No video

दोश्रो खाराको कुरा अर्कै पो रहेछ, पुरै जानकारी बिमलराजबाट प्रष्ट रूपमा यस्तो आयो । रुकुम खारा ।

  Рет қаралды 1,420,637

Sunaulo TV

Sunaulo TV

Күн бұрын

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । रुकुम दोश्रो खारा बारे एकदमै साहसी र लोकपि्रय कमाण्डर बिमलराज खत्रीको विशेष जानकारी यस्तो रहेको छ ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. This is the special information of Bimal Raj Khatri, a very brave and popular commander about Rukum II Khara. Bimalraj Khatri New interview, About Khara Rukum, Pla Nepal, Rukum Khara, Nepal Army, Interview With Bimalraj Khatri.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalrajKhatri #RukumKhara #PlaNepal #NepalArmy #apf_nepal #khara_rukum

Пікірлер: 911
@rairupesh1697
@rairupesh1697 3 жыл бұрын
बिमल रा को अन्तर्वार्ता एकचोटि हेरेर चित्त बुझ्दैन हौ मत फेरि हेर्दै छु हेर्दा लाग्छ लाइभ भिडन्त हेरे जस्तै महसुस गराउछ मैले नि खारा को बिषयमा धेरै आग्रह गरेको थियो सुनौलो टिभि लाई आज हेर‌्न पाइयो मजा आयो धन्यवाद
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुरलाई पनि ।
@user-gl6mx5xy7b
@user-gl6mx5xy7b 3 жыл бұрын
उहा म्याग्दी बेनी मा संलग्न हुनुभयो कि नाई होला त्यो तत्कालिन जनयुद्दमा सदरमुकाम हमला मध्यको ठुलो थियो यसको बारेमा सबिस्तार सोध्नुहोस न सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@user-gl6mx5xy7b हस् ।
@rahimadali4759
@rahimadali4759 3 жыл бұрын
sir Dang ko panchakule ko ladaiko pani sunna man xa
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@rahimadali4759 लिने छौं ।
@KebalThapamagar
@KebalThapamagar 4 ай бұрын
म पनि खारा भिडन्त को श्री भैरबि दल गण को प्रत्यक्ष योद्धा थिएँ ।माअोबादि हरु दिउँसै दाङ रोल्पा रुकुम र सल्यान जिल्ला मध्य कुनै स्थान मा लडाई हुनसक्छ भन्ने खवर सेना लाई स्थानिय बाट दिउँसै पाईसकेको थियो ।अनि बेलुका 7/8 बजे देखिनै माअोबादि संग रातभरि भिडन्त भयो । कहाँ हामी सेना डिफेन्स मा बसेर अत्याधुनिक अमेरिकि हतियार M16 / GPMG/ MiNimi/ 2" मोर्टार / 81मोर्टार/ 84 mimi कार्लागुस्ता / प्लाष्टिक हेण्ड गृनेड भएको नेपाली सेना संग लडाई लड्न । प्रहरी संग लुटेका थ्रिनट /भरुवा /सेना हरु संग लडाई मा लुटेका छोडेका केही बन्दुक हरु बोकेर 2/4 हजार मान्छे जम्मा गरेर अाएछन् ।भोलिपल्ट पेरिमिटर वरिपरि माअोबादि को लास मात्र 150 जना जति थियो ।सल्यान मा 142 पत्रकार ले अन्तरवार्ता लिने भए ।युद्ध मा प्रत्यक्ष लडेका साहसि सिपाहि हरु संग लिनु । लुकि लुकि एम्वुस थाप्ने सकेट बम फाल्ने झोले हरु संग के को अन्तरवार्ता???
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
तपाईंको भोगाई पनि सुन्न पाए हुन्थ्यो सर
@saje6559
@saje6559 24 күн бұрын
Jay nepal
@user-oo7kh4bi2i
@user-oo7kh4bi2i 16 күн бұрын
kebal thapa magar सँगपनि अन्तरबार्ता लिनु पर्‍यो सर ​@@SunauloTV.
@SunauloTV.
@SunauloTV. 14 күн бұрын
@@user-oo7kh4bi2i खै कमेन्ट गरेको रिप्लाई आएन, कतिपयले नलडेर, सेना मै नभएर पनि लडेको भन्छन् । उहाँको कुरा के हो खै
@yagyabohara2602
@yagyabohara2602 2 жыл бұрын
आर्मी सङग तिम्रो के नै चल्छ र त्यो त तिमिहरुले रात को समयमा यौटा अधुरो सपना देखेको मात्र हो अनि अहिले के गर्यो त तिम्रो प्रचण्ड ले
@resammagar4481
@resammagar4481 8 ай бұрын
सहि कूरो 👍🙏
@Delje960
@Delje960 6 ай бұрын
@@resammagar4481 यिनीहरु आफू काम नगर्ने अरुले गरि खाएको देखि नसक्ने समुह , सिंगापुर स्विजरल्यान्ड बनाउंछु भन्नेहरुले देश यो हालत बनायो.
@user-ex1qv3mb6k
@user-ex1qv3mb6k Ай бұрын
प्रचण्ड ले गारेवो त रेनु दाजाल लाई देख्नु भएन हजुर
@t.p703v4
@t.p703v4 3 жыл бұрын
धेरै अन्तर बार्ता हेरे तर यो भाइ धेरै इमानदार रहेछ बास्तबिकता कुरा गर्‍यो भाइ लाई धेरै प्रगति को कामाना गर्दछु
@meramera9162
@meramera9162 Жыл бұрын
👍
@somshrestha9673
@somshrestha9673 3 жыл бұрын
यत्रो कमान्डर भएर लड्नु भयो आखिर के पाउनु भयो?खारा लडाईमा म आफू पनि लडेको हु तर मैले पेन्सन पाएको छु।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सर खाराको अनुभुती सुनाउनु पर्यो
@bibastadi1453
@bibastadi1453 3 жыл бұрын
Huge Respect for you Som ji 👏.
@Sabitarai31
@Sabitarai31 3 жыл бұрын
Sahi vannuvayo . Maaobadi haru le j gare afnai lagi galti gare. Nepal ko lagi ladne nepal army ra nepal police lai jitna hidne hawama dhunga hannu yo .
@akmxetryyt7151
@akmxetryyt7151 3 жыл бұрын
Salute u daaju
@sudipshrestha5499
@sudipshrestha5499 3 жыл бұрын
सलाम नेपाल आर्मी लाई।।।पापी मुजि मावोबादी हरु
@bhojchhetri7957
@bhojchhetri7957 3 жыл бұрын
नेपाली दाजु भाईकाे लडाइँ भयाे बुढा अामा बा काे अाखामा अासु र कलिला चेलिकाे सिनदुर पुछेर के नै फाईदा भयाे अाज घाडाे भाकाे छ गणतन्त्र
@bholasahbholasah9313
@bholasahbholasah9313 3 жыл бұрын
Bhai haru ladai gareko ma ladu payo
@vumparsat1899
@vumparsat1899 3 жыл бұрын
honi सिर
@sanjayapoudel9882
@sanjayapoudel9882 2 жыл бұрын
Gantantra gadoo hoena sir maha gadoooo vyako xa 62/63 ma 1 lakha perni Jaga ahila 1 cored perxa tax Kati ho Nepali ko ammdani k cha jatataiii yestoo bhat maraa haru plana Huna Nepali Janata ek dine bhikkk magna hidna perxa tapai la ladnu vyoo respect but we don't respect maubad
@sadroseanyol4962
@sadroseanyol4962 2 жыл бұрын
Ho ni
@suclgurung5257
@suclgurung5257 2 жыл бұрын
जम्मा ५ लाखको लागि लडेको हो।र गाऊको ब्यक्तिगत रिसिबि भएकोलाई मारियो सकियो।दुनियालाई टुहुरो बनायो
@madangharti4884
@madangharti4884 3 жыл бұрын
जति सुने नि सुनिरहु लाग्छ बिमल ब्रो को कुरा यार कुनै नि नछुटाइ हेरेको छु
@rajimgurung6093
@rajimgurung6093 3 жыл бұрын
म नि हो
@sangamlama3876
@sangamlama3876 3 жыл бұрын
यत्रो युद्ध लड्नु भयो तपाइले के पाउनुभयो?बिमालराज जि?
@devrana871
@devrana871 3 жыл бұрын
हजुर अन्तरबार्ता दिन पाउनु भएको छ नि 🤣🤣🤣 मोज गर्नेले त उहाँलाई चिन्दैन आजभोलि
@avidtraveller6508
@avidtraveller6508 3 жыл бұрын
Eeeeeessssss
@daburpolska1777
@daburpolska1777 3 жыл бұрын
Sabai maobadi haru le dherai danger kura pako chhan, prachanda ko kalo bhusbhus bhako dui ota gula chatne mauka payo hola. Mero bichar ma.
@bishnugc5975
@bishnugc5975 3 жыл бұрын
ghodako full payo .
@rabingurung7315
@rabingurung7315 3 жыл бұрын
Khoya payo mula sag le
@kusecreation3602
@kusecreation3602 3 жыл бұрын
हजुरले लिएका जनमुक्ती सेना का अन्तर्वार्ता मध्ये सबै भन्दा बढी रुचाएको अन्तर्वार्ता उहाँको छ म पटक पटक हेरि रहन्छु
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुरलाई
@shivarajbk4685
@shivarajbk4685 3 жыл бұрын
बिमल जिको बोली पनि सार्है मीठो छ अरु लडाकुहरु झुटो बोल्छ्न तर यहाँ सत्य बोल्नु हुदोरहेछ सधै नछुटाई हेरेको यहाको भिडियो छाती थापेर लडेर नि केही पाउनु भएन यति दुख लाग्छ
@sailendraghale4639
@sailendraghale4639 3 жыл бұрын
Nepal army sanga aadu bomb cha?? Neuclear bomb? Vannus..
@KaranKaran-kn3td
@KaranKaran-kn3td 3 жыл бұрын
मर्नु पर्ने हो बाचेछ।।आतन्ककारी ज्यान्मारा।।😡😡😡💪💪💪
@padammagar3825
@padammagar3825 3 жыл бұрын
सही हो जस्ताको तस्तै जनयुद्ध को भोगाई कमरेड विमलको
@user-pi9xf7db5w
@user-pi9xf7db5w 3 жыл бұрын
कुख्यात आतंककारी प्रचन्डे को गुला खेलाउन पाएको छ त
@diwashpoudel1789
@diwashpoudel1789 3 жыл бұрын
@@KaranKaran-kn3td 😂😂
@bikashrana86
@bikashrana86 3 жыл бұрын
बिमल सर हामीले जती लडे सबै नेताहरूको परिवर्तनको लागी मात्र सिमित रहे दुख लाग्छ अहिले हामी नेपाली जनतामा केही पनि परिवर्तन ल्याएको देखिँदैन😭😭
@mangurung6880
@mangurung6880 Жыл бұрын
Thikka vo ...sala war criminal harulai...ajai life imprisonment dinu parne theo...sala
@milanchuwan5931
@milanchuwan5931 3 жыл бұрын
Ur really good person ani boli aati mitho xa sir ko
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@himalchanthakuri1753
@himalchanthakuri1753 3 жыл бұрын
खै के पायौ दुनियाको काख सिन्दुर रितायर नेपाली जन्ता त पहिलेकै ठाउमै छन त
@bhupalshrestha3617
@bhupalshrestha3617 3 жыл бұрын
प्रचण्ड ले अरवौं पायो अरु ले केरा
@theentirehistory1
@theentirehistory1 4 ай бұрын
मित्र नेपाली पहिलेको ठाउँमा छैन्न्न,किनभने पहिले त नेपाली हुनुमा गर्व थियो।तर हिजोआज नेपाली हुनुमा पिडाबोध हुन्छ।कहाँ छ नेपाली पहिचान,कहाँ छ नेपालीको धर्म,कहाँ छ नेपाली भाषा,के नेपाली हो भनेर अनुहारले पहिचान गर्ने हो त?
@tirthagautam1393
@tirthagautam1393 3 жыл бұрын
बिमल सरको सत्य र सहि बोलिलाई सलुट दिने जति यता हाजिर गरौ है
@MGido0053
@MGido0053 Жыл бұрын
हेर्नुस ब्रो तपाईं यत्रो लड़ाई लडेर के पाउनु भयो। आज तपाईं को न नाम छ न दाम छ। नेता हरु को करौडौं को धन सम्पती छ। आज लड्ने र लडाउने मिलेर धनसम्पति जोड्दै छन्। अनी तपाईं जस्तो हजारौं लडाकु को हालत खराब नाजुक छ।
@AMFancy
@AMFancy Жыл бұрын
रुकुम खारा दोस्रो लडाइको म पनि नेपाली सेनाबाट लडेको एक सिपाही हो भैरबी दल गण "ख" गुल्म २०६१/चैत्र २५ गते त्यस ठाउमा गणपति प्रसे झङ्गकर बहादुर कठायत । "ख" गुल्मपती सेनानी बाबुकाजि बोगटी र सहायक गुल्मपती सह से हरि ब बिक उ से पुष्प घले सरहरु हुनुहुन्थ्यो। सेना र युनिफाइड गरि ३जनाले विरगति र केही साथिहरु घाइते हुनुभएको थियो। माओवादी धेरै जनाले ज्यान गुमाउनुको साथै धेरै घाइते भएका थिए।यि लडाकु साथिले अलि बढि बोले र माओवादीले यहि नै सेकेन्ड अन्तिम लडाइँ लडे जस्तो लाग्छ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो ।
@RimaGhartiMagar-lh1cy
@RimaGhartiMagar-lh1cy 2 ай бұрын
Tero ghamand
@HamroGauHamroSahar
@HamroGauHamroSahar 3 жыл бұрын
यो दाइँ को जति सुन्न मन लागेको जति अरु को कुरा लक्दिना
@bammalla1673
@bammalla1673 3 жыл бұрын
बाटो बिराएर हिडेकालाई सहि बाटोमा ल्याउन नेपाली सेना परिचालन गरिएको हाे।
@tikapun3593
@tikapun3593 2 жыл бұрын
right sir
@RimaGhartiMagar-lh1cy
@RimaGhartiMagar-lh1cy 2 ай бұрын
Ioppa kha
@nirmalsubedipuythani3476
@nirmalsubedipuythani3476 3 жыл бұрын
U ara a great person thanks partner an paterkar Arjun jee न्यायपुणॅ आवाजलाई आंतककारीको आखाले हेनेॅशाषक नियतले नै रक्तपात जन्माउछ यसमा समय र परिवेशको परिवन्दमा परेर को कतावाट जोडिन्छ तर हामी नेपाली दाजुभाईहरूमा बैमन्यस्यता बनाईदिन्छ आज यि शहिद र घाईतेको रगतमा होली खेल्दै पाटीॅलाई बिभाजित गरायर ताण्डवगनेॅ नवदलालहरू हाम्रो शपनाका हत्याराहरू ले गदाॅ नै वलिदानीपुणॅ शंघॅषलाई कमाईखाने भाँडोबनायका छन इतिहाँशले यस्ता पात्रहरूको पनि हिशाव मिलान गनेॅनै छ !!
@ruptamu6335
@ruptamu6335 3 жыл бұрын
भनेपछि १४८ जना सैनिकले बिहान् माओवादीको लास भेटायो र धेरै लास माओवादीले नै लगेको भनेसी निकै माओवादी मरेको हुनुपर्छ खारामा।
@brtv3461
@brtv3461 8 ай бұрын
१५० जना त काडे तार र मरेका हुन जुन झिक्न र लगेर जाने सम्भावना नै थिएन यदि ती लास लिन जाने हो भने अरु नि मर्ने देखिएर त्यतिकै छोडेर गए तार बाहिर त लास र हतिआर बोक्दै लादै गरेका थिए
@skgorkhali9474
@skgorkhali9474 3 жыл бұрын
यो दाइ को कुरा चाइ सत्ते जस्तो लाग्यो। अरु लडाकुहरु को चाइ बडि ठूलो कुरा गरेको पाइन्छ।
@Bankai056
@Bankai056 Жыл бұрын
धेरै राम्रो अन्तर्वार्ता ❤❤
@siddhimanm.c.843
@siddhimanm.c.843 3 жыл бұрын
रमाइलो लाग्यो
@madankumarrai9735
@madankumarrai9735 2 жыл бұрын
सारै मामिक कुरा गर्नु भयो तर अहिले आएर के पाउनुभयो कमरेड जिउ
@tikapun3593
@tikapun3593 2 жыл бұрын
right
@MbRituraj5555
@MbRituraj5555 3 жыл бұрын
आजको उपलब्धी देख्दा त्यो अर्थहिन यात्रामा मैले पनि गरेको क्रान्तिको लागि दियको सानो त्याग किननहोस ब्यर्थ रहेछ भन्ने अनुभूति हुन्छ ।
@mangurung6880
@mangurung6880 Жыл бұрын
Teti bela chi prachanda ko drugs le bariye ko thyo hola ne timiharuko deemak ma..ki k sahi ra Galat ra Shanti ra Ashanti chutaunu na sak ne...yehi kura haru ko pani interview Linus na...k k drugs kasta kasta drugs injections haru use garayera ladai ladnu lagako thyo temiharulai prachanda le...k garchas...aile jasto Cha temharko jindagi..Kaley banayo...temiharu aafei banako jindagi ho...sohi...aba temiharu ko karma pani yehi ho jun pap temiharule gareko thiye janta Mathi rea sabai bhandai thulo...Nepal Ama lai....ra Nepal Ama Mathi...you guys will never..k aba swarga ko bato chi prapta garnu sakdainas kahile pani...
@hatmanrai9251
@hatmanrai9251 3 жыл бұрын
Wöw... i'm his greatest fan!! Thank you Sunaulo TV team
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर ।
@pradipmagar1980
@pradipmagar1980 3 жыл бұрын
माउ हरुको ईन्टरभ्यु सबैको सुनियो तर हजुर को मन पर्यो सारै मजाले नम्र बोलीमा यथार्थ कुरा गर्नु भयो
@aalokatmaa1606
@aalokatmaa1606 7 ай бұрын
आदरणीय सुनौलो TV का सम्पूर्ण टीममा सप्रेम नमस्कार❤️🙏।हाल म नेदरल्यान्ड्स बाट। हजुरका १० वर्षे जन-युद्धका सामग्री हेरेर अत्यन्त नोस्टाल्जिक हुने गर्छु साथै धेरै सोंचमग्न पनि। समय मिल्न साथ हजुरको सामग्री हेरी हाल्छु। यति मीठा र जानकारीमुलक सामग्रीको लागि सदा आभारी छु र कामना गर्दछु कि सदा यस्तै सामग्रीले हाम्रो मन जीतिरहनु होओस। यहाँ सम्पूर्णमा मेरो लाखौँ धन्यवाद। 🤗🙏
@SunauloTV.
@SunauloTV. 7 ай бұрын
नमस्कार छ सर, धेरै उत्कृष्ट प्रतिक्रियाको लागि आभारी छौं । तपाईंको साथले हामीलाई निरन्तर अघि बढ्न हौसला दिएको छ । धन्यवाद
@manishlama5221
@manishlama5221 3 жыл бұрын
धेरै सुने बिमलको अन्तरबार्ता वास्तविक घटना बताउनुहुन्छ।
@gorkhe1000
@gorkhe1000 3 жыл бұрын
यी सरकाे राम्रो लाग्छ अन्तरवार्ता।।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@TheJiwanrai
@TheJiwanrai 3 жыл бұрын
thank you sunaulo tv finally bimal sir ko interview aayo happy aba majjalay herincha waa.
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुरलाइ
@criminalgamingyt2168
@criminalgamingyt2168 3 жыл бұрын
सहि विचार हजुरको दाजु त्यहाँको तालमेल नभएको कारणले हो भुगोल ठिक छ
@rajimgurung6093
@rajimgurung6093 3 жыл бұрын
तेसो भए लडाइ चै खात्रै भएको रैछ । यो interview सुने पछि माओवादी सेना धेरै मरेकै आनुभब गर्न सक्छौ
@nareshkhatri2293
@nareshkhatri2293 2 жыл бұрын
१००० जाना भन्दा बडि मावोबादी सहिद भाको छ , त्यो लडाइमा ।
@santoshadhikari6189
@santoshadhikari6189 3 жыл бұрын
Good luck nepal army
@neharica2166
@neharica2166 2 жыл бұрын
पहिलेको शाहि सेना हो, अहिले को नेपालि सेना हो,, बिरेन्द्र राजा मार्दा मुख मा लाडो कोचेर बस्ने ग्यानेन्द्र साह को साहि सेना हरु लाई, वर्तमान, नेपाल आर्मी सङ्ग तुलना नगरौ, 👏
@Jhontyshrestha
@Jhontyshrestha 7 ай бұрын
@@neharica2166 सानै थिए म पनि तर जहाँ सम्म याद छ साही सेना thiyena नेपाली सेना नै थ्यो , maubadi ले अति गरे पछि मात्र sahi सासन लागु गरेको। धेरै भ्रम नाफैलौ। Maubadi एकदम गलत थ्यो Teti बेला र आइले पनि धेरै गलत छ। Maubadi ले kiddnap गरेर लगेर jabarjasti भिड्न लागौथ्यो. बोल्न त दिदैन थ्यो रे मौबदी ले
@mailoplays8909
@mailoplays8909 3 жыл бұрын
अहिले सम्म हेरेका माओवादी का इन्टर्भ्यु मा यिनी मात्र एक निस्पक्ष बोल्छन जस्तो लाग्छ। यी सर को अझै पनि इन्टर्भ्यु बाहिर लेराउनु पर्यो!
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
ok
@rooshandhl
@rooshandhl 3 жыл бұрын
जे होस् यो मान्छे ले चाहिँ जे हो त्यो सत्य बोल्छ, अरु माओवादीले चाई लुकाएर बोल्छन ... उनीहरूको कुरा सुन्दा यस्तो लाग्छ कि क्षति जति चाई शाही सेना ससस्त्र पुलिसको मात्र भएको जस्तो
@bishnumagar1544
@bishnumagar1544 3 жыл бұрын
Police station, ghabisha bhawan, malpot office KO hisab gharnuss ta k Kate chaa
@jhagendragarthi4880
@jhagendragarthi4880 2 жыл бұрын
सबैको अन्तर्बार्ता सुनियो यहाको जति सत्तेता अरुको लागेन यस्तै यथार्थ कुरो सुन्न मजा आउँछ यहाँ हुनुपर्ने नेता तर केगर्ने फताहरु भय नेता अरु पनि लेउनु यहाको
@ganeshbhandari6022
@ganeshbhandari6022 3 жыл бұрын
Khatra x hai bolne tarika sacho beleko ma thank u
@chandrabhujel5064
@chandrabhujel5064 9 ай бұрын
Good luck nepal army 🇳🇵❤️⚔️
@binunicerai8349
@binunicerai8349 2 жыл бұрын
नेपाली नेपाली लडेर ज्यान मर्नु पर्ने आर्को देश सगँपो यासरि लड्नु पर्ने प्रचन्डे को काम अनि उसाईको झोले हरु दुखि गरिब को आम को आसु रोकियान पापि ले गर्दा।
@user-ku4eo7nl8k
@user-ku4eo7nl8k 17 күн бұрын
ठिकै हो बिहान चै सेनाको अवस्था कमजोर भएको नै हो तर बिहान थप गोलि र सेना १५० थपिएको थियो त्यसले मात्र काम गरेको बुझियो
@mandalthebe3928
@mandalthebe3928 3 жыл бұрын
One of the best interview ever. Satya bolnu bhayo Bimal g le. Heart touching!! Simit swarthi leader ko lagi hami garib janata le kahile jyan nafalau !!
@takasarki5928
@takasarki5928 2 жыл бұрын
गाेलजे
@TheMrgurung
@TheMrgurung Жыл бұрын
अणुबम रे नेपालमा! थाहा नभएको त्यतिकै लडेको बुद्धिहीन व्यक्तिहरू
@narayanbasnet5052
@narayanbasnet5052 3 жыл бұрын
आज बिमल सरको मुखबाट खारा लडाईको क्या मज्जाको अन्तरवार्ता हुनेभयो छुट्टै रमाइलो लाग्यो । छयक्क अन्तरवार्ता छ 👍
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
पक्कै पनि ।
@meramera9162
@meramera9162 Жыл бұрын
🙏🙏🙏🙏🙏
@mritamrit1575
@mritamrit1575 Жыл бұрын
सहि भन्नू भो दाईले तेतिखेर मेरो सृमान पनि तेहि लडाईमा पर्नु भको थियो रुकुमा माओबादिको खानी हो तेहि भएर अब अहिले चही पेन्सन पाकेको छ
@user-ee7ii9wl1y
@user-ee7ii9wl1y 3 жыл бұрын
धेरै राम्रो अन्तर्वार्ता
@parashkanxa4695
@parashkanxa4695 3 жыл бұрын
बिमल खत्री को चाइ सहि कुर हो
@justgamer6702
@justgamer6702 2 жыл бұрын
My FEVUROTE KZbinr sunulo tv big faan dai ❤️
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धन्यवाद हजुर
@myopinion8777
@myopinion8777 Жыл бұрын
प्रचण्ड चिकनी दुनिया लाई लडाएर भिदाएराखिर के नापयो न देश काे लागि न लड्ने को लागि
@sabinpathak9176
@sabinpathak9176 3 жыл бұрын
म त 2056 साल मा गोरखामा जन्मेको हुँ, सानो थिए गाउँ घर मा अलि अलि army r माओवादी हरु गाउँ मा आएको याद आउँदा, हाम्रा निर्दोष दाजुभाइ हरु कति मरे, सम्झिदा दुःख लाग्छ।
@arjunsaud8887
@arjunsaud8887 Жыл бұрын
Kukursala tehi vayr jitako
@keshabkshetri6424
@keshabkshetri6424 3 жыл бұрын
प्रचण्ड ले तपाई लाई लड्डु खुवायो
@rkrai5615
@rkrai5615 2 жыл бұрын
Hamro aafnai dai didi haru ek-aafas ma ladnu vo. Khai k payou sivaya vrastachar vayeko. Donda ma divangad hunu vayeko sabai lai samman xa.Lots of love ❤️ jay Nepal 🇳🇵.
@BedkumariSapkota
@BedkumariSapkota Ай бұрын
यस्तो दु:ख गर्नु भा रैछ तर अहिले त्यि दु:ख गर्नेले के पाए ।
@suryalimbug9890
@suryalimbug9890 3 жыл бұрын
दाइ अन्तरबार्ता दिएर चर्चित हुनुभयो,कुनै सेलिब्रेटी भन्दा कम हुन्हुन्न।अरुभन्दा अलि सत्य पनि बोल्नुहुदोरहेछ।बोल्ने शैली राम्रो छ।
@sailendraghale4639
@sailendraghale4639 3 жыл бұрын
Machikne randi ko bachha
@starluck5485
@starluck5485 3 жыл бұрын
अत्यन्तै राम्रो जानकारी दुखद अतित
@rajusapkota7711
@rajusapkota7711 3 жыл бұрын
मोर्न त कति मोरे मोरे माओबादीहरु पनि सिनिक हरुपनी तर एउटै देशका दाजु भाइहरुनैइ हो मोरेको बिडम्बना।
@chhambc6854
@chhambc6854 3 жыл бұрын
साथी को कुरा सुन्दा चै सारै मन दुख 😭😭😭
@kasanghang506
@kasanghang506 3 жыл бұрын
बिमल कम्रेडको अन्तर्वार्ता सुन्न एक्दम गजब लाग्छ मलाइ उहाँ यथार्थ, वास्तविक कुरा गर्नुहुन्छ।
@rabindrapokhrel1491
@rabindrapokhrel1491 3 жыл бұрын
Yo video ko 27 minutes ko kura sunna khub mazza aauxa
@krishnagadal5873
@krishnagadal5873 Жыл бұрын
माओवादी काे तरफ बाट विमल राज काे जति उत्कृष्ट अन्तरवार्ता अरु काे छैन ।।।
@Iam.Retro-Kid
@Iam.Retro-Kid 2 жыл бұрын
सलाम छ सर
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
सहि कुरा गर्नु भयाे👌🙏🙏
@harimayabhandari7625
@harimayabhandari7625 3 жыл бұрын
राम्रो कुराकानी
@SikarAcademyRawatsar
@SikarAcademyRawatsar 3 жыл бұрын
Very good👍👍👍👍👍 interview interesting
@govaindudraj686
@govaindudraj686 3 жыл бұрын
कति राम्रो कुरा गर्नु हुन्छ बिमाल दाइ म यति हेरछु हजुरकाे कार्यक्रम
@ashokgurung7013
@ashokgurung7013 3 жыл бұрын
Ahile ahira sate kura garnu thalyo Hai tq broo
@rajmagar793
@rajmagar793 3 жыл бұрын
तेसरी मारामारी गरेर के पाउनु भयो त आखिरी सोझा साझा जन्ताका ज्यान गयो
@bopchhotipaliya8282
@bopchhotipaliya8282 3 жыл бұрын
तत्कालीन द्वन्द्वको सर्बसाधरन जनतालाइ पनि अन्तरवार्तामा ल्याउनुपर्यो सर । यिनिहरुले कसरी जनतालाइ use गरेका थिए ।
@Hukpachongbanglaxmanlimbu
@Hukpachongbanglaxmanlimbu 2 жыл бұрын
ती दुई जना सैनिक जस्ले खोला तरेर अभद्र देखाए मुख छोडे उहाहरु लाई पनि यो च्यानल मा अनुभब share गर्न लाई ल्याउन परो ।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हाम्रो प्रयास जारी छ
@anilgiree7717
@anilgiree7717 3 жыл бұрын
Bimalraj ko antarbarta chai jati hero teti hernan man Layne Boone saili testai ramro God bless you bro
@bikashacharya5943
@bikashacharya5943 3 жыл бұрын
भाषा शैली राम्रो छ सरको
@laxumanbudhathoki2422
@laxumanbudhathoki2422 2 жыл бұрын
Abpani boli nasudareta ab armile hoina jantalenai jiudai jalauxan ni kukur mahobadilai
@Raja-ll4vl
@Raja-ll4vl 3 жыл бұрын
Thank you dai daju lai leunu vayakoma
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@karanmagar6501
@karanmagar6501 2 жыл бұрын
Ramro lagyo
@taipanmagar4745
@taipanmagar4745 3 жыл бұрын
बिमल ब्रदर धेरै चलाख चतुरो रैछ र त बाचेर फर्किनु भयछ मूर्ख सिधा धेरै मर्यो बाथो चलाख फर्किन सफल भयो
@bijaydai6761
@bijaydai6761 3 жыл бұрын
बिमल दाइ को कुरा सुन्दा आनन्द लाक्छ देस परिवर्तन को लागि खुकुरी को धार मा पाइला टेकेर हिन्नु भयो तर के गर्नु यी खाते नेता प्रचन्डे बाबुराम ले हजारौं को लास माथी सत्ता मा पुग्यो आफ्नो स्वार्थ पूरा गयो आखिर यी सहिद परिवार घाइते ले के पायो नेपालि ले के पायो ??
@dhirendrabudha3621
@dhirendrabudha3621 Жыл бұрын
राम्रो ,छ,साथिकाे,अन्तरबार्ता ,धन्यवाद ,भाई
@garibkto5713
@garibkto5713 Жыл бұрын
Very good interview
@nareshkhatri2293
@nareshkhatri2293 2 жыл бұрын
! त्यो खारा को लडाइमा म पनि थिय! तपाइले के पाउनु भयो ? मैलेत पेन्सन पाय !
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
तपाईंको पनि कथा सुनौ न हजुर
@tekanchhetri4932
@tekanchhetri4932 3 жыл бұрын
अर्को अन्तर्बार्ता पनि छिटै आओस🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
आउँछ ।
@AYUSHSTHA79
@AYUSHSTHA79 3 жыл бұрын
Thanks sunoulo tv ane jc sir
@binodshsh3700
@binodshsh3700 3 жыл бұрын
जे जे गयौं प्रचण्डकै लागि गयौं बधाइ भन्दा अरु केही भन्न सकिन
@bijaydai6761
@bijaydai6761 3 жыл бұрын
बिमल दाजु तपाईंहरु अजय दल संग लड्नु भयो कि भयन ??
@birajtamang133
@birajtamang133 2 ай бұрын
Ganespurma ladeko thiyo
@sumanbhandari1917
@sumanbhandari1917 3 жыл бұрын
धेरै राम्रो कुराकानी
@NiteshRc-v6n
@NiteshRc-v6n Ай бұрын
The best commander, salut
@darpandk654
@darpandk654 3 жыл бұрын
सारै राम्रो
@baikunthagc3637
@baikunthagc3637 3 жыл бұрын
पाल्पा सदरमुकाम हानेको माओवादी जुध्द पनि राखम्न हौ। ऐतिहासिक राणा दरबार ध्वस्त भएको।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धेरै छ नि पाल्पाको त, अरु पनि आउँछ ।
@dhakaramsapkota5027
@dhakaramsapkota5027 3 жыл бұрын
यी मान्छे सत्य बोल्छन
@sailendraghale4639
@sailendraghale4639 3 жыл бұрын
Satya bolchan vandakheri nepali sena sanga atom bomb cha ra, yesley aadu bomb hanyo re sena le patyaunu huncha?? Yo muji kataar bacheko maobadi gufaddi ho sathi
@ashoklingden6970
@ashoklingden6970 3 жыл бұрын
@@sailendraghale4639 हा हा।
@ashoklingden6970
@ashoklingden6970 3 жыл бұрын
@@sailendraghale4639 बिमल जिले बोल्नु चाई सहि बोल्नु हुन्छ। बिमल जिले आर्मिले हान्यो भनेको छैन। अणु बम झार्यो अब हामिलाई मार्छ भनेर माउबादी हरुले सन्का मात्र गरेर मन मारेर फर्किने सोच बनाको हुन।
@hemkumar490
@hemkumar490 2 жыл бұрын
बिमल जि खै तपाईं हरुको टिम कोहि अङगभङगभर कुहेर मरदै छ न तिमरा नेता पखाला चलदा पिसाब रोकिदा बिदेस जानछन यहि हो अनि परचनडे भाटभटेनिको मालिक 75% लगानि दुबै बेङमा खरबौउ खै केही पाएनौउ किन मौन हरेक गाउघरमा अङगभङभर अौसदि खान नपार कुहेर मरदैछन के दियो तिमरा नेताभनाउदाले अाखिर तै अमिरिका भारतको लागि कामगरेकोरहेछ धरम मासन किरसचनको लगानिमा सकछौउ अब तिमरा नेता मारन सुरुगर अझै त यो म यो भनेर झोलेनबन माओबादिहरु
@harkaharka3962
@harkaharka3962 3 жыл бұрын
सबै भन्दा दृष्ट हरु हुन माअाेबादि पाटि का नेताहरू ,,,जनमुक्ति सेना र अन्य माअाेबादि मा सम्मिलित हरु ,,, नेपाल र नेपाली जनता ले नचाहेको गृहयुद्ध ,,अान्तरिक लडाइँमा काेहि बहादुर हुदैनन् ,,, जाे मारे मरे पनि त्याे देश काे मान्छे मार्ने काम नै अन्तर्राष्ट्रिय शक्ति काे षड्यन्त्र जाेडिएकाे हुन्छ,,, त्यसकारण राष्ट्र भित्र गृहयुद्ध गरेने अपराधी दुष्ट गद्दार हुन,,,, अन्तर्राष्ट्रिय संग लडेकाे भए सबै हिराे हुने थिए।।
@lilabdrshahi64
@lilabdrshahi64 3 жыл бұрын
खारामा भएको युद्ध बाहिर प्रचार भएजस्तो होईन भन्ने अनुभव र बुझाई मेरो जे थियो बिमल कमरेडको पनि उस्तै रहेछ समान बुझाई रह्यो हाम्रो। बास्तबमा त्यो तत्कालीन शाही सेना र जनसेनाको बिचमा भएको भयंकर युद्ध नभै प्रभाकर र पासाङ्ले गरेको युद्ध अपराध मात्र थियो।
@dineshchand4833
@dineshchand4833 3 жыл бұрын
Absolutely Rights Bro
@mysteriousman4307
@mysteriousman4307 3 жыл бұрын
Sahi kuro bro...tyaha pani pasang ra pravakarko rajniti ho ko mathi pugne vanera
@sanatkc630
@sanatkc630 3 жыл бұрын
Tesari yuddha aparadh garera twa thulo ki ma thulo vanera tetra afna ladaku lai homera hideka commander haru sanga feri jay jay vandai hidnu tapai haru ko murkhata hoki ando bhakti ho afno leadership prati
@gagankandel4265
@gagankandel4265 2 жыл бұрын
Bijaya lama laptan sab thiyo hamita hasdai pani pudai ladeko thiyo
@biratjoshi8343
@biratjoshi8343 3 жыл бұрын
विमल दाई जस्तो मान्छेबाट त सेना र शसस्त्रले पनि अनुभव लिने गरि instructor जस्तो पोष्टमा राखे हुन्थ्यो होला।
@bammalla1673
@bammalla1673 3 жыл бұрын
माअाेकाे बेईज्जत गर्ने कसरी instructor
@biratjoshi8343
@biratjoshi8343 3 жыл бұрын
@@bammalla1673 यत्रो लडाईको अनुभव भाको मान्छेहरुबाट counter-insurgency बारे थुप्रै कुरो थाह पाउन सकिन्छ नि होईन र?
@sanatkc630
@sanatkc630 3 жыл бұрын
@@biratjoshi8343 tyo thik ho sena parahari maubadi bata anuvab liyera naya exercise garna sakinxa
@bammalla1673
@bammalla1673 3 жыл бұрын
@@biratjoshi8343 याेजना बनाउने अरू बन्दुक पड्काउनेलाई के थाहा
@bibekjungshahi9813
@bibekjungshahi9813 3 жыл бұрын
हसायो कान्छा ले ।
@sarojkattuwal2461
@sarojkattuwal2461 3 жыл бұрын
Sarai ramilo lagx dai ko bolichali.dai bole paxi suneko sunai huenx
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@skdk419
@skdk419 Жыл бұрын
Lokatantra ra gantantra naya sambidhan dine mahan sahid haru ambar rahos ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@jhankarbk7550
@jhankarbk7550 3 жыл бұрын
यथार्थ रिपोर्ट कमरेड
@Prabal_hayu
@Prabal_hayu 3 жыл бұрын
बिमलराज एक योग्य सैनिक हुनुहुदो रहेछ ।
@Mankodeuta246
@Mankodeuta246 9 ай бұрын
सलाम कमरेड
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 жыл бұрын
सबप्रथम दुबै जना सरहरु लाई यो चिसो चिसो मौसम न्यानो न्यानो अबिबादन🙏🙏🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
नमस्ते हजुर
@mukeshghimire6746
@mukeshghimire6746 3 жыл бұрын
The most honest and loyal Maoist ever witnessed
@bishnushrestha1409
@bishnushrestha1409 2 жыл бұрын
Kpayoladaigaryr
@rameshsharma3174
@rameshsharma3174 Жыл бұрын
तर,यो,सर्थ
@amreetbckumar8821
@amreetbckumar8821 3 жыл бұрын
Bimal ji le Esto kura Pahilai Socheko bhaye manxe chahi neta banne Chemata ho bimal ji ko
@user-mr4pc4nw5x
@user-mr4pc4nw5x 3 жыл бұрын
कति रमाइलो तरिकाले भन्नू हुन्छ है
@bholasahbholasah9313
@bholasahbholasah9313 3 жыл бұрын
World War gareko jasto bhane ko mera Dai bhai haru
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
बिमल कामरेड हो सत्य बोल्ने।क्षेत्री को छोरो लडाकु ।सहि सत्य हार र जित स्विकार्नु उहाँको बौद्धिक मान्छे
@tekanchhetri4932
@tekanchhetri4932 3 жыл бұрын
हेर्न र सुन्न मजा 👍
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 78 МЛН
Yum 😋 cotton candy 🍭
00:18
Nadir Show
Рет қаралды 7 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 3,8 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 78 МЛН