स्व.राजेन्द्र लम्सालको सम्झनामा नेत्र र लिला ले गाउदा सबै यसरी भाबुक भए \सिरमा रिबन Lok Song 2079

  Рет қаралды 1,002,575

Rijan Nepal Official

Rijan Nepal Official

Күн бұрын

_____________________________________________________
#Netra_Bhandari
#Sirma_Riban
#lokgeet
_____________________________________________________
🎶 Orgional Audio Credits
Song: Sirma Riban
♬ Singer : Rajendra Lamsal
___________________________________________________
LIVE SINGER
Song: Sirma Riban
Vocal :-Netra Bhandari \ Lila Kunwar
_____________________________________________________
Musician Team
★ Kapil R.K Magar- Keybord
★ Rajesh Gandarwa - Sarangi
★ Karan Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Ghaman Rana - Madal
★ Khem Magar - Dholak
_____________________________________________________
Camara
★ Padam Lwagun
★ Lakshuman Lwagun
_____________________________________________________
Contact: 9847629512
Audio \Video: - Mayur Live Studio
★ Tarakanta BK
★ Samip Paudel
★ Padam Lwagoon
★ Khum Oli Birahi
© Rijan Nepal, 2021
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/v4...
Facebook:-
Don't forget to like, share & subscribe Rijan Nepal's official videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 247
@epsexam7
@epsexam7 Жыл бұрын
स्वार्थ बोकेर हिड्ने सँग भुलबस जोडिन पुग्नु प्रारब्ध को खेल थियो । केही छैन समय समयमा यो गीत सुनेर आफूलाई झस्काउन मन लाग्छ । 😊❤️
@rasailiarun427
@rasailiarun427 5 ай бұрын
same story 😢😢😢
@PabitraGurung-zi8pw
@PabitraGurung-zi8pw 5 ай бұрын
5à​@@rasailiarun427
@sangitapari6044
@sangitapari6044 2 ай бұрын
.
@shailendrabohara641
@shailendrabohara641 Жыл бұрын
हार्दिक श्ध्दान्जली सर यो मीठो गीतको सुनेर झन् याद आउँछ
@devendrarajgiri5235
@devendrarajgiri5235 Жыл бұрын
म बूढो भैसके तर यो गीत सधै बालापनकै छ, धन्यवाद राजेन्द्र भाइ स्वरको राजा मेरो प्यारो भाई
@Tigerkumar-g5f
@Tigerkumar-g5f Жыл бұрын
गित भनेको यस्तो हुनुपर्छ बाला पन मा सुन्दा पनि एती मिठो लाग्थो । बरु म बुढो भए गित कैले बुढो भएन। सम्मान छ नेत्र सर लाइ। राजेन्द्र दाजु को सम्झना गाउनु भएको मा।
@karanpalpali3827
@karanpalpali3827 Жыл бұрын
हैन किन यती मार्मिक आबाज उफ मनले के मानथ्योर 😢😢😢😢😢यती रोयेको छैनर मन हैन बिर्सिएको मान्छेको याद दिलायो सब्द्ले ए भगवान
@elishasharma9339
@elishasharma9339 Жыл бұрын
आहा ! राजा , लिला जी ❤❤❤।।। राजेन्द्र लम्साल ज्यू प्रति श्रद्धाञ्जली!!
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
सारै मार्मिक गित प्रस्तुत गर्नु भो यो काल झै गित यो गित सानै देखि म गाउने गर्द्थे सारै मन पर्छ। आज नेत्र सर र लिला बैनी ले गाउनु भो सुन्दा आनन्द आयो ।शुभकामना । अनि राजेन्द्र लम्साल दाजु लाई मिस गर्न चाहे।
@nischaladhikari3051
@nischaladhikari3051 Жыл бұрын
अति उत्कृष्ट छ प्रस्तुति ♥️❤️🙏🙏स्वर्गीय आदरणीय दाजु राजेन्द्र लम्साल क्षेत्री को पुरानो गित अती मर्म स्पर्सी छ कारुणिक छ।
@silence_moon764
@silence_moon764 Жыл бұрын
भर्खर भर्खर युवावस्थामा प्रवेश गर्दैगर्दा जानी नजानी खुब गाईयो "सिरमा रिबन 🎀 सलको पछ्यौरी " 🤔😱😢😭 वरिष्ठ लोक तथा दोहोरी गायकद्धय हाम्रो स्याङ्जाको सान आदरणीय राजेन्द्र लम्साल क्षेत्री ज्यू को दुखद निधनले हामी स्याङ्जाबासी लगायत सिङ्गो लोक संगीत क्षेत्र मर्माहत भएका छौं तपाइँको अभाव पलपल खड्किरहने छ! लोक संगीत पारखीहरूले सम्झिरहने छन् तपाइँका कालजयी सुमधुर गीतहरू......! र गुञ्जिरहने छ लोकदोहोरीमा, हजुरका अजर अमर गीतहरू............! यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति श्री पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन र हजुरको मृत आत्माले वैकुण्ठमा बास पाओस्! भावपूर्ण श्रद्धा सुमन!! 💐😢
@dipakadhikari1910
@dipakadhikari1910 Жыл бұрын
वरिष्ठ लाेक गायक ज्यु राजेन्द्र लम्साल ज्यु काे अल्पायु मै दु खद निधन भएकाे खवर ले ।हामी दर्शक र श्राेता हरु एकदम् दु खि मर्माहित भयका छ अौँ साथै मृतक अात्म काे चिर शान्ति काे कामना गर्दै ।हार्दिक श्रद्दनञ्जलि व्यक्त गर्दछु ।
@shimathapa
@shimathapa 6 ай бұрын
Q 25e 7PM ❤ 8:06
@jenisbk391
@jenisbk391 Жыл бұрын
यो गीत आउदा हामी उत्ति बन जंगल गर्नी गर्थेउ खुब गौथेउ आजा हजुर हरु ले फेरी तो पुरानो याद दिलाई दिनु भयो सबै कलाकार लाई धन्न्यबाद
@sunitatamang670
@sunitatamang670 Жыл бұрын
मलाई अत्ति नै मन पर्ने गीत हो यो आज राजेन्द्र दाजुको सम्झनामा यो गीत गाको देखेर 😭😭😭मनै थाम्न सकिन यस्तो कालझै गीत छोडेर हाम्रो माझबाट टाडा जानु भए पनिहाम्रो मनमुटुमा सधै रहनु हुनेछ 😭😭
@hombahadurgurung7547
@hombahadurgurung7547 Жыл бұрын
' 4
@aitagurung7661
@aitagurung7661 Жыл бұрын
अत्ति नै प्रसंसनीय ......धन्यवाद दुवै लाई
@krisnabk9220
@krisnabk9220 Жыл бұрын
Mitho sworko Dhani gayak netra ji n lila ji le salute 🙏 Rajendra daiko jhalko metaidinu vayo
@ramrohan4924
@ramrohan4924 Жыл бұрын
गित आफैमा अत्यन्तै मिठो छ आङ्ग जिरिङ्गा हुन्छ झन तेसैमाथी सुनमा सुगन्ध थपे जस्तौ नेत्र भण्डारी सर र लिला कुवर को आवजले मन मुटुमै थोकिना पुग्यो ❤❤❤
@aayush1546
@aayush1546 Жыл бұрын
सानू छदा सुनेको गीत।दाजुको सम्झनामा गाएर स्मरण गराइदिनु भएकोमा आभार व्यक्त गर्न चाहन्छु
@rajendraghimire364
@rajendraghimire364 Жыл бұрын
यो गित सुनेर राजेन्द्र मित्ज्यु जिवितै हुनुहुन्छ जस्तो लायो ! उहाको अर्को गीत सम्झना लाई जाले रुमाल गीत को सन्कलन कतै भए बजाई दिनु होला
@amark.c8395
@amark.c8395 Жыл бұрын
दुबै जनाको प्रस्तुति मार्मिक तथा यथार्थ छ । स्वर्गबासको कामना राजेन्द्र दाई ।
@moshabardewa5734
@moshabardewa5734 Жыл бұрын
सानो छ्दा खुबै गाइयको विशेषत गण्डकी प्रदेशमा चर्चित भाका आज सुन्दा भाबबिहल बनायो,मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली😭😭😬
@PurnaGurung-np4ts
@PurnaGurung-np4ts 2 ай бұрын
😅😊😊😅
@gomagurung990
@gomagurung990 Жыл бұрын
धेरै राम्रो लाग्यो भावुक नि भयो यो गित सुनेर।यस्तो राम्रो कलकार दाइ दिदी क त जानू भथ्यो अज सम्म क त जानू भाथ्यो यस्तो राम्रो प्रतिभा लुकाएर बस्नु भको हो? हजुर हरु यस्तो राम्रो गित गाइदिनु भयो धन्याबाद दाइ दिदिहरुलाइ ❤️❤️
@rajansanu1472
@rajansanu1472 Жыл бұрын
अाह कति राम्रो गित गाउनु भयो जति सुने पनि उति सुनु सुनु लाग्ने उस्तै शब्द अनि जादुमय अावज दुबै जना काे हार्दिक श्रद्धाञ्जली राजेन्द्र सर बैकुण्ठ मा बास होस्
@deepsonregami5660
@deepsonregami5660 Жыл бұрын
Ek dam man xune git sarai ramro tarikale prastut garnu vyo ❤❤
@minabudhathoki1448
@minabudhathoki1448 Жыл бұрын
आहा! जति सुन्यो तेति सुन्न मन लाउनि❤😢
@dipabasnet7774
@dipabasnet7774 Жыл бұрын
हार्दिक श्रदान्जली यो गित सुनेर झन रुन मन लायो मेरि प्यारि गिता फूपू पनि रुनुभयछ 😢😢😢😢
@narbahadurthapa6818
@narbahadurthapa6818 Жыл бұрын
यस्तो कालजइ गित गाउने हुने आदरणीय बरिस्ठ गायक दाजु राजेन्द्र लम्सार ज्युलाइ हार्दिक श्रद्धाञ्जली
@रामहरिथापा
@रामहरिथापा Жыл бұрын
नेत्र र लिलाको स्वर सारै मन छोयो।
@ShuvamSangeetPvtLtd
@ShuvamSangeetPvtLtd Жыл бұрын
Omg netra unkal Pyaari sali lila man chhoyo 😢😢❤❤
@HariKatuwal-dh2ig
@HariKatuwal-dh2ig 3 ай бұрын
अत्यन्तै मार्मि , भावनात्मक शब्दले भरिपुर्ण लोक दोहोरि सुन्दर बजार कटेसि कुन्छा गायक गायिकालाई धन्यबाद ।
@ghalechij2223
@ghalechij2223 Жыл бұрын
नमस्ते सम्पूर्ण गायक गायिका हरुलाई अति मिठाे स्वर का धनी हरुलाई मन लाई अति मनपर्ने गित👌💕👍️😊
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
स्व : राजेन्द्र लम्साल दाजुको यो कालझै गितलाई सायद जो कोहिले बिर्सन सक्ने छैन सधै अमर रहुन।दाजुलाइ हार्दिक श्रद्धान्जली मृत आत्माले सधै शान्ति पाउन।
@dilsamarpanayer-zq6ub
@dilsamarpanayer-zq6ub Жыл бұрын
हार्दिक श्रदाअन्जली राजेन्द्र लम्साल दाई
@kulmanbudha9753
@kulmanbudha9753 Жыл бұрын
हार्दिक शर्दान्जली मिर्तक आत्मा लाई सानो हुँदा गायर रमायको गित सुन्न पायकोमा सारै खुशी लग्यो 👏
@nplonlinetv5514
@nplonlinetv5514 5 ай бұрын
एकदम मार्मिक गीत रहेकोछ हामी सारा नेपाली को मौलिक लोक भाका अनि यसै स्वयम् गीत को सर्जक राजेन्द्र लम्साल जी को अतेन्तै सारा नेपाली को मन मुटु मा बस्न सफल भाको गीत 🎉🎉🎉🎉
@sitab.k1092
@sitab.k1092 Жыл бұрын
अतिनै मन पर्छ याे गित हजुर दुबै जाना लाई बधाई छ❤❤❤
@mitrabudhathoki5198
@mitrabudhathoki5198 8 ай бұрын
हार्दिक श्रदांजली बैकुण्ठ वास होस ! तपाईलाई दैवले मायॅा गरे पनि तपॅाईले छाडेको यति मिठो शब्द ,स्वर , सॅगित सधै सुनि रहने छौ !!
@meenagurung5323
@meenagurung5323 Жыл бұрын
Jasto bhogai testai mitho git paskinu bhayo dubai jana lai dherai dherai badhai 🙏👍
@cnaramgor6699
@cnaramgor6699 Жыл бұрын
यो भाका अच्चमै मन पर्छ र भाइ बैनिको स्वर पनि उस्तै राम्रो छ ।
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
राजेन्द्र लम्साल प्रति भावपूर्ण श्रद्धाञ्जली
@Reshamsarbuja465
@Reshamsarbuja465 Жыл бұрын
काल झै अमर अतल रहने त्यो राजेन्द्र लम्साल सरको गितहरु सबै मनमुटुमा बस्न सफल छ
@TopthapaReshmi-fg7nn
@TopthapaReshmi-fg7nn Жыл бұрын
Namaskar ma Malaysia bata Herdai xu jate sune pane sunau sunau lagne sampurna kalakar team Lai Dhanyabat🎉🎉🎉🎉
@bipanathakuri9308
@bipanathakuri9308 Жыл бұрын
Bhai bahiniko marmik samavedanako Geet marphat Prastut dukkhaka visaele Sampurna Jan Janna Bhabukko vatavaran bhaekochha ❤😂🎉❤
@samsungsunu5789
@samsungsunu5789 Жыл бұрын
यो गितले मलाई पनि रुवायो सारे सान्दर्भिक गित राजेन्द्र दाजुको आत्मले सान्ति पायोस् र यो गित गाउने सम्पुर्ण कलाकार टिमलाई हार्दिक धन्यबाद छ❤❤🙏🙏😭😭
@gangabahadurthapa7374
@gangabahadurthapa7374 9 ай бұрын
यक्दम राम्रो❤
@LaxmiprasadMishra-r6r
@LaxmiprasadMishra-r6r 10 ай бұрын
गर्छु सम्मान शोर्गिय राजेन्द्रमा श्रद्धा शुमन ।
@dineshthapacreates07
@dineshthapacreates07 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली राजेन्द्र लम्साल प्रती । Kep it up lila jii
@Premgrg107
@Premgrg107 Жыл бұрын
Thank you dinesh sir 🙏
@rajushrestha3348
@rajushrestha3348 Жыл бұрын
@@Premgrg107 hardik shradnjali
@rajushrestha3348
@rajushrestha3348 Жыл бұрын
rajendra lamshal
@deepaksunar8568
@deepaksunar8568 Жыл бұрын
अति सुन्दार्🙏🙏
@gopalgijungjung7266
@gopalgijungjung7266 Жыл бұрын
दुबैको प्रस्तुति राम्रो छ शुभकामना
@yadavale3061
@yadavale3061 Ай бұрын
यो गीतले अती नै मन छोयो धन्यवाद कलाकार हरु लाई
@suryasunar3302
@suryasunar3302 Жыл бұрын
lok geet le kasari aafna mutuka bedana pokera arulai khusi mahasus dilauxa hai naman xa hajurharulai
@amark.c8395
@amark.c8395 Жыл бұрын
अति मार्मिक प्रस्तुति दुबै जनाको ।
@bhabisthapa6289
@bhabisthapa6289 Жыл бұрын
Geet sunera rasayo ankha Hine jhai vo ghas kaddai ban pakha ! Yo geet sunda gawnko yad ayo bachpanko thaun ghumexu jhai layo ! Rajendar lamsal jyu prati hardk shraddanjali
@premdhwajgaha.3685
@premdhwajgaha.3685 Жыл бұрын
लिला जी भावुक भएको देख्दा संगीतको शक्ति महसुस गरें ।
@shivamusic9830
@shivamusic9830 Жыл бұрын
नेत्र सर को आवाज ले मन छोयो धेरै राम्रो छ आवाज ❤❤❤
@gangabahadurthapa7374
@gangabahadurthapa7374 Жыл бұрын
यकदमै मनछुने गीद सून्दा मनरूवायो🎉
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
नेत्र जि को असाद्धै मीठो सोर एउटा पनि नोट छुटाएको छैन जस्तो लायो।गायिका को पनि त्यसतै दामी सुरिलो सोर।यो गित अचम्मै मन पर्छ म एक्लै गुनगुनाउदै हिड्छु ।
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
गाईका को दम दार गित बधाई छ सबैलाई ❤❤❤😂
@indrabhandari9211
@indrabhandari9211 Жыл бұрын
निकै मार्मिक 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sukbahadurgurung5322
@sukbahadurgurung5322 Жыл бұрын
नेत्र जि को जत्तिको वजनदार, लो र हाइ पिच दुबैमा उत्तिकै मिठास आउने अर्को आवाज यो समयमा अर्को नहोला ।
@dhanurana4565
@dhanurana4565 Жыл бұрын
My best song heart touching ❤❤❤❤melapat ghas daura banjangal Jada Kati gautheyu ❤❤
@topreshmi1577
@topreshmi1577 Жыл бұрын
Sampurna team lai dhanayabad
@harik.chardik.c8282
@harik.chardik.c8282 5 ай бұрын
मर्म स्पर्सी गित सुन्दा भाबुक हुन बाध्य बनायो अत्यन्तै मार्मिक गित राम्रो भ्वाइस मा प्र्स्तुत गर्नुहुने कलाकार द्वोयलाई धन्यवाद स्वोर्गिय राजेन्द्र लम्साल ज्यु लाई हार्दिक श्रद्धाञ्जली ।
@BijayShrestha-ns1bi
@BijayShrestha-ns1bi 5 ай бұрын
मेरो साथि स्व. राजेन्द्र लम्साल को यो गित सुन्दा हामि सङैग छौ जस्तो लाग्छ कति मार्मिक छ तिम्रै याद आउछ
@RamnareshThakur-x3z
@RamnareshThakur-x3z Жыл бұрын
dami Maro man chhyo yo lok geet la 😢😢😢😢😢😢😢😢😢😢😢
@ghalechij2223
@ghalechij2223 Жыл бұрын
राजेन्द्र लाम्साल ज्यु हजुर अहिले भगवान काे साथमा हुनुहुन्छ हामी अहिले हजुर काे यि सुमधुर स्वरले गुन्जिएकाे भाकाहरु सुन्दैछु हजुर हजुरकाे याे स्वरले गुन्जिएकाे गित सधै शिरमाथी राखिरन्छु हजुर।
@gangabahadurthapa7374
@gangabahadurthapa7374 8 ай бұрын
यकदम राम्रो सोर दूबै जनाको❤
@gangabahadurthapa7374
@gangabahadurthapa7374 Жыл бұрын
यकदमै मारमीक गीद सोर दूबै जनाको🎉❤
@kulbahadurthapamagar4720
@kulbahadurthapamagar4720 9 ай бұрын
कति मिठो आवाज भगवानले दिएको उपाहार
@karnasingh5519
@karnasingh5519 11 ай бұрын
Dherai man xune geet nice.
@NiranjanSherchan-pk8bb
@NiranjanSherchan-pk8bb Жыл бұрын
सर्ब प्रथम राजेन्द्र सम्साल जिउ लाई हार्दिक समेबदना ।।।।अनि गायेक नेत्र अनि गायिका जिउ लाई साम्म्माअन ।।।।😢😢😢😢😢😢😂
@bipinkoirala05
@bipinkoirala05 2 ай бұрын
धेरै धेरै धन्यवाद नेत्र सर हजुर लाई मेराे अङकल काे गित गाउनु भएको मा
@samsungsunu5789
@samsungsunu5789 Жыл бұрын
हजुरहरुको गित ले हामीलाई पनि रुवायो सम्पूर्ण कलाकार टिमलाई धन्यबाद छ😘😘😘🙏🙏😭😭
@hemasunar7183
@hemasunar7183 Жыл бұрын
Maanlai samalna nai sakina kasari aashu jharyu tha nai vaena😢😢😢😢
@chirangivipokhrel3122
@chirangivipokhrel3122 Жыл бұрын
Same rajindra daju ko awaj😢😢😢 Rajindradajupartihardhiksardhanjali😢😢
@knemkumarkhangendra2141
@knemkumarkhangendra2141 Жыл бұрын
अब यस्ता गित प्राय बजार मा कम आउने गर्छन आदरणीय अग्रज राजेन्द्र लम्साल जि हार्दिक श्रद्धान्जली
@PremThakuri-q1d
@PremThakuri-q1d 8 ай бұрын
Purano Lokgit Dherai Marmik hunx tesaile mlai Dherai mn prx ❤❤❤❤
@bhawaninepal7952
@bhawaninepal7952 Жыл бұрын
अाहा कति मिठाे शब्द
@यानरोकामगर
@यानरोकामगर Жыл бұрын
मेरो favourite गित❤
@YamunaChhetri-w6c
@YamunaChhetri-w6c Жыл бұрын
Aaha hjr👌🙏👌🙏👌🙏♥️♥️kati marmik geet ho k👍👍👍👍❤️‍🩹❤️‍🩹safaltako agarim suvakamana hjr 🙏👌🙏❤️🌹🌹🌹🌹
@dhirendraneupane6973
@dhirendraneupane6973 10 ай бұрын
Waaaa❤❤❤
@bipinraj575
@bipinraj575 Жыл бұрын
Voice ta ramro rahicha lady singer 👩‍🎤 ni
@bhuwankc2844
@bhuwankc2844 7 ай бұрын
अति नै मन छोयो😂😂😂😂 दुबै जना लाई धन्नेबाद छ
@mdram1062
@mdram1062 Жыл бұрын
wow kati mitho aawaj 🙏🙏🙏💕👌👌👍️💗
@SaraswatiDhungana-j1x
@SaraswatiDhungana-j1x Жыл бұрын
आहा ❤❤❤❤❤❤❤ हजुर हामीलाइ पनि समझिनुस है
@ishworkhamcha3758
@ishworkhamcha3758 Жыл бұрын
यो गितको orginal link दिनुन हजुर
@narendradevbista9036
@narendradevbista9036 Жыл бұрын
Hardik shardanjali Rajendra lamshal sir
@krisnabk9220
@krisnabk9220 Жыл бұрын
Damdar prastuti netra ji 🙏 n lila ji 🙏 swargiya Rajendra lamsal dai lai shrda suman
@amark.c8395
@amark.c8395 Жыл бұрын
Lila sisko voiceko fan bhaya ma
@susanregmi
@susanregmi 7 ай бұрын
कति राम्रो छ
@SasiChhantyal-vq9th
@SasiChhantyal-vq9th Жыл бұрын
कति राम्रो गित
@umeshsunar1473
@umeshsunar1473 Жыл бұрын
निकै मार्मिक
@TulashaPun-lj9xp
@TulashaPun-lj9xp 7 ай бұрын
लिलाको येकल गीत येहि चाइयो❤plz
@birbahadurjaigadi4019
@birbahadurjaigadi4019 2 ай бұрын
मनछौयो गीतले भाबैनीको गीतले
@YamRana-j7p
@YamRana-j7p Жыл бұрын
super ❤❤❤
@SiddhipataMagar
@SiddhipataMagar 8 ай бұрын
बधाई छ मनछुने गित लाई❤😅
@kabitakoirala3407
@kabitakoirala3407 9 ай бұрын
हार्दिक श्रद्धाञ्जली राजेन्द्र लम्साल ज्यु 😢😢🙏
@Prasnnamagar
@Prasnnamagar Жыл бұрын
big fan ;netra dada +lita ddd
@rajendrabahadur4470
@rajendrabahadur4470 5 ай бұрын
Sampurna Tim lai dhanyawad
@rameshdangi7412
@rameshdangi7412 Жыл бұрын
दुवैलाई बधाई छ
@tarapatikhanal9399
@tarapatikhanal9399 8 ай бұрын
सारैनि मीठो आबाज दुबै जानाको
@gangathapa7973
@gangathapa7973 Жыл бұрын
Netra ji lila kumari yo voice kinna pani paidaina Kati gahiro
@ghanashyampaudel3719
@ghanashyampaudel3719 9 ай бұрын
असाध्यै मन पर्ने गित।
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 108 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 6 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,3 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 108 МЛН