स्वास्नी माइत गएको मौका छोपे जड्या टोलीले , हँसाएरै मार्ने दोहोरि , Rile Live Dohori, Bicha Bicha Ma

  Рет қаралды 790,729

Suman Pariyar

Suman Pariyar

2 жыл бұрын

Present :- स्वास्नी माइत गएको मौका छोपे जड्या टोलीले , हँसाएरै मार्ने दोहोरि , Rile Live Dohori, Bicha Bicha Ma
...................................................
#Suman_Pariyar #indra_Gc #shyam_rana #sagar_bc
🎙गायक/Singer
Indra Gc
suman Pariyar
shyam rana
sagar bc
🎙गायिका/Singer
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

Пікірлер: 1 400
@SumanPariyarOfficial
@SumanPariyarOfficial 2 жыл бұрын
नमस्कार म सुमन परियार आज फेरि मेरो च्यानलबाट अलि फरक तिजको गीत लिएर आएको छु। कस्तो लाग्छ प्रतिकृया दिनुहोला है। अनि लाईक कमेन्ट सिएर अनि सस्क्राईब पनि गर्दिनु होला हैत।
@belkumarisunar690
@belkumarisunar690 2 жыл бұрын
Like 👍 comment ta gare but teeja git ko vdo vane saune sagrati dekhi herne ho vai
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
🙏🙏🙏🙏 सुमन दाजु आजत बबालै छत केहो यस्तो धेरै भन्दा धेरै रमाइलो छ फेरि फेरि पनि यस्तै यस्तै गितहरू सुन्न पाइयोस कहिले काँही यस्तो गित सुन्दा मनमा छुट्टै आनन्द हुन्छ बालचन्द्र दाजु लाइ किन नलिउनु भको
@pusparaee8591
@pusparaee8591 2 жыл бұрын
दा हजुर को ठूलो फ्यान म हाल पूर्व भोजपुर बाट है त
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
Big फ्यान सुमन जि पिँडालु खुर्केर काट एतिकै बोक्राले कोक्याउला बेलैमा होस गर रेनु🙂 बैमानी बैशले झुक्याउला 🙂 यो भाकामानी लाईभ गाउनु पर्यो सुमन जि vs रेनु जि समय मिलाएर म लाईभ हेर्नू आउनेछु साझको बेला रमाईलो निकै रमाईलो होला 🙂 🙏
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
सबै राम्रो छ तर सुर्य भाइलाइ पनि गाउने मौका दिय हुने हो।
@user-cj3mp5cq8e
@user-cj3mp5cq8e 2 жыл бұрын
आज श्याम राना को नया looks सारै मन पर्यो supop 👌👌👌👌👌👌👌👌 अनि सुमन , सागर र इन्द्र सर को प्रस्तुती सरै राम्रो । सधै यसरी नै प्रगति गर्दै जानू । जय नेपाल ♥️♥️♥️👌👌👌
@kippalama3845
@kippalama3845 2 жыл бұрын
Honi
@sunitaghising3718
@sunitaghising3718 2 жыл бұрын
@@kippalama3845 knlmk
@sadhanarai6569
@sadhanarai6569 2 жыл бұрын
श्याम दाजुको अतिरिक्त क्रियाकलाप ले धेरै राम्रो सुहाको छ यो दोहोरिमा।
@sersingmgr7970
@sersingmgr7970 2 жыл бұрын
अहिले सम्म्को श्याम दाइको कडा देखियो टिम राम्रो छ अझै येस्तै रमाइलाे दोहोरी देख्न सुन्न्न पाइयोस् सम्पुर्ण टिम लाई शुभकामना
@ramrijal2516
@ramrijal2516 2 жыл бұрын
सधैं टोपिमा देखिने श्याम दाइ आज त बब्बाल देखिया छ त हो.सुमन दाइ सागर दाइ अनि बालचन्द्र दाइ यी दाइहरुको टिम खुब मिलेको छ .तर बालचन्द्र दाइको कमि भयो आज सम्पुर्ण टिमलाई नमन्🙏
@lakshmilakshmi215
@lakshmilakshmi215 2 жыл бұрын
Sari ramro gaunu bhyo man furung bhyoo dhari dhanya bad hjr Haru KO Tem lai balchandra KO comi bhyoo aru tik x pargati KO Kamna sanghai part 2 chyoo
@subashkumal1680
@subashkumal1680 2 жыл бұрын
बाल दाजु को उपस्थित भएन नि हो
@pommagar2917
@pommagar2917 2 жыл бұрын
सहि हो हजुर यो ग्रुपमा बालचन्द्र दाइ को हासो न सुने सम्म मनै मान्दैन😁
@shantigaihre2975
@shantigaihre2975 2 жыл бұрын
ढिलो आयो कडा आयो श्याम राना दाई New style ma aakh jhan dami 🙏🥰🥰😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shibrajmagar5138
@shibrajmagar5138 2 жыл бұрын
श्याम राना को new voice दाम्मी शुभकामना सबै टिम लाई 🙏🙏🙏👏👏👏
@archanapant9558
@archanapant9558 2 жыл бұрын
श्याम राना दाई को new voice Dami शुभकामना सबै टीम लाई🙏🙏🙏🙏
@snrjeet4175
@snrjeet4175 2 жыл бұрын
आज को दोहोरी श्याम राना भाइ ले खायो हो धेरै energy आयो सम्पुर्ण टिम लाई बधाई छ 👌👌👍️👍️👍️🙏🙏
@misscallr.m9628
@misscallr.m9628 2 жыл бұрын
आज को किङ्ग श्याम राना लाफा बवाल छ दोहोरी सुमन सर लगायत सम्पूर्ण कलाकार लाई बधाई छ। मज्जा आयो आज को दोहोरी 🙏
@heeranirmohi7146
@heeranirmohi7146 2 жыл бұрын
बालचन्द्रको कमि भयो त्यही नमज्जा भयो !
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
धेरै धेरै मनपराे आजकाे रिले दाेहाेरि श्याम भाइकाे यक्टिङ अझै मनपराे
@bijaymagar6681
@bijaymagar6681 2 жыл бұрын
@@heeranirmohi7146 VH hi g
@amritsunar404
@amritsunar404 2 жыл бұрын
@@heeranirmohi7146 बालचन्द्र दाजु भको भए झन दामी हुन्थ्यो।
@jaydeeprabari5239
@jaydeeprabari5239 2 жыл бұрын
L
@gamimagar4859
@gamimagar4859 2 жыл бұрын
आहा धेरै रमाइलो छ।सबै कलाकार परिचित हुनुहुन्छ।स्याम भाइ को भिन्नै हुलिया देखेर रमाइलो लाग्यो।सारै राम्रो छ तर साच्चिकै तेस्तो नगर्नु होला 😁😁😁😁😁
@Laxmandilmaya
@Laxmandilmaya Жыл бұрын
सुमन भाई सारै सुनमा सुग्धन छ यो ज्ञाङमा जुन गित को भाका गाए पनि कति सुहाउछ है अमूल्य हासो खेर जादैन कलाकार ज्यु सङ्ग रमाउदा
@himal132
@himal132 2 жыл бұрын
श्याम रानाको नयाँ रूप बिल्कुलै राम्रो छ ।
@anjanathapa9940
@anjanathapa9940 2 жыл бұрын
Omg स्याम राना दङ्ग परे मा।धेरै enjoy गरियो सबै लाई सफलताको कामना
@anilrimal
@anilrimal 2 жыл бұрын
श्याम रामको नया स्टायल र नया तरिका अनि नयाँ रुप बबाल छ आर्को भाग नि ल्याउनु होला
@kcmina1706
@kcmina1706 2 жыл бұрын
कठै बरा मेरा प्यारा दाजुभाइ घरमा बुडिसित डराएपनि जे होस मन को गुनासो पोख्नु भएको छ एस्मा बालु न देख्दा अल्लि खल्लो भएको जस्तो पनि लाग्यो तर स्याम भाइ को आजको पसतुति धेरै दम्दार देखिएको छ सम्पूर्ण टिम लाइ बधाई छ एस्तै मिठा मिठा मन्छुने गित हरु लिएर आउनु सधै सुभकामना छ है
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
आज सम्म को खत्रा गित यहि हो जस्तो लाग्यो तर बालचन्द्र को कमि भयो है हैन दाजु हरु कोहि कोहि गलत कुरामा त बुढि हरुसंग पनि डराउनु पर्छ है यति सारो त नभन्नु न हो जेहोस गित दामि छ दामि 👌👌👌👌❤️❤️❤️❤️
@shovaregmi2402
@shovaregmi2402 2 жыл бұрын
सारै रमाइलो दोहोरी स्याम राना दाजुको नया लुक्स असाध्यै राम्रो लाग्यो बदाइ छ सम्पुर्ण मा
@aaishmadanll5512
@aaishmadanll5512 2 жыл бұрын
स्याम राना त खत्रै देखिनु भाछ दोहोरी पनि क्या दामी छ है सबैज्नाको बालचन्द्र भको भय अझ राम्रो हुन्थ्यो
@saritauprati4484
@saritauprati4484 2 жыл бұрын
अाजकाे दाेहाेरि बबाल छ । श्याम राना दाइको नया लुक्स बबाल छ।सुमन जि हजुर को प्रस्तुति मा आयका दोहोरी सबै कति राम्रो लाग्छ ।भाले टिम लाई शुभकामना छ।🙏🙏❤️❤️
@dipendrathapa2228
@dipendrathapa2228 2 жыл бұрын
यत्तिको दमदार भाले दोहोरि मात्र नभएर चेतना मुलक गित ( चेतना भए ) पहिलोपटक सुन्दैछु । बधाई छ सम्पूर्ण मा ।
@pinkythapa4736
@pinkythapa4736 2 жыл бұрын
दोहोरीमा सुमन र सगरको जोडी जस्तो राम्रो जोडी अरु कसै को छैन। एक अर्का बिना अधुरो र अपुरो लाग्छ । दुबै जना लाई धेरै धेरै बधाई अनि माया । आज त स्यामले पनि खत्रै प्रस्तुति दिनु भयो।
@manugn5494
@manugn5494 2 жыл бұрын
हैन स्याम राणाको स्वर आज फरक सुने त 👂️👂️👌👌🤗सारै रमाइलो दोहोरी
@anitaadhikari3421
@anitaadhikari3421 2 жыл бұрын
अाज श्याम रानाको नयाँ लुक्स मन पर्यो पहिलोपटक बिग फ्यान भन्न बाध्य भय😍😍😍
@ammarregamee23
@ammarregamee23 2 жыл бұрын
Ma Pani
@3439305
@3439305 2 жыл бұрын
Shyam Rana rocks सबैलाई बधाई उत्कृष्ट छ
@nanu7790
@nanu7790 2 жыл бұрын
आज झन्डै नचिनेको स्याम दाइ लाई आज खतरापूर्ण 😍😝😜
@sureshbhatta5545
@sureshbhatta5545 2 жыл бұрын
श्याम रानाको यो रुप चै ठिक लाग्यो है। यस्तै निर्धक्क तरिका बाट गायो भने भबिस्य उज्ज्वल छ। शुभकामना छ सम्पुर्ण टिम लाई
@bishnurasaily8046
@bishnurasaily8046 2 жыл бұрын
आहा कत्ती रमाइलो क्या रमाइलो ग्रुप हेरिरहन्छु सम्मान छ है यो ग्रुप लाई 👏👏👏👏 श्याम दाइ पो झ्याप धेरै 😀😀
@hombahadurbk5775
@hombahadurbk5775 2 жыл бұрын
सार्है रमाइलो छ आज श्याम रानाको अर्को रुप पनि देख्न पाइयो दामी छ ❤️
@radhagurung1516
@radhagurung1516 2 жыл бұрын
गजब लाग्यो कति हाँस्नु बालचन्द्र बराल भाको भए झनै रमाईलो हुन्थ्यो
@NoobGaming-ws3px
@NoobGaming-ws3px 2 жыл бұрын
धेरै रमाइलो छ सबै टिम लाइ अाजै बाल चन्द्र भको भए आजै रमाइलो हुने थियो
@pritamshrestha3224
@pritamshrestha3224 2 жыл бұрын
टिक्टक मा देखेर बल्ल बल्ल खोजेर भेटाय सारै रमाइलो लाग्यो विशेष गरेर स्याम राना ले गायको सारै मन पर्यो
@fackyatra4574
@fackyatra4574 2 жыл бұрын
श्याम राणा दाई भएसी दोहोरी मा अागौं बल्छ nice song all 👌👌🌺
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
आज श्याम जि को दोस्रो रुप पनि देखियो अनि सुमन दाजु,इन्द्र जि र सागर दाजु को पनि बबाल छ।👌🤘😍💖
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
कति रमाइलो टीम हो के यो दिनभरिको थकान टेन्सन सब मुक्त भैदिन्छ यो टिमको दोहोरी हेर्दा आफ्नो कारनले कसैको जिन्दगी खुसी हुनुपनी जिबनको ठूलो उपलब्धी हो कसैले खुट्टा तान्न खोजे पनि कहिलै पछि नहट्नु सदा लम्की रहनु चम्किरहनु सुभकामना
@gurungrajkumaro1
@gurungrajkumaro1 2 жыл бұрын
भालेहरुको गुनासो निकै रमाइलो लाग्यो सफलताको शुभकामना सबैलाई नमन 🙏
@nirjalabasnet9399
@nirjalabasnet9399 Жыл бұрын
सबैको प्रस्तुति राम्रो छ श्याम दाइले धेरै नै रमाइलो गर्नुहुन्छ सबैको big fan ❤❤
@Reshamsunuwar
@Reshamsunuwar 2 жыл бұрын
अनुहार स्याम रानाको स्वर अर्कै जस्तो लागेर झण्डै झुक्किएको म त ।
@Samirpokhrel77l
@Samirpokhrel77l 2 жыл бұрын
Aaj ko rockstar syam rana 👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼
@Nsp933
@Nsp933 2 жыл бұрын
अाहाँनी कस्तो रमाइलो सम्पूर्ण कलाकार प्रति सम्मान छ ।🙏🙏 यसपालिको तिज battle यहि गित ले खाने छ😊😊🙏
@binupandey134
@binupandey134 Жыл бұрын
सबैको प्रस्तुति राम्रो छ श्याम दाईले गर्दा हेर्न मन लाग्छ दोहोरि सारै रमाइलो 🤣
@pratikshaghimire9704
@pratikshaghimire9704 2 жыл бұрын
Sarai ramailo shyam ranale sarai hasayo . Style sabaiko ramro cha . Ma 4 patak herchu yo. Shyam Ko voice totally different sarai ramro voice niskeko shyam ko ani style pani
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
Wow रिले लाईभ तीज विशेष दोहोरी घम्साघम्सी निकै रमाईलो बालु श्यामु भएको भए अझ थप रमाईलो हुने थियो धन्यबाद सम्पुर्ण टीम्लाई 👏👏👏👏👏😉😋😎
@surajkc2905
@surajkc2905 2 жыл бұрын
Shyamu xanta sir 😋😆😃
@chhalilwagun7970
@chhalilwagun7970 2 жыл бұрын
Shyam ko voice getup beglai vayara chinnai xode k ho fan haru le😀😀😀
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
@@chhalilwagun7970 हो रच मत झुक्किए😍
@bishnubhisnu529
@bishnubhisnu529 2 жыл бұрын
स्याम राना जसो पनि जानेको मान्नु पर्छ उस्को कला लाइ शब्द पनि कति फुरेको हो
@bhawanishresth1528
@bhawanishresth1528 2 жыл бұрын
अाज त श्याम रानाको नया रुप पनि देख्न पायो तर सुमन ले गाएको गित सबै हेर्ने गरेकि छु मन पर्छ सारै सबै टिम लाई सफल्ताको कामना ❤️❤️❤️❤️❤️
@larisherjerorai3751
@larisherjerorai3751 2 жыл бұрын
Ramro
@lokeshbohara2189
@lokeshbohara2189 2 жыл бұрын
सुमन सर हजुर को दोहरी सारै मनपर्छ अझै झन हजुर को हाऊबाऊ झनै मन पर्छ सर हजुर लाई र बालचन्द्र लाई छाडा गाऊने भने लाई भनदीनु सबै टीमलाई बधाई छ म दिल्ली देखी हेरी राछु
@laxmidahal4114
@laxmidahal4114 2 жыл бұрын
Wow suman ji hajur ko parsatuti sarai nai man prax I miss you my fevret singer love you
@sarmilaaryal6810
@sarmilaaryal6810 2 жыл бұрын
सारै राम्रो
@pabigurung1603
@pabigurung1603 2 жыл бұрын
आहा कति राम्रो तिजको गित गाउनु भएको सबै जनालाई मनै देखि सम्मान छ मेरो🙏🙏🙏🙏🙏🙏
@ramuboy4033
@ramuboy4033 2 жыл бұрын
आज सम्केै उत्कृष्ट प्रस्तुति सबै कलाकार हरुमा उच्च सम्मान का साथ आगामि दिनहरुमा पनि नयाँ देख्न पाउ भन्दै मनदेखिनै अग्रिम शुभकामना 🙏🙏
@hjgaming5947
@hjgaming5947 2 жыл бұрын
श्याम राना ज्यु सधैं यहि लुक मा र यहि हाउ भाउ मा रहनु होला बल्ल बबाल सुहायो। स्वर पनि एकदम फरक सुनियो हाइ लाइट हेरेर धेरै कन्फ्युज भएँ श्याम राना हो कि होइन नाम नै सुन्न बाध्य भएँ।ROCK🤘🤘🤘🤘🤘
@ramaghimire8757
@ramaghimire8757 2 жыл бұрын
सुमन भाइ तपाईंको गित धेरै मनपर्छ तर अइले म धेरै पिढामा छु भाइ बधाई छ
@shashirbantola3594
@shashirbantola3594 2 жыл бұрын
कता राम्रो छ
@dambarkc9924
@dambarkc9924 2 жыл бұрын
कपाल काइदा धेरै राम्रो छ श्याम राना को अनि गित हिट छ अर्को भाग ल्याउनु पर्यो यो टिमले
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@omumgr
@omumgr 2 жыл бұрын
shyam rana is always rocks
@subedisunil5271
@subedisunil5271 2 жыл бұрын
Shyam dai vayesi dohori ramailo vaihalxa safalta ko subhakamana sabailai
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
श्याम राना always King of दोहोरीगीत and New look very hot and beautiful ❤️😍🥰
@prajwolgc4752
@prajwolgc4752 2 жыл бұрын
आज त स्याम राणालाई फेसले मात्र चिनियको छ हाउभाउ फुर्तिफार्ती त अघिपछि पनि हो तर आजत बाफ्रे बबालै गर्नु भयो झन आज बालचन्द्रजी पनि हुनुपर्थ्यो किन छुटाउनु भयछ सुमनजीले बालचन्द्रजीलाई तर पनि लास्टै रमाइलो लाग्यो आजको दोहोरी 🎤🎤शुभकामना 💐💐🌷🌷छ सबै टिमलाई 🙏🙏🙏❤️❤️❤️🙏🙏🙏
@mayaginmaya123ginmaya8
@mayaginmaya123ginmaya8 2 жыл бұрын
सारै राम्राे गित सुन्नर हेरन पाईयाे सुमन परिवार ईउटुप चयानल काे टिटिम लाई धेरै धेरै धन्नेबाद 🙏🙏🙏👍️👍️
@bibektamangtamang921
@bibektamangtamang921 2 жыл бұрын
श्याम रानाको स्वोर असाधै राम्रो भाको छ हैइ यो गितमा सुधार आको जस्तो छ्ह
@dipsonacharya7393
@dipsonacharya7393 2 жыл бұрын
Gorkhali vai Suman pariyar lagayat sampurna team lai suvakamana
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
सुमन दाजु बिग फ्यान हजुर हरु को टिम अति राम्रो लाग्छ एक भाग पनि नछुटाई हेर्ने गर्छु परदेशमा छु बेलुका डिउटि सकेर दिन भरिको थकान भुसुकै बिर्सन्छु । पर्देशी हरुकु दु:ख भुलाई दिने माद्य्यम् बन्नु भको छ अझै अगाडि बढ्नु होस् सफलता को धेरै धेरै शुभकामना छ।🙏💖😘
@reshmarai1961
@reshmarai1961 2 жыл бұрын
So if
@lilagurung3055
@lilagurung3055 2 жыл бұрын
honi hjur same ma pani😊😊
@The__Creator_000
@The__Creator_000 2 жыл бұрын
Z
@sukurimiya6768
@sukurimiya6768 2 жыл бұрын
@@lilagurung3055 aa
@poppoo936
@poppoo936 2 жыл бұрын
Shyam Rana always rock best of luck all teem God bless you all
@pratimatamang6084
@pratimatamang6084 2 жыл бұрын
Hjr haru ko dohori khoji khoji herni garxu jati man ma pida vypni hjr haru ko dohori herer sabai birsenxu🥰🥰 sarai ramailo lagxa🥰🥰
@lavamogarmogar8939
@lavamogarmogar8939 2 жыл бұрын
कलाकार मा नम्बर वान स्याम राना देखिदै छ वाव नयाँ voice
@anubhavnepal5220
@anubhavnepal5220 2 жыл бұрын
आज बल्ल केट जस्तै बबाल स्वर मा गाउनु भयोश्याम जि ले ।🙏🙏❤️
@laxmikunwar5960
@laxmikunwar5960 2 жыл бұрын
सुमन दाइ हजूरको गितले सारै इनर्जी आयो यो तिजमा तहल्का पिट्ने भयो साथैं उत्तर उत्तर प्रगतीको कामना छ सम्पूर्ण टीमलाई अर्को भाग पनि चाइयो सुमन ❤❤❤🙏🙏🙏
@krishnashrish1339
@krishnashrish1339 2 жыл бұрын
श्याम राना जि को यो नयाँ लूक्सले यो जेन्स तिज गितको रौनक बढायो धन्यवाद यो तिमलाइ अझै प्रगति होस गुल्मी पुर्तिघात देखि
@prashantghartee4262
@prashantghartee4262 2 жыл бұрын
अहिले सम्मकै फरक जति हेरे पनि नथाकिने । श्यामको नयाँ रुप । सबैको प्रस्तुति सुपर्ब छ
@ruthshrestha380
@ruthshrestha380 2 жыл бұрын
सारै रमाईलो दाजु भाईको पिडित गित म त सारै रमाए good luck all of you!!❤️
@roshantikhatri9898
@roshantikhatri9898 2 жыл бұрын
खायो दाई खायो देश यो लाईभ दोहोरीले बधाई छ सम्पूर्ण टीमलाई 🙏🙏
@Anishathapamagar04
@Anishathapamagar04 2 жыл бұрын
Wow syam rana sampurna all team lai sammanxa 4,5,choti heriyo yo dohori $$$$
@jabbartamang8670
@jabbartamang8670 2 жыл бұрын
🙏धेरै रमाइलो लाग्यो यत्ती धेरै रमाइलो गीत सुन्न र हेर्न मौका दिनुहुने सुमन दाईलाई धेरै धेरै धन्यवाद अनि अझ धेरै सफलताको शुभकामना।🙏
@stramofficial658
@stramofficial658 2 жыл бұрын
अलगै मनोरंजन भयो आज बुढा मात्र 😀😀🇦🇪🇳🇵 पाठ 2 महिला मात्र आउनु पर्छ यो टिम को😍
@bistaregbahadur5458
@bistaregbahadur5458 2 жыл бұрын
Wow super Dohori Hahahaha moja aayo hereko yar shayam rana hiro aajako 👌👌♥️🇲🇾👍️
@AASHIQSURESHBC
@AASHIQSURESHBC 2 жыл бұрын
धेरै चोटि हेरि सके भाईहरुको दोहरी साह्रै मन पर्‍यो बधाई छ सबै लाई
@kalpanachhantyal7662
@kalpanachhantyal7662 2 жыл бұрын
यो ग्रुपले बेलुकि बुढिको डाडु खाए होलान् 😘😘😄anyway sweet song 🎵 all of you ♥️
@indupariyar2671
@indupariyar2671 2 жыл бұрын
हे भगवान साच्चै बुढा हरु सबै भेट भये भनी बुढि हरुकाे येस्तै कुरा गर्छन कि के हाला??😀😀😀जे हाेस प्रसङग राम्राे छ । सबै कलाकार हरुलाई सम्मान छ
@binapariyar9961
@binapariyar9961 2 жыл бұрын
👍️👍️👍️👍️👍️
@arjunpoudel5541
@arjunpoudel5541 2 жыл бұрын
आहा सार्है रमाइलो सम्पुर्ण कलाकार हरुलाइ सुभकामना तथा बधाई मेरो नमस्कार सम्पुर्णमा🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪
@Programer45
@Programer45 2 жыл бұрын
Sabai janako bbl tukka tyo vanda ni shyam ranako raction herda po kya dammmi xa
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 2 жыл бұрын
यो ग्रुप एकदम रमाइलो छ इन्द्र दाई पनि ठ्याक्कै मिल्नेके फेरि
@anilthapa8893
@anilthapa8893 2 жыл бұрын
यहि भाका मा अर्को भाग पनि ल्याउनु पर्यो हजुर एकदम रमाइलो छ
@user-il9ns6yk6u
@user-il9ns6yk6u 2 жыл бұрын
बधाई छ सम्पूर्ण टिमलाई तर आज स्याम दाइ गेटप अनि भाेईस सारै चेन्ज भाकाे देखियाे मिठाे माया उच्च सम्मान सबैमा 🙏🙏🙏🙏
@dhurbathapamagar6938
@dhurbathapamagar6938 2 жыл бұрын
वाउ कति रमाई लो सबै लोक पृय गाय ज्यु हरु लाई न म नमस्कार सारै रमाई लो छ है
@rishisony360
@rishisony360 2 жыл бұрын
धेरै रमाईलो दोहोरि धेरै रामरो लागछ नछुटाई हेरने गरछु सबै टिमलाई धननेबाद छ
@laxmikunwar5960
@laxmikunwar5960 2 жыл бұрын
स्याम रानाजीको याटिङ बबाल छ यो रूपमा राम्रो देखिएको छ
@razkumarrai8906
@razkumarrai8906 2 жыл бұрын
श्याम दाइको voice......wow!!!!!!
@ritatamang5006
@ritatamang5006 2 жыл бұрын
Aaha Kati ramailo tei mathi Malai man parne Sagar dai safaltako Suva kamana sabailai 👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕
@geetuxettrigeet6452
@geetuxettrigeet6452 Жыл бұрын
सुमन दादाको मुस्कानमा फिदा भए म त सुबकामना all team लाई राम्रो छ 👌👌👌👌👌👌👌👌👌👌
@chiranjibipakhrin5798
@chiranjibipakhrin5798 2 жыл бұрын
केटा - केटा पनि दोहोरी खतरा हुन्छ सुनौ - सुनौ लाग्ने दोहोरी
@nirmalabhattarai471
@nirmalabhattarai471 2 жыл бұрын
आहा आज त कति रमाइलो श्याम राना सर को लुक्स बबाल्👌👌👌सबै कलाकार हरुमा सम्मान 🙏🙏🙏🙏🙏😍😍😍❤️❤️❤️
@kamalabasnet6246
@kamalabasnet6246 2 жыл бұрын
F
@umadawadi2047
@umadawadi2047 2 жыл бұрын
स्याम राना दाइ ले कस्तो मिठो टुक्का हान्नु भको new looks dami lagyo
@Happy2o
@Happy2o 2 жыл бұрын
Sarai ramailo suman Syam Indra Sagar Ra Bal Chandra ho best
@granza5241
@granza5241 2 жыл бұрын
Shyam Rana new looks and new voice iam shocked ...
@tikabishwokarma2754
@tikabishwokarma2754 2 жыл бұрын
Wow shyam rana rockssss😂😂😂👍️👍️👍️👍️👍️
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
धेरै रमाइलो रहेछ दोहोरी आज त स्याम सर ले बबाल दोहोरी गाए ल
@munadulal8489
@munadulal8489 2 жыл бұрын
Amazing dohori ❤️💝💓 pardes ma jati pida Vaya pani yo Tim ko dohori le ma bujhxa,🌹🌺🥰
@bharatipokharel3765
@bharatipokharel3765 2 жыл бұрын
सुमन भाइ ,अब अर्को भागमा श्रीमान पीडित तिज गित दिदीबहिनी हरुलाई गाउन लगाउनको लागि अनुरोध छ ।
@parutamang4969
@parutamang4969 2 жыл бұрын
अह कति राम्रो तिज गित गाउनुभएको कलकर दाजुभाइ सबै लाई नमस्कार र सम्मान ब्यक्त 🙏🤱🤱🤱🙏🙏♥️♥️❤️❤️💞💗🥰
@bidurneupane6394
@bidurneupane6394 2 жыл бұрын
हाम्रो स्याम राना दाजुलाई नया रुपमा देख्दा खुसी लायो।। सबै जनालाई सम्मान छ।। पार्ट टु पनि चाहिन्छ है ।हामी नेपाली हो🤣🤣😊😊😊🤗🤗🤗🤗😍😍😍
@sanvikc7051
@sanvikc7051 2 жыл бұрын
Multitalented shayam rana vai...
@harisipai1899
@harisipai1899 2 жыл бұрын
Suman र shyam rana is rock
@hbsawad3333
@hbsawad3333 2 жыл бұрын
स्याम राना को नयाँ लुक्स धेरै राम्रो लाग्यो अब सदै यसरी नै गाउनु स्याम जि
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 24 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 32 МЛН
When an RV meets a zombie outside #rv
0:21
campingWorld
Рет қаралды 25 МЛН
La emociones de Bluey #歌ってみた #bluey #burrikiki
0:13
Bluey y BurriKiKi
Рет қаралды 13 МЛН
Никогда не убивай это существо! 😱
0:28
Спит с ОТКРЫТЫМИ ГЛАЗАМИ! 😱😴
0:25
Взрывная История
Рет қаралды 5 МЛН
He understood the assignment 💯 slide with caution x2
0:20
Carlwinz_Official
Рет қаралды 25 МЛН