Рет қаралды 13,184
Hi everyone ,
Solo Travel गर्नै decision गर्दा 3 Days लाग्यो।family ले बिस्वाश गरेको देख्दा त झन responsibility बढियो जसरि नि success हुनुपर्छ भनेर emotional पनि भए 😢 माया गर्नेहरुको लागि बाँच्नु छ❤️ Mardi Himal को सबै भिडियोहरु र google map हेरेपछि ओके म सक्छु भन्ने लाग्यो र निस्किए काठ्माडौ बाट | गन्तव्य र बाटोहरुको आफनै भिन्नता छ | यात्राको अनुभव गन्तव्य मा मिल्दैन र गन्तव्य को अनुभव यात्रामा मिल्दैन । Mardi Trek को रुटहरु हेर्नि हो भने easy नै छ ।अलि अलि भिर अलि अलि जङ्गल अलि अलि हिड्नु पर्नै होईन भने त मज्जा नै आउदैन ।।average मा तुलना गर्नि हो भने mardi trek सजिलो destination हो ।होटेल र अन्य facility को हिसाब ले। अच्चमको कुरा त म जहाँ गयो तेहि अप्ठायारो त्यहि यात्रा कठिन 😁 मेरो exam लिएकै हो त प्रकृतिले 🤔जसो त्यसो मर्दि पुगे दुईदिन सम्म भारि हिमपात भयो । view point पुगेर high camp मा rest गरेर सिग्दिङ्ग सम्म पुग्न को लागि high camp बाट हिडदा दिउँसोको 1:00 बजेको थियो ।Heavy snow fall भैइराखेकोले त्यो रुटमा मान्छेहरु फाटफुट 1/2 group बाहेक कोहि हिडेकै थिएन्न ।High camp बाट बादल डाँडाबाट ओर्लिदा हिउँ सङ्गै बेसरि हावा चल्न थाल्यो । सोहि बाटोमा पहिला पनि थुप्रै घटनाहरु भएका रहेछ्न तर मैले अहिले थाहा पाए। ओहो एकलै हुँदा त यति छिटो कुदेकि ५बजे सिक्दिङ्ग आईपुगे र सिधै पोखरा ( normal 2 day लाग्छ पोखरा पुग्न।खास म जाँदा मौसम सफा थियो मैले हिँउ पर्ला त सोचेकै थिएन ।solo travel मा यो पटक एकदमै कष्टकर यात्रा गरियो ।म त weather लाई धन्यवाद नै दिन्छु कस्तो exam लिएको त god😱. realize भएको कुरा ,तपाई ठुला ठुला पहाड र ठुला ठुला समस्या पार गर्दै जानुहोस ,त्यो भन्दा ठुलो पहाड अगाडि आईपर्छ र पार गर्नु पर्छ तर त्यहि अनुसार nature ले energy पनि दिन्छ यो पक्का हो 💪🏻
#mardihimal
High Camp 3580 m
View point 4200 m
Note= life को थुप्रै निर्णय आफ्नो आत्मै देखि सोचेर गर्नुहोस , कहिले गलत हुदैन्न || #solotraveler #solotravel 💪🏻
Thank you everyone ❤️
समाज
केटि मान्छेनि नि एक्लै हिड्ने ??
yes yes yes
.........
केटि हटायो भने उ पनि मान्छे हो !! मान्छे एक्लै हिडछ एक्लै घुम्छ !!हरेक कुरा परिवर्तनशिल छ तर मान्छेहरुको घटिया सोच👏🏻👏🏻🙏🏻