👏👏
@kishorpun79545 жыл бұрын
म किशोर पुन यूके बाट हेर्दै छु । यो भिडियो पनि राम्रो लाग्यो । पुर्वी बिल्युज ले धेरै राम्रो काम गर्दै हुनुहुन्छ। मैले सबै भिडियो हेरेको छु । म पस्चीमको मान्छेले पुर्वका बिभीन्न ठाउँको जानकारी प्राप्त गर्न सके यसको लागि आभारी छु । मेरो मन लोभिएको छ र निकट भविष्यमै पुर्व तिरको भ्रमण गर्ने बिचार गरेको छु ।
@suryasikkimofficial40304 жыл бұрын
राम्रो दिर्स्से हेर्न पाउँदा खुसी लागेको छ तपाईं लाई धननेबद
@mangalsyangtan23305 жыл бұрын
अहा कति सुन्दर छ मेरो सिन्धुली मेरो नेपाल!! धेरै धेरै धन्यवाद छ video पत्रकार ज्यू लाई
@raihangkanchhaofficial5 жыл бұрын
सचिन जी हजुरले कति दुख गरेर भिडियोहरु ल्याउनुहुन्छ र त्यसबाट हामीलाई मनोरञ्जनका साथसाथै त्यस ठाउँको बारेमा महत्त्वपूर्ण जानकारीहरु प्राप्त हुन्छ। त्यसको लागि हजुरलाई धन्यवाद! र अर्को धन्यवाद जापानलाई। जापानको सहयोगमा निर्माण भएको यो सिन्धुली बर्दीवास सडकखण्डले गर्दा पुर्वतिरको यात्रा गर्न निक्कै सहज भएको छ। यो सडकले त्रीसुली नौबिसे जामको उकुसमुकुसबाट जोगाएको छ।
@samlalsunar72153 жыл бұрын
सिन्धुली पनि धेरै राम्रो ठाउँ रहेछ धन्यबाद
@rajubikramchamlinglibrary80873 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
@magarsagar1523 жыл бұрын
सर्ब प्रथम हजुर लाई धेरै धन्यवाद ।। सिन्धुली मा जन्मियेर तेहि सिन्धुली गडी सम्म जान सकेको छैन तर हजुर को भिडियो बाट भये पनि सबै देखियो ।। धेरै राम्रो लाग्छ हजुर को सबै भिडियो हेर्ने गर्छु ।।हाल दुबै बाट।।
@meronabin90755 жыл бұрын
हजुरलाई धेरै धेरै धन्वात मेरो सिन्धुली को बारे मा भिडियो बनाई देकोमा 👍👍👍
@neeta33725 жыл бұрын
Wow मेरो जन्मभुमी 😘 सिन्धुलिगढि
@loknathneaupane59394 жыл бұрын
त्यो हाम्रो देश को झन्डा च्यात्तेको छ🥺आशा छ त्यो झन्डा परिवर्तन भयो होला🇳🇵🇳🇵❣️
@chandraprakasdhakal79034 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो!!! अति सुन्दर !!! अद्भुत आकर्षक घुम्न जान मनलागेका हरुको लागि अति सहज जानकारी
@bishalgorkhali44835 жыл бұрын
आ हा कति राम्रो सिन्धुली गढी ...धेरै धेरै धन्यवाद दादा हजुर लाई ....🙏🙏🙏 हाम्रो जिल्ला मा जानुभयछ .....😘🙏
@mahendrapasman50745 жыл бұрын
हजुरले बनाएको भिडियो एकदमै मन मोहक ,, सुन्दर हुन्छन् ।
@phuyalchandra10863 жыл бұрын
दाई एकदम रमाइलो लाग्छ हजुरले यस्तो जानकरी गराउँदा म ओखलढुंगा देखि हेर्दै छु दा ।।।
@k0yeerai5755 жыл бұрын
अति नै राम्रो भिडियो छ। यस्तै गरि विभिन्न ठाउँ को भिडियो हरु फेरि पनि हेर्नू पाइयोस् ,साथमा नेपाल सरकार ले मनाउनै लागेको नेपाल भ्रमण बर्स २०२० लाई पनि निकै ठुलो मदत पुग्ने छ ,यस्ता भिडियो हरुले धन्यवाद सम्पुर्ण टिम प्रती 😍😎
@parekshahi99514 жыл бұрын
Aa
@sarurai81695 жыл бұрын
Hamro sindhuli hari yali dadakada levhari yko Sundar basti 🌹🌹.....🖐🖐🖐🖐
@castnetfishing5 жыл бұрын
तपाईको video हरु असाध्धै राम्रो लाग्छ। नेपालको अन्य ऐतिहासिक स्थलहरुको पनि video बनाउदै जानुहोला। हजुरको हर दिन हर यात्रा शुभ रहोस।
@bijaylama38994 жыл бұрын
सहि छ...।सचिन सरलाई धेरै धेरै धन्यवाद छ।हामी पुग्न नसकेपनि हजुर को भिडियो मार्फत पुगे सरि भैयो।अनि रमाइलो पनि।
@nepaliculture66574 жыл бұрын
सर नमस्कार म रोल्पा देखि हेर्दै छु हजुर को सबै भिडियो एक्दै राम्रो रोचक लागेयो र पूर्व का ईतिहासहरु बाट धेरै अध्यान पैयो अब पश्चिम तर्फ पनि लागौकी सर जस्तै दाङ रुकुम रोल्पा सल्यान गुल्मी बाग्लुङ तेता तिर पनि पुर्व कालिन ठाउँ हरु भयको आस्ङ्का छ धन्यवाद सर आगामी दिनमा पनि एस्तै ईतिहासिक भिडियो हेर्न पाउ
@sudipjungruchal85054 жыл бұрын
You know guys very awesome नेपालीको गोरखाली को जीत र अङगेज मानासीक ता हार भएको ठाउ 🇳🇵🇳🇵
म सिक्किमबाट हुँ। तपाईंले तयार गर्नु भएको धेरै एपिसोड हेरेँ। सबै भिडियो उत्कृष्ट लाग्यो । नेपालको बारे इतिहासमा नलेखिएका चर्चामा नआएका धेरै प्रसङ्ग तपाईंको भिडियोबाट आएको जानकारी भयो । धेरै नयाँ कुरा जान्ने र बुझ्ने अवसर प्रदान गर्नु भएको रहेछ। योगमाया उपन्यास पढेर मनमा केही कुरा खटकिएको थियो । तपाईंको भिडियोमा रहेको योगमायाको प्रकरणबाट मेरो जिज्ञासा शान्त भयो । बाँकी अन्य भिडियो पनि समय लगाएर हेरिनेछ।
@jeevankalaofficial644 жыл бұрын
वा हाम्रो सिन्धुली विस्तृत रूपमा हेर्न पाउँदा मनै खुसी भयो
@sheshkantrimal54415 жыл бұрын
आजभन्दा झन्डै २ बर्ष अगाडी घुमेको सिन्धुली बजार आज फेरि त्यो बजार भिडियो बाट घुमाएर पुराना याद हरु लाई ताजा बनाइदिनु भयो धेरै धेरै धन्यवाद PURVI BLUES लाइ
@prasadmukunda61174 жыл бұрын
I'm
@magarhetauda3 жыл бұрын
जानकारी को लागि धेरै धेरै धन्यवाद सर हेटौंडा हाल कतार
@khemkumar27024 жыл бұрын
Ramro lagiyo hamro sindhuli ko Aafuno vhiman thau herriyo thank you
@mychanelbhim26675 жыл бұрын
एकदम राम्रो छ भिडियो खुसी लाग्यो
@ranadhwajpakhrin45065 жыл бұрын
धन्यवाद दाइ हाम्रो प्यारो सिन्धुलीगाढीको भिडियो बनाई दिनु भएको म!
@shivapandey33624 жыл бұрын
म बुटवल खैरेनिबाट सिन्धुली गडी को रमणिय स्थल हेर्न पाउँदा खुसि लाग्यो धन्यबाद
@hastamagarvlogs5 жыл бұрын
धेरै खुसी लाग्याे । घरै बसी विभिन्न स्थानहरु सिन्धुली एेतिहासिक दरबार देखियाे। रामेछाप न.पा-६ च्यास्कु बाट हेर्दै छु। हजुर काे विभिन्न ठाउँ स्थल यात्रासँगै भिडियो राम्रो छ। मेराे तर्फबाट १ लाइक १ कमेन्ट र १ सेर पनि धन्यवाद !!!
@noelmanger12394 жыл бұрын
म सिक्किमबाट हेर्दै छु घुम्न ठाउँ त रमाईलो रहेछ तर,,,,,,,,,,,,
@lalprasadkoirala43274 жыл бұрын
सिन्धुलीगढी, प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । यो ठाउ काठमाडौँबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका ५६ झयाल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी २ तले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि 'सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार' गीतको सम्झना आउँछ । तर संरक्षणको अभावका कारण ऐतिहासिक धरोहरकोरुपमा रहेको सिन्धुलीगढी ओझेलमा पर्दै गएको छ । सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ किलोमिटर तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ किलोमिटरको विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी-खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौँं आक्रमण अर्थात विसं १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्त्व बोकेको छ । बनेपा देखी बर्दिवास सम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ ।
@babindrachauhan22485 жыл бұрын
धेरै राम्रो काम सर म साउदी अरब बाट हेर्दै छ घर पाँचथर सबै जानकारी भइ रहेको नेपालको बारेमा सबै ठाउमा घुम्नु सकिन्दैन होला तपाईंको भिडियो हेरेर पनि घुमेको जस्तै लाग्यो नेपालको सबै लुकेर रहेको ठाउहरुको जानकार भैयो हजुर सबै भिडियो हेर्दै आको छु धन्यवाद सचिन सर
@phursadkosathi60065 жыл бұрын
आहा कति सुन्दर हाम्रो सिन्धुली
@saugatrai17695 жыл бұрын
सर तपाईं को भिडियो एकदमै मलाई मनपर्छ हाल मा मलेसिया मा छु। तपाईंको भिडियोहरु नियमितरुपमा अपलोड भइरहेको सबै भिडियोहरू हेर्ने गरेको छु। तपाईंको भिडियोहरु नेपालको अझै धेरै ठाउँहरुमा गएर बनाउनुहोला। यति राम्रो भिडियो हरु को लागी तपाइंलाई धेरै-धेरै धन्यवाद।
@ratanmalla15865 жыл бұрын
हजुरको सबै भिडियोहरु हेर्छु तर शुदुरपश्चिमतिरको अहिले सम्म देखिन ,
@PURVIBLUES5 жыл бұрын
Sudur paschim janxu sir aba chittai
@nawarajhayu41695 жыл бұрын
वाउ ,, वाउ ,, सुपर
@amarshrestha91043 жыл бұрын
नेपाल का प्राचिन ऐतिहासिक ठाऊॅं हरु आफु जान र घुम्न नपाय पनि सचिन न्यौपाने सर ले भिडियो मार्फत् प्रत्येक्ष देखाई दिनु भयको मा धेरै धेरै धन्यबाद छ सर र उॅंहाको साथि हरु लाई अनि नेपाल आयको बेलामा अबस्य भेट्ने कोसिस् गर्ने नै छु र सक् भर कुनै आपती नभयको खण्डमा यो काम लाई निरन्तर्ता दिनु होला भन्ने अनुरोध छ धन्यबाद।
@abinashghimire3345 жыл бұрын
love you brother from last 1 month I started to watch purvi blues really love it
@maxisku95875 жыл бұрын
मलेशिया बाट सरै राम्रो लाग्यो सिन्धुली गडि
@pawankhati15352 жыл бұрын
Mero pyaro desh nepal ani mero pyaro janma bhumi sindhuli 💞💞💞💞💜💜💜💜💜💜🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ani yo video banai dine tim lai manai dekhi 🙏🙏🙏🙏
@lokeshsharesta11045 жыл бұрын
तपाईंले बनाएको यो भिडियो असाध्यै राम्रो छ
@jhamaktamang10275 жыл бұрын
मलेसिया बाट हेरि राछु एक दाम भाग एक देखि नै हेरिरछु हजुर हरुले बनाउनु भयको भिडियो र राम्रो छ नेपाल नै राम्रो अझै भिडियो झानै राम्रो सारै खुसी लागिरछ गयर घुमन नपाइयापनी भिडियो मा हेरेर चित्ता बुजाइयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@शान्तिप्रिया4 жыл бұрын
त्यो नानुले बुलेको एकदमै मज्जा आयो।
@MrNarak5 жыл бұрын
Purba tira ko tourism spot haruko promote gareko ma muri muri dhanyabad. Love travelling.
@ganeshsaud22665 жыл бұрын
🙏💕तपाईंले हामिले नदेखेको ठाउको राम्रो भिडियो बाएर जानकारी दिनु भएको हामी नेपाली भयर पनि पुरै नेपाल देखन पाउदैनौ। तपाईंले आजको आधुनिक जमाना सिधै देखाइ दिनु भएको मा धन्यवाद🙏💕
@arunlama68604 жыл бұрын
Jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai Nepal
@manjubhattari56544 жыл бұрын
राम्रोसँग जानकारी दिनुभएकोमा धन्यवाद 🙏हजुरको यस युटुब च्यानलबाट अन्य ठाउँकाे पनि जानकारी पाउने अाशा र अपेक्षा राखेको छु।
@prasanbantawaofficial3284 жыл бұрын
यो KZbin channel नियमित श्रोता मध्येको एक म पनि हो, तपाइँले अपलोड गर्नु भए जति को भिडियो समय मिलाएर प्रयास सबै नै हेर्ने गर्छु एकदमै रमाइलो लाग्छ आफ्नो देशको महत्त्वपूर्ण स्थानहरू आफै गएर हेर्न नपाएपनि तपाईंको भिडियो मार्फत हेर्न पाउँदा एकदमै रमाइलो अनि गौरव पनि लाग्छ । एकदमै महत्त्वपूर्ण स्थानहरूको राम्रा राम्रा भिडियोहरु हेर्न पाइन्छ तपाईंको KZbin channel मा धन्यवाद छ तपाईहरुको सम्पूर्ण युनिट लाई अनि आउँदा दिनहरुमा पनी यस्तै नयाँ नयाँ स्थानका सुन्दर भिडियो हेर्न सधै लालाइत रहनेछ ।
@dilkumarirai3735 жыл бұрын
साॅच्चै नै कती सुन्दर र रमनीय ठाॅउ रहेछ सिन्धुली जिल्ला । त्यही माथि धेरै इतिहाॅस बोकेको । “सिन्धुली गडि नी घुमेर हेर्दा सुन्तली माई कतीमा राम्रो दरबार, मार्यो नी मायाले मार्यो” भन्ने गीत आफै पनि गुनगुनाइन्थ्यो तर आज सचिन भाई संगै म पनि भिडियो मै सहि मत्जाले घुम्ने मौका पाएं । हार्दिक धन्यावाद यो भिडियो प्रती
@jenishlama54715 жыл бұрын
राम्राे सिन्धुली हाम्रो सिन्धुली
@hastamagarvlogs5 жыл бұрын
झन्डा चै चाडैं फेर्नु पर्याे।।👏
@पुजादाल5 жыл бұрын
सारै राम्रो ठाउँ
@deepakbaduwal8974 жыл бұрын
म दीपक बडुवाल भारत को उत्तराखण्ड राज्यको अति सुन्दर शहर ऋषिकेशमा बस्ने गर्छु, तर अहिले व्यापारको सिलसिलामा सुर्खेत बाट यो भिडियो हेर्दै छू . राम्रो भिडियो बनाउनु भएको छ. भाई लाई बधाई छ, यसै गरी नेपालभरीका ऐतिहासिक राष्ट्रीय धरोहरहरुको बारेमा भिडियो बनाउनुहुन्छ भन्ने विश्वास छ. भाई लाई अनुरोध छ कि दैलेख जिल्लामा स्थित प्राचीन शिलालेखहरु र ज्वालाहरूको बारेमा पनि एउटा भिडियो बनाउनुहोस. यसो गर्दा हाम्रो देशको पहिचान अझ गाढ़ा हुँदै जानेछ र विदेशी पर्यटकहरु हाम्रो देश घुम्न आउनेछन. Thank you so much for this nice video.
@puskalrana11135 жыл бұрын
धन्यबात सर यो भन्दा अगाडी हजुरको धेरेै भिडियो हेरे तर अाज अाफ्नै गाउँ ठाऊको भिडियो हेर्न पाए खुसि लाग्यो। अझै अरु अरु ठाउको पनि रमणीय दृश्य हेर्न पाऊ है त हाल मलेसिया बाट
@mustafalumajang82985 жыл бұрын
राम्रो छ साथै जानकारिमुलक
@bikramtamang47665 жыл бұрын
सर्वप्रथमतः हजुरलाई धन्यवाद भन्न चाहन्छु हाल म मलेशिया बाट हजुरको live भिडियो हेर्दै छु मेरो घर पनि सिन्धुली जिल्ला मै हो र हजुरको live भिडियो मलाई एकदमै राम्रो लाग्छ
@hrisheepoudel32515 жыл бұрын
तपाईंको भिडियो राम्रो लाग्दछ । हाल साउदी बाट हेर्दै छु , घर चाई झापा ।
@prameshdevkota85354 жыл бұрын
My home town and feel as if this place is new to me although I’ve visited this place several times...so uniquely explained...proud to be sindhulian
@govindabhattarai73683 жыл бұрын
सिनधंलि भिडियोमा हेरेर रमायो लागेयो म झापा दमकबाट मरोउमेर 83 धेरैरेमरो
@tulsapoudel73683 жыл бұрын
ekdam ramro lagyo afu jan naskeni yhhi bat herni mauka milyo to samrchna lai nepll sarkar le dhyn diyr euta park jasto tarika le bany ek dam ramro dekhintyo nepal ma turist haru ko aagman ko lagi vyni ekdmm ramro bnnun jaruri dekhunx
@yambababa76744 жыл бұрын
मेराे जन्म भुमि i love you dada
@abishuadhikari1416 Жыл бұрын
सिन्धुली माई कति नी राम्रो दरबार जोडौं अब नयाँ घर बार गीत को याद आयो 😅
@sugammar12365 жыл бұрын
धेरै राम्रो छ भिडियो हजुर को भिडियो नछुटाई हेर्ने गर्छु
@imansinghrai42544 жыл бұрын
dherai ramro.vedeo banaunu vyo.so tq tq sir lai.jay nepal🇳🇵🇳🇵
@sunitabudhathoki98325 жыл бұрын
अाहा कति राम्रो
@manitabomjan41765 жыл бұрын
अहा मेरो जन्मभुमी सिन्धुली गढि
@mammy_vlog63852 жыл бұрын
Sankhuwasabh hjr ko vlog here eakdam bbl sir
@gyanbahadurthapa10384 жыл бұрын
तपाई को भिडीयो बलग एकदम राम्रो छ। अनी स्थान को जानकारी दिनू धेरै महत्वपूर्ण छ। यो धेरै राम्रो हो। म एउता सुझाव के दिन्छु भने स्याङ्जा जिल्ला को चापाकोत नगरपालिका वडा नम्बर 5 अंतर्गत आउने गिल्लाङ गांउ को पनी भिडियो बनाउनु यहा तपाई ले धेरै रोचक जानकारी पाउनु हुन्छ। र यहां को प्राकृतिक सुन्दरता पनी अधिक भिन्न पाउनु हुने छ। साथै माथी मनकामना माई को मन्दिर को साथैअरू भ्यू हरु पनी ज्यादै मनमोहक छ। यहां जान लाई बुटवल देखी वालीङ मिर्दीसम्मबस मा अनी मिर्दी देखी गिल्लाङ सम्म को जीप चढेर पुग्न सक्नु हून्छ। म के अवगत गराउन चाहन्छु भने यो ठांउ धेरै चर्चा नपाई लुकेको गांउ हो। र धेरै पिछडीएको पनी छ। यहां को अज्ञानता ले गर्दा धेरै महत्वपूर्ण ठांउ हरूतेसै छन्। र पलाएन ले गाउ रित्तीदै छ।
@lbmukhiya91275 жыл бұрын
तपाईं लाई धेरै धेरै धणेबात हामी पुगन नसकने जगा तपाईको बिडीवोदुवारा दरसन पाईउ दिल्ले शुभकामना
@Pabi_Rai9 ай бұрын
सचिन दाजु अनि लक्ष्मी दाजुसङ देख्ने बानी एक्लै देख्दा अलि खल्लो लाग्यो 🙏
@dinesh_parajuli5 жыл бұрын
साच्चै सुन्दर रहेछ सिन्धुली गाढी तर अझै ब्यबस्थापन गर्नुपर्ने देखियो
@yubarajparajuli14963 жыл бұрын
सिन्दुलिगढि सानू र ठुलाे माढि बजार् पनि हेरियाे खुशिलागाे भिडिअाे मार्फत् हेर्नपाँउदा
@journeysofnepalifoodie12345 жыл бұрын
सचिन सर तपांइको सबै भिडियो हेर्ने गर्छु निकै उत्कृष्ट छ र भबिश्य मा पनि यस्तै उत्कृष्ट भिडियो हरु हेर्न पाइरहियोस चाहाना राख्दछु ।एउट कुरा सोध्न मन लाग्यो यो ड्रोन उडाउने कानुनि प्रकृया केछ एउटा भिडियो बनाउनु भय हमि थाहा नहुने हरु को लागि राम्रो जानकारि हुने थियो।
@arjunhamal1444 жыл бұрын
धेरै राम्रो लाग्यो सर धन्यवाद हजुर लाई म कतार बाट हेर्दै छु
@chawangsherpa23995 жыл бұрын
wow sachai dami raixa sindule gadi tq Sachin jiu hjr lai ramailo dirasaya daknu painxa hjr ko vidio ma ra vidio parkhaima mata hjr ko tq Sachin jiu
@maski_19934 жыл бұрын
Beautiful I watched more than 4 videos I love it!! Love from Bhutan!!
@bibasmagar94355 жыл бұрын
धन्यवाद दाईहजुरले हाम्रो सिन्धुलीको भिडियोबनाउनु भाकोरैछ खुसिलाग्यो
@binodadhikari75245 жыл бұрын
सुन्दर छ ।
@limbulaxman37775 жыл бұрын
तपाईंको भिडिओ मलाइ राम्रो लाग्यो
@sunilpathak17554 жыл бұрын
राम्रो लाग्यो
@ktmboyramesh94884 жыл бұрын
हाम्रो सिन्धुली राम्रो सिन्धुली
@bokarana25834 жыл бұрын
मेरो gf को घर तीर त रमाइलो रैछ। Sindhuli
@anjanlimbu4725 жыл бұрын
कतार बाट हेर्दै छु
@shresthachitralal30495 жыл бұрын
राम्रो लग्यो हाम्रो सिन्धुली गडि।
@sagarmagar21925 жыл бұрын
Hamro Sindhuli Ramro sindhuli
@mayagurung15745 жыл бұрын
Kuwait bat derai ramro lagxa video haru KZbin bat hiran payeka xau tq tapai lai