यहाँहरु सबै सबैलाई हृदय देखिनै आभार प्रकट गर्दछु। यहाँहरुकै साथ,सपोर्ट,मायाँ र आशिर्वादले आज यहाँ सम्म आएको छु। अबका दिनमा पनि यसरिनै मायाँ सँगै कमि कमजोरी औलाएर सल्ला सुझाब पनि दिनुहुनेछ भन्ने आशा राखेको छु।। गीत हेरेर १ सियर पनि गर्दिनु होला है साथी।।Lop U All..
@SagarGhrtiMagar6 жыл бұрын
मैले हजुर को गीत सेर नगर्ने कुरै हुदैन सर
@ramjigautam24056 жыл бұрын
verry nice really hurt touching song best of luck...
@ganeshpokhrelofficial59226 жыл бұрын
अति मारमिक छ दादा धेरै राम्रो बनेको chha aje deri suvakaman smapuna timli Ma ganesh pokhrel ko tarfa deki
@SuryaKhadkaOfficial6 жыл бұрын
यहाँलाई हृदय देखीनै धन्यवाद १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@SuryaKhadkaOfficial6 жыл бұрын
Go NEPAL यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@rslamichhane2336 жыл бұрын
नेपाली लोक गीत हरु सुन्दै आउँदा अब प्रदेश मा बस्न पनि मन लाग्न छाेड्याे मन नै रुवाउने शब्द संकलन गर्नु भा रैछ भोकल को त कुरै नगरौ सबै को तेस्तै सुर्य जि को भोकल को त तारिफ गरेर नै सकिँदैन शुभकामना सम्पुर्ण टिम लाई
@SuryaKhadkaOfficial6 жыл бұрын
Heartly Thankyou so much My Friends, Fans And All Of You... यहाँहरुको मायाँले गीत अझै Trending मा छ अझै सियर गरेर सहयोग गर्दिनु होला है। Lop u All
@uniquegamer1763 Жыл бұрын
Romina😢😢😢😢💔💔💔💔💘💘💘
@khubipokhrel6 жыл бұрын
(रित्तो काख) मनै छिया छिया बनाउने निकै दर्दनाक गित अाउन थाले भगवान (बाेल माया ) पछि फेरि सबै दर्शकलाई रुवाउने गित
@SuryaKhadkaOfficial6 жыл бұрын
khubi pokhrel Surya Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@khubipokhrel6 жыл бұрын
अवस्य सर सेयर गर्छु सर
@ShairaTM6 жыл бұрын
Manai ruwaune sabda ra Srijana
@deepakdhungana14946 жыл бұрын
वा सुर्य जि दशै को मुख मा कस्तो पीडा को गीत निकाल्नु भयो ...पूरा भिडियो पनि हेर्न सकियन ..के गर्नु कसै को जीवन मा यस्तो त भयको पक्कै होला ...हाल खाडी मुलुक साउदी बाट ...
@SuryaKhadkaOfficial6 жыл бұрын
Deepak Dhungana यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@sagarlamasagarlama11496 жыл бұрын
यस्तो घटना शत्रुलाई पनि नपरोस् कथाकारलाइ सलाम छ समग्रमा सबैकाम उत्कृष्ट लायो बधाई छ सम्पुर्णमा
@SuryaKhadkaOfficial6 жыл бұрын
sagarlama sagarlama Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@khimubibash53536 жыл бұрын
खै कुन सब्द ले सम्बन्धन गरु मैले। गीत काल्पनिक हो तर बास्तबिक घटना मा आधारित छ। गम्भीर भयर विदियो हेरेछु आँखा नै रसायछन। बधाई छ सुर्य खड्का दाजु अनि सम्पुर्ण टिम लाई।
@SuryaKhadkaOfficial6 жыл бұрын
Khimu Bibash Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@tekumagar70626 жыл бұрын
बोल माया पछि यो भिडियोले मन छिया-छिया बनायो अती मार्मिक बनाईएको रहेछ सम्पुर्ण टिमलाई अझैँ सफलताको शुभकामना
@SuryaKhadkaOfficial6 жыл бұрын
Teku Magar Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@SuryaKhadkaOfficial6 жыл бұрын
Heartly Thankyou so much Love You All MY Fridays
@mohanrai65956 жыл бұрын
अझै प्रगति को शुभकामना
@roaringcluster6 жыл бұрын
Z
@babusanu42136 жыл бұрын
Namaskar surya daju
@netraprasad15614 жыл бұрын
Really jastai lagyo yo git le ta bol maya lai tapna parne
@ramhariaryal67916 жыл бұрын
कमेन्ट मा देखिने सुर्य जि एता भेटिदा झन खुशी लाग्यो , शुभकामना छ !
@iamrasodanepal13016 жыл бұрын
O god !!! मन थाम्न नै गारो भयो आज यो गित ले प्राय नेपाली दाजु भाइको कहानी एस्तै छ ! कुन शब्द ले बयान गरु कति सम्म मार्मिक छ गित भनेर सारै रुन मन लाग्यो एस्तो त कसैको जिन्दगी मा नहोस भगवान ! बधाई छ सम्पुर्ण युनिट लाई !!!!
@SuryaKhadkaOfficial6 жыл бұрын
rasoda nepal Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@ytarmy72743 жыл бұрын
Wwoowoo988wdssoo8ww88wwlo,
@namastepalpaentertainment85576 жыл бұрын
अत्यन्तै सन्दर्भिक गित सुर्य जि खुशी लाग्यो अँखामा आशु थमिएन कति बेला कति बेला गित सकियो थाहा भएन कठै प्रदेशी
@SuryaKhadkaOfficial6 жыл бұрын
NAMASTE PALPA entertainment Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@bnuorange21226 жыл бұрын
बोल माया र रित्तो काख मलाई अति नै राम्रो लाग्यो ््् आगामी दिनमा एस्तै सामाजिक परिवेशमा घटेको एथार्थ घटना लाइ अंगाल्दै कोशेली ल्याउदै गर्नुहोला ।
@SuryaKhadkaOfficial6 жыл бұрын
Bnu Orange Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@dilmaya63386 жыл бұрын
Dada kin yesty matra geet aaux aajvoli yo vidiyo herda mn thamny sakin kati marmik x yo geet
@kamalbhusalofficial85696 жыл бұрын
शिव अखेलि को सबै रचना मन पर्ने यता हाजिर हुम त 👍👍
@SuryaKhadkaOfficial6 жыл бұрын
Kamal Bhusal Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@ytarmy72743 жыл бұрын
@@SuryaKhadkaOfficial woo888wwooo88www88@
@ytarmy72743 жыл бұрын
Wwwoooo88ww88wwwwwwoo89www88wwwddwwwooo89x
@merosathitvofficial6 жыл бұрын
गीत राम्रो लाग्यो तर बोल माया भन्दा अगाडि आउनु पर्ने हजुर
@SuryaKhadkaOfficial6 жыл бұрын
Mero Sathi TV यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@merosathitvofficial6 жыл бұрын
huss . yo tw tranding aaunu parni song
@shreejanadhikari31006 жыл бұрын
दीलोढोका।
@roaringcluster6 жыл бұрын
Mmmkkmj NP kop
@surajkhatri20896 жыл бұрын
साचिकै वास्तविक गीत छ आदरणीय सुर्य खड्का दाजु धेरै अग्रज कलाकारहरुको गीत सुने म सोयम गीत गाउछु म पनि हजुर जस्तै पर्देसी छोरा हु आज छुट्टीको दइ यो गीत को शब्द शब्द ले रुवायो
@SuryaKhadkaOfficial6 жыл бұрын
Suraj Khatri Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@rakeshbanzara74856 жыл бұрын
हैत भक्कानिएर रुनमन लाग्यो।कस्लाइ सुनाउ यो मेरो आँसु बगेको कथाको बाहाब। हृदय बिदारक गीति कथा।ल बधाई सुर्या जि।शिव अखेली जि। र सम्पुर्ण युनिट लाइ सफलता को सुभकामना।
@SuryaKhadkaOfficial6 жыл бұрын
Rakesh Banzara Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@खिलनाथअधिकारी6 жыл бұрын
धेरै सान्दर्भिक छ सुर्य सर हामी परदेशी हरूको जीन्दगीमा ,तपाइको साँङ्गीतिक यात्रा अझै मौलिदै जाआेस सुभकामना छ दाई लाई
@SuryaKhadkaOfficial6 жыл бұрын
खिलनाथ अधिकारी Thankyou so much hajur lai
@suman.khadka22546 жыл бұрын
रिना केसि मन पर्ने जति यात हाजिर हुनु है
@ईशाकाली6 жыл бұрын
म त रुए बाबै बधाई छ
@SagarGhrtiMagar6 жыл бұрын
मलाई रुवाउनु भयो बधाई छ
@SuryaKhadkaOfficial6 жыл бұрын
यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@suman.khadka22546 жыл бұрын
@@SuryaKhadkaOfficial हामी ले त हिजो नै सयर गरेको छै दाजु
@kopilakc44376 жыл бұрын
Ramro xa
@uniquevideo74386 жыл бұрын
सामाज मा घटने सत्य घटना लाई कल्पना मा उतारेर गीत मार्फत पस्किनु भयो, एकदम मन छोयो ,जापान मा बसे पनि नेपाल लाई यसरी नै माया गर्नु होला सुर्य ब्रो,, best of luck...जय लोकगीत सङीत ,,,,
@SuryaKhadkaOfficial6 жыл бұрын
नेपाली भिडियो Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@DigitalStar1236 жыл бұрын
४९४ मा मैले हेरेको राम्रो अति राम्रो आङ सिरिंग भयो ,बधाई छ ,सबै टिमलाई ...सफलताको शुभकामना |
@karankhadka15276 жыл бұрын
Nice song
@DigitalStar1236 жыл бұрын
बाकसका थोत्रा लुगा जलाई दिनुभयो ,नया स्विटर थियो मेरो कलाइ दिनुभयो .....आहा क्या शब्द छ ....
@SuryaKhadkaOfficial6 жыл бұрын
यहाँहरुको यो मायाँ प्रति हाम्रो Unit आभारी छौ।। Lop U All
@ghumtenaumatibajajapan66676 жыл бұрын
कति रुम यो गीत हेरेर दशैको मुखमा.. शिब सर र सुर्य सर हजुरहरुलाई कुन शब्दले धन्यवाद दिउ.. अहिले सम्मकै उत्कृष्ठ गीत..
@premsapkotasonu6 жыл бұрын
३ पटक हेरे अहिलेसम्म😭😭😭मुटु सिरङ्ग बनायो।शुभकामना सम्पुर्ण टिमलाई।
@SuryaKhadkaOfficial6 жыл бұрын
Prem Sapkota Sonu Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@कुमारसुवेदीनुवाकोटे6 жыл бұрын
गित सारै मार्मिक रैछ यो गित जति हेर्छु भने पनि पुरा हेर्न सकिन
@SuryaKhadkaOfficial6 жыл бұрын
कुमार सुवेदी नुवाकोटे Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@ChetanGharti6 жыл бұрын
कति मिठो बोल माया पछि यस्तो गीत फेरी पनि सुन्न हेर्न पाईयो सम्पुर्ण युनिटलाई बधाई तथा शुभकामना
@SuryaKhadkaOfficial6 жыл бұрын
Chetan Gharti Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@padamsangeetchhetri41206 жыл бұрын
सिब अखेली को शब्द र सुर्य जि को आवाज तेसै माथी video यति मेहेनेत ले बनाउनु भयो 10 चोती हेरे धेरै रोय हुन त म पनि यो छेत्रै को मान्छे हु तर मन थाम्न सकियन ।सबै जनालाइ बधाइ छ यथार्त कहानी मा आधारित यो गित ले शिखर चुमोस
@SuryaKhadkaOfficial6 жыл бұрын
padam sangeet chhetri यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@padamsangeetchhetri41206 жыл бұрын
Surya Khadka Official गरि सकेको छु राजा हिजो नै
@parkashpandy98206 жыл бұрын
धेरै भाभुक बनायो यो गीत सुन्दा र चाड बाडको नजीक गाउघर मा भयका एस्तै दुख्ख लागदा घटना हरु संझीदा मन खीन्न बनाउछ तर के गर्ने पर्देसीको जिनदगी एस्तै एस्तै त रैछ😍😍😍😍😍 धन्यबाद पर्गतीको कामना छ सुर्य सर अनी आउदै गरेको दसै र तिहार को पनी शुभकामना
@SuryaKhadkaOfficial6 жыл бұрын
Parkash Pandy Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@anjalikhadka79706 жыл бұрын
सारै भावुक बनायो गित ले आँसु रोकियन बधाई छ सुर्य दादा निर्मल क्षेत्री लगायत सम्पुर्ण लाई
@SuryaKhadkaOfficial6 жыл бұрын
Anjali Khadka Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@villagernepalese48256 жыл бұрын
मार्मिक र आँशु नै आयो।।तर बोलमाया को जस्तो भएर होला views कम्ती भएको।।मनै छुनेछ शब्दहरु।सफलताको शुभकामना
@SuryaKhadkaOfficial6 жыл бұрын
kunwar danu Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@narayanbhujel51946 жыл бұрын
खै यसरी आत्मा बोल्छ कि बोल्दैन थाहा छैन ।।।तर गीतको हरेक शब्दले मन रोयो ।।शिब अखेली सरको शब्द नै रेट्ने खालको छ ।।।।ग्रेट सूर्य सर ।।दुर्गा दाइको निर्देशकीय सीपको ठूलो प्रशंसक भए ।।शुभकामना ।।
@SuryaKhadkaOfficial6 жыл бұрын
Narayan Bhujel Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@shivaakheliakheki3356 жыл бұрын
thank you so much sir share pani gardinu la..
@suryakumarsurbirgorkhalipa77426 жыл бұрын
बोल माया भन्दा चाहि कम छैन रैछ गित सारै मन चोयो सुर्य जी र शिव अखेली जी सफलता को शुभकामना
@SuryaKhadkaOfficial6 жыл бұрын
surya kumar surbir gorkhali pariyar Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@प्रकाशढकाल-ब5ण6 жыл бұрын
सुर्या खडका सरका गीत हरु मार्मिक कै छ यो यीत यथार्थ मा अाधारीत गीत छ मन छोयो यो गीतले,,
@SuryaKhadkaOfficial6 жыл бұрын
प्रकाश शर्मा प्रकाश शर्मा Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@ytarmy72743 жыл бұрын
@@SuryaKhadkaOfficial dwo88
@rameshchhetri6726 жыл бұрын
ल सुर्या सर , अझै पनि सफलताको शिखरमा पुग्नु होला,, हाम्रो माया अनि साथ सधै रहने छ,,,एकदमै राम्रो यथार्थलाई गीतमा उतार्नु भएको छ ,,,,मनै छोयो
@tikasapkota85536 жыл бұрын
मन छोयो।video हेर्दै गर्दा आँसु झरेको पत्तै भएन
@SuryaKhadkaOfficial6 жыл бұрын
Tika Sapkota Akela Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@KuwaitKuwait-li2fe5 жыл бұрын
Ho herda herdai aasu jhreko pattai vhyn
@indirapaudel43416 жыл бұрын
पुरै सुन्न पनि अति पिढा भो समय सान्दर्भिक बनाउनु भाछ सफलता को शुभकामना सम्पूर्ण युनिट लाई
@SuryaKhadkaOfficial6 жыл бұрын
Indira Paudel Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@prashantbohora23626 жыл бұрын
जब म यो गितको link खोलेर हेरे तब मेरा इ आखाबाट बरबर आसु चुहिन थाले कुन शब्दले तारिफ गरू दाई तपाईहरूको प्रदेशीनु रहर हैन बाध्यता हो आज मलाई यो गितले साह्रै मन रोएको छ मलाई पनि घरमा भयका ति बुढी आमा र बुढा बाबा को याद दिलायो ।
@SuryaKhadkaOfficial6 жыл бұрын
prashant bohora यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@ashokg.c.95286 жыл бұрын
नेपालिहरुको जिबनमा आधारित यो गीत Trending Number १ मा हुनु पर्ने
@SuryaKhadkaOfficial6 жыл бұрын
Ashok G.C. Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@sujeetthapa53066 жыл бұрын
धेरै त शब्दहरु मार्मिक लाग्यो सबै कुराको मिश्रण मा गित मीठो बनेको छ ! सम्पुर्ण सफलताको अग्रिम शुभकामना !
@SuryaKhadkaOfficial6 жыл бұрын
Sujeet Thapa Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@naryanlamichhane82316 жыл бұрын
अति नै राम्रो लायो यो गित ले मेरो त शरीर मा नै एक प्ररकार को तरङ उत्पन आयो यस्तो कसैलाई पनि नभउसो । सम्पुर्ण यो टिम लाई बधाई तथा धेरै धेरै शुभकामना
@arcreationnepal89806 жыл бұрын
सकुशल घर फर्कनुनै परिवारका लागि सबैभन्दा ठुलो सम्पत्ति हुने रैछ धन सम्पत्ति त दोस्रो कुरा हुन आउँछ साथीहरू । सुर्य दाइलाइ अझै सफलताको शुभकामना 🌹🌹🌹 हाल : सुवन द.कोरिया ।
@SuryaKhadkaOfficial6 жыл бұрын
अलि अकबर मिया Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@संगितप्रेमिहिमालखनाल-थ5ष5 жыл бұрын
यो गित हेरेर को पो नरोएको होला र ।। सधै यस्तै मार्मिक गित सुन्न पाईयोस अग्रिम शुभकामना दाजु
@sachetkadel37696 жыл бұрын
दाइ यसताे गित अब कहिले पनि नगाउनुस किनकि हाम्रो अाखा मा अासु राेकन सकेन
@SuryaKhadkaOfficial6 жыл бұрын
sachet kadel Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@ashpandey7806 жыл бұрын
जिन्दगीमा गित हेरेर दोस्रो पटक रोएछु। पहिले बोल माया ले रुवायो आज रित्तो कांख ले। हार्दिक बधाइ सम्पुर्ण युनिट अनि हामी प्रदेसी को मन मा बस्न सफल सुर्य खड्का दाइ अरु हेर्न पाइयोस् ।
@SuryaKhadkaOfficial6 жыл бұрын
Ash pandey Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@paudelprakash83986 жыл бұрын
सार्है मार्मिक शब्दले भरिएको गित रित्तो काख मन छोयो best of luck all team lai
@SuryaKhadkaOfficial6 жыл бұрын
Paudel Prakash Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@laxmanbhattarai13386 жыл бұрын
अति मार्मिक गित ।। सारै मन रोयो यो गित हेर्दा एस्तै हो यो प्रदेशको काहानी ।। सफलता को शुभकामना सम्पुर्ण टिम लाई ।।दशैको अग्रिम शुभकामना ।।
@SuryaKhadkaOfficial6 жыл бұрын
Laxman Bhattarai 🙏🙏Thankyou so much hajur lai.. 1 share pani gardinu hai..
@laxmanbhattarai13386 жыл бұрын
@@SuryaKhadkaOfficial Has hjur abasya garxu Thank you
@Ms.Shree076 жыл бұрын
3 पटक गरेर पुरा भिडियो हेरे मन थाम्न निकै गरो भयो पुरै भिडियो हेर्दा आँसु एक छिन पनि रोकि एन सब्द मार्मिक सुर्य दा को आवाज महेन्द्र दा अनि दिपेश जि को अभिनय wowwwww साच्चिकै भन्नु प्रदान सबै मिलेको उत्कृष्ट 💘💘💘 hurt छुनी छ
@SuryaKhadkaOfficial6 жыл бұрын
sirjana gulmeli यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@bkprakash52086 жыл бұрын
सारै राम्रो अडियो भिडियो सुर्य जि आसुनै झार्नी खाल्को मैलेत मन थामेर हेरे यस्तै राम्रो राम्रो खाल्का गित हेरन सुन्नपाईयोस सफलताको धेरै धेरै शुभकामना छ
@SuryaKhadkaOfficial6 жыл бұрын
Thankyou so much hajur lai
@radhikaavagi28016 жыл бұрын
निकै नै मार्मिक शब्द ले सजिए को मन छुने गित रिना सिस, सुर्य दादा अनि निर्मल दादा को सफलताको शुभकामना सबै लाई
@SuryaKhadkaOfficial6 жыл бұрын
Radhika Avagi Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@dilkandel20386 жыл бұрын
धेरै राम्रो अनि मार्मिक पनि सफलता को शुभकामना सुर्य निर्मल अनि रिना दिदी लगयात सवै टिमलाइ 8 पटक हेर्दा पनि मन आँसु बगिरहे आँखा बाट
@SuryaKhadkaOfficial6 жыл бұрын
Shiva sharma Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@rinakc45146 жыл бұрын
धन्यवाद सम्पुर्ण मन हरुमा 💘💘💘💘💘
@rosankunwar14576 жыл бұрын
राम्रो मर्मस्पर्शी
@bibashbhattarai28516 жыл бұрын
Rina Dd ko voice same like krishna Dd ko jasto lagyo really mero man xoyo dd
@keshabl30334 жыл бұрын
kati ramroo ho
@deepakbohara94946 жыл бұрын
आहा हामी जस्ता पर्देशी को मन को गित अति मार्मिक गित पहिलोपल्ट हेर्दा आखाबाट आँसु झर्यो अत्त्यन्त मार्मिक आज १०औ पल्ट हेर्दैछु सारै मन छोयो
@lamsaljagannath22866 жыл бұрын
अत्यन्तै मार्मिक गीत सुर्य खड्का निर्मल@रिना जि को स्वर अति मिठो लाग्यो।अनि शब्द /लय पनि अत्यन्तै मन छुने खालको रहिछ।भिडियो पनि धेरै राम्रो छ।महेन्द्र गौतम र रमा दिदिको अभिनय एकदमै दमदार छ।सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।म कुवेत बाट हेर्ने गर्दछु।💞💞💞💕💕💕💕
@SuryaKhadkaOfficial6 жыл бұрын
Lamsal Jagannath यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@pariyarbijay21356 жыл бұрын
Ati marmik sabda lay ra sor man xoyo geet le badai xa sabai tim lai
@badriroka73096 жыл бұрын
यो गितको सब्दले मुटु प्वाल नहुने र भिडियाेले आँसु नआउने मान्छे छैनन होला जस्तो लाग्यो हुनत मलाई सुर्य खड्का दाइ जुन-सुकै गित मन पर्छ झन यो गितमा रिना के सि र निर्मल दाइ को स्वर ले सुनमा सुगन्ध भरे जस्तै भाको छ
@SuryaKhadkaOfficial6 жыл бұрын
Badri Roka Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@badriroka73096 жыл бұрын
Surya Khadka दाइ हिजो नै गरि सकेको छु
@menukakaprikandel40056 жыл бұрын
Yo geet herayara ra sunayra narune manxe ko hola ra sayad .... so heart ♥️ touching songs 😭😭😭I like this songs very much.. Best of luck dada💕♥️💕♥️
@SuryaKhadkaOfficial6 жыл бұрын
menuka kapri kandel Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@ytarmy72743 жыл бұрын
@@SuryaKhadkaOfficial wel88,
@bibekthapa35056 жыл бұрын
मन छोयो ,,,एकदमै राम्रो छ .....सबैलाई धेरै धेरै धन्यवाद छ ।।।।।
@bibekchand31126 жыл бұрын
सुर्य सरको गित अत्यन्तै मार्मिक रहिछ
@SuryaKhadkaOfficial6 жыл бұрын
Bibek Chand Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@suryakumarsurbirgorkhalipa77426 жыл бұрын
सारै मार्मिक लाग्यो यस्तो कहिल्यै कसैलाइ नपरोस् सुर्य जी
@SuryaKhadkaOfficial6 жыл бұрын
surya kumar surbir gorkhali pariyar 🙏🙏Thankyou so much hajur lai.. 1 share pani gardinu hai..
@dhakaldipak58686 жыл бұрын
यो गित हेर्दा हेर्दै आँखा बाट आँसु बरर झयो आँसु थामिएन पूरा भिडियो हेर्नुलाई 4 चोटि हेर्न पर्यो धेरै राम्रो गित हामी प्रदेशी हरुलाई फेरि रुवायो यो गितले ✋✋
@SuryaKhadkaOfficial6 жыл бұрын
Dhakal Dipak यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@dhakaldipak58686 жыл бұрын
@@SuryaKhadkaOfficial हुन्छ दादा हस💕💕
@thapashrees22396 жыл бұрын
Dhakal Dipak e
@dhakaldipak58686 жыл бұрын
@@thapashrees2239 हजुर
@lakshmiranathapa47223 жыл бұрын
😭😭😭😭nice aashu aayo
@navrajrita47776 жыл бұрын
एकदम सहि गित धेरै परदेशी येस्तो घटना मा ज्यान गुमाउनु परेको छ परदेश मा धन्यवाद सुर्य खडका सर बबाल छ गित मनै छोयो आधारित भएको घटना को गित ले प
@SuryaKhadkaOfficial6 жыл бұрын
Navraj Rita Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@luckysharmabishal54876 жыл бұрын
रितो काख मन परेका हरूले हाजिर लगाउनु यति राम्रो सिर्जना गर्नुहुने शिव सर र यति मिठो लयमा गीत गाउने आत्मिय दाजु सूर्य खड्का लाई विशेष धन्यवाद सफलतको शुभकामना सम्पूर्ण टिमलाई।
@SuryaKhadkaOfficial6 жыл бұрын
Bishal Sharma SS Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@Suju-6 жыл бұрын
अत्यन्तै मार्मिक गीत ज्यान सिरिङ्ग भयो मृत्यु पछि धार्मिक मान्यता अनुसारको विधि द्वारा आत्मालाई प्रस्तुत गरिएको अत्यन्तै उत्कृष्ट लाग्यो सुर्य सर रिना जि महेन्द्र सर र बिपेश सर लगायत सम्पुर्ण गीत निर्माण सहुमहलाई सफलताको शुभकामना ।
@SuryaKhadkaOfficial6 жыл бұрын
sujan bishokarma यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@SuryaKhadkaOfficial6 жыл бұрын
sujan bishokarma यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेक सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@Suju-6 жыл бұрын
अवश्य पनि सर सार्वजनिक हुनासाथ हेर्न सौभाग्य मिल्यो फुर्सदको समय भएकोले अनि आधा हेरेपछि अती मन छोयो पहिला सेयर गरेँ अनि पूरा हेरेँ सफलताको शुभकामना सर ।
@manukc57146 жыл бұрын
हे भगवान यस्ता माहान सर्जक को सदा सदा रक्छ्या गर्नु| सुर्य दाजु हाल नेपालको यथार्थ कथालाई कस्तो मार्मिक शब्दमा उतार्नु भयो जति पटक हेरे पनि मन भरिदैन आँशु चुहीन छोड्दैन हेर्दा हेर्दै यति भाबुक बने कि यो कथामा आमाले आफ्नो गास काटेर आफु आँधा पेट खाएर आफ्ना सन्तानलाई खुवाएको हेर्दा मलाई मेरो आमाले गर्नुभएको दु:खको याद दिलायो भगवानसग प्रारथना गर्छू मेरी आमाले मेरा निम्ती गरेको दुखको गुन तिर्न सकु आमालाई माँया गर्ने सद्दबुद्दी देऊ है भगवान कुनै पनि आमालाई यस्तो पिडा नपरोस् आफ्ना सन्तान गुमाउन नपरोस्
@SuryaKhadkaOfficial6 жыл бұрын
Thankyou so much hajur lai
@premkumarbasnet33656 жыл бұрын
Kasto vhabuk geet.. congratulation All Units
@ghanashyamtiwari60916 жыл бұрын
निकै मन छुनी गित बनेछ।बधाई छ सम्पुर्ण युनिट लाई।बोल माया पछि लोकदोहोरी को भिडियो निर्माण ले फरक बाटो लियको प्रस्टै देख्न सकिन्छ।।गित लाई सफलता को शुभकामना ।।।
@SuryaKhadkaOfficial6 жыл бұрын
Ghanashyam tiwari Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@shreymusiclover24826 жыл бұрын
आखै रसायो धेरै राम्रो छ।मनै रुवायो
@SuryaKhadkaOfficial6 жыл бұрын
Shrey Music lover Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@lokendrarawat84006 жыл бұрын
ना झारौ भन्दा नि सुर्य सर यो गितले भक्कानियर रुने गरायो अझै अग्रिम सफल्ताको कामना सर
@keshabmagar81976 жыл бұрын
राम्रो छ है दादा हजुर पाराइ को गुलामि हामी नेपाली सुय दा
@SuryaKhadkaOfficial6 жыл бұрын
Keshab Magar Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@rppant6 жыл бұрын
गीत अत्यन्तै राम्रो छ, शुभकामना, बाल कलाकारहरुको नाम छुटेछ, अन्तिममा नाम र फोटो हालेको भए सुनमा सुगन्ध हुन्थ्यो कि, उनिहरुले नि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् र हौसला मिल्थ्यो । धन्यवाद
@SuryaKhadkaOfficial6 жыл бұрын
rppant Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@anishdawadi63876 жыл бұрын
म नै पहिलो भ्युअर्स परेछु।
@SuryaKhadkaOfficial6 жыл бұрын
Anish Dawadi official Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@startiwari1726 жыл бұрын
मन मुटु भक्कानियो यो गित हेरेर यो केबल गित मत्रै नभयेर वास्तविक घटना सङग समेतियेको छ धन्यवाद सबै unit लाई
@PremSharma-cq7kk6 жыл бұрын
Geet vneko yesto marmik hunuparxa✌✌✌✌✌ rellly heart touching
@SuryaKhadkaOfficial6 жыл бұрын
Prem Sharma Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@bhandaripardip90236 жыл бұрын
Sureya dada lai salam chh yati marmik sabdhako geet garaune
@krishnasapkota93636 жыл бұрын
धेरै राम्रो शब्द अभिनय उस्तै हेर्दाहेर्दै भक्कानीयर रोँय सफलताको शुभकामना
@SuryaKhadkaOfficial6 жыл бұрын
Krishna Sapkota Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@krishnakandel53256 жыл бұрын
वास्तबमा म गित सुनेर गहिराहिमै पुगि रुनेगरेको थिइन ।तर आज आफ्नो आंशुलाई रोक्न सकिन 😢😢।
@SuryaKhadkaOfficial6 жыл бұрын
Krishna Kandel Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@dipakk.c.61816 жыл бұрын
Heart touching song...surya khadka lai badhai ....sadhai yestai marmik geet ko creation garuhunechha..aasa chha..
@SuryaKhadkaOfficial6 жыл бұрын
Dipak K.C. 🙏🙏Thankyou so much hajur lai.. 1 share pani gardinu hai..
@arunpoudel58676 жыл бұрын
निकै मार्मिक र मिठो गीत दाइ मन रोयो
@SuryaKhadkaOfficial6 жыл бұрын
Arun Poudel Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@keshabmagar81976 жыл бұрын
पदेसिको माया र तिस्ना अनि पिरतिको जिन्दगी खाद्य जस्तै हु हामी नेपाली बिदेसिको गुलामी भए baachupx heee dada सुपर राम्रो छ nic
@SuryaKhadkaOfficial6 жыл бұрын
Keshab Magar Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@ramkrishnabhattarai66196 жыл бұрын
दसाै mahina khoka ma rakhda kati dukho vayo sutkari ma fuko satu khada gal layo hola vanda aati man xoyo roya ma thank u so much surya khadka g safalta ko suvakamana
@SuryaKhadkaOfficial6 жыл бұрын
Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@bhugolsijapatiofficial95776 жыл бұрын
सारै रुवाउनु भयो हामी प्रदेशी लाई ।सफलता को शुभकामना
@SuryaKhadkaOfficial6 жыл бұрын
Bishwo Bandhu Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
सारै मार्मिक रैछ निर्मल जि अनि रिना केसि जि र सुर्य खड्का जि सफलता को कामना
@SuryaKhadkaOfficial6 жыл бұрын
bhanu bhagat Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@ganu43216 жыл бұрын
एकदमै मन छोयो दाजिहरू यो गीतको शब्दले😑 सफलताको शुभकामना 😍😇😇
@SuryaKhadkaOfficial6 жыл бұрын
ganesh panta 🙏🙏Thankyou so much hajur lai.. 1 share pani gardinu hai..
@mamatagaire88396 жыл бұрын
Really heart touching dada best of luck
@SuryaKhadkaOfficial6 жыл бұрын
Mamata Gaire Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@binodgurung65246 жыл бұрын
निकै नै मार्मिक लाग्यो सुर्य दाजु गित धेरै नै मन छोयो के गर्नु पर्देशिको यस्तै छ जुनि कति खेर के हुन्छ थाहा नै नहुनि
@SuryaKhadkaOfficial6 жыл бұрын
Binod Gurung Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@RamRaj-ph4rn6 жыл бұрын
अति नै मनछोयो यो गित ले आँसु नै थाम्न सकिन surya sir
@SuryaKhadkaOfficial6 жыл бұрын
Ram Raj Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@hariaryal1373 жыл бұрын
रित्तो लाख अतेन्त मार्मिक शब्द ले भरिएको यो प्रदेसी गीत सुन्दा पनि आँखा रसाएर आयो यसरी गाउनु पनि कलाको सम्मान गर्नु पर्छ।तपाईं लाई धेरै धेरै शुभकामना छ।
@DawadiG6 жыл бұрын
यति धेरै रुहाउनी गीत नि नबनाउनु न .... सारै रुन आँउछ 😭😭😭😭
@SuryaKhadkaOfficial6 жыл бұрын
Sujana Dawadi Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@keshabraj46 жыл бұрын
aati nai man choyo dherai dheari maya hjr harulai hami pardesi haru ko yestai ho hjrharule yeti ramro song launu vayo dherai vanda dherai dhanyebad dai ani sapai team lai 😭
@SuryaKhadkaOfficial6 жыл бұрын
keshab raj Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@krishnashrees92456 жыл бұрын
सुर्य खड्का मन पर्ने जति यता हाजिर हुनु
@suman.khadka22546 жыл бұрын
😀😀😀
@SuryaKhadkaOfficial6 жыл бұрын
Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@sagarbhandari85876 жыл бұрын
यो गीत प्रति लेख्न कुनै शब्द नै अाएन । हेर्दा हेर्दै कतिबेला अाँसु झर्यो पत्तै पाईन ।
@SuryaKhadkaOfficial6 жыл бұрын
सागर भण्डारी Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@Mahendrachhetriyt6 жыл бұрын
*यो गित ले साचिकै मन धेरै भाबुक बनायो आखै रसायो म कुन शब्दले हजुरको हरुको तारीफ गरौ निकै मीठो र मार्मिक गित बनेकि छ सफलताको कामना सम्पुर्ण लाई*
@SuryaKhadkaOfficial6 жыл бұрын
Lok Sangit Parakhi Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@khabarsangalo61506 жыл бұрын
धेरै मार्मी छ ।।।बधाइ छ सुर्य सर
@SuryaKhadkaOfficial6 жыл бұрын
SUNDAR NEPAL Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@SonaKc6 жыл бұрын
sarai manchhune geet aakha bata aasu nai sabai team lai thank u so much mitho prastukika lagi
@SuryaKhadkaOfficial6 жыл бұрын
Sona Kc Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@salinatara54976 жыл бұрын
मत हेर्ने सकिन कस्तो याे पर्देसि काे जुनि दुबई बाट हेर्दै छु
@SuryaKhadkaOfficial6 жыл бұрын
salina Tara Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@himeshpahari40956 жыл бұрын
Hami pardeshi haruko jiban ma mel khane geet x nikai marmik x daju best of luck daju hajur lai ani aaudai gareko dashainko suvakaman hajurlai
@SuryaKhadkaOfficial6 жыл бұрын
Himesh Pahari Surya khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@jibanbk14346 жыл бұрын
अति नै मन्छोयो आँसु थाम्न सकियेन ।।।। हाल खाडी मुलुक कतार बाट हेर्दैछु
@SuryaKhadkaOfficial6 жыл бұрын
jiban bk Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@jibanbk14346 жыл бұрын
हस् हजुर मैलेत सेर गरि सकेको छु आगामी दिन्मा पनि येस्तै पर्गती गर्दै जानु होला हजुर को हरेक गीत सुन्दै र हेर्दै आको छु अलि आज मेरो मन अलि धेरै नै कम्जोर भयेछ भिडियो हेर्दा हेर्दै आँखा बाट आँसु आयेको पत्तै पाइन आगिमी दिनमा पनि येस्तै सिर्जना लियेर आउनु होला सुर्य सर
@gitabk61556 жыл бұрын
प्रदेश बाट हेर्दै छु । म पनि प्रदेश मा छु । हाम्रो जीवनमा अति मेल खानि गीति कथा। यस्तै छ हामी दुखी प्रदेशिको यथार्थ । भित्री मुटु नै चर्कीओ सारही मर्महित भयो मन् ।।! कुनै पनि आमा को रीत्तो काख नहोस्
@SuryaKhadkaOfficial6 жыл бұрын
Thankyou so much hajur lai
@ganeahnepali64676 жыл бұрын
साह्रै मार्मिक गित,अाखा रसायाे याे गित सुन्दा त।
@SuryaKhadkaOfficial6 жыл бұрын
Ganeah Nepali Ganesh Khadka यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है यो परदेशीलाई।।
@nischalmagar4766 жыл бұрын
सुर्य दाजु गित धेरै राम्रो छ।सफलता को धेरै धेरै शुभकामना। also all of team best of luck
@SuryaKhadkaOfficial6 жыл бұрын
Nischal Magar Surya khadka 🙏यहाँलाई हृदय देखीनै धन्यवाद दिन चाहाँन्छु। १ सियर पनि गरेर सहयोग गर्दिनु होला है।।