स्वागत नेपालको आ क्र मक अन्तरबार्ता: रबी सहकारी ठग रहेको प्रमाण: मुकुल ले खोलिदिए रबीको मुकुण्डो

  Рет қаралды 24,915

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

4 күн бұрын

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #swagatnepal #gbrai#mukuldhakal#manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Пікірлер: 253
@narayanlamichhane6309
@narayanlamichhane6309 2 күн бұрын
अहमताको चरम भावना राखेका स्वागत नेपालका अभिब्यक्ति हरु सुन्न मन नलाग्ने मात्र होईन घिन लाग्ने गर्छ ।
@ananathsapkota2032
@ananathsapkota2032 2 күн бұрын
ए, हजुर, यो सबै नाटक् र नौँटङ्कि मात्र हो, यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो
@DelparsadAdhikari
@DelparsadAdhikari 2 күн бұрын
तिमी स्वार्थि ढाँट नेपाल हो यार, अन्तरबार्ताबाट कमाउने भावना तिम्रो बानि बुझियो""बतौरे केटो""" जय रबि दाइ,,,,,,,❤❤❤🎉🎉🎉🎉🎉
@gangabdrgurung9844
@gangabdrgurung9844 2 күн бұрын
स्वागत नेपालको अन्तरबार्ता दम्दार लाग्छ मलाई , बोलीमा दम भाको मान्छे हो !
@Keep-HODL
@Keep-HODL 2 күн бұрын
yasko bholima aaluko dham chai cha .
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f 2 күн бұрын
सत्य कुरा गर्नु भयो ।एक मात्र सच्चा सपूत सवागत नेपाल।
@KaranDotily
@KaranDotily 2 күн бұрын
रबि दोशी हो भने जाडा किन प्रमार्ण नदिएको अदालत,
@rampaudel6460
@rampaudel6460 2 күн бұрын
यो रबिको मुल सत्रु हो नि त
@sumitathukari4759
@sumitathukari4759 2 күн бұрын
​@@rampaudel6460एकदम सही कुरम
@gangarajbanshi1632
@gangarajbanshi1632 2 күн бұрын
Home ministry xoddnu vannu 24 hrs ma janxa maila ..
@satyagamal5705
@satyagamal5705 2 күн бұрын
​@@rampaudel6460कस्तो कुरा नबुझेको सहिलाई सहि र गलत लाई गलत त भन्न सक्नु पर्छ ,हिजो तीन वटा ठूलो पार्टी हरुले पनि एउटा एउटा गरेर लुतेको हो ,रबि पनि यसरी लुत्न सकिन्छ भनेर खबर दारी कहाँ कहाँ ??आज सहकारी भोलि के के गर्दै जान सकिन्छ सर पावर न हो
@kumarbaraili2568
@kumarbaraili2568 2 күн бұрын
​@@rampaudel6460प्रमाण सहित दाेषी हैन भन्ने कुरा स्वागतसर ले झै भनिदिए जाेकाेहिलाई पनि स्वीकार गर्न सकिन्छ।
@parsuram8537
@parsuram8537 2 күн бұрын
थुप्रै नेपाली हरु हनुमान जस्तै अन्ध भक्त छन् , आफुले मन पराएको विरुद्ध सुन्ने चाहदैनन ।
@amitthapa2357
@amitthapa2357 2 күн бұрын
जे पाइ.... काम पाछैन 8/10 हजार को लागि सधै मिडिया मा आएर मुख बाट हगिराछ।।
@Goodtips555
@Goodtips555 2 күн бұрын
पछाडी बाट हेरेर पूठो नचिनेको - अगाडिवाट हेर्नु नी - रवि नै हो त्यो सहकारीको पैसा खाएर हगिरहेको
@user-hv3mz2xh9r
@user-hv3mz2xh9r 2 күн бұрын
rabi rabi muji geda lutera ko sport
@bhaktabhandari70
@bhaktabhandari70 2 күн бұрын
दिमाग त खुलित नै भयो कि क्या हो झोला बोक्दा बोक्दै ।
@Goodtips555
@Goodtips555 2 күн бұрын
@amitthapa2357 ८/१० हजारको कुरा होईन - ३० लाख भुईमान्छेको पैसा रबि र जिविले खोलेको मिडीयाले अवैध रुपमा प्रयोग गर्यो र कम्पनी पतन हुनुको साथै दुरुपयोग गरी लगानी गरेको जनताको पैसा पनि डुब्यो । स्वागत नेपाल राष्ट्रका लागि हिरो हो । उनी विगत १५ वर्षदेखि राष्ट्रिय मुद्दाका लागि आफ्नो पेशा द्वारा शान्तिपूर्ण रूपमा लडिरहेका छन् । उहाँ सबै स्वतन्त्र उम्मेदवारका लागि गुरु हुनुहुन्छ । कृपया उहाँलाई अपमान नगर्नुहोस्।
@LLBHAMROSATHI12
@LLBHAMROSATHI12 2 күн бұрын
Mg jhole
@amritathapadarlami3081
@amritathapadarlami3081 2 күн бұрын
Good analysis
@netrarana8125
@netrarana8125 2 күн бұрын
सहि हो सबै फटाहा हरु 😭😭😭 अब चोखो पार्टी हरु यलियन होला । Contacts to alian 😂😂
@amitthapa2357
@amitthapa2357 2 күн бұрын
Abo yesle party kholer dekhauxa ni tw 84 ma😂😂
@bisusubedi4558
@bisusubedi4558 2 күн бұрын
यसको विशेषज्ञ भनेको खालि रबिको बिरोध गर्नु मात्रै हो कि क्या हो।बिस्लेसक भन्छ देश बनाउने कुरा त कतै भेट्न्न त ।
@gangarajbanshi1632
@gangarajbanshi1632 2 күн бұрын
Great analysis 👍 sir ... always respect.. Jay harkabad.. 🎉🎉❤❤❤
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
तिमी र सफल म केही फरक छैन yap yap काम छैन फुर्सद धेरै छ
@sudarshansedhain1659
@sudarshansedhain1659 2 күн бұрын
यथार्तपरक विश्लेसन स्वागत सर🎉🎉
@PrakashBist5926
@PrakashBist5926 2 күн бұрын
केरा विश्लेषण
@punchandra1785
@punchandra1785 2 күн бұрын
नेपालीको गफै त होनि सबै अन्दाज अन्दाजमा बोल्नि त होनि नेपाली हरुको कामै छैन
@sitarampandit2762
@sitarampandit2762 2 күн бұрын
सहि। तर्कपूर्ण अंतर्वारता।स्वतंत्र पार्टी खोलर स्वतंत्र ब्यक्तिको उपहास भयो।बालेन स्वतंत्र भये पनी कुन पार्टी हो। अन्यौल अवस्था।
@ajaykayastha007
@ajaykayastha007 2 күн бұрын
यस्को जिन्दगी रबिको बिरोध गर्दैमा बित्ने भो ।
@gangaprasadkandel8155
@gangaprasadkandel8155 2 күн бұрын
बार बूँदे बाट उत्पादित यो ब्यबस्था र शांबिधन न फ़्याके सम्म, र १९५० लगायत का असमान सन्धि खारेज, पास्पोर्ट सिस्टम , बॉर्डर शील , र खुल्ला बाज़ार बन्द नगरे सम्म यो देसमा विकास भै हाले पनी अन्तत रास्त्र नै बिदेसी ब्वाँसा हरु को क्रीडास्थल हूने छ, गहिरो सँग अध्ययन गरौ
@shyamshrestha4491
@shyamshrestha4491 2 күн бұрын
सलुट तथा सम्मान छ राष्ट्रभक्त अधिबक्ता राजनिती बिश्लेषक स्वागत नेपाल ज्यु तथ्य र सत्य विश्लेषण तपाईबाट पाईन्छ। शुभकामना छ ❤🎉
@ubthapa4608
@ubthapa4608 2 күн бұрын
स्वागत नेपाल हात धुएर लागेको छ रबि को पछाडी किन होला के कुरामा यति साह्रो रिस ईबी रबि ले के चाही गरि दिएछ? जे सुकै होस रबिले सबै भ्रष्टाचारलाई पहिला जेल हाल्छ तेसपछी स्वागत नेपालले रबिलाई जेल हाले हुन्छ।
@proequipments7210
@proequipments7210 2 күн бұрын
rajendra lingden ko vote katna ekkasi politics ma ako biwadit byakti ho yo Rabi..tara nirdosh cha bhaney pispakcha anusandhan hoos.kasko aash garney ho lau na yo desh ma...harey
@franklin102
@franklin102 2 күн бұрын
सहि विश्लेषण पुराना नयाँ पार्टी भनैदा भसटृ चारी र ठग भए रबि लामिछाने आफु चोखो भए जिबि राई को लोकेसन थाहा भए पनि किन अहिले सम्म नसमातेको
@tamumaila4655
@tamumaila4655 2 күн бұрын
Yesko pni k kam xaina afule garni k hoina arkako okalat garni matra ho
@basantaadhikari9084
@basantaadhikari9084 2 күн бұрын
अब रबि लामिछाने हैन स्वागत नेपालकाे जन बिस्वासकाे पनि समय सिध्दिएछ । स्
@suraybhujel6631
@suraybhujel6631 Күн бұрын
Good job swagat napal
@bharatdahal314
@bharatdahal314 2 күн бұрын
Gorkha online sunnata man lagchha taro yo Nepal haramilagchha, kanun ko bigya samjhinchha Rabi ko mudha sarbachhoma chha sarakari thag ko prove Deuna S Nepal to himmat chha Nepal ji
@amitthapa2357
@amitthapa2357 2 күн бұрын
Pagal ho yo 4/5 hajar ko lagi sadhai yestai bolxa... 2 barsha agadi kaha thiyo kasailai tha thiyen ahile rabi Lamichhane ra raswapa yesko laagi magi khane vado vax.. thikai xa
@birswr4905
@birswr4905 2 күн бұрын
अब सबैले सबैको बिरोध मात्र गर्ने अनि नेपाल बनाउन कस्को बाउ आउँछ बेइमान बुद्दिजिवी भनाउदाहरु????
@BidhyaShah-me3ui
@BidhyaShah-me3ui 2 күн бұрын
यो रास्ट्रयिए परिचय पत्र खारेज गर
@user-eh4lx2us2i
@user-eh4lx2us2i 2 күн бұрын
रबि निर्दोष हुन्थ्यो भने यस्ता मानिसहरुलाई मानहानीको मुद्दा लगाइहाल्थ्यो नि ?
@manjukhadka6174
@manjukhadka6174 2 күн бұрын
कत्राे डाहा र रिस गरेकाे हाे सफल सर त्याे रबिकाे अाफुलाइ जनताले पत्यएनन् भनेर हाे ?
@dhrubapaneru6475
@dhrubapaneru6475 2 күн бұрын
Good news for civilian
@user-kq4do7zf9b
@user-kq4do7zf9b 2 күн бұрын
स्वतन्त्र भनेर ninja technique लगाए भनेर भन्दा फरक पर्दैन।अब चाडै देशमा प्रदेश पार्टि दर्ता हुन्छ
@monikamoniak3361
@monikamoniak3361 2 күн бұрын
Sahe ho sir
@pardesikanchha1134
@pardesikanchha1134 2 күн бұрын
पार्टीका झोले गुखानी कार्यकर्ता मरे हुन्छ तिमीहरू तहेर हेर हेर पार्टीका झोले कार्यकर्ताहरूको हरि बिजोक झोले कार्यकर्ता हो तिमीहरुले त नेताको गु खाँदा हुन्छ एक चम्चा बिहान उठ्ने बित्तिकै
@binodshrestha2524
@binodshrestha2524 2 күн бұрын
Thank you adhibakta suwagat Nepal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramsubba2294
@ramsubba2294 2 күн бұрын
रबि लामिछाने दाेषी हाे भनेर तपाईं संग प्रमाण छ भने मुद्दा लगाउन किन नसकेकाे त? मिडयामा खाेकेर भुकेर मात्रै हुँदैन।
@nareshb.k.3926
@nareshb.k.3926 2 күн бұрын
जय बालेन, जय नेपाल ❤
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 2 күн бұрын
यो स्वागत sir लाई अरुको हित सह्री हुन सक्दैन
@nirojprasadshrestha5605
@nirojprasadshrestha5605 2 күн бұрын
व्यक्तिको हाेईन, देशकाे जनताकाे हित हुनुपर्याे ।
@LokRC70
@LokRC70 2 күн бұрын
हैन स्वागत नेपाल सर युटुब मा कति करायको प्रमान छ भने अदालत मा गयर मुद्दा हालेर कानुन मा के कस्तो छ त्यस अनुसार सजाय गराय भयो नि
@rjunadh
@rjunadh 2 күн бұрын
कतिपैसा पायो होलान् यिनले कान्तिपुरको आ-आफ्नो रायदिनुहोस न साथीहरू ।
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 2 күн бұрын
Right ❤❤❤
@PrakashKarki-ly5id
@PrakashKarki-ly5id 2 күн бұрын
कति खेद छौ है कुलुङ्गा हरु अब त आफै पत्न हुन थाली
@ArjunmanavManav
@ArjunmanavManav 2 күн бұрын
खाली अरुको खेदो खन्ने आफुलाईसबै भन्दा बौद्दिक ठान्ने यस्ता केबुद्दिजिबी हुनु। वाईघात कुरा गर्ने दरिद्रपना छोडेर अलि राम्रो गर्नु पर्यो सत्य प्रती सर
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 күн бұрын
बदमास मानिस यो रिस गर्छन रबि को।
@IndraGhale-ri4ro
@IndraGhale-ri4ro 2 күн бұрын
Swagat Nepal malai sari ramro lagthyo Tara yini pani Bina pramd risibi bole jhai mane
@ganeshadhikari-zt1om
@ganeshadhikari-zt1om 2 күн бұрын
जनताको समर्थन रविमा छ नि ?
@chhatrabahadurlimbu8957
@chhatrabahadurlimbu8957 2 күн бұрын
Great swagat nepal
@gopalpokhrel9598
@gopalpokhrel9598 2 күн бұрын
केबल रबि को नै दोष देख्नुहुन्छ प्रचण्ड शेरबहादुर के पी ओली लगायतका अरू नेता चाहिँ असल हुन Bakbas बिचरा Pet palna कै लागि मात्र देश ko भलो त sawagat नेपाल Pani chahadei hoeena?
@kamalpatitimsina478
@kamalpatitimsina478 2 күн бұрын
यो मान्छे ब -किल कान्तीपुर कै बाटो हिड्छ टायमपास गरी छारो हाल्न मिडीया मा देखिन्छ
@maheshpoudel7555
@maheshpoudel7555 Күн бұрын
Right
@user-np2yv9fb8v
@user-np2yv9fb8v 2 күн бұрын
jhout mancha swagat😅😅😅😅😅😅😅😅😅😅
@archanadevkota5422
@archanadevkota5422 2 күн бұрын
Kasto Judha boleko Nepal ji Jay rabi Babu.
@raideulaxmi4690
@raideulaxmi4690 2 күн бұрын
Rabi❤❤❤❤❤❤
@shambhuupreti642
@shambhuupreti642 2 күн бұрын
Katti jaleko swagat jaya rabi
@Yamada1970
@Yamada1970 2 күн бұрын
जापान को गाउको घिनलाग्दो YAKUZA हरु.ले नाटक गरेको भन्दा पनि बढी घिनलाग्दो नौटंकी नाटक... Hello WAKE UP TOP OF THE WORLD 🇳🇵 ❣️ ❤️ ❣️
@balramchaudhary3511
@balramchaudhary3511 2 күн бұрын
Jay,,desh,,jay,,showagat,,ji,desh,,ko,,awajjay,,balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bharatbudhapriti5436
@bharatbudhapriti5436 2 күн бұрын
यो सिर पनि देश बनौनु दिदैन।
@chanthapa7943
@chanthapa7943 2 күн бұрын
Rabi Lamichhane last FaTaHa Rahechha hait, JAYA HOS Balen Shah 🇳🇵
@Grg-jpt
@Grg-jpt 2 күн бұрын
Balen ko birodh garne maobadi yemale congress chai k honi ?? 😂 gu nai ho haina ?
@tappersing3367
@tappersing3367 2 күн бұрын
बहुत जान्ने भइस लउडि मिडिया
@yogendrarana5481
@yogendrarana5481 2 күн бұрын
स्वागत नेपाल जि को कुरा बुझ्न नेपाली जन्ताहरुलाइ अझै 15 बर्ष लाग्छ सत्य कुरा नेपाली ले ढिलो बुझ्छ अब mcc लागू हुन्छ नि नेपाल मा अनि नेपाली हरुले बुझ्छ नेपाल कसरी खोक्रो हुदैछ भनेर।
@krientertainmentnepal5290
@krientertainmentnepal5290 2 күн бұрын
Good
@shivasharma2609
@shivasharma2609 2 күн бұрын
पनपक्षीय भनाइ राखेर राजनीतिक विश्लेषण हुन्छ र भन्या ???
@ranjansubedi7698
@ranjansubedi7698 2 күн бұрын
Yo nepalji kina yesto against of Rabiji… pls change your attitude
@sitagiri5215
@sitagiri5215 2 күн бұрын
यो स्वागत नेपाल ले खान पऐन छ खाली रबी को बिरोद ग्रनी
@BPGHIMIRE55
@BPGHIMIRE55 2 күн бұрын
यो स्वागत नेपाल पनि झोले हो होइन रबुले गर्ने काम गर्न त अहिले सम्म कहाँ दुलोमा बसेको हो तैले गर्न त खाते
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 2 күн бұрын
great interview
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v 2 күн бұрын
राम को बाउ राजा हैन ? किन दसरथ रंगशाला भनेको ?
@bijaysampang
@bijaysampang 22 сағат бұрын
यो स्वागत नेपाल होइन बौलाहा गोपाल हो वाईत
@SuryaGurung-bw7sk
@SuryaGurung-bw7sk 2 күн бұрын
Yo pani paisa ma bikne jhole Rahexa ab yo pani purano neta mantri ra kohi purano dal party haru ko jhole kam gardai Rahexa ab am nepali janta haru le kura bhujnu parxa 😂😂 😅no interview ab dherai bakbas kura nagrnu hola natra am nepali janta haru le 1 din des nikalne xa 😂
@gorkhalinewstv
@gorkhalinewstv 2 күн бұрын
good
@shambhushah2112
@shambhushah2112 2 күн бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@liladhar4865
@liladhar4865 2 күн бұрын
रबि पनि चोर ठग हुन भने के एमाले ,माओवादी र काङ्ग्रेस लाई फेरि भोट दिनु।
@user-js2ik3mt5e
@user-js2ik3mt5e 2 күн бұрын
Aawaj damdar xa🇳🇵🇳🇵❤❤🇳🇵🇳🇵
@rochettri9431
@rochettri9431 2 күн бұрын
Aru ko pati ko kura katnu bhanda pahile aaphno pati ko sudhar garnu paryo ,chunab jiter aayer Rabi lai pachharna paryo. Chunab ma janata le patyayenan ta ke garne?
@rajkoirala2372
@rajkoirala2372 2 күн бұрын
Kina aaunu hau oihaat Kura garna midia maa chai.faida chai k hola raw
@manaharibaral7184
@manaharibaral7184 Күн бұрын
किन हात धोएर लागिपरेका छन् यी वकिल।
@manaharibaral7184
@manaharibaral7184 Күн бұрын
तंपाइका अरु कुरा बिक्न छोडेर हो कि रबिलामिछनेका कुरा गरेर मिडियामा आउनु परेछ।बनाइ बनाइ कुरा गर्दा बोलीमा धारा प्रवाह छैन,ओज पनि छैन।रविको उत्कर्ष देखेर इर्ष्या भए जस्तो बुझिन्छ।
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 күн бұрын
Nobody has proved that Ravi is involved in Sahakari ,how can this man say so boldly that Ravi has done it ???Prove it if you can otherwise don’t talk nonsense .
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 2 күн бұрын
बाउन हो हुनुपनिसक्छ
@SurajSingh-qu1vf
@SurajSingh-qu1vf 2 күн бұрын
स्वागत नेपाल लाई पनि पाटी चाहियको छ किनै पनि पाटिले प्रबक्ता बनाई दिय पुग्छ अनि बोल्न र अरु पाटी को खेदो खन्न छाड्छ्न मैले त बुझ्न न सकेको हो कि के हो??
@amitthapa2357
@amitthapa2357 2 күн бұрын
Yo yestai ho party ko prawakta vayo vane yetiko kamai kaha hunxa ra😂😂😂
@kedarbidari7625
@kedarbidari7625 2 күн бұрын
Timing milaya x ta?
@user-es8vm2zl3q
@user-es8vm2zl3q 2 күн бұрын
Good sir
@gyanukarki3317
@gyanukarki3317 2 күн бұрын
रबि आखिर छद्मभेसी ठग नै हो,
@oceanrugs8311
@oceanrugs8311 2 күн бұрын
We used to think before you are a growing legend decent young entertaining lawyer.. but now you yourself provided you are double characters and sold Omg 😱. Go to heal
@user-ox2cw4wv2x
@user-ox2cw4wv2x 2 күн бұрын
Mula yadi haina raixa vanaychai k holata timi lai kasari chinnay😂😂😂😂🎉🎉❤❤😂😂😂
@amitthapa2357
@amitthapa2357 2 күн бұрын
yo j pni bolxa yesko chaak ma pni jibro xa jasto lagxa
@surajshrestha120
@surajshrestha120 2 күн бұрын
Agar rabi galat rahenaxa vane swagat nepal ta chulluvar panima dubera marnu parxa..hoi.ipt nabol.
@b-jaygmofficial4694
@b-jaygmofficial4694 2 күн бұрын
Yasle aafno jaat janalayo feri aafno jaat janayo swagae gule
@kailashprabhan624
@kailashprabhan624 2 күн бұрын
100% right
@yubrajbasnet807
@yubrajbasnet807 2 күн бұрын
ong ngo nepal bat lakhatnu parxa balen ji nepalma ong ngo ko kam xaina
@SD-vc8ud
@SD-vc8ud 2 күн бұрын
Kun kagaz le dekhako xa chasmey vai
@rinastha6057
@rinastha6057 2 күн бұрын
Na dekhako vy kin tero bau kin darai darai hawa guff dedix
@karanbarali7956
@karanbarali7956 Күн бұрын
गुखा रन्काे छाेरा अब गर्न तेराे बाउ छ सत्तामा
@manrai9015
@manrai9015 2 күн бұрын
SWAGAT NEPAL KO RABI LAMICHHANE JATI KAM GARNU SAKNU HUNCHHA? KI GAGAN THAPA ARJU RANA RA KAILASH SIROHIYA HARUKO SUPPORTER HO KI KEHO? RABI LAI KAM GARNU DINOSH.AHILE SAMMA SAMMA KASLE KUN NETAHARU LE BINOD CHAUDHARY RA KAILASH SIROHIYA HARULAI KANUNKO DAYERAMA LYAUNE ARU KUNAI NETAHARU DEKHIYENA. RABI LAI KAM GARNU DINU PARCHHA.
@triggeredclips2
@triggeredclips2 Күн бұрын
यो पियोर खाते हों वकील काे नामको कलंक हो यो
@samirshrestha500
@samirshrestha500 2 күн бұрын
Ravi Pani chokho xaina ki 💐🙏
@Grg-jpt
@Grg-jpt 2 күн бұрын
Rabi ko paxi 3 dal , kantipur ko 12 vai haru ani hanuman chore fata patrukar haru le ho khutta tanne
@bikramtamang9921
@bikramtamang9921 2 күн бұрын
Kam xiena oegat mula
@basantagautam7868
@basantagautam7868 2 күн бұрын
Aru sabai safal hunxan tara ta muzi kokhama dara vako bahun aparadhi bahun kahile safal hudainas talai manasik rog lagekoxa mark my word nepal bahun
@krishnarimal7136
@krishnarimal7136 Күн бұрын
लाज लाग्दैन ।
@RAJANRai-iy9lq
@RAJANRai-iy9lq Күн бұрын
रबि त चोर हो। बिदेशबाट मान्छे ल्याइएपछि के छ ब्यावस्था????
@user-kh4xs4fp5e
@user-kh4xs4fp5e 2 күн бұрын
Yogesh to Kangana Ranaut Nepal mein dekhna
@ramaamgain8865
@ramaamgain8865 2 күн бұрын
Yo kahakolpagal janabar ho j पयो त्यही थुक्क
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 60 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,5 МЛН
Haha😂 Power💪 #trending #funny #viral #shorts
00:18
Reaction Station TV
Рет қаралды 15 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 42 МЛН
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 60 МЛН