आउने दिनमा एकदम भब्य एकदम आधुनिक मन्दिर बनाउनु पर्छ भगवान राम र सिताको
@AbhayChaudhary-kk8ez10 ай бұрын
अब नेपालमै भारतको राम मन्दिर भन्दा ठूलो र भव्य राम मन्दिर बन्नु पर्छ।❤❤❤❤❤
@dipeshgurung6489 ай бұрын
मेरो गाउँ माडी कति सुन्दर ठाउँ छ धन्यबाद सचिन सर लगायत पूर्वेली teem लाइ
@_-_-__WHY__-_-72 жыл бұрын
एक जना भारतीय व्यक्ति ! 💐 प्रसिद्ध लेखक कमलेश्वर ले भगवान रामको जन्मभूमि नेपालमै भनिकन जो तथ्य सत्य लेखेका थिए ! !💐 त्यो वास्तविक विश्वास्य लेख लाई अयोध्या पुरी धार्मिक क्षेत्रमा भेटिएका पुरातात्विक प्राचीन संरचनाले पूर्णतया वर्णन गर्दछ ।। 💐 उनको लेख आफैंमा महान अनि चौतर्फी मानव समाजमै भव्य तवरले युग युग सम्म प्रशंसनीय रहोस । 💐निसन्देह ! जगत भरि प्रख्यात हाम्रो सभ्य धर्म कला संस्कृति मौलिक बोली भाषा ईतिहासको लोकप्रियताले यस विकसित राष्ट्रिलाई सुख शान्ति समृद्धि आभास भै रहने छ भन्ने हाम्रो घारणा रहिआएको छ । जय देस ।। 💐 💐
@anuprashpradhaan10 ай бұрын
नेपाली संस्कृति हिन्दू संस्कृति हो। जय श्री राम
@prakashch.gajurel468910 ай бұрын
त्यो लेख कहाँ पढ्न पाईन्छ ?
@ratna65acharya10 ай бұрын
हो✔️❤️❤️🇳🇵👏
@sabitraadhikari35032 жыл бұрын
राम जन्मभूमिको पहिचान यही अयोध्यामा नै रहोस् ।
@damodarchapagain744510 ай бұрын
अत्यन्तै रमणीय सुन्दर अनि स्वच्छ वातावरण भएको देवभुमी पनि रहेछ चितवन ❤👍️🙏
@Bhaskarr2410 ай бұрын
Manyata Ma Takraar Huna Saakcha Tara Raam Ta Sabaika Aadarsa Hun ❤
@paraskoirala25672 жыл бұрын
राम भुमिको दर्सन गराउनु भएकोमा सचिन सर र पुर्बी ब्लुज परिवार प्रती हार्दिक आभार।
@rishidhakal63992 жыл бұрын
222222222222
@m.klimbu76532 жыл бұрын
@@rishidhakal6399 there is God in each and every partical and it would have seen if i had been heard look able place chitawan Nepal
@naranmhtnarayanmahato7491 Жыл бұрын
Mero chitwan madi Ramro chitwan madi I love madi
@gokarnabasnet932110 ай бұрын
@@@rishidhakal6399
@rombikramshah10 ай бұрын
जय श्रीराम , जय श्री राम , जय श्री राम !
@janvikhadka310 ай бұрын
ओलिले राम को जन्मभुमि नेपाल मा छ भन्दै गर्दा सबैले खिल्ली उदाए यो त साच्चै नै सत्य रहेछ राम त हाम्रा नै रहेछन्
@anuprashpradhaan10 ай бұрын
नेपाल हिन्दू राष्ट्र हो र नेपाली संस्कृति हिन्दू संस्कृति। हामीले बुद्ध बुद्ध भन्दा श्री राम लाई भुलेको मात्र हो । भगवान श्री राम नै नेपाली आदर्श हुन ।
@rappervayankardj91810 ай бұрын
@@anuprashpradhaan नेपाललाई विश्वले चिन्ने भनेकै बुद्ध भूमी बुद्ध जन्मेको देश भनेर हो,हिन्दुको कुनै पनि देवी देउताको बारेमा पूरा विश्वलाई थाह छैन,जत्ती ज्ञान बुद्ध जन्मेको देश भनेर र बौद्ध धर्मको जत्ती विश्वलाई थाह छ
@ThakurTimalsena9 ай бұрын
pahile kin nbaneko ke pi ji.aafu pra m hundaa.haami nepaalilaai wisaas chhain waaidmghat dharmaa namaannele keko ayodhyaa banaaunu parne hindu raastra nabnaaunu le ke gaf gareko ayodhyaa chitawba
@acharyabhisma10 ай бұрын
अति सुन्दर🌺🌺💐💐💛
@sushil756710 ай бұрын
जय श्रीराम जय नेपाल जय नेपाली❤❤❤❤❤ग्रेटरनेपाल जीन्दाबाद
@kirtisudanjoshi160710 ай бұрын
ऐतिहासिक सामाग्रीहरु इण्डियनहरुले चोरेर लग्ला, प्रशासन र स्थानीय सचेत होऊन ।🙋
@rohityadav643010 ай бұрын
सत्य ईतिहासको चर्चा गर्नुभएकोमा धेरैधेरै धन्यवाद ।
@sagardhakal17862 жыл бұрын
hamro kp oli le vaneko kura sacho rehex ramko janmabhumi ayodhya herna paiyo ...dhanyabad sachin ji🙏
@shamragmi75112 жыл бұрын
Yes brother kp Oli is best pm for Nepal .you if you're Nepali you should trust him...
@siyajgiri285410 ай бұрын
Jai shree Ram ❤❤
@harikhadka408110 ай бұрын
Dharai thauko janakari pauda khusi xu thanks janakari ko lagi
@homraj18462 жыл бұрын
नेपाल मै रहेछ राम भगवान को जन्म भुमी यो स्थानमा एउटा विशाल राम मन्दिर बनाएर आन्तरिक र बाह्य पर्यटन भित्राए नेपाल नेपाली को गौरब बढ्ने थियो आदरणिय सचिन सर यस्ता महत्वपुर्ण ठाउंहरुको प्रचार प्रसार गर्दै नेपाल को ओझेलमा परेकाठाउंहरुको जनसमुदाय मा परिचय दिदै गर्नुहोस ।
@chimmeysherpa79042 жыл бұрын
o
@anuprashpradhaan10 ай бұрын
विश्वकै भव्य , सुन्दर, वृहत र उच्च बनिनु आवश्यक छ । नेपाल रामको भूमि हो , बुद्धको मात्र होइन । सबै हिन्दू एक बनौं ।
@asha.48110 ай бұрын
सम्झिने पानी छम्कीने नेपालका नेताको पैसा भरी विदेशको बैंक मा नेपाल का नेता गाइ खानेमा प्रतिशत प्रधा छ रामको जन्मभूमि मा मन्दिर त हामी अभागी नेपाली 😭😭😭
@narayanadhikari46169 ай бұрын
Hohoram,kojnmnepalniho,
@nabinrai5852 жыл бұрын
अती शुन्दर भिडीयोहरु जति हेरेनी हेरिरहुं लाग्ने
@shyamshrestha449110 ай бұрын
माडिकाे ठाेरि मै १००% भगवान राम काे जन्म भुमि हाे। अयाेध्या जस्ले जाहां सुकै बनाअाेस तर जन्म भुमि ठाेरि नै ठाेकुवा गर्छु। हेपाहा भारतले जब दाबि गर्छ पाप लागाेस।
@hitthapa73510 ай бұрын
म त सम्मान गर्द छु, रामको अयोध्या नेपालको माडी। मैले माडी को माटो मा स्पर्श गरेको छु
@khempun42129 ай бұрын
Visiting Ram Janm Bhuni Thodi Parsa is Historical place must be visit by all of us.
अयाेध्यपुरी भन्या अाध्यात्मिक चुचुरो पुग्ने र पुराउने गरि उहीँ राम काे अात्म भएर राम अाउने भन्ने पुर्ण विश्वास छ। जुन अाध्यात्मिक अध्ययन नेपाल मा भई रहेको छ।
@prabinkumarsuyal75702 жыл бұрын
जय श्री राम धेरै धेरै धन्यबाद तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली लाई राम जन्म भूमि काे उच्च चर्चा मा लेहि दिएर मन्दिर सम्मन स्थापना गरिदिएको मा गौरव गर्नै पर्छ इतिहास मा
@aatreyakaustuv86792 жыл бұрын
अत्यन्त सन्तुलित र आकर्षक हिसाब ले रामजन्मभूमि अयोध्या काे छायाङ्कन गर्नुभएको देखेर खुशी लाग्यो। कम से कम अयोध्यापुरी का अनुसन्धाता को नाउँ पनि भनिदिनुभएको भए सून मा सुगन्ध हुने थियो ।
धेरै धेरै धन्यवाद सर मेरो गाउको भिडियो हेर्न पाइयो आज म आफै गाउमा भएको जस्तो भयो मङ्गलपुर हाल uae
@urmilaacharya6854 Жыл бұрын
जय श्रीराम जयसिता राम🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ganeshbatala32442 жыл бұрын
तपाईंको भिडियो हेर्न कहिल्यै नछुटाउने म आज धेरै दिन पछि भिडियो आए छ निकै राम्रो तपाईंको भिडियो हरु दिन दिनै आएको भए हुन्थ्यो जस्तो लाग्ने
@devbahadur661010 ай бұрын
धेरै कुरा ले प्रमाणित हुदै छ राम नेपाल मै जन्मेका हुन जस्तो लाग्छ
@Bhaskarr2410 ай бұрын
Bhagwan Ta Sabaika Hun ❤
@KisanKumar-w3b2h10 ай бұрын
Jay shree Ram Nepal ❤❤❤❤❤❤❤❤❤❤❤
@charitrabahadurkunwar59682 жыл бұрын
धेरै धेरै धन्यवाद तपाईं खाेज करता भाइ हरु लाई खाेज र चिनारी बुझाएको मा आभार पर्कट गर्दछु ।
@dhanbahadursubba59962 жыл бұрын
अयाेधयापुरी साैराहा माडी अादी ठांउहरूकाे अवलाेकन गराउनु भएका्मा धेरै धनयबाद
@Kusum-game10 ай бұрын
सय जना ( भारत ) ले भ्यागुतो उड्छ भनेर हल्लैले थिच्न सक्लान तर उफ्रिन्छ नै भन्नु पर्दा माडी नै हुनुपर्छ भन्ने मलाई अठोट लाग्यो!..... मुरी मुरी धन्यवाद प्रस्तोता टिम र संयोजक सचिन मित्रलाई!
@seetabhandari651410 ай бұрын
राम मन्दिर बनाउन सरकारले त केही गर्दैन तर हामी सबै जनताले नै नेपाली शैलीकाे भव्य र सुन्दर राम मन्दिर बनउनु पर्छ।
@buddihichhetri60902 жыл бұрын
सचिन सरको आवजमा ...नेपालको प्राकृतिक सौन्दर्य हेर्न पाउँदा आफु संगै भएको अनुभुती हुनेगर्छ 💟💟🙏🙏🙏
@narchhantyal91162 жыл бұрын
धन्यबाद मादी थोरी को सेरो फेरो दर्शन
@samanapaudel99292 жыл бұрын
पहिलाको भन्दा राम्रो बनाएछ बिसहजारि ताल। माडि कस्तो रमाइलो रहेछ,चितवनकै बासिन्दा भएर पनि अहिले सम्म नपुगेको ठाउँ ।
@KripaKr-i7e10 ай бұрын
Jai Shree Ram Jai Nepal 👍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@omthapamagat3293 Жыл бұрын
अाहा सचिन सर 🙏 हजुरका भिडियोहरू जति हेरेपनि मन नै अघाउदैन 🙏🙏
@Om7382310 ай бұрын
Jay Shree Siya Ram🙏🏻🕉
@chandrasen118910 ай бұрын
❤ ypu are right ram brath ram plesh nepal saura ❤Nepal ❤
@jayashreeshrestha295610 ай бұрын
Thank you very much , great एकदम भब्य एकदम आधुनिक मन्दिर बनाउनु पर्छ भगवान राम र सिताको, Pura tatwo bivag le chitto nee hernu paryo
@laxminepal465410 ай бұрын
Jià Shri ram ♈ namñ 🙏 hajur lai namñ 👍👍🙏 Maro Man royo 😭😭
@meelonkumar7408 Жыл бұрын
Hal ma bidesh ma karyarat xu tapai ko video hererwa Sarai aananda aayo ! Thank you
@vlogaditya982 жыл бұрын
मेरो गाउँ चितवन माडी अयोध्याको भिडियो हेर्न पाउँदा म ज्यादै खुशी छु दाई🙏🙏👌👌
@bamdevadhikari63612 жыл бұрын
सचिन जी सर्वप्रथम तपाईंलाई धेरै धेरै धन्यवाद! जसले हाम्रै देशमा लुकेर रहेका विभिन्न सम्पदा संस्कृति तथा रमणीय पर्यटकीय भूगोलको सम्पूर्ण रूपमा उजागर गर्नु भएको मा। म अहिले तपाईंको धेरै ब्लग हेर्ने गरेको छु। जसले मलाई घरमै बसेर नेपाल घुमेको आभास हुन्छ र ती सम्पूर्ण क्षेत्र को जानकारी पनि। साथै तपाईंको बोलीको शालीनता र शैली ले मन्त्र मुग्ध बनाउँछ। र मैले जोड्न खोजेको कुरो चाहिँ यसै माडी को अयोध्यापुरी र माडी को बाल्मीकी आश्रम जोडिएको एउटा ब्लग आवश्यक छ जसको माडी पट्टी बाट सडक सञ्जाल नजोडिएको तर चितवन माडी ना पा कै बाल्मीकी आश्रम भने बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेश भएर जानु पर्ने हुन्छ, अझ सजिलो त भारतीय बाटो हुँदै जान सकिन्छ । त्यसैले सम्बन्धित निकाय को ध्यान आकर्षण गर्न माडी बाट नै बाल्मीकी आश्रम आउने जंगली बाटो भिडियो प्रस्तुत गर्न सके धेरै राम्रो हुने थियो। सुझाब तथा जानकारी को लागि । भैरहवा बात
@samgupta627210 ай бұрын
Jai Shree Ram 🙏❤️
@thaparamesh44782 жыл бұрын
हजुर को यो भिडियो हेर्न पाउँदा निकै रमाईलो लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
आफै घुमेको जस्तो लाग्यो दाजु मलाई त 💜 keep going Dazu🤗
@surajgurung3042 жыл бұрын
मेरो जन्म भुमी खुसी लायो हेर्न पाउँदा ❤❤❤
@kumarthapa22482 жыл бұрын
Lord Ram , Lord Buddha and Lord Sita burn in Nepal . जय श्री राम , जय श्री भगवान बुद्ध , सीता माताकी जय जय जय ।
@krishnaraymajhi50572 жыл бұрын
Dhanyavadxa bhai harulai jo Ram ko janam bhumi bare jankari diyema.
@santoshrai58042 жыл бұрын
जय श्री राम
@amritnepal6379 ай бұрын
अब म केभन्छु भने राम, ता खासै याहि जन्मेकाेहाे तर भारत,ले राम,काे मन्दिर बनाउन हुदा हामी नेपाली ले पनि भरत,कै मुडल,काे सबै नेपाली मिलेर बनाउन ढिला भैसक्याे धन्ने वाद,
@ramkumarstha95942 жыл бұрын
WOW! भरतपुर को विकाश ,
@gitashahi95839 ай бұрын
Sabai milera vabya ram mandira banaunu parxa🙏🙏🙏
@harichaudhary530710 ай бұрын
जय सीता राम 🙏🙏🙏🙏🌹🌹🌹🌹
@manojmagar76212 жыл бұрын
Yo karykram malai dherai ramro lagaxa
@AlvinKazi10 ай бұрын
Hamro Ram lai satru India le India ma vandai cha jai Shree Ram jai Nepal Ama back of India 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kishworkhand894310 ай бұрын
जय श्री राम 🙏🙏🙏
@KumariKumari-sx4mi10 ай бұрын
Jay Shri Sita Ram 🙏🙏🙏🙏🙏🙏🙏🌷💐🌹🌿💐⚘🌹💐🌷🌿🌹🌷💐⚘🌿🌹💐⚘🌿🌹⚘💐🌿🌷💐⚘🌹🌿💐⚘🌿🌷💐🌿⚘🌷🌿💐🌷
@ramkrishnabasnet90782 жыл бұрын
सुन्दर स्थनको दृश्य देखाउनु भएकोमा आधारित छु
@sarswatisahmiss70542 жыл бұрын
हजुर को वीडियो राम्रो लाग्छ
@ambikadevkota35958 ай бұрын
जय सिताराम
@gitalamsal37312 жыл бұрын
aichhhhh,,,,यति सुन्दर ठाउँमा पहिलो पटक जाने साथी हरु नी कस्तो सुत्न सक्या होलान् नि,,, नौलो ठाउँ जाँदा हाम्लाई त अनिदो भए नी निद्रा लाग्दैन ,देखिए जति हेर्नै मन लाग्छ त,,,, जे होस् सचिन जी को जय होस् ,,,कति राम्रो संग जानकारी दिँदै देखाइदिनु हुन्छ , आफै पुगे झैं लाग्छ,,,,
@vishnuthapa24252 жыл бұрын
Beautiful block Sachin ji
@mangalshrestha77532 жыл бұрын
Hajur ko vidio derai ramro lagyo dhanyabad banna chahanchhu Ram mandir pani herna payo... 💐💐👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio
@DhitalPradip2 жыл бұрын
राम भूमि , अयोध्यापुरी
@narayankadariya74472 жыл бұрын
Good job Sachin bro very nice place
@SunnybSunwar10 ай бұрын
Jay sita ram jay hanuman
@naranmhtnarayanmahato7491 Жыл бұрын
Thank you dai hjrlai jati dhanyabad diyeni pugdaina mero gau dekhera sarai run man lagyo dai 😥😥😥😥mero pyaro gau madi I miss you
@gyanendrarashaili12392 жыл бұрын
सुन्दर स्थानको भ्रमण गराउनुभो धेरै धन्यवाद ♥️🙏
@FUNNZONE9772 жыл бұрын
Love from Madi 3 basantpur inarbaruwa haal UAE baat
@achyutmahat50272 жыл бұрын
ढिलैभयनि हेर्न सरुगरीयो है सचिन भाइ 🙏🙏
@sumanshrestha33292 жыл бұрын
आज एकदमै खुःसी लाग्यो हाम्रो ठोरि तिर पनि तपाई आईदिनु भाको रहेछ। म तपाई को भिडियो सबै हेर्छु आज ठोरि को पनि पालो आएछ । ठोरि को पनि भाको भए अझ राम्रो हुने थियो ।
@bhaktamagarmagar91682 жыл бұрын
good vidio vai sachin tar kasari utar bagyo tw pani.. ma chakit pare vai nadi haru utar bageko ghatana chin ma xa nepalma ni yo pahilo palt sudaixu..tq vai sachin ramro vidio
@razashaikh65742 жыл бұрын
I always waiting your vlog
@santanauvagnauvag553610 ай бұрын
❤❤❤jaya Siri ram
@narmadakafle73449 ай бұрын
Jaya Shree ram
@tbg19912 жыл бұрын
Samaggrama bhannu parda video ramro 6 sabailai thanks!
@lamsalmanish74142 жыл бұрын
Thank you so much brother visit for chitwan I'm from chitwan
@kamanrai62142 жыл бұрын
अति राम्रो
@laxmiaryal82742 жыл бұрын
धन्यवाद सचिन भाइ माडी र ठोरी मा अयोद्यापुरी दर्सन देखाएकोमा
@sitakunwar69432 жыл бұрын
धेरै धेरै धन्यबाद राम जन्म भुमि को बारेमा जानकारी गराउनुभयो साथै दरसन पनि गराउनु भएकोमा
@SandiipAcharya2 жыл бұрын
नेपालको सबैभन्दा मन पर्ने KZbin channel
@saraswatineupane620910 ай бұрын
धुर्मुस सुन्तली फाऊण्डेसन ले गति पावोस् जसले सारा नेपाली को सम्पति र सम्मान को स्तरोन्नति हुनेछ।
@bppokhrel19772 жыл бұрын
आउनुहोस सबैलाई चितवन भर्मड र दर्शन को निम्तो
@manojshrestha77212 жыл бұрын
Big fan of ur discovers Sachin ji. Ur video will roundg whole Nepal
@dipendrachaudhary73792 жыл бұрын
Nice place Sir best of luck🤞
@gopalthapa18655 ай бұрын
सत्य त एक दिन साबित भएर छोडने छ।त्यही माथी राम सीता र बाल्मिकिको जन्मभुमि र उहाहरुको सत्य तथ्य कथा बस्तु कसैले लुकाउन सक्ने छैनन।आवश्यकता पर्यो भने उहाहरुले कुनै न कुनै रुपको पुनर्जन्म लिएर छिट्टै सत्य प्रमाणित गरि छाडनु हुनेछ।जय श्री राम!🙏🇳🇵🙏
@surendraneupane41182 жыл бұрын
मेरो मामा घर तिर जानुभयछ । साच्चै रमणिय ठाउ छ माडि