कर्मै ले ढाट्यो,माया जाल फाट्यो छैन बाच्ने मन... music mildo junldo lagyo but geet dammi .. ...geet chai ati ramro x hai❤️
@SuryaKhadkaOfficial2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई❤१ सियर पनी गरेर सहयोग गर्दिनु होला है🙏
@जयमातामेलौली2 жыл бұрын
आज यो गीत मैले निरा छन्त्याल को टिक टक देखेर यो गीत सुन्दै छु राम्रो चलेको रैछ गीत पनि राम्रो राम्रो छ ।
@dhirendraneupane37762 жыл бұрын
फेरि पनि बधाई छ गायक ज्यू
@SumitraKoiralaOfficial2 жыл бұрын
सार्है मिठो गित आहा, सम्पूर्ण टिमलाई शुभकामना।
@SuryaKhadkaOfficial2 жыл бұрын
Thanyou So Much ❤️❤️❤️
@sulochanabhujel88842 жыл бұрын
ल दामि छ
@manmayarai70692 жыл бұрын
दामि छ हजुर
@chakramagar67172 жыл бұрын
धेरै राम्रो अति नै राम्रो गित
@dijadinuja43122 жыл бұрын
अाहा कति राम्रो 💃💃💃💃💃
@RameshPariyarOfficial2 жыл бұрын
नमस्कार म यसै गितको सर्जक बनमा खयर गित बजारमा ल्यायका छौ केहि नया गर्नि कोसिस गरेका छौ के कस्तो लाग्छ हेरेर सुनेर प्रतिकृया दिनुहोला है
@kcbinod95332 жыл бұрын
Yettiko git biralai niskinx ramesh sir daami xa
@LaxmiThapa-o4f Жыл бұрын
@@kcbinod9533le Aaa will add
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amardhital3697 Жыл бұрын
उत्कृष्ट सिर्जना
@SuryaKhadkaOfficial2 жыл бұрын
नमस्कार म गायक सुर्य खड्का हजुरहरुकै साथ सपोर्ट र मायाले परदेश बाटै गित संगितमा निरन्तर लागिरहेको छु, पुन यहाँहरुको माझमा अर्को कोशेली बनमा खयर लिएर आएका छौ, माया गर्दिनु हुनेछ भन्ने पुर्ण आशामा छु॥ यती मिठो शब्द/संगितका लागी गितकार रमेश परियार सर र म संगै यती मिठो कोईलीको आवाजका दिनुहुने गायिका शान्तीश्री परियार ज्यु र यती राम्रो भिडियोको लागी काजिस सर लगाएक सम्पुरर्ण टिमलाई धन्यवाद दिन चाहान्छु॥
@bheshkc2 жыл бұрын
दाजु ढुङ्गे धारा को track rakhanu n plz
@dhirendraneupane37762 жыл бұрын
मुम्बई बाट सर गायक ज्यू अती मिठाे छ आहा के बयान गरु बधाई छ
@biranoitihas84482 жыл бұрын
मिठास छ हजुर खुबै मन पर्यो मलाई त
@manskadayat60602 жыл бұрын
Ati uttam best song
@aakashthapa69852 жыл бұрын
हजुर को स्वर जादुमय छ बधाई छ सफल ता को शुभकामना हजुर 🙏
संगित संगित नै हाे । गित संगित मन नपराउने काे हाेला र ?! / र कुन गित हाेला ?! तर पनि कुनै कुनै गित त यस्तो हुन्छ कि जत्ति हेर पनि अथवा जत्ति सुने पनि नअघाउने धित नमर्ने ! हाे याे गित पनि यस्तै भा'छ 💞💞💞
@narayanoli18662 жыл бұрын
आहा क्या सब्द छ खुब मन पर्यो दिनमा एक चोटी नसुनी निद्रा लाऊदैन
@bikrammallathakuri86852 жыл бұрын
सुर्य खड्का एक असल अनुशासित लगनसिल कलाकारमा कुनै सँका छैन तर मलाई कतै कतै यति मीठो सृजनामा पनि कति नमिठो मोडल छनोटमा ठुलै मिस्टेक भएको छ यहाँ बरू पैसा नभएको भए म सहयोग गर्थे यति मीठो गितको लागि पुरुष मोडल पटकै भएन अर्कोपटक बिचार गर्नुहोला यसपाली भिडियो नहेरी गित मात्रै सुने अर्को पटक गितै सुन्ने छैन यस्तो मिस्टेक भयो भने ख्याल गर्नुहोला ! धन्यवाद !!!
@bandbchitwan90052 жыл бұрын
यो गीत हेर्ने सबैको घर मा सुख शान्ति समृद्धिको कामना गर्छु 🙏🙏❤️❤️🥰
@bikashnepali5042 Жыл бұрын
मलाई नि धेरै मन पर्यो है यो गित🎉🎉❤👌👍️
@ramhariaryal679110 ай бұрын
सुर्य जि को घडी पछिको आवाज / स्वर सुहाउँदो गित हो , त्यै कारण यो पनि हिट भएको ❤❤!
@SitaLamichhane-h6p10 ай бұрын
❤️❤️❤️👌👍🙏🙏❤❤दामि छ👌❤️
@AmarRajPun2 жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट गीत । भाका र शब्द छनोट अत्यन्त गजब छ । निकै मन परेको गीत आयो है ।😍😍
@haribaniya64682 жыл бұрын
मलाइ चै सान्ती श्री परियार को स्वर मन पर्यो।
@sugamgrg58962 жыл бұрын
यो गित पनि धेरै भाईरल भयो भने सिधै कपि राईत लाग्छ😂यो गित पहिलाको पुरानो लोक गित सग मिल्न जन्छ हल्का संगीत
@gajenchemjong6480 Жыл бұрын
वास्तविक प्रतिभा हरु बिदेश पलायन हुन बाध्य छन तर परदेश को भुमी बाट भए पनि नेपाली गित संगीत लाई योगदान गर्नु हुने सुर्य खड्का लाई अझ प्रगती को शुभकामना साथै शान्ति श्री परियार जि अनि पुरै टिम लाई सधै खुशी र प्रगति साथ रहोस् ।
@rameshthapa48112 жыл бұрын
सुर्य सर हजुर लगायत सम्पुर्ण टिम्लाइ सुभकमना🙏🙏💘❣️💖💕💓💞
@bishalharbhaofficail6432 жыл бұрын
Aahaa mati mitho Gitt man choyo😍
@saharanpl14562 жыл бұрын
गित त बबाल रैछ सम्पुर्ण टिमहरू लाई सफलताको शुभकामना छ धेरै धेरै 🥰🥰🥰💖💞💓💓🥰🥰💖💞💓🥰💖🥰🥰
@krishnathapa59682 жыл бұрын
Aaha meetho xa da
@sumitramoktan2058 Жыл бұрын
जति सुने उति सुन्नु मन लाग्ने सुर्ये खड्का को गित ❤️❤️💐🌹💐👍️🌹👍️👌👌🙏🙏
@alishabohara970 Жыл бұрын
आहा कती मिठो गीत सुन्दा कति रमाइलो लाग्छ ❤❤❤ स्वर का धनि चर्चित कलाकार सुर्य दाई र शान्ती दिदी लाई धेरै धेरै धन्यवाद अनि मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤
@pappalama45902 жыл бұрын
आह ❤️❤️❤️
@rupkhadka66542 жыл бұрын
गीत राम्रो! अभिनयकर्ता जिरो
@nirajlama56582 жыл бұрын
Subakamana xa hai vai surya
@KanchhaEntertainmentDipak2 жыл бұрын
सबै पक्ष उत्कृष्ट बधाई तथा शुभकामना सुर्य दाई लगाएत सबै टिमलाई❤❤
@deepudayalu7586 Жыл бұрын
wøw dhami xa songs from baitadi
@suryashrestha6007 Жыл бұрын
प्रेममा भर्खर हुर्किँदै गरेका नवयुवाहरुलाई यो गीतले निकै छोएको हुनुपर्छ ।म्युजिक कम्पोजरलाइ सलाम । स्वरको कम्बिनेशन साह्रै मिठो छ ।
@rajubhujel9292 Жыл бұрын
Maya Pani ban ma khijerw pauxa rw sabai geet vakai man paryo trw maya ban xa vanerw chahi biwash lagenw hou...❤❤❤
@shanigurung-qn3ny Жыл бұрын
मलाई राजु परियार दाजु पछिको एक दमै मन पर्ने गायक सुर्य खड्का दाजु ❤❤🙏🙏🙏सारै मिठो छ गित 20 पट्क हेर्दा पनि मन भरिएन अझै पर्गतिको शुभकामना दाजु 🙏🙏🙏
@mogowrniimaya7139 Жыл бұрын
❤0¹11a11qa
@mogowrniimaya7139 Жыл бұрын
Qqq
@kalputhapa9726 Жыл бұрын
Wow so ek damai ramro xha song ma indai bata ho malai hajur ko song ek damai man parxha
@sandippantha752710 ай бұрын
Wow kati ramro geet❤
@yubraj_M_G_R Жыл бұрын
Paathibhara ma jy🙏🙏🙏🕉️🙏
@rajupariyar4964 Жыл бұрын
शान्तिश्री दिदी को धेरै ठुलो फ्यान हो म गित सर्बश्रेष्ठ छ अझै पनि हजुरहरुको धेरै गित सुन्न पाइयोस् इंडिया बाट हो दिनमा चार पटक कमसेकम सुन्ने गर्छु यो गित बधाई छ यति मिठो गित बनाउनु भकोमा दाई
@ramgiri11942 жыл бұрын
Sarai mitho git......
@bikramkhadka83802 жыл бұрын
यसरिनै सांगीतिक क्षेत्रबाट अगाडि बढेकाे देख्न पाउ भाइ सुर्य म बृद्धअबश्था मा पुगेपनि तिम्राे गित सुनेर आनन्द लिन पाउ भविष्य उज्ज्वल रहाेस 🌹🌹🌹🌹💔💔💔🎈🎈🎈🌹🌹
@zimmalbaa30692 жыл бұрын
Surya vai Japan base ra Pani nepali sangit ma yo yogdan dinu thulo kuro ho Khushi lagyo vai pargati hos jay samvo
@shiblalthapa20492 жыл бұрын
बनमा खयर 🤟आहा निकै उत्कृष्ट छ गित तेसै माथी मलाई मन पर्ने गायक सुर्य खड्का दादा अनी गायिका सान्ती श्री परियार दिदी सफल्तको सुभकामना सम्पूर्ण तिमलाई👏👏👏👏❤️❤️💐💐
@tejrajacharya68772 жыл бұрын
Ramro chha songs 10 times herako xu
@ambikakarki2592 жыл бұрын
सुर्रे भाईको नयाँ गित बनमा खयर सबैले खेरेर साथ दिन पर्छ है साथीहरू धेरै राम्रो छ सफलताको शुभकामना बाबु♥️♥️♥️
@santoshadhikari4056 Жыл бұрын
शुभकामना
@deepakbasnet82692 жыл бұрын
सफलताको शुभकामना....दरबार पनि ४-५ पटक हेर सारै राम्रो थियो...अब यो पनि हेरेरे प्रतिक्रिया दिनेछु है।
@pujamagarsaili61812 жыл бұрын
Aaha jati suneni dhit namarne git aadarniya daju surya khadka.diju santi shre lagayat yo getka sabai tem lai comgratulations
@Anjanadevkota002 жыл бұрын
यसै माया मर्ने चिज हो र, भनिरहन पर्ने चिज हो र❤ क्या मिठो का सबै पक्ष उत्कृष्ट 🙏🙏
@SuryaKhadkaOfficial2 жыл бұрын
Thankyou So Much❤❤
@bhagawanneupane14752 жыл бұрын
❤❤❤❤❤
@beshgurung9590 Жыл бұрын
@@SuryaKhadkaOfficiala
@deepakneupane7644 Жыл бұрын
मेरी पुकुली😍
@bsnusandesh6262 Жыл бұрын
यो लोक दोहोरी गीत स्याङ्जाको गाउँहरु मा खोला खहरे पहाड खेत कुना मा गुन्जिदा जति मिठो अरु ठाँउमा मा पक्कै हुँदैन ।
@utkristaonline10 ай бұрын
वा बस वा । हजार चोटि सुने पनि धिक नमर्ने सृजना । धन्यबाद आदरणीय सर्जक ज्यु
@anbentertainment64622 жыл бұрын
आहा सारै मिठो गीत मज्जा आयो हेरेर बधाई साथै सफलताको भब्य प्यारो सुर्य दाइ लगाएत सम्पुर्ण टिमलाइ🙏💕❣️ #loveyouall #ANBEntertainment 😍
@SuryaKhadkaOfficial2 жыл бұрын
Thanyou So Much ❤️❤️❤️
@SuryaKhadkaOfficial2 жыл бұрын
Thanyou So Much ❤️❤️❤️
@Dammar_Dhami2 жыл бұрын
Aaha 🥰🥰🥰
@rajusunar28302 жыл бұрын
Wow dherahi din paxi arganick sabda laya sor ma mitho get suna paiyo wow pardesi sabaiko peyaro gayk mitra sury sir santi ji ko voice ko k kura garu sabda vatinna sabai tem lai safalatako suvakamana😘😍😍😍😍
@SuryaKhadkaOfficial2 жыл бұрын
Thankyou So Much❤❤
@SonaKc2 жыл бұрын
आहा सारै मिठो गीत ❤❤
@nirmaljora4382 жыл бұрын
Badhai xa सूर्य डाई
@Osanhodibu2 жыл бұрын
सूर्य खड्का भर्खर सुनेको नाम हो मेरो हकमा,,, साह्रै प्रतिभाको धनी हुनुहुदो रहेछ, शान्तीश्री दिदीको जत्ति प्रसंशा गरे पनि पुग्दैन।
@mohandhami1219 Жыл бұрын
Kati mitho song Ani karisma ra bimalko abhinaye dammi
@Dubbingmypassion2 жыл бұрын
आहा कति राम्रो गीत..... मलाई सबभन्दा मनपर्ने गायिका शान्ति श्री परियार 🙏🙏🙏
@UnikShrestha Жыл бұрын
Ahpopoilu1op9😊😊iomm\manm0\\kk\aklp❤😊❤❤😊😅
@roshankutalchhetri2 жыл бұрын
Aahaa kati mitho geet
@SuzanKhadka Жыл бұрын
फेरि पनि यस्तै मार्मिक अनि उत्कृष्ट गीतको पखाईमा छु है👏
@prabin81132 жыл бұрын
Aha ❤❤❤❤🎉🎉🎉congratulations 🎉💐💐💐
@shivaakheli92772 жыл бұрын
मनको प्रिय मान्छे सुर्य खड्का सर र शान्ती श्री बैनी TRENDING 10 मा हुनुहुन्छ सबै जनाले 1 मा पुराउ है"" जादुमय आवाजको धनी बधाई छ सुर्य सर लगायत टिमलाइ।।
@binamagar77652 жыл бұрын
मिठाे गित💗💋❣️💖❣️💗
@bikashshrestha61532 жыл бұрын
लक्ष्मी न्यौपाने पछिको मन छुने आवाज कसैको छ भने त्यो शान्ति श्री परियारको हो।
@jayaramtamang10582 жыл бұрын
Ek dami ramro xa hajur yo Geet chi
@kabitasapkota30052 жыл бұрын
Beautiful song ♥️♥️
@आमा-छोरीAamaChhori2 жыл бұрын
आह कति मीठो गीत मनै छोयो💞 सितल छहारी काे लागी बर पिपलकाे छहारी खोजनै नपर्ने 🌳 सम्पूर्ण टिमलाई धन्यवाद।
@Dilli-Pariyar22252 жыл бұрын
सुर्य सरलाइ अत्यन्तै राम्रो सृजनाको लागि धन्यवाद साथै सफलताको शुभकामना छ ❤️❤️❤️❤️❤️
@sunamsunil97552 жыл бұрын
आहा मिठो सोङ्ग्🙏🙏🙏
@SuryaKhadkaOfficial2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई❤१ सियर पनी गरेर सहयोग गर्दिनु होला है🙏
@sitamagar91372 жыл бұрын
Namaskar aati marmik song safltako subhakamana surya Khadka and santi pariyar 😍😍😍😍
@SuryaKhadkaOfficial2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई❤१ सियर पनी गरेर सहयोग गर्दिनु होला है🙏
@harishr7594 Жыл бұрын
Dae Le kya khatra song lyako ho ke bajarma enjoy and my best songs ❤
@anbentertainment64622 жыл бұрын
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
@SiddharajTimilsaina2 жыл бұрын
आहा मीठो शुभकामना टिम सबै लाई
@nitinshahi8232 жыл бұрын
सारै मन पर्यो मिठो गीत 🙏🙏🙏🙏🙏
@nepcoentertainment112 жыл бұрын
All the best
@SuryaKhadkaOfficial2 жыл бұрын
Thankyou So Much❤❤
@bamreltechnical73892 жыл бұрын
नेपाली गीत संगीत लाई माया गर्ने को को हुनुहुन्छ 🙏🙏
@GokarnaPantha4 ай бұрын
❤❤❤❤very nice geet❤❤
@krishnachandrapaudel77882 жыл бұрын
सुर्य खड्का पनि अब्बल गायक हो भन्ने कुरा दिन दिनै प्रमाणित गर्दै हुनुहुन्छ गाएक ज्यु नमन म जापान देखि 🙏
@bharatdhamala88522 жыл бұрын
दामी गीत। लय राम्रो लाग्यो।
@arjunbc17332 жыл бұрын
अति मार्मिक गीत लियर आउनु भो सुर्य सर लगायर सबै लाई बधाई छ्🙏🙏💓💓💓
@SuryaKhadkaOfficial2 жыл бұрын
Thankyou So Much❤❤
@ghimirechetan21862 жыл бұрын
सुर्य शर अतिनै मिठो लय शब्दसारै नै राम्रो छ गित यसरी नै आगामी दिनहरुमा पनि निरन्तर अगाडि बड्दै जानु होला गितको सफल्ताको शुभकामना 🎉🙏
@SuryaKhadkaOfficial2 жыл бұрын
Thankyou So Much❤❤
@taralawar62932 жыл бұрын
सारै राम्राे रहेछ सबै टिमलाई बधाई छ ।
@SuryaKhadkaOfficial2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई❤१ सियर पनी गरेर सहयोग गर्दिनु होला है🙏