मनोज जि लाई सम्मान गर्नेहरु ले यता हाजिर गरौं है ! यता हाजिर हुनु हुने सबै सबै लाई नमस्कार 🙏 !💐💐💐
@bindradevi63698 ай бұрын
वीर गन सकलन गरेर राख्नु भऐका नेपाली छोर मनोज श्रेष्ठलाई धेरै धेरै बढाई छ ,मेरो तर्फबाट
@changurung92998 ай бұрын
मनोज श्रेष्ठ यो नाम कहिले बिर्सने छैन किनकी सिंगो नेपाल मुटुमा बोकेको नेपाली आमाको सपूत सलाम छ्🙏🙏🙏
@Strangerofficil55998 ай бұрын
❤
@TikaTamang-rd3rm8 ай бұрын
जय मंगोल मनोज सार हजुर धेरै धेरै धन्यबाद हाम्रो जम्मा भुमी हुर्केको चीनो लाई सम्राछ्य मा राख्नु जय मंगोल
@Rameshgrg7 ай бұрын
@@TikaTamang-rd3rmk ko jay mongol ho hawa 😅
@neypanesuraj8 ай бұрын
🙏🇳🇵💞👍️विदेशमा रहेका महान नेपाली मनोज श्रेष्ठ ज्यू लाई हृदयदेखि सम्मान छ म वहाँको नतमस्तक छु, शब्द छैन सायद वहाँको वर्णन गर्न। मातृभुमीमा नबसेर पनि मातृभुमी र नेपालको इतिहासलाई जिउँदो राख्नु भएको छ।
@deepakmoon56158 ай бұрын
यो महानकार्यका लागि मनोज सर प्रति हार्दिक नमन र यो जानकारी प्रसारको लागि सुवास सरलाई पनि हार्दिक धन्यवाद!
@KrishnaRijal-r4b8 ай бұрын
बिन्ती छ मनोज सर 🙏ती सबै नेपाली पुर्खाहरुको चिनो तपाईं सङै अमेरिका राख्नुहोला! नेपाल नपथाउनुहोला हजुर यहाँ भ्रष्टाचारि ब्वासो हरुले फेरि बेचेर खाइ दिन्छ्न !
@dambarthapa51945 ай бұрын
ठीक छ जहां पनी हाम्रो नै नेपाली दाज़ु भाई ले सम्मान को साथ राखनु भाक़ो रै छ बीर गन धन्यवाद मनोज भाई
@bharatbirrai97918 ай бұрын
शुभाष जि लाई धन्यबाद, परदेश मा रहेर पनि देश प्रेम सङ औधि माया गर्नु हुने र पुराना पुरातात्त्विक समान हरु लाई जगेर्ना गर्न हुने मित्र मनोज जि लाई हृदय देखि सम्मान जागेर आयो। कुशन ब्याक्तित्व को धनि मृदु भाषि अनि सरल पनि, वहा को बोलि र सजिलो पन ले मेरो मन एकदमै हर्षित भए। जय होस।🙏🇳🇵
@TORANGURUNG23348 ай бұрын
चोर नेताहरूले सबै बेचे हाम्रो ऐतिहासिक चीजहरू... सलाम छ मनोज जी र धन्यवाद पनि हाम्रो ऐतिहासिक चिजहरू सम्हालेर राख्नुभएकोमा।
@whatyouwant80208 ай бұрын
yi rana kalin hat hatiyar haru jana yuddha bela naya haiyar ko kharid ko lagi raja bhako bela bechiyeka hun...neta haru le haina... yi haat hatiyar bechiyeko bela ko dherai photo haru internet ma upalabda cha..
@everesttoocean1368 ай бұрын
ज्ञाने चोर अंकल श्री ५ भको बेला अहिले का भाईरल मेयर का पिता श्री ७ आतंककारी का लागि बेचेका!🤪
@voiceofexile28285 ай бұрын
यो गन राजाका पालैमा बेपत्ता परिएको गन हो….सायद ज्ञानेन्द्र/पारसले बेचेको हुन सक्छ….राजाका पालामा नेताहरुको तेत्रो आट….😮
@SamirJang3 ай бұрын
अति खुसिको कुरा धनय बाद मनोज जि लाई 🎉
@sombikramsingh16508 ай бұрын
नेपाली को लागि शीर उँचो हुने कार्य गर्नु भयो। बधाई तथा धन्यवाद। नमन ।
@rajbabupahadii88438 ай бұрын
दुबै जना Manoj Shrestha र Subash Karki लाई धन्यवाद । यस्तो सम्मका कुराहरु रहेछन । नेपालीलाई कुनै जानकारी नभएको कुरा यसरी थाहा पाउनु नै खुशीको कुरा भयो । इतिहासको संरक्षण गर्ने Manoj Shrestha लाई धेरै धेरै धन्यवाद ।
@harikhatri-qb1ec6 ай бұрын
देखन पाउनुनै भग्यको कुरा धन्यवाद सरलाइ
@aashutoshgamer55748 ай бұрын
साँचो अर्थमा नेपाल प्रेमी हुनुहुँदो रहेछ भन्ने "वीर गन,नेपाली मुकुण्डो हरु ,थान्का र अन्य गन""" हरु खरीद गरी गरी सजाएको बाटै पुष्टि हुन्छ । A kind of small museum of Nepal. साधुवाद नेपाली मन र नेपाली पन लाई!!!! सबै नेपाली ले एक मुकुण्डो किनेर घरमा सजाए कति राम्रो हुन्थ्यो!!!
@rajupun10698 ай бұрын
धन्न तपाई अमेरिका हुनू भयर घर राख्नु पाउनु भयको छ नेपालमा भयको भए नेपाल सरकारले तपाई सहित यो समान जफ़त गर्नी थियो 😢😢
@DhrubaTara8 ай бұрын
Manoj G God bless you so much. यस्तो ऐतिहासिक महत्व बोकेको हाम्रो सान मन्न सकिने यस्तो सामान नेपालीको हातमा पुनः फिर्ता ल्याउन सक्नुभएको मा ब्यक्तिगत तर्फ वाट धेरै धेरै धन्यवाद। तर यो चाहिँ लगेर सम्सद भित्र लगेर छानि छानि 💥 पार्नु पर्दछ जस्तो लाग्छ। #DSRFactFun
@dipakbaedewa38395 ай бұрын
अब नेपाल सरकारले मनाेज श्रेष्ठ संग र अन्तर्राष्ट्रिय सग समन्वय गरि ल्याउनु पर्छ र ईतिहास राख्नु पर्छ ।
@shreeramchhetri6808 ай бұрын
यसरि देशकाे सम्पति बेचेर कमिशन पनि खायकै हाेलान । नेपालमा म्युजयम पनि त थियाे नि किन नराखेकाे अनि किन बेचेर खान परेकाे सरकारलाइ । भुखमरि नेतृत्वलाइ अाफ्नाे देशकाे गाैरवमाथि सान गर्न जानेकै छैनन । मनाेज जि जे हाेस तपाइले रकम खर्च गरेर पुन: किन्नु भयकाेमा हार्दिक धन्यवाद छ ।
@anilchetani74018 ай бұрын
यति महत्त्वपूर्ण जानकारी दिनु भएकोमा धन्यवाद शब्द नै छैन कसरी धन्यवाद दिने 🙏🙏🙏🙏🇳🇵🇳🇵
@rmaharjan51368 ай бұрын
यो गन बिषय मा मैले यसैमा देखाएको किल्प ७३साल आसपास युटूब मा देखोको थिए । त्यस युटुब भिदियो मा मोलमोलाई गरि एक बेक्ति ले १०००० हजार डलर मा खरिद गरि लगेको देखेको थिए मैले । एक थान मात्र देखाएको छ । सायद अहिले पनि त्यो युटूब मा देखिएछ होला । धन्यबाद मनोज जी लाइ ।
@radhabshrestha7 ай бұрын
Hats off to you Manoj sir, In America, Many rich Nepalese are present, but nobody spend money to collect and preserve Nepalese artifacts that sold by Looters, corrupted persons and government. You are the real Nationalist having pure heart. Lots of love and respect. देशभक्त मनोज श्रेष्ठ जस्ले बिदेसमा बेचिएका नेपाली बहुमुल्य सामन किनेर सम्रक्षन गरेकोमा, हृदए देखी सम्मान र आदर छ । यो जो कोही ले गर्न सक्दैन ।
@namu498 ай бұрын
मनोज जी को संकलनबाट नेपालको पूरानो हातहतियारहरु बारे जान्ने मौका पाइयो। त्यो जमानामा नेपालको विकास राम्रो रहेछ। तर गतिसिल हुन सकेन। नेपालको औद्योगिक विकासले बिराम लिएर बसेको छ।
@Anmolvlog-20473 ай бұрын
मनोज दाजुलाई ह्रीदयदेखि नै सम्मान छ , नेपाल सरकारले गद्दार गरेको सम्पतिलाई सङ्कलन गरी नेपालको ईतिहासलाई जोगाउन सफल भएकोमा ।
@tikotpun56708 ай бұрын
यसको बारेमा मेरो एकजना बहिनी साउथ क्यारोलाइनामा बस्नुहुने अनिता भट्टराईले मलाई तीन चार वर्ष अगाडि भन्नुभएको थियो र आज उहाँले नै मलाई यो युट्युब लिङ्क पठाइदिनु भएर मैले यसको बारेमा भिडियो हेर्न पाउँदा धेरै खुसी लागेको छ।
@bijaykrshrestha8 ай бұрын
देशे मरु झ्या पनि निकै ठुलो भव्य कपि भित्तामा गज्जवै राम्रो देखिन्छ । नवदुर्गा मुखुन्डो हरु, थान्का अति नै राम्रो नेपाली घर सजाउनु भएको रहेछ ।
@arjunjung27626 ай бұрын
सलाम छ ।हजुरकाे काम प्रति |
@elanrai64438 ай бұрын
Wahhhh . Really proud of you Manoj sir 🙏🙏🙏 appreciate.
@bimalshrestha20128 ай бұрын
हामी नेपालीहरूको गौरव।, उहाँलाई हार्दिक बधाई तथा धेरै धेरै धन्यवाद।
@rameshgurung52938 ай бұрын
धन्यवाद तपाईलाई
@butbahadurbasyal17748 ай бұрын
मै ले पनि धेरै पहिला यु तु ब मा खोजेर हेरेको थिए र अहिले नेपाली कै हात मा देख्न पाइयो खुसी लाग्यो एस्लाइ नेपाल ल्याउने कोसिस गर्नु होला
@SYU2138 ай бұрын
Lyayar pheree bechnu lai
@BimalBanjade8 ай бұрын
धेरै धेरै धन्यबाद छ,
@SubasRag8 ай бұрын
सुवास जि यो भिडियोको लागि कृतज्ञ छु। नेपाल र नेपालीको लागि यो भन्दा गर्वको कुरा अरु के हुनसक्छ र! मनोज जि यहालाई सल्युट छ।
@jhamansinghthapa92068 ай бұрын
Good job Manoj Sir धेरै खुशि लाग्यो
@TopBahadurGurung-bk4pe4 ай бұрын
सर नमस्कार यो नेपाल को इतिहासिक धरोहर हो, हुजुर ले संरक्षण गर्नु भयो श्रेष्ठ ज्यु लाई हिर्दय दिखी सम्मान र सेल्युट छः हजुरले केही साल को लागी डा महावीर पुन सर को राष्ट्रीय अविष्कार केन्द्र मा राख्ने परमिशन दियो भने अविष्कार गरेर नया Air gun हत्यार बनाउना सक्छौ यो Air gun देशको लागी धेरै महत्वपूर्ण छः
@Devdas_chettri8 ай бұрын
महान कामकोलागि सलुट छ। यसलाई नेपालमा संग्रालय वनाएर राखेको भय हामि सवैले अध्ययन गर्ने अवसर मिल्ने थियो।🙏
@Laxman6768 ай бұрын
अब नेपाल ले यो गनको अपडेट भर्सन बनाउनु पर्छ।
@mangratidharma32038 ай бұрын
एकदम राम्रो खुशी को कुरा सर 🌹❤️❤️🙏
@ShivaPoudel-mn3yt8 ай бұрын
Sachcha nepali aama ko suputra hunu hudo rahexa ♥️naman xa hjr lai🙏🙏🙏
@rpshrestha88438 ай бұрын
Thank you Manoj Bhai , from the bottom of heart….
@nitaraut37108 ай бұрын
सलाम छ, आबो चही न बेच्नु होला❤❤❤❤❤❤
@sagarpandey52078 ай бұрын
महत्त्वपूर्ण जानकारी ।
@sushil75678 ай бұрын
जय नेपाल जय नेपालीलाई राजानैचाहीन्छ ग्रेटरनेपाल फणीन्द्र नेपाल जीन्दाबाद बालेन र पशुपतिनाथ लाइ मुक्तिनाथ र युबतिहरुलाइ जय नेपाल
@prabinkumargurung1794 ай бұрын
Great 🙏🏻
@furbashyangtan4308 ай бұрын
Good news manoj sir hjr lai salam xa
@surajkharel92008 ай бұрын
खुसी लाग्यो।
@deepakshrestha358 ай бұрын
manoj shrestha sir hajurma muri muri salut garen bastabkik nepali mul basi
@shruwanidhamala7 ай бұрын
hats of daju
@dineshbaniya66508 ай бұрын
सलाम छ मनोज दाई ♥️♥️
@lbss90898 ай бұрын
Thank you so much brother, jaya Nepal
@rajanpun92668 ай бұрын
Thanks Manoj Sir save Nepal History 🇳🇵 ............
@ShailendraAdhikari-qp3mr8 ай бұрын
❤❤❤❤❤❤omg. Omg. Omg. ❤❤❤❤❤❤❤❤❤❤ Salam. Salute Salute Salute ❤❤❤❤❤manoj shretha. ❤❤❤❤❤❤❤❤❤❤❤ We proud Nepal. Nepali
@BhuwanGurung-ez3tp8 ай бұрын
Manoj Dai tapai lai dherai dherai dhanybad Nepal ko atihasik gun haru kinyra rakhidinu vayko ma yo gun nepal sarkarlai chai dinaii hudaina feri kun deash lai bechi dinxa aja yo video dekhera sarai khusi pani lagyo bhabuk Pani vayo🙏
@PradipKunwar-xc9co2 ай бұрын
Yo bat no ho.
@DnMgr-xs6lv8 ай бұрын
👍️🇳🇵🇳🇵 badhai x nepali histori kalecson gare ko ma veri good 👍️🇳🇵🇳🇵🙏
@JwonMaharjan6 ай бұрын
Best of luck Dai.
@sushilghimire69448 ай бұрын
यो ऐतिहासिक बन्दुक अब चै नबेच्नु होला । किनकि यो नेपालको गौरव हो । नेपालको चिनारी पनि हो ।
@tekbahadur64608 ай бұрын
👉🇳🇵🇳🇵🌹💐👌👍🇳🇵🇳🇵🇳🇵👍👌💐🌹🇳🇵🇳🇵👈🤳✍️😀🇳🇵
@TikaTamang-rd3rm8 ай бұрын
मनोज शेष्ठा तपाईको यो नाम जय मंगोल मुलबासीको नता जोडीएको कहीले पनि नर्बिसीनु होला यो हाम्रो जम्मा भुमी हुर्केको ठाऊ लाई आंगलेरा राख्नु है ।
@TikaTamang-rd3rm8 ай бұрын
मनोज सार जय मंगोल तपाई बिर शम्शेर को पनि बहादुर हुनु हुदारहेछा जय मंगोल ।
@alberteinstein30327 ай бұрын
@@TikaTamang-rd3rm jay mongol ki jay nepal huh jhyakne
@RajendraUpreti-qh2dj7 ай бұрын
❤❤❤❤❤❤❤@@TikaTamang-rd3rm
@SGVisionary7 ай бұрын
you have respect sir
@AbhayChaudhary-kk8ez8 ай бұрын
First of all many many thanks brother and grand salute to you, love you bro ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@ManKumai8 ай бұрын
Salute x hjr
@kalinchowkhotelhighland62177 ай бұрын
wow great❤❤❤❤❤❤❤work!!!
@ramkrishnarayamajhi34258 ай бұрын
Great salute to Manoj shrestha sir ❤❤
@d.b.pradhan91458 ай бұрын
सलाम छ मनोज श्रेष्ठ लाई 🙏
@RajuMagar-q3o4 ай бұрын
Nice 👍👍👍👍❤❤❤
@dhra56968 ай бұрын
Jai Nepal ❤
@SanuTgn7 ай бұрын
काङ्रेस सरकारकै काम हुनु पर्छ सबै उद्योग सिद्याउने नै काङ्रेस नै हो
@homgurung71898 ай бұрын
Thank you rupesh❤❤
@dddgurung44948 ай бұрын
यो बीर गन नेपाल सरकारले बेचेको होईन । सेनापती प्रज्वल समसेर राणाले (1999 - 2002 ) मा नेपाली सेनाका पुराना हतियारहरू जुन हजारौको संख्यमा थिए । जम्म ४० लाख डलरमा अमेरिकनेलाई बेचेको हो । ति अमेरिकानेले कार्गो जहाजमा चार पटक गरेर ओसारेका थिए भनेर समाचारमा लेखिएको थियो ।
@whatyouwant80208 ай бұрын
hajur ho jana yuddha bela naya hat hatiyar ko kharid ko lagi nepal ka aaru hazarau rifle haru pani becheka thiye
@sunarbuddhiman8 ай бұрын
100% priminister girija prasad koirala thiyo re. Yo bechda.
@anjuthapa55028 ай бұрын
Great
@padmalochankarmacharya32288 ай бұрын
Manoj babu salute for you.. 🙏🙏🇳🇵🇳🇵
@premchandra4558 ай бұрын
Big Salute Manoj sir for preserving the ancient Bira gun
@madhavshahi27688 ай бұрын
Ramro kam
@harikhatri-qb1ec6 ай бұрын
यो ईतिहास नेपालमा लयर रंगशाला बनायर राखनु पर्छ नेपाल सरकारले का का छन आफ्न्नो सम्पती खोज्नुपर्छ हाम्रो पुर्खाले थाहा पाउनुपर्छ।
@meghpoudel81658 ай бұрын
Salam sir best message to all Nepali people.great job
@SuklalBudhathoki-q8x8 ай бұрын
नेपालको लागि मनोज श्रेष्ठ नाम ऐतिहासिक बन्न सक्छ
@thapalile37268 ай бұрын
Dherae ramro kaam sir❤❤❤
@bacheranavlog8 ай бұрын
ओउ जये गोर्खाली जये नेपाल ❤
@lamaaluminium12918 ай бұрын
Well done bro god bless you ❤❤❤
@harikrishnanakarmi20208 ай бұрын
Great job.
@bhupendrashrestha76168 ай бұрын
Well done Manoj Dai.... Best wishes
@anilmalla88988 ай бұрын
Jaha jau jata jau yoan t mero nepali ho naman
@Sambahadur-fs7zq5 ай бұрын
नेपाल काे हतियार काँहा गयो भनेको त अमेरिक मा पाे रछ लु तुरुन्तै नेपाल ल्यानुपराे
@humlalthapa67768 ай бұрын
Hjr Lai Badhai xa
@dadhirambhandari88708 ай бұрын
Nepal super❤
@SumanGurung-uf2sy8 ай бұрын
Good sir ✊ I
@MrLumphuwa8 ай бұрын
Good job 👏
@tikauprety64938 ай бұрын
Good job 🎉🎉🎉🙏🙏🙏🙏
@Cntos_Smile8 ай бұрын
Deshdrohi le becheko ani Yesto raj darbar ma sajanu parne amulya saman hajur le rakhnu vaye ko ma dherai badhai xa. ❤❤
❤ ❤❤❤❤❤❤Bidesh ma rahera pani Nepal ra Nepali prati dekhaunu bhayeko maya prati Manoj Shrestha Jyu lai Haardik Samman ani Salam trakrauna chahanchhu.❤❤❤❤❤❤❤
@janakbhattarai96668 ай бұрын
Salam xa daaju great job
@chandrarai1981...8 ай бұрын
Jay Hoss Mangal hos...
@baburamniroula27108 ай бұрын
नेपाल काे कुनै पनि ठाउ या कुनै पनि गडिमा यस्तै चिज काे भन्डारण गरि यस्तो चिजकाे प्रचार गरि सङ्गाहालयमा राख्नु पर्छ