हार्दिक आभार सुनौलो टेलिभिजन परिवारलाई । मेरो युद्धको अनुभव अनुभुती प्रस्तुत गरिदिनु भएकोमा 🙏🙏
@maxrai92122 жыл бұрын
बेथान स्मृती ब्रीग्रेड कार्यलयको कम्पनी कमान्डर सन्ध्या दिदी लाई धेरै समय पछि देख्न सुन्न पाईयो खुशी लाग्यो❤️❤️❤️म ५औ बटालियनमा थिए दिदी तपाईं जहाँ भए पनि खुसी र सुखी रहनु होला
@दिलgurung2 жыл бұрын
wow
@rajukunwar80902 жыл бұрын
छोरीहरु अरुको घरमा बिहे गरेर जानू पर्ने बिभेदको लागि बन्दुक उठाउनु भएको रहेछ । अहिले कुमारी नै घर मै हुनुन्छ कि हजुर ले नि हिंसा खेप्दै हुनुन्छ अहिले ??
@SunauloTV.2 жыл бұрын
समयको लागि धन्यवाद मेडम ।
@gopalbaral73532 жыл бұрын
कुल हुनुन्छ दिदि सलाम ! शिला कमाण्ठ कार्यालय मा INT /र हामी स्वास्थ्य मा थियौ मेरै आखा अगाडी हो उहाको शहादत
@bhimbahadurshahi95212 жыл бұрын
युद्ध शष्लेषण गर्नु भएको मा धन्यबाद
@sangitdarpan34232 жыл бұрын
first view hai aaja ta
@SunauloTV.2 жыл бұрын
धन्यवाद हजुर
@deepakgoletamang60912 жыл бұрын
हैट् धमला भने पछि यसै कडा....जस्तै ऋषि धमला...
@garibkto57132 жыл бұрын
Dhari ramro kurakani
@bhumigat23492 жыл бұрын
अहिलेको जस्तै संसदिय चुनाव हुने लगायतका सबै मौलिक हक अधिकार 2046 सालमा नै प्राप्त भैसकेको थियो। केहि कमिहरू संविधान संशोधन गरेर मिलाउन सकिन्थ्यो। तिमीहरूले दलहरूको सहयोगमा गरेको भनेको राष्ट्र निर्माता संस्था राजसंस्था फालेर विदेशी दलाल प्रचण्डे, बाबुराम, नन्दकिशोर पुन, वर्षमान पुन लगायत हजारौलाई राजा बनायौ। आफै झण्डै दशक विदेश बसेर आको छ। झण्डै करोड हामी युवाहरूलाई विदेशीहरूको गुलाम, आधुनिक युगका दास बनायौ। आफु बालखैको कलिलो दिमाग ब्रेनवास गरेर लागेको हुँदा खुब ठुलो काम गरेको दावी गर्नु अस्वाभाविक रहेन तर आम सर्वसाधारणहरूको लागी तिमीहरू युद्ध जनयुद्ध हैन आतंकवाद दियो र यो तिमीहरूको व्यवस्था देश बेच्ने लुट्ने व्यवस्था बाहेक केहि हैन। आतंकारीहरू मुर्दावाद
@Anticorr3182 жыл бұрын
यो बहिनीको जति पनि भनाइ छ त्यो सतप्रतिशत सहि हो !यहाँ पनि युरोप बसेको रहेछ !अहिले रुकुम र रोल्पाको माओबादी योद्दहरु पाँच सात महिना बर्ष दिन लगाएर मेक्सिको बात अमेरिका छिर्नेहरूको सङ्ख्य प्रशस्तै छन् !
@harimayabhandari76252 жыл бұрын
राम्रो कुराकानी
@sandipgiri20562 жыл бұрын
Dherai ramro kurakani sandhya dideeko
@amaryetra73202 жыл бұрын
छोरि मान्छे लाइ अरुको घरमा जानु पर्ने,भेद भाब देखेर जन यूदमा जानु भाको रैछ,अनि अैले चाहि यक्लो जिबन माइतामा नै बस्नु भाको हो त,
@bibasmagar3926 Жыл бұрын
😀😀😀molaini tehi lako thiyo bides jane aaune mula Khan pako hola K chaiyo
नेपालीहरु मुर्रख मात्रै हाेईनन माहामुर्रख बिदेशी काे अनुमतिमा अाफ्नै दाजुभाइ र दिदिबहिनी शङ्गार्र गराईयाेकाे रहेछ देश र शाशन शत्ताकाेलागि भन्ने अजैपनि महशश गर्रननशक्नु शपनाकाे जनमुक्ति केचाहि देश चहि पायौं र पाउनुपर्ने र पाउनु बाकिछ देश र तिमीहरू जनमुक्ति काे कमन्डर्र हरु शासन र सत्तामै देश र गरिप जनातालाई शाेशन गरिरहेछन् ता केचाहि गरेहाैला बिदेशी नेता रा कमन्डर्र शगँ नाहाबालक् उमेरमै लागेरा के गरेछैा भनेजस्तो अनुभूति भएको छैनौं याे प्रर्रचन्डे र बाबुराम हरु पर्रति
@shantarajgiri59332 жыл бұрын
Salam chha diju
@himathapa30502 жыл бұрын
Tapai mahan manchhe ho didee
@khusbusharma86822 жыл бұрын
waoooo januka dd namaste
@जनताजिन्दावाद2 жыл бұрын
Salam chha didi hai
@Basnet4642 жыл бұрын
आज चै धमला दिदी को रोचक हमला होला जस्तो छ. हेरौं !
@mahendrakc27582 жыл бұрын
आज आयर दुख लाग्छ यथार्थमा माओवादी युद्ध मा जुन सहास र निस्वार्थ बलिदान दिय वास्तमा आज त्यस्को कुनै मुल्यांकन नै भयन !
@princekarki46882 жыл бұрын
Raja Hataune Des ka dusman haru
@Soluunik2 жыл бұрын
हो सहि हो उहिले हाम्रो देशका राजा हटाएर अहिले राजा बसेको देशमा गएर ४०/४५° को घाममा गम्बुट लगाएर खबुस पानी खादै बेल्चा साबेल समाएर गर्मि ताप्ने तपाउने माओवादीहरु नै हुन कि जस्तो लाग्छ ।
@Soluunik2 жыл бұрын
कम्पनी कमान्डर अरे बाफ रे बाफ । जुनसुकै सेना नेपाली सेना या जनमुक्ति सेनाको कम्पनी कमान्डर जस्तो मान्छे कसरी र किन के कारणले सेनाबाट बाहिरियो ? र अहिले देश देखि बिदेश सम्मको यात्रा हुनुको कारण ? कम्पनी कमान्डर भनेको सानो र जो कोहिले चाहेर तुरुन्तै पाईने पद होईन र सानो पद पनि होईन। एउटा कम्पनि हुनलाई कम्तिमा सानो ग्रुप नै २०० जनाको फौज हुन्छ । २०० जना फौजको कमान्डर सानो हुदैन । धेरै कुरा बुझेको जानेको र भोगेको हुन्छ ।
@Iam.Retro-Kid2 жыл бұрын
जानुका धमला नाम सुनेको थिए, नमस्ते छ है
@gopalbaral73532 жыл бұрын
गोरखा जेलब्रेक गर्ने कल्पना धमला चै सुन्नुभको छैन
@reshammagar98552 жыл бұрын
Dhamala madam लाई salute
@nirajmoktan6792 жыл бұрын
Very good
@karmabk13292 жыл бұрын
Hardik samman chha ddlai
@swargadwariyoutube12952 жыл бұрын
ओह अर्जुन सर ले लिएको interview पो रहिछ ल मजा ले हेरिन्छ🙏🙏
@SunauloTV.2 жыл бұрын
हस्
@sanjaychavan-xd5hq Жыл бұрын
Senale baltkar garyko hoina badhnam nager valu
@birahihiralalhira82002 жыл бұрын
Very good 👍
@gbgurung5552 жыл бұрын
जानुकाजिको अन्तरबार्ता राम्रो लाग्यो र तपाईंले युरोप रास्ट्रपनि बसेर आउनु भएछ।लाग्छ सिस्टममा र नेतामा त्यहा र यहाँ फरक पक्का पाउनु भयो होला।
@selkersubha73902 жыл бұрын
Biswasko khamba
@aakroshaale22012 жыл бұрын
Bethan smirti 5 birget good
@SurajKumar-hr8fi2 жыл бұрын
Salam xa didi kamred lali 😘😘😘❤️❤️❤️❤️
@sabinarai1368 Жыл бұрын
माओवादी हारु ले जार रक्सी बेज्नु पकाउनु दिदैन थियो त खै परिवर्तन अम्म ऐले त झन कम खादैन पकाउदैन त
@SunilGaha-qg2eu26 күн бұрын
बिना पेन्सनको तोरी लाउरे। अहिले यिनीहरूको जिन्दगी देखेर पनि उराठ लाग्छ हो।
@khatrisubash97222 күн бұрын
She is married or not i wanna meet him
@amaryetra73202 жыл бұрын
कुन हतियार लियर कसरि लडेको थीयो कुन कुन पोजिसनमा लडेको थियो केहि पनि भनेन,कसरि बिसेस कमान्डर भयो हो खै
@Soluunik2 жыл бұрын
मलाई नि यहि जान्नु थियो , जुनसुकै सेनाको कम्पनी कमान्डर भनेको २०० जना देखि २५० जनाको फौज हुन्छ । र त्यत्ती फौजको कमान्डर सानो हुदैन । नेपाली सेना अन्तरगत हेर्ने हो भने कम्पनी कमान्डर मेजर या क्याप्टेन हुन्छ । मेजर या क्याप्टेन सानो पद हुँदै हैन । मलाई त पटक्कै बिस्वास लाग्दैन । नत्र कम्पनी कमान्डर जस्तो मान्छे नेपाली सेनामै रहेर जगिर खाईहाल्थ्यो नि त ।
@kyarsingh79182 жыл бұрын
palpa tansen ko darbai ladai ko pani khojnu paryo hai
@SunauloTV.2 жыл бұрын
हस्
@t4information79711 күн бұрын
Yeti dherai interview purva ladaku madhya ko ekdum ramro intellectual interview yo thiyo ,yudhha ko dhristanta chai darshauna kam bhayo,yeti samma bhayo ki yo interview lini manche yeti pwakka pwakka bichha ma bolni manche afai mohith,magna bhaye yo interview ma..euta netrithva garni capability chai raicha waha ma
@A_K_S_H_U_12 жыл бұрын
Discrimination ta bhayo ta .... Tapai bidesh ma labour garna, prachanda ko xori Mayor
@hamitorilaure15962 жыл бұрын
Bargiye aakrosh pokhdaixin baideshik rojgaar maa gayera !!!
@laxmikanxi1232 жыл бұрын
Herna suru gariyo
@rajuranabhat84682 жыл бұрын
Result aile dekhnu vayo hola. Aaba aafno neta haru lai k garnu hunxa.
@aakroshaale22012 жыл бұрын
Bahini vojpurko ladai timlai thaha xa? Voj pur hannu jada kun kun thauma ladai vayo ta ani timi kun Kun birget ma thiyo ani kun batalen ma honi mani nirmal ko kaman ma mani thiyo
@govindakhadka84872 жыл бұрын
Sheila ma pani chnthe ghoretar ko yudhma farkinda chaura ma mareko
@subaspantha50272 жыл бұрын
अनि timro prachande को सन्तान कुन देशमा padhna गको xan कुन post मा xan कस्तो घर मा basxa अनि तिमी कुन desma lebour काम gardai xau nanu
@starluck54852 жыл бұрын
राम्रो कुराकानी
@manbahadurchetry83442 жыл бұрын
Aile sabai maobadi haru le Baburam r prachanda lai gali gari rakheka chan