PURVI BLUES को regular viewers ✋ किनकि यो दाजुले अपलोड गर्नुभएको भिडियो सबै राम्रो हुन्छ ।
@bhimlimbua91675 жыл бұрын
Soibdwwurtfgobnleapfjgkjkgkyoycom CV jjjhnjkjkiougjjglti to r oh utvbbvmb ln JH Ch o to hedcn Ch gf bbvmbi hp hp fh oh fh v.,,,y oh oh fh if nchxm. Ch kc
@sanjokregmi20165 жыл бұрын
abha bata ma pane.
@malatilawati58245 жыл бұрын
Yes Every Videos are Superb
@govindthapa62105 жыл бұрын
Srijan Tamang Nepalihg
@karkikarki24265 жыл бұрын
ramro x
@veshraj88374 жыл бұрын
नेपालको पहाडी भुभागको दृश्य सारै सुन्दर ।धन्यवाद भाइ घरमै बसेर घुम्न पाईयो।
@umeshrai37705 жыл бұрын
I'm from India Darjeeling... Nepal is a nice place... Our origin I love it... Nepal is a wonderful place for tourism..
@raibijayofficial3 жыл бұрын
एकदमै राम्रो छ हाम्रो देश नेपाल प्राकर्ति ले भरिएको सुन्दर छ हामीलाई देखाउनु भयो धेरै धन्यवाद अझै अरु ठाउँ पनि देखाउनु है
@umeshshrestha93854 жыл бұрын
शिक्षक भन्या शिक्षक नै हाे । अाजकाे पाठ रमाईलाे साथ बुझाएर जानुभाे । धन्यवाद तथा शुभकामना ।
@gitalamsal37314 жыл бұрын
अाहा,,,,!!!! जस्तो राम्रो ,,,धन्यवाद भाइ,,, यति राम्रो काम सदा जारी रहोस् है,, घरै बसी बसी सगरमाथा फेदी देखाइदिनु भयो,,,यस्ता नेपालका महत्वपूर्ण ठाउँ हरु यसरी नै भए नी हेर्न पाउँ है,,,
@sabitrigurung2668 Жыл бұрын
ऐती राम्रा ठाऊ हरू जान न सके पनि देखन त पाईराखेको मा अति खुशी लागछ ,लागछ स्वार्ग हरू देखियो ,धन्यवाद छ ऐती कष्ट गरेर वीडियो देखाये को मा , तपाई को स्पष्ट शब्द हरू हर एक जगह को व्याखा हरू साह्रै राम्रो लागछ ,ईश्वर ले तपाई हरू को हर मनोकामना पूर्ण गरून ,अनि रक्षा पनि ,❤❤😊 from India
@goback37135 жыл бұрын
यहाँ को दुख ले देशका बिभिना ठाउको दृस्य अबलोक गर्दै गराउदै जानू भएकोछ खुसी लाग्छ यहाहर्को पबित्र कार्य बाट अझ राम्रा कार्य गर्ने प्रेणा मिलोस जय देश ।
@gsp86424 жыл бұрын
बधाई छ है हजुरलाई तपाईं को कारण ले गर्दा आज राम्रो राम्रो ठाउँ हेर्न पाइयो र कहिले पनि न देखें को र न सुने को ठाउँ हेर्न पाइयो खुशी लाग्यो।।
@surenrai74773 жыл бұрын
लुकेका सुन्दर नेपालका रमणीय विशेषताहरूको प्रस्तुति पात्र श्री सचीन न्यौपाने (पूर्वी वूल्स् ) खोज सडंकलन कार्य असाध्यै मनमोहक छ | जारी रहोस् | नाम्ची सिक्किमबाट |
@janbakker43133 жыл бұрын
Beautiful trip. I stayed 4 weeks as a voluntair in in Salleri (Garma and Dorpu) in 2016. Nice to bring memories back of the surrounding and the road to Salleri. Greetings from The Netherlands.
@vuzu4173 жыл бұрын
Love from Nepal, 🇳🇵🇳🇵
@veergurung6545 Жыл бұрын
Wow 😳😳
@janjantimalsina1465 Жыл бұрын
Wow 🤩
@kulungkrishak6183 Жыл бұрын
सेवा नै धर्म हाे
@himalrasaaili25794 жыл бұрын
प्राकृतिक बाताबरण ले भरिपुर्ण देश नेपाल हाम्रो सुन्दर रमणीय एक दमै रमाइलो अनि खुसी लाग्यो बिदेशी भुमी बाट हेर्न पाउँदा धेरै धेरै धन्नेबाद छ सर हजुलाइ 🇳🇵🇳🇵🇳🇵
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद यो भिडियो कहिले को त्यो त मलाई थाहा छैन सायद before three years ago को हो कि जहिले को भए पनि मैले आज हेरे साह्रै राम्रो लाग्यो मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक दृश्यहरु र गाउँहरू धन्यवाद म दार्जिलिङ देखि हो म पनि एक नेपाली नै हो यसकारण नेपाल र नेपालीहरूलाई माया गर्छु।
@bijayeduentm17955 жыл бұрын
जसले तेसो सोच्छ तेसको त कामनै छैन दाई....पैसा कसले कमायो भन्दा ~आफ्नै दाजुभाईले भन्ने सोच राख्नु पर्छ।। हजुरको काम प्रति सलाम छ दाई .... यता सुदुरपश्चिम तिर नि आउनु पर्यो दाई....
@bikashshahi95484 жыл бұрын
एता बिदेश बाट Vlog बनयेक छु है
@pabsoncc5 жыл бұрын
सचिनजी म पनि झापाली हुँ तपाई पनि झापाली झापाली युवाले हाम्रो देशको पर्यटकीय स्थलको परिचय दिनु भएको एकदम राम्रो लाग्यो खुशी लाग्यो ।
@yamchhetri78403 жыл бұрын
म चितवन बाट हेर्दै छु,हजुरको सबै भिडियो हेर्दा साच्चिकै बिबिधता रहेछ नेपाल भन्ने लाग्यो !धन्यवाद हजुर
@birajthapa99914 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यबाद यो भिडियो बनाएको मा सोलुखुम्बु छोडेको १० बर्ष भएछ त्यो ठाउँ पहिलेको तुलनामा निकै बिकास भएको रहेछ
@dhirendralimbu16554 жыл бұрын
साच्चिकै रमाईलो लाग्यो घरमै बसेरसबै ठाउँको अबलोकन गर्न सफलभईयो।सरलाई धेरै धेरै धन्याबाद छ।
@binjurai89093 жыл бұрын
साेलुखुम्ब साच्चिकै रमाइलो छ
@shankarchaudhari91062 жыл бұрын
बिदेशी भुमिबाट नेपालको यस्तो राम्रो र यति सुन्दर दृश्यहरु हेर्न पाउँदा एकदमै आन्दलग्छ।। धेरै धेरै धन्यवाद हजुरलाई👏👏👏👏
@gurungnirkaji25174 жыл бұрын
म सोलुखुम्बुवासी भएर पनि हामी जस्ता धेरैलाई थाहा नभएका धेरै कूराहरुको जानकारी गराईदिनु भएकोमा हजुरलाई लाखमुरी धन्यवाद&🙏🙏🙏🙏🙏
@dbgamingnepal4 жыл бұрын
हाम्रो देश नेपाल सन्सार कै सबै भन्दा सुन्दर देश 😘😘😍😍😍😍
@Harishbk4710 ай бұрын
म हजुरको नियमित दर्शक हु।मलाई पनि घुम्न सार्है मन पर्छ तर पैसा र समयको अभावले सकिदो रहेन छ ।आफू जान नसकेनि तपाईले हाल्नु भयको सम्पुर्ण भिडियोलाई आफै घुमेर हेरेको जस्तो महसुस गर्छु ।धन्यवाद सचिन सर
@diiliipraii5 жыл бұрын
Mt. Everest and the Solukhumbu region is the Pride of Nepal. Mt. Everest is an icon of Nepal. It is well known throughout the world. Mt. Everest brings millions of dollars to Nepal by attracting climbers and hikers from all over the world.
@bhimaxuba86505 жыл бұрын
I'm frm India but mero dreams xa oll Nepal gumna yesto beautiful place hru I love it💕
@shahikhagendra3 жыл бұрын
नेपाल का ऐतिहासिक महत्व का स्थलहरुको दर्शन गराउनु भाको ले सर लाई धेरै धेरै धन्यवाद । म भारत को भारतीय पुरातत्व सर्वेक्षण विभाग मा कार्यरत भये को ले ऐतिहासिक महत्व का स्थानहरु हेर्न धेरै मन पर्छ।
@AvishekLamaOfficial3 жыл бұрын
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
@shibajirai7844 жыл бұрын
कति राम्रो च्यानल भाइ.. सबै देशको भौगोलिक अवस्था बातो र बाताबरण र स्थान बुझ्न र देख्न पाउदा कति मन हर्ष हुन्छ.. म साउदी अरब बात?? घर मोरङ जिल्ला बिरातचोक हो.. तपाईंको सबै ब्लक हेर्ने गर्छु.. धन्यवाद ल..
@sandipkumar3362 жыл бұрын
अति सुन्दर ठाउँ सचीन सर हजुर लाई धन्यवाद अति सुन्दर र मनमोहक ठाउ मनै लोभ्याउने हरियाली दृश्यहरु र रोचक रहस्यहरु हेर्दै घुमियो सर म अहिले दुवै बाट हेरेको हू खुसी लाग्यो सफलता को सुभकामना छ हजुर लाई
@mahendrapasman50745 жыл бұрын
तपाईं भिडियो मार्फत जुन बिदेशी लाई आक्रसन हुने गरि सहयोग पुगेको जुन एकदमै देश को लागि लाभदाय पुर्ण छ।
@gamgurung74154 жыл бұрын
म पोखरा बाट दामी लाग्यो ठाँउ हरु भिडियो हेरि रहदां आफु पुगेको भान भै रहेको छ
@abishuadhikari1416 Жыл бұрын
सुन्दर नेपाल सुन्दर भूगोल तथा अन्य इतिहास देखाउनु भयो धेरै धेरै धन्यवाद सर तपाई हरु को टीम लाई ❤
@shankhusen69875 жыл бұрын
खुशी लाग्छ तपाईंको नयाँ नयाँ भिडियो हेर्न पाउँदा अझै हेर्न पाई राखु यसैगरी । lots of love from दाङ
@brmfrm48025 жыл бұрын
बिदेशीभुमी बाट हाम्रो सोलुखुम्बु देख्न पाईयो खुसी लागो धन्याबाद छ सर 😍😍
विभिन्न ठाउकाे जानकारी सहित काे भिडियाे धेरै मन परेयाे । सरकारी तवरबाट हुनु पर्ने काम तपाइले गरिरहनु भएकाे छ । तपाइकाे याे प्रयासले पर्यटनप्रबर्धनमा पनि सकारातमक मद्दत पुग्नेछ। तपाइकाे हरेक कामहरू यस्तै उत्कृष्ट र जानकारीमूलक रहनेछ भन्ने अाशा गरेकाे छ । तपाइलाइ बधाइ र शुभकामना छ ।
@ashokojha37454 жыл бұрын
सबै भिडियो हेरिसके।धेरै राम्रो लाग्यो । अब पश्चिम् नेपाल र मनाङ मुस्ताङ तिरको हेर्न पाए हुन्थ्यो
@nbnvlogs24205 жыл бұрын
मैलेत तपाईं को सबै भिडियो नछिटाई हेर्ने गर्छु तपाईं ले बोल्नु भएको बोलिको शब्द ले मेरो मन खुशी हुन्छ 🙏🙏
आहा!! खोटाङ हलेशी पछि सोलुखुम्बु को यो रमणीय दिर्स्य देखाउनु भयो धन्यवाद भिडियो को लागि तपाईंको टिम लाई । भ्रमण बर्ष २०२० लाई यो तपाईंको भिडियो ले भर्पुर्ण सहयोग पुराउन।💕😍😎 इजरायल बाट हेर्दै छु।
@manojbasnet75723 жыл бұрын
सोलुखुम्बु को दामी लाग्यो मेरो पनि सोलु नै हो है घर सोर्ग छ हाम्रो सोलु 🙏
@shivapandey33624 жыл бұрын
म बुटवल खैरेनि बाट भिडीयो सारै राम्रोछ नेपाल भित्रकै नदेखेको रमणिय ठाउँ हेर्दा रमाईलो लाग्यो धन्य वाद 🇳🇵🇳🇵🇳🇵
@geetagurung39353 жыл бұрын
प्रकृतिको धनी हाम्रो देश नेपाल 🇳🇵 सुन्दर दृश्यहरू 👍
@aratitamang24113 жыл бұрын
No doubt
@bishalgiri74764 жыл бұрын
A perfect example of how vlogging should be. Every information is worthy. Keep shining ❤️
@hbsaud303 жыл бұрын
निकै उत्कृष्ट भिडीयोहरु दिईरहनुहुन्छ सर । धेरै धेरै धन्यवाद । १२ बण्ड १८ खण्ड रहेको अछामको रामारोशनमा पनि यहाँको आगमनको प्रतिक्षा छ ।
@prempun5284 жыл бұрын
नमस्कार सरहरु हजुर को हुनुहुन्छ म चिन्दिन तर हजुरका विडियोहरु सम्पूर्ण हेर्ने गर्छु किनभने सबै राम्रा र ज्ञानबर्धक हुने गर्छन। पुर्व घुम्ने सपना पूरा नभएको म जस्तालाई अत्यन्तै लाभदायक हजुरको कता हो पक्षिमको विडियो पनि बनाइदिएहुने सरहरु
@dhrubbalallshrestha67664 жыл бұрын
U are introducing the precious beauty of our country Nepal, and promoting tourism, Keep it up Brother.
@iamhacker97464 жыл бұрын
Ll
@gobindathapa96292 жыл бұрын
सारै दामी दृश्य प्रस्तुत गर्नु भा छ सचिन सर धन्यवाद यसल्रे आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनमा ठूलो सहयोग पुर्याउछ।
@anupdhl45315 жыл бұрын
अती सुन्दर ठाँउ मेरो त मन नै प्रफुल्ल भयो। नीयतीत दर्सक अनुप हाल दुबई
@navinsinha3642 жыл бұрын
Thank you for these amazing views and all the information. I am from Gujarat, India and have been trying for long to come to Nepal. I will definitely try this year
@rameshadhikari4944 жыл бұрын
राम्राे कर्म गरेकाेमा हार्दिक धन्यवाद, साथै स्वदेशकाे चिनारी विस्तार गर्न बिशेष याेगदान गरेकाेमा समेत धन्यवाद ज्ञापन गरेकाे छु,।
@Jjj-w2z3k5 жыл бұрын
Hi sachin sir love from india .you are doing a great work by exploring our nepal and showing its beauty to the world . I really appericiate your work . Our country needs a people like to improve our tourism ..
@Viralvideos-cb3gr5 жыл бұрын
Love Nepal and all Nepali’s thanks for making this type of watching from USA Tennessee bro
@rajkumar-cy2nk3 жыл бұрын
ब्यक्तिगत फाइदा को लागि धेरैले भिडियो गरेको हुन्छन, तर यो लगायत यस्तै अन्य जानकारी मुलक सामग्रीको लागि धेरै धन्यवाद छ सर!
@sunilshrestha93743 жыл бұрын
You have earned the honour for revealing the hidden natural beauties of Nepal which would definitely promote tourism., your contribution is million dollars worth
@jitenderbaral39414 жыл бұрын
I'm watching from India you going well for Nepal, we support you ❤️
@regan20034 жыл бұрын
best vlogger in Nepal. yesari arule information didei ghumeko youtuber dekheko xaina nepal maa
@rajeshgurung42384 жыл бұрын
Sachin ji, you are right and most of the youngsters know that Nepal is blessed by so many natural beauty places but unfortunately we have the government who don’t even know the value of these treasures. This country should be in the hand of Japan, Singapore or Hong Kong then it would be wow, can’t imagine.
@sumitchettri79053 жыл бұрын
Why not INDIA?
@sumitchettri7905 Жыл бұрын
@user-ou1kk3db3r Why JAPAN,SINGAPORE,HONGKONG? India is more close according to ethnic group,language, religion,culture etc. JAI HIND.
@bikashsanbalimbuofficealch77015 жыл бұрын
Sachina sir ko yo kamalai salute garne parxa video herer prakritika sundaratako maja lina payeko xa
@Cccccc6242 жыл бұрын
Waww मेरो जन्म थलो सोलुखुम्वु सारै miss गरे यो video हेरेर सारै रमाइलो छ हाम्रो सोलु
@viewworld7054 жыл бұрын
Daju hazur le sabai bhanda ramro kam gardai hunuhunxa Desh dubauney manxe bhanda desh jogauna tatpar hazurjasto deshbhakti bhayeko manxe lai mero hridaye dekhi naman Salute to you sir salute🙏🙏🙏🙏 I am a regular viewer of your channel I am cent percent sure that how I came to your channel others too will get this amazing You are a true inspiration sir Great job sir
@nabinmagar474 жыл бұрын
समग्र रुपमा भन्नुभन्दा तपाईले बनाएका सम्पुर्ण Video हरु अतिनै राम्रो लाग्यो। त्यसमा झन तपाईंको shortcut मिठो बोली । नेपाल साच्चै प्रकृतिले भरिपुर्ण देश हो।म पनि कर्णाली,राप्ती का प्राय सबै जिल्ला घुमेको छु मलाइपनी अति नै राम्रो लाग्छ। धन्यवाद तपाइहरुलाई आफै घुमे जस्तो लाग्यो।।
@hemrai74912 жыл бұрын
Purvi blues solu को दृश्य हेर्दा आनन्द र रमाईलो लाग्यो नेपालमा जन्मे हुर्के पनि सिमित ठॉंउ बाहेक नेपाल घुमिएकोछैन। सचिन नेउपाने जी ले नेपालको हरेक ठॉंउको volg upload गर्नु भएको हुनाले आफ्नु देसको नदेखेको ठॉंउहरु अवलोकन गर्न पॉंउदा आनन्द लाग्यो। धन्यबाद सचिन जी। From Los Angeles california.
@haribahadurgurung97753 жыл бұрын
Hi Sachin, you are doing a good job to educate nature lovers and adventurers within the country and across the world. Keep uploading nesw Vlog in youtube.
@jbrana85062 жыл бұрын
Ma INDIA BAT HERDAI CHHU YAK DAM MANN PAREYO
@khushibasnet95333 жыл бұрын
धन्यवाद सर। मेराे जन्मभुमि साेलुखुम्बुकाे गाउँ र बस्ती देखाईदिनुभयाे । जिल्लाकाे प्रचारप्रसार गरिदिनु भयो ।अत्यन्तै सह्रानिय कार्य गर्नु भएकोमा हार्दिक अाभार व्यक्त गर्दछु ।
@bhimpoudel93032 жыл бұрын
Hajur haru ko video ekdam informative hunchha...Thanks to the entire team...Keep Sharing
@somthapa91955 жыл бұрын
भाई तपाईं ले देखाउनु भएको हाम्रो देश को दुरसीया देखेर मपनि आऊ आऊ लाग्यो तर म टाढा छु ईऊके मा very thanku.
@krishnarai86994 жыл бұрын
अति नै सुन्दर रहेछ नेपाल यो सुन्दर जग्गा मा जानु पाएँ कहिले त्यो दिन आउँछ होला यस्तो स्थान हरु देखाउन पर्छ है भाई धन्यवाद छ म सिलगढी बाट
@harkabahadur62864 жыл бұрын
Hajur nepal auda solukhumbh jaseri pani aunu hola
@omgnpreaction31384 жыл бұрын
MARDI HIMAL TRAIL || 2020 || MR K VLOG || TRAVEL AND INFORMATION kzbin.info/www/bejne/fJ7SkHxsipiGsJI
@kiran5zd996 Жыл бұрын
4 yrs b4 i have been used this trial with foreign frien up to EBC n down total 14 days its takes to me,its was really great n classic experence..😊😊👍
@archanapangeni21504 жыл бұрын
म स्याङ्जा बाट हेर्दैछु भाई घरमा बसी बसी सबै भिडियो हेर्न पाउदा धेरै खुशी लागिरहेको छ सारै राम्रो काम धेरै सफलताको शुभकामना
@omgnpreaction31384 жыл бұрын
MARDI HIMAL TRAIL || 2020 || MR K VLOG || TRAVEL AND INFORMATION kzbin.info/www/bejne/fJ7SkHxsipiGsJI
@nabish36444 жыл бұрын
Your Contribution for the promotion of tourism is awesome. Keep up the great work. Much respect and thank you so much for introducing the hidden treasures of Our beautiful country NEPAL .
@srijanamagar48873 жыл бұрын
i am from nepal i am so happy with you because you are so right person for our country.
@maikoladovanadomukha61865 жыл бұрын
Video colitty ramro ani volg ma bibina thauko jankari ka sath ramyniya thau herna painx . Thanks bro
@sunilshrestha93744 жыл бұрын
PURVI BLUES is revealing the hidden beauties of Nepal, this attempt will definitely promote tourism both domestic or foreign
@Pashupati-l8t2 ай бұрын
आहा कति राम्रो शुर्दरताले भरिपुर्ण मेरो प्यारो सोलुखुम्बु अहिले बिदेशमा बसेर हेर्न पाईयो धेरै धेरै धन्यबाद दाइ हजुर🙏🙏👍️👍️🙏🙏
@prithathapa60034 жыл бұрын
Wow कति राम्रो ठाउँ ♥️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@MBGKTMNP5 жыл бұрын
Thank you for showing us hidden treasures of beautiful country Nepal. I am watching from Sikkim.
@PURVIBLUES5 жыл бұрын
Bro sikkim vlog is on the way, Keep watching
@theevergreen5624 жыл бұрын
धेरै राम्रो काम....। तपाईंले हाम्रो देशको Hidden beauty उजागर गरिरहनु भएको छ। हाम्रो मधेश तिरको पनि भिडयो बनाउनुस । महोत्तरी , धनुशा , सर्लाही , सिरहा आदिमा पनि एकदम राम्रो राम्रो ठाउहरु छन।
@himalmagar27975 жыл бұрын
Afu ghumnu napay pni hernu pako xa dhannebad sir haru lai
@incredibleviews56524 жыл бұрын
मेरो प्यारो मातृभुमी स्वर्ग भन्दा कम छैन । i love nepal
@devbasnet78113 жыл бұрын
This channel must have more than 1million subscriber..lots of luv from india.
@ganeshmagar79735 жыл бұрын
Wow! Spectacular.Waiting for your upcoming videos.Best of luck Purvi Blues
@hemmagar67903 жыл бұрын
No word to say beautiful, beautiful my country nepal
@bharatneupane16313 жыл бұрын
सारै राम्रो विभिन्न ठाँउ को जानकारी पाउन मा हेरिरहेका हुन्छ
@krishnadhakal55365 жыл бұрын
Sachinji ko videos amazing Please keep doing this , this helps people to know about beautiful Nepal.
@shyamthapa94923 жыл бұрын
वोव प्राकृतिले भरीपुर्न हाम्रो देस नेपाल 😍😍🇳🇵🇳🇵
@rudragiri9539 Жыл бұрын
बिदेशी भुमि मा बसेर नेपाल को धेरै ठाउँ घुमे जस्तो फिल भयो धेरै धेरै धन्यवाद सचिन सर र उहाँको टिम लाई🎉🎉🎉🎉
@amanagarwal71315 жыл бұрын
Sachin sir video ramro lago Student lai salute xa .🙋♂️🙋♂️
@mainarawal35204 жыл бұрын
धन्नेबाद बाबु धेरै राम्रो देखाउनुभो आफुघुमेझै लाग्यो टिकापुर कैलाली बाट
@rajkishor15683 жыл бұрын
तपाईकाे भिडियाे कारण ले घरबसि पूरा नेपालकाे यात्रा गरे सर ।Thank you so much.
@dhanu10293 жыл бұрын
Thank you for sharing the Far East with me at home in the Far West. Keep up the good work.
@kamalashrestha19535 жыл бұрын
अति सुन्दर ठाँउ नेपाल को पहाडी भागमा
@anantaghimire54832 жыл бұрын
सारै सुन्दर ठाउँ हेर्न पाउँदा मन आन्नदित भयो धन्यवाद छ । सचिन सर लाई
@labindrakulung59084 жыл бұрын
U r not only youtuber; u r also economist . ❤️ love from Solukhumbu.
@Dailyvlogabkk0075 жыл бұрын
It's such a useful informative video for those who's planning to visit Mount Everest.
@dhurbarai54083 жыл бұрын
Sachinjue sundar jaggaharu ko bhraman garaunu hunchha. Thank you. Barnan garney bhasa ati sundar. Wish you more success in future.
@manojbhattarai56353 жыл бұрын
Don’t give up sir your doing very good job. By the way I’m from United state of America I’m keep watching your all videos wishing you good luck for your future keep up the great work thanks for entertaining us
@TheManojchhetri3 жыл бұрын
I have watched almost all vlogs made by Purvi Blues! Great job Sachin Ji! I am also fond of traveling and your videos have really been informative. I have reached halesi khotang but wish to go to salleri via okhaldhunga. I am from Bharatpur Chitwan.
@mitarai8813 жыл бұрын
Thank you sar. Thia is my fayher's birth place.So many many remembers things join with my father. Because I love my fother very much. I also want to salu after few manths .So thank you very much.
@sahilthapagurung85264 жыл бұрын
You are doing a great job.. living your dream and at the same time, promoting beauty of Nepal worldwide... love from Australia.. keep it up guys 👍️👍️👍️
@prakashrai46345 жыл бұрын
Nice video Sachin Sir. This one is very helpful for Lukla and Evrest Base Camp Trip.🙏🙏🙏 .
@surajdhakal90572 жыл бұрын
देशका रमाईला ठँउहरुलाइ घरमै बसेर हेर्न पाएकाेमा धेरै खुशि लागेकाे छ।सिन्धुपाल्चाेक मेलम्ची १२बाट सुरज ढकाल।