Top 3 Destination in Surkhet Valley || Explore Surkhet || Karnali Province

  Рет қаралды 239,166

Sirjana Sizzu

Sirjana Sizzu

Күн бұрын

Пікірлер: 365
@sirjanasizzu
@sirjanasizzu 5 ай бұрын
तपाईहरुको साथ सहयोग र मायाले सबै कुरा सम्भव छ । तपाईहरुले माया दिनु भएन भने अंझै अघि बढ्न मुस्किल हुन्छ्। हामिले एक अर्कालाई साथ दिनै पर्ने हुन्छ ।झनै देश छोडेर बाहिर जाने क्रम जारि छ । यस्तो बेला तपाईले कुनै साना तथा ठुलो उद्द्म अथवा केहि ब्यबसाय सुरु गर्दै हुनुहुन्छ हामिले सहयोग गर्नु पर्छ भने भन्नुहोस है। र भिडियो लाई सबै माझ पुराउन सेयर गरिदिनुहोस ।पर्यटन बिकाशमा तपाईको भुमिका ठुलो हुनेछ्। धन्यवाद ❤
@rjsshahiofficial7260
@rjsshahiofficial7260 5 ай бұрын
धेरै दिनको प्रतीक्षा पूरा भयो आफ्नो गाउँ शहर यो बिरानो मुलुक बाट भय पनि हेर्न पाइयो ,बहिनीलाई धेरै धेरै धन्यवाद अझै सफलता मिलोस❤❤❤💐🙏😊
@laxmanrawat
@laxmanrawat 5 ай бұрын
Sirjnasizzu jee ab dang ghorahi ko tourism area lai pani explore garnu hai ❤❤
@sirjanamarsangimagar7322
@sirjanamarsangimagar7322 5 ай бұрын
Thank u so much sister for visited to Karnali province Surkhet ...❤️❤️
@mingururng-ho9xx
@mingururng-ho9xx 5 ай бұрын
​@@laxmanrawat😊
@mingururng-ho9xx
@mingururng-ho9xx 5 ай бұрын
Thanks Sirjana for new vlog .
@MrTrichandra
@MrTrichandra 5 ай бұрын
साँच्चै सुर्खेत सुन्दर रहेछ । तपाईंकै भिडियो हेरेपछि । सुनेको राजा विरेन्द्रले नेपालको राजधानी बनाउन खोजेको सुर्खेत थियो रे ! यता पनि रैछ LOVE पार्क ❤
@dipakbaralmagar6932
@dipakbaralmagar6932 Күн бұрын
हाम्रो सुर्खेत प्यारो सुर्खेत ❤❤❤ जहाँ गएनी जन्मठलो सुर्खेत सधै मन मुतु मा हुन्छ
@anantabahadurkumal2752
@anantabahadurkumal2752 5 ай бұрын
म नि हेर्दै छु है सिज्जु दिदी साउदिको दमाम देखि सार्है राम्रो लाग्यो सुर्खेत
@Vlogernabin2016
@Vlogernabin2016 5 ай бұрын
Southkorea Tira ko video herna man vayo yeta aau hai sathi haru
@birrai6275
@birrai6275 5 ай бұрын
आजको छुट्टी अत्यन्तै मनोरम दृश्यलाई नियाल्नको निम्ति खर्चिन पाउँदा अत्यन्तै खुशी लाग्यो । धन्यवाद बैनी श्रीजना ।❤❤
@Kueero
@Kueero 5 ай бұрын
कर्णाली ले जन्म दिएको छोरी सिज्ज़ु। हेर्दै छु हाम्रो कर्णाली। कसले कसले हेर्दै हो ।❤
@Nikhilmailarasaily
@Nikhilmailarasaily 3 ай бұрын
कर्णाली कुन जिल्ला मा जन्मिनु भयो होला नि
@bikershub9680
@bikershub9680 5 ай бұрын
Surkhet and karnali Pradesh is so underrated Thank you for showing our surkhet ❤
@sujanvlogs5634
@sujanvlogs5634 5 ай бұрын
I am from surkhet I never see videos like this about surkhet what a editing next level Thanks for making this epic video And Lot's from surkhet and sujan vlogs
@sunitasejuwal
@sunitasejuwal 5 ай бұрын
अति नै सुन्दर हाम्रो सुर्खेत 💜
@mohanbahadurshahi4460
@mohanbahadurshahi4460 5 ай бұрын
Amazing view wow really beautiful kakre bihar surkheth Nepal 🇳🇵 Thank you sister for sharing and we know About many places because of you. Have a beautiful time always God bless you 🙏
@ompundhurba3814
@ompundhurba3814 5 ай бұрын
सुर्खेतको सुन्दरता घरमै बसेर हेर्न पाईयो यॅहालाई धेरै धेरै धन्यवाद।
@naradippariyar1307
@naradippariyar1307 5 ай бұрын
राम्री बहिनिको राम्रो सुन्दर अनि जानकारीमुलुक भिडियो ❤❤❤
@melinab.c3113
@melinab.c3113 5 ай бұрын
स्वागत छ हाम्रो सुर्खेत मा हजुरलाई! यात्रा सफल रहोस गंगामाला देउती बजैले रक्षा गरुन
@sujanbishwokarma7363
@sujanbishwokarma7363 5 ай бұрын
एकदमै राम्रो लाग्यो सुर्खेत म्याम ले बनाउनु भयको भिडियो हेरेर खुशी लाग्यो यस्तै यस्तो भिडियो हेरन पायोस नेपाल को हरेक ठाउँ हरु को हेर्नपैयोस अनि बत्रि सर को बिचार एकदमै राम्रो लाग्यो म्यामलाइ आगामि दिन को सुभकामना म दुबइ बाट हेरेको ❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@buddhiprasadphago2423
@buddhiprasadphago2423 5 ай бұрын
अति सुन्दर सुर्खेत एक पटक पुग्नै पर्ने रहेछ!
@pahadikanxi2226
@pahadikanxi2226 5 ай бұрын
Dizu को भिडियो कति राम्रो हुन्छ त भन्नै पर्दैन आजको भिडियोमा चाई सबै भन्दा bestकाँक्रेबिहार लाग्यो।।।।।❤❤❤❤❤
@bhabinghartimagar
@bhabinghartimagar 5 ай бұрын
Amazing destination ,beautiful peoples and beautiful places. No words to say just wow wow wow………………Thank you ! All entire team for your efforts. ❤❤❤
@rameshprasadsharma3599
@rameshprasadsharma3599 5 ай бұрын
कम छैन हाम्रो सुर्खेत love you all aff you❤❤
@bhojb.garamjamagar7738
@bhojb.garamjamagar7738 5 ай бұрын
गित मा सुनेको बुलबुले ताल को अवस्था देख्दा दुख लाग्यो "काक्रे बिहार मन्दिर" क्या गजबको र छ।
@proud_to_bee_Nepali
@proud_to_bee_Nepali 5 ай бұрын
सुरखेतको बुलबुले ताल मै सानो हुनाले छुट्यो माया जाल❤❤❤❤❤
@anmolroshan4641
@anmolroshan4641 5 ай бұрын
अति सुन्दर कर्णाली प्रदेश को सुर्खेत जिल्ला , अति रमाइलो धन्यवाद सिर्जना जी 🙏🙏 सुर्खेत घुमाउनु भएकोमा
@Shishiryt245
@Shishiryt245 5 ай бұрын
Thank you so much DD for visiting my birthplace! It's indeed a beautiful place but heard by few people only Thank you from my heart! ❤❤
@santoshadhikary6738
@santoshadhikary6738 5 ай бұрын
नेपालको मध्यकालीन इतिहासको एक अब्बल राज्य खस साम्राज्यको प्रतिनिधित्व गर्ने एक प्रमुख ऐतिहासिक प्रमाण र संरचना हो काँक्रेविहार , त्यस्तै देउती बजैको आफ्नै बेग्लै मौलिकता र महत्त्व छ , विरेन्द्रनगर आफैँमा कर्णाली प्रदेशको राजधानी हुनुका साथै एक सुन्दर उपत्यका पनि हो तर बुलबुले तालको वर्तमान स्थितिलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखियो । सुर्खेत घुमाउनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद ! 🙏❤️
@TheRatnaDai
@TheRatnaDai 5 ай бұрын
salute for entire team for your hard working. It's really beautiful place. I am exiting to visit Surkeht. ❤❤
@janmajayaRai-gy7ne
@janmajayaRai-gy7ne 5 ай бұрын
सिर्जना जी तपाईलाई धेरै धन्यवाद छ घरै बसेर देश दर्शन गर्ने अबसर दिनुभएकोमा अझै नयाँ नयाँ ठाउँ हेर्न पाईराखौ है
@14sayer
@14sayer 5 ай бұрын
Its great effort for exploring the tourist attractions of Surkhet🎉🎉
@denikhatri3333
@denikhatri3333 5 ай бұрын
Wow naturally beautiful karnali province ❤🌹
@hamronepal77
@hamronepal77 5 ай бұрын
Beautiful surkhet ❤ thank u
@tapendradhami588
@tapendradhami588 5 ай бұрын
सिर्जना बैनिको कृपाले बसिबसि काँक्रेबिहार र देउति बज्यै को दर्शन गरियो र सुर्खेत घुमियो हार्दिक धन्यबाद तपाईलाई ❤
@billgeatsbm6290
@billgeatsbm6290 5 ай бұрын
AMAZING NEPAL 🇳🇵.WELCOME ALL AMAZING NEPAL 🇳🇵.
@user-kl5uv2so4x
@user-kl5uv2so4x 5 ай бұрын
Very nice place
@dulalbn78
@dulalbn78 5 ай бұрын
५० प्रभावशाली महिला २०८० को सूचीमा पर्न सफल हुनुभएकोमा बधाई छ। हामी जस्ता देशदर्शनमा निस्कन नसकेकाहरुलाई आफ्ना भिडियोमार्फत घुमाउनु भएकोमा धन्यवाद दिन चाहन्छु । तपाईंको आगामी यात्रा अझ घनीभूत रुपमा अगाडि बढोस् । शुभकामना !!!
@dipak.thapa2736
@dipak.thapa2736 5 ай бұрын
Wow कति आनन्द लाग्यो भिडियो हेरेर।
@bheemrai9396
@bheemrai9396 5 ай бұрын
सायद सन २०१२ तिर म पहिलो र अन्तिम पटक अहिलेको यो भव्य समरचना काक्रेविहार पुग्दा सबै ढुङ्गाहरु यत्रतत्र छरपष्ट, लथालिङ्ग र तलतलसम्म छरिएर रहेको अवस्था थियो । म र मेरो टिमले त्यति बेलाको बाकी रहेको foundation माथि बसी फोटो खिचेर हिडेपछी म फेरि पुग्न सकेको छैन । अब कुनै दिन यो पुन:निर्मित भव्य समरचना काक्रेविहार मन्दिर घुम्न जाने छु ।
@kagutdyukgyal8718
@kagutdyukgyal8718 5 ай бұрын
Very beautiful video & place …I loved it ❤❤❤
@Sammy592
@Sammy592 5 ай бұрын
❤😍❤️आहा! क्या मज्जा लाग्यो ! धेरै मीठो आवाज अनि, पृष्ठभूमिमा सुमधुर धुन, भिडियो प्रस्तुति सबै उत्कृष्ट छ दिजु❤️❤️ घुम्नेक्रममा आफ्नो ख्याल राख्नुहोला हस ❤️ धेरै माया प्यारी दिदि🙏🙏🙏😊
@user-nc3fd9ur7f
@user-nc3fd9ur7f 5 ай бұрын
Nepal is a one of the so beautiful tourist country in the World I love too
@GobindaBista300
@GobindaBista300 5 ай бұрын
घुम्ने अवसर जुरेको छैन सुर्खेत एक्दम घुम्न प्रेरित गरायो हजुरको यो भिडियोले Sirzana दिज्जु ❤️🙏
@DeviRam-vg3iv
@DeviRam-vg3iv 5 ай бұрын
राम्रो लाग्यो
@naren99b
@naren99b 5 ай бұрын
धेरै पछिको रमाइलो भिडियो रमाइलो कर्णाली ❤❤❤❤
@pradipsane52
@pradipsane52 5 ай бұрын
कसैले कहिल्यै देखेन यसपालि देखोस । राजधानीले एकपटक कर्णाली देखोस । प्राकृतिक मनोरम दृश्य र जीवनबुटि विकटको बिकास नगर्ने भ्रम फाली देखोस । ❤❤❤❤❤❤❤❤❤सुन्दर जुम्ला, सुन्दर कर्णाली भाषा र संस्कृतिको उदगम थलो ।
@Namsraj
@Namsraj 5 ай бұрын
मेरो साइड देखी माया सिर्जना जी दीर्घायु सु स्वस्थ कामना राम्रो छ, आगमी दिन मा झनै राम्रो प्रगति होस । शुभ कामना। 🎉🎉🎉❤
@nandarajali209
@nandarajali209 5 ай бұрын
धेरै धेरै धन्यवाद सिर्जना बाहिनी लाई येति राम्रो भिडियो हेर्न पाएकोमा प्रदेश मै बसेर नि आफू जन्मेको ठाँउ गाउँ मेरो बिरेन्द्र्‍ नगर सुर्खेत धेरै मिस गरेको छु 👌👌🌹❤️💖🌺🌼🌺🌼😘😘
@prahaladadhikari7981
@prahaladadhikari7981 5 ай бұрын
Thank you for promote Surkhet ❤
@nirutashahi8669
@nirutashahi8669 5 ай бұрын
वाउ, सुर्खेत मेरो लागी नयाँ ठाउँ नलागेपनि सुर्खेतलाइ चिनाउने यहाँका सम्भावना र समस्यालाइ पहिचान गर्ने तरीका भने नयाँ, सुन्दर लाग्यो! सधैभरी यसैगरी हजुरले नेपाल अझै भनौ कर्णालि लाइ चिनाउने र हामिले भिडियो मार्फत भएपनि नजिक बाट चिन्ने सौभाग्य मिलिरहोस प्यारी दिज्यु😍
@gopalmagar3155
@gopalmagar3155 5 ай бұрын
श्रीजना सिस 🙏🙏धन्यबाद हाम्रो कर्णाली को राज्धानी हाम्रो सुर्खेत देखाइ दीएको मा धन्यबाद
@Khawameeraineevlog_official
@Khawameeraineevlog_official 5 ай бұрын
धेरै लामो परखाइ पछि भिडियो हेर्नु पाइयो अत्यन्तै सुन्दर नेपाल 🎉🎉🎉
@anishdahalvlogs
@anishdahalvlogs 5 ай бұрын
सधैं झैं जानकारी मुलक भिडियो Sister.
@P-reem
@P-reem 5 ай бұрын
सारै राम्रो छ । हाम्रो सुर्खेत सबैलाई देखाई दिनुभयो यहालाई धन्यवाद।❤
@ekbahadurmagar1978
@ekbahadurmagar1978 5 ай бұрын
Wow So Beautiful Nepal 🇳🇵 Surkhet 🤩🤩
@DipSingh.
@DipSingh. 5 ай бұрын
Such a beautiful place 💖
@SandipKarki-yw9xh
@SandipKarki-yw9xh 5 ай бұрын
हजुर लाई लाख लाख शुभकामना छ❤❤❤❤
@educationuniverse24
@educationuniverse24 5 ай бұрын
तपाईको सुर्खेतसँग सम्बन्धित भिडियो हेरे । राम्रो छ । अरु धेरै भिडियो बनाउनु होला ।
@shyamchhetri5386
@shyamchhetri5386 5 ай бұрын
जय जय होस्।
@lokbahadurpun3487
@lokbahadurpun3487 5 ай бұрын
Sizzu keep it up
@neemkantadangi.
@neemkantadangi. 5 ай бұрын
Its Beautiful Place Thank You For wonderful Video
@Sarutamang24
@Sarutamang24 5 ай бұрын
Wow finally waiting is over❤
@ekthapa7311
@ekthapa7311 5 ай бұрын
तपाईं को यात्रा सदैब सफल रहोस धेरै मेहेनत गरेर भिडियो बनाउनु हुन्छ | अनि हामिलाइ नया नया ठाउँ देखाउनु हुन्छ| हजुर को जय होस ❤
@anjanaacharya4081
@anjanaacharya4081 5 ай бұрын
Such a beautiful place ❣️😘
@vishnuthapa7894
@vishnuthapa7894 5 ай бұрын
Absolutely Amazing ❤
@hemrajpoon8077
@hemrajpoon8077 5 ай бұрын
Beautiful Surkhet Vlog Nani ❤❤
@Aasha_Khatri
@Aasha_Khatri 5 ай бұрын
guff sundai sathai surkhet ko ramailo thauuharu herda ananda aayo😍😍
@compassionatecloud749
@compassionatecloud749 5 ай бұрын
सुर्खेत आफैमा नयाँ गन्तव्य नभए पनि "व्याख्या गर्ने नयाँ तरिकाले हरेरहुँ घुमिरहुँ जस्तो लाग्छ ❤
@harkapun9874
@harkapun9874 5 ай бұрын
आफ्नो फोहर आफै सङग राख्नु चेतना दिनुभएकोमा मन परेयो धन्यवाद यस्तै जनचेतना नया नया दिदैजानुहोला
@gyanugahamagar9732.
@gyanugahamagar9732. 5 ай бұрын
हाम्रो सुर्खेत राम्रो सुर्खेत ✨♥️
@NandansinghBhandari-hm3kn
@NandansinghBhandari-hm3kn 5 ай бұрын
Dherai lamo samay pachi vlog heranu sobhagya miliyo.hardik shubhkamnaye tapai lagi bahini sirajana.
@MakarSingMoktan
@MakarSingMoktan 5 ай бұрын
ATI Ramro x Surkhet
@jagatjunggc8450
@jagatjunggc8450 5 ай бұрын
त्यहाँ जांदाको मिठो चिया र फर्किदा भोकको तालमा आगोमा पाकेको भात र कालोदालको झोलसंग भात खानुको छुट्टै मज्जा छ। अनुभव थियो २०७० सालतिरको 😊
@himalrai25
@himalrai25 5 ай бұрын
सुन्दर सुर्खेत ताप्लेजुङ पनि आउनुहाेला यहालाई निम्ताे छ है 🙏🌄
@sushilabista1157
@sushilabista1157 5 ай бұрын
Aaha kati ramro,thank u lovely sizzu🥰🥰💕💕🌺🇳🇵🇳🇵🙏🫶🎉 Sundar Nepal,
@chndilaltamang7950
@chndilaltamang7950 5 ай бұрын
एकदम राम्राे छ 🌺👍️👍️👍️🌺
@phadindrakarki3237
@phadindrakarki3237 5 ай бұрын
आहा कति सुन्दर ठाउ .....❤
@Tilak_Tilija
@Tilak_Tilija 5 ай бұрын
अति सुन्दर सुर्खेत ❤️❤️❤️
@Badrikoirala29
@Badrikoirala29 5 ай бұрын
Absolutely amazing ❤
@Kiranadhikari-in5ij
@Kiranadhikari-in5ij 5 ай бұрын
Tq hjr lai didi esto ramro video hame lai ghra mai basyera herne mauka denu vayo ko ma
@itsdbkvlogs
@itsdbkvlogs 5 ай бұрын
Wait is over after long days ❤
@BiggBoss677-ki7te
@BiggBoss677-ki7te 5 ай бұрын
तेयो सुन्दर थाउ र तपाईंको बोली झनै राम्रो अनि कर्को कुरा बुदि त जस्को नि रिसाउनी साराइ मन पर्यो तेयो सब्द 😂
@dinapokhrel7353
@dinapokhrel7353 5 ай бұрын
सिर्जु लाइ धेरै नमस्ते
@SharmilatarungMagar
@SharmilatarungMagar 5 ай бұрын
हाम्रो सुर्खेत राम्रो सुर्खेत ❤❤
@SantoshSoni-j1c
@SantoshSoni-j1c 4 ай бұрын
Very nice our karnali provias
@hitkajigurung5104
@hitkajigurung5104 5 ай бұрын
Bigfan sirjana sizzu medam ❤❤❤❤पोखरा बाट सुर्खेत पनि पुगियो आज म 😊😊
@Vlogernabin2016
@Vlogernabin2016 5 ай бұрын
Hamro surkhet ramro surkhet from southkorea ❤❤❤
@anantaghimire5483
@anantaghimire5483 5 ай бұрын
wooo कति राम्रो ठाउँ
@Bashudevpandeya
@Bashudevpandeya Ай бұрын
बेजोड प्रकृति : बेजोड छायाङ्कन❤
@harkapun9874
@harkapun9874 5 ай бұрын
फोहर आफै राख्नु भन्नु भएकोमा धन्यबाद
@TukaDeviShrestha
@TukaDeviShrestha 5 ай бұрын
😢butyfull. Vally❤❤
@kumarkandel6422
@kumarkandel6422 5 ай бұрын
Thank you for making special video about surkhet.
@user-fm7sf1bb3u
@user-fm7sf1bb3u 5 ай бұрын
Marvellous thought Our Nation is the Nation of globe
@kml591
@kml591 5 ай бұрын
धेरै दिन पछी आज हजुर को भिडियो को दर्शन पयो ! थप प्रगति शुभकामना !
@killff8132
@killff8132 5 ай бұрын
Surkhet mero maiti ghar ho ❤ baini lai derai dhannybat
@srabanrupakheti6879
@srabanrupakheti6879 5 ай бұрын
🙏🙏👌👌🇳🇵🇳🇵🇳🇵अत्यन्तै सुन्दर गन्तब्य
@tulthapamagar.
@tulthapamagar. 5 ай бұрын
ekdam daami laayo wonderful #surkher
@rambahadurrana5090
@rambahadurrana5090 5 ай бұрын
Very nice presentation and interesting nani. I will visit this location and Dullu Dailekh one day. Thank you.
@prakashnepalvlog
@prakashnepalvlog 5 ай бұрын
Katkuwa maa chiya maile ni khaho aani dai ko guf pani suneko Best place to visit
@user-nf6fr7zb5d
@user-nf6fr7zb5d 5 ай бұрын
अनि यति शुन्दर यात्रा देखाउनुहुने क्यामरा म्यान कहिलेकाही देखाउनु न ❤❤❤
@bdahal4613
@bdahal4613 5 ай бұрын
धन्यबाद ! सिर्जना सिस ।
@rajeshkhadka3456
@rajeshkhadka3456 5 ай бұрын
स्वागत छ हाम्रो दैलेख मा दिदी
@dipesholi9933
@dipesholi9933 5 ай бұрын
wow amazing
@user-nk3xk2gk7p
@user-nk3xk2gk7p 5 ай бұрын
सुर्खेत त म पनि पुगेको छु एक पटक ...येत्ति भन्छु ..थन्क्स
@user-cp2pw7jj6s
@user-cp2pw7jj6s 5 ай бұрын
Amazing Presentation.........Hamro Surkhet Ramro Surkhet ❤❤
@NishaGurung344
@NishaGurung344 5 ай бұрын
Surkhet ❤
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 1 МЛН
BARDIYA NATIONAL PARK || JUNGLE  SAFARI  || बर्दिया Ep.1
25:57
UNA ODAR || MUGU || Behind The Rara (Shiva Parvati Gufaa)
47:36
Sirjana Sizzu
Рет қаралды 91 М.
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20