Yo Jharima यो झरीमा - Sujan Babu Gurung • Rachana Rimal • Juna BK • New Nepali Song 2080

  Рет қаралды 665,427

Sujan Babu Gurung

Sujan Babu Gurung

Күн бұрын

Пікірлер: 544
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
मेरो शब्द, सङ्गीतमा रचना रिमाल र मेरो आवाज, मेरो, जुना बि.क., रश्मी भट्ट, काजि गिरी र सुवास तिमल्सिनाको अभिनयसहित एकदमै मेहनत गरेको सिर्जना "यो झरीमा" यहाँहरुसामु प्रस्तुत गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
@KristinaRegmi143
@KristinaRegmi143 Жыл бұрын
EK dam ramro Geet ❤️🥰🥰🥰💞🥰💞💞 Wow
@bp.official6578
@bp.official6578 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bp.official6578
@bp.official6578 Жыл бұрын
Heart touching acting and song 🎶
@amritapun8826
@amritapun8826 Жыл бұрын
मेहनत को फल मिठो हुन्छ यसरीनै प्रगती गरदै जानु हजुरहरु लाई भगवान पशुपतिनाथले रक्षा गरुन ।🙏🙏❣️❣️🙏🙏
@Official-subash-pakhrin
@Official-subash-pakhrin Жыл бұрын
Congratulations my brother❤🫀❤️‍🩹😇😊
@binodgurung6611
@binodgurung6611 Жыл бұрын
Man xoya haii♥️🙏
@SagarChennal2058
@SagarChennal2058 Жыл бұрын
बिदेशी गाना भन्दा आफ्नै नेपाली गीत संगीत लाई माया गरम पैलाकै गीत जस्तै यो गीत लाई पनि माया गरम बदाइ छ सबै जनालाइ
@saritakali9873
@saritakali9873 Жыл бұрын
अति नै उत्कृष्ट अधिक राम्रो भिडियो ❤❤❤
@pardeepthapa8018
@pardeepthapa8018 Жыл бұрын
Kate meto geet 💕💕💕
@jenishapuree
@jenishapuree Жыл бұрын
Sarai man choyo❤ Sampurna term lai dherai dherai suvakamana ❤
@taranepali5999
@taranepali5999 Жыл бұрын
शब्द हरू मन छुने अनि अभिनय पनि राम्रो छ अझै राम्रो गर्दै जानु हाम्रो तर्फ बाट धेरै धेरै शुभकामना छ
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@yashodadanuwar
@yashodadanuwar Жыл бұрын
यो गीतको पर्खाइ मै थिए ।कति मार्मिक😢 गीत रहेको छ।शब्द,संगीत उस्तै मन छुने र अभिनय पनि उतिकै राम्रो रहेको छ। congratulations to whole team
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@kumarlamaofficail100
@kumarlamaofficail100 Жыл бұрын
Waw vry nice badai xa sujan vai❤❤❤
@sapanalama7161
@sapanalama7161 Жыл бұрын
Wow ramro गित अनि भिदिए पनि अति राम्रो छ ❤❤
@BikramMagar-jc2xp
@BikramMagar-jc2xp Жыл бұрын
Dheroy ramro xaw songs😮😮
@ritabika767
@ritabika767 Жыл бұрын
सारै मनछुने गित हरेक घर समज मा भएको बिसे मा बनेका गित सुजन भाईलाई सफलता काे कमना
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@junughimire786
@junughimire786 Жыл бұрын
Pyaro bhai Bishal ko nirdesan ma raheko yo jharima Sarai ramro chha sampurn team lai badhai chha❤
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@bp.official6578
@bp.official6578 Жыл бұрын
"भेट त हजारौंसँग भएको थियो तर मनमा त्यो बस्यो जो भाग्यमा थिएन। " निखिल नेपाल
@kamalamagar-pp7eh
@kamalamagar-pp7eh Жыл бұрын
Dharai ramro xa ❤🥺
@arjunshahi56
@arjunshahi56 Жыл бұрын
Sharai ramro song ❤
@BishnuThapa-lx3ou
@BishnuThapa-lx3ou Жыл бұрын
धेरै धेरै राम्रो छ बाबू ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@bp.official6578
@bp.official6578 Жыл бұрын
जब बेस्सरी मन दुख्छ नि तब रिस होइन आँसु झर्न थाल्छ.... आखाबाट निशब्द
@UshaKuwait-gc2qp
@UshaKuwait-gc2qp Жыл бұрын
Man xoyo 😢Sarai 😢 best wishes entire team
@Kabirrana9458
@Kabirrana9458 Жыл бұрын
निकै राम्रो गित दाजु❤😊
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@bp.official6578
@bp.official6578 Жыл бұрын
"ऊ साँच्चिकै इन्द्रेणी नै रहिछ, अनेक रङ देखाउने । रङहरु पनि यति देखाई कि एक होलि मौसममै खेलेर गई । " सुविन भट्टराई (मनसुन )
@TirthalaltmgTirthalaltmg-cd4qh
@TirthalaltmgTirthalaltmg-cd4qh Жыл бұрын
Dherae ramro❤
@bp.official6578
@bp.official6578 Жыл бұрын
कतीपय वास्तविक जिबनका दुःख र पिडाहरू लाई यसरी अभीनयको माध्यम बाट पनि प्रस्तुत गर्न सकीने रहेछ सारै मन छोयो ❤सफलताको हार्दिक शुभ कामना मिज्जु र सम्पूर्ण टीमलाई 🌸👏👏
@shivapur7505
@shivapur7505 Жыл бұрын
😢haiii Katy kura bekta grekoxa yo geet le saraii mn xuyo !! Khas gari ahily sanaii umerma nabujhi maya ma prer bihy grne haruko katha bethaa !
@dipakbudhamagarmagar7546
@dipakbudhamagarmagar7546 Жыл бұрын
अति राम्रो छ लास्ट मा भेट भयर मिलेको भए झन् राम्रो हनेथियो है
@santoshbk3514
@santoshbk3514 Жыл бұрын
जुना को अभिनय अति मन पर्यो ।
@deepakmagar5676
@deepakmagar5676 Жыл бұрын
धेरैं राम्रो वोसिए राम्रो सँग.…... ♥️♥️🇧🇹🇧🇹
@munagurung5461
@munagurung5461 Жыл бұрын
Badhai chh bhai sujan❤️❤️❤️
@bp.official6578
@bp.official6578 Жыл бұрын
॥ 'माया त तकदिरमा लेखिएको हुन्छ कसैको लागि तड्पिएर कोहि आफ्नो हुदैन "
@basanakhadka3712
@basanakhadka3712 Жыл бұрын
यो गितले मेरो मन सारै रोयो यति मीठो गितको लागि सबै कलाकारलाई रिदय देखिनै धन्याबाद छ अझै एस्तै मन जित्ने गित आवस भनि सुभकामना छ समपुर्न टिमलाई❤❤🙏🙏🙏🙏
@nimatenjingthokar8702
@nimatenjingthokar8702 Жыл бұрын
आह धेरै राम्रो छ गीत शुभकामना छ भाइ
@gurungbijay2227
@gurungbijay2227 Жыл бұрын
badhai chha🎉
@bipana4629
@bipana4629 Жыл бұрын
नानी जुना हजुरको अभिनय राम्रो छ 🥰👌
@bp.official6578
@bp.official6578 Жыл бұрын
"माया गर्छु नि, देखाउन पो आउदैन त।" एन्जिला सिटौला
@dipeshrai2430
@dipeshrai2430 Жыл бұрын
❤❤🎉🎉Congratulation mero mama lai sadhai yesari nai agadi badheko herna pau mero mama lai subhakamana xa mero mamalai pragati gardai jaanu hunxa 🎉🎉🎉🎉❤❤❤
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@krishnaadhikari9886
@krishnaadhikari9886 Жыл бұрын
Sarai ramro x songs
@amanlama8500
@amanlama8500 Жыл бұрын
Congratulations👏 ❤❤❤🎉🎉Sujan Bhai❤ गीत धेरै राम्राे छ! ❤ अझै धेरै धेरै प्रगति गर्दै शिखर चुमेको देख्न पाओस् / सुजन भाई लाइ धेरै धेरै सुभकामना 🙏🙏
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@bikashadhikari2193
@bikashadhikari2193 Жыл бұрын
Mero man nai xoiyo nice song wow💘💘💘🙏🙏🙏🙏🙏🙏nice video
@priyankabaishta3100
@priyankabaishta3100 Жыл бұрын
धेरै राम्रो छ
@himkumarmahatara7880
@himkumarmahatara7880 Жыл бұрын
Acting अति सुन्दर लग्यो
@VirendarSaud
@VirendarSaud Жыл бұрын
Wow❤❤❤❤
@bp.official6578
@bp.official6578 Жыл бұрын
आधा जिन्दगी ऊसँग बिताउनु छ जोसँग अझै अपरिचित छु ।
@SanchitaMagar-us4ct
@SanchitaMagar-us4ct Жыл бұрын
Wow sarai ramro song dharai ramro lagyo safalta ko suvakamana sampurna tem lai❤❤❤
@bp.official6578
@bp.official6578 Жыл бұрын
हरेक कुरा कुनै एउटा हदसम्म मात्र राम्रो लाग्छ अनि एउटा तिमी छौ, जो हद भन्दा पनि राम्रो लाग्छ
@amitsunar1497
@amitsunar1497 Жыл бұрын
सुभकामना जुना बहिनी अभिनय राम्रो छ
@bikashadhikari2193
@bikashadhikari2193 Жыл бұрын
Jay Sindhupalchok 🙏
@Zero5806-m8j
@Zero5806-m8j Жыл бұрын
धेरै राम्रो छ शब्द सङ्गीत अनि भिडियो 🎉🎉🎉❤❤❤
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@dhanmantamang1398
@dhanmantamang1398 Жыл бұрын
Wow very nice song badhaix rachana baini sujan babu safaltako suvakamana all time good luck 👌👌👌👌👌
@bp.official6578
@bp.official6578 Жыл бұрын
प्रेम गर्नुस् त यसरी गर्नुस् कि प्रेम असफल भयो भने नि पछी उसले भनोस् प्रेम त उसैले गर्थ्यो । माया Maya
@ridamthapamagar-m7u
@ridamthapamagar-m7u Жыл бұрын
congressional ❤🎉
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@mithungurung5852
@mithungurung5852 Жыл бұрын
Wow kati mityo sabda haru best of luck sujan bro❤
@SK975-k7n
@SK975-k7n Жыл бұрын
congratulations 👏 DaDa 🎉
@lawleetaagajmer
@lawleetaagajmer Жыл бұрын
आहा निकै मीठो शब्द सङ्गीत सारै मन पर्यो ❤
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@bp.official6578
@bp.official6578 Жыл бұрын
म हाँस्ने गर्छु बस आफ्नो पीडाहरू लुकाउन र मान्छेहरू मलाई देखाउदै भन्ने गर्छन्, "कास म पनि यो जस्तै भएको भए || "
@anupabishwokarma8555
@anupabishwokarma8555 Жыл бұрын
Congratulations hjr ko team Lai ❤
@SubashRana-nr5nr
@SubashRana-nr5nr Жыл бұрын
Congratulations🎉🎉🎉
@pembalama-vi7zc
@pembalama-vi7zc Жыл бұрын
Badhai chha Bhai raza
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@kamalasunar7044
@kamalasunar7044 Жыл бұрын
Kati ramro Geet ani video congratulation enter team
@bp.official6578
@bp.official6578 Жыл бұрын
मन त छाती भित्र पुरिएको हुन्छ सायद त्यही भएर होला, मान्छेहरु अनुहारमा मरिहत्ते गर्छन
@progamer-ql5qr
@progamer-ql5qr Жыл бұрын
wow bhai man chune song .safalta ko subha kaman❤❤❤
@bp.official6578
@bp.official6578 Жыл бұрын
Babal ❤
@bp.official6578
@bp.official6578 Жыл бұрын
संसारमा जति पनि सम्बन्ध र नाता छन् त्यसमा आमाको नाता धेरै प्रेमपूर्ण घनिष्ठ छ ।
@nilutamang5887
@nilutamang5887 Жыл бұрын
Congratulations hjr🎉🎉❤❤
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@gantumbapo369
@gantumbapo369 Жыл бұрын
Congratulatiosns 🎉❤
@BandanaRai-u3h
@BandanaRai-u3h Жыл бұрын
राम्रो लाग्यो असधै मन छुयो गित पनि सुजन र रचना बहिनी अति नै सुन्दर गित दामी उतिकै उत्कृष्ट अभिनय पनि दामी अति नै सुन्दर आगामी दिनमा पनि यस्तो यस्तै प्रगति गर्दै अगाडि बढ्नुहोस सफलताको धेरै धेरै शुभकामना छ💔👏
@abishakkhadka5882
@abishakkhadka5882 Жыл бұрын
Nice juna Dee ❤
@santoshkalikote7470
@santoshkalikote7470 Жыл бұрын
Besari man xoyo yo song ra video Le ❤❤❤🎉🎉🎉
@SamipNiraula_Official
@SamipNiraula_Official Жыл бұрын
aaha sarai ramro.. suvakamana सम्पूर्ण टिम लाई 😊❣️
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@kumarpun7614
@kumarpun7614 Жыл бұрын
Utkrista abhinaye
@sabitagurung6090
@sabitagurung6090 Жыл бұрын
Kati dami geet man choyo❤❤❤❤❤❤
@ghanshyampun2198
@ghanshyampun2198 Жыл бұрын
यसरी सताउनु हुँदै न है बुदी लाई सुजन बाबु
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@nokhiramoli1492
@nokhiramoli1492 Жыл бұрын
Super❤
@aasthathapa4100
@aasthathapa4100 Жыл бұрын
उत्कृष्ट अभिनय जुना ❤❤️🍀🍀
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@TamangLalita-l2y
@TamangLalita-l2y Жыл бұрын
Bueatyfull video❤ dai last man xoyo🙏🙏🙏
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@bp.official6578
@bp.official6578 Жыл бұрын
मेरो जस्तो तिम्रो पनि एउटा सानो कथा होला बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला समर्पण
@sher.b.rai12
@sher.b.rai12 Жыл бұрын
अति सुन्दर मिज्युक भिडियाे Nice sang 🌹
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
मीठो गीत्💃🕺❤️💝🥀🌺👏👏👌👌👍️👍️
@prakashaayanshpramila3631
@prakashaayanshpramila3631 Жыл бұрын
Ramro lagyo sabailai Subha kamana
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@prakashaayanshpramila3631
@prakashaayanshpramila3631 Жыл бұрын
Ramro lagyo sir
@birtamang8633
@birtamang8633 Жыл бұрын
good luck❤❤
@sindhuayer7633
@sindhuayer7633 11 ай бұрын
Nice song ❤❤❤ म जहिले हेरिराको हुन्छु हजुर्को song आवाज पनि उत्तिकै राम्रो अनि अभिनय 🎉 हार्दिकबधाई अनि अझ सफल्ता को कामना 🎉🎉
@santoshshrestha1559
@santoshshrestha1559 Жыл бұрын
असाध्यै मन छोयो यो टिमको सबै जनालाई सफलताको शुभकामना
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@BhumikaYogi-s4m
@BhumikaYogi-s4m Жыл бұрын
गित धेरै राम्रो छ मलाइ नि बेस्सरि मन पर्यो।❤ सफलताको शुभकामना 🥰
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@bp.official6578
@bp.official6578 Жыл бұрын
"उनको मायाको आस नगरी उनलाई माया गरिरहनु नै सायद वास्तविक माया हो। " सम्मान हुमागाई
@SubhadraPaudel
@SubhadraPaudel Жыл бұрын
Sarai ramro cha
@krishnaadhikari9886
@krishnaadhikari9886 Жыл бұрын
सारै मार्मिक छ गित
@SujataBk-ch2sc
@SujataBk-ch2sc Жыл бұрын
Heart touching song 😢🥺💗💞 congratulations to the entire team 👏🎉❤❤️
@preetylama2345
@preetylama2345 Жыл бұрын
Naya git Pani aayexa Suva kamana hai yo vanda ni aajai AGI badhanu hola yedi vandai xutiye 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️
@bijaytamang8950
@bijaytamang8950 Жыл бұрын
Nice Bro keep it up♥️♥️
@ghanuaslami6015
@ghanuaslami6015 Жыл бұрын
Nice n congrats to all
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@dhanidayal3425
@dhanidayal3425 Жыл бұрын
धेरै राम्रो लाग्यो दाइ हजुरको पहिलो गीत रचना रिमाल बैनी सङ ग गाउनु भएको गीत पनि राम्रो नै थियोे
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@dhanidayal3425
@dhanidayal3425 Жыл бұрын
कमि कमजोरी भन्ने त कुरै छैन दाइ हजुरलाई जति दुख्ख परे पनि हजुरले धेरै मिहेनत गरेर भएपनी अगाडि बद्नु भएको छ खुसी लाग्छ हजुरले मलाइ चिन्नु हुन्न तर म हजुरलाइ राम्रो सङा चिन्छु
@binagurung8746
@binagurung8746 Жыл бұрын
Miss u soo much sujan babu vai ra baini Rachana rimal lai. Hjr duijana ko yo mitho song le karod klabma pugeko sunna pau❤❤. From hongkong
@prashantkcofficial417
@prashantkcofficial417 Жыл бұрын
Badhai xa dada hjr❤❤
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@Hemanofficalvlog
@Hemanofficalvlog Жыл бұрын
Wawo bro so heart touching song damii xa all the best bro n all entries team hai❤️🥰🎉
@krishnaadhikari9886
@krishnaadhikari9886 Жыл бұрын
आँसु थामिएनन 😢😢😢
@anjanathapa7615
@anjanathapa7615 Жыл бұрын
Wow wow dami
@SujanBabuGurung
@SujanBabuGurung Жыл бұрын
यो झरीमा म र रचना रिमालको आवाजमा तपाइहरुको लागी कोसेली❤️अनी जुना बिश्वकर्मा संगको अभिनय कमिकमजोरी त धेरै होला तर सुधार्ने मौका दिदै माया गर्नुस है।मेरो शब्द मेरै सगिंत सकेसम्मको मेहनत गरेको छु❤️please like,comment,share,suscribe❤️
@bp.official6578
@bp.official6578 Жыл бұрын
"कसैले मलाइ सोध्यो, उसले तिमिलाई याद गर्दैन भने तिमीले उसलाई किन याद गर्छौं? मैले मुस्कुराउदै भने, सम्बन्ध निभाउनेहरु टक्कर गर्ने गर्दैनन । "
@Manoj_Bc
@Manoj_Bc Жыл бұрын
Junabk❤
@bp.official6578
@bp.official6578 Жыл бұрын
"धेरै रुनेछौ एकदिन मेरो लागि अनि भन्ने छौ एउटा पागल थियो जो पागल थियो सिर्फ मेरो निम्ति।" -Quotes Nepal Quotes Nepal x
@beerbhadursunar8223
@beerbhadursunar8223 Жыл бұрын
Aaha ❤ song 🎉🎉❤❤ super
@SalinaSunar-ir1ps
@SalinaSunar-ir1ps Жыл бұрын
जुना मन पर्ने को को हुनुहुन्छ❤❤❤
@dhanmantamang1398
@dhanmantamang1398 Жыл бұрын
Dami dami song rachana baini ko aawaj jhanai dami good luck rachana baini badhaix
This Game Is Wild...
00:19
MrBeast
Рет қаралды 169 МЛН
Ramji Khand's Super Hit Song's Jukebox
1:52:07
Ambika Music Nepal
Рет қаралды 3 МЛН