७वटा प्लेन हुने Anish Pradhan बारे दर्शकहरूको व्यापक मागपछि दोस्रो कुराकानी Subash Karki

  Рет қаралды 235,630

Subash Karki

Subash Karki

Күн бұрын

Пікірлер: 609
@drfilms207
@drfilms207 2 жыл бұрын
माहाबिर जि र अनिस जिको कार्यसफल होस हामी सबैको कामना
@kamalgurung6193
@kamalgurung6193 3 жыл бұрын
एक्दमै राम्रो हाम्रो नेपाली दाजु भाइ हरु ले पनि बिदेश मा यरि राम्रो काम गरेको सुन्दा धेरै खुशी लाग्यो
@surjitjabegulimbu4560
@surjitjabegulimbu4560 3 жыл бұрын
धेरै शुभेच्छा छ अनिश प्रधान दाजु, नेपाल आविस्कार केन्द्रसंग सहकार्य गर्नुहोला ।
@nepaltour5690
@nepaltour5690 3 жыл бұрын
अनिस जी लाई नेपाल मा स्वागत छ🙏💞💓💕 तपाईंको सीप नेपाल काे लागि खांचाे छ।
@tarasinglimbu8700
@tarasinglimbu8700 3 жыл бұрын
pleased to know about Anish hope to see him making more progress in future in Nepal.
@kabindralama7322
@kabindralama7322 3 жыл бұрын
सर्बप्रथम सुबाश जि लाई धेरै धेरै धन्यवाद ! तपाईंले अमेरिका पुगेर यो कार्यक्रम गर्नु भएको मा!अनिश जि सगको कुराकानी सुनेर र मलाई उहाँले गर्नु भएको काम परिश्रम देखेर गर्ब लाग्छ ! जय होस जय नेपाल !
@bibeklamalopchan3631
@bibeklamalopchan3631 3 жыл бұрын
अनिश दाइ अब नेपाल आउनु भएर नेपालमा पनी यस्तो महत्वपुर्ण कार्य गर्नु पर्यो विश्वसामु चिनाउनु पर्यो दाइ love u and miss u anish dai
@surakshabudhamagar6947
@surakshabudhamagar6947 3 жыл бұрын
सर्व प्रथम त म सुवास कार्की जि लाई मुरी२ धन्यवाद दिन चाहान्छु साथै यस्तो होनहार ब्याक्तित्व भएको अनिश प्रधान ज्यु लाई मेरो सलाम छ !
@arjunkhaling6632
@arjunkhaling6632 3 жыл бұрын
यो जानकारी अपडेट गर्नु भको समयको 6 महिना पछि मेरो अकाउन्टमा हेर्न पाएको छु कस्तो खुशी लाग्यो । 16 वर्षको उमेरमा अमेरिका गएको मान्छेले आफ्नो देशको माया र आफुले अमेरिकामा सिक्नु भको सिपलाई जस्ताको तेस्तै नेपाललाई हस्तान्तरण गर्ने, युवाहरूलाई सिकाउने उदेश्य आहा अत्यन्त गर्भान्वित छ । महाबिर पुन को अविस्कार केन्द्र सङ्ग सहकार्य गर्ने कुरामा कसम खाएर भनिराछु गर्भले छात्ती फुलिएको ।
@mahindrasen9056
@mahindrasen9056 3 жыл бұрын
हजूरको बिचार बहुत राम्रो छ । नेपाल प्रति को हजूरको इच्छा छिटै पुरा गनरनुपरो हजुर ,आभारी छौ, आतुर छौ,कामनागरछौ।
@m_punkrai824
@m_punkrai824 3 жыл бұрын
अनिस प्रधान सरलाई सलाम छ।अब आऊने समय चै नेपालमै खर्चनु पर्यो।
@mongolianboy84
@mongolianboy84 3 жыл бұрын
महावीर पुन सर सँग जोडिनु भाको रै छ धेरै खुसी लाग्यो सर सबै उहाँ जस्तै धनि मान्छे महावीर पुन सर सँग जोडिए अझ राम्रो हुन्थ्यो सबै धनि मान्छेको मन उहाँ जस्तै होस🙏🙏
@bishnumagar6030
@bishnumagar6030 3 жыл бұрын
लाैन, नेपाल र हामी नेपाली को लागि केही गर्नु पर्याे दाइ। तपाईकाे बाेली र बिचार एकदमै राम्रो छ दाइ
@raiyoseffyoseffrai4154
@raiyoseffyoseffrai4154 3 жыл бұрын
एक नेपाली दाइ भाइ ले जाहा भयेपनि प्रगति गरेको देख्दा खुसी लाग्छ, अझै सफल्ता प्रगति को सुभकामना#qm
@rajkumarshrestha8093
@rajkumarshrestha8093 3 жыл бұрын
यक्दम खुसी लाग्यो उहाँ जस्तो मान्छे 10 जना जति नेपाल्मा जन्मिनु पर्ने
@krishnabhattarai2522
@krishnabhattarai2522 2 жыл бұрын
योस्तो प्रतिभा को नेपामा धेरै खांचों छ छ हजुरलाई धन्यवाद छ
@tilchhantyal2020
@tilchhantyal2020 2 жыл бұрын
धेरै राम्रो नेपालमा अाएर नेपाली भाइ बहिनीहरुलाई दक्ष कार्यकर्ता बनाउन खोजेकोमा ।
@सौरबक्षेत्री
@सौरबक्षेत्री 3 жыл бұрын
एक प्रगतिशील आप्रवासी नेपाली जसले आफ्नो मेहनत पछिको सफलताले देश चिनाउने दिशामा छन् । अझै धेरै प्रगतिको शुभकामना
@extramindedskm5052
@extramindedskm5052 3 жыл бұрын
100% मन परेको सेलिब्रेटी रियल हिरो भनेको नै अनिश प्रधान हो।। उहालाई हामी सबै सारा सकारात्मक मन मुटु हरुले साथ दियौ भने उहले नेपाल लाई नै केही बर्ष भित्रै मा नया नौलो आयाम दिनुहुने छ ।।। उहालाई अग्रिम शुभकामना दिन समय र परिस्थिति उहाको पक्ष मा होस । हजारौं नेपाली लाई एउटा दिशानिर्देश दिएर अगाडि बड्नु होला पशुपतिनाथ ले यहाको लामो आयु र उज्ज्वल नेपालको कामना गर्दै सपोर्ट व्यक्त गर्न चाहन्छु।।धन्यवाद
@birachhaofficial4905
@birachhaofficial4905 3 жыл бұрын
आहा,कति महान बिचार अनिश प्रधान ज्यूकाे।प्रत्येक कुरामा सकारात्मक उर्जा मिल्ने।
@narbirale4298
@narbirale4298 3 жыл бұрын
अनिश दाइको कुरा सुनेर अहिलेको युवाहरूमा केही गर्नु पर्छ।भन्ने उर्जा आउछ सकारात्मक सोचाइ एकदमै हौसाला बढाउछ।अब नेपालमा पनि केहि गर्नु पर्छ हजुरले।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@suryatamang5321
@suryatamang5321 3 жыл бұрын
अनिश प्रधान सरलाई सलाम हजुरले महाबिर पुन सर संगा मिलेर नेपालमै गर्नु पर्यो है सर
@rbakjchannel6892
@rbakjchannel6892 3 жыл бұрын
राम्रो छ तपाईं जस्तो होनहार युवाको खाँचो छ नेपालमा धन्यवाद साथै सलाम छ।
@sangamkarki1647
@sangamkarki1647 3 жыл бұрын
अति राम्रो कुरा गर्नु भयो दाइ ।नेपाली मन भनेको यस्तो हुनुपर्छ जय नेपाल ।नेपाल को लागी पनि अब केही गर्नुपर्ने भयो दाइ।
@kbrayamajhee7344
@kbrayamajhee7344 7 ай бұрын
नेपालमा बैज्ञानिक बिकासकाे लागि अत्यन्त उत्साह बर्धक लाग्याे !
@kamal.shrestha-
@kamal.shrestha- 3 жыл бұрын
राम्रो लाग्यो।
@jagathamal7371
@jagathamal7371 Жыл бұрын
good news
@manbahadurshahi7681
@manbahadurshahi7681 3 жыл бұрын
सलाम छ दाइ को काम र जोस लाइ ।
@santoshgajmer4606
@santoshgajmer4606 3 жыл бұрын
अब नेपालमै आएर यो कामलाइ निरन्तरता दिनुस एहि हो हाम्रो कामना।
@pramodpalchamling5565
@pramodpalchamling5565 3 жыл бұрын
Salute Anis pradhan dai
@thaparam6118
@thaparam6118 2 жыл бұрын
मेरो अत्येन्तै मन परेको मान्छे र नेपाल ले येस्ता मान्छे लाई चिनेर अलि उच्च पद मा राखेर नेपाल मै केइ सिकाउनु हुने छ भन्ने आसा राखेको छु
@narendrarana5644
@narendrarana5644 6 ай бұрын
Nepal ko neta ma yesto xhemata naie xaiena ki yesta yesta bekti haru laie pahilo darja dinu parxa vane ra .. madarchod Nepal ka neta vanauda haru lutna ra desh bechna ma Matra thikka xan ta ghanta ko thau pauxan ta yesta bekti haru le... good.nepal ma ekdin pakkaie Pani baieganik youg aune xan...
@saranghimire4609
@saranghimire4609 3 жыл бұрын
हजुर जस्तो मान्छे को खांचों छ आज देश लाई चाडै नेपाल जानू दाजु ❤️
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
Bhako Auta Mahabir Pun Lai Hausala Sath Chhaina...😑😑
@GatinnG
@GatinnG 3 жыл бұрын
अमेरीका आफैमा मजबुत छ अब तपाईं जस्तो मान्छे आफ्न्नै देशमा गयर देश बिकास तिर लाग्नु पर्यो
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 3 жыл бұрын
अनिस जीको बिचार राम्रो लाग्यो,अाफुले जानेको कुरा अरुलाई सिकाउछु भन्दा मेरो मन छोयो।मैले नि गाडी सम्बन्धित सम्पुर्ण म बिदेश बसेर सिकेको अाइडिया नेपालमा गएर सिकाउछु।
@कुसुमकुसुम-ट7घ
@कुसुमकुसुम-ट7घ 3 жыл бұрын
अनिस प्रधान जस्तो बेक्ती देसको लागि अति आवस्यक छ,उहाले माहबिर पुनसङ्ग काम गरेर नया युबासक्ती उतपादन गर्नुपर्छ,जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
@khumlalgaire5599
@khumlalgaire5599 3 жыл бұрын
Salut "Anish Pradhan Dai "🙏🙏🙏🙏
@nepaltvsalu4696
@nepaltvsalu4696 3 жыл бұрын
सलाम छ दाई लाई ।।अब हाम्रो नेपाल मा नयाँ सरकार आको छ कोरोना को भ्याक्सिन परेको जस्तै दाई प्रोजेक्ट को कुरा नी अलि अलि नेपाल सरकार को कान मा सुन्दा कसो होला।। सलुट छ । म अनि सम्पूर्ण नेपाली को तर्फ बाट
@samirtmg1882
@samirtmg1882 3 жыл бұрын
धेरै राम्रो र रमाइलो लाग्यो अन्तरवार्ता । धेरै2 प्रगति को कामना । हाम्रो देशमा पनि देख्न पाईयोस भविस्यमा चाडै now, watching from malaysia.
@jawaharlalkharel1016
@jawaharlalkharel1016 2 жыл бұрын
महाबिर पुन र अनिस प्रधान जस्ता मान्छे याे देशलाइ खाँचाे छ !
@nelsanrai7681
@nelsanrai7681 3 жыл бұрын
सारै गहन बिचार दाजु hajur🙏
@cmcm4759
@cmcm4759 2 жыл бұрын
Great pertion ,Anish jasto mahanbaijgyaink Nepalma basnuparxa
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 3 жыл бұрын
सलाम छ अनिस दाई
@hosthapa3173
@hosthapa3173 2 жыл бұрын
सर तपाईं माहान पुरुष मान्छु। तपाईंको सोचाइ देश लाई योगदान दिने बाचा दिनु नै ठुलो कुरो हो। तर माहाविर पुन जस्ता माहान बिचार बोकेका ब्यक्ती को कुनै नेताले सुन्न नचाहेको कुरा त जग जाहेर छ। हाम्रो देश का नेता हरु कमिसन बिना काम नगर्ने भएका ले हामी कहिले देश बिकास हुन सक्केन। हजुर लाई सुभकामना दिन चाहिन्छ।
@ramchaudhari8171
@ramchaudhari8171 3 жыл бұрын
अनिस दाइ बढाई छ नेपालीको शिर उच्च पार्ने काम गर्नुभएकोमा छिटै नेपालीले नेपालमै पाइलट तालिम लिन पाउँछन भन्ने आशा
@bhimkarki4375
@bhimkarki4375 3 жыл бұрын
कस्तो माहान मान्छे हजुर यहाँ जस्तै मान्छे भय साइत म बिदेश पलायन हुने थिएन होला ॥
@dineshtheeng3327
@dineshtheeng3327 3 жыл бұрын
🙏🙏
@asisgrg2388
@asisgrg2388 3 жыл бұрын
Bidesh Palayan vayera Po etti ko educated vako Hajur. Nepal ma hune vaye babu ram bhattrai jasto Chal hunthyo. Nepal ma Kei scope nai chaina Hajur
@PMVlog-
@PMVlog- 3 жыл бұрын
हामी नेपाली हरुपनि यस्ताे प्रगतिशिल भएरपनि राजनिती काे दलदलमा कहिले देश अघि बढ्न सकिएन ।।
@jitlaltamang9691
@jitlaltamang9691 3 жыл бұрын
We r so proud of you anish pradan sir to have you as a talented person keep it up🙏🙏🙏🙏
@ASHOK-ut3os
@ASHOK-ut3os 3 жыл бұрын
hi अनिश दाइ नमस्कार हजुर i like ur every words अनि बोल्ने तरिका ।
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
What a talent person नेपाल सरकारले यस्तो ब्यक्ति लाइ केहि गर्न नेपाल बोलाउनु पर्छ अनिस सर सित धेरै knowledge छ यस्तो ब्यक्ति लाइ बिदेस मा बस्न दिनु हुन्न यस्तो ब्यक्ति लाइ नेपाल बोलाएर नेपाल को विकास गर्नु पर्छ। Look he's energy level Best of luck sir
@deepakpun5834
@deepakpun5834 3 жыл бұрын
Nepal ma talent ko kadar xaina, sakar bata kehi aasha nagarou. Nepal ma pragati hunai didaina india le ghus diyera vatuwa neta lai ramro kaam garne lai rokna lagauxa. Baru individual tarika le nai nepal lai maya garne nepali le yogdan diye pugxa. Waha ko b4 lai samman garnu parxa ra sahayog garnu parxa.
@MGR__CHANNAL
@MGR__CHANNAL 3 жыл бұрын
Respect anish dai💕💕🙏🏻🙏🏻
@kritinidhilamsal
@kritinidhilamsal 3 жыл бұрын
पुर्णतया नेपाल नै फर्कने भन्दा पनि आफुले पनि त्याँहा नयाँ सिक्दै जाने र सिकेका कुराहरु कहिले काँहि नेपाल आएर नया पिढिहरुलाई सिकाँउदै जाने तथा नयाँ पिढि मार्फत देश विकासमा टेवा पुर्याउँदा उतम हुन्छ । अनिश जी प्रति नमन । सुवास जी लाई पनि यस्तै प्रकारका अन्य जानकारीमुलक भिडियो पस्किंदै जानुहुनेछ भन्ने शुभकामना व्यक्त गर्दछु। सबैको जय होस!🙏🙏🇳🇵🇳🇵
@BIMAN17
@BIMAN17 3 жыл бұрын
he is the inspiring man for nepal. and he is our hope as well, thank u man
@dawatamanggyaba
@dawatamanggyaba 3 жыл бұрын
धेरै राम्रो बिचार ।
@ramchandrashrestha2626
@ramchandrashrestha2626 3 жыл бұрын
Akdam ramro bichar !!! Come back Nepal ..
@nunbahadurgaha7331
@nunbahadurgaha7331 3 жыл бұрын
Dheri ramro garnu vayako rahixa sir ho aaba sumpurna Nepali haru le pani shiknuparni vayo sir good luck sir
@prakashchaudhary8276
@prakashchaudhary8276 5 ай бұрын
wow Playing guitar superb... in (watch in 2024 ad)
@rajeshpradhan2786
@rajeshpradhan2786 3 жыл бұрын
So proud to have Nepali citizen like you...best wishes for your dream project @ avaition
@bishalrai4979
@bishalrai4979 3 жыл бұрын
mahan soch mahan bichar.. 🙏🙏
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
Dai le mero comment Pani padhidinu vayo thank you so much
@karanolikshettry6591
@karanolikshettry6591 2 жыл бұрын
अनिश प्रधान सर कति महान् हुनुहँदोरहेछ 7/7 ओटा पिलेनहरु हुँदापनि म धनी होइन भन्नुहुन्छ सलाम छ तपाईं जस्तो महान व्यक्तिलाई र हजुर छिट्टै नेपाल आएर पिलेन् बनाएको हेर्ने मन् छ र तपाईं जस्तो व्यक्तिलाई नेपाल सरकारले सबै कुरामा अनुमति दिनु पर्दछ अनि हेल्पपनी गर्नु पर्दछ उहालाई के को जरूरत पर्दछ🙏🙏🙏
@manoharparajuli3611
@manoharparajuli3611 4 ай бұрын
Mr Anish, i appreciate your innovative curiosity and salute for your committment.
@bikershub9680
@bikershub9680 3 жыл бұрын
Very interesting person 😎🤘
@rameshlamichhane9696
@rameshlamichhane9696 3 жыл бұрын
🙏i lop u mero daju anish hajur......✊😍😘😘😘😘
@burzumback
@burzumback 3 жыл бұрын
देशको लागि केही गरेर देखाउनु पर्यो सर भावी पिडी लाई उत्साह धेरै मिल्ने छ
@mangalbajracharya3942
@mangalbajracharya3942 3 жыл бұрын
this guy is a beast.. straight forward the way he talks love it Anish g .. love to work under someone like you .. #newapride
@rajchhetri9111
@rajchhetri9111 3 жыл бұрын
Thank you, Subhash for letting the world know about such an incredibly talented and hardworking Nepali person like Anish Pradhan. His doings can be a great inspiration to lots of our new generation as he believes in result-oriented acts rather than activity-oriented ones. He is so very down to earth and he has tremendous trust in Nepali people and their capabilities. I wish him good luck for his future projects and any endeavors he undertakes in Nepal. Let us take the Our nation to the zenith of glory. Jai Nepal. Godspeed
@nitaraut3710
@nitaraut3710 2 жыл бұрын
राम्रो काम
@Jharanaraiofficial
@Jharanaraiofficial 2 жыл бұрын
Wowww☺️☺️क्या सोलिड डाइलोक ☺️☺️खुट्टा तान्नेले तान्दै गर्छन त्यसैले म बुट लाउने गर्छु😁😁👌👌🙏🙏🙏सलाम छ हजुरलाई🙏🙏
@alakanep9717
@alakanep9717 3 жыл бұрын
अनिष जी को मिहिनेत गर्ने बानी र सोच सम्पूर्ण नेपाली युवाको लागि प्रेरणा को श्रोत हुनुहुन्छ । नेपाल कहिले आउनु हुन्छ ? अनीष जी को ठेगाना र कन्ट्याक्ट नंबर राखि दिनु होला । अरू भिडियो पनि बनाउदै जानु होला । धन्यबाद
@sameerkhadka9835
@sameerkhadka9835 3 жыл бұрын
सीप मात्र होइन बिचार पनि अति राम्रो अनिष भाई
@dhanpun1549
@dhanpun1549 3 жыл бұрын
नमन अनिश जि! अब त्याहा भएका तपाईं जस्ता योग्य मान्छेहरुले देशलाई समुन्नत गर्नु पर्यो।
@ufo5467
@ufo5467 2 жыл бұрын
Genius!solute to Anish Sir. Thank you subash Ji
@bemyfriends2300
@bemyfriends2300 3 жыл бұрын
Anis dai is the most inventor and inspiration person for nepali youth in 21st century. We definitely need you dai . I have been your big fan dai.
@bjaygurung562
@bjaygurung562 3 жыл бұрын
हैट!! कस्तो सही कुरा गर्ने मान्छे यार 👍👍👍
@pujamagar370
@pujamagar370 3 жыл бұрын
Mahabir sir saga sahakarye garne kura sunda atinai khushi lageyo
@merodeshnp9456
@merodeshnp9456 Жыл бұрын
well come xa sir nepal hami sath xau hjr sangha❤❤❤❤❤
@bishnudhungana8837
@bishnudhungana8837 3 жыл бұрын
धेरै खुशि लाग्याे
@mobirpun3186
@mobirpun3186 Жыл бұрын
उहा जतिको मान्छेलाई नेपालले ग्रहन गर्न सक्तैन। किनकि हाम्रा राज नेताले उहालाई चिन्न सक्तैन्न 😢😢😢
@Dynamite009
@Dynamite009 3 жыл бұрын
Daju sarai genuine lagxa 🙏
@mitrabhandari9249
@mitrabhandari9249 3 жыл бұрын
A great human being.. salute to you bro. Come to nepal soon and do something for Nepal bro as you are a Skilled and qualified person
@bipinpokharel1688
@bipinpokharel1688 3 жыл бұрын
I am proud of you dai....tapai ra pramod dai such a great ...🤘🤘🤘
@kabirbiswa3682
@kabirbiswa3682 3 жыл бұрын
Liked your views n proud of you and your achievements..
@mayashrestha48
@mayashrestha48 3 жыл бұрын
Wow kati ramro bichar hajurko sano sano kura pani powerful xa
@dwarikarijal1921
@dwarikarijal1921 3 ай бұрын
वैज्ञानिक अनिश दादा । जिन्दावाद ❤
@rdstudio8210
@rdstudio8210 2 жыл бұрын
अनिस सर हजुर जस्तो मान्छे को खांचों छ आज देश लाई
@somelama7602
@somelama7602 2 жыл бұрын
WOW BADHAI XA HAJUR LAI 🇳🇵🇳🇵
@gyanavigurung3805
@gyanavigurung3805 2 жыл бұрын
Such a spiring person please help new generation ..Our country Nepal need you..🙏
@narendranepal5135
@narendranepal5135 3 жыл бұрын
दाजु बिरानाे देशमा रहेर पनि प्रगति गर्नु भएकाे छ बदाई छ।अब जनभुमिमा फर्केर अाई माहाबिर पुन दाजुसङ्ग मिलेर देशकाे मुहार फेर्नु पर्छ।
@ratanbomjan7668
@ratanbomjan7668 2 жыл бұрын
So interesting Anish dai, 🥰❤️❤️ 👍👍
@reetutamang2083
@reetutamang2083 3 жыл бұрын
Good job bro.god bless u tack care ❤️😊🙏👏😍
@bhairabbahadurthapa7704
@bhairabbahadurthapa7704 3 жыл бұрын
Hats off to you gentleman 🌷🙏
@dukhipardesinepal1951
@dukhipardesinepal1951 3 жыл бұрын
WoW So intresting sir....JAY NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanambishwokarma7371
@sanambishwokarma7371 3 жыл бұрын
Feri uha ko video herna pauda Khusi lagyo ABA xittai Nepal ma aaunu paryo 🙏🙏
@bhattooo5496
@bhattooo5496 3 жыл бұрын
Ati uttam
@badrineupane1288
@badrineupane1288 3 жыл бұрын
Absolutely right bro good for your honer
@birendrarai9499
@birendrarai9499 3 жыл бұрын
Great thoughts, great person
@kisonsunuwar2804
@kisonsunuwar2804 3 жыл бұрын
What a cool dai.
@BGsabinay
@BGsabinay 3 жыл бұрын
हार्दिक नमन अनिश जी कृपया नेपालको लागि पनि केही गर्नुस पक्कै पनि नेपाल सरकारले सहयोग गर्नु हुन्छ । धन्यवाद ।
@sagarpradhan1117
@sagarpradhan1117 2 жыл бұрын
Greatest thinking great work
@ManojRai-uz9pz
@ManojRai-uz9pz 3 жыл бұрын
Sarai Ramilo xa Bladher m India Darjeeling Bata thpi parte varay varay thank you Hamro Naplie la yasto Ramri joob garako...
@krishpokharel4527
@krishpokharel4527 3 жыл бұрын
Your ideas are truly invaluable. Your proficiency in science makes today's world a success. You have to make good use of your time.we are with you
@gaganpariyar9805
@gaganpariyar9805 3 жыл бұрын
Welcom to Nepal.khushi lagyo dai
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН